काजल जोशी र छत्र शाहीले दशैं यसरी मनाय गाँउमा।सबैजना गित गाँउन कडा।।।

Поділитися
Вставка
  • Опубліковано 19 вер 2024
  • chhatra shahi kajal joshi

КОМЕНТАРІ • 315

  • @bindasmgr3442
    @bindasmgr3442 2 роки тому +28

    छत्र दाई र काजललाई दशैँ को सुभकामना छ है राम्रो होस

  • @amarmagar6875
    @amarmagar6875 2 роки тому +26

    हाम्रो छत्र साही को घर को दसै को भिदियो किन आएन भनेर सोच्दै थिए आएछ खुसी लागेयो दामी काजल beautiful

  • @Anticorr318
    @Anticorr318 2 роки тому +38

    छत्र र काजलले इन्द्रेणीमा मात्रै नभएर गाउँघर तिर पनि सबैलाई मनोरन्जन दिलाएको छ ! यी दुइ जोडी संधै यसरी नै हाँसी खुसि रहोस,फलोस फुलोस,!जीवनभर कुनै दुख पिडा कस्ट नहोस दुबैलाई शुभकामना छ !

  • @narayandhungana8835
    @narayandhungana8835 2 роки тому +8

    खाट्टि नेपालीको भेषभुशामा ठाट्टिएका गाउँबासी देख्न पाउँदा ज्यादै खुशी लाग्यो
    इन्द्रेणीका गायकार छत्र शाहीलाई धन्यवाद !!

  • @rameshpaudel8442
    @rameshpaudel8442 2 роки тому

    छत्र साहिलाई धन्यवाद अाफ्ना गाउँका मान्य जनहरूबाट विजय दशमीको टिकाजमरा गङ्गै अासिर्वाद लिनेदिने गर्नु भएकोमा!!😎😎😎😎😎😎😎😎😎😎😎😎😎😎😎😎😎😎😎😎😎😎😎😎😎😎😎😎😎😎😎😎😎😎😎

  • @sharmilagurung2709
    @sharmilagurung2709 Рік тому

    राम्रो छ हजुर हरुको गाउँ रमाइलो छ मचै गोर्खा देखि ल

  • @tulsioli5534
    @tulsioli5534 2 роки тому +24

    आहाँ आफ्नै भेष आफ्नै भाषा संस्कृती सुन्दर
    परम्परा, बिजया दशमी को हार्दिक मंगलमय शुभकामना छ सबै दर्सक लाइ , जय छत्र ब्रो र काजल ।

  • @nabinsherpali8980
    @nabinsherpali8980 2 роки тому +21

    हाम्रो जुम्ला मन पर्ने यता हजिर ल

  • @madanbista8875
    @madanbista8875 2 роки тому

    सस्कृति भनेको यो हो साहै खुशि लागयो शुभकामना बिजया दशमिको ।

  • @amarmagar6875
    @amarmagar6875 2 роки тому +14

    गाउ पालिका अध्यक्ष भने कोता छत्र साही को गाउँ पालिका को जस्तै हुनुपर्छ

  • @yamvikramshah7447
    @yamvikramshah7447 2 роки тому +2

    छत्र साहि जी हजुर ले त आफनै गाँउ ठाउँ गयर शुभ दशरा मनानु भयको छ हामी त के गर्ने इन्डिया मा मनाउनू परेको छ शुभ दशहरा बधाई छ...।।

  • @khumraj5858
    @khumraj5858 2 роки тому +5

    सार्है रमाइलो भएछ छ्त्र साहि र काजल जोशी को दसै अब इन्द्रेणी मा आएर बिबाह पछि कडा दोहोरी आउनु पर्छ इन्द्रेणी बाट

  • @ramsen186
    @ramsen186 2 роки тому

    Hlo chatra bhai malai purano yaad aayo khusi lagyo from syangja haal India 🇮🇳 happy dasai

