Acharya Tikaram Guru
Acharya Tikaram Guru
  • 280
  • 133 385
श्राद्धमा गर्नै नहुने गल्तीहरू के के हुन् ?
श्राद्धमा गर्नै नहुने गल्तीहरू के के हुन् , कतै यस्ता गल्तीहरू हजुरले गरिरहनुभएको त छैन , जान्नु होस् श्राद्धका नियमहरू#tikaramguru
Переглядів: 4

Відео

सपनामा पितृहरु देखिए ?#tikaramguru #सपना #pitripaksha
Переглядів 562 години тому
सपनामा पितृ हरू देखिएमा के कस्तो फल मिल्छ ?
सोह्र श्राद्ध सम्बन्धी चर्चा ।भाडामा बस्नेले श्राद्ध कहाँ गर्ने ? छुट्टिएका दाजुभाईले कता गर्ने ?
Переглядів 5254 години тому
श्राद्ध के हो किन गर्ने चतुर्दशी श्राद्ध र पूर्णिमा श्राद्ध के गर्ने मघा श्राद्ध के हो मघा नक्षत्र परेमा श्राद्ध गर्ने कि नगर्ने छुट्टिएर बसेका धेरै दाजुभाईहरूले श्राद्ध कहाँ गर्ने भाडामा बस्नेहरूले श्राद्ध कहाँ गर्ने इत्यादि श्राद्धसम्बन्धी धेरै जानकारी #tikaramguru #shraddha #sohrashraddha
2081 सालको सोह्र श्राद्ध कहिलेबाट सुरु हुन्छ। कुन श्राद्ध तिथि कति गते परो? श्राद्ध रोकियो के गर्ने?
Переглядів 33016 годин тому
१६ श्राद्ध कहिलेबाट आरम्भ हुँदैछ कुन श्राद्ध तिथि कति गते परेको छ जुठा सुत्केरा या पत्नी रजस्वला भएर रोकिएको श्राद्ध कहिले गर्ने पूर्णिमा र चतुर्दशी श्राद्ध कहिले गर्ने श्राद्धमा के खाने के नखाने कुन फूल चढाउने कुन फूल नचढाउने श्राद्ध किन र कसरी गर्ने श्राद्धबारे धेरै कुराको जानकारी एकै ठाउँमा#tikaramguru#dharmadarshan #hamro_jigyasa #dharmamarga #astrology #kotihom #motivation #shraddha ua-cam...
१६ दिवसीय महालक्ष्मी व्रत विशेषभाद्र २५ गतेदेखि आश्विन ८ गतेसम्म के गर्ने के नगर्ने? पूजा कसरी गर्ने
Переглядів 281День тому
१६ दिवसीय महालक्ष्मी व्रत महालक्ष्मीको कृपा प्राप्तिका लागि अत्यन्त महत्वपूर्ण व्रत व्रतमा गरिने सम्पूर्ण जानकारी यस भिडियोमा समावेश गरिएको छ। व्रतका नियम के हुन् पूजा कसरी गर्ने कति टाइम खाने के खाने के नखाने
ऋषि पञ्चमी व्रत पूजा किन गर्ने ? स्नान एवं पूजा कुन समयमा गर्ने ? अरुन्धति सहित सप्तऋषि पूजा किन ?
Переглядів 153День тому
ऋषि पञ्चमी व्रत पूजाको महिमा के हो ? अरुन्धति सहित सप्तऋषिको पूजा माता दिदीबहिनीले नै किन गर्ने ? ऋषि पञ्चमी कथा महिमा ! स्नान एवं पूजा गर्ने समय कुन हो ?#tikaramguru#tikaramyatri #dharmadarshan #hamro_jigyasa #kotihom #dharmamarga #kotihom #motivation #rishipanchmi
तीज 2081 विशेष । यो व्रत माता पार्वतीले किन गर्नुभयो ? व्रतका नियमहरू के के हुन् ?#शिव
Переглядів 7114 днів тому
हरितालिका तीज पर्वको महिमा र विशेषता के हो यो व्रत कहिलेबाट प्रारम्भ भयो सबैभन्दा पहिला यो व्रत कसले गर्नुभयो? कसरी गर्नुभयो? किन गर्नुभयो व्रतका नियमहरू के के हुन् व्रत कति प्रकारका हुन्छन्#dharmadarshan #hamro_jigyasa #astrology #kotihom #tikaramguru #dharmamarga #motivation #तीज #तीजव्रत #हरितालिकातीज
