अमेरिका कति शक्तिशाली छ? How did USA gain so much power?

Поділитися
Вставка
  • Опубліковано 14 гру 2024

КОМЕНТАРІ • 321

  • @TechTanka
    @TechTanka  2 роки тому +33

    यो video को उदेस्य यसको title मा मात्र सिमित छ, त्यो के भने "अमेरिका कति शक्तिशाली छ?, रुस र चिन मिले भने अमेरिका र नेटो संग युद्धमा जित्न सक्लान? अमेरिका कसरि यति बिघ्न शक्तिशाली भयो? रक्षा बजेट र GDP को मामला मा अमेरिका कहाँ छ अरु देशको तुलना मा?" आदि प्रस्न को उत्तर केलाउने कोशिश गरेको छु मैले यहाँ। मैले यो vdo मा कतै पनि अमेरिकाले यसो गरेर राम्रो गर्यो भनेको छैन, न त मा अमेरिका को पुजारी हुँ , न त पुटिनको भक्त, दुवै को गलत काम को बिरोध र सहि कामको तारिफ गर्छु म । सत्य पस्किने मेरो जमर्को हो। यो vdo को बिसुद्ध उदेस्य, बिगत र वर्तमान खोतलेर अमेरिका शक्तिशाली हुनु को पछाडी को राज सबैको सामु ल्याउनु हो। कसै कसैलाई यो अमेरिकाको गुनगान लाग्ला, कसैकसैलाई लाग्ला कि अमेरिकाको यत्रो कुरा गर्दा रुस, चिन र उत्तर कोरियाको किन कुरा गरिएन? बिषय बस्तु थियो "अमेरिका कसरि शक्तिशाली भयो", बिषय भन्दा बाहिर गएर अरु देशको डाटा मैले यहाँ प्रस्तुत गरिन, अरु कुनै video मा अवस्य गर्नेछु । धेरै साथीहरु unconscious biasness को शिकार भएको पाए, आफुलाइ मन परेको पक्षको मात्र समाचार सुन्ने । यो भन्दा अगाडिका अमेरिका लाइ गालि गरेका video हरु मा एक तर्फी नदेख्ने हरुले यो video मा मलाई एक तर्फी देख्नु ले प्रस्ट पर्दछ कि म bias छैन। यो पछाडी पनि म यस्तै unbias video हरु लिएर आउने छु। यदि तपाई सधै अमेरिकालाइ गालि गरेको मात्र video हेर्न चाहनु हुन्छ र fact संग मतलब छैन र सत्य तथ्य जान्न चाहनु हुन्न भने, माफ गर्नु होला, तपाई गलत channel मा हुनुहुन्छ। यदि सत्य तथ्य र fact सहितको unbiased बिस्लेषण हेर्ने हो भने , तपाइलाई मेरो channel मा स्वागत छ।

    • @dineshghimire4394
      @dineshghimire4394 2 роки тому

      म चै अमेरीका को पुजारी अनि भक्त नै हो चाहे कसैलाई मन परोस या नपरोस हरेक चिज हरेक पक्षबाट अमेरीका नं१ हुनैपर्छ म मात्रको लागी हैन तपाई म लगायत लाखौ हैन करौडौ आप्रबासी को लागी भएपनि!!!
      भोलि तपाई म मात्र हैन यहाका करौडौ आप्रबासी स्वदेश जाऊ हाम्रो हलत पाल्तु कुकुर भन्दा नि निच हुन्छ हुनेछ।।
      मैले मेरो कुरा भने कसैलाई टीका टीप्पणी भए आऊनुस बहस गरौ म कसरी अमेरीका को हनुमान र अमेरीका प्रति बफादार बने छलफल गरौली हैन भन बा को होटल मा खाने बस्ने अनि चौतारी मा गएर दात कोट्याएर ठुला कुरा गर्न छोडौ!!!!

