भिडियोमा देखिएका व्यक्ति (राजाराम प्रधान) केहि महिनादेखि हराईरहनुभएकाले देख्नुहुने महानुभावले प्रहरी वा आफन्तजनलाई जानकारी गराईदिनुहुन अनुरोध गर्दछौं ।
आच्या यो घर त मैले पनि देखेको हो याद गरेको हो म त सोची रहेथे यो घर नभएर एउटा धार्मिक स्थल हो कि क्याहो जस्तो लागि रहेको थियोे । आज यो मिडिया मार्फत जानकारी पाउदा धेरै खुशी पो लाग्यो त हो।
Thank u so much maile yo ghar deykheko thiya n jaba yo bato hidxu saddai dhekhthiyo & kura pani maan ma kheleko thiyo .Aaaja Jane mauka paya thank u so much
अहिलेको परिस्थितिमा यस्तो प्रतिक्रिया पाउँदा हर्षित छौं साथमा जिम्मेवारी पनि बढेको महसुस भईरहेको छ । यद्यपि, हामीले मनको जिज्ञासा मेटाउन भिडियो बनाउने अठोट गरिरहेका छौं । कुनै यस्तै विषय यहाँहरुसँग छ भने हामीलाई जानकारी दिएर सहयोग गरिदिनुभएमा यहाँको मनको जिज्ञासा मेटाउन हामी प्रयास गर्ने छौं ।
Maile pni yad gareko thiye k yo ghr.. Kole banako hola.. Ko basch hola ya basx ki nai... Hotel hoki.. Sarkari purano Pala ko ghr hoki k ho vnerw bt aja Mero sab khulduli metiyo.. Thank you Ani k Malae yo baje ko boli suna mn lax k I mean ysko mukh Bata uha ko sab khani sunna mn lax sukha dukha ko kura haru 😘😘😘 great baje 👍👍 uha ko soch ramro lagyo... Pxi yo ghr lae restaurant Ani hotel banayo vni ekdm ramro hunx uha le sochko kura pugos keep going baje... Bst wishes for you 😊😊 how innocent baje 😁
पहिलो पटक ktm आउँदा यो घर देख्दा मलाई एकदमै मन परेको थियो अनि केहि बेर के के कुरा सोच्न बाध्य बनायको थियो।।।।जहिले यो घर मा नजर पर्छ मनै आनन्द हुन्छ अनि हेरिरहु लाग्थियो ।।।।आज यो घर को बारेमा धेरै कुरा जान्न पाइयो धेरै खुसी लायो।।।।।
आमामामामा मेरो जस्तै रहर र मन भको दाजु हुनुहुदो रछ हैन म जे कल्पना गर्छु तेहि बन्छ बनाउछन के भको अचम्म जय होस उहाँ को म नेपाल आउदा मजाले घुम्छु र दाइ लाई दर्शन पनि गर्छु सलाम छ दाइ लाई अनि यो भिडियो बनाउने पत्रकार जिउ लाइ
म जहिले काठमाडौं जादा तेहा बाट फर्कदा सधै मेरो नजर परेको हून्छ यो घर आस्चर्य लाग्थ्यो कूनै रिसोर्ट होलाकी घर नै होला भन्ने कुरा खूब मनमा आउथ्यो तर आज भिडियो हेर्न पाउँदा खुसी लाग्यो ...
Sansar Ma Sunako Thiya ...yesto ghar hunxa bhnara tara ahila afano desh ma ghar...wawooo...nice amazing....wawoo.....beautiful........seen n house.....good concept......keep it up.....