कुशेऔंसी विशेष कुशको उत्पत्ति कसरी भयो ? कुश उखेल्ने विधि के हो ? यसपालिको कुशेऔंसी किन छ महत्वपूर्ण
Переглядів 47714 днів тому
कुशेऔंसी विशेष कुशको उत्पत्ति कसरी भयो ? कुश उखेल्ने विधि के हो ? यसपालिको कुशेऔंसी किन छ महत्वपूर्ण !#कुशेऔंसी #kotihom #dharmadarshan #hamro_jigyasa #dharmamarga #tikaramguru #astrology #motivation #tikaramyatri
एकादशी 2 ओटा किन हुन्छ ? वैष्णव र स्मार्तको झगडाको कारण के ? कुन एकादशी व्रत गर्नु राम्रो ?#ekadashi
Переглядів 1,3 тис.21 день тому
एकादशी 2 ओटा किन हुन्छ ? वैष्णव र स्मार्तको झगडाको कारण के ? कुन एकादशी व्रत गर्नु राम्रो ? यस्तो रहेछ रहस्य नारद पुराणमा प्रष्ट लेखेको रहेछ ! #ekadashi#ekadashivrat #dharmadarshan #hamro_jigyasa #dharmamarga #kotihom #tikaramguru#vaishnav #smart #
श्रीकृष्णजन्माष्टमी विशेष ! पूजा कुन समय गर्ने ? कसरी गर्ने ? के गर्ने के न गर्ने ? व्रतको महिमा !
Переглядів 16221 день тому
श्रीकृष्णजन्माष्टमी विशेष ! पूजा कुन समय गर्ने ? कसरी गर्ने ? के गर्ने के न गर्ने ? व्रतको महिमा !#dharmadarshan #astrology #जन्माष्टमी #tikaramguru#hamro_jigyasa #motivation #astrology #kotihom #dharmamarga #shreekrishna #
जनैपूर्णिमा 2081 जनैको महिमा र विशेषता । जनै कस्तो अवस्थामा फेर्ने? विदेशमा हुनुहुन्छ के गर्ने ?
Переглядів 287Місяць тому
जनैपूर्णिमा 2081 जनैको महिमा र विशेषता । जनै कस्तो अवस्थामा फेर्ने? विदेशमा हुनुहुन्छ के गर्ने ?
नाग पञ्चमी विशेष, नाग को हुन् ? किन र कहिले बाट सुरु भयो नाग पूजा? कसरि गर्ने नाग पूजा?#nagpanchami
Переглядів 456Місяць тому
नाग पञ्चमी विशेष, नाग को हुन् ? किन र कहिले बाट सुरु भयो नाग पूजा? कसरि गर्ने नाग पूजा?#nagpanchami
श्री शिव महापुराण कथा। वाचक आचार्य श्री छन्दराम भण्डारीज्यू। श्री निलकण्ठ बाबा धाम बुटवल ७ रुपन्देही
Переглядів 122Місяць тому
श्री शिव महापुराण कथा। वाचक आचार्य श्री छन्दराम भण्डारीज्यू। श्री निलकण्ठ बाबा धाम बुटवल ७ रुपन्देही
मन्दिर जाँदा कस्तो कपडा लगाएर जाने ? कुन देवताको पूजा पहिला गर्ने र कुन देवताको अन्त्यमा गर्ने ?
Переглядів 184Місяць тому
मन्दिर जाँदा कस्तो कपडा लगाएर जाने ? कुन देवताको पूजा पहिला गर्ने र कुन देवताको अन्त्यमा गर्ने ?
श्रावण महिनामा सोमबार व्रतको विशेष महत्व, भगवान् शिवको पूजा कसरी गर्ने के चढाउने के नचढाउने?#श्रावण
Переглядів 245Місяць тому
श्रावण महिनामा सोमबार व्रतको विशेष महत्व, भगवान् शिवको पूजा कसरी गर्ने के चढाउने के नचढाउने?#श्रावण
सम्पूर्ण रुद्री पाठ ! रोग शोक वास्तु दोष नाशको लागि#rudripath#dharmadarshan#tikaramguru
Переглядів 4032 місяці тому
