सुचिना घलेको हत्यारालाई पक्राउपछि आज १२ दिनमा अन्तिम संस्कार गर्दै । बारपाकीले यसरी बिदाइ गरे
Вставка
- Опубліковано 11 лют 2025
- For more videos to watch
Sasing pokhari VLOG
Part 1 • सासिङ पाेखरी VLOG Hill...
मेराे अरु भिडियाे हेर्न
तल दिएकाे लिङक मा थिचेर हेर्नुहाेला है
भेडी गाेठ VLOG all playlist
• Meera gurung's all vid...
Meeragurung all video playlists
• Meera gurung's all vid...
Narad pokhari VLOG tour all videos playlist
• Narad Pokhari VLOG all...
Baje buje Goth all video playlist
• baje bujeko goth all v...
Sindhupalchok all video playlist
• Sindhupalchok pachpokh...
Connect with social sites
Follow by
Facebook page link
m.facebook.com...
Instagram link
/ gurungnaa
Tiktok link
vm.tiktok.com/...
हजुरलाई मेराे भिडियाे हेरिसकेपछि कस्ताे लाग्छ कृपया प्रतिक्रिया दिन नभुल्नु हाेला
र केही सल्लाह सुझाव छ भने पनि comments गर्नुहाेला म हजुरहरु काे हरेक comments कसैकाे पनि नछुटाई हेर्दै आईरहेकाे छु धन्यवाद !
यस्तै यस्तै भिडियाे हेर्नकाे लागि मेराे च्यानल subscribe गरिदिनु हाेला !
If you liked video, please like it share subscribe
© यस च्यानलमा रहेकाे भिडियाेहरु बिना permission अरु च्यानलमा copy or download गरेर upload गरेकाे थाहा पाएमा कानुन बमाेजिम कारबाही गरिनेछ यदि यस च्यानलमा रहेकाे कुनै पनि भिडियाे हजुरहरु आफ्नाे
फेसबुक page / tiktok तिर राख्न काे लागि कृपया हामीलाई साेधेर मात्र राख्नु हाेला
धन्यवाद !
I hope you like my video and comment on it so keep watching.
And if you have any suggestions, please comment
After watching my video, don't forget to give feedback
Thankyou
यस्तै सबै गाउँले मिलेर अपराधी पत्ता लगाउन सहयोग गरेको देखेर अरु अपराधीहरुले घटना घटाउन सक्दैन।।नमन छ सम्पुर्ण गाउँले समाजलाई।यो एकता सधै रहिरहोस।हरेक ठाउँमा हुन्छन अपराधीहरु तर यति सजिलै पत्ता लाग्दैन।गाउँलेहरुको सहयोग समझदारीले नै हो अपराधी पत्ता लागेको❤❤❤
हजुर को भिडियो बैहिनी लाइ जङ्गल मा खोजेबाट अहिले सम्म हेर्दैछु
Same
Sama
Same m pni
Mana hoina yo pashu raichha
Same ma pani🥺❤️
हार्दिक श्रद्धाञ्जली नानू तिमिलाइ सानो उमेर मा यो धर्ती छोड्नु पर्नी बाध्यता बनायो अप्राधिले शोर्ग मा बास होस नानी को
❤❤❤
Maile pani herdai xu tara gau ko sahaloy akta bahddha dhanga bat kam greko dekhyrw saayd sabai astai vaya koi le pni feri testo grthynw hola
पहिला त सुचिना बैनी प्रती हार्दिक श्रद्धाञ्जली साथै बार्पाक गाउँ का सबै यो अम्तिम बिदाइ मा सहभागी हुनु भएको राम्रो लाग्यो हो यसरी अम्तिम बिदाइ मा सहभागी हुन राम्रो हो गाउँ का सबै मा मेरो 🙏🙏🙏
