हिँड्दै, छ पाइला मेट्दै छ... ! ॥ खगेन्द्र संग्रौला ॥ भाष्कर गौतम ॥
Вставка
- Опубліковано 4 бер 2024
- सत्र : हिँड्दै, छ पाइला मेट्दै छ... !
वक्ता : खगेन्द्र संग्रौला
सहजकर्ता : भाष्कर गौतम
Suriya Nepal Gatha,
Nepal Literature Festival 2024
Links
Facebook -
/ nepalliterat. .
Twitter -
/ nepallitfest
Instagram -
/ nepallitfest
Tiktok -
/ nepallitfest
Disclaimer
यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Embedding to a website is allowed!
खगेन्द्र काकालाई सुनेर त कहिल्यै अघाइँदैन। ❤❤
khagendra sangraula is Gem of Nepali literature. He is just a legend, legend of satirical words.
खगेन्द्र सर को साहित्यीक बाचन हरु सुन्दा आनन्द को महशुस हुन्छ।
खगेन्द्र सरलाई सुनेर कहिले नथाक्ने मान्छे म ।
खगेन्द्र दाईमा नमन।
यथार्थ कुरा।ज्ञान गुनका पाठ सिकाउनु हुन्छ।
गिरिजाको टाउको फुटाएको दृष्य पनि आउछ।उता २०/२२ जना भोटाहिटीमा देउबा काँग्रेस पनि हुन्थे।
मनपर्ने लेखक खगेन्द्र दाइ❤❤❤
Bro saga daru ko table ma basna mun thiyo, kasto mazza hunthyo hola nakhada sunda ati mazza cha
Fruitful
गज्जब
प्रस्तोताले परिचय दिँदा भनेझैं कङ्साङ काका😂😢 होइन , कुन्साङ काका हो है 😊!
को कार्यक्रममा आहुति, खगेन्द्र प्रसाईं र सौरभलाई हेर्न पाए हुने।
उत्कृष्ट अंक
Khagendra sir b. P ta kangresh ko cdr thiyoni tyo time ma Nepal lai Bharat parant banauna khoje ko thiyo teti bela mahendrale bachaya thiyo
❤
Girija le garera sampurna bigrera aayu
Buda ko jattiko talk Sunda mazza aru kasaiko sunda audaina
गाेपीक्वाँच!😅
Jaat ko kuraa gareko nai xa maile purai nasune pani thaa xa kin ki usko kaam nai aahi ho
जिउँदा गीरजाबाबुले तपाईलाई गरिएका बखानका कारण,मृत्यु गीरजाबाबुको तपाईले तारिफ त गर्नु भएको होईन नी ?
Twake
यो मुला कुमाई बाहुन खाली धर्म र जातलाई गाली गरेर बस्छ।
यसलाई यसमा बोलाउनु नै गलत छ।
haha😂
@chandirajghimiri satya bolda polcha hae
@@bharatthapa9287 ए मित्र !
सत्य भनेको के हो? त्यो त सबैलाई थाहा छ।
फेरि किन यसले झुटलाई सत्य र सत्यलाई झुट बनाउछ ?
यसको देशप्रती कर्तव्य के?
दायित्व के?
सधै समाज यसरी नै भडकाउने?
मिलेर बसिसकेको जातजातिलाई अधिकारका नाममा विष्फोट गराउने?
अलि सोचौ न। यस्तै गर्दा देशमा द्वन्द छ।