    • @jhalakbaral409
      @jhalakbaral409 11 місяців тому

      धन्यवाद

  • @shamshrestha3413
    @shamshrestha3413 2 роки тому +13

    हालसम्म अमेरिका काे युद्द मा अनुभव छैन, जि टि बि मा अगाडि भएपनि युद्द ट्याक्निक मा भर पर्छ । अमेरिका सानाे राष्ट्र लाई थिचाेमिचाे गरि लुटेकाे धन र हतियार बेचेर धन कमाएकाे हाे ।

  • @amitlimbu149
    @amitlimbu149 2 роки тому +11

    अब काे २० बरस मा अमिरिका हाेइना।चाइना बिश्व काे सुपर पावर बन्नेछ।१००% लेखेर राखनुहाेस।।।

  • @tekbahadurlama1617
    @tekbahadurlama1617 2 роки тому +28

    टंक सरले मिहिन तथ्यहरु समेटेर विश्वको राजनीतिक ,आर्थिक,सामाजिक,सामरिक र ऐतिहासिक विषयवस्तुहरु आम मानिसहरुले पनि सहजै बुझ्न सक्ने गरी यस्तो किसिमको नविनतम सामग्री ल्याउनुभएको प्रति धन्यवाद ।keep it up.कतिपय अन्तरवार्ताहरु र महत्वपुर्ण समाचार सामग्रीहरु जो अंग्रेजी तथा अन्य भाषामा हुन्छन तिनलाइ पनि उल्था गरेर ल्याए अझ राम्रो हुनेथियो।धन्यवाद।

  • @Sarasmagar-nepalixoro
    @Sarasmagar-nepalixoro 2 роки тому +4

    हामी सबै चाहान्छौ युद्द नहोस र सधैभरी शान्ती होस, युद्दले कहीले पनी विकास हुदैन विनाश मात्र हुन्छ , आशा गरौ छीट्टै विश्वभर शान्ती छाओस, भीडीयो को लागी धन्यबाद

  • @KISHORRANA770
    @KISHORRANA770 5 місяців тому +1

    अमेरिकाको नीति एक्दम सहि भन्नू भो अहिले पनि अमेरिकाको नीति तेइ छ अरुलाइ जुधाउने सहयोगको नाममा आफ्नो उत्पादन बेच्ने धनी हुने।

  • @kedaradhikari1745
    @kedaradhikari1745 2 роки тому +3

    हजुर सङ असहमति ! यो समय अन्त रिक्ष प्राविधिक बजेट को बारेमा तर्क गर्दा राम्रो होला ! किन भने अरु देसको सेटलाईट ध्वस्त पार्न सक्ने क्षमताको कुरा पहिलो हो ! गोला बारुद ले जित्ने समय सकियो! अनि सबैभन्दा धेरै प्रचार र हल्ला गरेको भरमा ठुलो र शक्ति साली हुँदैन! अहिले धेरैदेस ले आफ्नो प्रविविधि को प्रचार गर्दैनन ! अहिले युद जित्न आत्म निर्भर हुनुपर्छ ,बिस्वस्नियता ,सहयोग सङठन ,चाहिन्छ ! तर अमेरिकी हरुको जस्तो ऋण संघसंगठन ले हुदैन ! !!! अहिले विश्व ब्यापर मा चीन , आणबिक हतियारमा रुस अनि सेना क्याम्प को बारेमा अमेरिकी अगाडी छ !यि कुराले मात्र निर्धारण हुन्न किन भने अहिले धेरै दुश्मनी कमाइ सक्यो अमेरिका ले जता गएपनी मुस्किल छ

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz Рік тому +2

    जानकारी लाई धन्यवाद छ बिश्व को सबै देश हरु केही ठुला देश हरु ले सानो देश हरु माथी सदै हेप्ने हेपाइ अन्याय अतेचार दादागिरी देखाउने ठुला देश हरु कडा बहिष्कार गर्नु पर्छ बिश्व दादागिरी देखाउने ठुला देश हरु कडा बिरोध बहिष्कार खबरदारी गर्नु पर्छ जय नेपाल आमा

  • @chitrarai6234
    @chitrarai6234 2 роки тому +3

    केही महत्वपुर्ण तथ्यांक सहित राख्नु भएको भिडियो राम्रो छ तर अन्तत: यो दुनियाँको अन्त्य डरलाग्दो किसिमबाट हुने नै छ |

