दिमाग भ्रष्टिकरण भएपछि अलाेकतान्त्रिक हर्कत गर्छन है भन्थे ! पार्टीका उच्च पंक्तिमा आज त्यही चरितार्थ देखिंदैछ । मुलुककाे लागि दुखद हाे । नेतृ पाण्डेकाे बिचार सर्वस्वीकार्य देखिन्छ । वहाँकाे बिचार लाई सम्मान छ ।
जनताको बहुदलीय जनवाद हैन अध्यक्षहरुको हैकमवाद चाहिँ छ सबै दलहरुमा । यिनीहरू देश र जनताको लागि हैनन् आफ्नो र आफ्नाहरुको लागि मात्रै हुन। यिनीहरूको सत्यनाश होस
पार्टीमा उच्च तहमा हुनेले हरेक कुरा पार्टीमा राख्नु पर्दछ। पार्टी कार्यालय बनाउने कुरामा चित्त नबुझेको कुरा राख्न केन्द्रिय समितिको बैठक आह्वान गर्न दबाब दिनु पर्दथ्यो र त्याहा जे निर्णय पारिद हुन्छ त्यही पार्टीले अपनत्व लिनु पर्दथ्यो।
केपिमालेको,झोला झण्डा नबोकदा भोकै बस्नुपर्ने त,होइनहोला, राजिनामा दिएर स्वतन्त्र बस्दा हुन्छ नी,एकसेएक, नयाँ युवाहरु राजनितिमा संलग्न छन, नयाँ पाटि खोलेकाछन,देश,र,जनताहरुको लागि,राजनिति, गरिएको हो भने जुनपाटिको, शिद्धानत अशलछ, त्यतै तिर सामेल हुँदा राम्रो।
बिन्दा पान्डे जी तपाईंको कतिपय विचारमा सहमती छ र तपाईं बिद्यार्थी राजनीतिबाट नै निरंकुश पन्चायत विरुद्ध लड्दै आएको पुरानो त्यागी र लामो ईतिहास भएको नेता हुनुहुन्छ त्यसको लागि तपाईंलाई सम्मान छ । तर तपाईंले भिम रावलले ०७४ साल देखि हिजो सम्म लगातार पार्टी अनुशासन ,विधि पद्धति र प्रक्रिया बिपरित गोएर अराजकतापुर्ण अभिव्यक्ति पार्टी नेतृत्व र पार्टी निर्णय बिपरित दिएको चाहिँ अन्देखा गरेर पार्टी अध्यक्षमा प्रतिस्पर्धा गरेको कारण नै संगठित सदस्यबाट हटाइएको भन्नू भयो । यो अयन्तै गलत हो । यसले तपाईंले भन्नुभएको पार्टीको आन्तरिक लोकतान्त्रिककरण ,विधि ,पद्धति र प्रक्रिया सबै तपाईंको देखावटी कुरा र चाहेको भने अनुशासनहिनता र अराजकता हो भन्ने पुष्ठि गर्छ । भिम रावलको पछि नलाग्नुहोस । पार्टीमा तपाईंको आबस्यकता छ तर सार्बजनिक रूपमा पार्टी नेतृत्वको आलोचना नगर्नुहोस् । तपाईंको आवद्ध भएको कमिटीको बैठकमा तपाईका आफ्नो गुनासोहरु राख्नुहोस त्यहाँ होईन र आफ्नो कुरा राख्न पाउने स्वतन्त्रता ? पुरानोहरुले त पार्टी अनुशासन , विधि ,पद्धति र प्रक्रिया र गोपनियतालाई कडाइका साथ पालना गर्दै नयाँ पार्टी सदस्यहरुलाई सिकाउदै जाने होइन र ?
