सिंगापुर किन माथि पुग्यो अनि नेपाल किन पुगेन? नेपालले के सिक्ने?

Поділитися
Вставка
  • Опубліковано 24 лис 2022
  • यो सिंगापुर बारेको दोस्रो video मा - सिंगापुर खरानीको थुप्रो बाट कसरि उठेरे बिस्वकै धनि मध्ये एक देश बन्न सफल भयो, के छ अ त्यस्तो राज त्यो बताउने छु अनि नेपाल किन त्यो ठाउमा पुग्न सकेन त्यो पनि केलाउने छु। राजाहरु जसले बोलेको भरमा कानुन बन्थ्यो तर देश किन तल झर्यो, राजा किन देश भक्त थिएनन त्यो पनि केलाउने छु #singapore #nepal #geopolitics #history
    ------------------------------------------------------------
    💰फ्री मा 𝐬𝐭𝐨𝐜𝐤 र 𝐜𝐫𝐲𝐩𝐭𝐨 पाउन यो लिंक मा जानुहोला 💵
    🚀KuCoin रिफेरल लिंक: www.kucoin.com/r/af/r351WQL
    40% discount on comission and you can refer friends to get further rewards & discounts.
    🚀 Get free stocks and crypto coins from Webull using this link 🤝 a.webull.com/FvOTKd1Inmx5BCdL8d
    🚀 Get free Crypto coins from Coinbase using this link 🤝 www.coinbase.com/join/dahal_f
    🚀 Get free Stock using this link from Robinhood🤝 join.robinhood.com/tankad-12a...
    🚀 Get $25 when opening investment account with SoFi using this link 🤝 www.sofi.com/invite/invest?gc...
    🚀Get up to 40% off comission using this referral code on Binance: 58146015
    Referral link: accounts.binance.us/en/regist...
    ==========Other===================
    🚀 लगानी सुरक्षित गर्न कस्तो strategy चाहिन्छ? लगानी गर्नु अघि बुझ्नै पर्ने कुराहरु • लगानी सुरक्षित गर्न कस...
    🚀 के नेपालबाट अन्तराष्ट्रिय सेयर किनबेच गर्न सकिन्छ? नेपालबाट सेयरमा लगानी गर्न के गर्नु पर्छ ? • के नेपालबाट अन्तराष्ट्...
    🚀 Stock या Crypto किन-बेच गर्न खाता कसरी खोल्ने? Beginner's guide to trading and investing using Webul: • Stock या Crypto किन-बे...
    🚀 [Part-1] All about Ethereum - what is it? Why is it better? Why is it not only Crypto Currency? Buy?: • [Part-1] All about Eth...
    🚀 [Part-2] Ethereum's future | Should you buy it? | What is its target price? | Bitcoin Vs Ethereum... • [Part-2] Ethereum's fu...
    🚀 Cardano(Ada) किन अरु Crypto भन्दा फरक छ ? मूल्य कति होला? किन्ने कि नकिन्ने? Eth राम्रो कि यो ? : • Cardano(Ada) किन अरु C...
    🚀Polkadot: : • Polkadot is ETH of fut...
    🚀 Bitcoin: • All about Bitcoin - के...
    🚀Crypto Wallet: • Everything about Crypt...
    ============Playlist=============
    Stocks: • Stocks
    Crypto Currency: • Crypto Currency
    By Popular Demand: • By Popular Demand
    Trading Analysis: • Trading Analysis
    ============================================
    पुरा playlist यहाँ छ : • Crypto Currency
    ============================================
    मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
  • Наука та технологія

КОМЕНТАРІ • 320

  • @khemlawati8663
    @khemlawati8663 5 місяців тому +14

    बिष्लेषण एकदम राम्रो हाम्रा नेताहरूले
    सिंगापुर कसरी बन्यो भन्ने इतिहास
    पढुन ।

  • @tmgbdr68
    @tmgbdr68 Рік тому +29

    सर हामी नेपाली जनता नै स्वर्थ भएर यस्तो भएको हो हाम्रो देश बन्छ भनेर कल्पना नगरे पनि हुन्छ ।

  • @charlesgurung842
    @charlesgurung842 Рік тому +26

    एकदम दामी video र तपाईंको प्रस्तुति म हेरिरहेको छु।केही दिन्देखी हो।तपाईं जस्तै बुद्धि जिबी भएको युवाहरूलाई यो देशको जिम्मेवारी दिनुपरेको छ।त्यसैले सकभर छिटो राजनीति मा लागेर देशको नमूना फेरिदिनु पर्यो।कति खादीमा बसौ म।
    जाग्नुहोस तपाइहरु यहि मेरो कामना!

