नाम जुराउने सरल तरिका || इष्टकाल, भयात भभोग साधन | Nam juraune bidhi || by Jyotishaacharya

Поділитися
Вставка
  • Опубліковано 26 жов 2024

КОМЕНТАРІ • 88

  • @matrikanepal1955
    @matrikanepal1955 3 роки тому +1

    सहि छ गुरु।सरल भाषा मा सरल तरिका बाट छ । धन्याबाद

  • @BishnuPaudelTips
    @BishnuPaudelTips 3 роки тому +2

    ati saral tarika dhanyawad gurudev

  • @parbatabhattarai2759
    @parbatabhattarai2759 Рік тому +2

    Thank you so much gurudev

  • @santoshsoney5858
    @santoshsoney5858 3 роки тому +3

    सर अनुकणिय , अदभूत र सरलता ले ज्योतिष सिकाउनु भो अदभूत ।नेपाल को सुदुर पश्चिम् क्षेत्र को इस्ट काल कसरी निकाल्ने?कृपया पन्चाङ परिवर्तन गरि भनिबक्सियोस।

    • @jyotishaacharya
      @jyotishaacharya  3 роки тому

      धन्यवाद !

    • @fffhxcccvxvhgf9418
      @fffhxcccvxvhgf9418 3 роки тому

      @@jyotishaacharyajotiss ba namaskar janm kundali googl ma kasari khojane ho sikaidinu hunchhaki

  • @nabarajpanday2193
    @nabarajpanday2193 Рік тому +1

    गुरु ज्यु पर्नाम सबै बुजेर राम्रो सङ सिक्ने मौका पैयो हजुर को ग्यान अमृत जस्तै छ अलि अलि कुनै थाउम बुज्न नसकेको कुरा कसरी हल गर्ने होला नामा करन मा अरु सजिलै गर्न सकिन्छ तर उत्तरासादा र सर्बन को बिच मा पर्यो भने अलि अफ्तेरो र अर्को कुरा महा दसा को साधन गर्दा जन्म नछेर्त सन्ख्या मा 2 घताउने भनेको छ जस्तै अस्विनी को सन्ख्या 1 हुन्छ भने 2 कसरी घताउने येस्को बारेमा पनि ग्यान दिनु हुनेछ भन्ने पर्तिछ्या मा छु

    • @jyotishaacharya
      @jyotishaacharya  Рік тому

      अभिजित नक्षत्र निकाल्ने पनि विधि छ । सामान्यतः उषा श्रवणबाट नै नाम राखिन्छ । महादशा निकाल्दा आश्विनी नक्षत्रसंख्यामा २७ जाेडेर कार्य गर्नुपर्छ ।

    • @nabarajpanday2193
      @nabarajpanday2193 Рік тому

      huss gurudev hajur ko amrritbani riple le ati parsanna xu parnam guru deva

  • @tchannel4451
    @tchannel4451 2 роки тому +1

    ऊँ गणेशाय नम: प्रणाम गुरु! तपाईले हामीलाई ज्योतिष सम्बन्धि दिनुभएको ग्याँनप्रति आभार व्यक्त गर्छु र साथै एउटा कुरा मैले नबुझेको कारणले एउटा कुरा सोध्न मन लाग्यो, कृपय बताईदिनु भए अभागी हुने थिएँ। प्रश्न यो छ कि गुरु!
    #यदि बिहानै सूर्यदय हुनुभन्दा ३० मिनेट अघि बच्चा जन्मियो भने, हामीले कुन सूर्यदयलाई लिनुपर्छ? पहिलो दिनको सूर्यदयलाई वा ३० मिनेट पछि हुने सूर्यदयलाई?

    • @jyotishaacharya
      @jyotishaacharya  2 роки тому +1

      नमस्कार । अर्काे दिन सूर्याेदयबाट मात्र सुरु हुन्छ ।

  • @narayanbhurtel6858
    @narayanbhurtel6858 4 роки тому +2

    aathi sundar ...
    Dhannyabad gurudev

  • @dhankutaofficial6981
    @dhankutaofficial6981 Рік тому

    राधे राधे
    यो नामाकरण मा इष्टकाल भभोग भयात तयार गरेर सजिलो र सरल तरिकाबाट बुझाउनु भयो ।
    साथै जिल्ला अनुसार अक्षांश / देशान्तर फरक फरक हुन्छ । देशान्तर राखेर एउटा सजिलो भिडियो प्रस्तुत गरिदिनु होला ।
    धन्यवाद

  • @matrikanepal1955
    @matrikanepal1955 3 роки тому

    लाधे राधेश्याम गुरू ,राम्रो लाग्यो ।

  • @GyachhoLama
    @GyachhoLama Рік тому +1

    Thank you guru.

