हजुर का कुल देवता को हुन् ? कसरी चिन्ने कुल देवता ! कुल रिसाए हुन्छ अनर्थ !

Поділитися
Вставка
  • Опубліковано 10 вер 2024
  • कुल पूजा ! हजुर का कुल देवता को हुन् ? कुल रिसाएर हुन्छ सन्तानलाई हानी कुलको पूजा गरौ सबै जानी !

КОМЕНТАРІ • 10

  • @sujanvlogs5634
    @sujanvlogs5634 2 місяці тому +1

    दूधे ब्रहा को बारे मा भिडियो चाहियो ❤

    • @Tikaramguru
      @Tikaramguru  2 місяці тому +1

      हुन्छ अध्यन गरेर बनाम्ला !

    • @sujanvlogs5634
      @sujanvlogs5634 2 місяці тому

      @@Tikaramguru धन्यवाद 🙏

  • @tikaramrc674
    @tikaramrc674 8 місяців тому +1

    कुल देवता र पित्री देवताको एकैपटक पुजा गर्न मिल्छ कि मिल्दैन ? गुरुजी ,

    • @Tikaramguru
      @Tikaramguru  8 місяців тому +1

      कुलदेव को पूजा गर्दा पितृको पनि गरिन्छ , गर्नै पर्छ ! स्थान अलग हुन्छ कुलको मुर्ति मा नै पितृको पूजा हुन्न ! छुट्टै गर्नु पर्छ

  • @harkakhati4938
    @harkakhati4938 5 місяців тому

    गुरु नमन ।गुरु कुल पुजा को रेखी पट्ट्ल कसरी हाल्ने ।रेखी बारे बताइ दिनुहोस् न।

    • @Tikaramguru
      @Tikaramguru  4 місяці тому

      पुर्खाले जसरी गर्नुहुन्थ्यो त्यसरी नै गर्नु !

    • @harkakhati4938
      @harkakhati4938 4 місяці тому

      @@Tikaramguru गुरु देव हामी ले अहिले सम्म कुल पुजा नगरेको हुनाले थाहा नभएर हो गुरु।

  • @tejbahadurbaram3706
    @tejbahadurbaram3706 8 місяців тому +1

    अष्टमीमा पुजा हुन्छ भने कालिका देवीको हो त, गुरू जी?

    • @Tikaramguru
      @Tikaramguru  8 місяців тому

      हजुर कसैले अष्टमीमा कालिकाको गर्नु हुन्छ !