राजनिति, मिडिया र समाजमा व्याप्त 'मानसिक स्वास्थका समस्याको भ्रम र यथार्थ' बारे Exclusive पोडकास्ट !

Поділитися
Вставка
  • Опубліковано 6 жов 2024

КОМЕНТАРІ • 116

  • @MeghrajGhartiofficialVlogs
    @MeghrajGhartiofficialVlogs Рік тому +29

    जुनसुकै अवस्थालाई पनि शब्दमा ढाल्न सक्ने विद्वान व्यक्तित्व ! हरेक अवस्थालाई शब्दमा चित्रण गर्नुभएकोमा धन्यवाद ! तपाईंको निम्ति मेरो मनमा अझ धेरै सम्मान पलाएको छ! ❤

  • @SmartNepal
    @SmartNepal Рік тому +5

    पत्रकारीता क्षेत्र र अन्य धेरै क्षेत्रको जिउँदो ईतिहाँस । धेरै सिक्नु छ हजुरबाट ।

  • @MisharAcharya
    @MisharAcharya Рік тому +2

    नेपाली पत्रकारिताको प्रखर ब्यक्तित्व।सबैका Role Model आदरणीय बिजय कुमार पाण्डे।

  • @shahadevkalikote4063
    @shahadevkalikote4063 Рік тому +1

    नेपाली पत्रकारिताको क्षेत्रमा सधैं नेपालको समृद्धी र आवश्यकताहरुको खोजी र पहिचान गरि त्यसको चुरो कुरो(निखार) जनता सामु उजागर गर्ने एक चर्चित र स्वतन्त्र पत्रकारिताका जेष्ठ पत्रकार बिजय कुमार एक चिर परिचित नाम हो । हजुरको राष्ट्र प्रतिको निस्वार्थ योगदान सधैं प्रसन्सनिय र स्वागतयोग्य रहि आएको छ ।

  • @bhawanapradhan453
    @bhawanapradhan453 Рік тому +8

    तमासा देखाउनु समाधान गर्नु भन्दा धेरै सजिलो छ नी ❤

  • @janakpuri3904
    @janakpuri3904 Рік тому

    मलाई तपाईं सारै मनपर्छ,, यार
    अब यो देशको प्रधानमन्त्री तपाइँ हुनुपर्छ भन्ने मेरो माग छ।

  • @walterdiller9301
    @walterdiller9301 Рік тому

    Eagerly waiting

  • @PrakashKhatri-t3z
    @PrakashKhatri-t3z Рік тому +1

    एकदमै राम्रो विश्लेषण र प्रेरणा

  • @surajshrestha-u5p
    @surajshrestha-u5p Рік тому +4

    Thank you so much Vijay Sir. Wonderful Personality! Great contribution to the Society. I been watching your program since my childhood

  • @sunitagurung3623
    @sunitagurung3623 Рік тому

    सत्यवादी र स्वच्छ छवि भएका पत्रकार हजुर लाई सलाम। तपाईंको किताब खुशी पढेर साँच्चै खुशी भएको छु। अहा! साह्रै मन छुन्छ हजुरको हरेक बिचार र घटनाहरू। सत्य र यथार्थवादी धारा सोच र बिचारमा लिप्त तपाईं अति इमान्दार र सकारात्मक हुनुहुन्छ बिजय जी। तपाईंलाई जीवनको अन्तिम क्षणसम्म पनि टेलिभिजनमा देख्न पाउँ, र हजुरको खुशी, सम्बन्धहरू जस्तै अरु किताबहरू पनि पढ्न पाऊँ। हजुरको स्वास्थ्य र दिधायुको कामना गर्दछु। सर यसरी देख्न र सुन्न पाऊँ हजुरलाई सधैं सधैं। ❤❤

