नेता होस् त गगन थापा विश्वप्रकाश शर्मा मा जस्तो तपाईको यो आत्मीयता सदैव कायम होस् ।नेपाल कांग्रेस र सिङ्गो देशको भविस्य कोर्ने जिम्मा तपाईहरु हातमा छ।मेरो आदर्श पुरुष
Wow! धेरै मजा अायाे दुई अास लाग्दा दाईहरूवाट नेपाल समुन्ति तिर लम्किन्छ भन्ने पु्ण अासामा छु म चाही । अायाेजक साथै वशन्त सरलाई धेरै धेरै धन्यवाद तथा शुभकामना ।
धन्यवाद गगन दाई, विश्वप्रकाश दाई र विशेष धन्यवाद वसन्त दाईलाई उहाँहरूको विचार सुन्न - हेर्न पाएँ। तपाईहरु नेपाल र नेपालीको आशाको केन्द्रबिन्दु हुनुहुन्छ र जसरी आज बोल्दै हुनुहुन्छ त्यसरी नै गर्दै जानुहोला, शुभकामना 💜।
लटरेचरको नाममा राजनिती पनि। कीनकी राजनिती खेला मात्र नेपालीको रुचीको विसय यो मात्र अडीयन्स तान्ने मेलो। नत्र सहरी निती, जलवायु परिवर्तनले पनि ध्यान पाइ हाल्ने थियो
माओबादिले पहिलो सबिधान सभा को बेला प्रत्यक्ष निर्वाचित कार्यकारी ब्यबस्था मा जाउ भन्दा ससदिय ब्यबस्था नै ठिक हो भन्दै तेसै मा खेल खेल्न माहिर भयौ अहिले तेहि ब्यबस्था मा प्रचण्ड खेलाडि निस्क्यो त के बिरायो???
कार्यक्रम संचालक र सम्बन्धित organizer प्रती बिशेष ध्यानाकर्षण : Nepal Literature Festival को साटो कार्यक्रम को मन्च को नेपथ्यमा "नेपाली साहित्य महोत्सव" लेखेको भए कती सुहाउथ्यो । कार्यक्रम चै नेपाली साहित्य प्रबर्धन सम्बन्धी छ , अनी title चै english मा ? कस्तो नसुहाएको । आफ्नो भाषा लाई महत्व नै नदीए कसरी हुन्छ नेपाली साहित्यको सम्बर्धन ? , के नेपाल मा साहित्यिक ब्यक्तित्व छदै छैनन र , सधैं राजनीतिक ब्यक्तित्व मात्रै ल्याइन्छ ? साहित्यमा सिधै योग्दान पुर्याउने हस्ती हरु पनि ल्याउनुस् , कम से काम साहित्यिक स्रस्टा हरुको सम्म्मान त होस् । के गरेको एस्तो ? तैट् !!
कम्युनिष्टको भर विश्वास हुँदैन भन्ने जानकारी थियो नै ! ढिलोचाँडो कम्युनिष्ट संगको सहकार्य छोड्नु नै पर्ने थियो ! अब अरूको सहारामा होइन आफ्नै बलबुतामा सरकार बनाउने हैसियत निर्माण गर्न कांग्रेस पार्टी सुदृढीकरणमा लाग्नु नै सबैको हितमा छ ।
Hello, 🥀🌺May I share an Old Testament Verse with you from Daniel 7:14 "And there was given him dominion, and glory, and a Kingdom, that all people, nations, and languages, should SERVE Him; his dominion is an Everlasting dominion, which shall not pass away, and his kingdom shall not pass away, and His Kingdom that which shall not be destroyed." Also, can I share Isaiah 53:5 " But HE was WOUNDED For our TRANSGRESSIONS, he was BRUISED for our iniquities; the chastisement of our peace was upon Him, and with His STRIPES we are HEALED." God the Father loves you so much that He sent Holy Sinless Jesus (His Holy Son) to earth to be born of a virgin.Then, to grow up and die on a cross for our sins. He was in the tomb for 3 days, then Father God raised Holy and Sinless Jesus Christ (Y'shua) to Life! He appeared to people and went back to Heaven. We must receive Sinless Jesus sincerely to be God's child(John 1:12).After we get saved by grace through faith in Christ, if we truly love the Lord Jesus Christ, then we will obey Jesus(John 14:15). Mark 1:15 "And saying, the time is fulfilled, and the kingdom of God is at hand: Repent ye, and believe the gospel." Jesus said in John 14:15 "If you love Me, keep My commandments. "There's a real hell. It says in Revelation 21:8 "But for the cowardly, & unbelieving, and abominable, and murderers, & immoral persons sorcerers & idolaters & all liars, their part will be in the lake that burns with fire & brimstone..." Please sincerely receive Holy Jesus and put your true faith and trust in Him today and please repent. Will you have a Real encounter with Holy Lord Jesus (Y'shua is His Hebrew Name) and stay in a Genuine relationship with Him daily please?