  • @Shiwai3725
    @Shiwai3725 Рік тому +14

    नेपाली जनता अनि नेपाली जनता उस्तै हुन् अहिले पनि राम्रो भोट् को परिणाम दिएनन् जस्तो लाग्छ, अहिले पनि जुन सरकार आए पनि 3-4 पार्टी मिलेर सरकार त बन्छ तर पनि स्थिर सरकार बन्नेमा संका छ। visinory नेता को कमि extraordinary भएका educational ब्यक्तीको कमिले गर्दा फेरि पनि झन् दलदलमा फसेको देख्छु म

  • @bhaktakc8253
    @bhaktakc8253 Рік тому +14

    समसामयिक घटनाक्रममा तयार पारिएको यो परिदृश्य निकै चेतनामूलक एवम ससक्त छ जब सम्म देशले एउटा सक्षम नेतृत्व पाउदैन त्यो देशले काँचुलि फेर्न सक्दैन । तपाईंको यो प्रयासले सबै नेपाली जनताले बुझ्न जरुरी छ ।👍️👍️👍️

  • @sailu2011
    @sailu2011 Рік тому +3

    Nepal बंदैन। जनता गोरू हून र गोरूलाई गोढनै काफ़ी हूँन्छ। देश बनाउनेय कुरा यिनिहरूकोलागी मनको लड्डु हो।

  • @sudipsitoula9456
    @sudipsitoula9456 4 місяці тому +2

    राजा ल्याउ देश बचाउ

  • @laxmimaninepal249
    @laxmimaninepal249 Рік тому +13

    बहुप्रतिक्षित भिडियो धन्यवाद !

  • @kamalmagar6662
    @kamalmagar6662 Рік тому +6

    यस्तो समय याे नेपालमा अाउदैन,,,,,अबत झन अास मर्याे ,,भर्खरै कने सरणार्थी काण्ड ले छर्लङ्ग देखाउछ,काे काे कसरी भित्र भित्र बिग्रेको छ,,,,,,,

  • @bishnulalkatel4966
    @bishnulalkatel4966 Рік тому +2

    अहिलेको चुनाबी परिणाम ले नेपाल सिंगापुर होइन झिंगापुर हुने सम्भावना बढी छ

  • @tikaramthapa6581
    @tikaramthapa6581 Рік тому +5

    Thank you Tanka ji तपाईको Information को लागी। नेपालकोत नेता भन्दा जनताहरू नै भेंडे र एक छाक मासु भातमा बिक्ने भनेकोत यो पाली चुनाबमा छर्लैडंगै थाहा भयो। तेस्ले गर्दा नेतहरूको गल्ती होईना रहेछ।

  • @krishnashrestha4456
    @krishnashrestha4456 Рік тому +3

    कुनै मिडियाले न सिकाएको कुरा , कुनै नेताले नसिकाएको कुरा टङ्कजि ले आफ्नो channel बाट हामी सामान्य मानिसलाई यो एतिहासिक कुरा सिकाउनु भएको छ। अत्यन्त राम्रो लाग्यो।निरन्तरता दिनु होला।

  • @robinthakuri
    @robinthakuri Рік тому +6

    यो सबैले शेयर गरेर नेताको कान कान सम्म पुर्याउन सहयोग गरौं न |

  • @pushpagr5530
    @pushpagr5530 Рік тому +2

    नेपालमा कठोर कानुन बनाएर हर क्षेत्रमा लागू गरि सुधारनँ जरुरिछ, भारतको एकाधिकार हैकमवाद तोडेर गेटर नेपाल बनाएर,बँगालको खाडिबाट समुद्वि ब्यापार गनुपछ,तब नेपाल स्टोन रहनसक्छ,🌍️🌃🎇🇳🇵

