ओलीले प्रचण्डलाई राजावादी भनेपछि हानाहान, देउवा-गगन जाइलाग्ने, भीम रावललाई एमालेमा फर्काउने

Поділитися
Вставка
  • Опубліковано 6 січ 2025

КОМЕНТАРІ • 363

  • @dilipsunar267
    @dilipsunar267 День тому +36

    राजन दहालको तर्किक क्षमता सुन्दर छ

  • @madanbasnet3363
    @madanbasnet3363 День тому +50

    संगै आएपछि अलिलि दया पनि राख्नुपर्छ हो राजन कमरेड घाँटी ङ्याक्नु हुदैन। बिचर तर्क नभएर मुख सुकेको छ त्यहिमाथि प्राहार धेरै कडा भो ✊

    • @astro.indra66
      @astro.indra66 День тому

      सक्छ माओवादी ले खेसेर बोल्नी मात्रै होर?

    • @AnilBohara-xy9uh
      @AnilBohara-xy9uh 21 годину тому

      @@astro.indra66 तँ आँखा फुटेको गोरुले बाह्रै माइन महिना अँध्यारो देख्छस्।

  • @mohansinghmahara9548
    @mohansinghmahara9548 День тому +27

    आदरणीय दयाल ज्यु को कुरा सुन्दा तर्क हिन तथ्य हिन देखियो ।आदरणीय राजन ज्युको कुरा दमदार लाग्यो नेता तथ्यपुरक हुनुपर्छ राजन ज्यु जस्तो हुनुपर्छ ।

  • @badalrai6998
    @badalrai6998 День тому +24

    एमाले भ्रस्ट चारी को पार्टी हो

  • @sagarshrestha9320
    @sagarshrestha9320 День тому +16

    सारै मजा आयो आजको इन्टरभिउ

  • @AnilBohara-xy9uh
    @AnilBohara-xy9uh День тому +22

    आज आएर चाहिँ माओवादी पार्टी र कमरेड प्रचण्ड ठिक लाग्न थाल्यो है साथीभाइहरु

  • @SirjanaB.K-mc5xv
    @SirjanaB.K-mc5xv День тому +18

    माओवादी जिन्दाबाद 🌺🌺

  • @bishallahsib1497
    @bishallahsib1497 День тому +48

    एमाले कांग्रेस ठीक पार्न राजन दाहाल एक्लै काफी छ।😂

  • @bipanahamal7362
    @bipanahamal7362 День тому +6

    Thanks Rajan sir

  • @AshokYadav-ue6kw
    @AshokYadav-ue6kw День тому +19

    एमाले नेता सङ्ग जवाफ छैन

  • @KhimuBaijali
    @KhimuBaijali День тому +14

    राजन दाहाल जिन्दावाद एमाले र काङ्ग्रेस सङ्ग भिड्न दाहाल एक्लै काफी छ।

  • @KishorKalikot
    @KishorKalikot День тому +29

    माओवादी जिन्दावाद ❤❤❤

  • @pramitarijal5443
    @pramitarijal5443 День тому +11

    rajan dahal ko bhanai good

  • @sg0620
    @sg0620 День тому +20

    एमाले का संग जबाफ नै छैन, गारो छ

  • @prakash-joti
    @prakash-joti 23 години тому +9

    अब त मलाई पनि भन्न मन लाग्यो माओवादी जिन्दाबाद ! ०८४ मा त माओवादीलाई नै दिने हो ।

  • @sangitamanju5059
    @sangitamanju5059 День тому +22

    भबिस्य मा सिङ्गो माओवादि को नेतृत्व गरेको हेर्न पाइयोस कोम्रेड राजन दाहाल लाइ❤✊✊✊✊✊

  • @Sisokatwal
    @Sisokatwal День тому +10

    धमला ज्यु एमालेको नेता नल्याउनुन अन्तर्बार्तामा

  • @Dilnepali-dj8dr
    @Dilnepali-dj8dr День тому +21

    राजन कम्रेड अभिबादन
    दयालको धोती फुस्काइ दिनु भयो माओबादिलाइ गुगलमा खोज्नु पर्छ भन्ने दयाललाइ कोमामा पुर्याइ दिनुभो

  • @rajbangurfirmpyuthan8533
    @rajbangurfirmpyuthan8533 День тому +13

    राजन जी को कुरा मा दम छ।तथ्य सहित बोल्नुहुन्छ माओबादी नेतामा मन पर्ने नेता राजन जी। एमाले का नेता संग बोल्ने केही बाँकी भयेपो बोलुन विचरा अक्क न बक्क भए😅😅😂😂