  • @narbadadhungana7988
    @narbadadhungana7988 Рік тому +1

    मेरो जिन्दगीको आदर्श ब्यक्ति तपाईं 🙏🙏🙏

  • @maeverest1585
    @maeverest1585 Рік тому +2

    निकै सान्दर्भिक बिचार।🎉पत्रकार ,नेता भन्दा धेरै धेरै माथी।शब्द सङग खेल्न सक्ने।धेरै को आदर्स ब्यक्ती।"खुशी " जस्ता कृति लेख्न सक्ने ।आफ्नो जीवन कालखण्डका एथार्थ घटनालाई ऐना मा उतार्न, देखाउन सक्ने आटि मान्छे।शुभकामना छ

    • @sagarbhandari8609
      @sagarbhandari8609 Рік тому

      तेति बेला पत्रकारिताको सिमितता बिर्शिनु भयो होला, तर कै छैन

  • @researchers326
    @researchers326 Рік тому +1

    सम्पूर्ण टिमलाई हिर्दयदेखि धन्यवाद साथै शुभकामना। अहिलेको समयमा यो अति जरुरी विषय हो। सबैले बुझ्न जरुरी छ। आधुनिकताका नाममा एकले अर्काको भावना नबुझ्ने जिउँदो मुर्दा आजको मानिस नहौ।👍📢

  • @lamxane98
    @lamxane98 Рік тому +2

    I am really appreciate hats off bijay sir ❤❤❤

  • @anwarevolutionary9570
    @anwarevolutionary9570 Рік тому +1

    बिजय सर तपाईका हरेक प्रोग्राम प्रायः हेर्छु सुन्छु ।मान्छेको मनस्थितिको रुपान्तरणमा जिबनका अनुभवहरुको बेजोडको प्रभाव रहेको अनुभुती हुन्छ मलाई । यो एपिसोडमा मेरो जिज्ञासा छ , यदि तपाईंले पत्रकारिताका शुरुका दिनहरूमा गरेका प्रश्नहरु नगरेको भए आजको बिचार आउथ्यो होला कि नाई ?

  • @pramilakattel3402
    @pramilakattel3402 Рік тому

    मानसिक कुरालाई लिएर बोल्नु भएको कुरा हरु एकदम सही छ सिर

  • @nagendrashrestha282
    @nagendrashrestha282 Рік тому +1

    उत्साह सहित प्रतीक्षारत छु।

  • @hemshrestha2728
    @hemshrestha2728 Рік тому +1

    येसरिनै आउदै गरहै मित्र।

  • @sundardhital4903
    @sundardhital4903 Рік тому +7

    “बदला लेने के लिए मत सोचो, समय के न्याय की प्रतीक्षा करो, जिन लोगों ने आपके साथ बुरा किया है अंत में उनके साथ बुरा ही होगा”
    जय श्री राम🙏

  • @krishnadhital1249
    @krishnadhital1249 Рік тому +2

    उहाको डायलग लेमनछोयो,म उभिएको ठाउको ..... मैले भनेको कुरा आकासले सुनेास्, धन्यवाद

  • @shilashthapatamang6031
    @shilashthapatamang6031 11 місяців тому

    Much love❤

  • @diprai7158
    @diprai7158 6 місяців тому

    Well said 🙏🙏🙏

  • @chitrapoudyal4467
    @chitrapoudyal4467 Рік тому

    विजय सर नमस्कार।शरिर,मन,भावना र चेतना सबै स्तरकाे अन्तरसम्बन्ध सहित मनकाे ...मानसिक अबस्थाकाे बारेमा सुक्ष्म रुपमा अघि ल्याउन जरुरी छ।पि एच डि हरु पनि ...जान्दैनन।म पनि ...शिकार भएकी थिए। मजाककाे विषय बनाईन्छ शुभकामना सर।

  • @lovethenature90
    @lovethenature90 Рік тому

    Yes, you are my best journalist from Nepal

  • @prakashkhadka1900
    @prakashkhadka1900 Рік тому +1

    Vijayaji,
    You are so rich in words and skills to use the aptly. You persent beautiful insights of any subject so precisely.
    Thank you for sharing this too. Keep shining and enlightening!