बडा मजा बडा रमाईला भित्रकाे गहनता सलाम छ पाेखरा सलाम छ बस्नेत जि दाजु दुबैमा शुभकामना अाकाक्षाकाे भार खेप्न तयार हुनुस अब अाउछ तपाईहरुकै पालाे हाे निश्चय छ
नेता होस् त गगन थापा विश्वप्रकाश शर्मा मा जस्तो तपाईको यो आत्मीयता सदैव कायम होस् ।नेपाल कांग्रेस र सिङ्गो देशको भविस्य कोर्ने जिम्मा तपाईहरु हातमा छ।मेरो आदर्श पुरुष
Wow! धेरै मजा अायाे दुई अास लाग्दा दाईहरूवाट नेपाल समुन्ति तिर लम्किन्छ भन्ने पु्ण अासामा छु म चाही । अायाेजक साथै वशन्त सरलाई धेरै धेरै धन्यवाद तथा शुभकामना ।
दुई महामन्त्री ज्युहरु त उम्दा हुनुहुन्छ नै तर बशन्त सरको यक्ष प्रश्न गर्ने उम्दा क्षमताप्रती नमन 🙏
दुई महामन्त्री छन र कांग्रेसमा लाखौं युवाहरु आशा भरोसा छ🙏
विश्व र गगन नामका गोरुहरु अब काङ्ग्रेस रुपि बाझो खेत जोत्नु छ ! उत्पादन बढाउन छ। शुभकामना !
धन्यवाद गगन दाई, विश्वप्रकाश दाई र विशेष धन्यवाद वसन्त दाईलाई उहाँहरूको विचार सुन्न - हेर्न पाएँ। तपाईहरु नेपाल र नेपालीको आशाको केन्द्रबिन्दु हुनुहुन्छ र जसरी आज बोल्दै हुनुहुन्छ त्यसरी नै गर्दै जानुहोला, शुभकामना 💜।
मज्जा लाग्यो दुई महामन्त्री एकै ठाउमा अब पार्टि भित्र पनि मिलेर पार्टिलाई रुपान्तरित गरेर लैजानु होला
गगन र विश्व दाइलाई देख्दा आस लाज्छ तर शेर बहादुर एण्ड कम्पनि लाई देख्दा आफु काङ्ग्रेस भन्दा लज्जाबोध हुन्छ। केही गरौ
??
umm 😳
Yes
गु खा न त 😅😅
@@jmahadevshah2409 र्याल चाट तैले
अबको समुन्नतिको लागि दुई धरोहरहरु ।
तपाई हरु दुइजना हुनुहुन्छ र त अझैपनि आफुलाइ काङ्ग्रेस हु भन्न र काङ्ग्रेसि बनिरहन मन लाग्छ !! जयनेपाल !!🙏🙏🙏
एकदम सहि
सानधार भाषण गगन थापा र बिश्र प्रकाश शर्मा जय देश जय नेपाल 🇳🇵✊🙏
What a lovely talk! Salute to both leaders!
काङ्ग्रेस सक्काको नै देउवाले हो। नैतिकताको हिसाब ले राजीनामा दिनुपर्छ अब । नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्छ अब ।
Nepal ma sabai bhanda dearest and good leader gagan and bishowoprakash hun.