  • @kumarTamang-l1e
    @kumarTamang-l1e День тому +10

    एमाले देशको लागि धामिरा हो । एमाले जस्तो पार्टी र काङ्ग्रेस जस्तो पार्टी देशमा हुनु नै नेपाली जनताको दुर्भाग्य हो ।

  • @MeghnathPaudel-p8m
    @MeghnathPaudel-p8m День тому +12

    देश बेच्ने सक्ने भनेको कै यमाले र काङ्ग्रेस हुन

  • @dipakbasnet-je2sk
    @dipakbasnet-je2sk День тому +16

    एमाले काङ्ग्रेस नेपाल बाट उन्मुलन नभए सम्म नेपाल बन्दैन।

  • @parkash9971
    @parkash9971 23 години тому +7

    राजन दाहाल को तर्क सधै राम्रो सान्दर्भिक नै हुन्छ उहाँ जे बोल्नु हुन्छ सहि र सत्य बोल्नु हुन्छ राजन दाहाल र माधब ज्यु भए पनि काफि नै छ मत उहाँ दुबै जना लाई सलुत गर्छु माननिय भनेको यस्तो हुनुपर्छ

  • @yamunashreesmagar6564
    @yamunashreesmagar6564 23 години тому +11

    100 % सहि राजन दाहाल जियु कुरा सत्य हो

  • @greenarchery1277
    @greenarchery1277 День тому +13

    "राजस्व नलिने कमिसन उठाउने, अनि ढुकुटीमा पैसा नभयपछि बिकास बजेट छैन " True.....

  • @janakbudh64
    @janakbudh64 День тому +9

    एमाले लाई ठिक पार्न राजन दाहाल चाहिन्छ महाभ्रस्ट्र पार्टि एमाले र काङ्ग्रेस

  • @KhimuBaijali
    @KhimuBaijali День тому +9

    एस्तोलाई कुन ठाउँको जनता ले जिताए होला अब सोच्न जरुरी छ।केपि को भरौटे

  • @ShivaKc-dw6wx
    @ShivaKc-dw6wx День тому +6

    जे होस अहिले एमाले भ्रष्टाचारी नै साबित भयो पहिला जे भयपनि मावोबादि सुर्धछ अब ८४ मावोबादि आउने समभाबना धेरै छ

  • @achyutadhikari7419
    @achyutadhikari7419 День тому +14

    सकेनन् आज दयाल बहादुरले उत्तर दिन !

    • @ratnabk8293
      @ratnabk8293 15 годин тому

      अर्को कोहि छ भने पठाउ

  • @gopalpathak5562
    @gopalpathak5562 День тому +11

    राजन दाहल जि,यो कांमे सुड्डोलाई उठेर राउन्ड किक हान्नुन हो,

  • @himalkc400
    @himalkc400 21 годину тому +5

    ये रिसि जि येक पटक राजन दाहाल र गगन थापालाइ सङै राखेर interview लिन परेओ

  • @hombahadur7536
    @hombahadur7536 День тому +13

    एमाले काङ्ग्रेस लाई भोट दिन भन्दा अब 2084 मा माओबादी लाई दिने निर्णय गरियो।।।

  • @onlyred10
    @onlyred10 День тому +5

    दयाल बहादुर शाही जी कर्णाली नदिमा झरौला हाली माछामारी खानुस त्यसैमा तपाई को भलो छ।

  • @diamondkrishna-ls7nw
    @diamondkrishna-ls7nw 20 годин тому +3

    100% Right.Rajan jee

  • @binodkalpit2872
    @binodkalpit2872 День тому +4

    तथय सहित को पर्तिबाद र यथार्थ परक बिचार को लागि राजन दाहाल ।

  • @MilanGrg-q8j
    @MilanGrg-q8j День тому +11

    wow !!!Rajan Dahal

  • @govindapande3972
    @govindapande3972 День тому +10

    Rajan ji ko good point kura

  • @rajendrakhadka6700
    @rajendrakhadka6700 День тому +17

    विषय वस्तुमा बैचारिक बहस गर्न नसक्ने यस्ता नाथे एमालेका नेतालाई माननीय भन्नू पर्ने थुक्क हाम्रो विडम्बना 😡😡

    • @somnathsubedi6968
      @somnathsubedi6968 День тому

      एमालेहरुको हैसियत यस्तै हो बोल्न सक्नेलाई गलत्याएर निकाले पछि?