बहिनी को आत्मालाइ सान्ती मिलोस😢😢
सचिना बहिनी को लागि अन्तिम सम्म घटनाको सत्य तथ्य खबर सम्प्रेषण गरिदिनु हुने मिरा जि लाई धेरै धन्यवाद
बारपाकी जन समुदाय मा मेरो विनम्र अनुरोध: सुचिना घले नानीले अपराधीको होसहवास उड्नेगरि प्रतिकार गरेको तथ्य लाई सम्पूर्ण बारपाकी जन समुदाय हरूले आत्मा साथ गरेको यथार्थ लाई जीवित राख्न र नानीको साहसिक सङ्घर्ष को सम्मान स्वरूप उक्त घटना स्थल मा सानो सालिक सहित सुचिना घले स्मृति पार्क बनाउन सम्पूर्ण बारपाकी जनसमुदाय तत्काल लागिपर्दै नानीको आत्मा ले चिरस्थायी शान्ति का लागि उच्च श्रध्दाञ्जली चढाएको इतिहास बन्नुपर्छ।
अति राम्रो विषय उठाउनु भयो धेरै धेरै धन्यवाद तर त्यसको लागि बजेट्को आवस्यकता हुन्छ
बारपाकी जनसमुदाय ले अठोट गरि आर्थिक सङ्कलन को अभियान थाल्नुपर्छ। आर्थिक सहयोग को ओइरो लाग्छ। 🙏🏻 @@gurungprem893
जहाँ इच्छा त्यहाँ उपायः बारपाकी जनसमुदाय बाट पहल भयो भने बजेट पनि आउँछ आर्थिक सहयोग सङ्कलन को अभियान थाल्नुभयो भने अवश्य सहयोग ओइरिन्छ। 🙏🏻
भिडियो हेर्दा यति मन भक्कनिन्छ बिचरा ती बा आमाले कसरी सहनु भयो होला 😢😭 rest in peace bahini सब परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस त्यो पापिलाई त जिउँदै नुन खुर्सानी लाएर आगो लगाउनु पर्नी 😢😭
बै नी को आत्मा ले शान्ति पाआ स । दोसिलाई कडा कारवाही होस । हार्दिक श्रदान्जली बैनी ।
यो भिडियो खोजी गर्दा देखि आज सम्म हेर्दै आएको छु र यो भिडियो ले मलाई मर्माहत बनाएको छ 😢😢😢
हार्दिक श्रद्धाञ्जली सुमिना नानी 😢
हार्दिक श्रादान्जली 🙏 ज्यानमारा लाई कडा भन्दा कडा सजाय होस
हार्दिक श्रद्वान्जली । घटना दुखद हो तर बारपाकिहरुले यो घ्ट्नामा सङ्लग्नलाई बुद्धिमतापुर्बक अनि कुनै थप अप्रीय घट्ना हुन नदिइ फेला पारी पक्राउ समेत गरि टुङ्ग्यायो अती नै सह्रानिय भयो । खोजी कार्यमा अनि मलामीको यो एकजुट समुदाय देख्दा तपाइहरु प्रती गर्व लाग्छ । यस्तो एकतामा कहिल्यै पनि कमि नहोस ।
honi
हार्दिक श्रद्धान्जली सुचिना नानी।उहाँको आत्माले शान्ति पाओस् साथै बुद्ध आश्रम बास होस्।जय बुद्ध!
धेरै धेरै धन्यवाद बार्पाक समाज लाई आज तपाईं हरु यसरी एक जुट न्भएको यदि हो भने असम्भव नै थियो, खुशी लाग्यो बहिनी को आत्मले शान्ती पाओस 🙏
Verry verry thanks hjr lai ani hjr ko gaule haru ko yekta lai salut cha tqu sister
स्वार्गमा बास होस् सुचिना बैनिको❤❤
हार्दिक श्रद्दाञ्जली नानु😢😢😢गाउँ नै शोकमग्न बनायो अपराधीले।एकछिनको मजाको लागि कसैको जिन्दगि कसैको परिवार गाउँ समाजलाई नै कस्तो हुन्छ त्यसैले हामी छोरामन्छेहरुले छोरी चेलीहरुलाई सधै सम्मान गरौं।स्वार्थ को नजरले नहेरौं।। (No भनेपछि No).