  • @sarojadhikari9726
    @sarojadhikari9726 10 місяців тому +4

    नेपाललाई बिकास हुन 10 20 बर्षनै चाहिदैन सर just 5 years भए पुग्छ, कारण नेपालमा पर्शस्त मात्रा मा खनिजहरु छन र मानिस पनि टाउले गतिलाे चाएकाे मात्र हाे।।।।उदाहरण 17 साल बाट 28 साल सम्मकाे ईतिहास हेरे पुग्छ।।।।।।जनतानै सचेत हुनु जरुरि छ याहा ।।।।😊😊😊

  • @dambergurung6235
    @dambergurung6235 Рік тому +2

    यास्पालिको चुनावा को नतिजा लाई हेर्ने हो भने नेताहरु भन्दा जन्ता नै खत्तम देखियो! राजाको पाला मा मन्त्रीहरूले राजा को चाकरी गर्थे तर अहिले जन्ताले नेताहरुको चाकरी गर्छन! जब सम्म यो गतिबिधी हत्दैन तब सम्मन नेपाल मा केही हुने वाला छैन!

  • @prakeshmager4040
    @prakeshmager4040 9 місяців тому +1

    साह्रै राम्रो सन्देशमुलक कुरा हजुरको यसैगरी नेता,सम्बन्धित निकाय र जनताले बुझेर हातेमालो गर्दै अघि बढ्ने हो भने हाम्रो देश पनि बन्थियो।

  • @narendra4177
    @narendra4177 Рік тому +1

    गजब छ तर सुनेर उडाउने मात्र होलान् यो देशमा नेता तथा जनता ।अन्य देशको पनि सुनेर ज्ञान चाहिँ लिनुपर्ने हुन्छ।

  • @user-ie8ln5qv2x
    @user-ie8ln5qv2x 5 місяців тому +1

    नेपालमा जुन सुकै ब्यबस्था आए पनि शासक कहिलै जनता प्रती जबाफदेहि भएनन आर्थिक बिकाश कहिलै यिनिहरुको प्राथमिकतामा परेन सधै मै खाउ मै लाउ मै रमाअ भन्ने सोच हाबी भयो त्यसैले देशको हालत यस्तो भयो

  • @deumanlimbu2778
    @deumanlimbu2778 Рік тому +13

    धेरै धेरै सफल्ताको सुभकामना भाइ अनि सम्पूर्ण टिम लाई एस्ताकुरो चाही नेताहरुलाइ देखाउनु सिकाउनु पर्ने हो ।🙏

    • @HusHuskc-dz7ts
      @HusHuskc-dz7ts 9 місяців тому +1

      अबयेादेसमा नेपालिभन्दाभारतियेधेरइगराउनिसुरसार भइराछतेसइकाेनतिजाहाे माेरिसकेकाेनाग्रिक्तापासगरियेा येारामचन्देर्ले माेरनिबेलामापनिदेसलाइदाेखादियेा पर्चन्डेतचाेरइथियेागद्दारनइहाे

    • @HusHuskc-dz7ts
      @HusHuskc-dz7ts 9 місяців тому

      येकिननिलेखेजतिनदेखाउनि याेचाेरगद्दार रामचन्देर्लेदेस माथिधेरइठुलाेगद्दारिगर्याछयेारासटपतितभन्नपनि मन्लाग्दइन येात ८० बर्षकाेउमेरमापनिदेसलाइलुट्यु

