बस्तमा गुरुङ फिल्ममा छुट्टै मज्जा आउँछ। आफ्नै सस्कृती रितिरिवाजमा समेटेर भनेको हुन्छ। धेरै राम्रो छ सम्पूर्णलाई मुरि मुरि धन्यवाद। यो होनि त फिल्म भनेको घरको सबै परिवार सङ्ग बसेर मज्जाले हेर्न मिल्ने । गुरुङको रितिरिवाज सस्कृती बारेमा पनि थाहा पाउने । यो होनि त।
जिन्दगी भरिलाइ पुग्ने आँसु थियो एहि फिल्म हेरेर आजै सकियो अबको दिनमा रुन मन लाग्दा आँसु को सङ्ग सापटी लिउ ?? सारै मन छोयो । अबका दिनहरुमा पनि एस्तै राम्रो सौगात हरु हास्न रुन पाउ । उत्तरोत्तर प्रगतिको कामनाछ ।
Juni Juni ghalek Dekhi suru gareko gurung movie haru Haal Kuwait Bata herdai xuu ramro xa here jati gurung movie badhai xa ajha ramro hrna paau sadai ba
मुस्कुराएर हेरेउ भने सबै तिर रंगिन देख्छौ नत्र भिजेको आँखा ले त ऐना पनि मधुरो देखिन्छ...!!🙏♥️ यो movie मलाई एकदमै मन पर्यो (यस्तो हुनुपर्छ फिल्म भनेको )
एउटा् समाजको मान प्रतिश्ठ भएको कप्तान कप्तानिले गर्नु पर्ने भुमिका निकै राम्रो छ। समाजमा यस्तो जाने बुझ्ने मान्छे निकै कम पाईन्छ । यो फिल्मले धेरै कुरा सिकायो ।
कुनै ठाँउमा खोट छैन, 100% सारै राम्रो लाग्यो मुर्बे मुसारा गुरुङ फिलिम, प्रकाशले आकृतिलाई जबर्जस्ती लान्छ कि भन ठानेथे तर लगेन धेरै खुशी लाग्यो, अन्तिममा झन आकृतिको ममी आईदिनु भयो सबै जना भेला हुनुभयो, लु धेरै2 धन्यवाद सबै टिमलाई।❤❤❤❤❤👍️👍️👍️👍️👍️
sarai ramro lagyo flim sakeko thahai vhayna vag2 pani banaunu paryo sabai janali ekmusta dhanyabat . sano huda ko yad ayo yo flim herera sanai ma esto thaumai gai vaisi gothala garthe .sala aja tholo vayo bidesinnu po paryo zindagi aphno pani estai chuttai kahani6
जमाना कहाँबाट कहाँ पुगिसके हाम्रो गुरुङ फिल्म को डाइरेक्टर कथा लेख्ने र डाइरेक्टर हरु पुरानै सोच र हाम्रो बाउ बाजेको कहानी र गोठ गोठालो हरु लाई मात्र समेटिएर बनेको फिल्म मात्र देक्छु त्यसको मतलब फिल्म नराम्रो भन्न खोजेको होइन राम्रो छ तर सबै फिल्म एउटै मान्छे ले बनाएको एउटै कहानी जस्तो देखिन्छ नया स्वाद को फिल्म हरु बनाउन पर्यो हाम्रो गुरुङ हरु गाउँ गोठमै मात्र सिमित छैन डाक्टर हर्क गुरुङ शेष घले प्रभल गुरुङ जस्तो फेसन डिजाइनर जस्तो अरुपनी धेरै छन त्यस्ता ब्यक्ति हरु वहाँ हरुको बिसयमा कहानी समेटेर बनाउने नि हो खाली गाउँ र गोठमा मात्र सुटिङ गरेर हुन्छ देखाउनु पर्यो out of country को ठाँउ हरु अनि पो चल्छ फिल्म हजुर हरुले घर घरमा टिकट लिनु फिल्म हेर्नू भन्नै पर्दैन दर्शक आफै आउँछ फिल्म हलमा ...🏠️
वा ऊ फिल्म भनेको यस्तो पो हुनु पर्छ मलाई आज भोलि मगर गुरुङ भाषा को फिल्म एकदमै मन पर्छ किनकि आफ्नो कला र गला संस्कृतिको जगेर्ना गर्नु पर्छ र फिल्म एकदमै राम्रो बनेको छ सम्पुर्ण तिम लाई बधाई तथा सफलता को अग्रिम शुभकामना
अर्को नयाँ भाग 2 छिटो हेर्न पाए हुन्थियो कथा ल़े सहरै मन छोयो सवै पक्ष राम्रो छ संयोगन्त र नयाँ पुरानो कथा सहरिया गाउले गोठको जीवन अनि धेरै संदेश मुलक फिल्म ल़े पर्बत र पोखरा को जिबन्लाई पनि झल्कायो नरुने को होला? दोश्रो भाग छिटो ल्याउनु होला l
It's a best love story and romantic with an action movies in it a shepherd life. This love story will make me cry but I have enjoyed in full of time. Congratulations all actors and actresses.