  • @bilbahadurkhatri5004
    @bilbahadurkhatri5004 2 роки тому

    ल अति रमाइलो गर्नु भयो छत्र भाई💐💐

  • @nokhiraoli7370
    @nokhiraoli7370 2 роки тому +26

    छत्र शाहीको जनमदिने अामा , छत्र शाहि ,काजल जाेशि (शाही ) भाईहरू , बुहारी , छाेरा , छाेरि लगायत छत्र जिकाे अाफन्त सम्पूर्ण मा बिजया दशमी काे धेरै धेरै शुभ कामना छ ।कुबेत बाट

  • @lalkumarshrestha6857
    @lalkumarshrestha6857 2 роки тому +2

    आफू जन्मेको ठाउँको (जुम्लाको) संस्कृतिलाई बाहिरी दुनियाँमा ल्याउने कोसिस गर्नु भएकोमा इन्द्रेणीका कलाकार छत्र शाहिलाई हार्दिक धन्यवाद।
    त्यो भन्दा पनि मुल्यवान संस्कृति अझै कहिँ कतै लुकेर बसेको रहेछ भने यहि मौकामा बाहिर ल्याउने कोसिस गर्नु हुनेछ भनेर आशा गर्दछु।
    जुन मुल्यवान संस्कृति हामीले देख्न, हेर्न अनि बुझ्न पाउनेछौँ।

  • @kcnirmalkc4399
    @kcnirmalkc4399 2 роки тому +11

    Beautiful family 💕 बडा दसैँको मंगलमय शुभकामना !

  • @tarakc3020
    @tarakc3020 2 роки тому

    छत्र भाई काजल नानु लाई बड़ा दशै को अनी दाम्पत्य जीवन को शुभकामना छ है सुखद रहोस अनी भाई एउटा क़ुरा बुझीन नी हजुर को बुबा लाई ठुलो बुबा भन्ने चलन हो की के हो भन्दिनु पर्यो ल गारो नमान्नु कन ल म पोखरा बाट

  • @soumayasirpli8983
    @soumayasirpli8983 2 роки тому

    Wowowwowowowowowo derai ramro ma Nepal aayesi hajur ko gau ma lanu huss God believes you 🙏🙏💝💝💝💝😘😘

  • @binodsaru4128
    @binodsaru4128 2 роки тому

    छत्र शाही काजल जोशी लगाएत उहाको सम्पूर्ण परिवार लाई बडा दशै को शुभकामना यसरी अझ प्रगती गर्दै जानू ।

  • @rajendrabudha7752
    @rajendrabudha7752 2 роки тому +19

    छत्र र काजल को जोडिले उधुम मचाउने भयो नेपाल मा ज्वानौ 🤪

  • @uimob644
    @uimob644 2 роки тому

    शुभ कामना छ बडा दशै तथा तिहारको

  • @lovekiss4136
    @lovekiss4136 2 роки тому +1

    छत्र साही र काजल जोशी साही लगायत सम्पूर्ण साही परिवारलाई बिजय दसैको हार्दिक मंगलमय शुभकामना ❤️❤️❤️

  • @lhasisherpa7721
    @lhasisherpa7721 2 роки тому

    wow कति रमाइलो हो दामि छ है

  • @akendrakhadka7689
    @akendrakhadka7689 2 роки тому

    विजया दशमि काे सुभकामना छ है ।

  • @rajivmanange9178
    @rajivmanange9178 2 роки тому +1

    सबै राउटेहरु जस्ता मात्र देखिन्छन् त हो

  • @basantalamsal6118
    @basantalamsal6118 2 роки тому +16

    नमस्कार म बसन्त लम्साल छ्त्र जि र काजलजिको वैवाहिक जिबनको हार्दिक मङगलमय शुभकामना व्यक्त गर्दछु।

  • @jiwankumar7159
    @jiwankumar7159 2 роки тому

    बैबाहिक जीवन एवं बिजया दशमिको हार्दिक शुभकामना दुबै जानालाई

  • @budhathoki_san
    @budhathoki_san 2 роки тому +11

    दोहोरो पो टीका लगाउने चलन रहेछ त्यतातिर , anyway best of luck सबै परिवारजनहरुमा बिजय दशमीको हार्दिक मंगलमय सुभ-कामना तथा दामप्त्य जिवन उज्ज्वल मय होस् यहि सुभ-कामना

