केही जितका कुरा, केही हारका कुरा ॥ NLF 2022 ॥ Dr. Minendra Rijal ॥ Ghanashyam Bhusal ॥ Vijay Kumar
Вставка
- Опубліковано 25 гру 2022
- सत्र : केही जीतका कुरा, केही हारका कुरा
वक्ता : डा. मीनेन्द्र रिजाल र घनश्याम भुसाल
सहजकर्ता : विजय कुमार
Nepal Literature Festival 2022 |
Links
Facebook - / nepalliterat. .
Twitter - / nepallitfest
Instagram - / nepallitfest
Tiktok - / nepallitfest
Disclaimer
यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Embedding to a website is allowed!
यो लिट्रेचर फेस्टिभल मा माननिय प्रदिप गिरी ज्यु को अदभुत विद्वत्वता लाई धेरै नै मिस गरियो । कुनै विषय थिएन वहाँ धारा प्रवाह वोल्न नसक्ने । अकस्मात जानु भयो । आफ्नो वायोग्राफी पनि लेख्न पाउनु भएन । तर वहाँको अभावको पूर्ति आजकल मिनेन्द्र रिजाल ज्युको अन्तर्वार्तामा पाउँछु केही हद सम्म । तर प्रदिप गिरी त प्रदिप गिरी नै हुनुहुन्थ्यो । 🙏🏻
Agreed 😢
Agree
घनश्याम भूसाल विचारमा बलियो भएपनी व्यवहारमा अत्यन्त कमजोर मान्छे हो तर मिनेन्द्र रिजाल बिचारमा ठिकठाक हुनुहुन्छ व्यवहारमा धेरै बलियो हुनुहुन्छ। घनश्याम भुसालले धेरै कुरा सिक्नुपर्छ मिनेन्द्र रिजाल सङ्ग
सबैभन्दा राम्रो मिनेन्द्र रिजाल जि बिचार 🙏🙏🙏🙏🙏
I will love to hear a lot of philosophical and spiritual podcasts from Bijaya Kumar Sir !
कार्यक्रम संचालक र सम्बन्धित organizer प्रती बिशेष ध्यानाकर्षण :
Nepal Literature Festival को साटो कार्यक्रम को मन्च को नेपथ्यमा "नेपाली साहित्य महोत्सव" लेखेको भए कती सुहाउथ्यो । कार्यक्रम चै नेपाली साहित्य प्रबर्धन सम्बन्धी छ , अनी title चै english मा ? कस्तो नसुहाएको । आफ्नो भाषा लाई महत्व नै नदीए कसरी हुन्छ नेपाली साहित्यको सम्बर्धन ?
, के नेपाल मा साहित्यिक ब्यक्तित्व छदै छैनन र , सधैं राजनीतिक ब्यक्तित्व मात्रै ल्याइन्छ ? साहित्यमा सिधै योग्दान पुर्याउने हस्ती हरु पनि ल्याउनुस् , कम से काम साहित्यिक स्रस्टा हरुको सम्म्मान त होस् ।
के गरेको एस्तो ? तैट् !!
सत्य कुरा
बिजय कुमारले जत्तिकै बोलेपनी किन मलाई चाहिँ सबै त्यो चाहिदो नै लाग्छ,,
Mr. Rijaal is always fascinating in every way. Mr. Pandey speaks more but the tone is playful so, I enjoyed. Best session of the whole festival.
कति भद्दा रैछन् बिजय छी । यिनले र्याक हाने , मन लागेन ,, विजय बोलेको काटेर हेरियो ।।
बिजय कुमार कति बोल्या के यार छ्या लाज त हुन्छ नि यार
आज विजय दाईको गन्थन धेरै भयो ।
विजय कुमार सर अरु भन्दा आफु धेर बोल्ने भए एक्लै कार्यक्रम गर्नुन । यसरी ठिक भएन । हामी तपाईको कुरा होईन उहाहरुका कुरा सुन्न चाहान्छौं ।
विजय कुमार को एट्टिट्युड अलि बेशी भो । ईरिटेट हुने गरि 😡
Too much nai bhayo ni
विजय कुमार को बोली अलि बढी नाटकी लाग्छ, मिनेन्द्र र घनश्याम ठिक छन् !
Great information
बिजय जी राक्सी खाएर नबोलौ यार Overall Attitude भो| यसरी नै बोल्दै जाने हो भने तपाईं जस्तो एक कुशल पत्रकारको छावि विलाय हुन्छ
अरु ठिक छ सुरुवातको यो अनावश्यक ब्याकगराउन्ड साउन्डले समय खेर फालेको मन परेन।
वाह घनश्याम !
pradeep giri lai missing gardai xu
VJ Kumar talks, talks, talks and talks.
🤣🤣🤣
मीनेन्द्र दाजैले सुरुमै लास्टै हसाए ।
Vijay sir ko style babal lagxa hou.
विजय ब्रो के खाएर गएका रहेछन् र हो,कति छटपट गरिराख्या।
बिजय दाइ अचेल धेरै नै पिउन थाल्नु भयको हो??