  • @BideshKc
    @BideshKc 6 місяців тому

    ❤❤❤❤❤

  • @रुमानभुसाल
    @रुमानभुसाल 4 роки тому +1

    दर्शन गरें हिमाल पञ्चाङ्ग हो गुरु

    • @jyotishaacharya
      @jyotishaacharya  4 роки тому

      नमस्कार । वृष राशि नै हुन्छ । गणना कसरी गर्नुभयाे ? सू उ , भयात, भभाेग के कति निकाल्नुभयाे गणना गरी देखाउनु समाधान हुन्छ ।

  • @panditprashantneupane6969
    @panditprashantneupane6969 2 роки тому +1

    सुर्योदय शुद्ध गरे झैं नक्षत्र,योग,करण आदि शुद्ध गर्नु पर्छ कि पर्दैन गुरुजी? पर्छ भने त्यसको बिधान के-कस्तो हुन्छ?

  • @pangenisuman163
    @pangenisuman163 4 роки тому +1

    नमस्कार गुरु जि धेरै राम्रो लाग्यो

  • @narayanpsd.dhakal7267
    @narayanpsd.dhakal7267 2 роки тому

    panchang bina kasri thapauny yi kura haru purano panchyang ta xainn ni hjur...
    janma miti ra janmeko samay bat matr ksri jurauny ho ni..
    plz reply...

  • @skaryal.s
    @skaryal.s 3 роки тому +1

    guru namaskar maile na bujeko kuro k vani ne guru .... hjurle patro ko suryauday harerw #istakal banaunu vayo but # Kathmandu ma ko# स्थानिक सुर्योदय banauna parxa ki pardoina rw guru.... ane ma gulmi dakhi hardoi rw padhdoi xu .... gulmi ko thaanik suryodahay banaunu parxa ki tai patro ko bata garerw hunxa guru .. bataunu paro... thanku guru

    • @jyotishaacharya
      @jyotishaacharya  3 роки тому

      प्रतिक्रियाका लागि धन्यवाद । स्थानीय गर्दा सूक्ष्म हुन्छ । पात्राेमा स्थानीय सूर्याेदय निकाल्ने तरिका दिइएकाे छ । साे अनुसार गर्न सकिन्छ । त्याे विधि म पनि राख्नेछु । अहिले काठमाडाैकाे पात्राेकाे समयबाट गर्नुहाेला । किनकि सूर्याेदय सथानीय गरेपछि नक्षत्र पनि स्थानीय बनाउनुपर्छ । जुन निकाल्ने विधि अर्कै छ । प्रक्रिया लामाे छ । अागामी दिनमा म सबै उल्लेख गर्नेछु ।

  • @homnathbhattarai3370
    @homnathbhattarai3370 3 роки тому +1

    ज्योतिष बिद्ध्याको जिज्ञासु

  • @nuhhpoii8990
    @nuhhpoii8990 3 роки тому +1

    Jai gurudev

  • @evilgaming8095
    @evilgaming8095 3 роки тому +1

    गुरु येस्को अन्तिम मा जुन भभोग छ तो चाहिँ 55/44 हुन्छ कि 55/53होर गुरु म अल्लि कन्फुयुज भये जानकारी दिनुन है?

  • @santoshsoney5858
    @santoshsoney5858 3 роки тому +2

    गुरुवर नेपालका विभिन्न क्षेत्र का इस्ट काल निकालिबक्सियोस ।

  • @TikaRamUpadhaya-i9f
    @TikaRamUpadhaya-i9f 5 місяців тому

    सुर्खेत काे लागि इष्टका,भयात,भभाेग साधन कसरी गर्ने ।

  • @AyushBasnet-ny4ob
    @AyushBasnet-ny4ob 4 місяці тому

    गुरु मेरो छोरा 2079।11।2 गते राती 2.15 मा बागलुङ गल्कोट मा जन्म भएको हो बाबुको नाम राशि के हुन्छ भन्दिनु न हजुर

  • @rawbeen131
    @rawbeen131 8 місяців тому

    Guru mero chori 2080.10.24 budhabar.... 3:58 bihana. Kathmandu thapathali ma janmeko ho... naam k bata suru hunxa? Rasi k hola vandinuna?

