काजल जोशी आफन्त भेट्नमै ब्यस्त जताततै रमाइलो दशैमा।।

Поділитися
Вставка
  • Опубліковано 19 вер 2024

КОМЕНТАРІ • 401

  • @umnarayanshrestha5930
    @umnarayanshrestha5930 2 роки тому +1

    आहा कति रमाइलो जुम्लाको ठाउमा सबैजना एकमुष्ठ भेटघाटमा यो पो दशैको रमाइलो !!काजल जोशी सारै भाग्यमानी जुम्लाजस्तो ठाउँमा छत्र शाहिको साथ पाउनु अझै रमाइलो त धान कुटेको पो लाग्यो त मोटरबाटो पनि पुगेको रहेछ खुशी लाग्यो यो जोडि अझै सफलता मिलोस है सबैलाई एकमुस्ट बडा दशैको शुभकामना हाल बहराइनबाट!!

  • @sharmadeepak9832
    @sharmadeepak9832 2 роки тому +12

    Chatra sahi ko गाउ देखेर देरै राम्रो लाग्यो / काजल र साही लाई धेरै धेरै धन्न्ये वाद / ठाउ पनि धेरै राम्रो 🙏🙏🙏🌹🌹🌹

  • @nokhiraoli7370
    @nokhiraoli7370 2 роки тому +5

    छत्र शाहीको मामाहरू , माईजुहरू , दिदिहरू , बहिनीहरू ,दाजुहरू ,भाईहरू लगायत छत्र काे अामा, काजल, छत्र शाही ,छत्र शाहीको भाउजुहरू सबै सबैलाई बिजया दशमी काे शुभ कामना छ। गाउँ ,ठाउँ यकदमै रमाइलो रहेछ। छत्र जि देउडा, ठाडिभाका गाउना लगाउनुस्।अनि हजुर र काजल ले बिच बिचमा दाेहाेरि गाउनुपरेयाे।सम्पूर्ण ठाउँ राम्रोसँग देखाउनुपरेयाे ल । कुबेत बाट हजुरकाे सबै भिडियोहरू हेरिराखेकाे छु ।

  • @hirathapa6879
    @hirathapa6879 2 роки тому +1

    दसैँको शुभकामना ।दसैँमा फूलको माला लगाउने चलन नयाँ लाग्यो । अनि मकैको सुली राम्रो संग देखाउँदा राम्रो हुन्थियो नी।अच्चम लाग्यो धन कुट्ने ढीकी नहुँदो रहेछ त्यतातिर

  • @madankumarrai9735
    @madankumarrai9735 2 роки тому +11

    छत्र भाइ र कजल बैनिलाई बढाई छ २०७८ सालको महान चाड
    बडा दशमि को शुभकामना सबै परिवार लाई
    chhatra भाई तपाईंको गाउँ धेरै राम्रो छ Tara हरियो रुख बिरुवा रोपेर हरियाली बनाउनु होस् अफ्नो गाउँ अफ्नो ठाउँ अफ्नो जन्म घर आफ्नो मातृभुमी

  • @narsubedi4143
    @narsubedi4143 2 роки тому +3

    Chhatra vai ra kajal Buhini lai congratulations cha

  • @ashimmahara3494
    @ashimmahara3494 2 роки тому +10

    आज नभए भोलि सम्झना रहन्छ कति रमाईलो हुन्छ दादा एकदम दामि छ भोलिको सम्झानाको लागि

  • @gaulsblogbipin3717
    @gaulsblogbipin3717 2 роки тому +1

    रमाइलो लाग्यो छत्र भाई दसै को सुभ कामना 🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🙏

  • @sanuale460
    @sanuale460 2 роки тому +6

    फरक खालको चलन रैछ है जुम्लामा । मलाईत हाम्रो तीर भाई टीका जस्तो पो लाग्यो

  • @milanthapa9352
    @milanthapa9352 2 роки тому +10

    धेरै राम्रो छ शुभकामना छ छत्र जि र काजल नानु अगाडि बदनु हो ला हजुर को गित धेरै मनपर्छ

  • @gobindathapa9661
    @gobindathapa9661 2 роки тому

    मैले थाहा पाउदासम्म मलाई मन पर्ने जोडी अहिलेसम्म छ्त्र र काजल लाईभ दोहोरीमा अति जमेको,गाउने शैली सब्दका खानि अझै प्रगतिको कामना,बैबाहिक जोडी सधैं भरी खुसी रहनु 👍️👌💕🙏🙏🙏 lovely jodi