  • @rajansapkota9702
    @rajansapkota9702 2 роки тому +5

    Woou hajur ko great knowledge ko lagi naman thank you so much 👏👏👏❤️

  • @thabangorganicproject8974
    @thabangorganicproject8974 2 роки тому +1

    अत्यन्तै राम्रो र सहि बिश्लेशन सहित को जानकारी दिनुभयो तङ्क सर धेरै धेरै धन्यवाद अगाडि आउँदा दिनहरुमापनी यस्तैयस्तै कुरा हरु हजुर बात पाउने अपेक्षा गर्दछु है सर 😆😊☺️😆😆😆😆😊

  • @premghale9223
    @premghale9223 2 роки тому +4

    धेरै धन्याबाद सरलाई

  • @TENSONPASA
    @TENSONPASA 2 роки тому +14

    अमेरिका नै बिश्व को ठूलो आतंकबादी बादि हो ।

  • @devbhattarai05
    @devbhattarai05 2 роки тому +5

    Dherai ramro video..aba russia china ko pani banaunus

  • @krissbean8969
    @krissbean8969 Рік тому

    टङ्क जि नेपाल को लागि तपाईं को सेवा अवर्णनीय छ, ज्ञान र बहु दर्शन ले मात्र देशमा सुधार ल्याउन सकिन्छ, कोशिस गर्दै रहनुस् तपाईंको पछाडि हामी छौँ

  • @HB-oc4td
    @HB-oc4td 2 роки тому +3

    अमेरिका लाई कारबाही गर्नै पर्छ र हर्जाना तिराउनु पर्छ

  • @khimlalkhanal4572
    @khimlalkhanal4572 2 роки тому +9

    wonderful Tanka ji ,keep it up

  • @surendrakumarrajthala8234
    @surendrakumarrajthala8234 2 роки тому +3

    Good information

  • @pokteltamang2174
    @pokteltamang2174 2 роки тому +11

    Great educational video 😊

  • @nirojkhatiwada217
    @nirojkhatiwada217 9 місяців тому

    म खुशी छु । तथ्य सत्य बुझ्न पाएकोमा । धन्यवाद टंकभाइलाइ ।

  • @krishnakhanal4648
    @krishnakhanal4648 Рік тому

    तथ्य सत्य खबर दिनुभएकाेमा धन्यबाद

  • @charmilarai180
    @charmilarai180 5 місяців тому

    सबै भिडियो हरु अति नै शिक्षामुलुक छ्न् 🙏

  • @webnepal5186
    @webnepal5186 10 місяців тому

    ❤❤❤❤ धेरै धेरै धन्यवाद टन्ङ्क सर जानकारी को लागि ।

  • @mahadevbhatt6382
    @mahadevbhatt6382 Рік тому

    युद्ध ले विनाश मात्र निप्त्याउँछ
    हामीले सहि दिमाग प्रयाेग गरेर शान्त सँग अगाडि बढ्ने हाे
    👍️👍️👍️✌️✌️✌️

  • @BisaunaTV
    @BisaunaTV 2 роки тому +5

    सक्दा तपैलाई थाहा छनि इराक अमेरिकाको सिकार भाको अहिले नसकेर हो हो china रसिया Koreaलाई नछोएको अतिरंजित speech

  • @rabindrakurumbang
    @rabindrakurumbang 2 роки тому +7

    Great analysis sir.

  • @codecontinue
    @codecontinue 2 роки тому +11

    Excellent documentary 😊

  • @pravhatdip28
    @pravhatdip28 2 роки тому

    यी खैरे हरु एकदम पापी हुन।।
    नेटो र अमेरिका सकिनु पर्छ।। अनि बल्ल विश्वमा शान्ति अमन चयन कायम हुन्छ।। यिनी हरु नै हुन जो विश्वमा अशान्ती मच्चाऐर अरूलाई मारेर रुहाएर दुःख दिएर आफू रमाएका छन्।।