    • @BijayaThapa-hb6fv
      @BijayaThapa-hb6fv День тому

      Yesta lai kaksri desh bikash garxu bhnera hame lea biwash garnu parnea😅😅kp ko kukura Nayalayak chor

  • @Rltamang
    @Rltamang 22 години тому +4

    Rajan sir is the best Leader

  • @rajkrishna6065
    @rajkrishna6065 День тому +7

    good rajan jee😂

  • @dhurbasubedi7292
    @dhurbasubedi7292 День тому +7

    काजु दाई बोलाउदा लेबल मिल्ने बोलाउने गर्नु न यार राजन दाहाल संग यो केपीको हनुमान बचरो बोलायर ओठ मुख सुकायर गर्न खोज्या के हो साह्रै माया लाग्यो 😢

  • @BinodPokharel-g7u
    @BinodPokharel-g7u 19 годин тому +2

    सलाम राजन दहाल ज्यु।

  • @ud.g.gaming8890
    @ud.g.gaming8890 День тому +7

    100% Right Rajen ji ...

  • @AnkitMagar-
    @AnkitMagar- День тому +11

    Good Rajan ji

  • @sagarshrestha9320
    @sagarshrestha9320 День тому +11

    यो यमालेको नेता चै राम्रै रहेछ कुनै पनि नराम्रो कामको बचाउ गरेन अब केहि बोलु त केपिले पार्टी बाट निस्कासित होला भन्नि डर नबोलौ राजन दाहालाले बोलेको सबै प्रमाण सहित बोलेको छ😊

  • @ashesthapaliya3762
    @ashesthapaliya3762 День тому +15

    राजन दाहाल र माधब सापकोटा जस्ता युवा नेताहरुले गर्दा माओवादिमा जनताको आकर्षण बढ्दो छ अबको चुनावमा एमाले काङ्ग्रेस बिरुद्द रास्वपा लाइ साथ मा लिएर अगाडि बढ्नु पर्छ

    • @MinSunar-k1g
      @MinSunar-k1g День тому +2

      राजन दाहालले एमालेलाई साताे खानुभयाे धन्यवाद

    • @anmolthapa8574
      @anmolthapa8574 19 годин тому

      ​@@MinSunar-k1gsahi hajur

  • @narayanghimire6141
    @narayanghimire6141 День тому +7

    salute rajan dahal ! neta ko tarkik xyamata yettiko hunu parchha !

  • @homanbura2016
    @homanbura2016 День тому +7

    Waw Rajan jii 100%sahhi xah amahlay bhaney ko bharasta dahlal party ho

  • @tribikramyogi3042
    @tribikramyogi3042 День тому +9

    विचार हिन एमालेका हली संग राजन दाहाल संग कुनै तर्क राख्न सक्दैनन् ।

  • @chhabilalraskoti666
    @chhabilalraskoti666 День тому +11

    नेपालि जनता को प्यारो पाटि नेकपा माओबादि अनि मान्य सामसद क. राजन दाहल ज्यु यि दलाल हरु सङ्ग यसरि नै लड्नु

  • @GvanSharma
    @GvanSharma День тому +5

    salute rajan dahal ji love from sudurpaschim

  • @Surendramahara-b4p
    @Surendramahara-b4p День тому +10

    Rajan dahal❤❤❤

  • @AnilBohara-xy9uh
    @AnilBohara-xy9uh День тому +4

    यो केपी ओलीको हनुमानलाई हेर न यसले विषयवस्तु तर्कसँग यसलाई कुरा गर्नै आउँदैन। यसले रिस पोख्ने काम मात्र आउँदो रहेछ

  • @LilukumarThami
    @LilukumarThami День тому +17

    राजन दाहाल हाम्रो नेता✊✊✊✊

  • @kumarTamang-l1e
    @kumarTamang-l1e День тому +3

    एमाले को उपलब्धि
    1. गिरिबन्धु ट्री स्टेट
    2.ॐनो काण्ड
    3.यति काण्ड
    4.जलाहरी काण्ड
    5.बतास काण्ड
    6.बालुवा टारको जग्गा काण्ड
    7.70 करोड काण्ड
    8.सहाकारी काण्ड
    9.मनाब तस्करी
    9.बाल श्रम शोषण
    कति हो कति छन यस्ता धमिरा काण्ड