  • @Sharmila.Sharma_Vlogs
    @Sharmila.Sharma_Vlogs Рік тому +1

    I am so much excited up coming documentary ❤❤❤❤

  • @akg6996
    @akg6996 Рік тому +1

    Journalist independence का महान संवाहक जस्ले धेरै कुरा जानेर पनि थोरै बोली रहनु भएको छ

  • @balrajpradhan9881
    @balrajpradhan9881 Рік тому

    ❤BIJAY JI LE DHERAI NETA HARU LAI KHYASNU VAYO PAHILE . TARA KOHI NETA SUDHRIYENA. ATHAK PRAYAS NAGAREKO HOINA. THANKX FOR THAT. ABA YOUNG GENERATION KO PALO 🎉

  • @bhojrajpokhrel6981
    @bhojrajpokhrel6981 Рік тому

    ❤❤ ब्याक्तित्व .....

  • @sujayaadhikari6308
    @sujayaadhikari6308 Рік тому

    Tq so much sir 🙏🙏🌹🌹 Hajur ko program week ma ek choti aaunu paryo sir plz...🙏🙏🌹🌹

  • @dharmendrachy2
    @dharmendrachy2 Рік тому

    I am listening and watching long before when i was in school days and today still watching sir. Nepal ko education sector naya tarikale school system change garnu paryo ani matra hami yo capitalism system ma hami human can system exist huna sakxau so adhyatam with modern school system ko euta podcast banuparyo.

  • @dillirajpant297
    @dillirajpant297 Рік тому +1

    जय होस् बिजय दाइ !!

  • @mohanbista2966
    @mohanbista2966 Рік тому

    Excellent presentation. Thank you.

  • @buddhilwagun9227
    @buddhilwagun9227 Рік тому

    Good think

  • @priyalamichhane1204
    @priyalamichhane1204 Рік тому +1

    मलाई यति मात्र थाह छ जीवन बहु आयामिक छ🙏

  • @prbagale
    @prbagale Рік тому

    Great thought 😮 you are my inspiration from 2045BS

  • @dineshpariyar5947
    @dineshpariyar5947 Рік тому +1

    Respect Sir ❤

  • @Ramita-l6y
    @Ramita-l6y Рік тому +1

    Can't wait to watch your upcoming documentary ❤

  • @RadioDharan888
    @RadioDharan888 Рік тому

    Best Wishes! Sir!

  • @sangamsapkota9556
    @sangamsapkota9556 Рік тому +1

    गज्जब शुभकामना ❤🎉

  • @TejasOO7
    @TejasOO7 Рік тому

    ❤❤❤

  • @binodpaneru5513
    @binodpaneru5513 Рік тому

    All in one personality ..respectable bijaya sir.

  • @arjunjamkatel2072
    @arjunjamkatel2072 9 місяців тому

    Good

  • @sureshshah5214
    @sureshshah5214 Рік тому

    तपाइको कन्सेप्ट ठिक छ । QR code बाट सहयोग लिने अनि कालजयी कार्यक्रम बनाउने । यो काम तपाईंले मात्र गर्न सक्नुहुन्छ । येस्तो कार्यक्रम गर्दै जानोश।

  • @nabingurung7704
    @nabingurung7704 Рік тому

    Always waiting your potcast

  • @tekbohara83
    @tekbohara83 Рік тому

    Thanks ❤

  • @kalkipurush01
    @kalkipurush01 Рік тому

    💗💗

  • @BikramLama
    @BikramLama Рік тому +1

    Bijay Sir Namaskar cha ! Yeuta kura vannai mon lagyo.. tapai jasto patrakar ahile chaya ma basda nepal ma dhamala jasta patrakar haru television ma chauna thalyo! Hola kosailai kasto patrakar mon parla kasailai kasto patrakar ... Mero yesma vannu kehi chaina. Tapai ko karyakram ra tapai ka nobel haru sadhai padi rakhna pau, yesaima khusi chu. Dhanyabadh!