  • @naresholi7726
    @naresholi7726 2 роки тому +15

    प्रदेसमा भयपनि यो भिडीयो ले घरपरिवारसंगै रमायजस्तो भो धन्यबात छत्र जि

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 2 роки тому +4

    सारै रमाइलो परिवार रैछ। छत्रको सम्पूर्ण परिवारलाई देख्न पाईयो खुसी लागेकोछ।

  • @goodnews2565
    @goodnews2565 2 роки тому +13

    छत्र र काजल लाई बिभाहिक र दशैं को शुभ कामना यकै चोटी सारै रमाईलो छ भिडियो

  • @as33db93
    @as33db93 2 роки тому +4

    छत्रु 😘😘😘काजु😘😘😘अतिनैन्रमर्णिय गाउँ घर

  • @bibaslimbu6880
    @bibaslimbu6880 2 роки тому +8

    धेरै रमाइलो सुन्दर रमणीय गाउँ ठाउँ ,/ छत्र, काजल दुबैमा सफलताको शुभकामना ,

  • @jiwankumar7159
    @jiwankumar7159 2 роки тому

    बैबाहिक जिवनको हार्दिक शुभकामना छ्त्र एवं काजल जि

  • @samundra007
    @samundra007 2 роки тому +6

    Kati hasili ujyali cha kajal ji yekdam khusi rakhnu kajal lai chatra bhai yesto manche bhagye lai paucha.

    • @bhimrajkarki4312
      @bhimrajkarki4312 2 роки тому

      ढिंकी त हाते खत्रा लाग्यो छत्र भाइ अति रमाइलो

  • @karanshahu789
    @karanshahu789 2 роки тому +9

    जुम्लामा फरक रहेछ ।आफ्नो चलन रितिरिवाज सबैलाई राम्रै लाग्छ ।बधाइ तथा शूभ कामना ।

  • @ShivaKumar-rj8jw
    @ShivaKumar-rj8jw Рік тому

    अति सुंदर रमाइलो हमारी तरफ से आप सभी को बहुत-बहुत बधाई हो इंडिया पंजाब अमृतसर से नाईट ड्यूटी से आपका यूट्यूब चैनल देख रहे हैं

  • @mohanneupane7542
    @mohanneupane7542 2 роки тому

    छत्र भाइ को तिर को दसैं चै बेग्लै किसिम को देखियो । हुन त आफ्नो अफ्नो ठाउँ को आ आफ्नै सस्कार हुन्छ हो । तर पनि यो खाल्को टीका लगाको चै पहिलो चोटि हो देखे दशै मा जमरा फुल पाती टिकालगाएर सिहुरिन्छन ठुला बडाले टीका लगाइ आशीर्वाद दिनि गर्छन याहा त दुबै ले पालै पालो टीका लगाको देखियो अनि माला लगाको नि देखे माला त तिहार को भाइटिका मा चेलीबेटि हरुले दाजु भाइ लाई हो लगाइदिनि । जे होस रमाइलो लाग्यो ह्याप्पी दशै अनि बैबाहिक जीवन को धेरै धेरै शुभकामना छत्र र काजल लाई

  • @bhagirathbhatta5783
    @bhagirathbhatta5783 2 роки тому

    तपाईंको यो जोडी लाई शुभ कामना छ छत्र जी।

  • @bikramthapa9066
    @bikramthapa9066 2 роки тому +3

    दामि छ छत्र भाइ दशैकाे शुभकामना है।

  • @tekbahasur9558
    @tekbahasur9558 2 роки тому +8

    भाकेवनि रैछन छत्र शाही सम्पूर्ण परिवर शीत टीका लउदैछन सम्पूर्ण लाई दशाैकाे शुभकामना छ हई मा मलेसिया देखि