धेरै राम्रो लाग्यो।,सबैको acting राम्रो।Hero दामि लाग्यो।यहाँ हिरोको अर्को फिल्म "जुनि जुनि" फिल्म पनि अत्ति राम्रो लाग्यो।म चाहिँ "जुनि जुनि" फिल्म हेर्दा हिरो मन परेर सर्च गर्दा यो फिल्म भेट्टाएर हेरेको है।😍😍😀
Very nice Nepali movie Mali dhari ramro lage asti gari 2 vaga movie banae di vnara aasa gardxu sadi miove samheti voko aadivabk lai gindagi ma asto ramra Nepali moive herako thana mero man xunu voko miove dhari ramro lai aji ramro garnu hola my love Nepal and Nepali movie 🇳🇵🇳🇵🙏🏻🙏🏻😘😘
अाह कति राम्रो फिलिम सारै मन परेयाे कति छिटाे सक्केयाे फिलिम पत्तै पाएन tq so much all team बधाई छ सफलताले सिखर चुमाेस
рлшушгазцвг7у9цкьтжвжуивтжалоуӡуӡкалалкгухуӡадпадаоуушунцгузуатхажадаз
,🥰😍🤩🤣😂😅😀😀😄😆
बस्तमा गुरुङ फिल्ममा छुट्टै मज्जा आउँछ। आफ्नै सस्कृती रितिरिवाजमा समेटेर भनेको हुन्छ। धेरै राम्रो छ सम्पूर्णलाई मुरि मुरि धन्यवाद। यो होनि त फिल्म भनेको घरको सबै परिवार सङ्ग बसेर मज्जाले हेर्न मिल्ने । गुरुङको रितिरिवाज सस्कृती बारेमा पनि थाहा पाउने । यो होनि त।
जिन्दगी भरिलाइ पुग्ने आँसु थियो एहि फिल्म हेरेर आजै सकियो अबको दिनमा रुन मन लाग्दा आँसु को सङ्ग सापटी लिउ ?? सारै मन छोयो । अबका दिनहरुमा पनि एस्तै राम्रो सौगात हरु हास्न रुन पाउ । उत्तरोत्तर प्रगतिको कामनाछ ।
धन्यबाद अरुण सर
Juni Juni ghalek Dekhi suru gareko gurung movie haru Haal Kuwait Bata herdai xuu ramro xa here jati gurung movie badhai xa ajha ramro hrna paau sadai ba
@@bhakarievents awaaa
Chhanwale mana.Tamu film Gyansaje Taanlai.
❤❤❤Nic move
यो मुभी को भाग 2 छिटो लेउनु होला भन्ने आस गरेको छु मलाइ धेरै मन परेको छ यो मुभी
I love nepali movie
छोरा कसरी जन्यो यो छ अचम्म बा !!!
सबै राम्रो लाग्यो विशेष गरि( जुम र हेगेको) अभिनय अर्को भागको प्रतिक्षाका साथै टिमका सबै जनालाई अर्को भागको लागि धेरै धेरै शुभकामना
मुस्कुराएर हेरेउ भने सबै तिर रंगिन देख्छौ नत्र भिजेको आँखा ले त ऐना पनि मधुरो देखिन्छ...!!🙏♥️
यो movie मलाई एकदमै मन पर्यो
(यस्तो हुनुपर्छ फिल्म भनेको )
अत्यन्तै मिठो प्रतिक्रिया हुनत म क्षेत्रीको छोरो हुम
तर कला परम्परा अनि बिबिध भाषामा रहेको फिल्म हेर्नपाउदा खुसी लाग्यो💐💐💐🙏🙏❤️❤️
एउटा् समाजको मान प्रतिश्ठ भएको कप्तान कप्तानिले गर्नु पर्ने भुमिका निकै राम्रो छ। समाजमा यस्तो जाने बुझ्ने मान्छे निकै कम पाईन्छ । यो फिल्मले धेरै कुरा सिकायो ।
nice movi dami lagyo audo dinan haruma pani yastai movi herna paiyos
यो गुरुङ फिल्म भए पनि मलाई धेरै मन पर्यो अब यो फिल्मको भाग 2पनि छिटो नै लेउन आग्र गर्दछु ......