  • @SanskritiSharma-b7e
    @SanskritiSharma-b7e 3 місяці тому

    १,२ ३ , ४ ले गुणन गर्ने भन्नू पर्ने मा भाग गर्ने भनियो गुरुदेव!

  • @indraniraula4541
    @indraniraula4541 3 роки тому

    प्रस्तुति राम्रो। तर 3वटा अवधिको नाम जुराउदा क्रमशः3वटाको सबिस्तार ब्याख्या गर्दा राम्रो। यहा दोस्रो अवधीको ब्याख्या गर्दै गर्दा तेस्रो अबधीको सुरु भयो र दोस्रो अवधीको स्पष्ट भएन।

  • @krishnakhanal7802
    @krishnakhanal7802 3 роки тому

    जय होस

  • @binayji1472
    @binayji1472 3 роки тому +1

    नमस्कार गुरु जी मेरो एउटा प्रशन
    हामीले अरु सुत्र मा जति को त्यति त्यति को आधा भन्ने सुत्र प्रयोग गरेको थियो
    हजुरको प्रथम उदहारण मा किन गर्नु नमिलेको हो र गुरु ??
    किन हामीले ५ ले गुणन गरेको हो र इष्टकाल निकाल्नु को लागि?

    • @jyotishaacharya
      @jyotishaacharya  3 роки тому +2

      नमस्कार । जत्तिका त्यत्ति त्यत्तिकाे अाधा गरि जाेड्दा पनि हुन्छ । अाधा राख्नेतरिका मिलेन भने गणित विग्रन्छ । १ घण्टा =२.५ घडी हुन्छ । यसैले हाे ।

    • @binayji1472
      @binayji1472 3 роки тому

      @@jyotishaacharya thank u guru ji very much once again...best nepali asstrology channel :)

  • @ramprasadbhattarai3661
    @ramprasadbhattarai3661 3 роки тому

    Jayahos gurudev

  • @binayji1472
    @binayji1472 3 роки тому +1

    guru hamro bhabhog 65: 95 aayo vane 66: 35 garera 4 le bhag garne ho??

  • @creativenatural6326
    @creativenatural6326 7 місяців тому

    धञ्यवाद।

  • @MrPsanjiv
    @MrPsanjiv 3 роки тому

    guru jee, nepali panchanga online ma uplabdha chha ki chhaina??

  • @hnkoirala4738
    @hnkoirala4738 4 роки тому +1

    नाम जुराउने

  • @teknarayanshrestha1790
    @teknarayanshrestha1790 2 роки тому

    मेराे छाेराकाे जन्म 2079/2/3 गते 12:1 दिउसाे, भरतपुर सरकारि हस्पिटलमा जन्मेकाे हाे । कसैले देवगण , कसैले राक्षस गण भनिराछ , बुझाईदिनुन । नाम पनि के हुन्छ

  • @junawaiba188
    @junawaiba188 4 роки тому +1

    नमस्कार गरु 🙏यदी भभोग या भयात अंक 60 भन्दा बढी आउदा कसरी मिलाउने गुरु ..जस्तो 63.56 आयो भने.. कसरी मिलाउने

    • @jyotishaacharya
      @jyotishaacharya  4 роки тому

      नमस्कार । त्यस्ताे केही विशेष मिलाउनु पर्दैन । ६३/५६ पनि अाउनसक्छ । सूत्र हेरेर साे अनुसार गर्नुहाेला मिल्छ ।

  • @pawanbhatt9188
    @pawanbhatt9188 2 роки тому

    अबम्मा गणका घडीलाई को पनि बनाइदिनु पर्यो गुरू

  • @kaflesamajbhrikuti5947
    @kaflesamajbhrikuti5947 Рік тому +1

    सारै सजिलो लाग्यो धन्यवाद हजुरलाइ

  • @ramnathpandit1220
    @ramnathpandit1220 4 роки тому +1

    ज्यातिशाचार्य ज्यू यदि भयात ६०भन्दा कमनै छ।तर भभाेग ६६/६७अाएकने खण्डमा थप केहि हेर फर गर्नु पर्नेहुन्छ।हुन्छभने के गर्नु पर्ला कृपया जानकारी पाउन सक्छु कि ।?