  • @narayanbhattarai3343
    @narayanbhattarai3343 День тому +9

    राजन जि तपाइले कडा सहि दनक दिनभयो । एमालेको अोलि हनुमान बिचारमा सुन्य रहेछ ।

  • @sukhdevasingh6480
    @sukhdevasingh6480 День тому +11

    Aaj sammakai ramro interview Richie ji

  • @Case-no.420
    @Case-no.420 День тому +20

    धन्यवाद दाहाल जि आज घाम जत्तिकै छर्लङ्ग हुने गरि उखाने कम्पनीका झोले र कम्पनीलाई नाङ्गै झार पारिदिएकोमा अर्थात बोली बन्द हुने गरि तर्क दिन नसक्ने गरि थेचारी दिएकोमा। मिलेन लेवल ये मुला तेरो बाउ बोला।

  • @lalbahadurbudha8323
    @lalbahadurbudha8323 День тому +9

    Rajan Dahal ji ko Aajako Vanae ma dam xa 👍💐🙏🏾🇳🇵🇳🇵🇳🇵

  • @Khadakpunmagar-yj6eb
    @Khadakpunmagar-yj6eb День тому +8

    Rajan good

  • @RamChandraraut-r9f
    @RamChandraraut-r9f День тому +7

    एमाले छोड अभियान छोड एमाले छोड्ने लहर चलेन भने

  • @ShankarBhatuwal4
    @ShankarBhatuwal4 День тому +23

    एमाले लाई राजन दाहाल ले ठिक पार्छ 😂

  • @GBR2050
    @GBR2050 23 години тому +3

    अब चाहिँ माओवादीलाई जिताउनु पर्ने समय आयो है यो देशमा कसैले जनताको आकांक्षा पूरा गर्छ भने त्यो माओवादी नै हो प्रचण्डले नयाँलाई पनि साथ समर्थन र काम गर्न कुनै रोकावट बिना खुल्ला रुपमा काम गर्न दिन्छ। नयाँलाई देख्नै नसक्ने उनीहरूको घाँटी निमोठी हाल्ने भनेको केपी र यसको कम्पनी हो। अब एमालेलाई 84मा सबै मिली सिध्याउनु पर्छ।

  • @shivchandsodari4631
    @shivchandsodari4631 День тому +6

    राजन dahal ji

  • @chhetrashrestha3618
    @chhetrashrestha3618 День тому +18

    राजन दाइ जिन्दावाद

  • @subodhrawat1163
    @subodhrawat1163 День тому +3

    Rajan is great leader!

  • @kiranrasaili1687
    @kiranrasaili1687 День тому +7

    rajan jii best

  • @suryam346
    @suryam346 День тому +3

    ऋषि धमलाको हेडलाईन कति नमिल्ने रखेको छ । देशको लागि भन्दानी आफ्नोलागि ईन्टरभ्युउ लियो ।

  • @DiamondDahit
    @DiamondDahit День тому +3

    एमालेको सबै नेताहरु तथ्यहिन तर्कहिन अनुसासनहिन तर्क दिन्छन् । राजन कमरेडको बोलि बात केही सिक भरस्ताचारिको झुन्डहरु ।

  • @RdL794
    @RdL794 День тому +3

    Rajan dahal is very sincerely political leader ❤❤❤❤

  • @sukhdevasingh6480
    @sukhdevasingh6480 День тому +12

    Maobadi jindabad lal salam rajan ji

  • @milankhadka4012
    @milankhadka4012 День тому +5

    Rajan Dahal jindabad

  • @AmarKhadka-z7f
    @AmarKhadka-z7f День тому +9

    राजा बादिको भोट लियर प्रधानमन्त्री केपी हो

  • @chhabijoshi6816
    @chhabijoshi6816 День тому +9

    बाजुरा को दुर्भाग्य कस्तो सान्सद बनायहोला😂

  • @renukarki9655
    @renukarki9655 День тому +7

    Rajan jindabad 🙏👍👍

  • @Tikaramshrestha-xs9qo
    @Tikaramshrestha-xs9qo День тому +3

    यो एमालेको भतुवालाई राजन दाहालले ठिक पार्नुभयो🙏

  • @harisanyasi9167
    @harisanyasi9167 День тому +4

    salute rajan sir for your good answer to KP ko jhole lai.