नेपालका प्रायः सबै ठाउँहरुमा यस्तै संरचनाहरु बनाउन सकिने भय कति राम्रो हुने थियो! गाडीमा जादा सधै देख्थे यो घर कस्ले बनायो होला भन्ने कौतुहल्ता मनमा भैरहन्थ्यो सधैं आज हेर्न पाँए खुशी लाग्यो!कास म पनि यस्तै घर बनाउन सके?😊😊😊 धन्यवाद छ है हजुरहरुलाई ।
हरीयो बन नेपालको धन भनाई भन्दा सुन्दर र राम्रो लाग्यो आज यो घर र संमरचना हेरेर Self Engineer ..र तपाई मरेर गए पनि तपाईको यो संमरचना पछी सम्म पनि ईतीहासमा रहनेछ अझै बढाँउदै जानु होला
New destination to visit nepal 2020 wow just loved the creativity hats off to you man lots of love and reporting team wishing you the good luck in near future
कतिले त भुत घर भन्थे तेहा पुगेसी बास्तबिकता यस्तो पो रैछ। धादिङ देखि केटीएम जादा याद गर्थे मलाइ तेहा एक्लै छोडदिय भने के होला जस्तो लाग्थो अलि माथी माथी त गाउनै रैछनी।
यो घरको संरचना हेर्दा राज ठूलै छ यो घर बनाउनूमा अनी उहाले बोल्न नचाहनूमा । धेरै राम्रो संरचना 👌👌👌 जैले उस्तै अबस्थामा देखिन्थ्यो तल बाट हेर्दा के होला यो भन्ने कौतूहल थियो मनमा । अझै पूर्ण त भएको छैन कौतूहल जानकारीको लागी धन्यवाद पत्रकार ज्यूलाई
Kathmandu yatra ko kram ma yo ghar hajarau patak dekhe hola tara jastako tastai rupma cha esko final finishing ra decoration gare yo thau namuna huna sakcha
काठमाडौं ओहोर दोहोर गर्दा मैले जहिले पनि यो घरलाई चासो दिएर हेरि रहन्थे ।। तर आज बास्तविकता थाहा पाउँदा खुशी लागेको छ ।।। कति राम्रो प्राकृतिक सुन्दरताले भरिएको घर ।।
मनका कुराले पनि छिट्टै नै युटयुवमा ठाउँ पाउछ किनकि यसको विषयबस्तु र देखाउने शैलिले मोहित बनाउछ ।।। नया नया विषयका साथ 😃✋🤣😄😘🌷🌼🌻🌺😊😍 शुभकामना छ मनका कुरालाई 😊😍
#Mankakura मा मनको जिज्ञासा मेटाउने भिडियो बनाउने अठोट गरिरहेका छौं । कुनै यस्तै पर्यटकीय सम्भावना बोकेका अनौठो, अपत्यारिलो सत्य अनि मनमा कौतुहलता लागिरहेको विषय यहाँहरुसँग छ भने हामीलाई जानकारी दिएर सहयोग गरिदिनुभएमा यहाँको मनको जिज्ञासा मेटाउने भिडियो बनाउने कोशीस गर्ने छौं ।
I always watch this house when I travel to Kathmandu and back from microbus. I always wonder and want to know about this house & .finally this video makes my day.. Thankyou for sharing with us
म एक चोटि काठमाडौँ जाँदा देखेकी थे। कस्तो ठाउँमा घर बनाएको होला।बाटोले गर्दा घर काटियो होला र यतिकै छोडेको होला जस्तो लागेको थियो बाटोमा टासिएको गेट देख्दा तर अहिले त कसम यो घर मलाई दिए नी हुन्थयो भयो।मलाई एकदम मन पर्छ यस्तो ठाउँमा यस्तो कला कृतिले बनेको घर। मलाई दिए म मेरो मेहेनत पैसा सबै यसैमा लगाउँथे बस्थे। अति मन पर्यो। पछि कोस्को हात मा हुन्छ होला बरै छोराहरूले वास्ता नगर्ने रहेछन्। मलाई दिए हुन्थयो नी यो घर
❤❤❤ A very beautiful house like a nature gifted❤ This nature gifted house be known all over the world👍❤ We wish for The blessings of god to this great person who has made it and still leaving here 😊 Lots of love and support💪👍
भिडियोमा देखिएका व्यक्ति (राजाराम प्रधान) केहि महिनादेखि हराईरहनुभएकाले देख्नुहुने महानुभावले प्रहरी वा आफन्तजनलाई जानकारी गराईदिनुहुन अनुरोध गर्दछौं ।
Ailey bhetinu vo hola kinai 😢
@@zigzagdropper4248ajai vetinu vaxen re
दिन भरि काम गरेर राति यति रमाईला भिडियो हेरेर मन फिदा हुन्छ मेरो सोच पनि अनौठो घर बनाउने सोग छ खुसि लाग्यो धन्यवाद हजुर लाई
आच्या यो घर त मैले पनि देखेको हो याद गरेको हो म त सोची रहेथे यो घर नभएर एउटा धार्मिक स्थल हो कि क्याहो जस्तो लागि रहेको थियोे । आज यो मिडिया मार्फत जानकारी पाउदा धेरै खुशी पो लाग्यो त हो।
Thank you ... can you share this please ?