  • @mitrarai3491
    @mitrarai3491 Рік тому +4

    सर हजुरहरुको संश्लेषण तथा याथार्थ धेरै सही छ म आफै बिगत २५ साल देखिन यही देशमा कार्यरतछु र यहाँको बिशेष राज भक्त नेताहरु र यहाँको राजनिती, क़ानून, निति निर्माण अनि समृद्धी बारे केही बुझ्नु र सिक्नु पाएकोछु ! समग्रहमा भन्नु पर्दा संकार सकारात्मक परिवर्तन हुनको निम्ती सत्य दक्ष्य नेता अनि बलियो क़ानून को जुरुरी पर्छ जुन Founder LK Yew ले गरेर आज सिंगापुर बिश्वको एक समृद्धी रास्ट्रको नमुना बनाउनु भएकोमा कुनै दुई मत छैना 🙏

    • @fornepal1394
      @fornepal1394 Рік тому

      Leadership navayarw dukh vo hami nepali laai ...
      Jaat vaat ladauna suru gardaixan hijo aaj ...

  • @somnathbhatta5702
    @somnathbhatta5702 Рік тому +2

    Thank you very much sir for valuable information

  • @thirkumarpokharel7499
    @thirkumarpokharel7499 Місяць тому

    यथार्थमा आधारित विष्लेषण।

  • @Muskaan_for_You
    @Muskaan_for_You Рік тому +2

    तपाइको धेरै कुरा सहि सत्य लाग्छ ..............खुशी लाग्यो .........धेरै कुराको जानकारी पाय मैले तपाई बाट ....आगामी दिन पनि यस्तै रोचक कुराहरु उठान गरिदिनु होला धन्यवाद

  • @shivpradhan2180
    @shivpradhan2180 Рік тому +1

    जयहोस

  • @feel6891
    @feel6891 Рік тому +5

    Huge Congratulation Tanka Sir for your Supper Informative Video, Ke garnu ta sir, ma yeuta le soch ta xa ni sir Nepal testaii bikasiit Hosh vanne! tara Voterharu naii Veda vaiidiyepaxi Npr. 5000 ma Bikri vayepaxi Ryaale Baa kaii ryaal ra sigaan puchhera khutta dhoiidiyera basnumai Nepali haruko sntustii ra Pragati Thanndo rahechha.

  • @mahadevbhatt6382
    @mahadevbhatt6382 10 місяців тому +1

    हामी जनता भनौदा नै लालची स्वार्थी भएर हाे जस्ताे लाग्याे सर🙏👏

  • @harichandra7413
    @harichandra7413 Рік тому +2

    धेरै राम्रो भिडियो

  • @shankargoodchalise392
    @shankargoodchalise392 Рік тому +1

    तपाईंको तर्क र सल्लाह ज्यादै राम्रो लाग्यो हाम्रा उदाउदा नेताहरुले यसकुरालाई फलाेगर्न सिकुन्

  • @suryabhaktanakarmi2912
    @suryabhaktanakarmi2912 5 місяців тому

    Tanka Dahal jyu ko vedeo yekdamai ramro lagyo dherai dherai dhanyabad xa

  • @rabindragurung-pb6fl
    @rabindragurung-pb6fl 6 місяців тому

    अति चेतना मूलक र मार्मिक छ तपाई को भनाई मा। नेपाल देश को लागी अब नया नेतृत्व की सारै ख़ाचो छ। आशा छ तेस्तो नेतृत्व गर्ने मांछे आइ सके छ जस्तो लागछ🇳🇵🇳🇵🇳🇵

  • @balramgurung6886
    @balramgurung6886 Рік тому +1

    सिंगापुर संपन्न हुनु नेपाल कंगाल हुनु राजतन्त्रलाई लुटेर खाने माध्यम बनाउने बाउन क्षेत्रीको कारण हो ।

  • @razabiral
    @razabiral Рік тому +5

    Wow , nepali youth leader should watch and should study about it , hoping you make a video on Sikkim , how it became Like Switzerland of Asia , thank you very much !