  • @twinbrothernsister5724
    @twinbrothernsister5724 2 роки тому +5

    रमाइलो लाग्छ छ्त्र भाइ र काजोल बुहारी को भिदियो 👍️सुन्दर जोडी 👌

  • @badrijethara8213
    @badrijethara8213 2 роки тому

    धेरै राम्रो छ छ्त्र काजल जोडी शुभकामना

  • @hsnhch8368
    @hsnhch8368 2 роки тому

    काजल ले धान कुटिन हहहहाअह्💕💕👩‍❤️‍💋‍👨👩‍❤️‍💋‍👨💞💑💑🇳🇵🇳🇵 मन पर्यो

  • @laxmimahara2856
    @laxmimahara2856 2 роки тому +1

    मलाई त याे भिडियाे देखेर गाउँ काे याद अायर रुन मन लाग्यो

  • @padamthakali6015
    @padamthakali6015 2 роки тому +3

    गॉवै रमाईलो देशै रमाईलो छत्र र काजल भएको ठाऊंमा सँसारै रमाईलो ।

  • @dolendrashaha5981
    @dolendrashaha5981 2 роки тому

    dherai mitho git gaunu hudo rahexa xatra vaiko mamule bises gari ma pahila jagir ko silsilama jumlama dherai baseko huda dheraimaya lagx jumlako + tehaka anya kala ani saskritiko 😍😍

  • @sarubishwokarma8218
    @sarubishwokarma8218 2 роки тому +6

    कति राम्रो छ्त्र शाहिको आमाको स्वोर आमालाइ पनि इन्द्रेणी लानु पर्यो

  • @jayabhadur4591
    @jayabhadur4591 2 роки тому +1

    मेरो प्यारो भाई छश्र लाई दशैँको शुभकामना व्यक्त गर्दछु

  • @prakashawasthi9531
    @prakashawasthi9531 2 роки тому +1

    म बैतडी को पुर्चौडी भुमिराज देखि हेर्दै छु हो दाइ धेरै राम्रो छ र हजुरहरुलाइ बिजय दशमिको सुभकामना धान कुटेको पनि राम्रो लाग्यो हजुर को ठाउको सबै राम्रो लाग्यो युटुबमा देखाएर राम्रो गर्नु भयो यहिनै खुशी छु हिर्दय देखिनै धन्यवाद भन्न चाहन्छु सारै कडा छन हो

  • @आर्यनअधिकारी
    @आर्यनअधिकारी 2 роки тому +16

    Badaaii chh मेरो राजा छत्र जि दशैको शुभकामना

  • @rajeshrokaya4308
    @rajeshrokaya4308 2 роки тому +1

    आमा लाई नमस्कार छ मेरो घर जुम्ला हो हाल बिदेश तिर छु आमाको स्वर एकदमै सहि छ एक पटक ईन्द्रेणी मा लगेर कर्णाली को मौलिक भाका मा गाउन लाग्यो

  • @sujangrg4018
    @sujangrg4018 2 роки тому

    Happy bijaye dashami kajal ra chhatra vaiko pariwar ma chhatra vai ra kajal bahini le garda yo families ma ajhai ramro chatana ra khushi auchha jasto lagchha god bless all of you 🙏🏻💓

  • @soumayasirpli8983
    @soumayasirpli8983 2 роки тому

    Ma Dubai dekhi herdai xu derai ramailo 💝💝💝💝💝🙏🙏🙏🙏🙏🧚‍♀️🧚‍♀️🧚‍♀️🥰🥰🥰😘😘

  • @lokendrashahi5674
    @lokendrashahi5674 2 роки тому +4

    परिवेशअनुसार रितिरिवाज हुन्छ रमाइलो भएको छ दाइ

  • @dhirajmagar5169
    @dhirajmagar5169 2 роки тому +60

    अन्य ठाँउको भन्दा जुम्लाको चलन निकै फरक देखियो।

    • @purnabk2497
      @purnabk2497 2 роки тому +1

      होत

    • @harikalapun4102
      @harikalapun4102 2 роки тому +2

      99

    • @Asmitabhandara
      @Asmitabhandara 2 роки тому +1

      हजुर फरक छ हाम्रो परम्परा गर्व लाग्छ हामि जुम्लि हुनुमा🙏🙏🙏❤️

    • @dhirajmagar5169
      @dhirajmagar5169 2 роки тому +1

      @@Asmitabhandara आफ्नो परम्परा पहिचानलाई सधै आत्मसाथ गर्नुपर्छ।बिर्सनु हुदैन

    • @srikrishna3316
      @srikrishna3316 2 роки тому +1

      ंua-cam.com/video/QNyyN6jpqQY/v-deo.html&feature=share

  • @sampadarai3379
    @sampadarai3379 2 роки тому +20

    लु बधाईछ छत्र र काजल बैनीलाई , हजुरहरुको दशै भब्यताका साथ चल्द‍ोरछ खुसि लाग्यो ।

  • @dumisk5508
    @dumisk5508 2 роки тому +1

    ठाउँ चै अति बिकट लाग्यो उब्जनि एकदमै नहुने ठाँउ जस्तो लाग्यो तर खुल्ला आकाश अनि डाडाकाडा चै अति दामी

  • @bindasmgr3442
    @bindasmgr3442 2 роки тому +9

    सारै रमाईलो छ छत्र दाजू म पनि आउँछु है हजूर को गाउ घर गुमन

  • @chandratahamang3474
    @chandratahamang3474 2 роки тому +8

    टिकाको दिन धानकुटेको देख्दाचाही अली नमजा लाग्यो रपनि केहीछैन सबैमा दशैको शुभकामना छ!