तपाईहरु जस्तो सबै देश भक्त युबाहरु अब रास्वपामा जानुपर्छ अब 🙏🙏🙏
काग्रेस लाई जगाउनु शेर ब लाइ समेत सम्झाएर लैजाउनु गगन दाइ विश्व दाइ अगाडि बढ्नुस
Gagan thapa and biswash prakash best 🙏🙏🙏🙏
Gagan thapaa ra bishiw Parkash sharmaa des kaa aawosektaa hun
महोदयहरु, बाहिर बोले जसरि नै पार्टी भित्र नि बोल्ने बानीको बिकास गर्नुहोस् । शुभकामना ।
Best leader !!
समय सान्दर्भिक वार्ता । राजनीति पनि साहित्यको एउटा पाटो भएकोले सान्दर्भिक नै छ ।
Thank you for sharing 🙏 this great show.Really enjoying now.
भनिन्छ, ''रंगमञ्च र राजनीतिमा दीर्घकालीन शत्रु र मित्रु हुदैन'' ।
Love you daju haru ❤️
Both are hope of nation 🙏🙏🙏🙏
Gagan tapha future pm Nepal
नेपाल लिटरेचर फ़ेस्टिवल मा २ महान साहित्यकार हरु
Wow . Jainepal both of mananiya mahamantri neta jyuu haaru .
समय को पर्खाइमा हामी छौं ..
Gagan dai and biswa dai jaya Nepal
Happy to see both icons together. Aba party ra sangathan ko Kam garnu paryo.
Gagan Thapa Best Politician👌
जय नेपाल महामन्त्रीद्वय
hoped personalities of many people, prove it soon...
मन पर्ने नेताहरू ।
I am badly missing Pradep Giri in this festival.
Hardik shraddha suman..
Legends of this generation in nepali congress esp gagan is more visionary
Gagan is second KP Oli. He knows only the politics of criminology.
My best leaders ...
Gagan dai PM hunuparxa
The great Pradip Giri. Miss you😣😭😭😭
यी दुई दाजुभाइ देख्ख छु र काङ्ग्रेस हु भन्छु ढुक्क साथ ।
गगन र विश्व प्रति मेराे कुनै बिश्वास छैन
गठबन्धन कार्यकताले चाहेका थियम्न सवार्थ का लागि नेताले मात्र चाहेका थिय कुच्चिङ !
लटरेचरको नाममा राजनिती पनि। कीनकी राजनिती खेला मात्र नेपालीको रुचीको विसय यो मात्र अडीयन्स तान्ने मेलो। नत्र सहरी निती, जलवायु परिवर्तनले पनि ध्यान पाइ हाल्ने थियो
Gagan & Bishwoprakash must act in party now...
Haya nepal❤❤❤
Jaya nepal ❤❤❤❤❤
Gagan tapha pm Nepal
माओबादिले पहिलो सबिधान सभा को बेला प्रत्यक्ष निर्वाचित कार्यकारी ब्यबस्था मा जाउ भन्दा ससदिय ब्यबस्था नै ठिक हो भन्दै तेसै मा खेल खेल्न माहिर भयौ अहिले तेहि ब्यबस्था मा प्रचण्ड खेलाडि निस्क्यो त के बिरायो???
Gagan thapa pm Nepal
राम्रो लाग्यो
good speaking 😘❣️ gagan thapa and biswa parkesh sharma 🇳🇵jay nepal
Im so happy
😍
ठिक्कै भयस प्रकशे
jay nepal
आशा छ तपाईंहरु प्रती 🙏🙏
अब काङ्ग्रेस सकिने बाटाेमा गयाे ।
कार्यक्रम संचालक र सम्बन्धित organizer प्रती बिशेष ध्यानाकर्षण :
Nepal Literature Festival को साटो कार्यक्रम को मन्च को नेपथ्यमा "नेपाली साहित्य महोत्सव" लेखेको भए कती सुहाउथ्यो । कार्यक्रम चै नेपाली साहित्य प्रबर्धन सम्बन्धी छ , अनी title चै english मा ? कस्तो नसुहाएको । आफ्नो भाषा लाई महत्व नै नदीए कसरी हुन्छ नेपाली साहित्यको सम्बर्धन ?