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d Рік тому +1

    जनकारीको लागी धन्यबाद 🙏

  • @nobgaming2.087
    @nobgaming2.087 4 місяці тому

    Dhairai ramro tapai lai thanks yastay feri lyaunuhola

  • @user-kq3in4ks2c
    @user-kq3in4ks2c 7 місяців тому

    हामी गुफा मित्र का असीक्षित नेपाली को ghaito मा घाम
    कैले लागने होला अब न hunu भैगो mCC पास us आर्मी लाई नेपाल चारई सीमा को सुरक्षा को जिम्मा दिने मुख्य
    Head quarter बाट नेपाली सेना ले निगरानी राखने
    बाकी नेपाली सेना जनता को साथ लियर नेपाल को पूर्व पश्चिम रोड औधोगिक बिजली
    सिंचाई सिक्षा तटबंध जतासुकै
    नेपाली सेना को अनुसासन मा
    रहेर युवा जनता ले कमर कसने हो भने नेपाल बनछ
    Paila कानून बलियो र सफा
    बन्नू paryo तेती गरे 10 बर्ष मा आधा सिंगापुर बनछा
    Ajhai समय छ
    जय tanka सर
    यो video एक साल पहले को हो तर अति आवश्यक छ यो
    शेर गर्दा रामरो

  • @balrajpradhan9881
    @balrajpradhan9881 Місяць тому

    RAATO RAGAT RA CHANDRA JANGI NISANA HAMRO ... YO GEET GAUDAI KAAM GARNU ..❤❤

  • @tamangsonam17
    @tamangsonam17 Рік тому +1

    Hajur KO video hernu thaleko 1 mahina jati vayo hola... ali Kati fursad hune bitikai hajur KO video Herne garxu ani dherai information payeko chhu thank u sir

  • @samshernegi2857
    @samshernegi2857 Місяць тому

    यो नेपाली जनताले बुज्न जरुरी छ

  • @nishantsah2416
    @nishantsah2416 4 місяці тому

    Eye opening video sir. These type of information always missed by the mainstream medias. Hope this video aware us

  • @demthapa5250
    @demthapa5250 4 місяці тому

    नेपाल भूपिवेष्ठित राष्ट्र र सिंगापुर समुद्रले छोएको भएर हो ।

    • @TechTanka
      @TechTanka  4 місяці тому +2

      अफ्रिकाका धेरै देशहरु समुन्द्रले छोएका छन् त, अनि सबै भन्दा बढी भ्रस्टाचार, मारामार र भोकमरी चै त्यहि हुनुको कारण के होला त्यसो भए? समुन्द्र त बहाना मात्र हो, नेताहरु र तिनलाई पत्याउने जनता अनि ठिक हुनु पर्छ सबैभन्दा पहिला

  • @awmobile523
    @awmobile523 Рік тому +1

    दामी लाग्याे भिडियो 👍️👍️👍️👍️

  • @somdahal414
    @somdahal414 11 місяців тому +1

    Dhanyawad tanka sir , desh ko lagi sochene haru bahira ani gunda mafiya ra taskar haru le desh ko sanchalan yahi nai ho hami nepali haru ko durvagya

  • @thapaliyas6206
    @thapaliyas6206 3 місяці тому

    Tanka dai ko sabai vedio ramro hunxa like garne herne ❤

  • @dhanbahadurchhetri275
    @dhanbahadurchhetri275 22 дні тому

    Ramro lago

  • @sajankapali3227
    @sajankapali3227 11 місяців тому

    awesome great information

  • @RishiramShrestha-lt1bb
    @RishiramShrestha-lt1bb 6 місяців тому

    सारै राम्रो लाग्यो ।तर के गर्ने हाम्रो देश मा गिदी भएका जनमिएनन् लिदी भरिएका मात्र जन्मिए

  • @jeminmaharjan2676
    @jeminmaharjan2676 Місяць тому

    Thsnks for part 2 !

  • @dfgvvv1267
    @dfgvvv1267 Рік тому

    तपाईंको च्यानलबाट विभिन्न देशको इतिहासको जानकारी पाउदा ज्यादै खुशी लाग्यो सर धन्यवाद

  • @GospelChannel12156
    @GospelChannel12156 Рік тому

    Ekdam Informative video

  • @rabinbaral1246
    @rabinbaral1246 Рік тому +10

    Thank you for this great video sir.