    • @SmartNepal
      @SmartNepal Рік тому +1

      छाँयामा पर्नु भएको छैन । उहाँको स्थान नेपाली पत्रकारीतामा धेरै उचाईमा छ ।

    • @bharatchand8925
      @bharatchand8925 Рік тому

      म के सोच्छु भने मैले येदि कुनै प्रोग्राम हेर्दै छु भने हेरिसके पचि केही कुरा ज्ञात भएको अनुभव गराओस ।विजय दाइको प्रोग्राम ले केही न केही दिन्छ नै ।धन्यबाद दाइ ।

  • @roughtape1808
    @roughtape1808 Рік тому +2

    The path to wealth and abundance is not merely a material journey but a spiritual one as well. May your pursuit be filled with insight, joy, and fulfillment, and may you be blessed with both worldly success and spiritual richness. Thank you for sharing your views and insights.

  • @balubudhathoki977
    @balubudhathoki977 Рік тому

    Jiddu krishnamurty's creation 'The first and last freedom' is an authentic book that will definitely encompass your questions of Mind.🙂

  • @rhinchhenyangchhen5231
    @rhinchhenyangchhen5231 Рік тому

    Sir🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @CkRai-or5si
    @CkRai-or5si Рік тому +1

    प्रश्न, दर्शन, अभिव्यक्तिहरूलेमात्रै अंध्यारालाई फटाउन सक्तैन महाेदय ! प्रवृति अंध्याराे छ त, उज्यालाे कहाँबाट छिराउने ? प्रश्न अनि प्रवृति उज्यालाे नर्देशित भए, भन्न सकिन्न ! तर पात्र अँध्याराे, अनि प्रवृति अंध्याराे, प्रश्नकाे पाखुराले उज्याला भित्र्याउन खाेज्नु आफैमा अंध्याराे नचिन्ने विज्ञता हाे महाेदय !

  • @kalpanadhakal5087
    @kalpanadhakal5087 Рік тому

    भावनाका कुराहरुलाई प्रकृति भन्दा बाहिरका कुरा हुन इनि कुराले कुनै महत्व राख्दैन भन्ने सोचाइ छ...अचम्म लाग्छ मान्छेहरु थोरै शब्दहरुको गहिराइमा पुगेर बोलेको सुन्नै खोज्दैनन ।।र बुझ्नै खोज्दैनन अनि के बोलेको के कुरा गरेको येस्तो कुरा त मानसिक रोगीहरुले गर्ने गर्छन दिमाग खुस्केको छ कि क्या हो पो भन्छन ।

  • @chandrakantapokharel1907
    @chandrakantapokharel1907 Рік тому

    पत्र पत्र मिलेर बनेको हुन्छ जिन्दगी, जोसुकैलाई जतिसुकै छ्यासेपनी अरु कुरा त छोडौ बरिस्ठ नेति टोपलिएकाले बाहिर भाषणमा महिला हक अधिकार को कुरा गर्ने तर आफ्नै घरमा छोरा नभएको निहुमा कति छोरिहरुको हत्या गरे र अझै पनि जारी छ, अनि कुरा गर्छन् , समावेशी राज्यको सरचना !!!

  • @subedi04
    @subedi04 Рік тому

    Thank you for posting. If you reading would like to get list of Books you recommend us to read.

  • @AshokElectronics1122
    @AshokElectronics1122 9 місяців тому

    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @atmodeepswami5045
    @atmodeepswami5045 Рік тому

    ❤️❤️

  • @dipendramalla8656
    @dipendramalla8656 Рік тому +1

    🙏🙏🙏

  • @laxmanshrestha-artist9593
    @laxmanshrestha-artist9593 Рік тому

    चौथो अङ्ग-भङ्ग
    खोज आफैमा...

  • @prakashvlogs20
    @prakashvlogs20 Рік тому

    विजय सर नमस्कार! तपाइको लागि जीवन noun होइन verb हो अर्थात् (संज्ञा होइन क्रिया हो) यसलाई कुनै उदाहरण दिएर स्पष्ट पार्दिनुहुन अनुरोध छ ।

  • @punk9830
    @punk9830 Рік тому +1

    Leaps for only those top netaji haru ko lagei matra😢

  • @shantiadvertising9582
    @shantiadvertising9582 Рік тому

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    Right now everybody want your political prescription in order to save Nepal.
    Nepal is on ICU politically and internationally. You please organize on your leadership a think tank front to solve above said problem.