Wow Gurung culture ma BAneko movie yakdam ramro baneko x kunai part mat aakha Sarai rasayo I like Gurung movie ♥️♥️ acting ni babal lagyo
औह
हजूर पिक्चर सारैनै घटित कहानी मा रहे मा सबै कलाकार मित्र हरू लाई बधाई छ
कुनै ठाँउमा खोट छैन, 100% सारै राम्रो लाग्यो मुर्बे मुसारा गुरुङ फिलिम, प्रकाशले आकृतिलाई जबर्जस्ती लान्छ कि भन ठानेथे तर लगेन धेरै खुशी लाग्यो, अन्तिममा झन आकृतिको ममी आईदिनु भयो सबै जना भेला हुनुभयो, लु धेरै2 धन्यवाद सबै टिमलाई।❤❤❤❤❤👍️👍️👍️👍️👍️
sarai man xoyo muvie le
aauda din haru ma pani yestai yestai ramro muvie herna paiyos 💕💖💘
वाह क्या दामि गुरुङ फिल्म आखाबाट आॅशू खसेको पनि पत्तै पएना । gurung culture movie it's best love story with romantic ? Love story well make me cry
चेतनामूलक चलचित्र बनाएकोमा गुरुङ समुदायलाई धेरै धेरै धन्यवाद
हँसायो मोरीले भागी भनेको त घाँस काट्न गएको पो रहेछ ।
Derai ramro lagho mivie fere pani part 2 ko suvakamana all tim lai
यो गुरुङ सँश्क्रारको मोविको कथा सहि छ
यो मोवी हेर्दा धेरै खुसी भयोमन अाखा रसायो
Derai derai ramro xa mero Gurung basa ko movie
sarai ramro lagyo flim sakeko thahai vhayna vag2 pani banaunu paryo sabai janali ekmusta dhanyabat . sano huda ko yad ayo yo flim herera sanai ma esto thaumai gai vaisi gothala garthe .sala aja tholo vayo bidesinnu po paryo zindagi aphno pani estai chuttai kahani6
Aile samma ko Gurung movie ma dherai man prayo ko yo thanks all team
Wow yekdam ramro lageu yo movie jum ati man pareu 😍😍😍
कथा राम्रो छ। आँगे दाजु सारै रमाइलो।
wow so nice sarai ramro lagyo sarai man xoyo la so good moviss👍️👍️👍️👍️👌👌👌👌🙏🙏🙏🙏🌹🌹🌹🌹🌹
Yekdamai ramro lagyo hajur hamro gurung movie
जमाना कहाँबाट कहाँ पुगिसके हाम्रो गुरुङ फिल्म को डाइरेक्टर कथा लेख्ने र डाइरेक्टर हरु पुरानै सोच र हाम्रो बाउ बाजेको कहानी र गोठ गोठालो हरु लाई मात्र समेटिएर बनेको फिल्म मात्र देक्छु त्यसको मतलब फिल्म नराम्रो भन्न खोजेको होइन राम्रो छ तर सबै फिल्म एउटै मान्छे ले बनाएको एउटै कहानी जस्तो देखिन्छ नया स्वाद को फिल्म हरु बनाउन पर्यो हाम्रो गुरुङ हरु गाउँ गोठमै मात्र सिमित छैन डाक्टर हर्क गुरुङ शेष घले प्रभल गुरुङ जस्तो फेसन डिजाइनर जस्तो अरुपनी धेरै छन त्यस्ता ब्यक्ति हरु वहाँ हरुको बिसयमा कहानी समेटेर बनाउने नि हो खाली गाउँ र गोठमा मात्र सुटिङ गरेर हुन्छ देखाउनु पर्यो out of country को ठाँउ हरु अनि पो चल्छ फिल्म हजुर हरुले घर घरमा टिकट लिनु फिल्म हेर्नू भन्नै पर्दैन दर्शक आफै आउँछ फिल्म हलमा ...🏠️
Ho ni
Sarai ramro Movie banaunu bhaekoma dhannyabad xa sachai nai man xuyo
Wow saharai ramro lagyo yo film
Film ekdam ramro lagyo.Kati bela sakiyo thahai vayena
दुखद अन्त्य हुने भयो भनेको त जे हाेस सुखद अन्त्य भयाे ।मुभि राम्रो छ अर्को भाग २ काे प्रतिक्षामा
M
Hub
@@gajramghale3589on utuh ya
0 😘😘😘😘😘👌👌🙃😆
@@bindunagarkoti8795 mm
Dherai ramro xa prt 2 pani chahiyo hjr
यासतै यसतै फिलि हेरन पाम सफल ता को सुभ कामना
sarai ramro movie rahixa all team lai badhai satahi part 2 ko suvakamanana
एउटा राम्रो गुरुंग मुभि बनेको रैछ !