एमालेमा सबैभन्दा खराब भनेको बिष्णु रिमाल भन्ने हो जसले कहिले पनि चुनावमा भाग लिएको छैन,जहिले पनि नेतृत्वको वरिपरि रहेर हालीमुहाली गरेर बसेको छ,बिन्दा पाण्डे र उषाकिरणलाई कार्बाही भनेको एमालेको निरन्तर ओरालो यात्राको अर्को कदम,ओलिले आफू सगै एमालेलाई पनि आर्यघाटमा पुर्याउला जस्तो छ
तपाइकाे भनाइमा पार्टी निर्णय हुनुपर्छ व्यक्तिगत इच्छामा काम गरिनुहुन्न भन्ने उचित तर्कछ जाे यथार्थ हाे। वढिमा वढि पार्टिले साङ्सद उमेदवार नवनाउला के फरक पर्याे त? सामुहिक आवाज नछाेड्नुहाेस।
हुनत म एमाले होईना तर कुनैपि ब्यक्ति गरमा जथाभाबि बोलेपछि घर बिग्रिन्छ भने योपनि पाटी भनेको एक हिसाब ले घर हो जथाभाबि बोल्ने एउटा पाटि माथि आच आउने जो सुकै पाटिले कार्वाही गर्छ अन्यथा लिनुहुदैना सही छ
एमालेमा शुध्द , राम्रा छवि भएका , छ्यमतावा ब्यक्तित्व हुने जनताप्रेमी मान्छे अताउदैन , बाहिर आउन आवस्यक छ । सकारात्मक सोचको बिकास गर्दै नकारात्मक सोच भएकाको बिरोध गर्नैपर्छ ।
बोल्न त बोल्नुभयो कमरेड तर बा ले अब तपाईंहरूलाई कारबाही गरेर अपमान गरिसके । चुप् लागेर किन बस्नु हुन्छ ? बाहिर आएर ठूलो स्वरमा बोल्नै पर्छ तपाईं हरूले ।
यो घटना अरु केही हैन हिज माधव नेपाललाइ धोका दिएको आँशुले सरापेको हो। माधव नेपाललाइ हामी छौ कामरेड भिडौ भनेर भिरबाट धकलेको हैनर!!! अब कि त लाजसरम पचाएर योगेस भट्टराई जस्तो के पि को भजन मण्डली गाएर बस्न सक्नु परो के र नत्र सबैको हाल यहि हो।
तपाईले गल्ती कुरा बोल्दै हुनुहुन्छ अध्यक्ष को प्रतिस्पर्धा गरेर पाटिबाट निस्कासन गरेको भिम रावललाई भन्नू भएको छ तर तेस्तो होईन धेरै चोटि पाटी बिरुद्दको अभिव्यक्ति दिदै हिड्नु भएको सुन्नु भएको छैनर छपक्क ढाकेर बोल्दै हुनुहुन्छ
किर्ते प्रसाद ले एमाले सिध्याएर नै मर्ने रहेछ गलत भयो भनेर कसैले बोल्न नै नमिल्ने पनि पार्टी हुन्छ यो त ओलि को कम्पनि जस्तो भयो किर्ते मालिक अरु सबै नोकर जस्तै भयो
यिनी अहिले को महासचिव शंकर पोख्रेल सङ एकोहोरो प्रेम गर्थिन रे।उन्ले बिहे गरेनन।त्यो रिस उन्ले पोख्रेल महासचिव भएपछि पोख्ने गरेकी छिन।पहिला यिनी अत्यन्तै अनुसासित कार्यकर्ता हुन।
अनुशासन गोपनियता रहेर सम्बन्धित ठाउँमा बोल्नु चल्नु पर्छ !! बहुदलीय जनवाद भन्दै शत्रु र बैरीहरु सङ्ग हातेमालो गर्दै नेतृत्वदायीलाई तथानाम बोल्दै हिड्ने भिमे लगायत तपाईं कारवाहीमा पर्नु भएको हो !!