  • @IntelligentNepaliGuy
    @IntelligentNepaliGuy Рік тому +1

    It is really sad to say Vijay sir but your intellect and your thoughtprocess is outside the capacity of most of Nepali people(media, consumers , politicians etc) . I am not happy to say this but this is the bitter truth.

  • @rhinchhenyangchhen5231
    @rhinchhenyangchhen5231 Рік тому

    We are waiting next documentery

  • @janjantimalsina1465
    @janjantimalsina1465 Рік тому

    👍

  • @dhanrajbk7300
    @dhanrajbk7300 Рік тому

    🙏🙏❤️

  • @shambhuphuyal7437
    @shambhuphuyal7437 Рік тому

    🌸🌸🙏🌸🌸

  • @SurajGautam-m2y
    @SurajGautam-m2y Рік тому

    Ontime Unhako' Khushi 'kirti Padnuhos sabai kurako purna Answer tesmai chha.

  • @thegobeen
    @thegobeen Рік тому

    म विजय कुमार बाट दिक्षित हुन चाहान्छु ।🙏

  • @krishnabhujel3515
    @krishnabhujel3515 Рік тому

    प्रतीक्षा

  • @rabindradeshar4125
    @rabindradeshar4125 Рік тому

    पेले ,मिसि, रोनल्दो पनि कुनै न कुनै सानो रंगशाला मा खेल्दा खेल्दै त्यो नाम राक्न सफल भयको होला नि सर

  • @autbam4356
    @autbam4356 Рік тому

    कृपया जनताको तेस्रो आँखा बन्दिनुस है ।।

  • @ArunNP
    @ArunNP Рік тому

    ❤❤❤🙏

  • @binayabarakoti
    @binayabarakoti Рік тому

    तर रबि लामिछाने तमासा देखाउने मान्छे हुन् । उनैलाई किन समर्थन गरिसिन्छ महोदय 🙏

  • @punk9830
    @punk9830 Рік тому

    I am worried about my kids future 🔮 😢 because of our country leaders.

  • @ramuraut1047
    @ramuraut1047 Рік тому +1

    मस्तिष्क (ब्रेन)र मन(माइन्ड) का बीचमा पनि सायद केही भेद छ होला।यस बिषयमा मा जान्ने इच्छा छ प्रतिक्क्ष गर्ने छु।

    • @DishanirdeshTV
      @DishanirdeshTV  Рік тому +2

      राम्रो प्रशनका लागी धन्यवाद । हामी सम्बन्धित बिज्ञहरुबाट र अध्यात्मिक साधकबाट तपाइलाई जवाफ दिनेछौ । वृतचित्र प्रतिक्षा गरौ ।

  • @sushilsubedi6162
    @sushilsubedi6162 Рік тому

    Rabi lamichanne , bhim upadayaye ra harka sampang le hernu parxa yo episode

  • @yaatree35
    @yaatree35 Рік тому

    I am so much worried about legendary getting old.

  • @sureshbasnet6576
    @sureshbasnet6576 Рік тому

    विजय ज्यु धान रोपिईंन्छ तर धान का बाला धेरै वा भुष का बाला भनेमात्र हो गरिप्प मानिस हरूलाई

  • @BideshKc
    @BideshKc Рік тому

    ❤🙏🙏🙏🙏❤

  • @tmabomabohang6725
    @tmabomabohang6725 Рік тому

    बिजय पाण्डे अलिक घमन्डि लाग्छ,यति मिठो2 गहन शब्द प्रयोग गर्नु हुन्छ तर कहिले काही जे सुकै होस के मत्लब यस्तो शब्द चाहि प्रयोग नगर्नुहोस