सम्पूर्ण रुद्री पाठ ! रोग शोक वास्तु दोष नाशको लागि#rudripath#dharmadarshan#tikaramguru
विश्वघस्र पक्ष भनेको के हो ? यहि असारमा परो यस्तो पक्ष ! के गर्ने ? के नगर्ने ?गर्नै नहुने गल्ती के?
Переглядів 822 місяці тому
विश्वघस्र पक्ष भनेको के हो ? यहि असारमा परो यस्तो पक्ष ! के गर्ने ? के नगर्ने ?गर्नै नहुने गल्ती के?
निर्जला एकादशी व्रत कथा !! सुन्नै पर्ने कथा !
Переглядів 283 місяці тому
निर्जला एकादशी व्रत कथा !! सुन्नै पर्ने कथा !
असार 2 गते गंगादशहरा !के गर्नु पर्छ यो दिन ! राम र दशहरा को सम्बन्ध के हो ? कहिले हो ?
Переглядів 493 місяці тому
असार 2 गते गंगादशहरा !के गर्नु पर्छ यो दिन ! राम र दशहरा को सम्बन्ध के हो ? कहिले हो ?
भोजन गर्दा अपनाउन पर्ने नियमहरु ! कस्तो भोजन उपवास समान हो ? स्वस्थ शरीर र आयु लामो कसरी हुन्छ ?
Переглядів 564 місяці тому
भोजन गर्दा अपनाउन पर्ने नियमहरु ! कस्तो भोजन उपवास समान हो ? स्वस्थ शरीर र आयु लामो कसरी हुन्छ ?
भोलि राम नवमी भगवान् श्रीरामको चरित्रबाट हामीले के सिक्ने ? रामको पूजा कसरी गर्ने?
Переглядів 805 місяців тому
भोलि राम नवमी भगवान् श्रीरामको चरित्रबाट हामीले के सिक्ने ? रामको पूजा कसरी गर्ने?
चैतेदशैं विशेष ! के हो चैते दशैं ? कहिले र कसरि भयो दुर्गाको उत्पत्ति ? कसरी गर्ने सात्विक पूजा ?
Переглядів 1845 місяців тому
चैतेदशैं विशेष ! के हो चैते दशैं ? कहिले र कसरि भयो दुर्गाको उत्पत्ति ? कसरी गर्ने सात्विक पूजा ?
2080 चैत्र नवरात्र कहिले देखि कहिले सम्म ? व्रत, पूजा र कन्या पूजा कहिले गर्ने ?
Переглядів 1085 місяців тому
2080 चैत्र नवरात्र कहिले देखि कहिले सम्म ? व्रत, पूजा र कन्या पूजा कहिले गर्ने ?
पापमोचनी एकादशी व्रत कथा ! (चैत्र 23 गते शुक्रबार )
Переглядів 2405 місяців тому
पापमोचनी एकादशी व्रत कथा ! (चैत्र 23 गते शुक्रबार )
2081 सालको संक्रान्ति कहँ परो ? त्यसको फल र शान्तिको उपायहरु !
Переглядів 3095 місяців тому
2081 सालको संक्रान्ति कहँ परो ? त्यसको फल र शान्तिको उपायहरु !
तिलक (टीका)को महत्व र विशेषता !
Переглядів 625 місяців тому
तिलक (टीका)को महत्व र विशेषता !
सफल विद्यार्थी कसरी बन्ने?विद्यार्थीमा कस्तो लक्षण हुनुपर्छ? कोठा कस्तो हुनु पर्छ ? याद कसरी हुन्छ ?
Переглядів 1125 місяців тому
सफल विद्यार्थी कसरी बन्ने?विद्यार्थीमा कस्तो लक्षण हुनुपर्छ? कोठा कस्तो हुनु पर्छ ? याद कसरी हुन्छ ?
दानको महत्व ! दान , दया र सहयोगमा के कस्तो भेद छ ? दानमा पात्रको महत्व र दानबाट हुने फाइदाहरु !
Переглядів 1106 місяців тому
दानको महत्व ! दान , दया र सहयोगमा के कस्तो भेद छ ? दानमा पात्रको महत्व र दानबाट हुने फाइदाहरु !
महाशिवरात्रि व्रत कथा !! अवस्य सुन्नु होला !
Переглядів 1446 місяців тому
महाशिवरात्रि व्रत कथा !! अवस्य सुन्नु होला !