अत्यन्तै राम्रो बिचार तपाईंको ।।।।
दिमाग भ्रष्टिकरण भएपछि अलाेकतान्त्रिक हर्कत गर्छन है भन्थे ! पार्टीका उच्च पंक्तिमा आज त्यही चरितार्थ देखिंदैछ । मुलुककाे लागि दुखद हाे । नेतृ पाण्डेकाे बिचार सर्वस्वीकार्य देखिन्छ । वहाँकाे बिचार लाई सम्मान छ ।
एमाले पार्टी होइन केपि कम्पनी
यो कारबाहीको घटनाले चारवटा किड्नी भएका मान्छे सारै तुच्छ र अहंकारी हुदारहेछन् भन्ने बुरा एमालेले स्थापित गर्यो।
Yes, I am with you, madam✊✊✊✊
जनताको बहुदलीय जनवाद हैन अध्यक्षहरुको हैकमवाद चाहिँ छ सबै दलहरुमा । यिनीहरू देश र जनताको लागि हैनन् आफ्नो र आफ्नाहरुको लागि मात्रै हुन। यिनीहरूको सत्यनाश होस
किर्ते प्रसाद ओली र उसको चरम अवसरवादी दास भतुवाहरु एमाले पार्टी भित्र लागेको धमिरा हो
अब पनि त्यो पार्टी मा बस्दा तपाई जस्तो ब्यक्ति को स्वभिमान ले सुहाउदैन
घन्टे पार्टि मा जानुपर्छ😂😂 जहा छाडा बोल्न पाइन्छ, जे गर्न नि पाउने पार्टिमा जानुपर्छ।
कस्तो राम्रो दास बिचार । शुभकामना छ दासज्यूलाई
एमाले ७० करोडलाई सुहाउने पार्टी हो।
सहि हो @@JM-rc5xv
@@JM-rc5xvKP Oli को उखान सुन्दा अझ सम्म बोर लागेन कि केपि वलि को दासि हौ
good analysis
पार्टीमा उच्च तहमा हुनेले हरेक कुरा पार्टीमा राख्नु पर्दछ। पार्टी कार्यालय बनाउने कुरामा चित्त नबुझेको कुरा राख्न केन्द्रिय समितिको बैठक आह्वान गर्न दबाब दिनु पर्दथ्यो र त्याहा जे निर्णय पारिद हुन्छ त्यही पार्टीले अपनत्व लिनु पर्दथ्यो।
ओलि चोर चरि को बाउ भ्रष्ट नाईके ले पाटि नि सको । कम्युनिस्ट आन्दोलन नि सको । देश नि सको । यस्को किड्नि दान अभिसाप भो 😁
Be strong Comrade❤
भएको उधैोगहरु सकाउने तिमीहरुकै युनियन हैन?😊
एमाले पाटी होइन केपि ओलिको प्राइभेट कम्पनी हो त्यसैले एमालेमा रहेका इमानदार कमरेडहरु बाहिरिनु पर्छ।
पार्टीको कुरा बाहिर लगेर छटाछुल्ल पार्नेलाई कार्वाही जरुरि छ!
पार्टि बाट निश्काशन गरे के डर पार्टि बिना बाच्न सक्दैन जस्तो छ?
Hjr dherai ramro camred hunuxa ma hjr lai manxu
पार्टीलाई कमजोर बनाउछ एस्तो अराजक कुरा गरेर अलि क्रान्तिकारी बनिन्छ भन्ने भ्रम त्यागौ फोन र मेसेज धेरै आयो भनेर नफुले हुन्छ
God bichar daju
Yes 100% right ho binda camred ko kura
Very good analysis by Binda ji !! KP ko dhambha todnu parxa.
केपिमालेको,झोला झण्डा नबोकदा भोकै बस्नुपर्ने त,होइनहोला, राजिनामा दिएर स्वतन्त्र बस्दा हुन्छ नी,एकसेएक, नयाँ युवाहरु राजनितिमा संलग्न छन, नयाँ पाटि खोलेकाछन,देश,र,जनताहरुको लागि,राजनिति, गरिएको हो भने जुनपाटिको, शिद्धानत अशलछ, त्यतै तिर सामेल हुँदा राम्रो।
पार्टी बिरुद्ध को फैलाईएका भ्रम बिरुद्ध बोल्न पनि रोकेको छ त? नेतृत्व ले
अान्तरिक लोकतन्त्र भनेको भित्र बोल्ने हो, बाहिर भुक्ने होइन पत्रकारजी। कति खेदो खन्छाै एमालेको।
सकियो अब ने क पा एमाले बधाई छ केपी लाई मदनकुमार ले कति दुःखले जोड्नु भयेको पार्टी लाई सकेकोमा😅😅😅😅😅😅😅
सहि बोल्न सक्नुपर्छ चाहे कामकारबाहीमा परियोस
आज बाट एमाले लाइ सहानुभूति राख्ने मन फेरिएको घोषणा गरे
आन्तरिक मामलालाई सुल्झाएर अघि बढ्नुहोस् । किनकी यो राष्ट्रलाई तपाईंको खाँचो छ 🙏
पार्टी मा फरक मत नै राखनै नपाईने भयो पार्टी मा कारबाही गरीसके तपाई जस्तो इमानदार नेताले अब के गर्नूहुंछ
भिम रावल लाई पाटि बाट निस्कासन दुखकाे कुरा हो अब एमाले मा जाहेज बहस हुन जरुरी यसको मुल्यांकन हुनुपर्छ एमाले मा
तपाईं जस्ता मान्छे कुइएको एमाले मा
बस्नु सुहाउँदैन किन टासिन मन लागेको 84 स्वतन्त्र जनता को प्रतिनिधित्व भएर उठ्नु जनता ले साथ दिन्छन्
भिम रावलको बिषयमा पहिले किन नबोल्नु भएको ?