Ah ta really maile ni dekheko sacho kura aja po thaha vo
यो घरमा पर्यटनको अत्यन्तै राम्रोसँग सम्भावना छ राम्रोसँग बनाउनेतर्फ हामी सबैको चासोको बिषयमा सहभागी छाैँ
Kati ramro ho
Sabai kura paryatan ma prayog nagare hunthyo!
amazing यक पटक यो घरमा जान्छु निकै राम्रो लागो। यो मिडियालाई धन्यवाद भन्न चाहान्छु
Thank u so much maile yo ghar deykheko thiya n jaba yo bato hidxu saddai dhekhthiyo & kura pani maan ma kheleko thiyo .Aaaja Jane mauka paya thank u so much
यो ३३ जना डिस लाइक गर्ने कुन घाँस खाने नालायक पसुहरु हुन?यस्तो राम्रो कला र संरचनाको माया नलाग्ने कुलङघार हरु?
Ho ra vanya
117 pugecha aba.
Social Society pun 147 pugi sakexa 😀
Oe solti 149 pugecha.. 🤣
अहिलेको परिस्थितिमा यस्तो प्रतिक्रिया पाउँदा हर्षित छौं साथमा जिम्मेवारी पनि बढेको महसुस भईरहेको छ । यद्यपि, हामीले मनको जिज्ञासा मेटाउन भिडियो बनाउने अठोट गरिरहेका छौं । कुनै यस्तै विषय यहाँहरुसँग छ भने हामीलाई जानकारी दिएर सहयोग गरिदिनुभएमा यहाँको मनको जिज्ञासा मेटाउन हामी प्रयास गर्ने छौं ।
Maile pni yad gareko thiye k yo ghr.. Kole banako hola.. Ko basch hola ya basx ki nai... Hotel hoki.. Sarkari purano Pala ko ghr hoki k ho vnerw bt aja Mero sab khulduli metiyo.. Thank you Ani k Malae yo baje ko boli suna mn lax k I mean ysko mukh Bata uha ko sab khani sunna mn lax sukha dukha ko kura haru 😘😘😘 great baje 👍👍 uha ko soch ramro lagyo... Pxi yo ghr lae restaurant Ani hotel banayo vni ekdm ramro hunx uha le sochko kura pugos keep going baje... Bst wishes for you 😊😊 how innocent baje 😁
पहिलो पटक ktm आउँदा यो घर देख्दा मलाई एकदमै मन परेको थियो अनि केहि बेर के के कुरा सोच्न बाध्य बनायको थियो।।।।जहिले यो घर मा नजर पर्छ मनै आनन्द हुन्छ अनि हेरिरहु लाग्थियो ।।।।आज यो घर को बारेमा धेरै कुरा जान्न पाइयो धेरै खुसी लायो।।।।।
Sunita Kathayat : malai pani khusi lagyo , aba Nepal jada kheri herna janu paryo
Sunita Kathayat55t5f5szdz@@
Bfv
सलाम एवं सम्मान छ, यस्ता मिहनेती,लगनशिल, प्रकृतीप्रेमी अद्भुत कलाका धनी व्यक्तित्वलाई, सहृदय नमन ।
येस्तै येस्तै भिडियो लिएर आइ राख्नु होला.. अति रमाइलो लाग्यो ... तर यो घर के का लागि किन बनाइयेको हो सोध्नु होला र हामीलाई जानकारी दिनु होला।
Thank you
घर भनेको बस्नको लागि हुन्छ नि हौ ब्रो 🤣✋
आमामामामा मेरो जस्तै रहर र मन भको दाजु हुनुहुदो रछ हैन म जे कल्पना गर्छु तेहि बन्छ बनाउछन के भको अचम्म जय होस उहाँ को म नेपाल आउदा मजाले घुम्छु र दाइ लाई दर्शन पनि गर्छु सलाम छ दाइ लाई अनि यो भिडियो बनाउने पत्रकार जिउ लाइ
Wow kasto anautho ghar katti ramro kalakritiko ghar.