КОМЕНТАРІ

  • @SamirSharma-yn9kr
    @SamirSharma-yn9kr 2 години тому

    नारायण म

  • @DeDe-ms2lq
    @DeDe-ms2lq 7 годин тому

    ☘️☘️🙏🙏🙏☘️☘️

  • @KUMARBIST543
    @KUMARBIST543 8 годин тому

    Kati barsa ma kapal katxan

    • @Tikaramguru
      @Tikaramguru 8 годин тому

      विजोड वर्षमा जस्तै 1,3,5

  • @shovakharacharya5239
    @shovakharacharya5239 День тому

  • @damarubhatta
    @damarubhatta День тому

    नारायणम्

  • @sejalbhandari8797
    @sejalbhandari8797 3 дні тому

    गुरु जि नमस्कार मेरो बाबु 2077/05/21 आइतबार 9.15 मा जन्मेको हो कपाल कहिले काट्दा ठिक होला

    • @Tikaramguru
      @Tikaramguru 3 дні тому

      अब आउने माघ महिनामा काट्न मिल्छ त्योभन्दा पहिला मिल्दैन।

  • @PurnaThapa-jj3kd
    @PurnaThapa-jj3kd 3 дні тому

    गुरु जी नमस्कार , मेरो छोरा २०७७/फागुन ११ मा जन्मेको हो। न्वारान को नाम कुमार हो। पहिलो पटक कपाल काट्दा कहिले राम्रो हुन्छ ।साइत भनिदिनुस न गुरु जी🙏🙏

    • @Tikaramguru
      @Tikaramguru 3 дні тому

      अब आउने माघ महिनामा कपाल काट्नुपर्छ। त्यतिखेर सोध्नुहोला फोन गर्न पनि सक्नुहुन्छ राम्रो दिन बताम्ला । माघ भन्दा पहिला मिल्दैन

    • @PurnaThapa-jj3kd
      @PurnaThapa-jj3kd 3 дні тому

      ​@@Tikaramguruगुरु असोज मा पनि मिल्दैन ? माघ भन्दा पहिला साइत नभएको हो कि अरु केही छ?

  • @hariregmi3466
    @hariregmi3466 4 дні тому

    गुरु नमस्कार छोरीको छोरो भन्नु भयो । कसको छोरीको छोरो ? पितृको अर्थात बाबु,आमाको छोरीको छोरो कि श्राध्द कर्ता आफ्नो छोरीको छोरो स्पष्ट भएन र मध्यान्न भन्नाले कति बजे देखि कति बजे सम्मलाई र अपरान्ह भन्नाले कति बजे देखि कति बजे सम्मलाई मान्ने ? कृपया जानकारि पाउने आशा राखेको छु ।

    • @Tikaramguru
      @Tikaramguru 4 дні тому

      छोरीको छोरो भन्नाले भान्जा भन्न खोजेको भान्जा श्राद्धकर्ताको भान्जा पनि हुनसक्छ बुवाको भान्जा पनि हुन सक्यो हजुरबुवाको भान्जा पनि हुन सक्यो । अनि अर्को मध्यान्न र अपरान्न समय फिक्स हुँदैन। किनकि असारको मध्यान्न र पुसको मध्यान्नको समय एउटै हुँदैन। हामीले जति जुन समयमा श्राद्ध गर्छौं त्यो दिनको दिन मान अनुसार चाहिँ हुने कुरा हो।

  • @pabitraPandeya-kz3kk
    @pabitraPandeya-kz3kk 5 днів тому

    Guri ji mero babu 2079 sal 4 24 gatey ko ho ahi badhau maa katne sochako xu kahiley ramro hunxa vandinu na plzz

    • @Tikaramguru
      @Tikaramguru 5 днів тому

      अब माघ महिनामा त्योभन्दा पहिला हुँदैन।

  • @hariregmi3466
    @hariregmi3466 5 днів тому

    अपरान्ह र मध्यान्नमा के फरक छ ?