  • @jangarai2582
    @jangarai2582 2 роки тому

    अमेरीका भनेकै अरूलाई जुधायर धन कमाऊने हो। ठिक भननु भयो।

  • @dhrubasiwakoti891
    @dhrubasiwakoti891 2 роки тому

    अरकालाइ युद्धमा अलमलियाउने र अाफु उकालो चडने यो एक किसिमको चालबाज मात्र हो जुन मानबताको लागि घातक छ कालनतर मा एसले रामरो गरदइन

  • @ashokbahadurthapa3530
    @ashokbahadurthapa3530 2 роки тому +1

    तपाईंको भिडियो छुट्टै खालको छ ,यसैगरी अगाडि बढनुहाेस ,तपाईंलाई शुभकामना ।

  • @jeevanlama9243
    @jeevanlama9243 6 місяців тому

    जानकारी को लागि अभारी छु

  • @BuddhaLama-yp1ny
    @BuddhaLama-yp1ny 2 роки тому +6

    Thank you so much sir... Jada jadai garnu vyeko last line haruu ani bislesan garnu vo🕵️🤗🤗🥰🥰🙏🙏

  • @Mood_Twister
    @Mood_Twister 2 роки тому +14

    I was triggered by the phrase "Unconscious Bias.". Thanks Daju

  • @gracemoneytransfer8310
    @gracemoneytransfer8310 2 роки тому

    यथार्थपरक र ज्ञानवर्धक ।धन्यवाद छ।

  • @kushal.subedi_
    @kushal.subedi_ 7 місяців тому +1

    THANK YOU FOR INFORMATION

  • @bishnuthapamagar4396
    @bishnuthapamagar4396 2 роки тому +13

    Keep it up Tank ji. Great analysis.

  • @kishanpandey2930
    @kishanpandey2930 Рік тому

    टङ्क सर निकै कुरा पुरायेर बोल्नु हुन्क्छ , हामिले समर्थन गर्दा वा नगर्दा के नै फरक पर्छर युद्द को बरेमा

  • @jayarai7701
    @jayarai7701 Рік тому

    शान्तिकाे कामना गर्छु , सुन्दर पृथ्वीलाई नष्ट गर्न कसैकाे अधिकार छैन । सँसार बचाउन सबैकाे अधिकार छ ।

  • @dilshrestha5782
    @dilshrestha5782 2 роки тому +4

    omg tanka sir great 🙏

  • @rajkumarpaija5376
    @rajkumarpaija5376 Рік тому

    धेरै राम्रो भिडियो

  • @bishwakumarlimbu4126
    @bishwakumarlimbu4126 Рік тому

    मजा लाग्यो विश्लेषण

  • @sharmasidhdartha1029
    @sharmasidhdartha1029 2 роки тому +1

    चिन र रसिया मिलेभने बिना युध्द नेटो बिगठन हुन्छ।युरोपेली मुलुक अमेरिकनको दुश्मन हुन्छ।अमेरिका पनि टुक्रिन्छ।

  • @subhdrasingh4603
    @subhdrasingh4603 2 роки тому +3

    Thanks for valuable information

  • @mitrarai3491
    @mitrarai3491 2 роки тому +5

    War is not profitable for all human being .. thanks for your great knowledge sharing Tanka sir 👏🙏

  • @MrPema420
    @MrPema420 2 роки тому +2

    I am totally agree you are against of unconsciousbias ! That’s true

  • @GraceGAB
    @GraceGAB 2 роки тому +2

    This is more informative and educational. Respect for your works.

  • @shreethapa5144
    @shreethapa5144 Рік тому

    Dharai ramro xa sir.malai ta yakdamai man parxa.

  • @Ravisen8165
    @Ravisen8165 2 роки тому +13

    Sir, केहि कुरा ख्याल गरौं -
    १) कसैको दिन समान जादैन !
    २) जस्तो कर्म, उस्तै फल मिल्नेछ !
    ३) संसारमा कोही सुपरियर बनी रहन सक्दैन !
    ४) र अहंकारको लडाइँमा सदैव प्रकृतिले हस्ताक्षेप गरेकै हुन्छ !! 👍️🙏❤️❤️

  • @khuviramacharya7189
    @khuviramacharya7189 10 місяців тому

    Thank you Dhakal Sir with best wishes for your Eco_ Political Description.🎉🎉🎉🎉🎉🎈🎈🎈🎈🎈

  • @bhuwanbabu1810
    @bhuwanbabu1810 2 роки тому +2

    Good information sir👏👏🙏👁️

  • @chunchunchhetri6422
    @chunchunchhetri6422 2 роки тому +5

    good job tanka ji.

