धेरै धेरै धन्यवाद यि साना नानीहरूलाई तपाईँहरूको मेहनतबाट हामीले पाठ सिक्नुपर्छ। बिदेशी भएर पनि हाम्रो नेपाली भाषामा गाउॅनु भएकोमा। हामीचाँही हिन्दीमा रमाउन खोज्नु राम्रो हैन।
नेपाल र नेपालीको शिर ठाडाे / गौरव गर्ने तथा बिश्वलाई चिनाउने यो अत्यन्तै राम्रो , धन्यवाद कोरियाली विद्यार्थी नानीहरुलाई र यो कार्यक्रम आयोजना गर्नु हुने ब्यक्तित्व /आयोजक महानुभाव ज्युहरु लाई ।
कस्तो बिडम्बना छ है हामी नेपालीहरु अरुको सस्कारको देखासिखी गर्छौं तर 🌷🥀🥀अनि अरु देशका बालबालिकाले हाम्रो नेपाली national git gauchan ....I proud all of you..
अतिनै खुशी लाग्याे सानासाना नानीहरू कति निस्वार्थ र पबित्र मुहार निर्धाेष यि नानीहरू लाई देखेर युद्ध राेकियाेस लुच्छाचुडी बलत्कार देश देश बिच मतभेद राेकियाेस। मानव सभ्यता लाई न सिमाले राेक्छ न त भाषाले दुनियाले फेर्ने श्वास एउटै साझा हावा हाे। जसकाे कुनै सिमा छैन। मानव मैत्री बनउ।
I can't believe they can sing Nepali song wow Amazing ,this shows a huge Respect to South Korea .KAMASHAMNIDA.......... JEONUN Yojna Shikuma IMNIDA I really love Korean culture ,their traditional ,their Language proud to be Nepaliiii ...... Lots of Respect to Korea and their Cultures .😍😍😍😍😍😍 And to those little Korean Angles who sang this song to Represent Developing Country NEPAL😘😘😘😘😘
I got goosebumps. Love you all and a huge respect. Couldn’t stop my tears flowing through my cheeks. Proud to be a true Nepali n hats off to all the beautiful presenters 🙏🙏
जै मङ्गोल अति राम्रो प्रस्तुति कोरिएन नानीहरू को मान्छे हेर्नको लागि जति राम्रो त्यतिकै उनीहरुको प्रस्तुति पनि राम्रो आहा अब हामीले पनि उनिहरु बाट केहि सिक्ने हो कि! हामी नेपाली त के केही काम को छैनौं उनीहरुको देशमा गएर उनीहरुकै गित उनिहरु कै भाषामा गाउने कहिले प्रयास गरेको छौँ त!? अब हामी हाम्रो कलाकार मित्रहरूले पनि उनिहरुको देशमा गएर यस्तो प्रस्तुति देखाउनु पर्छ उनिहरुलाई गर्ब फिल होस हामी प्रति love you miss you korean children's respect to always
Salute to Korean kids who have the culture of respecting their neighbouring countries , especially Nepal . We Nepalese are indebted with your love and respect ! Thank you all Korean children and the Government of Korea ! Further , Love you all children !
So much proud to be Nepali tq dear for this beautiful song hope our Nepalese wouldn't copy others and respect own culture after this Jay desh jay Nepal🇳🇵🇳🇵🇳🇵 Thankyou dear children from the bottom of the heart💕💕💕💕 🙏🙏
मीत्र कोरीयाका साना साना सुन्दर शुशिल र सभ्य नानीहरुबाट यति मीठो नेपाली गीत सुन्न पाइयो।खुशी लाग्यो।नानीहरु धेरै मेहनती। हाम्रो देशको गीत संगित मन पराएर मेहनतसाथ सिकेर गाउँनु भएकोमा धन्यवाद छ।
क्या दामी यी कोरियन गुडिया हरुले नेपाली देसभक्ती गाना गाएको हो।यति साना साना छन्।यति साना उमेरमै यति धेरै मेहनत गरी। ल धेरै धेरै धन्यवाद छ है कोरियन बुनु हरुलाई।
🙏 म गर्व गर्छु Nepali 🇳🇵हुनु मा म अझै गर्व गर्छु की उहाँ हरुले मेरो देश नेपाली भाषा मा गीत गाएकोमा🇳🇵💝🇰🇷💝👈☝️👇 like comment🙏 अनि हजुर हरुनि comment 2019🇰🇷🇳🇵💝👈🙏
This is a Nepalese song ..sung by Korean kids. You can listen this song by using subtitles.. I am sure you will love this song and touch your heart.. listen it please
tru love and compassion among the human of the world have shown,thus we all shuold make a happy and peace home the earth iam proud of this song phol ko ankhama. Namo Buddhayo. very good. well come to visite Nepal where Lord Buddha born thanks lot.