मृतक सुचिना बहिनी प्रति हार्दिक श्रद्धाञ्जली 😭😭हत्यारा लाई कडा भन्दा कडा सजाय हुनुपर्छ
हार्दिक श्रद्धाञ्जली बैनि त्यो पापी ले कहिल्यै सुख पाउने छैन ।
First lovema hamro pyari merra gurung lae Dherai Dherai Dhanyabaddd 🙏🙏♥️ video panayrw virull garnu vakoma ahily mera dd le garerw sabaily herna paiyo sunna paayo kun mukh pata Hjrlai Dhanyabaddd di
Hardik sardanjali nani सानै उमेरमा पापिको आँखा लागो
हार्दिक श्रद्धाञ्जलि सुचिना घले बहिनी तिम्रो आत्माले शान्ति मिलोस र यो घटनाले एउटा कुरा के बुझाउछ भने मान्छे मर्दा पर्दा हरेक कुरा सबै एक जुट हुनु पर्छ १५ गतेको घटेको घटना को दिन देखि सबै बारपाकी बासीहरुले एक जुट भएर खोजी गर्यो हत्यारा पनि पत्ता लाग्यो र अहिले पनि सबै मिलेर बिदाइ दिदै हुनुहुन्छ अहिलेको जमानामा यसरी मान्छे मर्दा पनि मलामी धरी जाने कोहि हुदैन तर बारपाकी बासीहरु मिलेर यस्तो सबै एक जुट हुदा धेरै खुशी छु।
हार्दिक श्रद्धाञ्जली नानीलाई, आत्मालाई चिरशान्ती मिलोस , बारपाकीहरुको एकता उदाहरणीय छ चिरकालसम्म कायम रहोस कामना गर्दछु 🎉
हादिक श्रद्धाञ्जली सुचिना बहिनी प्रती
सत्य तथ्य भिडियो देखाइ दिएकोमा मिरा बहिनीलाई धन्यवाद
Hardik sarddajali suchina baini 😭😭 swagarma bas ho😭😭😭
एकदमै दु:खद घटना 😥😥😥बारपाकमा अहिलेसम्मकै ठूलो शवयात्रा होला सायद !🙏🙏🙏
सुचिना घले बहिनी प्रती हार्दिक श्रद्धाञ्जली र शोकसन्तप्त परीवारजनमा हार्दिक समावेदना
Thank you for updating watching from Japan ❤
नानिको आत्मालाई शान्ती मिलोस हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु
धेरै धेरै धन्यवाद बार्पाक बाशी शमपुर्ण मा बैनी सुचिना तिम्रो बैकुण्ठ मा बाश होश भगवान गोउत्म बुध सङ मेरो प्रथाना🙏🙏😥
बाध्य हुनु पर्ने नानु लेख्न पनि
हार्दिक श्रदाञ्जली नानु 😢😢 स्वर्गमा बास होस् नानु
बैनी को आत्मा ले सान्ती पाओस हत्यारा लाई कडा भन्दा कडा कार्बाही होस 😢😢
हजुर को सबै भिडियो हेरे सारै म पनि दुखित छु
बैनी को आत्म ले सान्ती पाओस
M hjur ko video sadhai herne garxu Didi big fyan❤❤rip suchina bunu😢😢😢😢
बहिनीको आत्माले शान्ति मिलोस् हतियारलाई कडा भन्दा कडा सजाय होस्।
मिरा गुरुङ युटुबाट प्रसारण यस घटना काे भिडयाे सुरुवात देखि
अन्तिम सम्म हेरि रहेछु यश घटना निकै दुखद र पिडादायिक घटना छ मृतक प्रति हार्दिक श्रद्धाञ्जली छ।अपराधी लाई कडा से कडा सजाय हाेस।
हार्दिक समवेदना
नेपालको कानुन फितलो भएकोले दिनानु दिन एस्तो घटना दोहोरिएको हो।
हार्दिक श्रध्दान्जली 😢😢 सुचिना नानी को आत्मले शान्ति पाओस ।
Rest in peace beautiful soul.
thank you dear Mira for updating each and every incidents with your pure emotions. Keep updating and stay safe.