    • @jyotishaacharya
      @jyotishaacharya  4 роки тому

      केही हेरफेर गर्नुपर्दैन । भयात ०/१ पनि हुनसक्छ ।

    • @cr-7943
      @cr-7943 5 місяців тому

      Hamra tira ta her fer garxan ta guru. Kin hola.​@@jyotishaacharya

  • @alakababa1630
    @alakababa1630 4 роки тому +1

    Garhspast ma 2077 nesta 5ko t bujhiyo tra 6.7.8.9.10.11ksari garne ta

    • @jyotishaacharya
      @jyotishaacharya  4 роки тому

      त्यही सूत्र अनुसार गर्नुहाेला मिल्छ ।

  • @chiranjibighimire794
    @chiranjibighimire794 Рік тому +1

    सिकाउनेकला ठिक हाे तर ढिलाे भईदिएकाे भए वुझ्न सजिलाे हुने थियाेुरुजि

  • @TikaRamUpadhaya-i9f
    @TikaRamUpadhaya-i9f Рік тому

    गुरु नमस्कार मध्यपश्चिम काे लगन,भयात,भभाेग निकालन शिकाइदिए राम्रो हाेला ।❤❤❤❤

  • @GAMERZAYUSH
    @GAMERZAYUSH 3 роки тому

    नमस्कार गुरूजी
    अधिकतम भभोग कति सम्म हुन्छ ??

  • @evilgaming8095
    @evilgaming8095 3 роки тому

    13/55×5गर्दा कति हुनुपर्ने होर गुरु अल्लि बुझिन ?

  • @narayangautam1226
    @narayangautam1226 3 роки тому +1

    रासिचही के हुन्छ त गुरु यदि पहिलो अक्षर रे आयो भने

  • @seemonakarki3616
    @seemonakarki3616 3 роки тому +3

    गुरु हजुर को Fb page छैन ..?🙏

    • @jyotishaacharya
      @jyotishaacharya  3 роки тому +1

      छ । m.facebook.com/jyoutishaacharya/?ref=bookmarks

  • @evilgaming8095
    @evilgaming8095 3 роки тому

    गुरु देब अलग अलग ठाँउ को जन्म समय मा नाम कसरी राख्नु पर्छ होला?

  • @romenaththapa9916
    @romenaththapa9916 3 роки тому

    Thank you guru

    • @sabinbudhamagar2050
      @sabinbudhamagar2050 3 роки тому

      नाम राख्न सक्कियन गुरु

  • @shobhadhakal921
    @shobhadhakal921 4 роки тому

    गुरुजी नमस्कार।
    न्वारान मा वच्चाको नामाकरण विधी शजिलो गरी प्रष्ट पारिदीनूभयो । धन्यवाद छ हजूर लाई।
    मलाई २०४८-०४-१४ गते साँझ ७:३५ बजेको नाम पदको चरण वनाउन आयन सायद तेस दिन सतभिसा र पुर्वभाद्रपदा नक्षत्र भयर मेरो हिसाब नमिलेको होकी
    जानकारी गराइदिनु भय आधार हुनेथिय

    • @jyotishaacharya
      @jyotishaacharya  4 роки тому

      सूत्र नं २ अनुसार गर्नुहाेला मिल्छ । इष्ट-शतभिषा २/४३ = भयात । यसैगरी ६०-२/४३ +५/४(पूभाप) = भभाेग । यहाँ पूभाप जन्मनक्षत्र हुन्छ ।३ पाउ द/दा हुन्छ । गणित गर्नुहाेला ।

    • @shobhadhakal921
      @shobhadhakal921 4 роки тому

      मैले गरेको हीसाब यस्तो छ है गुरु जी
      सुत्र अनुसार :-
      जन्म समय २०४८-०४-१४ गते पाल्पा तानसेनमा
      जन्म समय साँझ। १९/३५
      तेस दिन को सुर्योदय। -५/२६
      -----------
      १४/९ भयो
      अव ५ ले गूणा गर्दा। *५
      --------
      ७०/४५ भयो
      अव २ ले भाग गरौं। ७०/४५÷२= ३५ घडी २२ पला ३० विकला ईष्टकाल भयो।
      अव भयात सुत्र अनुसार:-
      ईष्टकाल-जन्म दिन को नक्षत्र घ प
      ३५/२२-२/४३ =३२/३९ भयात भयो (यसमा मैले विकला छोडे)
      भभोग=६०-२/४३+५/४ गरे
      =५७/१७+५/४
      =६२/२१ भभोग भयो
      अब भभोगलाई चार भाग लगाउँदा
      ४)६२/२१(१५/३५/१५
      एक भाग मा १५/३५ भयो
      अब नाम पदको चरणमा हिसाब गर्दा
      से = १५/३५*१=१५/३५
      सो= १५/३५*२= ३१/७
      दा= १५/३५*३= ४६/४५
      दी= १५/३५*४= ६२/२०
      यदि मैले गरेको हीसाब ठीक छ भने भयात ३२/३९ भयको ले तेस्रो चरणमा परयो तर न्वारान को नाम चाहि सो वाट छ एकचोटि मेरो हीसाव चेक गरिदिनु भए आभारी हुने थिए