नेपालमा भएका बिदेशीहरु नेपालीकाे छाती चाैडा हुने गरि यसरी नेपाली गीत गाउँछन अनि भारतमा भएका नेपालीहरु भने अाम्मा हाे अाेअाेअाे... खाेई के भन्नू र सुनी नै नसक्नु बाेल्छन हाे। तिनीहरुले हेर्नू पर्ने याे भिडियो त...
Thank you for loving Nepal thanks you korean princes 🙇🙇🙇🙇🙇🙇🙇🙇🙇🙇🙇🙇🙇🙇🙇🙇🙇🙇🙇🙇🙇🙆😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😁😁😁😁😁👍👍👍👍 💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖🌟🌟🌟🌟🌟🌟🌟🌟🌟🌟🌟🌟🌟🌟🌟🌟🌟😛😛😛😛😛😛😛😛😛😛😛😛📢📢📢📢📢😘😘😘😘😘😘😘
यी नानीहरुलाइ नेपाल घुमाउनु पर्छ भन्नेहरू यता हाजिर हौ
wowow
basanta g sure
Wow
Yes
Wow🥰🥰🥰🥰🥰🥰🥰
धेरै धेरै धन्यवाद यि साना नानीहरूलाई तपाईँहरूको मेहनतबाट हामीले पाठ सिक्नुपर्छ। बिदेशी भएर पनि हाम्रो नेपाली भाषामा गाउॅनु भएकोमा। हामीचाँही हिन्दीमा रमाउन खोज्नु राम्रो हैन।
Wow sahi vannu vo
Hjr ekdam thik VAnu vo
Pz pp pm ⁰
I need a new phone and the phone is on 09clipart
कति दुख र मेनहतले नेपाली गित सिकेर यसरी गाउनु भनेको सानो तिनो कुरा हैन
हामिलाई तपाइहरु को भाषामा गित गाउनु पर्यो भने धेरै गार्हो हुन्छ
Yes you are write
100 % right
Sahi ho sahi ho
100 right
You're right 👍
बिदेशि बाल बालिका हरूले यति माया गरछन हाम्रो देश सँसारको एक हो।
यति धेरै नेपाली सुण्डर गीत गाउने छात्राहरूलाई धेरै धेरै धन्यवादछ।
नेपाल र नेपालीको शिर ठाडाे / गौरव गर्ने तथा बिश्वलाई चिनाउने यो अत्यन्तै राम्रो , धन्यवाद कोरियाली विद्यार्थी नानीहरुलाई र यो कार्यक्रम आयोजना गर्नु हुने ब्यक्तित्व /आयोजक महानुभाव ज्युहरु लाई ।
सार्है खुशी लाग्यो।हृदयदेखि धन्यवाद कोरिएन बैनीहरु।
i am totally speechless😙😙hats off for these loving children😘
खाम्साहाम्निदा -धन्यवाद यो होनि तरिका येस्तो यकचित्त भएर गाउन हामी नेपाली बासिलाइ सायद अफ्ट्यारो नै पर्छ यिनिहरुको मेहनत लाई सलुट छ 💕✌
As expected Korean kids are lot talented I I'm proud that these kids are representing Korea in Nepal
कस्तो बिडम्बना छ है हामी नेपालीहरु अरुको सस्कारको देखासिखी गर्छौं तर 🌷🥀🥀अनि अरु देशका बालबालिकाले हाम्रो नेपाली national git gauchan ....I proud all of you..
Testo bhanna hudaena xamata honi eniharuni afno bhuler hamro geet gako t honi
You are right mr udy...
That's mean respect all country culture
Jay Nepal jay koriya
raju
अतिनै खुशी लाग्याे सानासाना नानीहरू कति निस्वार्थ र पबित्र मुहार निर्धाेष यि नानीहरू लाई देखेर युद्ध राेकियाेस लुच्छाचुडी बलत्कार देश देश बिच मतभेद राेकियाेस। मानव सभ्यता लाई न सिमाले राेक्छ न त भाषाले दुनियाले फेर्ने श्वास एउटै साझा हावा हाे। जसकाे कुनै सिमा छैन। मानव मैत्री बनउ।
नेपाली ले बिर्सदै जाँदै छौं बिदेशी ले सिक्दै छ्न पछि हामीलाई सिकाउने इ बिदेशी ले नै हुन् होईन भने किन सिक्दथ्य कोरिएन ले
iLove you to myro nipal ❣❣❣❣🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏👈
उम केही उदेश्य त पक्कै छ नत्र किन गाउछ नेपाली गित
धेरै राम्राे केरियन भाइ बैनि हरूले गायकाे नेपाली जागरण गित ,गायक भाइ बहिनी हरू र अायाेजक लाई श्रद्दासुमन साथै धन्यबाद
😢😢 Mero desh Nepal🇳🇵
I can't control my tears 😢
Yes😭😢😭😭
कति राम्रो स्वर यी नानीहरुलाई नेपाल घुम्ने अबसर पाउनुपर्छ।
I can't believe they can sing Nepali song wow Amazing ,this shows a huge Respect to South Korea .KAMASHAMNIDA..........