ओलि सग चुनाव लडेको कारण भिम रावल लाई निकालेको होइन , तेतिनि था नहुने कस्ता नेता छ्न एमालेमा ! इनि कस्ति स्थाइ समिति सदस्य हुन !
जे बोल्दै हुनुहुन्छ त्यो TV .मा होइन पाटिमा हो ! कस्तालाई नेता मानेका छ्न कठै एमालेले !
यस्तो भएर पो राजनेता भनेका रहेछन।
गलतको विरूध्द आवाज उठाउनु भयो धन्यबाद
Great women.
जनबाद पाटि भित्र कि समाजिक सन्जालमा हो ?? डा भएपछि ज्ञान धेरै हुने हो कि !!
तपाईलाई आजको बिन्दा बनाको एमाले ले हो सामाजिक संजालले होइन !! कस प्रति जिम्मेवार हुने भ्न्ने ज्ञान डा लाईनै था रहेनछ !!😅😢😢
Wow ,Great.🌹
Binda aba go with Bhim Rawal.
अब एमालेमा उखाने र गुखानेहरु मात्र बस्छन्।
यस्तै कुरा गदै जानु निलम्बन फुका हुदैन।
पार्टी नै सकिने बाटो मा छ केही फरक पर्दैन
ओलि ग्याङ पुरै लुटेरा भए।
Good बिमला पाण्डे ज्यु के पि भ्रष्ट सग डटेर लड्नु जन्ता साथ छ । के पि मनपरि गर्दैई हिड्ने जे गरे पनि कार्यकर्ता तालिपिट्दैई हिड्ने ।
दाजु महेन्द्र पाण्डे लाई राजदुत,दोहोर्यायर दिइयो,यिनिलाई मनिनित साम्सद बनायो,अहिले सन्की कुरो तिमिले गरेकोमा तिमिलाई लाजसरम रहेनछ,,यस्तै यस्तै नेपर्या कुरो नराखेकाइ राम्रो नत्र कुरो तेहि हो बुझे भैगो,,
एमाले मा बस्ने भनेको राजदुत मन्त्री हुनकै लागि हो कि जनताको सेवा गर्न हो?
तेरिमा लुटेरा ?
Salute Binda Mam!
मीन भवन मात्र बनेर के गर्नु पार्टीको घर भत्किन दिनु भएन ।
100% Jantako lagi R Bidesiyko nepali ko lagi ladnu parx
भाबी रास्ट्रपति
Good news
Good
अब विद्या पाण्डेलाई होइन, विन्दा पाण्डेलाई अध्यक्ष बनाउनुपर्छ !!!
हरेक सद्स्यसङ पैसा उठाउने कुरा गरिरहदा कति पैसाबाट सुरुवात गर्नु भएको थियोत
कुहिएको एमाले मा बसेर किन रोई रहनु।
एमाले भित्रको जिउदो महिला
Aba hjr Usha kiran camred milara bhim camred le Naya partti kholnu paryo camred hjr
पार्टी अनुशासन र लोकतान्त्रिक अभ्यास मा के फरक।
राजनितिमा भौतिक भन्दा पनि चरित्रको ठुलो भुमिका रहन्छ।हालका प्रम. के पि ओलि बारबार चारित्रिक रूपमा मरिसकेका ब्याक्ति हुन्!
Great
बामाले मा हुने नै यहि हो
" बिनाश काले बिपरित बुद्दी " आफ्नो धरातल भुगोललाइ जानौ बुझौ धेरै स्टण्डबाजिलाइ अङ्गिकार गर्दै ढोल पिटाउने काम किमार्थ उचित होइन।
Party hit biprit karya garne sudhrinu parxa wa karwahi bhognu thik xa
आफ्नो स्वभिमान बेचेर के को लाजनिति हो 😅
म नि नेकपा एमाले को कार्यकर्ता भएको भए उहा को निर्णय सहमत छु
Salute Dr.bina jyoo 🙏❤️🇳🇵🕉️✊
तिमी हरु सबैको पैसा कमाउने बाहेक केही सिधाान्त छैन!जबज त्येस्तै हो!
Salute maam, yemale ma khe imandhar neta pani 6n....
