मलाई छैन चाहना, मरेर स्वर्ग मा पुगौ मलाई छैन चाहना, मरेर स्वर्ग मा पुगौ छ कामना यहि मेरो, बरु म नर्क मै परु जहाँ पुगेपनि तर नेपाली भेट्न पाइयोस् नेपाली भन्न पाइयोस्।
यो गीत 😍😍😍😍😍 यक दिन मात्र होइन यो गीत सदैव नेपाली भुमि मा घनिष्ट सम्बन्ध रहिरहन सफल गीत हो यो गीत को को लाई मन पर्छ आफ्नो आफ्न coment मा भनु हो ला यो गीत म😌😍😍😍😍😍😍😍😍😍😍😍😍😍
यस पुस्ताका संगित सम्राट गायक रामकृष्ण ढकाल संगित महारथी बरिष्ठ संगीतकार आलोक श्री ज्यु साथै बरिष्ठ गितकार कालिप्रसाद रिजाल ज्यु संगको बेजोड संगम यो गित सधै र सबै परिस्थितिलाई समेट्न सफल छ। हिजो का ति दिनहरुमा होस् या आजको यो भयावह स्थितीमा पनि समय सान्दर्भिक र देश प्रेम अपनत्व को भाव जगाउछ ।। धन्यवाद सम्पूर्ण टिमलाई ।। ❤🌹🙏
धेरै पहिले भन्दा पनि , २०/२२ बर्ष पहिले देखि सुन्दै आएको गीत हो यो ।हाल आएर नया भिडियोमा छायाँङ्कन गरिएको रहेछ सारै खुसी लाग्यो ।बधाई छ यहाहरुको टिमलाई ।
No matter where we might be scattered or no matter which country's citizens we might have become, Nepal will be home. Nepal is where our roots and origins are from. Our identity will never change no matter where we are. Nepal is motherland, Jai Nepal 🇳🇵
सायद स्वर्ग को महसुस एस्तै होला उस्तै मार्मिक सब्द सङित अनि आवजकोत झनै के कुरा सबैलाइ मोहित बनाउने यति आन्द आउँछ अनि कति गर्व लग्छ नेपाली हुनुमा अनि कति मया लाग्दोरैछ नेपाल आमाको सुन्दा सुन्दै आँखा रसायो जति सुनेनी नाघाउने 🇳🇵🇳🇵💖🇳🇵🇳🇵🇳🇵😭😭
Ram sir u hav immortal voice, melody, feelings - U r living legend! whenever i get nervous, sad, upset, ur melancholy uplifts me to get recharged. Thank u so much for ur qualitative and magical voice. Ur sacrification for nepalese songs is tremendous and countless. Lots of love❤️❤️❤️
जसरि शिवताण्डप हेर्दा सुन्दा जति मनमा possitive Energy आउँछ त्यतिकै आदर्णिय #राम दाजुको यो गित सुन्दा आनन्द लाग्छ । fully possitive sense आउछ। जनताले चाहेनुसारको त्यो सुन्दर नेपाल छिट्टै बनोस जय नेपाल जय सँगित( जय सरस्वति माता) Love You All
As a Bhutanese refugee, our love for Nepal is immense. We all used to listen to this every morning. Now I am in UK and still miss those wonderful years.🇳🇵
🚭🙏🇳🇵वाउ दामी मनै छुने नेपाली राष्ट्रिय देश भक्त भाबमा ओतप्रोत कृति यस्ता कृतिमा योगदान गर्नु हुने सम्पुर्ण कला गला साहित्यका भण्डार हरुलाइ 🙏नमन्🙏जिम्मेवार म्युजिक नेपाल प्रती🇳🇵 सलाम्🇳🇵उच्च सफलताको मङ्गलमय शुभकामना ।(धन्यवाद म्युजिक नेपाल )🇳🇵🙏🚭️
Wow super bro Yo geet jati sunyo tetinai sunna man lagcha Hamro paristhiti le Garda Aaj des dekhi hami bidesh ma chau tar yesta geet haru sune pachi man futera bahnncha ma nepali hunma garva cha Love you Ram bro
म हाल् मलेसियाबाट यो भिडियो हेरिरहेको छु म जहाँ भएपनि धेरै माया छ मेरो नेपाल आमालाई साथै आदरणीय राम्कृष्ण ढकाल दादा को देशभक्ति गित् लाई पनि मेरो उत्तिकै माया छ दुखले आर्जेको मेरो देश प्राकृतिको धनी मेरो देश मलाई सँधै प्यारो लाग्छ
For FREE Audio Streaming (35,000+ Songs), Nepali Movies, Live Tv & Karaoke, DOWNLOAD MOMO APP - bit.ly/MOMO-app
#Alok shree sir 🙏🙏🙏🙏 for this great music composition !!
