ए आमा मलाई गर्भ लाग्छ म किराँती समुदायको सदस्य भएर तिम्रो कोखबाट जन्मिन पाउँदा कति राम्रो छ हाम्रो सस्कृती 🙏🙏🙏❤️❤️❤️❤️❤️❤️बचाउ हाम्रो किराँती सस्कृतिलाई हामी युवा युवती मिलेर्🙏🙏🙏😘😘😘😘
पछिल्लो समय संखुवासभाका गायक तथा संगीतकार डिजे मेवाहाङको उत्कृष्ठ कोशेलीले गीत संगीतमा नयाँ इट्टा थपिएको महसुस भएको छ । उनै गायक डिजे मेवाहाङ लगायत सबै सबैमा हार्दिक बधाई तथा गीत सफलताको शुभकामना ।
आफ्नो संस्कार संस्कृतिलाई मन मुटु अन्तर हृदयबाट नै सम्मान गर्दै नयाँ गित आज सार्वजनिक गरेको छु । आशा छ माया गरिदिनु हुनेछ । तपाईहरुको साथ सपोर्ट र माया तथा हौसलाको कारण अझ राम्रो गर्न सक्नेछु । त्यसैले सकेसम्म माया र साथ दिनुहोला । धन्यवाद ।
नमस्कार सेवा।।। मा यहाँहरुकै गायक संगीतकार डि जे मेवाहांग। मेरो आफ्नै संगीत शब्द र स्वरम अनि मेलिना राइको अवाज, तक्मे बुढा विल्सन बिक्रम राई र अलिसा राईको अभिनय रहेको यो गित हजुरहरुले अतिनै माया गरिदिनु भएको छ। यसको लागि हृदय देखि हजुरहरुलाई धन्यबाद। सधैं यस्तै माया पाईरहु। सेवा।।।
राई हामी नेपाली मुलबासीको पहीचान रीतिरिवाज र आफ्नो संस्कृती लोप हुन बाट जागेर्नमा लागी पर्नु भएकोमा म हजुरहरुलाई िभत्री मनबाटै आलाङ्ने सेवा धन्यवाद र सफलताको शुभकामना छ॥
यले दोङ 5081 को सुभकामना।सबै टिमलाई सम्मान तथा सुभकामना ब्यक्त गर्दछु।हामिले हेरि रहेको छौ बिल्सन दादा मेलिना बैनी र एलिसा बैनिले साकेला गित हामी समक्ष धेरै उपलब्ध गराइ सक्नु भयेको छ येस्को मुल्यांकन अनि समीक्षा गरिरहेको छौ।तपाईं हरुलाइ साकेला उधौली उभौलिको बेला ठूलो सम्मान गरिनेछ।जय किराँत ।जय नेपाल
धेरैधेरै धन्यवाद अनि अग्रिम शुभकामना बुबु नाना निछ्छा निछ्छामा यसैगरी सधैंभरी आफ्नो धर्म संस्कृति भेषभुषा प्रति हजुरहरूको माया सद्भाव रहिरहोस जय किराँत🙏✊🌻🌻🌹🌹💘💘
Wow!!! what a beautiful sakela song love it.I guess whenever the new sakela songs are being uploaded every year of udhauli/ubhauli it is becoming more and more beautiful. I am very proud to be kirati..Love you melina dd and all our kirati actors for this song and video

Alisha is looking so so so beautiful with this traditional attire in this video!!! Lyrics of the song and vocal, everything is just wow and awesome!!! 👌👌👌👌👌👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍

घर त मेरो पश्चिम् , क्या मिठो छ यो गिद पुर्बेली । मेरो आफ्नै संस्कृति आफ्नै गौरब आफ्नै पौरख क्या दामी किराँत साकेला गिद र नित्य मन पर्यो ।
Ok 👍♥️💚💜
0
Yo
@@dhankumarrai8251 . !
😊😊¹22a²@@kumarrai5602
पछिल्लो समय संखुवासभाका गायक तथा संगीतकार डिजे मेवाहाङको उत्कृष्ठ कोशेलीले गीत संगीतमा नयाँ इट्टा थपिएको महसुस भएको छ । उनै गायक डिजे मेवाहाङ लगायत सबै सबैमा हार्दिक बधाई तथा गीत सफलताको शुभकामना ।
आफ्नो संस्कार संस्कृतिलाई मन मुटु अन्तर हृदयबाट नै सम्मान गर्दै नयाँ गित आज सार्वजनिक गरेको छु । आशा छ माया गरिदिनु हुनेछ । तपाईहरुको साथ सपोर्ट र माया तथा हौसलाको कारण अझ राम्रो गर्न सक्नेछु । त्यसैले सकेसम्म माया र साथ दिनुहोला । धन्यवाद ।
Dherai ramro xa !