, के नेपाल मा साहित्यिक ब्यक्तित्व छदै छैनन र , सधैं राजनीतिक ब्यक्तित्व मात्रै ल्याइन्छ ? साहित्यमा सिधै योग्दान पुर्याउने हस्ती हरु पनि ल्याउनुस् , कम से काम साहित्यिक स्रस्टा हरुको सम्म्मान त होस् ।
के गरेको एस्तो ? तैट् !!
सुस्म रुपमा मैले नि ध्यान दिएको थे यो कुरामा
majja aayo
गज्जब
कम्युनिष्टको भर विश्वास हुँदैन भन्ने जानकारी थियो नै !
ढिलोचाँडो कम्युनिष्ट संगको सहकार्य छोड्नु नै पर्ने थियो !
अब अरूको सहारामा होइन आफ्नै बलबुतामा सरकार बनाउने हैसियत निर्माण गर्न कांग्रेस पार्टी सुदृढीकरणमा लाग्नु नै सबैको हितमा छ ।
यो mcc and american दलाल ठुलो कुरा गर्छ, सेरे लाई असफल पार्ने मध्यको यिनिहरु पनि हुन।
चित्त mcc pass हुनु पर्छ भने पछि दुखेको हो मेरो ,कुरा मात्रै मिठो हो चार पाटा मोडेर थानकोट kaati दिनु भन्ने मान्छे इनि पनि खासै .........
❤❤❤
अब सुरु भयो जातको राजनीति॥॥ सरकार माँ भयेनजेल ठप्प थियो
💘💞🙏💝🇳🇵
Gagan tapha pm banuparxca
Bichara basanta basnet ali tayari garum😎 dhalne gari dim na🤣🤣🤣🤣
Hello, 🥀🌺May I share an Old Testament Verse with you from Daniel 7:14 "And there was given him dominion, and glory, and a Kingdom, that all people, nations, and languages, should SERVE Him; his dominion is an Everlasting dominion, which shall not pass away, and his kingdom shall not pass away, and His Kingdom that which shall not be destroyed." Also, can I share Isaiah 53:5 " But HE was WOUNDED For our TRANSGRESSIONS, he was BRUISED for our iniquities; the chastisement of our peace was upon Him, and with His STRIPES we are HEALED."
God the Father loves you so much that He sent Holy Sinless Jesus (His Holy Son) to earth to be born of a virgin.Then, to grow up and die on a cross for our sins. He was in the tomb for 3 days, then Father God raised Holy and Sinless Jesus Christ (Y'shua) to Life! He appeared to people and went back to Heaven. We must receive Sinless Jesus sincerely to be God's child(John 1:12).After we get saved by grace through faith in Christ, if we truly love the Lord Jesus Christ, then we will obey Jesus(John 14:15). Mark 1:15 "And saying, the time is fulfilled, and the kingdom of God is at hand: Repent ye, and believe the gospel." Jesus said in John 14:15 "If you love Me, keep My commandments. "There's a real hell. It says in Revelation 21:8 "But for the cowardly, & unbelieving, and abominable, and murderers, & immoral persons sorcerers & idolaters & all liars, their part will be in the lake that burns with fire & brimstone..." Please sincerely receive Holy Jesus and put your true faith and trust in Him today and please repent. Will you have a Real encounter with Holy Lord Jesus (Y'shua is His Hebrew Name) and stay in a Genuine relationship with Him daily please?
र्यले सेरे चोर ले गर्दा बेइज्जत गर्यो
Name chai Nepal festival re ani kura chai party ka neta ka ani rajniti ka tait Thik lagena male 😅
Gagan is the second most dishonest and criminal politician after KP oli. So please be aware my young fellow guys
नेपाल को 2 हस्ती हरु
Both are so gossips
Ye yi bidesi ajentlaai kin lyaauchhash bhaad k nepalma nepali yuwa neta chhainan .yo congresi maha deshdrohi ho bikaau
😂😂😂😂cangres guh ka
Gagan tapha pm Nepal
किन गगन बिस्वप्रदाइ लाई योगेश भताराइ लाई पनि ल्याको भय राम्रो हुन्थ्यो!