JEONUN Yojna Shikuma IMNIDA I really love Korean culture ,their traditional ,their Language proud to be Nepaliiii ......
Lots of Respect to Korea and their Cultures .😍😍😍😍😍😍 And to those little Korean Angles who sang this song to Represent Developing Country NEPAL😘😘😘😘😘
Love u korean child 🇳🇵💖💖💖💖
🥰🥰🥰🥰🥰
❤️❤️❤️
@@Pemba_edits uuuu
@@Pemba_edits u
@@Pemba_edits 0⁰⁰00000
I got goosebumps. Love you all and a huge respect. Couldn’t stop my tears flowing through my cheeks. Proud to be a true Nepali n hats off to all the beautiful presenters 🙏🙏
जै मङ्गोल अति राम्रो प्रस्तुति कोरिएन नानीहरू को मान्छे हेर्नको लागि जति राम्रो त्यतिकै उनीहरुको प्रस्तुति पनि राम्रो आहा अब हामीले पनि उनिहरु बाट केहि सिक्ने हो कि! हामी नेपाली त के केही काम को छैनौं उनीहरुको देशमा गएर उनीहरुकै गित उनिहरु कै भाषामा गाउने कहिले प्रयास गरेको छौँ त!? अब हामी हाम्रो कलाकार मित्रहरूले पनि उनिहरुको देशमा गएर यस्तो प्रस्तुति देखाउनु पर्छ उनिहरुलाई गर्ब फिल होस हामी प्रति love you miss you korean children's respect to always
Wow I’m so proud to be nepali thank you so much for loving our country 💞💞
कोरीयान बालबालीका लाइ शुभकामना धन्ने बात नेपाली गाना गायकोमा बिराट नगर पूस्प लाल चौक नेपाल बाट हेर्दैछु ।
Salute to Korean kids who have the culture of respecting their neighbouring countries , especially Nepal . We Nepalese are indebted with your love and respect ! Thank you all Korean children and the Government of Korea !
Further ,
Love you all children !
Proud of you kids ❤️ because you all sing Nepali song with yours cute voice 🇰🇷🇰🇷🇰🇷🇰🇷🇰🇷🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵i love your voice
such a heartwarming performance. blessed be these kids, thanks for their effort and such an amazing feat !
नेपाली हरू ले आफ्नो भाषा गुमाइरहेको बेला मा कोरियन भाइबहिनी हरूले जुन कला देखाएर मोहित गरेकोमा म धेरै धेरै धन्यवाद टक्र्याउन चाहन्छु।
So much proud to be Nepali tq dear for this beautiful song hope our Nepalese wouldn't copy others and respect own culture after this
Jay desh jay Nepal🇳🇵🇳🇵🇳🇵
Thankyou dear children from the bottom of the heart💕💕💕💕
🙏🙏
मीत्र कोरीयाका साना साना सुन्दर शुशिल र सभ्य नानीहरुबाट यति मीठो नेपाली गीत सुन्न पाइयो।खुशी लाग्यो।नानीहरु धेरै मेहनती। हाम्रो देशको गीत संगित मन पराएर मेहनतसाथ सिकेर गाउँनु भएकोमा धन्यवाद छ।
Wow I'm so proud to be Nepali🙏🙏💘💘
Mr me not we
Why notvwe are nepali
Yess🙌
i also bro
Correct me too
गीत सुन्दा त यी नानीहरू नेपाली जस्तै लाग्यो।कति राम्रो गाको यिनीहरूलाई किन यति मोह भयो होला नेपाली गीतमा।
Love 💓 u Korea.thanks to all girls for singing such beautiful songs.