नानिको आत्माले शान्ति पाओस बैकुण्ठ मा बास रहोस
बहिनी सुचिना घलेको चिर शान्तिको कामना! हार्दिक श्रद्धाञ्जली😪💐🙏
नेपाल मा कतिपय येस्तो घटना घटेको देखिएको छ तर आज आएर एउटा सिङ्गो गाउँ मिलेर येस्तो मानव काे नाममा दानप भएको ब्याक्क्ति समाउन सफल भएको छ उच्च समान 🙏 छ र गाउँ भनेको गोर्खा बासिन्दा जस्तो हुनुपर्छ इतिहास मै नाम राखियोस।
बैनी को आत्मा ले शान्ति मिलोस् साथै अपराधी लाई कडा भन्दा कडा सजाय होस। हार्दिक श्रद्धान्जली बैनी
सुचिना घले बहिनीको आत्मालाई शान्ति मिलोस् !
मिरा sis हजुरलाई नमन ❤❤
Hardik sarndanjali bunu❤
बारपाकी जनताले दिलो ज्यानले सहयोग गरे सुचिनाको हत्यारालाई पत्ता लगाउन । सल्युट छ ।
हार्दिक श्रद्धाञ्जली बहिनी अनि हत्यारालाई हदैसम्मको कार्वाही हुनुपर्छ।
सुचिना बहिनीको आत्मालाई शान्ति मिलोस् बैकुण्ठमा बास होस् परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस् 🌺भावपूर्ण श्रदान्जली😭😭 🌺 अबको दिनहरूमा यस्तो घटना कहिकतै नहोस्। यो घटना सफलता मिल्नको लागि अहोरात्र खटिनु हुने सम्पूर्ण बारपाकी आमाबुवा दाजुभाई दिदीबहिनीहरू शिक्षित बुद्धिजीवी जन प्रतिनिधि राष्ट्रसेवक कर्मचारीहरू लगायत मीरा गुरुङ ज्यू लाई यो अपरिचित व्यक्तिको तर्फबाट हार्दिक नमन टक्र्याउन चाहान्छु 🙏❣️🌺🌺
स्वर्गमा बास् हाेस् सुचिना बैनिकाे🙏🙏
सुचिना घले बैनिप्रति हार्दिक श्रध्दाअ्जली आत्माले सान्ति पावस।
😢😢 हार्दिक श्रद्धाञ्जली बहिनी 😢बर्पाक गाउको हातेमालो देख्दा मनै सिरिङ्ग हुने
Hajur ko video suru dhekhi nai herirako xu Tpi lai dherai dherai dhanyabad mo chai Sikkim bata ho
हार्दिक श्रद्धाञ्जली बुईनि😢😢😢❤❤❤❤
तामाङ र गुरुङ को सेम हुदो रैछ अन्तिम सस्कार हार्दिक सर्दन्जलि😢😢😢😢😢
बहिनीको दिवंगत आत्मालाई चिर शान्ति मिलोस 🙏🌺
Hardik sardhanjali buney 😭❤ thanks 🙏 TC 🥰
हार्दिक श्रद्धाञ्जली बहिनि😢 याे घटना हेर्दा अासु झरिहाल्छ 😢 हामी महिलाहरु काहीँ पनि सुरक्षित छैनौं 😢
Garoxa aapradhi ko aakhale lage paxi sarai dukha lageu 😢
हार्दिक श्रद्दा सुमन । शोकाकुल परिवारजनमा गहिरो समबेदना। मानव रुपि नर पिसाछ ,राक्षसको क्रु हत्याबाट अल्पायुमा नै ज्यान गुमाउनु भएको सचिना बहिनिको मृत आत्माले मुक्ती र् शान्तिका साथ बुद्द लोकमा बास पाओस। यस क्रु बर्बर हत्याको जति नै भर्सना गरे पनि कमै हुन्छ । ओ मणि पद्मे हु।
हार्दिक श्रद्धाञ्जली 😢😢😭 त्यो अपराधीलाई कडा भन्दा कडा कारबाही होस् 🙄