  • @sudipraymajhi2512
    @sudipraymajhi2512 Рік тому

    Keep on posting informative videos..
    My best wishes..
    🙏

  • @binodatreya6964
    @binodatreya6964 2 роки тому

    अरुको लुटेर बेलायत धनी भो। अमेरिकाले पनि अरुको लुटेर धनी भो। अब अमेरिकालाई लुट्न नदिने हो भने कंगाल हुनसक्छ ।

  • @subarnahamal
    @subarnahamal 2 роки тому +2

    Excellent 👌🏻

  • @somtamang2559
    @somtamang2559 Рік тому +1

    Beautiful presentation

  • @alexkep7635
    @alexkep7635 Рік тому +1

    बिश्वभरी साना सैनिक बेश हुदैमा केहि हुदैन त्यसले कुनै असर गर्दैन उल्टै उनिहरू लाइ बच्न गाह्रो पर्छ।

  • @subashgurung3432
    @subashgurung3432 Рік тому

    Excellent research

  • @bijayshrestha4886
    @bijayshrestha4886 2 роки тому +5

    good job bro

  • @योगाउँकोठिट्टोम

    good job दाई

  • @diwakarbhusal1195
    @diwakarbhusal1195 3 місяці тому

    Thank you tanka ji for ur valuable information

  • @cblama7399
    @cblama7399 2 роки тому +3

    Keep educating. Please share more survey with truth. We will be always with you. Brilliant jobs and ❤you choose right subjects on UA-cam.

  • @khemrajpaudel3342
    @khemrajpaudel3342 Рік тому

    Sir you are grateful person every time give rights information

  • @netragurung9965
    @netragurung9965 2 роки тому

    भिडियोकोलागि धन्नेबाद टंकजीलाइ।खै ! यस्तैहो भन्नसकिन कारण,बजेटकोकुराले उ धनिछ तर युद्दकलामा भरपर्नेहो हारजीत भन्नेकुरात।मेरो अनुमानमा,रुस र चिनबिरुद्द अमेरिका र युरोप सिंगै लागेपनि हारछ जस्तोलाग्दछ।तर युद्दनहोस भन्छु मँ प्रार्थानागर्दछु।

  • @somnathbhatta5702
    @somnathbhatta5702 Рік тому

    Thank you very much sir for your research and important information

  • @subarnashrestha3668
    @subarnashrestha3668 2 роки тому +6

    You’r genius sir! I like your news channel! Keep it up, positive vibe! ❤

  • @successlife3029
    @successlife3029 2 роки тому

    Sir hajur ko video yakdam ramro xa🙂😊

  • @giriarjun7632
    @giriarjun7632 2 роки тому +3

    Thank you for information tank sir

  • @dharmarajacharya76
    @dharmarajacharya76 2 роки тому +2

    हैट खरो मान्छे तपाई

  • @DPSherpaVlog14
    @DPSherpaVlog14 2 роки тому

    I am big fan sir tapai ko yo bislesan tatheya purna xa

  • @_Adhikari_Baburam
    @_Adhikari_Baburam 2 роки тому +3

    यथार्थपरक विश्लेषण

  • @NabinDuthrajj
    @NabinDuthrajj 2 роки тому +1

    Great knowledge, research and analysis.

  • @abravo818
    @abravo818 2 роки тому

    सर कोटी कोटी नमस्कार🙏💐, सही विश्लेषण सहित को भिडियो पस्किनु भएकोमा,

  • @Jerinraie
    @Jerinraie 2 роки тому

    Usa is the Best............. रसियालाइ काचो खान्छ...........