    • @Tikaramguru
      @Tikaramguru 5 днів тому

      मध्यान्न भनेको दिनको मध्य समय हो भने अपरान्न भनेको मध्यान्न पश्चातको समय हो।

  • @SudanSunar-p1v
    @SudanSunar-p1v 6 днів тому

    Guru ji mero xora 2079/5/21 gateko ho kahile kapal fhalda ramro hunxa pahilo choti mundan grdeni vneko please reply grnu hoi gunuji

    • @Tikaramguru
      @Tikaramguru 6 днів тому

      अब आउने माघ महिनामा काट्नुहोला।

    • @SudanSunar-p1v
      @SudanSunar-p1v 6 днів тому

      @@Tikaramguru ati gate kun bar ma vndinu na

    • @SudanSunar-p1v
      @SudanSunar-p1v 2 дні тому

      @@Tikaramguru magh mahinama kun din katne kapal Ani kun bar vnu na guru ji

  • @SangitaChaudhary-x1d
    @SangitaChaudhary-x1d 7 днів тому

    नमस्कार गुरु जि मेरो छोरा २०७९/०७/०६ गते बिहान10:08 मिनेटमा आइतबार जन्मेको हो । मेरो छोराको कपाल मुन्डन कहिले गर्दा उपयुक्त होला ? भनिदिनुहोला गुरु

    • @Tikaramguru
      @Tikaramguru 7 днів тому

      अब माघ महिनामा सोमबार बुधबार शुक्रबार यति राम्रो पारेर काट्नुहोला। मागभन्दा पहिला हुँदैन माग लागेपछि फेरि सोध्नुहोला अनि म हेरेर राम्रो दिन बताइदिम्ला

  • @chandrakalachapagainchapag6761
    @chandrakalachapagainchapag6761 10 днів тому

    राधे राधे गुरुदेव❤️🙏❤️

  • @Ariashrestha18
    @Ariashrestha18 10 днів тому

    गुरु मेरो बाबु २०७९ फाल्गुन १ बिहान४:१४ मा जन्मेको र मैले २०८१ को असार१९ गते बुधवार अलिकती कपाल काटिदिएको के यो शुभ साईत परेन ??

    • @Tikaramguru
      @Tikaramguru 10 днів тому

      माघ महिनामा बुधबार नपारेर अन्य राम्रो दिनमा शुक्रबार या सोमबार पारेर तिथि मिलाएर गर्नुहोला। अब आउने माघमा

    • @Ariashrestha18
      @Ariashrestha18 10 днів тому

      @@Tikaramguru ए हस गुरु ! पहिलेको time चाई गलत भयो हो। ? हुन त गुरु लाई नै सोधेर गरेको हो !

  • @gangachhetri5903
    @gangachhetri5903 12 днів тому

    जय गुरुदेव

  • @nishabiswakarma8664
    @nishabiswakarma8664 12 днів тому

    Guru jasko xora xainan xori Matra xan xorihaele sradh garna hunxa ki nae

    • @Tikaramguru
      @Tikaramguru 12 днів тому

      यो विषय अलि गम्भीर विषय हो। मैले यत्तिकै भन्दिएर हुँदैन । कहिँ छोरीले क्रिया श्राद्ध नगर्ने कुरा पनि आउँछ। भने कहीँ गर्न हुन्छ भन्ने कुरा पनि आउँछ। तर आमा हुँदाहुँदै छोरीको आमाले नै गर्दा अति राम्रो हुन्छ। भन्ने कुरा चाहिँ सर्वत्र पाइन्छ। किनकि गरुड पुराणमा पनि क्रिया कसले गर्ने भन्दा पुत्र नभए चाहिँ पत्नीले गर्ने भन्ने कुरा आएको हुँदा त्यो गर्नु राम्रो हो।