एउटा पशुले गर्दा गाउँ नै शोकमा डुबाइदियो।
हार्दिक श्रद्धाञ्जली 💐💐💐
हार्दिक श्रद्धाञ्जली पापिलाई अाजिबन कारबास होस
Good job mira sis 🙏
Hardik shradhanjali boini hjr ko atmale Shanti pau bani barpark gaun ka devi deuta sanga prathana gardaxu 😢😢😢😢
शोर्गमा बास होस बैनी तिम्रो आत्मले 😢😢😢
सर्वप्रथमत बैनी प्रति हार्दिक श्रद्धाञ्जली आत्माले शान्ति पाओस् 🙏शोकाकुल परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस 🙏समाजको एकता देखेर खुशी लाग्यो अनि न्याय पाउनुको लागि गोर्खा जानु भन्ने भनाई कता कता सुनेको थिएँ आज प्रमाणित गरेर देखाउनु भएको छ 🙏🙏
हार्दिक श्रद्धाञ्जली बुनु😭 अपराधी फाँसीको सजाय होस।
आमा आमा भन्दै प्राण गयो त्यो पापीको हातमा,कठै घना जंगलको बिचमा कोही थिएन साथमा...... सूचीना बहिनी तिम्रो घटना सुनेर विक्षिप्त भएको मुटुहरु सम्हाल्न सकेको छुइन।तिमी भनेर चिनेको पनि त्यही दिन जुन दिन तिम्रो जीवन लिला भएछ।मिरा जी, को भिडियो हेरीबस्ने म, त्यो दिन तिम्रो दुखित खबर लिएर टुप्लुक्क झुलकिएको मिरा जिको मुहार अँध्यारो थियो कारण तिमीले संसार छोडेको खबर रहेछ।बहिनी सुचिना बाँच्ने प्रयास तिमीले नगरेको होइन तर त्यो पापी राक्षसले टुक्रा टुक्रा छिया छिया पारिदियो तिम्रो सुकोमल शरीर।बहिनी नेपालको कानुन तिम्रो पक्षमा छैन त्यसैले अर्को जुनीमा बदला गरिदेऊ।बिर्सन खोजें पनि सधैं आँखामा आउने तिम्रो घटनालाई कसरी बिर्सु।
Ho esto hunu parxa pidit lai gaulay haru milera nyea dilaunu ramro ho,,Hardik shradhanjalee bainee shorga ma baas milosh😢
Tapai haru yaklai yaklai nahidnuss dd❤
सुचिना नानू, स्वर्गमा बास होस है।।
हार्दिक श्रद्धांजलि सूचीना नानी उहाको आत्माले शांति पाओ स सा थै बुद्ध आश्रम बास होस जय पशुपतिनाथ
सुजिना घले नानी को आत्मा को चिर शान्ति को कामना हार्दिक श्रद्धांजलि
म प्राय सबै जसो हजुर को भिडियो नछुटाइ हेर्ने जमर्को गर्छु। यस्तो राम्रो यकता भयको गाउमा त्यस्तो मानव रुपि दानव कसरी अटाउन सक्थ्यो र त्यसैले त आफ्नो कर्मको फल भोग्ने छ अब। मृतक आत्मा प्रती हार्दिक श्रद्धाञ्जली सुचिना बहिनी को स्वर्गमा बास होस्🙏
बहिनी हार्दिक श्रद्धान्जली
यो र त्यो बाट बच्नु पर्छ । यदि तेस्तो नेगेटिभ सोच आयो भने अलिक टाढा भागी हाल्नु पर्छ । नत्र त्यहाँ जे पनि हुन सक्छ । हार्दिक श्रद्धाञ्जली सुचिना घले 🎉😢
हार्दिक श्रद्धाञ्जली सुचिना बहिनी😢😢😢तिम्रो आत्माले शान्ति पाउन्😥😥😥