ramro xa gurung culture sameteko movie khusi lageu
Aaja. Kati. Ramro. Hai
यो। फिल्मी काे अर्को 2 बनाएर लेउनुहोस् है कोको हुनुहुन्न अर्को 2 हेर्न लाई
वा ऊ फिल्म भनेको यस्तो पो हुनु पर्छ मलाई आज भोलि मगर गुरुङ भाषा को फिल्म एकदमै मन पर्छ किनकि आफ्नो कला र गला संस्कृतिको जगेर्ना गर्नु पर्छ र फिल्म एकदमै राम्रो बनेको छ सम्पुर्ण तिम लाई बधाई तथा सफलता को अग्रिम शुभकामना
जति हेरे पनि यो अँखा नथाक्ने हेरौ-हेरौं लागिरहने,,,येति धेरै डुबे म कल्पना नै गर्नु सक्दिन्😍😍😍
दाजुको भुमिका सार्है राम्रो दाजुको कारणले सबै फिल्म हेरे
पू
je hosh malait sarai man paryo
2 पनि छिटो आउनु पर्यो सार्है राम्रो लाग्यो
Part2 xito chahiyo 😍😍😍😍Grg film pni aajkal ramro hunxA wow
Kati ramro film mero ta herda herdai aakha bata aasu nai aayo
saraii man ruyo yo katha le xetaii part 2 pani banaunu farii jumeh ra aakirti lae naii khelaunu hola🙏🙏
ऑखनै रसाउनी अन्तिम अन्तिममा सारै राम्रो।
Dherai ramro lageyo movie.audo din haru ma ni yastai movie harnu paos 🙏🙏🙏❤❤❤❤❤❤❤
Na heri comment gareko Malai Gurung Movie ani Pahadi seen Ek dam man parxa hal qatar bat
अर्को नयाँ भाग 2 छिटो हेर्न पाए हुन्थियो कथा ल़े सहरै मन छोयो सवै पक्ष राम्रो छ संयोगन्त र नयाँ पुरानो कथा सहरिया गाउले गोठको जीवन अनि धेरै संदेश मुलक फिल्म ल़े पर्बत र पोखरा को जिबन्लाई पनि झल्कायो नरुने को होला? दोश्रो भाग छिटो ल्याउनु होला l
Wow super gurung culturel movie. Waiting for murabai musara 2
दामि छ सारै मैालिक र यथार्थलाई झल्कायकाे छ पात 2 छिटाे देख्न पाउ
यो मुबि मा कुनै पनि मन दुखाउने ठाउँ छैन मोबि भनेकै यस्तो हुनु पर्छ्🌹🌹🌹🌹🌹🌹😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍
dherai ramro xa soltini timro film
यो मन छोयो, दुई थोपा आँसु खसाली, आँखा पनि साफा गरें।
धन्य छ यो फिल्म युनिटलाई।❤
वाव राम्राे रहेछ माेभि मनै सरर भयाे कठै
It's a best love story and romantic with an action movies in it a shepherd life. This love story will make me cry but I have enjoyed in full of time. Congratulations all actors and actresses.
क़्क़
Sarai ramro lagyo movie
Thank u bikash sir
अब आउने भाग त झन राम्रो आउँछ होला वाउ
A
Katha ani sabai kalakarharuko acting man paryo, bishes capt saheb ko vanai man paryo,,,,,,,, wishing to see part two soon,,,,,,.