  • @Shivahari-y9p
    @Shivahari-y9p 15 днів тому

    Narayanam

  • @sharmilapoudel9792
    @sharmilapoudel9792 15 днів тому

    mero nani 2079/10/09 ki hun pahilo choi kapal katna kaila ramro hunxa hola guru

    • @Tikaramguru
      @Tikaramguru 15 днів тому

      अब आउने फागुनमा राम्रो दिन हेराएर काट्नुहोला। त्यो भन्दा पहिला हुन्न ।

  • @manojmittal4914
    @manojmittal4914 16 днів тому

    Angreji me ke bolcha kush lai

    • @Tikaramguru
      @Tikaramguru 15 днів тому

      अंग्रेजीमा Eragrostis cynosuroides भन्छन्

  • @manojmittal4914
    @manojmittal4914 16 днів тому

    Dherai Ramro Jankari guru. Dhanyawad

  • @saradakunwar5257
    @saradakunwar5257 17 днів тому

    जय हरि नारायण नमह:❤🎉🙏🙏🙏🙏🙏👃👃👃👃👃

  • @OfGod-gq3qd4pg6v
    @OfGod-gq3qd4pg6v 17 днів тому

  • @sitachapagain6631
    @sitachapagain6631 17 днів тому

    Jai Shree ram 🙏🙏🙏🙏🙏 jai Shree Krishna 🙏🙏

  • @SamirSharma-yn9kr
    @SamirSharma-yn9kr 19 днів тому

    नारायण म

  • @Bhajan_Diary
    @Bhajan_Diary 20 днів тому

    Gajjab guru❤ #bhajandiary

  • @purushottambashyal5739
    @purushottambashyal5739 20 днів тому

    नारायण

    • @Tikaramguru
      @Tikaramguru 20 днів тому

      नारायण गुरु

  • @KamalaAdhikari-m9z
    @KamalaAdhikari-m9z 20 днів тому

    राधे श्याम गुरूदेव प्रणाम 🙏🙏🙏🙏🙏🙏जय श्रीमन्नारायाण हरि 🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🌺🌺🌺🌺🌹🌹🌹🌹🌻🌻🌻👏👏👏🙏🙏🙏🙏

    • @Tikaramguru
      @Tikaramguru 20 днів тому

      राधेश्याम

  • @tarapatiaryal4622
    @tarapatiaryal4622 20 днів тому

    अत्यन्तै राम्रो एकादशी व्रत सम्बन्धि जानकारी गराइदिनु भयो गुरुदेव जि हजुरले अब हामिहरुले व्रत गर्दा बैश्नव एकादशी व्रत गर्नु पर्दोरहेछ भन्ने कुरा थाहा भयो । जय श्री राधे राधे 💐💐👏👏

    • @Tikaramguru
      @Tikaramguru 17 днів тому

      जय जय श्री राधे

  • @BhaikajiSapkota
    @BhaikajiSapkota 21 день тому

    Gurujile sarai ramro katha vannuvayo🎉🎉🎉

  • @SamirSharma-yn9kr
    @SamirSharma-yn9kr 21 день тому

    Ok garu

  • @ramilabohora5080
    @ramilabohora5080 26 днів тому

    गुरु नमस्कार 🙏 मेरो बाबू असारमा २ पुरा भयर ३ लग्यो यहि भदौमा कपाल कात्ने भनेको कुन दिन्मा राम्रो हुन्छ होला?

    • @Tikaramguru
      @Tikaramguru 25 днів тому

      माघ भन्दा पहिल कपाल काट्न मिल्दैन !

  • @loknathpaudel7877
    @loknathpaudel7877 27 днів тому

    ❤❤❤ जय श्रीराधे राधे गुरु

  • @KamalaAdhikari-m9z
    @KamalaAdhikari-m9z 27 днів тому

    राधे राधे गुरूदेव 🙏🙏🙏🙏🙏🙏🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️👏👏👏👏👏👏

    • @Tikaramguru
      @Tikaramguru 27 днів тому

      राधेश्याम

  • @Prabinworkingman
    @Prabinworkingman 27 днів тому

    Guru ji Krishna ashtami ko din kapal katnu hunx ki hudeina

    • @Tikaramguru
      @Tikaramguru 27 днів тому

      हुन्न

    • @Tikaramguru
      @Tikaramguru 27 днів тому

      माघ भन्दा पहिले हुदैन !

