Singer Anju Gautam डिभोर्सी र एकल महिलालाई समाजमा तिरस्कृत गरिन्छ, श्रीमानलाई सम्झिँदै रोइन्
Вставка
- Опубліковано 6 лют 2025
- सुमधुर स्वरकी धनी गायिका अन्जु गौतम पूर्वेली लोक गीत र आधुनिक गायनमा समेत परिचित नाम हो । सयौं गीतमा स्वर भरेकी गायिका अन्जुको बाहिर देखिएको अनुहारको हाँसोभित्र आँसुको कथा पनि उत्तिकै छ । जीवनका गोरेटो भोग्नुपरेका तीतामीठा अनुभव र डिभोर्सपछिको एकल महिला भएर बस्दाको क्षणलाई यहाँ प्रस्तुत गरिएको छ । उनको छोरी ज्योति गौतम पनि नाटक एवं अभिनयको क्षेत्रमा क्रियाशील छन् । छोरीको भविष्यको बारेमा पनि उनलाई धेरै चिन्ता छ ।
Guest Artist: Singer Anju Gautam
Host: Sabita Pokharel
Camera: Ramesh Bidari
Edit: Music Khabar Desk
Audio Platform
- / music khabar - topic
open.spotify.c...
/ music-khabar
/ musickhabar
music.amazon.c...
audiomack.com/...
Special Thanks
Bipin Acharya, Music Composer/Arranger
Ashish Aviral, RAAGA Studio New Plaza
Sanidhya Trophy Gallery, VK Plaza, Kapoordhara
Media Partner
Music Khabar / notifications
musickhabar.com
www.newsofglob...
Music Khabar Magazine
www.artistofnepal.com
/ artistofnep
To stay updated please CLICK HERE to SUBSCRIBE: / @musickhabar
www.musickhabar.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Visit us @ www.musickhabar.com
Connect With Musickhabar:
Facebook Page: / musickhabar
Twitter: / musickhabar
Get Complete & Updated News of Nepali music and movie:
Business Inquiries: musickhabar.com@gmail.com
अन्जु बहिनी तपाईं मेरो अति मनपर्नेsinger तपाईं हो but बुँदा पाका भन्नु भन्दा अग्रज भन्नु राम्रो हो है।
Àaha kasto mitho voice❤ manche pani kati ramri ❤❤
🙏🙏🙏🙏🙏 प्रगतिशील पाइलाहरू सधैँ अगाडि बढी नै रहोस् आगामी दिनहरूमा❤️❤️❤️🙏
Dherai hasne khusi dekhaune manxeko vitra thulo pida hunxa yo maile vogeko xu .aanju sis himmatilo hununxa hjrlai m ramrosanga chinxu hjrko ghar halgada ho hjr ko ghar malai taha xa m ximeki hu .hjr himmat naharnus sia strong gril ho hjr .hasera bitos jiban suvakamana sia
अन्जु गौतम जीको गीत त सुनेको तर मान्छे चाही थाहा थिएन। एकदमै मिठो स्वर लाग्यो। अझै मिठा मिठा पुर्वेली भाकाको गीत ल्याउनु होला। All the best
❤अन्जु दिदी जे भयो राम्रो भयो जे हुन्छ राम्रैको लागि हुन्छ भने झै बुज्ने भय रम्रै हुन्थ्यो सम्बन्ध ।बधियको बन्धन्हरु तोट्न sakdain थियो।आज अन्जु गोउतम संसारले चिन्छ।फुल जस्ती छोरी छिन पटक्कै मन नदुखौनुस है।सफलताको शुभकामना ❤❤
स्वर पनि मिठो रहेछ, सोच पनि सकारात्मक रहेछ दिदीको । यो सब हुनु भाग्यकै खेल होला ..... मायाको अर्थ यो अन्तर्वाताले परिभाषित गरेको छ । पुरा अन्तर्वार्ता रुँदै हेरें । ❤
संघर्षसिल अञ्जु बैनीलाई सम्मान छ वहाँको अरु प्रगतिको कामना
उहाको गित त मन पर्थियो नै तर उहाको महान सोच बिचार लाई नमन।
ANJU hjr ko kura ta kati MARMIK CHA anju tapai laee ta mero SALAM CHA 🎉🎉🎉..