  • @ramdeuba5220
    @ramdeuba5220 2 роки тому

    दशैं को धेरै धेरै शुभकामना छत्र काजली जी

  • @birmahar1555
    @birmahar1555 2 роки тому

    बिजय दशै काे सुभकामना छत्र जि

  • @chandrabahadursen2500
    @chandrabahadursen2500 2 роки тому +1

    वडा दशैं को शुभकामना छहै सबै लाई हिमा गॉउ पालिका को अधयाछेया को गीत रामरो लागेयो है

  • @ghanshyambudha239
    @ghanshyambudha239 2 роки тому

    Wow mata jgukiyani dasaima ni fulka mala lu dami xa hai

  • @Madan_aryal_butwal
    @Madan_aryal_butwal 2 роки тому +3

    सबै राम्रो देखियो तर तेतातिर दक्षिणा दिने चलन नभएको हो कि के होला जान्न मनलाग्यो अनि दोहोरो टीका लगाउने चलन पहिलोपटक देखियो

  • @netrabasnet9640
    @netrabasnet9640 2 роки тому

    भेरीगुड बधाई छ छत्र भाई लाई

  • @nirpakumarnirpakumarbogati5233
    @nirpakumarnirpakumarbogati5233 2 роки тому

    काजोल जोशी र छत्र शाही लाई बधाई तथा शुभकामना

  • @mayanathghimire5484
    @mayanathghimire5484 2 роки тому

    काजलजी र छत्रकाे विवााह धूमधामसंगभएकाे युटुव मा देख्दा सारै राम्राे लाग्याे याे दाम्पत्य जीवन जीवनभरी सुखसमृद्धिले पूर्णहाेस् भन्ने शुभकामनाछ ।

  • @rabindarkunwar7078
    @rabindarkunwar7078 2 роки тому

    रामरोछ भाई

  • @maheshbista1030
    @maheshbista1030 2 роки тому +5

    Super jodi chatra dai अनि काजल जोशी दिदीको congralations

  • @bharatboharamuskan4443
    @bharatboharamuskan4443 2 роки тому

    अति नै रमाइलो छ है दशैको लाखौं लाख सुभकामना छत्र र काजल लाइ

  • @asmitathapa5218
    @asmitathapa5218 2 роки тому

    Vai tika jastai full mala nai lagauda acham lagyo malai .jumla tirko Chalan ritirwaj acham lagyo malai .happy dasai sabai lai .

  • @ranamagararjun
    @ranamagararjun 2 роки тому

    छत्रजिले त्यस ठाउको यथार्थ युट्युबबाट हामिलाइ देखाउनुभाछ यतैबाट देख्नपाइयाछ

  • @Dilparsad-Syangtan
    @Dilparsad-Syangtan 2 роки тому

    दोहोरो टीका लगाइदिने चलन बिलकुलै फरक लाग्यो।

  • @kusumneupane1579
    @kusumneupane1579 2 роки тому +7

    प्यारो भाइ,नेपाली लोक दोहोरिका मुर्धन्य ब्यक्ती छत्र र लोक दोहोरी स्वर कि धनी बुहारी काजललाई बिजया दशमीको शुभकामना ।

  • @padamgurung2952
    @padamgurung2952 2 роки тому

    good chhatra + kajal happy married life

  • @urmilabeduwal202
    @urmilabeduwal202 2 роки тому

    Hamro gau ma pani yasti ho ni dada 🥰 humla ni

  • @sureshkhadka4453
    @sureshkhadka4453 2 роки тому +7

    छत्र जि सन्तान धेरै उत्पादन रहेछ त

  • @madankc3901
    @madankc3901 2 роки тому

    छत्र भाई एकचोटि ईन्द्रणि टिम लगेर जानू पर्यो

  • @devkotabikas4725
    @devkotabikas4725 2 роки тому

    Very nice dai hajur

  • @northpole1674
    @northpole1674 2 роки тому

    बाजाको नाममा त्यही यौटा डल्लो मात्र हुन्छ कि क्याहो जी ? अस्ती पर्थोमा पनि त्यही मात्र थियो । सबै एकै ठाउँमा जम्मा भएर टीका लगाउने चलन साह्रै राम्रो लाग्यो । अनि नि, सानो गाउँ देखिन्छ, घरहरू थोरै छन्, यत्तिका धेरै मान्छे कहाँबाट आए ? आशीरवचन र दक्षिणा दिने चलन हुन्न हो ?