नानीको आत्मालाइ शान्ती मीलोस बैकुण्ठमा बास होस 🌺🌺🙏
हाम्रो बार्पाकी र कासीगाउको जनताले जतिसुकै दुःख भोग्नु परे पनि अपराधी पत्ता लगाउनु सफल भो त्यसैमा सन्तुष्टि हुनु जरुरी भो के गर्म खै हल म इन्डिया देखि हेर्दै थियो मिरा जि को भिडियो र मेरो घर चाइ गोरखा मानबु।।।।
Hardik sardanjli banu 🌹🌹🌺🌺🌺
गाउँ भनेको गोर्खाको बार्पाक जस्तो हुनुपर्छ र अन्याय भको जतिले येसरी येति छिटो न्याय पाउछन
त्यो अपराधी हत्यारा लाई कडा भन्दा कडा सजाय होस्। मृत्यु बहिनी प्रती हार्दिक श्रद्धाञ्जली 😭🙏
Reast in peace 🙏🙏🙏& thankyou for make this video keep going & keep continue whatever containt ❤❤❤❤thank you sis 🙏🙏🙏🙏
Hardik sradanjali bahini suchina tmro aatma sawrgama bass hos..😢
बहिनीको आत्माले शान्ति मिलोस हार्दिक श्रद्धाञ्जली 😭😭😭
Rip nanu 😭😭 हत्यारालाई कडा कारवाही होस्
Rip Bahine😢शोर्ग मा बास होस ।तिम्रो आत्माले सदै भरि शान्ति मिलोस।❤
हार्दिक श्रदान्जली, सुचिना बैनी प्रति rest in peace 💐💐💐💐💐
छोरी सुचिनाको आत्माले शान्ती पाओस पापिको आँखा अन्धो भै जावोस ।
सचिना बहिनी को घटना भएबाट यो 3भिडियो मैले अन्तिम समय हेर्दैछु कोहलपुरदेखि हार्दिक श्रद्धाञ्जली हजुरको आत्माले शान्ति पाओस् मार्नेलाई कडा भन्दा कडा कारबाही होस्
Hardik sradnjali boini timro aatmale santi paos😭😭😭
हार्दिक श्रदान्जली सुचिना बहिनि
रायो साग त्यसरी उकाल्नु भन्दा अर्को ठाँउमा लगेर सार्नु ल,हत्यारालाई हदसम्मको कार्बही गर्नु बारपाक बासी मिलेर।
Hardik sardanjali baini duniya nai papi vayesi k lagdo raixara hajur
Sad nani ko aatmaa Lai saanti Milos sorga ma baas hos Hardik srdanjali 😢😢😢
हार्दिक श्रद्धाञ्जली बहिनी ,स्वर्गमा बास होस तिम्रो😮😮
हार्दिक श्रध्दाञ्जली बहिनी तिम्रो स्वर्गमा बास होस् 😢
हार्दिक श्रदानजली नानु
Bichara gau nai sok ma dubayo..
Hardik sardanjali nanu timro aatmale santi Milos 😢😢
Jun din suchina Boini harako KBR thaha pay tes din dekhi hjrko video herdaii aaxu aakhama aasu bagira xa Boini KO aatma lay deraii Vanda deraii Santi milosh 😭😭😭😭😭😭
मृतक आत्माले चिर शान्ति मिलोस् स्वर्गमा बास होस् हार्दिक श्रदान्जली बहिनी 😭😭😭
May her soul rest in peace..hardik shradhanjali all the way from darjeeling...love your video ....ek dammai ramro sangha lay dekhawnu bhayo sabai lai video ko marfat bata..