यो Music nepal बाट upload गरिने कुनै पनि video offline डाउनलोड गर्न नमिल्ने किन हो
Fjejbwxje sdrjfkb
FUywwspze2cw
@@kapilkshetri8377 pp99
मलाई छैन चाहना, मरेर स्वर्ग मा पुगौ
मलाई छैन चाहना, मरेर स्वर्ग मा पुगौ
छ कामना यहि मेरो, बरु म नर्क मै परु
जहाँ पुगेपनि तर नेपाली भेट्न पाइयोस्
नेपाली भन्न पाइयोस्।
यो गीत 😍😍😍😍😍 यक दिन मात्र होइन यो गीत सदैव नेपाली भुमि मा घनिष्ट सम्बन्ध रहिरहन सफल गीत हो यो गीत को को लाई मन पर्छ आफ्नो आफ्न coment मा भनु हो ला यो गीत म😌😍😍😍😍😍😍😍😍😍😍😍😍😍
यो सुमधुर गितको भिडीयोको प्रतिक्षामा थिए म.....आज धेरै खुशी लाग्यो।शब्द उस्तै,सङ्गित उस्तै,स्वर उस्तै आ हाहाहा
धेरै राम्रो छ गित
सम्पुर्ण नेपाली दाजु भाई तथा दिदी नयाँ बर्ष २०७७ को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु 🌹
हिमाल को टाकुरामा ,नेपाली का पाखुरामा
चन्द्र र सुर्य अङ्कित झण्डा फरफर नाची रहोस् 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
२०८१ मा सुन्ने काे काे छाैँ❤
धन्यवाद ।
Ma chai Dai ❤
Ma xu dai
MO❤😢
Mo
बिहान उठेर यो गित सुन्नको पनि छुट्टै नसा छ। येस्ता गित कहिल्यै पुराना हुँदैनन्। एक कालजयी गितको रुपमा चिनिनेछ।
म मरे पनि मेरो देश बाँचिरहोस।🇳🇵🇳🇵🇳🇵
हामी नेपाली हुनुमा यहित खुसी छ ।यस्त स्वर सम्राट हाम्रो नेपाल मा छन केबल नेताहरू मात्र कुहिएका परे।जय नेपाल रामकृष्ण ढकाल।
😅😅😅😅😅😅😅😅😅😅
😂😂😂😂😂
2081 मा नी यो गीत सुन्ने नेपाली दाजभाइ तथा दिदीबहिनी यता हाजिर हुन त ❤
यस पुस्ताका संगित सम्राट गायक रामकृष्ण ढकाल संगित महारथी बरिष्ठ संगीतकार आलोक श्री ज्यु साथै बरिष्ठ गितकार कालिप्रसाद रिजाल ज्यु संगको बेजोड संगम यो गित सधै र सबै परिस्थितिलाई समेट्न सफल छ।
हिजो का ति दिनहरुमा होस् या आजको यो भयावह स्थितीमा पनि समय सान्दर्भिक र देश प्रेम अपनत्व को भाव जगाउछ ।।
धन्यवाद सम्पूर्ण टिमलाई ।।
❤🌹🙏
रामकृष्न ढ्काल सरको गीत जति पटक सुने नि दिक्क नलाग्ने को को छम नि भिडियो उस्तै राम्रो बनेछ लास्टै खुशि लाग्यो!
#Huge_Respect to #Music #Composer
#Respected #Alok_Shree Sir🙏🙏
Yasto geet sundani dikka lagna thalyi vane ta
Big Boss यो मात्र होइन उहाको सबै गीतहरु भन्या
मलाई नि दिक्क लाग्दैन रामकृष्ण धकल great singer ❤️❤️❤️🙏🙏🙏🙏🙏🙏
sahi ho
धेरै पहिले भन्दा पनि , २०/२२ बर्ष पहिले देखि सुन्दै आएको गीत हो यो ।हाल आएर नया भिडियोमा छायाँङ्कन गरिएको रहेछ सारै खुसी लाग्यो ।बधाई छ यहाहरुको टिमलाई ।
कति मिठो राम दाइको स्वर । आहा!! यो होनि त गित भनेको ।।।।
Yes it is so pleasantly
अत्यन्त मर्मस्पर्शी देशभक्तिले ओतप्रोत गित...