  • @mdfidahusenmotivation4484
    @mdfidahusenmotivation4484 21 годину тому +2

    राजन जि को कुरा सुने पछि मख्ख परे

  • @RajendraSapkota-b2i
    @RajendraSapkota-b2i День тому +7

    हुन त मईले सबैभन्दा मन नपर्ने पार्टी माओबादि पार्टी हो तर यो ऐमालेको धतुरे दल बाहादुर भन्ने धतुरे भन्दा १००% राम्रो तर्क राजनको लाग्यो यस्तो दल बाहादुर भन्ने दलाल कसरी चुनाव जित्यो होला ? यस्तो बोल्न नजान्ने पनि द्ल को नेता र साम्सद हुदा रहेछन त्यो क्षेत्रमा जनता कस्ता होलान? बिचरा

  • @chiranjivipariyar5323
    @chiranjivipariyar5323 День тому +7

    Rajan dhal jendabad

  • @prajwalmagar3459
    @prajwalmagar3459 День тому +15

    100% right ho rajan sar

  • @milankhadka4012
    @milankhadka4012 День тому +4

    Rajan Dahal good men

  • @romharshasharma127
    @romharshasharma127 День тому +3

    ए मा ले भंन्ने हरू जवाब दीनु न हो खै जवाब

  • @rewatipandit8668
    @rewatipandit8668 День тому +12

    राजन दाहाल जिनदाय

  • @gopaloli8536
    @gopaloli8536 23 години тому +3

    दयाल भने डाकाकाे न कुनै तर्क न तथे छ न राजिनिति बैचारिक धारा छ याे अराजनिति मानछे हाे

  • @BharatAgri
    @BharatAgri День тому +2

    ए ऋषि जी बौद्धिकता मिल्ने सँग बहस गराउनुस् दयाल जी तर्कहिन छ राजन सँग सुहाउँदैन

  • @dipenchetri8817
    @dipenchetri8817 День тому +3

    एमाले अब तर्क गर्न नसक्ने ठाउँ मा पुगेछ

  • @u.dgming3352
    @u.dgming3352 День тому +5

    jay desh jay mawabad

  • @bhumishorgaire3030
    @bhumishorgaire3030 День тому +3

    कठै यो एमाले ! ! ! ताइ न तुइको तर्क ! !

  • @GBR2050
    @GBR2050 22 години тому +3

    होइन यार यो दयाल चाहिँ कसरी माननीय भयो ???? यसले त एउटाको नी सही तर्क दिन सकेन।

  • @kamalkarki4353
    @kamalkarki4353 День тому +3

    आज राजन दाहाल ले एमाले र बयल हो कि दयल लाई पुरै नग्गा बनाइदिय 🤣🤣

  • @haripoudel1119
    @haripoudel1119 23 години тому +3

    ए मा ले का खरानी हरुस्टुडियो मा मात्रै सपना देख्ने हो अब

  • @RamRai-by3sm
    @RamRai-by3sm День тому +3

    अब आयो माओबादी जिन्दाबाद

  • @lalmanisapkota7121
    @lalmanisapkota7121 День тому +4

    Wow Raman .

  • @keshabbist714
    @keshabbist714 День тому +9

    Wow rajan dahal jiu salam xa

  • @dillirajkoli2951
    @dillirajkoli2951 20 годин тому +1

    एक देशभक्त निडर यथार्थ वादी नेता कमरेड राजन दाहाल।

  • @ganeshbahadurshrestha7624
    @ganeshbahadurshrestha7624 День тому +5

    बिचरा बाेले बाले मदन भण्डारी बनाउलान भन्ने डर छ भयाे राजन कमरेड बाच्न त दिनुस न यार ।

  • @Rajan.paudel95
    @Rajan.paudel95 День тому +7

    ऋषि दाइ अब राजन दहाल र गगन थापा लेराउनुस बहस मा । गगन लाइ बोल्न नसक्नि बनाको हेर्ने रहर छ

  • @PRADIPACHARYA-i9d
    @PRADIPACHARYA-i9d 15 годин тому

    सलाम राजन दाहाल आज फेरी एमालेको धोति खोलिदिय

  • @bishowlalshrestha2402
    @bishowlalshrestha2402 День тому +3

    १४ बर्ष १४ बर्ष,
    हामी किन कुराे बुझ्न चांहंदैनाैं ?
    १४ बर्षकाे जेल मान्छे मारे बापत रैछ कि,
    राजकाज रैछ नेपालका वकिलसंग साेधम् त ?