  • @subhdrasingh4603
    @subhdrasingh4603 Рік тому +1

    अति राम्रो लाग्यो।

  • @bbkhadka9773
    @bbkhadka9773 Рік тому +1

    MCC लाई हामिले कसरी बुज्ने? यो ठुलो लगानि जस्तो धन्यबाद। येति राम्रो प्रस्तुतिको लागि। के mcc को लगानिले देश बिकास नहोला त?
    Singapore मा कुनै corrption थ्यो कि नाइ। कुनै खुलाउनु भएन। भ्रष्टाचारिलाइ कस्तो सजाय थ्यो सिङापोरमा?

  • @cezaanchhetri9932
    @cezaanchhetri9932 10 місяців тому +2

    ❤❤❤❤❤❤ dherai ramro cha brother please keep making more videos like this… your work is gold. Jay Nepal

  • @socioeconomy9915
    @socioeconomy9915 21 день тому

    Actual right

  • @vedgrg8174
    @vedgrg8174 Рік тому +1

    sapana dekhera jhhasanga hune video, wow absolutely brilliant video, thank you

  • @MrPema420
    @MrPema420 Рік тому +5

    सहि बिश्लेशन दाजु ! राजा हरु कहिले पनि देश भक्ती थिएनन ! राजालाई देश बनाउनु थियो भने चुड्की काफी थियो ! राजाको मुखैमा कानुन थियो ! कसैले रोक्न सक्दैन थियो! तर राजा हरु सधैं रानी हरु बटुलेर रानीको फरियामा निदाउन बहेक अरु केही जानेनन ! बिलासिताका दाश थिए राजाहरुले राणा का सिको गरे अनी अहिलेका चोरहरुले राजाका सिको गरे ! तेती हो ! राजाहरु नेपाली भाका भएन नेपाल को माया लाग्थ्यो ! यो भनिरहदा हिंदु अतिबादी सोच भाका लाई खप्पी नसक्नु हुन्छ! यथार्थ यहि ! लि क्वङ पढेर आएका विद्वान थिए हाम्रा नेता, को पढे लेखेर आका थिए र छन ? हेरुम त ईतिहास ! सब्का सब ज्यानमारा ! अपराधी ! लिटेर ! हत्यारा बाहेक के राम्रो पृष्‍ठभूमी बोकेक छन र ?

  • @rashemkarki8060
    @rashemkarki8060 7 місяців тому

    Vedio ramro ra informative xa

  • @MangaleGurung-nv8vh
    @MangaleGurung-nv8vh Рік тому

    Thank you very much for the today's News information ℹ️ℹ️ℹ️👋👋👋👋👋

  • @gyanubala946
    @gyanubala946 Місяць тому

    Thank you for your wide information sir 🙏

  • @krishnabahadur9957
    @krishnabahadur9957 Рік тому +1

    नेपाल मा पनि ईतिहास नियालेर जन्ता सामु सत्ये बताउने पत्रकार आज भेटियो

  • @dependrarana4564
    @dependrarana4564 10 місяців тому

    nice message thankx for sharing

  • @kapilacharya5578
    @kapilacharya5578 Рік тому

    Ramro jankari

  • @manmk6931
    @manmk6931 Рік тому

    Wow that's great video

  • @rijanbist292
    @rijanbist292 Рік тому +1

    हजुर को कुराले आँखा रसायो दाई😥

  • @confuse7908
    @confuse7908 Рік тому

    Dherai ramro😊

  • @khuviramacharya7189
    @khuviramacharya7189 5 місяців тому

    Thank you sir for your noticement 🎉🎉🎉🎉🎉

  • @ratnakarki8321
    @ratnakarki8321 Рік тому

    राम्रो सुझाब नेपालको लागि

  • @rabindrakurumbang
    @rabindrakurumbang Рік тому

    waiting sir.