Sabaiko majhma pugos yo video.
म जहिले काठमाडौं जादा तेहा बाट फर्कदा सधै मेरो नजर परेको हून्छ यो घर आस्चर्य लाग्थ्यो कूनै रिसोर्ट होलाकी घर नै होला भन्ने कुरा खूब मनमा आउथ्यो तर आज भिडियो हेर्न पाउँदा खुसी लाग्यो ...
Same
साँच्चै नै मनै लोभ्याउने प्राकृतिक र कृतिम संरचनाले भरिपूण रहेछ
👌💖👍अति सूदर रहेछ।आनद मनोहर दिशय लागयो।।💖👏👏👏😎
Thanks
रमाईलो video को लागि Thanks. voice अति मीठो , मिथिलाजीको जस्तै।
धेरै मन पर्यो यो घर, बसिरहन मन लाग्यो, सृजना अत्ति नै आनन्ददायी, हेर्न पर्ने ठाउँ रहेछ।
अति सुन्दर ठाउ 💕💕💕
Wow ..wow ..i like this house very much so peace and relax.😇😇😇😇
बा को सीप , कला र प्रकिर्ती प्रेम प्रसंसनीय छ ।
Sansar Ma Sunako Thiya ...yesto ghar hunxa bhnara tara ahila afano desh ma ghar...wawooo...nice amazing....wawoo.....beautiful........seen n house.....good concept......keep it up.....
Thanks
Wow 😍
एकदम राम्रो मनमोहक
राम्राे लाग्याे रेष्टुरेण्ट वा हाेटल ब्यबशायकाे लागि अति उत्तम ।
Yes you are absolutely right
हजुरको शोचलाई हजुरलाई मेरो रिदय देखी नै
नारायण नमसका छ अति नै मन छुने बंङगला🌷🌷🌷🌷🌷🌷🌷
धेरै राम्रो । म काठमाडौ आउदा अबश्य घुम्नुपर्ला यो अचम्मको घर
This is called khoj patrakarita hats off u guys
अहिलेको परिस्थितिमा यस्तो प्रतिक्रिया पाउँदा हर्षित छौं साथमा जिम्मेवारी पनि बढेको महसुस भईरहेको छ । यद्यपि, हामीले मनको जिज्ञासा मेटाउन भिडियो बनाउने अठोट गरिरहेका छौं । कुनै यस्तै विषय यहाँहरुसँग छ भने हामीलाई जानकारी दिएर सहयोग गरिदिनुभएमा यहाँको मनको जिज्ञासा मेटाउन हामी प्रयास गर्ने छौं ।
video हेरेर खुसी लाग्यो 😍😍
नेपालका प्रायः सबै ठाउँहरुमा यस्तै संरचनाहरु बनाउन सकिने भय कति राम्रो हुने थियो!
