ChildMarriage।माथागढी गाउँपालिका पाल्पाको शिक्षा,स्वास्थ्य र बालविवाह।अध्यक्ष यम ब. चिदी।Naniko Boli

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024
  • माथागढी गाउँपालिकाले पालिका भित्रका अभिभावक बिहीन बालबालिकाहरुको अभिभावकत्व ग्रहण गर्दै आएको छ । गाउँपालिकाले अघिल्लो वर्ष ६४ जना बालबालिकाहरुको अभिभावकत्व ग्रहण गर्दै उनीहरुको पठनपाठनका लागि आवश्यक पाठ्पुस्तक, कापी, कलम तथा अन्य स्टेशनरी, पोशाक जुत्ता उपलब्ध गराएको छ ।
    यो वर्ष उक्त कार्यक्रमका लागि गाउँपालिकाभित्रका १ सय जना बढी बिद्यार्थीले आवेदन दिएका छन् । गाउँपालिकाले अभिभावक बिहीन बालबालिकाहरुको अभिभावकत्व सम्वन्धी कार्यबिधि नै बनाएको छ । पालिकाले अभिभावकत्व ग्रहण गरी १२ कक्षासम्म यसै गरी सहयोग प्रदान गर्दै जाने अध्यक्ष चिदीले बताउनुभयो । यसबाट अभिभावक बिहीन बालबालिकाहरुका लागि धेरै हदसम्म सहयोग पुगेको उहाँले बताउनुभयो ।
    माथागढी गाउँपालिका पाल्पाको शिक्षा, स्वास्थ्य र बालविवाह । अध्यक्ष यम बहादुर चिदी। Naniko Boli
    Special Thanks
    Yam Bahadur Chidi
    Chairperson- Mathagadhi RM, Palpa
    Video Source : Community Radio Muktinath FM
    More Video Watch Link
    • Naniko Boli । १६ वर्षप...
    • प्रथम शहिद लखन थापामगर...
    • नेपालीको शान : राष्ट्र...
    #childrights #childmarriage #speech #childdrama #childrens #documentary #hari #harisarunamari #naniko #nanikoboli #video #viralvideo #viralshorts #viral

КОМЕНТАРІ •