मादलसँगै च्याब्रुङ पनि भएको भए म जस्तो नेपाली बाजा मन पराउने दर्शकको लागि उतम हुने थियो DJ सर
Hjr lai Tq aru Pragatiko Kamana. 🙏🙏💗💗
एक दम राम्रो छ सकेलाको बेला अति मिठो गित्👌 congratulations
Badhai xa dai
हाम्रो पुर्बेली भाका यति मिठो छ नि ,दिन भरिका दुख कष्ट बिर्सिन्छ ,
बहुजातीय बहु सांस्कृतिकले भरिएको सुन्दर भुमी हाम्रो नेपाल साच्चिकै महान छन कलाकार हरू जसले सिंगो नेपाली समुदायको संस्कृति को नेत्रित्व गर्दैछन ।
Wow dammi🌹🌹🥀
धेरै मीठो स्वर धेरै मिठो गित ♥️♥️♥️♥️
हाम्रो धर्म हाम्रो संस्कार हाम्रो संस्कृति जोगाऔँ सबै मिली 😊🙏😊
येले संवत् (येलेडोङ)५०८१ शुभकामना 🌸
राई कलाकार थुरै छ भयनि नेपालमा धमका मचाउनु भकाे छ यही धेरै धेरै खुसि लाख्छ ।
❤❤❤❤
wow nice song सबै टिम लाई धन्यावाद 👏👏👏👏🇳🇵🇳🇵🇳🇵
Ho ni Khub ramro lagyo !
नमस्कार सेवा।।।
मा यहाँहरुकै गायक संगीतकार डि जे मेवाहांग। मेरो आफ्नै संगीत शब्द र स्वरम अनि मेलिना राइको अवाज, तक्मे बुढा विल्सन बिक्रम राई र अलिसा राईको अभिनय रहेको यो गित हजुरहरुले अतिनै माया गरिदिनु भएको छ। यसको लागि हृदय देखि हजुरहरुलाई धन्यबाद। सधैं यस्तै माया पाईरहु। सेवा।।।
किराँती हुनुमा गर्व गर्छु र यदि मरेर गए पछि फेरि अर्को जुनी पाएंभने किराँती आमा को कोखबाटै मेरो जन्म होस् 🙏❤️
राई हामी नेपाली मुलबासीको पहीचान रीतिरिवाज र आफ्नो संस्कृती लोप हुन बाट जागेर्नमा लागी पर्नु भएकोमा म हजुरहरुलाई िभत्री मनबाटै आलाङ्ने सेवा धन्यवाद र सफलताको शुभकामना छ॥
दामी छ गित ल
Melina ko swor wawo ...Beautiful cinematography nabaraj sir 🥰
Perfect song n video
सकेन्वा(साकेला) गित धेरै राम्रो लाग्यो।
यले दोङ 5081 को सुभकामना।सबै टिमलाई सम्मान तथा सुभकामना ब्यक्त गर्दछु।हामिले हेरि रहेको छौ बिल्सन दादा मेलिना बैनी र एलिसा बैनिले साकेला गित हामी समक्ष धेरै उपलब्ध गराइ सक्नु भयेको छ येस्को मुल्यांकन अनि समीक्षा गरिरहेको छौ।तपाईं हरुलाइ साकेला उधौली उभौलिको बेला ठूलो सम्मान गरिनेछ।जय किराँत ।जय नेपाल
Gajjav !