गाडीमा जादा सधै देख्थे यो घर कस्ले बनायो होला भन्ने कौतुहल्ता मनमा भैरहन्थ्यो सधैं आज हेर्न पाँए खुशी लाग्यो!कास म पनि यस्तै घर बनाउन सके?😊😊😊
धन्यवाद छ है हजुरहरुलाई ।
Hajurlai pani Thanks .... For this comment
यो भिडियो हेरर मनै फुरुङ्ग भो। प्राकृतिक सुन्दरताले भरिपुर्ण दृश्य अनि चराहरुको चिरबिर ......thank you for awesome video. 🙏🏻
Kati ramro rexa 😍😍😍
नयाँ सोच, अब सायद नेपाली फिल्मको सुटिङ हुन्छ होला यो घरमा, खोजीखोजी सबैसामु लुकेका यस्ता नयाँ तथ्य बाहिर ल्याएकोमा धन्यवाद ।
Sarai ramro lagyo yo video , ani Baba ko stocking ko Ghar kati sundar WaO
मान्छेको आ आफ्नो जीवन जिउने चाहना respect respect 😍😍😍
जय जननि 🌹😀😀
Thanks for your comment
Aaha kati ramailo ghar yekchot pugana payeta kati ramaio hunthiyo la jehanai chara churugi ko aawaj sundat jahanai ramailo 👍👍👍
राम्रो च्यानल रहेछ
येस्तो संरचना china मा देख्न सकिन्छ । जस्ले जस्तोसुकै आलोचना गरेपनी येस्तो महान ब्याक्तिलाइ हार्दिक धन्यवाद ।।
वाह!!
यस्तो पो हो पत्रकारिता 👌👌🙏सलुट छ आगामी दिनहरूमा पनि यस्तै रोचक भिडियो लिएर आउनु होला 🌹🌹
यति सुन्दर घर ! कति मेहनत गरेर बनाउनु भो! यस्को धेरै महत्व छ! रहस्य पनि छ। really love it.
अम्मर रै रहोस यो घर र इ पूर्खाहरूको कला रचनूभयकोमा पुस्तौँ पुस्तक सम्झना भै रहोस
Kasto ramro ghar
Aananda ramailo man nai halka hune herdei jhan janu basnu pauda kasto hola ..wow
Kasto soch kati ramro soch le banayeko yo ghar
सधै अाउदा जादा बाटाेमा देखि रहेकाे याे गुम्बा जस्तो घरकाे रहस्य बल्ल थाहा भयो जिज्ञासा मेतियाे धन्यवाद
करिसमा दिदी बधाई छ अाहा यो होनि खोज पत्रकारिता ।।
आहा कति शान्त र सुन्दर घर
धेरै मेंहनत र जाहागर ले बनाएको
👌👌👌👌👌fo. India.
Thanks
Dammmi
हरीयो बन नेपालको धन भनाई भन्दा सुन्दर र राम्रो लाग्यो आज यो घर र संमरचना हेरेर
Self Engineer ..र तपाई मरेर गए पनि तपाईको यो संमरचना पछी सम्म पनि ईतीहासमा रहनेछ अझै बढाँउदै जानु होला
Beautiful house surrounded by natural beauty and the background music of chirping sounds of a bird and the flute awesome it touched my heart..!!!!
नेपालको इतिहास मा छापिनु पर्ने हुन्छ यस्तो राम्रो र रोचक सम्रचना ।🙏 यो बाहादुरीको सच्चिकै सलाम गर्नु पर्छ
Thanks
My pleasure
Bideshma bhaye eslai creativity Manithyo Nepal ka ghansharu bhutghar bhandinchha. Innovation bhanne bujdainan.