    • @jyotishaacharya
      @jyotishaacharya  4 роки тому

      @@shobhadhakal921 याे हिसाब ठीक छ । यही नै सही हुन्छ ।

    • @homnathbhattarai3370
      @homnathbhattarai3370 3 роки тому

      जन्मकुण्डलि बनाउन कसरी बनाउनुपर्दछ गुरूजि

    • @homnathbhattarai3370
      @homnathbhattarai3370 3 роки тому

      अतिराम्रो बुझाईदिनुभयो अबजन्मकुण्डलि निर्माण बारेमासुन्नचाहान्छौ कृपया गुरु सुनाईदिनुहुन अनुरोछ

  • @himalpari8085
    @himalpari8085 4 роки тому +1

    sano number bata thulo number ghataune tips vanidinu na guruji

    • @jyotishaacharya
      @jyotishaacharya  4 роки тому

      कुन प्रसङ्गकाे हाे ? उदाहरण प्रस्तुत गर्नुहाेस् ।

  • @teknathpoudel3016
    @teknathpoudel3016 Рік тому

    गुरु फागुन 20 गते बिहान ०६ बजेर १८ मिनट जादा जन्मेको बच्चाकोनाम के हुन्छ जन्म स्थान बानेश्वर काठमान्डौ😂

  • @bhaktalaxmishrestha1605
    @bhaktalaxmishrestha1605 2 роки тому

    good

  • @luckylimbu2870
    @luckylimbu2870 2 роки тому

    Bolaune nam ki rashiko nam jurako

  • @shankarpaudyal4994
    @shankarpaudyal4994 Рік тому

    28 बजे भनेको कति बजे हुन्छ गुरु

  • @PurushottamKhatiwada-g1q
    @PurushottamKhatiwada-g1q 10 місяців тому

    13 53 अाईराकाे छ त

  • @UwUgirlisgood
    @UwUgirlisgood 11 місяців тому

    ३३/२०आएको कसरी? गुरु जी हजुरलाई नम। ॐनम शिवाय ॐ नम शिवाय ॐ नम शिवाय।

  • @prabinnepal1042
    @prabinnepal1042 2 роки тому

    जत्तिकाेतु त्यत्ति त्यत्तिकाे आधा वाला चैँ सिकाउनु न

  • @astrokit9332
    @astrokit9332 3 роки тому

    घडिपला सिकाउनुन plzz

  • @रुमानभुसाल
    @रुमानभुसाल 4 роки тому

    गुरु दर्शन गरें। मैले एउटा कुरा बुझिन गुरु -2076/11/18 दिउँसो 12:28 काठमाडौ मा एउटा बालक जन्मियो। त्यसको वैदिक इष्टकाल मैले 14/55 निकाले काठमाडौ को समय नघटइ निकालेको इस्टकाल हो। भभोग 64/3 निस्कियो। जस अनुसार बच्चाको नाम अ बाट मेष राशि निकाले। तर त्यसदिनको पंचाङ्ग हेर्दा 9:55 बाट राशि परिवर्तन भइ वृष राशि लागि सकेको छ। यहि निर म समस्यामा परें गुरु कि नाम अर्को गराउ वैदिक इष्टकाल र भभोगको हिसाव ले मिल्दैन फेरि चन्द्र स्पष्ट गर्दा 1/1/21/26 निकालें उता 9:55 बाट राशि पनि बदलिएको छ। म त समस्यामा परें गुरु!

    • @jyotishaacharya
      @jyotishaacharya  4 роки тому

      कुन पञ्चाङ्गबाट गणना गर्नुभयाे ? त्यस्ताे फरक त नहुनुपर्ने ।

  • @indramanijamarkatel846
    @indramanijamarkatel846 3 роки тому

    Guru hi yasko pdf pauna sakinxa

  • @Astrologerlaxmigyawali
    @Astrologerlaxmigyawali 2 роки тому

    plz calculate slow

  • @dilbahadurthapamagar958
    @dilbahadurthapamagar958 3 роки тому

    60sudo sutra ta janakari bhayana guru

  • @sunillamichhane721
    @sunillamichhane721 3 роки тому +2

    Thank u so much guru ji