É TFFFFGGFFGGcccccvcvccccccccccccccccvcvccccvcccvvvvvvvvvvvvvcvvvvvvvvvvvvvrkGGGGG@@ArunValleyOnline
proud of you kirat❤️❤️❤️i love kirat kirati jati hajirr hummta gaich❤️💗😘
गर्व लाग्छ मलाइ सुम्निमा र पारुहाङ को सन्तान हामी सान्स्कृति र भेष भुसा को धनी किराँती मा जन्म लिनु पाएकोमा।❤️❤️❤️
Wowww....damiii sakela song❤️❤️❤️❤️
किराँत कल्चर धेरै राम्रो लाग्छ ।।
Thank you ji
Dhannyabad hamro culture lai manparaidinu vako ma 💛
धेरै राम्रो छ बधाइ छ सबै टिमलाई।
Wow👌👌👌👌
What a mesmerizing song that explores beauty of Kirati culture! This song depicts the Kirati community as a devotee of the nature! 🙏❤❤
Love dj da❤️ kirati entire 🙏
साकेला ❤️
यस्तै सस्कृतिहरुले गर्दानै मलाई किराँती हुनुमा गर्वलाग्छ।
Asti Sakelama nacheko Jhaljhali Yad aayo Hami Rai Haruko Sakela Best ❤️❤️☑️🇳🇵
ekdam ramro kirati geet
सारै राम्रो यो राई साकेला म पनि राई भएर जन्म लिएकोमा सारै भाग्यमानी ठाँन्छु ❤❤❤❤❤❤❤❤❤
Wow badhai badhai
Dj sir
सकेला नच्न नजने पनि
हेर्न र सुन्न मज्जा आउँछ।😀😀
राई हुनुमा गर्भ लाक्छ । अति मिठो सुमधुर स्वरमा किराति साकेला गित सिङ्गो किराति समुदायमा सुम्निमा पारुहाङ को आर्सिबाद छ ।❤
Wow dami eakdam ramro kirati song
एकदमै मिठो शब्द सारै मन पर्यो।🙏👍👌
Me alisha rai ko big fan ho kati dhirai ramro geet 🎉❤❤ qatar bate subscribe gareko xu melina rai voice malai sakela geet bate atti mann parnaby tahlo0
Sewaaaaaa
Wonderful Sakela dance.. Proud of having our beautiful culture
किराँती हुनुमा गर्भ लाग्छ मलाई
Same here 🙏🏻
Yes
the translation took me out 😭😭
Good job kirat
English translation killed me😂
❤❤❤❤❤❤❤जे जस्तो भए पनि आफ्नो धर्म सास्कृतीक जोगाओ,आफ्नो अर्गानिक गित कति राम्रो जति सुने पनि सुनिराख्नु मन पर्ने ❤❤❤❤❤
जया किराँती🕺💃🕺💃🕺💃🕺💃🕺💃🕺❤️❤️
I lop kirat😍😍
Feri. Back gari gari herne ma matra ho ki Hajur haru pani hunu hunxa ni?🙏🏻🙏🏻🙏🏻👌👌👌😂😂😂😂
Asadhai ramro xa gita ra video pani atinai ramro xa euta kala saskriti jhalkaune git hjur haruko
hirdaya bat badhai xa hjur harulai
आहा धेरै नै राम्रो 😍🤩💞
Naachu naachu po lagyo ta😊🤗 Love you ❤ #Alisha_Sweety💋 #Takme_Baje🙏 Teha sadhei ramro samlagnata,sambhanda hos #Rai's_Gang🇳🇵👑❤
wow dami xa👌👌👌
गर्व लाग्छ किराँती हुनु मा,बधाई,छ सम्पुर्ण टिम लाई,
Wow congratulations 😍🤩 all team lae tokme dajai Alisha Rai soi dhole soi arko wapa khoi
कति मिठो साकेला गित, लय, नृत्य हेरेर मन आनन्द बनायो🙏
धेरैधेरै धन्यवाद अनि अग्रिम शुभकामना बुबु नाना निछ्छा निछ्छामा यसैगरी सधैंभरी आफ्नो धर्म संस्कृति भेषभुषा प्रति हजुरहरूको माया सद्भाव रहिरहोस जय किराँत🙏✊🌻🌻🌹🌹💘💘
Oh ho Kati ramro song love it
Super nice my best lovely 💙♥️all the best my....🤙💃🏿✌️🎸🌹💐
❤❤❤❤आफ्नो भेष भुसा मा बनेको गित कति राम्रो ❤❤❤❤❤
I am Tamang but i love and i feel proud that i am surrounded by this all community ❤❤❤
Ma giri vayera ne dami layo❤
Dammi 👍️👍️👍️👍️👍️👍️
❤❤❤❤❤❤❤भोलि नेपालले जित्योस भनेर पर्खिने साथीहरु यता हाजिर हौ❤❤❤❤❤❤❤
🤍❤👍👍👍👍👍👍👍👍👍👍👍👍saaab over ramro lagyo'...😎👍👍👍.