  • @Dilparsad-Syangtan
    @Dilparsad-Syangtan 2 роки тому

    छत्र भाइ र काजल बहिनीले गजबै रमाइलो सग दशै मनाउनु भयो 👍️

  • @शिवगोरखभक्त

    अति उत्तम दसै छत्र साही भाई लाई धन्य बाद
    यसै संस्कार बाट हाम्ररा पुरखा हरूले मान्दै
    आयोको हिन्दु धमँबचाउ।

  • @vishnurajkapadi2648
    @vishnurajkapadi2648 2 роки тому +4

    गाँउमा जेहोस रमाईलो लास्टै गर्यो छत्र जी ले

  • @Aakritisunar318
    @Aakritisunar318 Рік тому

    namste .chtra.kajal.hjr.very .nice.family

  • @deepakdangi1077
    @deepakdangi1077 2 роки тому

    Good family xatra dada dasahiko suvakamana xa hii🙏🙏🙏🙏🛫🛫🛫👍️👍️👍️🌹🌹🌹💐💐💐👌👌👌👌

  • @sukbdrgurung2076
    @sukbdrgurung2076 2 роки тому

    Chhatra bhai r kajal bahini lai badai xa

  • @ashimmahara3494
    @ashimmahara3494 2 роки тому

    कति रमाईलो छ दादा हजुरको भिडियो सबै हेरेको छु दादा म दाचुला बाट आखा बाट आसु खस्यो

  • @devijungshahi2335
    @devijungshahi2335 2 роки тому

    Happy dasi chattra vii

  • @gmerboy7531
    @gmerboy7531 2 роки тому

    Ramaailo .subhakamana chha la

  • @saipalmusic6905
    @saipalmusic6905 2 роки тому

    स- परिवार को यादगार पल भिडियो मा कैद गरेर राख्नु भयो राजा धेरै राम्रो !!

  • @manilalama9278
    @manilalama9278 2 роки тому +1

    आमाको शाब्दले सरै मान छुयो । आमा धेरै भाग्यमानी हुनुन्छ आमा यस्तो छोरा बुहारी पौनु भायो ।

  • @nagendragm1282
    @nagendragm1282 2 роки тому

    Badai chha daai love you o k

  • @khumraj5858
    @khumraj5858 2 роки тому

    आफ्नो आफ्नो ठाउँ को फरक फरक चलन छ जय होस

  • @amritdhengamagar7636
    @amritdhengamagar7636 2 роки тому +8

    हो आफ्नो गाऊ ठाऊँ को चलन चल्ती अनुसार हुन्छ त्यस्माकुनै ब्याक्ख्या गर्नु आबसेक छैन तर मेरो घर पुर्बि पाल्पा हो हाल म साउदी अरब छु। कुरो रह्रौ मालाको मेरो गाउँ घरतिर पनि काजल जी ले भने झैँ दाजुभाइ लाई भाईटिका लगाएर मात्र यो फूल को माला लगाउने चन छ। तिहार को भाईटिका भन्दा पहिले लगाइयो भने यसलाई जुठो मानिन्छ यो मैले बुझेआनुसार..................... ल बाकी सबै राम्रो छ

  • @ramsen186
    @ramsen186 2 роки тому +2

    Nepali prampra ramro lagyo I love ❤ Nepali all culture mere desai xaina lakin nepal 🇳🇵 ko samjhana aayo love to all