  • @raiabhupen
    @raiabhupen 2 роки тому

    Strategy को मामलामा no one can be win with America 🏆 it’s a reality

  • @ambaroli6218
    @ambaroli6218 Рік тому

    राम्रो

  • @topbahadurgurung2961
    @topbahadurgurung2961 Рік тому

    great job

  • @denimgurung1726
    @denimgurung1726 Рік тому

    Superb brother knowledgeable and interesting ❤

  • @tikaramthapa6581
    @tikaramthapa6581 2 роки тому

    Thank you Tank ji Salam Janakari garnubhako ma.

  • @dharmendrakewat4756
    @dharmendrakewat4756 Рік тому +1

    True channel in the world

  • @nainasingh1589
    @nainasingh1589 7 місяців тому +1

    बार्ह भाइको मुखमा ताला लगाइदिने एउटा् व्यक्ती टंक दाहाल

  • @harisharanpanta696
    @harisharanpanta696 Рік тому

    Daju dhanyabadd..

  • @biologysciencedipen9322
    @biologysciencedipen9322 2 роки тому +1

    USA 🇺🇸🇺🇸🇺🇸🇺🇸🇺🇸🇺🇸🇺🇸
    Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Springchhetri142
    @Springchhetri142 2 роки тому

    Great video sir

  • @prabinsapkota4114
    @prabinsapkota4114 2 роки тому +1

    I like the way you explain. Thank you 🙏

  • @kamalsapkota754
    @kamalsapkota754 Рік тому

    टंक सर, तपाइका यति महत्त्वपूर्ण र संबेदनसिल भिडियो भयर पनि लाइक र भिउ किन कम??लाखौं भिउ जानुपर्ने होइन र? मैले तपाईंको सबै भिडियो हेर्ने कोसिस गर्दै छु

    • @TechTanka
      @TechTanka  Рік тому

      tyahi kura buji nasaknu ko chha 🙏🏻❤️

  • @thapavinod1733
    @thapavinod1733 2 роки тому

    Super hit..... Sir..

  • @maheshmukhiya8869
    @maheshmukhiya8869 Рік тому

    सलाम

  • @gobindakunwar8067
    @gobindakunwar8067 Рік тому

    युध्द भयकाे ठिक छ ठुला देशसदाप हुनछन् अनि नेपाल जस्ता गरिबिले अाफ्नाे जमिन फरकन्छ समुन्द्री टचपनिपाउछ किनकि पहिलाे र वारले युराेप अाजा कतिधनिभय

  • @jdmagar2656
    @jdmagar2656 2 роки тому +10

    बल्ल योग्य तथ्य सॅकलन गरेर राम्रो जानकारी दिनु भो यो भन्दा पहिलेको कुरशासकहरुको जुन आजिवन निरंकुश शासन गर्नेहरु प्रतिको पक्षपोषण जस्तो थियो,तर सिक्काको दुवै पाटो ल्याउने प्रयास गर्नु भो धन्यवाद

  • @nareshvaidya1
    @nareshvaidya1 2 роки тому

    Wow! Interesting.

  • @Rkgupta-n4q
    @Rkgupta-n4q Рік тому

    Great sir you very genius

  • @sweetentertainment626
    @sweetentertainment626 2 роки тому

    very very informative.

  • @MrLama-u4c
    @MrLama-u4c Рік тому

    Sahi kuro Satya tathya Janna ko lagi ekai sikkaak Dubai pata kelaunu parxa hajurko nispakxya patrakarita nai man parxa malai tanka sir dherai dhanyabad

  • @ndmagar
    @ndmagar 2 роки тому

    knowledge able affairs thanks and keep it up 🤙🤙👏👏😍

  • @ranpoudel6095
    @ranpoudel6095 2 роки тому +1

    Waiting for your video Tanka sir

  • @nijgadhkhadka2024
    @nijgadhkhadka2024 2 роки тому

    Thank you for your information

  • @humiresham1517
    @humiresham1517 2 роки тому +2

    Great

  • @cblama7399
    @cblama7399 2 роки тому

    Most of true thanks. Some of has been changed. ❤

  • @BhimThapa-f9m
    @BhimThapa-f9m 5 місяців тому

    युद्ध संख्या होइन,सत्य हो।सत्यको हो सबैलाई थाहा छ,जित सत्यको हुनेछ ।