एमाले का अध्यक्ष केपि वाली उत्तर कोरिया का नेता सि जिङ पिङ जस्तै भए छ्न
बिन्दा पान्डे जी तपाईंको कतिपय विचारमा सहमती छ र तपाईं बिद्यार्थी राजनीतिबाट नै निरंकुश पन्चायत विरुद्ध लड्दै आएको पुरानो त्यागी र लामो ईतिहास भएको नेता हुनुहुन्छ त्यसको लागि तपाईंलाई सम्मान छ । तर तपाईंले भिम रावलले ०७४ साल देखि हिजो सम्म लगातार पार्टी अनुशासन ,विधि पद्धति र प्रक्रिया बिपरित गोएर अराजकतापुर्ण अभिव्यक्ति पार्टी नेतृत्व र पार्टी निर्णय बिपरित दिएको चाहिँ अन्देखा गरेर पार्टी अध्यक्षमा प्रतिस्पर्धा गरेको कारण नै संगठित सदस्यबाट हटाइएको भन्नू भयो । यो अयन्तै गलत हो । यसले तपाईंले भन्नुभएको पार्टीको आन्तरिक लोकतान्त्रिककरण ,विधि ,पद्धति र प्रक्रिया सबै तपाईंको देखावटी कुरा र चाहेको भने अनुशासनहिनता र अराजकता हो भन्ने पुष्ठि गर्छ । भिम रावलको पछि नलाग्नुहोस । पार्टीमा तपाईंको आबस्यकता छ तर सार्बजनिक रूपमा पार्टी नेतृत्वको आलोचना नगर्नुहोस् । तपाईंको आवद्ध भएको कमिटीको बैठकमा तपाईका आफ्नो गुनासोहरु राख्नुहोस त्यहाँ होईन र आफ्नो कुरा राख्न पाउने स्वतन्त्रता ? पुरानोहरुले त पार्टी अनुशासन , विधि ,पद्धति र प्रक्रिया र गोपनियतालाई कडाइका साथ पालना गर्दै नयाँ पार्टी सदस्यहरुलाई सिकाउदै जाने होइन र ?
केपी ओली कति तुच्छ सोच र घिनाउना आचरण भएको मान्छे रहेछ?
बिहे नगरेर पनि महिलाको अधिकार कतिन कम भाको जसरी अनाबस्यक उचाल पछारका कुरो उठानकाे नाटक गर्ने ,? पदको उन्माद भाको हो यी दुबै जना नेतृलाई
उ खाने बाउ ओलि को उन्माद कि ? भ्रष्ट सङ दान लिनु हुन्न भन्नु अपराध हो दास?
तपाईं १०० प्रतिशत गलत हुनुन्छ कमरेड तपाइहरु गलत प्रयोगको सिकार हुनुन्छ गुटको प्रयासमा हुनुन्छ हामी सर्बसाधारणले बुझ्न सक्छौं
एमालेमा सबैभन्दा खराब भनेको बिष्णु रिमाल भन्ने हो जसले कहिले पनि चुनावमा भाग लिएको छैन,जहिले पनि नेतृत्वको वरिपरि रहेर हालीमुहाली गरेर बसेको छ,बिन्दा पाण्डे र उषाकिरणलाई कार्बाही भनेको एमालेको निरन्तर ओरालो यात्राको अर्को कदम,ओलिले आफू सगै एमालेलाई पनि आर्यघाटमा पुर्याउला जस्तो छ
तपाइकाे भनाइमा पार्टी निर्णय हुनुपर्छ व्यक्तिगत इच्छामा काम गरिनुहुन्न भन्ने उचित तर्कछ जाे यथार्थ हाे।
वढिमा वढि पार्टिले साङ्सद उमेदवार नवनाउला के फरक पर्याे त?
सामुहिक आवाज नछाेड्नुहाेस।
यिनलाई कार्वाही सहि छ
अब पनि त्याे पार्टीमा तपाईकाे भबिष्य छ र ।एमाले जबजबाट माथि नउठेसम्म यस्तै हाे ।
पार्टी बचाउने हो भने अब एमालेका नेता र कार्यकर्ताहरुले ओली एंड कम्पनीको गलत र निरंग्कुश प्रवित्तॆको बिरोध गर्न जरुरी छ। एमाले ओली संगै सती जान सक्दैन।
Emalelae patalma purauna jaruriza
एमाले पार्ति लाइ तानाशाही लाइन मा वलि नै हो येहि तालमा चुपचाप सहेर बसे वलि सगै पार्ति आर्यघाटमा जाने पकै हो जाग सच्चा कार्यकर्ता बोल
Kura ramro xa pandey ji ko
बिचरा बिन्दा ! बोल्न नपाएर कति बसेको , छोडे भो नि !