Next sabhapati of congress😊
वाउ मिनेन्द्र रिजाल ज्यु
लिटरेचर फेस्टिभल हो कि नेताको चौतारी ।
both leaders are intellectual persons
Vijay dai is hungry to talk. Before it's too late he should start a vlog series on various topics, philosophies and watch ownself too.
dishanirdesh podcast, he been doing it since 3 years… pretty well
❤️❤️❤️
🖤🌸
अब पुग्यो मैदान खाली गरौ भन्नेमॅा पुगेका विजयकुमार र मिनेन्द्र त ठीकै हो अझै गर्न बॅाकी छ सक्छु भनेर लडीरहेका घनश्यामलाई एकै ठॅाउमॅा ल्याएको त्यती मजा आएन।
विजय दाइले मीनेन दाइलाई मात्र प्राथमिकता दिएको हाे?
Agreed 😢
💘💞🙏🇳🇵💝
You really spoil this Mr.Bijay sir. I agree you have enough experience in the field of interview but you should follow the noms of interview.
Attitude
Omg! K vako Vijay Kumar?
Vijaya kumar Kati boleko? Aru lai pani bolna dinu ni , ghanshyam ji lai kina enough bolna nadeko ?
आईमाईको जस्तो नखरा पार्छ विजय
ghanshyam bhusal is best
Yo Vijay Kumar lai arko choti dekhi na lyaiyos. He sounded crude!
Background sound मन परेन
Mismatch combination of presenter and speaker And often centralised to politics...we need talks of lives,being human and many more not politics in literature festival ..neither always politician.No doubt on Bijaya Kumar daai intellectualness.Hope for mindful conversation soon.
विजयकुमार कति बोलेको ?? यार छ्या
He thinks he knows all
Abandoned One :-
Ghanshyam Bhulas and Minendra Rijal kei artha ma Bijay pani!
Kasto hepeko yar 😢😢
Absolutely missing political dedicator PradipGiri
Vijaya kumar 💥❤️
Ghanshyam Bhusal lai kina nadeko bolna ramrari?
मेरो सपनाको नेपाल : कविता ➡ua-cam.com/video/SzgzgbHh9gY/v-deo.html&feature=shares
याे विजय कुमार अाफु मात्रै छेउ न टुप्पाे काे बाेलेर दिक्क बनाउने छि ,।
पुरा कार्यक्रम भरी पाण्डे नै हावी !!! कती बोलेको यार, पाण्डे जि तपाइ चुप लाग्नुस भन्दिनुपर्यो कसैले !!!
Bahun Hindu refugee baithak
मिनेन्द्र रिजालको अगाडी भुषाल जी हराउनु भयो...
नेपाली साहित्य पर्व हो। पस्चिमाको चिपलो भाषा बोल्ने बेला ख्याल गर्नु पर्दैन? नेपालि भाषालाई सम्मान गर्न हो कि अपमान। अङ्ग्रेजि बोल्दैमा साहित्य मञ्चमा मञ्चन नगरौ।
Bho maya ko kura nagar Ghanu
32:05 १८ वर्ष चै होइन होला, बरु १८ मिनेट पो होकि
Vijay Kumar sir, you are not doing well. If i am not wrong you spoiled this session.
time thorai vo 2 hours dinu parthyo👹👹👹👹
Very poor video editing at the beginning…
Bijaya Kumar speak so much of himself rather than having conversations with his guest. So egoistic person bijaya
Tuchha lagaye ra aaye jasto lagyo sabai le
32:30😂😂😂
यो बिजय भन्ने लठुवा आफू लाई अजासु सम्झन्छ र अरु लाई होच्याउछ । फिटिक्कै मन पर्दैन ।।।
I am still not understanding Bijay! why is so overrated? He keeps talking and does not give even 30 seconds for his guests. Look at his attitude😨😨
केहि भद्रता निनेन्द्रमा देखियो ।कुन्ठा पोख्ने ठाउ होइन यो थलो घनश्याम अलि कति सिकेर जाउ ।
Salute Dr Rijhal and absolutely Bijaya Pandy sir, Ghandhyam Bhushal is rubbish 😂😂
घनश्याम जि को बिज्ञता मार्क्सवाद त होलाकि त्यो भन्दा अलि बढि केपि ओलि लाइ जसरि पनि , जहिले पनि , जहाँ पनि बिरोध नै गर्नु पर्छ भन्ने बिज्ञता देखियो । जिबन भर येहि पार्टिमा लागे भने तर जिबन भर जनता सग कति नजिक रहनु भयो र जनताको लागि के गर्नु भयो ? प्रस्न तेता पनि छ कि ?
Vijay has become outdated anchor.
Bijay kumar k bolya bolyai🤬
घमण्डले भरिएको पुठ्ठो यो विजय भन्नेलाई कसले प्रस्तोता बनायो? कति बकबक गरेको?😌🤮😠
स्किप गर्दै हेर्नुपर्ने!😌😴
Very poor presentation and rude behavior by Vijay kumar. I think he should not be in this festival prg anymore. 😡😡😡
tei bhayera malai yo manchhe mn parna chhadyo.
omg what happen to this bijay Kumar!!😡seem like vijay Kumar is too much rude and talkative, literally he is not fit here.
Bakbas bhusal ko kura