अत्यन्तै आभारी छौ धेरै सुनेको नाम सुनीमाया आज हेर्न पाउँदा गर्वले छाती फुल्यो क्षेत्रीको छोरो बाहुनको भान्जा गुरुङ मगर समुदायमा तातेताते गर्दै हुर्केको म गाउले ठिटो कला सस्कृतीको सधैं सम्मान गर्दछु 🙏🙏🙏🙏❤️❤️❤️❤️🙏🙏🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
Sarai ramro lagyo ...ekdam man choyo..dherai ruwayo pani,...yesto aitihasik movie kammai bancha sayed...sampurna unit lai salute... big fan of sunimaya and Thagu. ..
यो फिल्म राम्रो छ , कथा र बिषयवस्तुको प्रस्तुति मार्मिक छ, २०६५ साल तिर हेरेको थियो , अहिले युट्युवमा हेर्न पाइयो, भकारी टिमलाई हार्दिक धन्यवाद सहित उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु।
म यो फिल्म सादा टिभी CD क्यासेटमा हेरेको थिए, करिब मेरो उमेर १३ बर्षको थियो र तेतिबेला सुनिमाया फिल्म हेरेर रोएको थिए र अहिले म २७ बर्षको हुदा फेरि पनि रुवायो सुनिमाया फिल्मले😭यस फिल्मको कथा निर्देशक तथा कलाकार सम्पुर्ण सुनिमाया टिम प्रती हार्दिक आभार व्यक्त गर्न चाहान्छु बबिन गाहा मगरको तर्फबाट धन्यवाद...🙏🙏🙏

हिमालमा घाम लाग्दा हावा भएर मेरो आगनमा आउनु | त्यही हिमालमा घाम अस्ताउदा कुहिरो भएर आकाशमा जानु | न्याउली चरी झै टाढा गए पनि फर्किने बेला मेरो काखमा आईस !यो जुनीमा एस्तै भो सुनिमाया अर्को जुनीमा बर पिपल भएर बसौला | उनियो नफुले पनि ढुङ्गा नटुसाय पनि मलाई छिट्टै लिन आईजा है सुनिमाया छिट्टै लिन आईजा 😭 यो Movie ले सारै रुवायो ! सबै टिमलाई All the best भन्न चाहे 🌹🙏
आहा हाम्रो गाउँ पर्बत ठानामौला मा बनेको फ्लिम मैले यो 3 बर्स हुदा हेरेको थिय अलि अलि याद थियो अएले धेरै बर्स पछि फेरि हेर्न पाय कती परिवर्तन भयछ ठाउ नि 🥰
धेरै पहिला सुनेको थिय हाम्रो ठाना मौला मा फिल्म सुटिङ्ग भाको छ रे भनेर आज बल्ल हेर्न पाय सारै राम्रो लाग्यो कथा भाबुक पनि बनायो अनि सुनिमाया र चन्द्रशुभा नाम पनि सानो छदा मेरो हजुर बुबा हजुर आमा को मुख बाट सुने जस्तो पनि लाग्यो
यो बनाउने ले अति मिहिनेत गरेको छ,र समयमै गरेको छ,अहिले बनाउने हो भने,अरु आर्टिफिसियल कुरा हुन्थ्यो,खर्च छुट्टै ,त्यो वेलापनी नेचुराल देखाउन थोरै बजेट्लाइ हम्मे थियो,,धन्यवाद टिम
नमस्कार मनदिर सर गाउँमा हुदा तेति वास्त हुदैनत्यो गाउँ छाडे पछि बिदेश तर्फ लगिन्छ तब यो दृश्य देख्दा मन भकानिएर आउदो र छ सर पिचर सुरु हुदा बितिकै हजुरलाइ देख्दा पर्त्क्षय देखे जस्तो भयो
नमस्कार यश च्यानल परिवारमा निकै मर्मिक कथावस्तु मा अाधारित चलचित्र रहेछ खुसि लाग्यो नेपालीमा नै भएको हुनाले हेर्नु मज्जा पनि र अाफनाे रितिरिवाज हाम्रो परमपरा एकदमै मन छुवायाे धन्यवाद फेरि फेरि यस्तै चलचित्र हेर्नु पाउ नमस्कार
Really the story heart touching words and feel moment which we spent childhood even we r in old age nothings we take and wht we do just memory at the end really I cry
फिलिम अपुरो भयो, ठाकु र सुनिमाया बिहे नभएर, अन्तिममा बिहेको सीन भएको भए फिलिम पूरा सारै मज्जा आउथ्यो, तर पनि राम्रै लाग्यो👍️👍️👍️👍️😍😍😍
Yakdam ramro lageu ra yo video herera derai pani roya
Ramro lagyo tamu filim nepali bsa pa ni milayako khusi lagyo
सारै राम्रो लाग्यो गुरुङ इतिहासिक चल्चित्र सूनि मा