Dinesh Sharma 😂😂😂ho vnya bhut ghar re k
Wow ...ma gau Jada aauda yo gharlai herthe kohi basdaina holan vanthanthe bt aaj tha vo khusi lagyo ....👌👌👌
Bhagwan le bash garun tyo Ghar ma jasle banako ho usko life sadhai khusi hos ajhai ramro hos God bless to him🙏🙏🙏
Yo ghar maile pni dakhako thi taraa bus bta yesto ma pni ghr vani hidako hi waaa nic homee
New destination to visit nepal 2020
wow
just loved the creativity
hats off to you man lots of love
and reporting team wishing you the good luck in near future
Waw ak damai ramro akdamai ramro 😘😘mannai parx yo banawnu huneko himmatlaI ajai ramro banawnu sakiyo vane paryton bewshaye ramro hunusakx
wowowow कति रमणीय 👍️
Malai yo ghar last Mann parxa ...Childhood bata malai yo ghar Mann parxa Aja herna pni payo
😍😍😍😍😍😍😍😍😍 baaa ko mahan gharr
Dherai ramro ghar + sundar thau ani man pani ra vabiese ko socha samathar thau kheti ko aabasek ramro socha. I like it.
its realy amazing house, तपाईंको प्रस्तुति गर्ने शैली र आवाज अति राम्रो लाग्यो।
तपाईको मनलाई छुन सकेकोमा हाम्रो मन पनि खुशीले गद्गद् भएको छ । माया र सद्भाव देखाउँदै गर्नुहोला । धन्यवाद ।
From my childhood I always see this house kasto jannu bhujnu maan thiyo malai yo ghar ma thankyou for sharing
Wow Sarai ramro rahexa khusi lageu
Woow sarai ramro ghar ani banauneko idia. Manmohak salam xa hajurko soohclai.
Thanks
कतिले त भुत घर भन्थे तेहा पुगेसी बास्तबिकता यस्तो पो रैछ।
धादिङ देखि केटीएम जादा याद गर्थे मलाइ तेहा एक्लै छोडदिय भने के होला जस्तो लाग्थो अलि माथी माथी त गाउनै रैछनी।
हेर्दै मनै आनन्द
मलाई पनि येस्तै ठाउमा बस्न मनपर्छ
C
best youtube channel
यो घरको संरचना हेर्दा राज ठूलै छ यो घर बनाउनूमा अनी उहाले बोल्न नचाहनूमा । धेरै राम्रो संरचना 👌👌👌
जैले उस्तै अबस्थामा देखिन्थ्यो तल बाट हेर्दा के होला यो भन्ने कौतूहल थियो मनमा ।
अझै पूर्ण त भएको छैन कौतूहल
जानकारीको लागी धन्यवाद पत्रकार ज्यूलाई
Bolekai Herne Ho Vane - ua-cam.com/video/6Bn3eaXg5YM/v-deo.html
Yo Ghar ko bare ma bugna pauda khusi lagyo
Dherai ramro mailai ta dherai man parxa Yesari basna lai
क्या दामी घर । याे घर retreat centre बनाउनका लागि उपयुत रैछ ।
Thanks
aha kati ramro
Maile ni k ho la yasto ghar bhandai soche ko thiya dekhaidinu bhayo khusi lageyo good job
yo ghar ko malai sarai chaso layeko tyo finally aja sabai dekhna paye thanks
Welcome Sir
what a brilliant idea!!! सारै मनपर्यो।।।
Thanks
Kathmandu yatra ko kram ma yo ghar hajarau patak dekhe hola tara jastako tastai rupma cha esko final finishing ra decoration gare yo thau namuna huna sakcha
काठमाडौं ओहोर दोहोर गर्दा मैले जहिले पनि यो घरलाई चासो दिएर हेरि रहन्थे ।। तर आज बास्तविकता थाहा पाउँदा खुशी लागेको छ ।।। कति राम्रो प्राकृतिक सुन्दरताले भरिएको घर ।।
Babal concept engineering vhanda ek kadam agadi..I like it
मनका कुराले पनि छिट्टै नै युटयुवमा ठाउँ पाउछ किनकि यसको विषयबस्तु र देखाउने शैलिले मोहित बनाउछ ।।। नया नया विषयका साथ 😃✋🤣😄😘🌷🌼🌻🌺😊😍 शुभकामना छ मनका कुरालाई 😊😍
यो शुभेच्छा का लागि धन्यवाद ।
#Mankakura मा मनको जिज्ञासा मेटाउने भिडियो बनाउने अठोट गरिरहेका छौं । कुनै यस्तै पर्यटकीय सम्भावना बोकेका अनौठो, अपत्यारिलो सत्य अनि मनमा कौतुहलता लागिरहेको विषय यहाँहरुसँग छ भने हामीलाई जानकारी दिएर सहयोग गरिदिनुभएमा यहाँको मनको जिज्ञासा मेटाउने भिडियो बनाउने कोशीस गर्ने छौं ।
subscribed gari sake sarai रमाइलो भिदियो
Wow ramailo ramro xa
I always watch this house when I travel to Kathmandu and back from microbus. I always wonder and want to know about this house & .finally this video makes my day.. Thankyou for sharing with us
Welcome, we are here for you 😇😇
Ma pani🤚🤚🤚aaja balla mann dhukka vayOo.. ava ma nepal aauda ta dammi hunxw hola jhn im tO much excited 😍😍😍
Yo ghar ...yaad gareko xu.....ekchoti herna jana...man lagyo...
