कठै बरै धेरै बिगत र दुर्गम ठाउँ रहेछ जे जस्तो भएपनि आफ्नो जन्म घर को यसै नै माया लाग्छ जहाँ बसे पनि बधाई छ प्रगति को कामना म पनि इन्डिया आर्मी हो हाल जम्मु काश्मिरबाट हेर्दै छु म पनि सानो गरीब घर मा जन्मिएको हो अझै पनि मेरो गरीबी जिबन कसरी बितेको छ त्यो पल सम्झि रहन्छु धन्यवाद
छत्र र काजलकाे बैबाहिक जीवन सधै सफल रहाेस् । छत्र भाईले अाफ्नाे गाउँ ठाउँको भिडियो अपलाेड गराएर देखाउनु भयोर देख्न हेर्न पाईयाे । त्यो गाउँ ठाउँ देख्दा कता उवाड लाग्याे त कता कता मनाेरम लाग्याे ।
अनि काजल बैनि आफनु माइतीघर जानू हुनर अनि छत्र भाई पनि जानू परदैन ससुराली र तपाईं हरू को दाम्पतिय जिवनको शुभकामना छ जोडि सारै नै भगवान ले मिलाइ दिएको छ ।
बधाई छ काजल शाही , छत्र शाहीको भाइ, बहिनी सबैलाई बजया दशमी काे शुभ कामना छ। केयामरामा त काजल बहिनीलाई ठिक लागेयाे। चारै त्रर्फ किलियर संघ देखाउनु भाकाे छ। कुबेत बाट
मलाई नी sarai ramailo lagyo छत्र सर को गाऊ परिवार नी कती ठूलो के सबै manxe हरू रहरी हुनुहुदो रैछ फेरी नी yestai अर्गनिक विडियो देखन पाऊ काजल जी र छत्र सरको जोड़ी आहा
बिगट ठाउँ रहेछ छत्र जि काे गाउँ घर तर, असाध्यै रमाईलो लाग्याे हजुर हरु काे भिडियाे सबै हेर्छु समय अनुकुल मिले सम्मा हजुर हरु छत्र,काजल काे दामपत्य जीवन काे शुभ-कामाना सधै हाँसि खुसि रहनु हाेला
छत्र लाई कारबाही गर सरकार बिस्तारबादी भए जस्लाइ पनि गित गाउन लाएर आफू जस्तै कलाकार बनाए अनि हामी हेर्नी लाई हसाएरै मार्नी भए 😃😃😃 भाइ को गित पार्ट 2 लिना पर्यो हजुर
hariyali t xaen urat lagdo rahixw ni khet bari pni xaen rahixw pani bati pni xaen rahixw k ho viralo rahixw bikat nei rahixw samasya rahixw yahako basti ko manxy lai

काजल जाेशी छत्रशाही उत्कृष्ट कलाकार मात्र नभई राष्ट्रकै गहनाले परिचित ,उच्चहिमश्रृङ्खला रमणीय वातावरणमा भिरपाखा पखेरामा फुलेकाे फुलकाे जाेडीलाई विजयादशमीकाे शुभकामना , सँधै यसरी नै मुस्कुराउनु , दुःखमा सुखमा, बधाई छ, 🌹🌹🙋🙋
कति रमाइलो ठाउँ रैछ यसरी नै दिन बितदै जावाेस
छत्र र काजलकाे बैबाहिक जीवन सधै सफल रहाेस् । छत्र भाईले अाफ्नाे गाउँ ठाउँको भिडियो अपलाेड गराएर देखाउनु भयोर देख्न हेर्न पाईयाे । त्यो गाउँ ठाउँ देख्दा कता उवाड लाग्याे त कता कता मनाेरम लाग्याे ।
Chatters bhai and kajal happy weeding ko shuvakamana
धेरै राम्रो ररमाईलाेलाग्याे अब काजलकाे जन्म घर गाउतिरकाे भिडियाे कहिले अाउ छ
राम्राे रमाइलाे ठाउ रैच यसैगरि सदैखुशि हुनु शुभकामना
धेरै राम्रो दम्पत्ये जीवन को शुभकामना काजल र छत्र लाइ💞💞👩❤️💋👨💕💕💕🌹🌹🌹❤️❤️💑💑🇳🇵🇳🇵
दाम्पतीय जिबन को सुभकामना छत्र जि र काजल जि लाई अनि ससुराली तीर गएर पनि भिडियो बनाऊनु होला छत्र जि...