कत्ति राम्रो सून्दर गित गायो।यी नानीहरूलाई धन्यवाद।
I'm so much blessed that I was born in such a beautiful and peaceful country nepal ☺☺☺
иι¢є ѕσиg ι αм ρяσυ∂ σf υ кσяєα тєαм fσя ѕιиg α иєραℓι ѕσиg
New generation people riuned it
नेपाली गित भन्नुनै नेपाल र नेपाली लाई मायां गर्नुहो। नेपाललाई माया गर्नुहुने नेता लगायत सम्पूर्ण कोरियाली जनतालाई मुरीमुरी धन्यवाद छ।
कति राम्रो derss सबै शरीर ढकिएको
Dhari ramro
राम्राे दृष्टि
Hehe hai
Goof💜💟💚💛💞
Ati nai ramro
क्या दामी यी कोरियन गुडिया हरुले नेपाली देसभक्ती गाना गाएको हो।यति साना साना छन्।यति साना उमेरमै यति धेरै मेहनत गरी। ल धेरै धेरै धन्यवाद छ है कोरियन बुनु हरुलाई।
फेरिपनि लुम्बिनि बुद्ध जन्माई देउ गाएकाे भए झन राम्राे हुन्थ्याे।
Thank u so much to present your love with our country Nepal lots of love presinting team and koreans..❤
🙏 म गर्व गर्छु Nepali 🇳🇵हुनु मा म अझै गर्व गर्छु की उहाँ हरुले मेरो देश नेपाली भाषा मा गीत गाएकोमा🇳🇵💝🇰🇷💝👈☝️👇 like comment🙏 अनि हजुर हरुनि comment 2019🇰🇷🇳🇵💝👈🙏
Wow Korean all nani haru lai dherai dherai thank you so much nepali songs gaidinu vaya ko ma 👆👧👩👵👱👱👧👩👵👍👍👌👌👌
I didn't understand what they sing But listening this song by closing eyes feels better💕💕💕love from korea...fighting👍👍👍👍
This is a Nepalese song ..sung by Korean kids.
You can listen this song by using subtitles.. I am sure you will love this song and touch your heart.. listen it please
Thanks Korean children you are great for us keep go ahead I'm with you we want president system in Nepal we want samabesi system really in Nepal
Woow so nice voice and beautiful children's I am very proud of my country and very happy for to be nepali
tru love and compassion among the human of the world have shown,thus we all shuold make a happy and peace home the earth iam proud of this song phol ko ankhama. Namo Buddhayo. very good. well come to visite Nepal where Lord Buddha born thanks lot.
Omg I got goosebumps 😭 lots of love from Nepal to Korea ❤️❤️I will sing bts song in korea 🥺 like this
आहा कति मीठो love all god bless
Wowww....awesome ...👌👌👌
Proud to be Nepal 🇳🇵 🇰🇷
सत्य शदा साँचो हुनछ जतासुकै गए पनि पुर्खा लेखिएको इतिहास 🤗😘👌✍️🙏🙏🙏🙏
जति हेरेनी यो मन ले मान्दैन🇳🇵🇳🇵🇳🇵
सहि भन्नु भयो मित्र साह्रै मन छोयो यो गीतले मेरो😍😍😍
Woow excellent 😘🌹🕊️🌷🦋🌻 little princess 🙏🙏🙏 God bless you stay fit and healthy 😘💕🌷🌻🌹🕊️🌷🦋🌻🌹🌺🌷🌻👍🙏🙏🙏
I am so proud and glad to these children ,god bless you all,from🇳🇵
राम्रो छ है ई नानी हरुले गाऐको हाम्रो नेपाली गित बधाई छ
अाहा कति राम्रो गित गिदाय काेरियन नानीहरू ले
कति राम्रो गीत सलाम छ नानी हरु लाई
Sang with cute smile 😊😊 love Korean from nepal
Nice Nice derai ramroo
What an amazing korean child !👏
Wow don't say how it's beautiful and very proud of my country ❣️🇳🇵
Thankyou korea you sing our country song god bless you
नेपालको सम्मान अनि इज्जत गर्न त यिनीहरुले पो जानेका रहेछन् नेता र नेपालीले भन्दा
Many many thanks for loving our 🇳🇵 culture!! Woow
खतरा गाएछत Nice Singing Korean Children 👌👍💖NEPAL
नेपालमा भएका बिदेशीहरु नेपालीकाे छाती चाैडा हुने गरि यसरी नेपाली गीत गाउँछन अनि भारतमा भएका नेपालीहरु भने अाम्मा हाे अाेअाेअाे... खाेई के भन्नू र सुनी नै नसक्नु बाेल्छन हाे। तिनीहरुले हेर्नू पर्ने याे भिडियो त...
mero deshako barema 🇳🇵🇳🇵🇳🇵geet derai derai dhanyawadha sana naniharulai i love you korea ❤❤❤❤❤
anyone 2019??