  • @milanthapa9352
    @milanthapa9352 2 роки тому

    दसैं को शुभकामना छ सबै जना लाई राम्रो छ छत्र जि र काजल नानुलाइ अगाडि बदनु हो ला दुबै जना को गित धेरै मनपर्छ मलाई

  • @mangomd1647
    @mangomd1647 2 роки тому +1

    छत्र सिरको आमा चाहिँ राम्रो बोल्दो रहेछन

  • @nishagaha1309
    @nishagaha1309 2 роки тому

    जे होस छत्रजी को कारण ले गर्दा जुम्ला को भेष भूसा देखना paeyo ❤️ढिलाई भए पोनी dashain को शुभकामना 😊

  • @goodnews2565
    @goodnews2565 2 роки тому +1

    छत्र र काजल को जोडीं सयौं जुनी सम्म साथ रही रहोसं 🌺🌺💐💐

  • @kalibahadur8233
    @kalibahadur8233 2 роки тому

    अति राम्रो छ छत्र शाहि र काजल जाेसिलाई बिबाहकाे अग्रिम शुभकामना र छत्र शाहिका सम्पूर्ण परिवारलाई वडा दशैकाे शुभकामना छ !!
    🥀💖🦋💔❤️💛🌹🥀💚🌳🌻💙

  • @chandratahamang3474
    @chandratahamang3474 2 роки тому

    बडा दशैको तपाईंको सपरिबारमा शुभकामना र हाम्रो तिर टिका लगाउने तरिका अर्कैछ र तपाईको तिर अर्कैरछ जेहोस रमालो लाग्यो र तपाईंको दम्पती जिबन फलो फुलोस हसत !

  • @sunitashahithakuri921
    @sunitashahithakuri921 2 роки тому

    malai sabaivanda ama ko kura matrai sunirahu lagxa kati mitho boli x

  • @roshandhakal7106
    @roshandhakal7106 2 роки тому

    Chatra bahadur sahi ji moh Bharat ko Assam State Bata herdei xo tpi ko channel Lai khub follow grne grxo hai sathei indreni Pani herne grxo dhnyabad

  • @gangabirmagar5975
    @gangabirmagar5975 2 роки тому

    Super xatra ji

  • @chandragurung2567
    @chandragurung2567 2 роки тому +4

    Happy dashai chhatra kajal with all family members 💞💞

  • @mekhthapa9288
    @mekhthapa9288 2 роки тому

    Chatra ra Kajal congratulrtions

  • @rajustha4300
    @rajustha4300 2 роки тому +4

    सारै रमाइलो पो हुदैछ ।

  • @gaganbirahi9645
    @gaganbirahi9645 2 роки тому

    यो के हो यार छ्त्र भाइटिका को दिन त सबै ले माला लगाउछ्न तिमी त साच्चै राउटे भन्दा पनि कम रहेनछौ यार अलि अनौठो नै देखियो यो जतिबेला पनि काजल जोशी ले गीत गाउछिन हैट

  • @rajsharma9484
    @rajsharma9484 2 роки тому +1

    आहा कति रमाइलो वा छत्र भाइ ले नेपाल खाने भय

  • @birendrathapa4086
    @birendrathapa4086 2 роки тому

    दशैको शुभ कामना छ हजुरलाई ऊहाको स्वर त कलाकारको भन्दा कम छैन आहा हजुर लालुपाते लुकेर लालभयो भन्ने गित कस्तो मिठो स्वर ले गाउनुभका आहा हजुरलाई हिर्दयदेखि सलाम छ मेरो

  • @surajbahadur6478
    @surajbahadur6478 2 роки тому +2

    Chatra sir ko ghar paribarko dasai dherai ramro lagyo

  • @kajimanlohani8620
    @kajimanlohani8620 2 роки тому

    सारै रमैलो लाग्यो छ्त्र जि सबै मा दसैको सुभ कामना छ

  • @mayanathghimire5484
    @mayanathghimire5484 2 роки тому

    अाफ्नाे वावू अअथवा पिताजीकाे यस्ते ठूलाे अवसरमा विल्कुलै नसंझनु राम्राे लागेन कमसेकम मेराे पिताजी हुनुभएकाेभए कति खुशी हुनुहुन्थ्याे भनीदिएकाे भए पनि कतिराम्राे हुनेथियाे ।