Wow😮😮🥰
I love kirati🤗🥰❣️
Wow!!! what a beautiful sakela song love it.I guess whenever the new sakela songs are being uploaded every year of udhauli/ubhauli it is becoming more and more beautiful. I am very proud to be kirati..Love you melina dd and all our kirati actors for this song and video
Yeah i also guess so lyrics are really beautiful and touchy😍😍
Kirati hunuma garva lag xa 🙏🙏🙏jaya kirati
दामी दामी
video ek dam ramro xa ra git jhan ramro sakela sew alish ra tokme ko jhan kurai nagaram jhakas xa
Proud to be kirati 😍😍😍😍💖💖💖💖
afno saskriti jogau!
Jay kirati!🙏🙏
Wow So beautiful Song and Video 💕❤💕😍😍🙏🙏
Wow dj boro ko geet dherai ramro xa ajhai dherai pragati ko suvakamana xa hai.
Waww nycccccc song👌👌
किरात हुनु मा। मलाई धेरै गर्व लाग्छ ❤🙏🙏🙏🙏
wonderful 😍😍
Congratulations and best wishes to the entire team😍😍
Dami
la hai la best of luck
नमस्कार सेवा।।।
मा यहाँहरुकै गायक संगीतकार डि जे मेवाहांग। मेरो आफ्नै संगीत शब्द र स्वरम अनि मेलिना राइको अवाज, तक्मे बुढा विल्सन बिक्रम राई र अलिसा राईको अभिनय रहेको यो गित हजुरहरुले अतिनै माया गरिदिनु भएको छ। यसको लागि हृदय देखि हजुरहरुलाई धन्यबाद। सधैं यस्तै माया पाईरहु। सेवा।।।
साकेला टिकटक झलक सुनेर आएको🖐️💕🫶 आहा हाम्रो संस्कृती
Amazing..sakela sili
Dheraii.. Dheraii Ramro songs....🥰🥰🥰🥰🥰 love it..
Nice song and video DJ malik
Congratulations entire team good job 👏👏👏
हाम्रो राई जातीको सास्कर नै राम्रो🥀❤️❤️
Dherai Mithi Kiranti song ! Congratulations to all ! Entire Team !!
Wilson dai & Alisa bainiko video Damee x.👍👍🙏🙏❤❤
Asai gari hamro rai culture lAi sadhai udhauli ubhaulima sabai ramaunu parxa kirati ho.
Kirati flavor 🙏😍🎶
Wow nice sakela song❤️❤️❤️
Wow congratulations to DJ dada and whole team 🥰😍
Woww
damii xa video
badhai cha team laai
नमस्कार सेवा।।।
मा यहाँहरुकै गायक संगीतकार डि जे मेवाहांग। मेरो आफ्नै संगीत शब्द र स्वरम अनि मेलिना राइको अवाज, तक्मे बुढा विल्सन बिक्रम राई र अलिसा राईको अभिनय रहेको यो गित हजुरहरुले अतिनै माया गरिदिनु भएको छ। यसको लागि हृदय देखि हजुरहरुलाई धन्यबाद। सधैं यस्तै माया पाईरहु। सेवा।।।
किरात शब्द प्यारो 😍😍😙

Rai is hami hami is always dami .. Rai stand with ramre Ani imandar ..💪🏹
Very good.
🙏🙏🙏🙏💐🙏🌿⚘🌾
Alisha ko expression chai khatra lagxa jasto manxe ramri tyastai ramro acting 🥰🥰😍🤩🤩❤❤❤
Great our Rai sakela Cultural song . Thank you everyone related to this song 😍😍
Alisha is looking so so so beautiful with this traditional attire in this video!!! Lyrics of the song and vocal, everything is just wow and awesome!!! 👌👌👌👌👌👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍
3yrs agadi kirat culture maan parxa vanne 2023 aaipugda Katai jaimasi vanne ta hunu vayana😢😢😢
Wow Really Outstanding Sakela Song & Sili DJ Jiu Congratulations....
Wow. ..I love rai culture ...feel proud 2 b Nepalese...n big shot out 2 all rai kitrati jati peoples ...those who belongs from different place 😄😍🤗
किराती भएर जन्मे किराती भएर बाच्न चाहान्छु र किराती भएर नै मर्न चाहान्छु
waoooooo sakela nach sarai ramro
किराँती जातिहरु एक भई एउटै दिन सम्पूर्ण ले बृहत् मेला लगाउनु पर्छ
Sewani❤️
तक्मे बुढो सधै हँसम नमस्कार