✋🏼✋🏼✋🏼✋🏼✋🏼✋🏼✋🏼🖐🖐🖐🖐🖐🖐🖐🤚🤚🤚🤚
Me
2020 ✋🙃
We love to koriyan chldren from all nepal.love you...love you...love you. Super hit spng jaye koriya.slam.
I just love this song😍😍😍
My tear does'nt stop while lisenting to them😢😢
Me too,😢😢
Nice one. I was so great i get chance to born in nepal but you are good.
Thanks to the kids in Korea, for singing Nepali songs
धन्याबाद कोरियालि नानाहरू यस्ता नानिहरूलाई नेपाल का एैतिहासिक स्थाल र नेपालि लोक भाका बारे देखाउनु र सिकाउनु पर्छ
love you angels for the lovely song. after listing this beautiful song my stress is gone. thank you.
Hera hamro nepal. ko geet
World ma best best
Jai Nepal jai Gorkha
So,cutest children's that sing OUR national song thank to all Koreans
Yo national song hoina hai
@@anjugurung416 यो नेपाली शिर उचाली के हो त??
Lovely Korean kids love u all
@@alphamike_101 Nepali Devotional song holani hju
° what korean children singing nepali song like as they were burn in nepal.😮 proud of u south korea❤❤ and love❤️❤️❤️❤️❤️❤️❤️
Wow how sweet❤❤❤❤❤❤love from Nepal
I am salute Korean girl because girls singing the nepali song thank you for Korean girl I am salute ❤❤
Proud to be Nepali and proud to born nepali❤️🇳🇵🇳🇵🇳🇵
Dhrai dherai dhannyabad kim jon sathaigit gaune bhai bainiharu lai. Aani sailuit bhanna chahan chhu.
We really appreciate your hard work ☺️🙏💗..
Thankyouu soo much much love from Nepal 🇳🇵
आज पहिलो चोटि नेपाली हुनुमा गर्भ लाग्दैछ यि नानीहरू लाई उच्च सम्मान छ जय नेपाल 😘
Thank you for loving Nepal thanks you korean princes 🙇🙇🙇🙇🙇🙇🙇🙇🙇🙇🙇🙇🙇🙇🙇🙇🙇🙇🙇🙇🙇🙆😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😁😁😁😁😁👍👍👍👍 💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖🌟🌟🌟🌟🌟🌟🌟🌟🌟🌟🌟🌟🌟🌟🌟🌟🌟😛😛😛😛😛😛😛😛😛😛😛😛📢📢📢📢📢😘😘😘😘😘😘😘
thanku good baby iam from chitwan love in nepal
love you korea namaste semunnaa🇳🇵🇰🇷🇳🇵🇰🇷🙏🙏🙏🙏
I am so proud for this children.
I MISS😢😢😢😢😢😢😢 YOU my lovely country Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤❤ thanks for korea and namesta 🙏🙏🙋🙋
I love ❤️❤️💗💗💗korean people's so i saluted all country people's
I can't control my happyness😍😍😍😥😥😥
Yaah! Same here 🙃❤️
I can't control my tears 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धन्नेबद मेराे सन्तनहाे काेरियामा माेयरा काेरेन भाकाेहाे नत्रा तमङ्गा जातिहो हेर्नू अानुवार
thank you korean children for this ❤ Nepali❤
Smile gaena face batw wow so good amazing 👍💕❣️❣️❣️💖
I have no any words to give her all child z🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵love all of you
बिदेशमा बस्दा मेरो देश को भाषा र सँस्कृति को यत्ति धेरै याद किन आउछ खै कुन्नि
East and West NepalNepal and South Korea is BEST
Love you korean child 🇳🇵🇳🇵🇳🇵 from nepal
I love when they bow while saying hi,hello or any other things... and watching this after 4 yrs😅💛💛
Very vary thanks to you
From nepal
Wow it's amazing 😱😱😱😱 Love you all ❤❤
हाम्रो नेपालि गाना उत्तर कोरिउामा गाना गायको मा धेरै धेरै धेरै धन्यवाद उत्तर कोरियालइ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
proud to be Nepali🙏🙏💘💘 LOVE FROM NEPAL
कति राम्रा नानीहरू कति मिठो गरि गाय नेपाली गित नेपाल् घुम्न निम्तो नानीहरू लाई
Those day was really proud ....we were looking them live at Hyatt regency 😊
Sabai kura birasa pugexu ekxin.yo kalila Nani haruko geet sunera .lagdaithiyo sworgaka pari haru sangai xu.really proud of you all Korean team.