  • @gitakhadka8108
    @gitakhadka8108 2 роки тому

    Ho dashaima jamarako mala lauxam hami pani

  • @bhimbdrpunmagar9670
    @bhimbdrpunmagar9670 2 роки тому

    दशै मज्जाले मनाउनुहोस गाउले मोज गर्नुहोस् समय ठिक जुरेको छ 💞💞💞💞👌👌👌

  • @mayagurung4825
    @mayagurung4825 2 роки тому +1

    Wow kati ramailo hjr haruko Gauma

  • @tekrajpujara7286
    @tekrajpujara7286 2 роки тому

    बिजयादशमि 2078 को छत्र साहि काजल लाइ बैबाहिक शुभकामना साथै हार्दिक मंगलमय सुभकामना ब्यक्त गर्दछु

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 2 роки тому

    चलन मिल्दो जुल्दो त छ तर एउटा भने पटक्कै मेल नखाने भनेको आफु भन्दा ठुला लाई टिका लगाउने यो पबॅ भनेको त आसिॅबाद लिने होनी ।

  • @dharmarajbhattarai50
    @dharmarajbhattarai50 2 роки тому

    शुभकामना स-परिवारमा

  • @santoshsunuwar9422
    @santoshsunuwar9422 2 роки тому

    भिन्न तरिका को दशै देखियो छत्र जि

  • @rajendrasharma2834
    @rajendrasharma2834 2 роки тому

    Dherai ramro good

  • @bikashxtri6092
    @bikashxtri6092 2 роки тому

    Superjodi vai

  • @dilsubagurung5289
    @dilsubagurung5289 2 роки тому +1

    Best wishes to dashami ko suva kaman sadai yasari nie ramielo faymliparioar xaox xatra bhai kajal nanu...

  • @Bishnu-gb7wm
    @Bishnu-gb7wm 2 роки тому

    Kati thulo family xatraa vaiko khusi lagyo yesari nai khusi rahanu hola hai 🙏👌👍💕💞🙊

  • @rambsen4689
    @rambsen4689 2 роки тому

    Badhai vai

  • @nareshale9477
    @nareshale9477 2 роки тому

    chhatra shahi sir tapaiko mic ko aawaj ramro aayena.

  • @rameshpaudel8442
    @rameshpaudel8442 2 роки тому +1

    तपाईको भन्दा अामाको बोलिमा मिठास छ!!

  • @narprasadgurung5983
    @narprasadgurung5983 2 роки тому

    Sabai bhanda pahila ta Chhatra ra Kajal sapariwar lai Bada Dashain 2078 ko Subhakamana ! Yes kchhetra ma naata le thula hos wa sana tika satasat gareko payen ! Kunai kunai sthan ma suru ma ghar ko muli senior most jo chha wahan bata tika grahan garne chalan hunchha ! Seniority ma hos wa umer batai kina nahos wahan bata matra tika grahan garne hunchha tes pachhi kramik rupma junior lai naata anusar tika dine chalan chha ! Feri tapain harule sodhnu hola hoina tyo seniormost le kahan bata laune ta tika bhanlan ! Seniormost le Kul ko pujari / Pundit kohi bhaye nij bata natra Kul deuta ko puja gari Kul Deuta lai sakchhi rakhi afaile tika grahan garne chalan pani dekhin chha ! Ba Aama le chhora lai tika dine ani chhora harubata bata tika line chalan bhayeko payen ! Maala bare Dashain ko maala bhanne tika kai jamara ho ! Anetha nalinu hola !

  • @janujanu857
    @janujanu857 2 роки тому

    नमसकर हजूर बैही म कूबैत बट हो देरै रामाइलो लायो👏👏👏👏👏👏

  • @ghansyampun89
    @ghansyampun89 2 роки тому +2

    Good job sir really good competition 👍👍👍