निकैराम्रो बनेको रहेछ चलचित्र साह्रै मनछोयो।
Ramro cha movie
धेरै राम्रो लाग्यो हामी सबै नेपाली हो र हामी सबैले आ आफ्नो सस्कार र परम्परा लाई मान्नु पर्छ
अत्यन्तै आभारी छौ धेरै सुनेको नाम सुनीमाया आज हेर्न पाउँदा गर्वले छाती फुल्यो क्षेत्रीको छोरो बाहुनको भान्जा गुरुङ मगर समुदायमा तातेताते गर्दै हुर्केको म गाउले ठिटो कला सस्कृतीको सधैं सम्मान गर्दछु 🙏🙏🙏🙏❤️❤️❤️❤️🙏🙏🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
धन्यबाद हजुर , यसरी नै माया गरिदिनु होला
रुदा रुदै फिल्म सकिएको थाहै भएन। धेरै मार्मिक र सत्यतामा आधारित सारै मन छोयो ।
मलाई यो अमर प्रेम कथा अत्यन्त राम्रो लाग्यो,
Dheraii ramro x kati man nai arkai hune feri pani herna pau
चलचित्र पुरै हेरे अत्यन्त उत्कृस्ठ राम्रो लाग्यो
एक्दम्नै उत्कृस्ट प्रस्तुति
सारै मन पर्यो
फिल्म ले त ज्ञान को कुरा सिकाउछ माया प्रेम को कुरा सिकाउछ मार्मिक फिल्म राम्रो लाग्यो ।
Dharai ramro lagyo yesto hunu parcha movie
पबित्र प्रेमकथामा आधारीत फिलिम आति नेचुरल आति मार्मिक धन्याद सम्पुरण टिमलाई
Yakdam man paryo 🙏🙏mero ta aakha 😭bata aasu aayo nice 👌 movie 🎥 k Garni hami grg cast ko yestai x chal chaln religious
thank u so much
Yakdam ramro lageyo filim❣️
रुवायो सोनीमायाले
राम्रो हो रैछ 👍️👍️👌👌
Sarai ramro lagyo ...ekdam man choyo..dherai ruwayo pani,...yesto aitihasik movie kammai bancha sayed...sampurna unit lai salute... big fan of sunimaya and Thagu. ..
यो फिल्म राम्रो छ , कथा र बिषयवस्तुको प्रस्तुति मार्मिक छ, २०६५ साल तिर हेरेको थियो , अहिले युट्युवमा हेर्न पाइयो, भकारी टिमलाई हार्दिक धन्यवाद सहित उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु।
धन्यबाद सर
म यो फिल्म सादा टिभी CD क्यासेटमा हेरेको थिए, करिब मेरो उमेर १३ बर्षको थियो र तेतिबेला सुनिमाया फिल्म हेरेर रोएको थिए र अहिले म २७ बर्षको हुदा फेरि पनि रुवायो सुनिमाया फिल्मले😭यस फिल्मको कथा निर्देशक तथा कलाकार सम्पुर्ण सुनिमाया टिम प्रती हार्दिक आभार व्यक्त गर्न चाहान्छु बबिन गाहा मगरको तर्फबाट धन्यवाद...🙏🙏🙏
धन्यबाद सर
सारै राम्रो फिल्म लाग्यो।
अति नै रुवाउने।
सुनिमाया मन पराईदिनु हुने हजुरहरु सबैलाइ धन्यबाद , कृपया हाम्रो च्यानल लाई Subscribe गरी Bell Icon PrEEss गरिदिनु होला , धन्यबाद
भकारी टीम
Ati ramro xa
अत्यन्तै आभारी छौ धेरै सुनेको नाम सुनीमाया आज हेर्न पाउँदा गर्वले छाती फुल्यो क्षेत्रीको छोरो बाहुनको भान्जा गुरुङ मगर समुदायमा तातेताते गर्दै हुर्केको म गाउले ठिटो कला सस्कृतीको सधैं सम्मान गर्दछु 🙏🙏🙏🙏❤️❤️❤️❤️🙏🙏🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
Hamronepalhop
सुनीमाया र लोकन्ती love love love🙏🙏🙏🙏
अति राम्रो अबिनय 🤝🤝🤝🤝🤝✍️✍️✍️✍️✍️👏👏👏👏👏👏👌👌👌👌
साह्रै राम्रो लाग्यो 👌👌
गुरुगं संस्कार मा आधरित फिल्म राम्रेा लाग्येा यसरी नै आफ्नाे संस्कृति रितिरिवाज हरू जाेगाई राख्नु पर्छ
कोम्मेन्ट हेर्दा हेरौं लाग्यो छेत्रि भएर पनि हेर्दै छु 😜
Sarai ramro lagxa gurung move
गुरुङ मोभी तेसै रमाइलो अझै नेपाली भासामा सारा नेपाली बासीहरुलाई हेर्न योग्या छ " धन्यवाद " हामी सब्बैको जया होस ?