दामी दामी छत्र भाई
कालिकाेटका मान्छे कति सुन्दर छन
Congratulations hajur duee jana lai sadhai yastai khusi dekhe ra...hana pau
Yo sabai gau dekhakda tw malai ni jumla tira bihe garna man lagyo xatra daii😍😍
अनि काजल बैनि आफनु माइतीघर जानू हुनर अनि छत्र भाई पनि जानू परदैन ससुराली र तपाईं हरू को दाम्पतिय जिवनको शुभकामना छ जोडि सारै नै भगवान ले मिलाइ दिएको छ ।
K xa kbr chatra bhai
Very nice place.
छत्र जि लाई एउटा् कुरा हजुर को बाबालाई देख्न चिन्न सकिन त सर सबै चिनियो ?👌👌👌👌
बधाई छ काजल शाही , छत्र शाहीको भाइ, बहिनी सबैलाई बजया दशमी काे शुभ कामना छ। केयामरामा त काजल बहिनीलाई ठिक लागेयाे। चारै त्रर्फ किलियर संघ देखाउनु भाकाे छ। कुबेत बाट
Badhai cha chatra vai ra kajol lai.dampatty jiban sukhamaya hos.sabkura ramro ramro hudai jaos yehi suvhakamna cha ♥❤
सारै रमाईलो सँग दिनहरुबिताउगदै हुनुहुन्छ यसरिनै दिनबित्दै जाउन शुभकामना
congratulation both of you guys 'and really appreciate ta see jumla
सारै राम्रो छ छत्र जी अग्रिम शुभकमना छ मेरो ❤️❤️🤎👈🙏🙏
Very very good 👍Nice couple 💑👌Happy Dashain
छत्र भाईले साह्रै राम्रो श्रीमती पाउनु भयो खुशी लागेको छ
Happy dashain babu nani n all family 💐💐 jumla ko gau ghar ko jhalak dekhna paiyo dhannebad jay hos
सारै रमाइलो गाउँ रैछ
दशै को सुभकामना छ छत्र,,काजल लाई,,ं
छत्र जिको सबै भिडीयो हेर्दैछु खुसिलाग्छ
संसारकै उत्कृष्ट जोडि
गाउन लजाउन भएन है काजल जि !गितले नै हजुरलाई चिनाएको हो है
मलाई नी sarai ramailo lagyo छत्र सर को गाऊ परिवार नी कती ठूलो के सबै manxe हरू रहरी हुनुहुदो रैछ फेरी नी yestai अर्गनिक विडियो देखन पाऊ काजल जी र छत्र सरको जोड़ी आहा
बिगट ठाउँ रहेछ छत्र जि काे गाउँ घर तर, असाध्यै रमाईलो लाग्याे हजुर हरु काे भिडियाे सबै हेर्छु समय अनुकुल मिले सम्मा हजुर हरु छत्र,काजल काे दामपत्य जीवन काे शुभ-कामाना सधै हाँसि खुसि रहनु हाेला
धेरै राम्रो छ शुभकामना छ छत्र जि र काजल नानु धेरै राम्रो छ
काजल दिदि ले किन सिन्दुर नलाउनु भाको so beautiful family
Miss you Mero janma bhumi jumla
Nice couple ♥️♥️💞💞💞💞💘
त्यो बुढो बाजेको बायाँ पट्टि बस्ने बहिनिलाई मन पराए दाई जबकी बाजे ले गीत गाउनुहुदा हास्नुभयो र मैले पनि हासो थाम्न सकिन lop u bunu❤️
Ma pani😅😅😅😅
@@magarmala376 Mala g हजुर कहाँ बाट हुनुहुन्छ ?
umm k hai ma pani lastai hase😅😅
@@magarmala376 😀😀thank you mala g hajur ko youtube chanel suscribe gareko xukhai kasko voice ma geet halnu vayeko rahexa dheri man paro so😀😀
@@rapanakarmacharya8928 kasto hasnu vayeko tyo bahinihai😀😀
नव दुर्गा भवानी ले हामी सबैलाई कल्याण गरुन् , २०७८ सालको बिजया दशमी को धेरै धेरै शुभकामना ....