  • @KIRATBTWRAI458
    @KIRATBTWRAI458 2 роки тому +1

    गाउँघर नै रमाइलो जस्तो सुकै भएनी सहर बजार भन्दा सहर बजारमा दस्ताले बिल्डिंग किन नहोस् तर आफ्नै झुपडी आफ्नो रिती रिवाज आफ्नो संस्कार हजुर हरुको भिडियो हेरेर गाउँ पुगेको महसुस भो मलाई ।। हाल मलेसिया😌

  • @jitbahadur7376
    @jitbahadur7376 2 роки тому +2

    Wow hamro Nepal ma ni ..
    Afno Aafno chalan dherai rahexa..
    Aaja naya chalan dekhna paiyo...
    Khusi lagyo.. dhannebad chhattra ji..
    I love my Nepal..
    Jay Nepal..

  • @ratimanbohora8966
    @ratimanbohora8966 2 роки тому +5

    आमाको स्वर राम्रो छ एक चोटि ईन्द्रेणी स्टेजमा मा गाउन लगाउनु पर्यो

  • @shivarimal8011
    @shivarimal8011 2 роки тому +2

    Happy Dashain Hamro ma vanda Farak Raxa jumlama Damixa Dashain Awaj Aayana hai Chhatra vai

  • @vinodwoad5945
    @vinodwoad5945 2 роки тому +2

    हेप्पी दशैको छत्र र काजलाई शुभकामना

  • @binduphagamipun3387
    @binduphagamipun3387 2 роки тому

    Aaha kati ramailo gareko ho.best wishes both Bhai baine

  • @rajendrashrestha4905
    @rajendrashrestha4905 2 роки тому +6

    रमाइलो छ सबै जना दशै को टीका लगाएर बसेको र काम पनि मिलिजुली गरेर गरेको रमाइलो लाग्यो

  • @chandrabahadursen2500
    @chandrabahadursen2500 2 роки тому +2

    वडा दशैं को शुभकामना छ सबै लाई रमाईलो छ गॉउ घर तिर है

  • @ramesh2055
    @ramesh2055 2 роки тому +5

    भाइ एक चोटि सदर मुकाम पनि देखाउने पर्यास गर्नु ल

  • @deepak_gyawali3969
    @deepak_gyawali3969 2 роки тому

    हैन मलाई थाहा नभएको हो कि जुम्ला को चलन फरक हो दसैंको टिका लगाउँदा माला लगाइदिने चलन । जे आआफ्नो परंपरा होला धेरै राम्रो र रमाईलो छ ।।
    छात्र साहि र काजल जोशी लाई वैवाहिक जीवन को शुभकामना ।।

  • @musicloverlkb3092
    @musicloverlkb3092 2 роки тому

    जुम्ला नगईकनै जुम्ला हरेक ठाउँ गाउँ बस्ति देखाइ यसरिनै घुमाई दिनु भो यस्को thanka bhanna chahanxu kajal bhaoju and chhatra dailae

  • @surendrashahi970
    @surendrashahi970 2 роки тому +1

    गाउँ घर एकदम रमाइलो छ।एस्तै एस्तै भेडियोहरु बनाउदै राख्नु होला एकदम अर्गानिक छ।अनि मेरो सुझाव पनि छ काजल लाई जहा पायो त्यहि हल्का रूपमा गाउन नदिदा नै राम्रो होला।।इन्द्रेणी मा छिटो आएर यो जोडीले पहिलो प्रस्तुति दिनु पर्यो धन्यवाद ।।

  • @limboosajanphiyak6846
    @limboosajanphiyak6846 2 роки тому +3

    Sabai arganik rahexa happy dasai chhatra vai n kajal bahini

  • @bibashlove944
    @bibashlove944 2 роки тому +3

    अतिनै रमाइलो लाग्यो
    नैलो लाग्यो
    माला साटासाट गर्नु को कारण मिल्छ भनी खुलाउनु होला