बुझ मायाले भन्ने गीत बाट चिनेको मैले चै उहाँलाई एकदम पर्यो। उहाँको भित्री कुरा पनि जान्ने अवसर मिल्यो खुसी लाग्यो।❤❤
अन्जु बैनी तपाइको स्वर मीठो लागेर खोजी खोजी सुन्थे तर यो अन्तरबार्ता सुन्दा ज्यादै दुख लाग्यो । तपाइ अगाडि बढ्नुस कुनै दिन सजिलो दिन आउनेछ । कबिता आलेको हुबहु ग्गौन सक्नु हुन्छ ।
पूर्वेली लोक गायीका अन्जु गौतम मिठो स्वरकी धनी मलाई मन पर्ने गायिका ❤❤❤
गायिका अञ्जु गौतम जिकाे स्वर मन पर्ने मध्येकाे एक म पनि हुँ।
चोखो माया गर्दा गर्दै अचानक धोखा खादा हालत के होला भोग्ने ले मात्रै बुझ्छ 😢😢😢मन छोयो 😢😢
मिठो स्वरकि धनि अन्जुबैनिको अन्तरवार्ताले सारै मन छोयो एस्तै हो बैनि साहस गर्नुस
तपाई को आत्म जति रोएपनि संसारमा छरिएर बसेका नेपाली मूल तपाई संग टाढा छैन तपाई को कलाप्रति सदा सम्मान छ संसारमा तपाई एक्लो हैन हिम्मतका साथ अगाडि बढिरहनु होला ❤❤❤❤
जीवन संघर्ष हो, तपाईं आफैमा अव्वल क्षमता भएको मानिस हुनुन्छ सारा दु:ख/दर्दलाई पन्साएर उदाहरणिय जीवन जिउँन तिर लाग्नुस म्याम भाबुक बनेर केही हुन्न यो स्वार्थी समाजमा🙏🌹🇳🇵
अन्जु गाैतम बहिनी पूर्बेलि लोक गित गाउनु भएको छ भजन गितहरू पनि गाउनु भएको छ धेरै धेरै धन्यवाद छ
Anju ji strong hunu
🙏मिठो स्वर की धनि आन्जु सिस love you be strong 🙏❤️❤️❤️❤️❤️
मलाई मनपर्ने मेरो पुर्बेली गायिका आज एक्कासि यस्तो खबर सुन्दा असाध्य मन रोयो। म पनि एक पुरुष हु तर जुन पुरुषले एक धरती एक महिला जसलाई रुवाउछ उसलाई यो जुनि त के यदि पाउछ भने अरु कुनै पनि जुनिमा सुख हुनेछैन।
आदरनिय दि हजुर स्टोङ रहनुस ! हामी सबै जना हजुर को शुभचिन्तक स्रोताहरु साथ छुम ! हजुर एक्लो कैलेनी एक्लो हुनुहुन्न! ❤
मलाई सबैभन्दा मनपर्ने गायिका
Himmat harnu hudaina Anju sis himmat badhera agadi badnuhos congratulations
Keep going Anju Gautam.From USA Virginia
लोग्ने मान्छेहरू सबै राम्रा हुन्छन भन्न सकिन्न । बहिनीको प्रयास रीम्रै लाग्यो ।
सलाम छ अंजू गौतम स्वर धेरै मन पर्छ 🌹🙏
great❤🎉
Be strong di nani xae pir nalinu
सलाम छ अन्जु बहीनी तपाईको स्वर धेरै मन पर्छ
सेवारो अन्जु बहीनी तपाईको अन्तरवार्ता हेरे खुशी लाग्यो ईनबक्समा बोल्नु मन परये तपाईको बिचार
Be strong dd be progress
My favorite Singer Anju baini
Lovely 🌹 singer and lovely 🌹 friend.