धेरै राम्रो लाग्यो तर विकट र अभावपुर्ण बस्ती रहेछ।
Hlls
Ppppp
@@sitathapa9913 hills भनेको पहाड होला अनि pppp भनेको के नि? अङ्ग्रेजी जान्दिन है। पानको पात पी पिरी हो?
हजुरहरुको गाउँ साह्रै राम्रो लाग्यो💜💜💜💜
छत्रको गाउँ मा त सबैले राम्रो गित गाउँदो रहेछ खुशी लाग्यो ।
श्रीमतीलाई टाईम पनि दिनुपर्छ है
छत्र भाई
छत्र भाइको गाउमा सबैले गीत गाउने सबैजना कलाकार वा। गाई बस्तुले पनि गाउछकी केहो।
अति राम्रो गाउँ 😍😍😍
कति सुन्दर ठाउँ रैछ 💕💘💕💘
Kati ramro gau chhatra g ko Kajal dd lucky one ❤️❤️❤️
सिन्दुर किन नलको हजुर म पनि हेर्छु संस्काइप पनि गर्याछु तपाईं हरु मन पर्छ गाउँ झन् उत्तीकै
राम्रो छ
कति रमाइलो छ है!सधैं खुसि देख्न पाइयोस् ।
कस्तो भिरमा बसेकाे बस्ती
जे भए नि अाफ्नाे गाउँ स्वर्ग
भन्दा प्याराे हुन्छ
कति सुन्दर ठाउँ रहेछ जुम्ला ल बधाई छ बैबाहिक जिबनको लागि धेरै धेरै शुभकामना
sarai ramro thau sarai sojho manche haru💞💞💞😘😘😘
एक्दमै राम्रो छ छ्त्र सर उच्च सम्मान छ हजुर प्रती ❤️🙏
Dherai to rammro jummla dekhana paiyo.
सारै राम्रो छ छत्र दाईको गाउ घर
अामा को गाना मन परो 🙏🙏🙏🙏🙏💓💓💓❤️❤️❤️
Dande bat xa xattra sai vai tapai ko gau haru. Derai ramailo rahixau hajur haru namaskar xa
अलि बुढी लाई तपाईं भन्दा अलि सुहायन छ्त्र साहि
छत्र जि तपाई ले काजल बैनी लाई एसै गरि सधै खुसी राखनु
Xatra vai hajurko gau derai ramro x ani afanta pani derai ramailo garnu hudo rahix khusi lagyo ramailo pani lagyo
हजुरहरुको जोडी नि त्यस्तै मिलेको छ खुसि हुनु होला💜💜💜💜💜💜💜💜💜💜
Dheerai ramro xa hamro gau pani yestai xa bidesh ma vaya ni hjr le banako video le gau ghr ko yad aayo
तातो तातो पानीले तोते बोली मन् पर्यो
इन्द्रेणी मा गएर छिटो काजल को र छ्त्र को दोहोरी भिडियो आउनु परो
Dherai ramailo thauraixa chhatra bhai m pani aauxu ekpatak
Bhai ko gharma jumla
नमस्ते ,काजल,छता,हजुर,धेरै ,राम्रो छ।
अब छिटोभन्दा छिटो इन्द्रेणी मा आएर दोहोरी गाउनु परो छ्त्र र काजलले
Shari shundar Thau
Right
ल ल छत्र काजल लाई अनगिन्ती शुभकामना , रमाइलो गर💕💕💕💕💕💕🌹🌹🌹🌹🌹🌹
दसैँको शुभकामना है सबैलाई
काजल बहिनी छत्रलाई थर्काइ देउ । भरे सुरुवाल खोलेर फर्काइ देऊ । बल्लै भो भेट 😁😁😁😁😁😁😛😛😛😛😛😛😁😁😁😁😁
हजुर मेरो फोन खराब भयो तर आज हजुर का सबै भिडियो हेरे हजुर लाई बधाई छ हजुर म बझाङ जिल्ला देखि