  • @churamanimarasini5373
    @churamanimarasini5373 Рік тому

    Perfect what a good video 🎉🎉🎉

  • @Germany9321
    @Germany9321 10 місяців тому

    Dheri ramro xa hai real kura bughn payko xu

  • @binrai1826
    @binrai1826 Рік тому

    तपाइको तथ्य सहित विश्लेषण अकाट्य छ,दमदार छ।धन्यवाद सर!तर नेपाल बिगत 300 वर्ष बाट अहिले सम्म नै गुपचुप जातिबादी सरकारले निरन्तरता सासन गरिरहेका सत्यता पनि लुकाउन मिल्दैन।जनयुद्ध को बलमा समाबेशिताको सिद्धान्तले थोरै भएपनी पिछडिएका सामुदायहरुको केन्द्रसम्म उपस्थित देख्न सकिन्छ।ससस्त्र जनयुद्ध कहिपनी जायज हुन्न तर कारण प्रमुख हो।

  • @amirmaharjan2948
    @amirmaharjan2948 Рік тому

    Wow nice video👍👍👌👌

  • @kshanparshd1035
    @kshanparshd1035 Рік тому

    तपाइले भनेको र देखाएको सहि प्रतिशत हो जनताले बुझेर सहि मान्छे छनोट गरेर नेता बनाएर पठाइएका पनि देश प्रती ध्यान दिएर काम गरे देश बन्छ

  • @krishnashrestha5817
    @krishnashrestha5817 Рік тому

    Heartly Thank you Sir for Nice Video...

  • @rajendrakhanalguruUSA
    @rajendrakhanalguruUSA Рік тому

    Nice info for Nepal politics

  • @real_ninja_gaming
    @real_ninja_gaming Рік тому

    Jankariko lagi dhanyabad Tanka sir.

  • @Hyolin_vlogs
    @Hyolin_vlogs Рік тому

    Yo vdo chai ekdam sahi kada banaunu vo salute hajur

  • @pariskriti
    @pariskriti Рік тому

    Waitingma xu video hernako lagi.

  • @sanjubhandari6433
    @sanjubhandari6433 Рік тому +1

    you are best teacher.

  • @sangiita333
    @sangiita333 Рік тому

    thank you sir hami dherai nepali ko aakha khouleko xa ,yo vedio le .

  • @crishgaming2725
    @crishgaming2725 Рік тому

    Love your content

  • @jeevandarnal4155
    @jeevandarnal4155 Рік тому

    Sai ho.kura,raja janata aak hau dis banau.

  • @bishalthapamagar7495
    @bishalthapamagar7495 Рік тому

    Nice da 👍 your information is Best da hjr lea bhanko 100,,%right

  • @aabiskar2007
    @aabiskar2007 8 місяців тому

    Excellent 👍
    Thank you 🙏

  • @kumargole5393
    @kumargole5393 11 місяців тому +1

    याे सबै क्षेत्री बाहुनले गरेको हाे याे देशको मुलबासिले गर्नेछ अब

  • @ishaanbhandari8394
    @ishaanbhandari8394 Рік тому

    Soo good

  • @USAjaynepal
    @USAjaynepal Рік тому

    Thank you for this useful information.

  • @bidurkhanal1760
    @bidurkhanal1760 Рік тому

    Good analysis

  • @tankthapa3126
    @tankthapa3126 Рік тому

    Good job sir keep it up your self we are always support you.

  • @padamthatal4732
    @padamthatal4732 11 місяців тому

    Wahooooooo salute yr journalism

  • @mahendralimbu3083
    @mahendralimbu3083 9 місяців тому

    Good job bro thanks 4 video.

  • @NabinDuthrajj
    @NabinDuthrajj Рік тому

    Thoroughly explained.

  • @krisprad440
    @krisprad440 Рік тому

    Waiting tanka sir.

  • @chitrabudhamagar3970
    @chitrabudhamagar3970 Рік тому

    It’s very informative information 🤙

  • @narendrasinghbk7865
    @narendrasinghbk7865 5 місяців тому

    Hats off you 👍👍

  • @DevKumar-bj4gm
    @DevKumar-bj4gm Рік тому

    Very interesting 👌 video 📹 🤔 best.

  • @dkjeewan1126
    @dkjeewan1126 Рік тому +3

    प्रतीक्षामा टंक सर

  • @chunchunchhetri6422
    @chunchunchhetri6422 Рік тому

    best.

  • @hgyohj3228
    @hgyohj3228 Рік тому

    very nice.