नेपालकी पहिलो महिला गायिका - मेलवा देवी (The First Female Singer from Nepal) || History in Nepali

Поділитися
Вставка
  • Опубліковано 14 гру 2024

КОМЕНТАРІ • 3

  • @heartdaaji
    @heartdaaji 9 місяців тому +1

    बुवा आमा ले दिएको नाम सुन माया थियो ।
    मैले उ संग 24 वर्ष को उमेर मा बिहे गरे, हाम्रो वैवाहिक जीवन प्राय साढे छ वर्ष थियो, विवाह ना चल्नु को कारण म मात्र होइन हजुर। बुझ्नु पर्छ उसको बानी र व्यवहार पनि ।
    सबै ले उसको सांगीतिक प्रतिभा को मूल्यांकन मात्र गरिएको छ।
    सात वर्ष को उमेर मा सिंह दरबार छिर्दा, उ बच्चै थिए सामाजिक र पारिवारिक जीवन को खासै ज्ञान ना भएको केटी, यति वर्ष अन्यायी र दमनकारी राणाहरू सित बस्दा, सारै रिसालु र घमंडी थिए, उसको लागी जे गरे पनि उपकार ना मान्ने, किनकि ऊ त महान व्यक्ति, हामी सबै सानो मान्छे, उसको सेवा स्याहार गर्ने हाम्रो कर्तव्य । परिवार लाई कसरी एकजुट गर्ने सबै लाई साथ लिएर चल्नु भनेको गुण छँदै थिए ना,थियो म मेरो र मलाई। सम्बन्ध हरु कहिले चल्दैन यस्तो स्वभाव भए पछि।
    ठीक छ दरबार भित्र पस्न रोक लगाए पछि आय साधन मास्यो, आर्थिक तंगी भयो,दरबार मा राजकुमारी जस्तो हुर्केकी मेल्वा लाई गरिबी मा बस्ने बानी थिए ना। त्यस बेला मेरो जेठो श्रीमती ले मेल्वा लाई कुटपिट गरे कारण थियो उसको छोरा लाई मेल्वा लाई हातपात गर्नु, मेरो परिवार को कुनै मान्छे मलाई बोलाउन आउँदा उसलाई रिस उठ्थ्यो, कारण उसको बुदो उसको सम्पत्ति झै ठान्ने, यो कुटपिट पछि मेल्वा सारै क्रोधित र बेहाल भए, यसमा मेरो हाथ थियो भन्ने शंका थियो उसको, त्यही समय शुक्र राज जोशी आयो, अनि मेल्वा ले उसैको सल्लाह माथि, कलकत्ता जाने योजना बनाई, मलाई न भनिकन भागेकी आइमाई, सारे दुःख पुर्यायो हामी सबैलाई, उत कलकत्ता पुगेर शुक्र राज को कविता " ना घरलाई घर कहिन्छ " गीत रेकर्ड गरे पछि बालकुमारी सारे रिसायो,गएर गुनासो जनायो जुद्ध शमशेर संग, हेर केटी उत पुगेर हाम्रो विरोधी को गीत पो गाएर उस लाई सहयोग गर्दैछ,जुद्ध शमशेरले उसको नेपाल छिर्न प्रतिबन्ध लगायो, त्यही डर ले गर्दा उसले आफ्नो नाम सुलभा देवी राखिन्, उसको यस भूल ले गर्दा हाम्रो दुवै छोरी समेत सबै ले दुःख पाउनु पर्यो

  • @bibishek_
    @bibishek_ 11 місяців тому

    Surkhet ko history halnu na dai ❤🙂

  • @tnt.7186
    @tnt.7186 16 днів тому

    1976 date of birth ani 1965 ma durbar ma entry kasari bhayo?