Binda ji re ali suhayena ho afu bhanda badi age ko manxe lai ji 😂😂
यी महिसासुर बा ले अाफु संगै सिङ्गो पार्टीलाई नै सक्छन ।।।
स।ध।रण क।म गर्नी ठ।उम।त। बिपरित क।म भयोभने क।म ब।ट निक।ल्छन पार्टी जस्तो छ।उम। बिपरित ठ।उम। बोले पछि कुन पार्टी क। अध्यक्ष ले म।न्छन ।
हुनत म एमाले होईना तर कुनैपि ब्यक्ति गरमा जथाभाबि बोलेपछि घर बिग्रिन्छ भने योपनि पाटी भनेको एक हिसाब ले घर हो जथाभाबि बोल्ने एउटा पाटि माथि आच आउने जो सुकै पाटिले कार्वाही गर्छ अन्यथा लिनुहुदैना सही छ
एमालेमा शुध्द , राम्रा छवि भएका , छ्यमतावा ब्यक्तित्व हुने जनताप्रेमी मान्छे अताउदैन , बाहिर आउन आवस्यक छ । सकारात्मक सोचको बिकास गर्दै नकारात्मक सोच भएकाको बिरोध गर्नैपर्छ ।
अलि अलि जीउँदो मान्छे नि बाकी छन् एमालेलेमा
एमाले पार्टी रहेन केपी कम्पनी भयो प्रमाणित भयो
बोल्न त बोल्नुभयो कमरेड तर बा ले अब तपाईंहरूलाई कारबाही गरेर अपमान गरिसके । चुप् लागेर किन बस्नु हुन्छ ? बाहिर आएर ठूलो स्वरमा बोल्नै पर्छ तपाईं हरूले ।
Ae ma'am kohi bela hiking ma kohi bela KAHA keho nirnaya ko bela tapai le pahila hiking ma thiye bhane ko haina dahi chiure kura.....
Kamilo sakkinu agi Pwaakh palauxa vanthe ho ta raixa. 😂
जे गर्यो एक्दम ठिक गर्यो पाटिले कारबाही गरेर आफू खुसी बोल्दै प्रपगन्डा फैलाउदै हिडनेलाई
Mahachab tw hjr ko naramro manxe ho binda camred hijo ma pani yo parrti ma theya Tara aja xaina ma
यो घटना अरु केही हैन हिज माधव नेपाललाइ धोका दिएको आँशुले सरापेको हो। माधव नेपाललाइ हामी छौ कामरेड भिडौ भनेर भिरबाट धकलेको हैनर!!! अब कि त लाजसरम पचाएर योगेस भट्टराई जस्तो के पि को भजन मण्डली गाएर बस्न सक्नु परो के र नत्र सबैको हाल यहि हो।
तपाईले गल्ती कुरा बोल्दै हुनुहुन्छ अध्यक्ष को प्रतिस्पर्धा गरेर पाटिबाट निस्कासन गरेको भिम रावललाई भन्नू भएको छ तर तेस्तो होईन धेरै चोटि पाटी बिरुद्दको अभिव्यक्ति दिदै हिड्नु भएको सुन्नु भएको छैनर छपक्क ढाकेर बोल्दै हुनुहुन्छ
एमाले म बस्ने ले ओलि को जोक म हास्ने ताली पिट्ने बाहेक अरु को काम छैन
सहमत
किर्ते प्रसाद ले एमाले सिध्याएर नै मर्ने रहेछ गलत भयो भनेर कसैले बोल्न नै नमिल्ने पनि पार्टी हुन्छ यो त ओलि को कम्पनि जस्तो भयो किर्ते मालिक अरु सबै नोकर जस्तै भयो
यिनी अहिले को महासचिव शंकर पोख्रेल सङ एकोहोरो प्रेम गर्थिन रे।उन्ले बिहे गरेनन।त्यो रिस उन्ले पोख्रेल महासचिव भएपछि पोख्ने गरेकी छिन।पहिला यिनी अत्यन्तै अनुसासित कार्यकर्ता हुन।
अनुशासन गोपनियता रहेर सम्बन्धित ठाउँमा बोल्नु चल्नु पर्छ !! बहुदलीय जनवाद भन्दै शत्रु र बैरीहरु सङ्ग हातेमालो गर्दै नेतृत्वदायीलाई तथानाम बोल्दै हिड्ने भिमे लगायत तपाईं कारवाहीमा पर्नु भएको हो !!
Out Kam xaina prachande ko goti haru