Woww so nice vedio
अति राम्रो रमाइलो जिन्दगीमा ✍️✍️✍️✍️✍️✍️✍️✍️
Ati sundar bhaga geet ra ek dam ramro chha hai hajur tamu haru ko historical culcher thank you
Dherai ramro lagyo
Aailey bidesh ma xu aafno gau thau ko movie herna pauda ekdam khuci xu🙏🏻 huge respect ✊ to entire team
धेरै राम्रो लाग्यो हाम्रो गुरूङ मोभी
हिमालमा घाम लाग्दा हावा भएर मेरो आगनमा आउनु |
त्यही हिमालमा घाम अस्ताउदा कुहिरो भएर आकाशमा जानु | न्याउली चरी झै टाढा गए पनि फर्किने बेला मेरो काखमा आईस !यो जुनीमा एस्तै भो सुनिमाया अर्को जुनीमा बर पिपल भएर बसौला | उनियो नफुले पनि ढुङ्गा नटुसाय पनि मलाई छिट्टै लिन आईजा है सुनिमाया छिट्टै लिन आईजा 😭
यो Movie ले सारै रुवायो ! सबै टिमलाई All the best भन्न चाहे 🌹🙏
धन्यबाद सर
Ykdam ramro lageu movie ❤️
धेरै राम्रो मूभी लाग्यो मन्प्ररो हजूर L̤o̤v̤ṳ ❤❤❤
Ekdam ramro chha Gurung film halde garnu hola 🙏❤️❤️
malaysia bat herdai xu malai guruna movi ramro lagxa 👌🌹🌹
Amar prem katha......sarhe man bhari aayo hazur.....
thank u sir
🙏🙏🙏 Sunimaya UA-cam ma herna pauda dheri khusi chu
Kati ramro ho movie,got Mohit garayo bachha xda here ko ☺️☺️😚😚😚❤️
??
मो हाल यु के बाट हेर्दै छु मन्को अन्धोहरु बेबहार महसुस गर्छु र मो मन भन्द छु कति अशिक्षित छन हाम्रो समाज को महिलाहरु को मन !!
Sarai ramro film sabailai safaltako subhakamana 🙏
Dherai ramro lagyo yo movie ❤️❤️❤️
ओहो सुनेको पहिल्यै हो,बल्ल nar bdr को मार्फत हेर्न पाए,धन्यवाद ,सबै गाउलेलाई हेर्न पाइयो,विषेश गरेर सुबा सोल्टिनिको एक्टिङ मन परो💪💚💚💚
सुवा दिदी को रोल नै अलि हाइलाइट को थियो,,
Dherai ramro chha
Dherai ramro chha 💐💐💐💐💐🌹
सारै राम्रो छ
Ati ramro sabai Tim lai dhanyebad👍❤️
अति राम्रो लाग्यो निर्माता लाई बधाई छ साथै नायिका र नायक लाई धन्यवाद छ
Nice gurug movie supar nice movie 👌👌
Heart touching movie,
धेरे मार्मिक अनी सत्य घटना मा आधारित ।
अति सुन्दर।
😥😥😥😥😥😥😥😥😥😥😥
Sarai man paryo mannai choyo
Love it💗
सस्कार र सस्कृती झल्काउने चेतनामुलक,,
मर्मस्पर्शी भिडियो रहेछ ! पुरै हेरे सारै मन छोयो !! अरु भिडियोहरु पनि आओस !! धन्यवाद कलाकारहरुलाइ !!