  • @nepalihenxomboy7668
    @nepalihenxomboy7668 2 роки тому

    भिदियो हेर्ने भनेको त येस्तो पो होत ल बधाइ छ है

  • @rameshghartimagar9221
    @rameshghartimagar9221 2 роки тому +4

    गाउँ घर को सम्झना मेताई दिनुभयो हजुरलाई धेरै धेरै धन्यवाद सर हजूर हरुलाई दशैं को हार्दिक मंगलमय सुभकामना आमा बुवा दिदी बहिनी दाजु भाईलाई अनि हजुरको प्रगतिको कामना अनि डाम्पति जिवनको सुभकामना

  • @rajkumarbamjan8513
    @rajkumarbamjan8513 2 роки тому

    छात्र भाइ चलन खत्र रहेछ जुम्ला को राम्रो लागि यो ।

  • @ashimmahara3494
    @ashimmahara3494 2 роки тому +1

    आमा हजुरको गितले आखा बाट आसु खस्यो

  • @bahadur301
    @bahadur301 2 роки тому

    धान कुटन धेरै गाह्रो लाग्यो। यस्तै यस्तै फरक video राख्नु होला ।

  • @chandrakhand8247
    @chandrakhand8247 2 роки тому

    सर्वप्रथम छत्र भाई र काजल बाहिनीको दाम्पत्य जीवन सधैं एकनास खुसी, दिर्घायु सु स्वस्थ, समपन्न रहिरहोस् भनि बिजया दशमी अवसरमा श्री दुर्गा भवानी मातासंग प्रथाना गर्दछु 🙏🙏🙏🙏🙏❤❤❤❤❤।
    जुम्ला क्षेत्र तिरको दशै मनाउने संस्कृति हेर्न पाउँदा धेरै खुसी छु ।
    हजुरको जुम्ला धेरै संस्कृति र प्रकृतिक धनी रहेको महसुस गरिरहेको छु । तर शिक्षा र आर्थिक अवस्था कमजोर भएको पनि महसुस गरिरहेको छु ।
    अबको जुम्लालाई संस्कृति र प्रकृतिक लाई जस्ता को त्यसतै जगेर्ना गर्दै शिक्षा र आर्थिक अवस्थामा नाटकीय परिवर्तन भएको देख्न मन छ ।
    धेरै धन्यवाद छत्र भाई र काजल🙏❤🤞
    दुबै जनामा धेरै माया छ।

  • @narmadathapa8475
    @narmadathapa8475 2 роки тому +12

    विजया दशैंकाे दिन पनि अाेख्खलिमा धान कुटी कति दुख्ख गर्नु भाकाे ? नजिक मिल छैन र छत्र जि ।

  • @harishbhandari2506
    @harishbhandari2506 2 роки тому +2

    Aama ko voice eakdam ramro x

  • @thulokanchharai180
    @thulokanchharai180 2 роки тому +2

    छत्र भाइ को गाउँ को दशै को टीका चाइ दोहोरो लगाउदा रैछन।चलन फरक रैछ।so happy dashain all of

  • @sunitabk517
    @sunitabk517 2 роки тому +1

    wow kti ramro saskar purano

  • @netramallanetramalla4775
    @netramallanetramalla4775 2 роки тому +3

    आमाको गित धेरै राम्रो लाग्यो स्वर पनि मिठो

  • @chitrakhadka1864
    @chitrakhadka1864 2 роки тому +2

    Aaha nice family🙏🙏🙏🙏❤️❤️❤️💗💗💗💕💕💕😘😘😘😘

  • @gaganmgr2356
    @gaganmgr2356 2 роки тому

    कहिले जन्माउनु हुन्छ घोर्ले छोरा ,,छत्र सर ,,बदाइ छ सफल दाम्पत्य जिवन को,,,दुबै जनालाइ,,

  • @kcbharat8821
    @kcbharat8821 2 роки тому +3

    छत्र भाइ तपाईंको अामालाइ इन्द्रेणीमा लगेर गित गाउन पराे है ।

  • @jitudarai7842
    @jitudarai7842 2 роки тому

    keep going chhatra g and kagal g

  • @amarthakur9060
    @amarthakur9060 2 роки тому

    sound close bhayo brother yo koun bhasha ko geet ho maile ta bhujhena na bhujheni dherai ramro lageyo badhai xa chhatra with kajal👍️👌👌👌