महान कालिगड 🙏 wish to visit soon
सारै राम्रो छ
मेरो सपना को घर जस्तो
कुनै दिन हजुर लाई भेट गर्नु आउने छु
Sure sir....
Ktm jada kun paloko ghar hola kaileko ghar hola vanne khulduli hunthyo aaj thaha paiyo khusi lagyo, tq video ko lagi hjr lai.
Welcome
Good Very Good Video.
म एक चोटि काठमाडौँ जाँदा देखेकी थे। कस्तो ठाउँमा घर बनाएको होला।बाटोले गर्दा घर काटियो होला र यतिकै छोडेको होला जस्तो लागेको थियो बाटोमा टासिएको गेट देख्दा तर अहिले त कसम यो घर मलाई दिए नी हुन्थयो भयो।मलाई एकदम मन पर्छ यस्तो ठाउँमा यस्तो कला कृतिले बनेको घर। मलाई दिए म मेरो मेहेनत पैसा सबै यसैमा लगाउँथे बस्थे। अति मन पर्यो। पछि कोस्को हात मा हुन्छ होला बरै छोराहरूले वास्ता नगर्ने रहेछन्। मलाई दिए हुन्थयो नी यो घर
छोराहरु पनि आउनु हुन्छ नी कसले भन्यो र वास्ता गर्दैनन् भनेर, यो घर निर्माणमा छोराहरुको योगदान पनि उत्तिकै छ ।
wow...man...made my life....
Nice one, Subscribed. Please keep them coming.....
Thanks for became a member of #Mankakura
Malai derai jigyasa thiyo aaja balla tha paiyo .tq
Nice video,subject,background flute and presentation..ur every subject is excellent..keep carry on
Karisma Ji. Tapai ko voice pahile pani sune justo lagcha. Very nice presentation.
Wow Kati Ramro thau❤️
वा ! कती रामारो होम 💕💕💕💕💕
Thanks
Wow yesto news aplod garyko ma dherai ramro layo
दामी लाग्यो
दामि छ
Yo ghar ko priceless ho...super
Wow nice video dear buwa lae sabai vannu vayena hola yeti vaye pani janakari dinu vayeko Ma thank you hai From Copenhagen
Welcome and thanks you too for this comment.
❤❤❤
A very beautiful house like a nature gifted❤
This nature gifted house be known all over the world👍❤
We wish for The blessings of god to this great person who has made it and still leaving here 😊
Lots of love and support💪👍
Anyone will be amazed because this house is environment friendly and more amazingly he has conserved plants and trees.
Lau maeley ta yaad nae nagareko ailey samma kati patak hidisakey ktm ko bato ab chahi yaad garnu parla💕
Malai nee yo ghar herna man thiyo thank you manka kuro channel
तपाईको मनको कुरा बुझ्न सकेकोमा आभारी छौं । सुझावसहितको माया र ममता देखाउँदै गर्नुहोला । धन्यवाद ।