कति राम्रो फिलीम बधाई धेरै धेरै भाई नानी हरु लाई
wow kati ramro film
ऐले मात्र हेर्दै छु राम्रो लाग्यो
Excillent Gurung Movie. Weldone everyone.
Wow yekdam man parx malai pani gau goth tara bhagya le bidesh pathsyo
गुरुङ भाषा बोल्दा चाहिँ नेपालिमा सब्टाइटल हुनुपर्थ्यो अझ सबैलाइ प्रभावकारी हुन्थ्यो
सुझाबको धन्यबाद हजुरलाई
@@bhakarievents I
🎂🍰🍾
@@bhakarievents
A@
P
जुनै पनि गुरुङ मुबि हेर्दा किन रुनुमन लाग्छ मलाइ।मनलाग्छ मात्र हैन रुन्छु नै ।
.0
yo film ekdam ramro xa Gurung flm haru ekdam man parxa malai☺️☺️☺️
सारै राम्रो लागेयो तमु चलचित्र मुर्बै मुसारा
Malai dherai man parne gurung film akdam ramro xa sadai yeatai ramro ramro pargati gardai janu hola hai
धेरै राम्रो👌 फिल्म रैछ सारै मन छोयो❤️❤️ हेर्दा हेर्दै कति बेला आँखा देखी आसु खसेयो😭😭 थाहानै भएन पिल्ज छिटो भन्दा छिटो पार्ट तु पनि चाहियो हजुर्🙏 🙏
धेरै राम्रो लाग्यो।,सबैको acting राम्रो।Hero दामि लाग्यो।यहाँ हिरोको अर्को फिल्म "जुनि जुनि" फिल्म पनि अत्ति राम्रो लाग्यो।म चाहिँ "जुनि जुनि" फिल्म हेर्दा हिरो मन परेर सर्च गर्दा यो फिल्म भेट्टाएर हेरेको है।😍😍😀
😮😮o
हाम्रो गण्डकी सबै जातिले भरिभराउ कति मिठो बोली फिल्म हेरे पछी लाइक र कमेन्ट गर्न न भुल्नु है
धन्यबाद सर
ekdam ramro movie
Ramro xa film path2 pani herna pam👍
Wow kati ramro move
Film ramro x story inding sathi ko maya gaule jivan sabai part 2 ko parkhai ma🙏🙏🙏
Derai ramro xa.
Kushal bhai ko film pani herio Qatar Bata be all the best hole teams
Kasto ramro grg movie all the best god bless you
एउटै भाग लामो हुने भयो छिटो भाग 2 बनाउनु होला सफलता को सुभकामाना सम्पुर्ण टिमलाई
तेरि आमको ..ई फोटो खिच्ने भाडो हो बैनी रे
क्या लजिक अनि अर्गानिक बोली मन पर्यो ❤️❤️❤️🙏💐💐🇳🇵🇳🇵
Gr8...dammi lagyo movie 👍👍👍
Aafu pani gaule pariyo😁 r gauka seen wala move sarai man parxa👌✅
video quality - clear
story - organic
acting - natural
seen view - wow
songs - beautiful
and everything is simply superb
Nice
मलाई चाहि उहा हिरो भाईको अरु पनि फिल्म हेर्नु मन छ्🙏
Good movie all the best team,
such a good movie i really appreciate that i m waiting next part \2
Very nice Nepali movie Mali dhari ramro lage asti gari 2 vaga movie banae di vnara aasa gardxu sadi miove samheti voko aadivabk lai gindagi ma asto ramra Nepali moive herako thana mero man xunu voko miove dhari ramro lai aji ramro garnu hola my love Nepal and Nepali movie 🇳🇵🇳🇵🙏🏻🙏🏻😘😘
धेरै मन् पर्यो
Dami lagyo malai ta👌👌👌🇳🇵❤️
Super x hai movie 🎥🎥🎥
कति राम्रो फिल्म,उहाँ हिरो भाईको अरु फिल्म हरु छ कि छैन होला नि।। थाहा हुनेले भनिदिनुस है हजुरहरु 🙏🙏
kati ramro suhako hou zume ra aakriti....... love you this movie
Filim sarai ramro lagyo aakh nai rasayo
Sarai ramro lagyo
कति राम्रो हाम्रो गुरुङ फिल्म
Very good gurung movie thanks to all team
अहिलेसम्म हेरेको फिल्म मध्य A 1 लाग्यो !
thank u sir
Kate ramro
Ati ramro solta soltini👍❤️