  • @jibendrathapa3680
    @jibendrathapa3680 2 роки тому +2

    अति राम्रो लायो छत्र सर🙏🙏🙏🙏🙏

  • @yambahadur6670
    @yambahadur6670 2 роки тому +1

    Dherai dherai ramro mero🌲🍎🌴🍒🌷🦃 chhatara Shahi kajal joshi jiyuo lai badai xa 🌹🍐🐦🌲🍊🥀🦜

  • @menakathapa3142
    @menakathapa3142 2 роки тому +3

    बाबुकृ्ष्ण परियार सरको च्यानलमा देखिएको घर हजुरको मामा घर पो रैछ त्यो भिडियोमा हजुरममिलाई पहिलो चोटि देखेको थेँ

  • @gangabirmagar5975
    @gangabirmagar5975 2 роки тому

    So beautiful places xatra ji

  • @आर्यनअधिकारी
    @आर्यनअधिकारी 2 роки тому +27

    आमा लाई मीठो सम्झना छ

  • @Shahdeepak266
    @Shahdeepak266 2 роки тому +1

    बडा दशैं बिजया दशमी काे हार्दिक मंगलमय शुभ-कामना।

  • @tikapun688
    @tikapun688 2 роки тому +1

    Nice celebration happy dashain all of you

  • @sujangrg4018
    @sujangrg4018 2 роки тому

    Chhatra vai mama haru kati dherai khushi lago

  • @mukeshvlog7863
    @mukeshvlog7863 2 роки тому

    Chhatra shahi and kajol Joshi are so sweet couple

  • @asmitabk4338
    @asmitabk4338 2 роки тому

    पहिलो पटक देखे यसरी धन कुटेको ल धन्यवाद यो धनको चामल कहिले बन्छ उफ्फ्फ

  • @indrakumarrai2295
    @indrakumarrai2295 2 роки тому +3

    बिजय दशमी को शुभकामना 🌹🌹🌹🌹

  • @mahendrashahi5305
    @mahendrashahi5305 2 роки тому +5

    दसैको शुभकामना छत्र शाहि र काजल शाहिलाइ हेर्छु भिडियो मुम्बइ पुना बाट मेरो घर अछाम बारला हो

  • @lalbahadurmagar6521
    @lalbahadurmagar6521 2 роки тому

    ramro chha chhatra and kajal ji

  • @mayapun3131
    @mayapun3131 2 роки тому +1

    Dherai ramro lagyo yo vedeo herera sabailai shubhkamna xa

  • @ajitagorkhali5192
    @ajitagorkhali5192 2 роки тому +1

    Kati ramro Thau chhatra Vai 🙏🙏🙏

  • @durgakc1239
    @durgakc1239 2 роки тому

    Kate ramaelo Kajol r chhtra bhailai baebaik jibanko suvakamana

  • @prakashawasthi9531
    @prakashawasthi9531 2 роки тому +8

    अब ससुराली गएर पनि भिडियो बनाउनु पर्यो नि हजुर

  • @mangurunggurung1146
    @mangurunggurung1146 2 роки тому +1

    बिजय दाशमिको शुभकामना सबै जनालाई

  • @deomanlimbhu5034
    @deomanlimbhu5034 2 роки тому

    Happy shain 2078
    so nice day 💖🙏🙏💕👍️👍️

  • @sujangrg4018
    @sujangrg4018 2 роки тому

    Sarai ramailo gau vai janu paye huntho

  • @shantaghale2024
    @shantaghale2024 2 роки тому

    Kasto ramailo hajur haru ko tika ramro lagyo

  • @SupadeuraliKhabar
    @SupadeuraliKhabar 2 роки тому +2

    विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा छत्र जी, काजल जी लगायत सम्पूर्ण परिवारलाई शुभकामना

  • @basantirawat8935
    @basantirawat8935 2 роки тому +1

    बिजया दशमीको शुभकामना

  • @chakgurung3175
    @chakgurung3175 2 роки тому +1

    Ekdam ramro

  • @sunilpunk5574
    @sunilpunk5574 2 роки тому +1

    Supper place 😋

  • @ratnagurung5335
    @ratnagurung5335 2 роки тому

    Bijaya dasami ko suvakamana cha chatra babu ra kajal sabai family lai

  • @janakrajalimagar6994
    @janakrajalimagar6994 2 роки тому

    ल क्षत्र जी ससुराली गयर ससुराली को पनि यस्तै भिदीयो बनाएर हाल्नु होला है