bubarədəməlumatınaməlumatınaməlumatınaməlumatınaməlumatınaməlumatına😘😘😍😍🕎🕎😚😚😇😇
आहा हाम्रो गाउँ पर्बत ठानामौला मा बनेको फ्लिम मैले यो 3 बर्स हुदा हेरेको थिय अलि अलि याद थियो अएले धेरै बर्स पछि फेरि हेर्न पाय कती परिवर्तन भयछ ठाउ नि 🥰
nice muvi
यो फिल्म ले गुरुङ्ग जात्तिको पुर्खौली सत्ते कुरा हरुलाई झल्काउने खालको कुरा हरु छ
Sarai ramro lagyo ruwayo pani 🤗🤗🤗🤗
गाउँ गर्को झल्को अायो अत्ती सुन्दर छ सबै कलकार मन हरू लाई धेरै धन्यवाद छ❤️❤️❤️❤️
ati ramro felim sari mnpro
धेरै पहिला सुनेको थिय हाम्रो ठाना मौला मा फिल्म सुटिङ्ग भाको छ रे भनेर आज बल्ल हेर्न पाय सारै राम्रो लाग्यो कथा भाबुक पनि बनायो अनि सुनिमाया र चन्द्रशुभा नाम पनि सानो छदा मेरो हजुर बुबा हजुर आमा को मुख बाट सुने जस्तो पनि लाग्यो
Sarai ramro lageyo filam banaune sabjanalai namskar xa mero saudi arbia bata
Sarai ramro lagyo hajur yo movie Ani Sarai ruwayo yo movie le😭😭👍👍
धेरै राम्रो छ
Sarai ramroo
Arko bhag xittai herna payosh sampurna kalakar harulai badhai xa❤❤❤
sarayy ramro movi
सार्है मन छोयो
😢 dherai khusi lagyo aafu khelyeko film hernw pauda🥹🥹🥹🥹 kati barsa vyo khojyeko mailey aaja hernw paye 🥰🥰🥰
सारै राम्रो गुरुङ फिल्म, उहिले vcd मा हेरेको !
Atti man parchha maile request gareko upload gardinu Vaya chha thank you so much my best movie 👌👌👌👌
Beinh newar maile yo movie ekdam ramro lagyo
Afno parampara anusar banayeko movie .....
सारै रुहायो😭😭अति राम्रो लागो धन्यवाद सबैलाई 👏👏
Yo movie heyrera na runi koi xoina hola💜💕
गुरुङ मुबि धेरेइ राम्रो छ काहानी चाहि अतिनेइ राम्रो छ । धेरेइ मन परियो मलइत कुरो 🌺🌹🍀🌻🌷🌸💐
Very very nice movie i like gurung movies
Purai parbat jillaha ma baneko film ho hamro ghauma kati marmik xa film
हाम्रा पुर्खाले गाउने गित हो यो हेर्दा सारै राम्रो लाग्यो आसुले आखा भरियो 😭😭😭😭
Ma Pun Magar ho, tara pun ra grg ko culchural 90% milchha tesaile yo film ekdam ramro layo .
Very nice God bless you
Marmik kahani
Dherai ramro movie ❤️❤️🌹🌹👍👍
राम्रो chh
यो बनाउने ले अति मिहिनेत गरेको छ,र समयमै गरेको छ,अहिले बनाउने हो भने,अरु आर्टिफिसियल कुरा हुन्थ्यो,खर्च छुट्टै ,त्यो वेलापनी नेचुराल देखाउन थोरै बजेट्लाइ हम्मे थियो,,धन्यवाद टिम
नमस्कार मनदिर सर गाउँमा हुदा तेति वास्त हुदैनत्यो गाउँ छाडे पछि बिदेश तर्फ लगिन्छ तब यो दृश्य देख्दा मन भकानिएर आउदो र छ सर पिचर सुरु हुदा बितिकै हजुरलाइ देख्दा पर्त्क्षय देखे जस्तो भयो
sarai ruwayo sarai man xoyo ❤❤ 😭😭😢😢
नमस्कार यश च्यानल परिवारमा निकै मर्मिक कथावस्तु मा अाधारित चलचित्र रहेछ खुसि लाग्यो नेपालीमा नै भएको हुनाले हेर्नु मज्जा पनि र अाफनाे रितिरिवाज हाम्रो परमपरा एकदमै मन छुवायाे धन्यवाद फेरि फेरि यस्तै चलचित्र हेर्नु पाउ नमस्कार
Very very good 👌 Beautful 1 payar 👸🎋💋❣️❣️❣️❣️👸☔🤴🌞👸🤴🌹👸 I love you
utkrista lagyo film
Wow suppa movie 🎥🍿
Gurung saskrit ma aadharit sunimaya film dherai man paryo ....malai herdai x dohorai teherai ...
Very nice movie 👌👌
Wow dammy movie
Pahile ko movie 🎥🎥 haru ramro lagx malai.
Yakdam ramro xa
धेरै मार्मिक राम्राे लाग्याे
Really the story heart touching words and feel moment which we spent childhood even we r in old age nothings we take and wht we do just memory at the end really I cry
thank u samjhana ji
कथा मा जुठेको सन्तान देखाउनु पर्थ्यो जस्तो अहिलेपो लाग्यो,सेतो फुल्दा सम्म सन्तान नहुनु पनि भैहाल्छ,तर जोड्न सकिन्थ्यो
नमस्कार सम्पूर्ण मिडिया कर्मीहरुलाई यो धेरै राम्रो फिल्म बनाउनु वा देखाउनु भएकोमा मलाई साह्रै राम्रो लाग्यो यो फिल्म मन परयो ।
धन्यबाद हजुर