२०७७ साल असोज ४ गते बिहान ११ बजेर २२ मिनटमा पोखरामा जन्म भएको बच्चाको नाम हिसाव गर्दा रु बाट जुर्छ भने हाम्रो पात्रोको सफ्टवयरले 'रे' बाट देखाउँछ किन ? प्रष्ट पारिदिनु प-यो हजूर !
तपाईंको छोरिको नाम हा. अक्षरबाट आउँछ जस्तै हामिसा.. लगायत का नाम राख्नुहोस ,, हा बाट नाम सुरु हुने मानिसहरुको दिमाग एकदमै तेज हुन्छ । यसकारण उनीहरु राजनीतिक र प्रशाशनिक क्षेत्रमा एकदमै सफल हुन्छन् । यिनीहरुको बैवाहिक जीवन पनि एकदमै सुखी हुन्छ । आफ्नो साथीको आवश्यकतालाई सहजै बुझ्ने हुनाले यिनीहरु एकदमै खुसी पनि हुने गर्छन् । यीनीहरु एकदमै स्वतन्त्र भएर हिड्न रुचाउछन आफ्नो ज्ञानलाई सामाजिक काममा लगाउने गर्छन् । यस्ता मनिसहरुले जीवनलाई सार्थक बनाउन हरसम्भव प्रयासहरु गर्छन् । यीनीहरु जागिरमा पनि ठुलो पोस्टमा छिट्टै प्रोमोशन हुने गर्छन् ।
Ma'am rakhda suru ma nwaran KO ma'am rakhne ho guruji.pleaze bhandinush na
हो हजुर
Thank you 🙏
Namaste guruji mero chori KO nwaran KO Nam h bata aucha ani bolaune Nam ha bata huncha ta guru ni?Ali confused bhayo pleaze clear gardinu hola
तपाईंको छोरिको न्वारान को नाम ह बाट आउँछ बोलाउनेनाम तपाई जे पनि राख्न सक्न्नुहुन्छ
मेराे चिनामा नाम सही छ कि गलत छ यसमा हेर्नु मिलछ मलाई भनिदिनुहाेस न कसरी हेरनु🙏🙏
Mero kundali majala niskiyo but mero nanu ko kati try garda pani niskidaina k vako hola plz help
कुनै पनि यौटा नाम राखेर खोल्नुहोस निस्किन्छ सर
Bachha ko nem nekalnu xa vani kasari thapaunu ki yo nem hunxa vani rw
सुरुमा तपाइले जुन नाम राख्दा नि हुन्छ हजुर वास्तविक नाम त्यहाँ आउँछ
२०७७ साल असोज ४ गते बिहान ११ बजेर २२ मिनटमा पोखरामा जन्म भएको बच्चाको नाम हिसाव गर्दा रु बाट जुर्छ भने हाम्रो पात्रोको सफ्टवयरले 'रे' बाट देखाउँछ किन ? प्रष्ट पारिदिनु प-यो हजूर !
घटी पलाले अघि पछि परेको हो जन्मेको सामय घन्टा फरक भयर हो हजुर तर रे, बाट नै नाम राख्न उपयुुक्त हुन्छ हजुर
गुरु बिशअनतरि दशा भननले के बुझिन्छ
120 varsha dasha ho....
Mero xori 2081/1/5 manglbar vaneko ho name rakhda ramro hunx hola
गलत देखाउँछ यो एप ले👎
विदेसमा जन्मेको कसरि नाम दिने , हाम्रो पात्रोमा अप्सन छैन त।
सर्च बारमा गयर आफु जन्मेको देस ठाउँ सर्च गर्नु अनि आउँछ तेस्पछी हुन्छ
सर्च गरेर पनि आउँदैन
Lama le ta नि bata auxa vannu vathyo yaha ta वो ayo ta guru 2018 september 30 / 12:08
प्ल्ज सर cleair आएन ।aneway धन्यवाद
नेपाल भन्दा बाहिर जन्मेको बच्चा को नाम कसरी राख्ने त
Mero chori KO k bata ma'am rakhda huncha,unko janma bihana KO 2 bajera 44 minute ma Patan hospital ma 78 saal jestha KO 3 gate sombar bhayeko ho
तपाईंको छोरिको नाम हा. अक्षरबाट आउँछ जस्तै हामिसा.. लगायत का नाम राख्नुहोस
,,
हा बाट नाम सुरु हुने मानिसहरुको दिमाग एकदमै तेज हुन्छ । यसकारण उनीहरु राजनीतिक र प्रशाशनिक क्षेत्रमा एकदमै सफल हुन्छन् । यिनीहरुको बैवाहिक जीवन पनि एकदमै सुखी हुन्छ । आफ्नो साथीको आवश्यकतालाई सहजै बुझ्ने हुनाले यिनीहरु एकदमै खुसी पनि हुने गर्छन् । यीनीहरु एकदमै स्वतन्त्र भएर हिड्न रुचाउछन आफ्नो ज्ञानलाई सामाजिक काममा लगाउने गर्छन् । यस्ता मनिसहरुले जीवनलाई सार्थक बनाउन हरसम्भव प्रयासहरु गर्छन् । यीनीहरु जागिरमा पनि ठुलो पोस्टमा छिट्टै प्रोमोशन हुने गर्छन् ।
Thank you guruji.
पात्रो अनुसार पञ्चाङ्गनै नमिल्ने Apps बकवास apps bhayo यसलाई सुधारौ
तल माथि तल माथि के गरेको जान्नु तान्नु छैन
Sahi ideas
Aru pani. Gara ko past. Garnu
Dherai ramro sir
Fhanyabat guru g
Good its I will try it
Nice
उत्तर भदौ नक्षत्र हुँदैन राजा।
यत्रो लामो कुरा राखनै पर्दन हो
Nice like itt
😂😂😂😂😂hahasha
Gu😮