Life is not easy. ❤ stay strong Anju sister
Dami voice be strong ❤
राम्री मान्छे को पनि दुख पिडा धेरै हुदोरैछ.🎉❤
स्वाेर काे धनी रूपकि रानी अन्जु 🙏🙏🙏🙏
Hamrai pathari sanischare ma hunuhudo raixa khusilageo hajur 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️♥️
❤❤❤❤I like it Anju ❤❤
हजुरको आसुले मलाइ पनि रुवायो,हजुर्को गित धेरै सुन्छु हजुरले लिएको साहस रहजुरको छोरिको आफ्नो देश प्रतिको माया र सदभाब भएको पाइयो रछोरिले हजुर्लाइ सम्झाएको अतिनै राम्रो र मलाइ फेरिभाबुक बनायो!हजुरको म फेन्हो 💜💜🐈️🌷🌺🌱🌱
Nice sor anju Gautam ji ko
हना यो कलाकारिताको वैवाहिक जीवन प्राय सबै सबै जस्ताको उस्तै उस्तै हुनुको कारण के रहेछ्🤔🤔समबन्धै नटिक्ने🤔🤔
जीवनमा उत्तार चडाब भै रहन्छ पीडा नलिनु संसार यस्तै हो राम्रा गीत गाउनु ईश्वरले साथ दिने छन बैनी ।
यो कुरा ठीक अन्जु बैनी कोपुर्बेली गीत पस्चिममा सुनिदैन तर पश्चिमको गीत पुर्वमा सुन् गरिन्छ
आ दिजु टेनसन नलिनु हामी छौ दिजु❤️🙏
Hi didi very sad life but your voice is great in the world. God help. Every step 🎉🎉🎉🎉 be happy for your daughter ❤️❤️
Be strong sister
Malaini man Parxa purbeli git e baini ko 👌👌👌🙏🙏🙏
Namaskar...........Man Baliyo banaunu hola.......you can do all things......I am your big Fan.
ल ठिक छ कमरेड अनजु जी।
❤❤❤❤❤❤❤ good singer
Wow ! to be strong !
Anju bainiko jiban kura sunda ali kathin nai rahex tara pani aafno karmama lagi rahanus ramro hunexa
यसतो बुढि छोडनेले अरकिचाहि कसति भेटायो होला सबैथोक सुनको भयको भेटेहोला आउनुहोस बैनि मसाथ दिनेछु
अन्जु अाफ्नाे बेदना सुनाएर केहि फाईदा छैन ,अाफ्नाे अगाडि बिचरा भन्नेहरू नै शत्रुगत ब्यवहार गर्छन तसर्थ केहि ब्यथा नसुनाउ माता पाथिभराकाे भजनबाट सबैले तिमिलाई गायिका भनेर चिनिएकि हाै तसर्थ पिडा कतै नसुनाएकै राम्राे
Pap lagx tyo manxee lai yasto maya garne manxee ko aartha nabujda
Like your Lok voice
@अन्जु बैनी आफ्नो कलाको धनी तर जुवाई ले कुरो बुझनु भयनकी केहो
Hajurko kurala mo pani runa puga
Ramro xa bahini ko swar badhai
Be strong ❤❤❤sis
Hjrko ghar xeuxauko ximeki sabai kharab xan sia tyo ahile samma testaixan. Hjrko matra haina aruko ni ahile kura lagayera ghar bigarisake .uniharuko pesa nai tyahi ho .tara akdin aauxa uniharuko palo
Hjrko gharoripariko ximeki khattam xan bises gari aaimaiharu kharab raixan tyaha ko .
Aatentai mitho sor❤❤
सोर कि धनि भएपनि सोझि हुनु हुदोरहरछ यस्तो यूटुबे लाइ इन्टरभियू दिए पछतउनु पर्ला
Ramro manchhe ko vage naramro hune rahechha.pir nagarnu dd.k garnu yestai sansar.
यतिका राम्री मान्छेलाई पनि डिभोर्स गर्दा रहेछन्
सुन्दर दि
सहि कुरा हो बैनी
👏❤️❤️❤️😍😍😍😍
Hjrko ghar oriparika thangne aaimaiharule kura lagayera hjrko ghar bigarekohun sis akdin uniharuko ni herna painxa m sunauxu kbr hjrlai kinavane m halgada kai hu .
धरान घण्टा घर पनि मन परेर गाकाे हाेर काेसग गाकाे काे भन्नू हुन्न त ।
Good soch
I liked.
❤❤❤❤
🙏🙏🌺🌺🌺🌺🌺🌺🙏
Lifema utarchadab huncha baheni safalta bistari milne xa.
🙏🙏🙏
आउनुहोस न त हाम्रो पस्चिम तिर ।
👍👌👌👌❤️❤️❤️💕💕💕👏
Why all folk singer are divorced in Nepal ?Every man and woman wants independence but marriage lifecan not indipendent .More independent result is bad.
🇳🇵❤👍🙏
के तपाईं रिसाहा हो?
हजुर काे कुनु ठाउँमा हाे घर
Kabita aleko git gauda ma vabuk vay hai sis
Bhagya ma je xa Tai hunxa bhanxan k grnu ra tyastai ho
Partyko kura chai najodekai vay huntyo...
Bichara baine lai chot parexha. Pir nagarnus vagawanle raxcha garnu hunxha.