  • @sanjugurung4855
    @sanjugurung4855 27 днів тому

    Guru ji mero babu 2080 sarawn ko 17 gatey budawar ko din janmeyeko ho Kahelye kapal katda hunxa hola

    • @Tikaramguru
      @Tikaramguru 27 днів тому

      2082 बैशाख मा

  • @suman4644
    @suman4644 27 днів тому

    नमस्कार गुरु 2023/11/30तारीख जन्म स्थान जापान जन्मेको बालक को कपाल कहिले काट्दा ठिक होला

    • @Tikaramguru
      @Tikaramguru 27 днів тому

      आउने बैशाखमा काट्नु होला !

    • @suman4644
      @suman4644 27 днів тому

      @@Tikaramguru गुरु गते महिना बार भनिदिएमा अभारी हुनि थियौ 🙏

  • @AsmitapariyarAsmitapariyar-r8z
    @AsmitapariyarAsmitapariyar-r8z 28 днів тому

    Guru Mero xori baishak 18 gate shombar janmeki kun din pahilo Kapal Katda honxa

    • @Tikaramguru
      @Tikaramguru 27 днів тому

      जन्मेको कुन सालमा हो ?

  • @shankarghimre1097
    @shankarghimre1097 28 днів тому

    Hare krishna

  • @SamirSharma-yn9kr
    @SamirSharma-yn9kr 28 днів тому

    Jay ho

  • @leeladevi1244
    @leeladevi1244 28 днів тому

    Radhe Radhe Gurudev Naman

  • @parbatapantha8256
    @parbatapantha8256 29 днів тому

    ओ:म नमह शिबाय 🙏🏻🌷🙏🏻

  • @AbusanPoudel
    @AbusanPoudel 29 днів тому

    Pranam guruji! Mero xoro २०७९/०९/२६ (poush 26) मङ्गलबार janmeko hun. Usko mundal kaile lai jureko xa vandisyo na please ! .

    • @Tikaramguru
      @Tikaramguru 29 днів тому

      माघमा काट्नु होला !

  • @anibichhetri468
    @anibichhetri468 29 днів тому

    Guruji mero chori 25 jetha 2080 ( Thursday) ko ho kaile kapal katda thik hunxa

    • @Tikaramguru
      @Tikaramguru 29 днів тому

      2082 को बैशाखमा काट्नु होला !

  • @Shivahari-y9p
    @Shivahari-y9p Місяць тому

    Has guru

  • @GangaBohara-r4s
    @GangaBohara-r4s Місяць тому

    Hello guru 🙏🙏 babuli aauna .arko mahina aasog 29 jata 3 barsa Pura huncha yo mahina kapal katha vanyako Kun bar,kati gata kapal kataada ramero hola.

    • @Tikaramguru
      @Tikaramguru Місяць тому

      माघ भन्दा पहिले हुदैन !

  • @gomahandari8549
    @gomahandari8549 Місяць тому

    राधे राधेश्याम गुरुदेब 🙏

  • @TikaDevi-o4z
    @TikaDevi-o4z Місяць тому

    बिस्नु ज्ञावली गुरु जी लाइ राधे राधे साहारै राम्रो कथा बाचक कति सुन्दर कथा बाचक गर्नु हुन्छ राधे राधे🙏🙏🙏👍👍🪔🪔🪔🌺🌺🌺🇳🇵🇳🇵🇳🇵💐💐

  • @KamalaAdhikari-m9z
    @KamalaAdhikari-m9z Місяць тому

    राधे राधे गुरूदेव कोटि कोटि नमन 🙏🙏🙏🙏🙏🙏👏👏👏👏👏

    • @Tikaramguru
      @Tikaramguru Місяць тому

      राधे राधे

  • @user-ic5et1wf6e
    @user-ic5et1wf6e Місяць тому

    Jai guru dev❤

  • @SamirSharma-yn9kr
    @SamirSharma-yn9kr Місяць тому

    Jay ho