  • @AdwitiyaBishnu-rx9ki
    @AdwitiyaBishnu-rx9ki Рік тому +2

    विकाशानन्द उपयुक्त हुनुहुन्छ यो विषयमा

    • @bibekbaidhya212
      @bibekbaidhya212 Рік тому +1

      Mental healthko kura garda guruko yad aako cha malie pani

  • @shishirl.tamang2504
    @shishirl.tamang2504 10 місяців тому

    Nepal bahira bata sahayog garne kunai medium vaye pls let us know

  • @mahimabhattarai3801
    @mahimabhattarai3801 Рік тому

    Sir please can you send me the link of documentary about death

  • @joshiarbin2469
    @joshiarbin2469 Рік тому

    ‘Chhyasne’ kaam garera you just gave few netas and few non-netas a celebrity status. These non-netas got limelight but they continued their good work, which they would have continued without any publicity. But the netas enjoyed their national exposure with interviews in a national television, benefitted in their political career and slowly became invincible.

  • @stopcorruption3933
    @stopcorruption3933 Рік тому

    Could you please tell us which significant University in the world you learned ?

  • @unishabudachhetri2402
    @unishabudachhetri2402 Рік тому

    Sir hajur le interview liyeko man parcha...yo ta Ali bore lagyo...hajur

  • @BharatPandey-f2f
    @BharatPandey-f2f Рік тому

    मलाई के लाग्छ भने नेपालमा राजनिति गर्ने व्यक्तिहरू उत्तर दिन नसक्ने गणितका सुत्र हुन् तर अंक (जनता) गलत छैनन् ।

  • @nandaprasadyonghang4630
    @nandaprasadyonghang4630 Рік тому

    Sir aweg ra utejana Haru kahile Kahi yati dherai kamti Pani nahoski kunai belako chamkilo nachhetra ekaek gumnam Pani nahos😂😂😂 ma pratyak din samajik sanjal chalau ne manxe Tara aajkal tapaiko name search garda matra dekhinxa

  • @rnstha
    @rnstha Рік тому

    "WORKS ARE LOUDER THAN WORDS " SO LETS NOT TALK MUCH DO SOME WORKS ON BEHALF OF NEPALESE COMMUNITY AND SOCIETY SIR

  • @kabitalama9289
    @kabitalama9289 Рік тому

    🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵👏👏👏

  • @nirantar3450
    @nirantar3450 Рік тому

    यहाँ के के हुँदै छ

  • @thakurpandit4039
    @thakurpandit4039 Рік тому

    Nepali maa bolnus na ho mahaashaya. Samanya janata le pani bujhun na.

  • @VV-vo6xm
    @VV-vo6xm Рік тому

    जती गरे पनी हात केही लागयो ?

  • @manojkarki2554
    @manojkarki2554 Рік тому

    काका लास्टै मुडि मान्छे, मनमौजि टाइपको😅

  • @omprasadprasai6833
    @omprasadprasai6833 Рік тому

    यथार्थपरक बिस्लेसण

  • @ajitsharma91
    @ajitsharma91 Рік тому

    तिम्रो मानशिक स्वास्थ्य अमिताभ बच्चन काे तिमी ले दिशा निर्देश मा गरेकाे प्रस्तुति ले स्पष्ट छ।सहि हाे तिमी बेकार कै हाै,रहेनेछाै।कशैले र आफुले समेत नबुझ्ने कुरा गरेर विद्वान् देखिने तपाईं काेशगल हाे।
    पंचायत काल मा निरशाह काे हुक्के लाई केही डर थियन,सस्पेन्स नराख?

  • @punk9830
    @punk9830 Рік тому

    Mental illness cha our top nepali netaji 😢 haru lai 😮

  • @nabarajgurung6995
    @nabarajgurung6995 Рік тому

    Ma gaya pardeep giri ko interview tera. Boc u vibes me

  • @samiksax
    @samiksax Рік тому

    English maa bole pachhi nepali maa tei kura repeat garera... Angreji bhaasa class sanchaalan garnus🤣🤣 t