अति उत्तम ❤
😊😊😊😊
Dai keep going lot's of love 😍😍😗
सुन्दर भिडीयो छत्र भाई ।
छत्र लाई कारबाही गर सरकार बिस्तारबादी भए जस्लाइ पनि गित गाउन लाएर आफू जस्तै कलाकार बनाए अनि हामी हेर्नी लाई हसाएरै मार्नी भए 😃😃😃 भाइ को गित पार्ट 2 लिना पर्यो हजुर
Ummm असाधै रमाईलाेे ठाउँ मपनी अाउ अाउ जसताे लाग्याे
धेरै राम्रो भिडियो 💕
Happy marriage life both of you
Very nice u vlz dada happy dashai didi and dada
At I Ramiro xa❤❤🙏🙏🙏
राम्राे छ गाउँ ठाउँ मान्छे सबै miss you all ❣️❣️🙏
Hlo kajol g hajurko fan ho Miro husband bahut ramro lagx ri
Absolutely Great
Beautiful and sweet place 🙏🙏🇨🇦🇨🇦im watching from Canada 🇨🇦
सुन्दर रमणीय गाउँ ठाउँ रछ,
विवाहित जीवन को धेरै धेरै शुभकामना ❤️❤️❤️👍👍🙏🙏
जुम्ला रमाइलो गाउँ रहेछ छ्त्र र काजल को गाउँ जय होस
कस्तो राम्रो ठाँउ यार...जताततै हरियाली..जति हेरेपनि नअघाइने..
hariyali t xaen urat lagdo rahixw ni khet bari pni xaen rahixw pani bati pni xaen rahixw k ho viralo rahixw bikat nei rahixw samasya rahixw yahako basti ko manxy lai
@@sunitarai3401 खै हजुरको नजरमा कस्तो छ तर..म त नेपाली हो नेपालीलाइ सधैँ माया गर्छु र नेपालीको भिडियोलाइ उच्च सम्मान दिन चाहन्छु..संधै..
Ramro xa Beautiful video good jab all Happy dashain
जस्ले जे भने पनि भिदियो चाहिँ बनाउनु होला ताधै बात भय पनि तपाई को गाउँ घर ता हेर्न पाइन्छ
Congratulatoinbothofu damixa jana napyni dekhnpy
गजब छ छ्त्र भाइ
Kati sundar place with beautiful couple
Happy married Life chatra kajal ji
Kajal josi ra chhatra shahi ko yo dampati jibanma falos foolos pirya darsak ko shuvakamana
Hajurko chanel ramro views gayirako xa chatra sir.congrats 👍👍👍👍
Kati ramailo sir
I'm watching from kuwait enjoy garnu la...
Happy dasain so enjoy in jumla kahile aaune ho ktm indreni aayar kajal ani hjr ko dohori sunne man xa
धेरै राम्रो ❤️❤️🙏
छश्र दादा कती रमाइलो गयो
Kati ramailo jumla ani teta kaa manxe sabai 🥰♥️🇳🇵🇳🇵
सुन्दर गाउ तर पानि कता बाट ल्याउछन् होला यति माथि गाउ रैछ
धेरै राम्रो छ छत्र साहि को गाउँ
याहांका मानीसहरु लाई पानीको सुबिधा छ छैन होला ।
अति रमाइलो गाउँ बिगट भय पनि रमाइलो छ
Wow very nice jumla village
अरू त सबै राम्रो छ तर धेरै भिर रोहिछ अनि बिगट ठाउँ पनि