जय नेपाल🇳🇵🇳🇵🇳🇵
No matter where we might be scattered or no matter which country's citizens we might have become, Nepal will be home. Nepal is where our roots and origins are from. Our identity will never change no matter where we are. Nepal is motherland, Jai Nepal 🇳🇵
देश भक्ति गित चन्द्र सुर्य रहुन्जेल गुन्जि रहोस
जय नेपाल 😘😘😘😘
बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस,
नव बर्ष २०७७ को हार्दिक शुभकामना
Same to you
Now I’m far away from my motherland.This song made me so emotional.My body is here but my heart is always in Nepal.
हार्दिक बधाई छ राम कृस्न ढकाल दाजु सफलता को अग्रिम सुभकामना
सायद स्वर्ग को महसुस एस्तै होला उस्तै मार्मिक सब्द सङित अनि आवजकोत झनै के कुरा सबैलाइ मोहित बनाउने यति आन्द आउँछ अनि कति गर्व लग्छ नेपाली हुनुमा अनि कति मया लाग्दोरैछ नेपाल आमाको सुन्दा सुन्दै आँखा रसायो जति सुनेनी नाघाउने 🇳🇵🇳🇵💖🇳🇵🇳🇵🇳🇵😭😭
हो हजूर
बिहान हिमालको सुन्दर दृश्यलाई नियाल्दै रमाउने दिनको पर्खाई मै जीवन बित्ने भो ❤
बिहान उठने बित्तिकै हिमाल देख्न पाइयोस् । यी हातले सधै सधै नेपाल लेख्न पाइयोस् ।।🇳🇵😘🙏
Sacchai yaar sarir vari goosebumps aayo😨😟...yo geet sunera...☺Desh bhakti ko prerana ra josh aairaxa...😢😢
रामकृष्ण ढकाल को गीतहरू सुन्नु को मज्जा नै बग्लै छ एकान्तमा बसेर सुनिरहौ जस्तो
Ram sir u hav immortal voice, melody, feelings - U r living legend! whenever i get nervous, sad, upset, ur melancholy uplifts me to get recharged. Thank u so much for ur qualitative and magical voice. Ur sacrification for nepalese songs is tremendous and countless. Lots of love❤️❤️❤️
Thanks a lot
१०० पटक यो गित सुन्ने जति 👌
राम सर को डाइहार्ट फ्यन 🙌
बिहान उठेर यो गित सुन्नको पनि छुट्टै नसा छ। येस्ता गित कहिल्यै पुराना हुँदैनन्। एक कालजयी गितको रुपमा चिनिनेछ।
म मरे पनि मेरो देश बाँचिरहोस
अाहा कचि राम्रो गित अझै पनि कति उकृष्ट छन 2081
Respected Music Composer #Alok Shree🙏
यस्तो रास्ट्र गित मा पनि dislike गर्ने को हात कुहिएको देख्न पाइयोस् निकै राम्रो गित रामकृष्ण ढकाल मेरो मन मस्तिष्क मा रहने यक कलाकार हुन
देश द्रोही,हो त्यो नालायक जो डिसलाईक गर्यो
Like for Nepali music legend Ram krishna Dhakal😍😍😍😍😍🤘🤘
कोस्तो अनन्द आउँछ योउ सोदेश गान sundaa🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️🌷
जसरि शिवताण्डप हेर्दा सुन्दा जति मनमा possitive Energy आउँछ त्यतिकै आदर्णिय #राम दाजुको यो गित सुन्दा आनन्द लाग्छ । fully possitive sense आउछ। जनताले चाहेनुसारको त्यो सुन्दर नेपाल छिट्टै बनोस जय नेपाल जय सँगित( जय सरस्वति माता) Love You All
प्यूठान को सेरोफेरो बाट शूभबिहानि सबै असल आत्महरूलाई🙏🙏🙏❤️❤️❤️❤️
spread love and respect
शुभ बिहानी हजुरलाई पनी 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Goosebooms 😢❤
नेपाली जीवित स्वर सम्राट Love you dear
बिहान उथनेबित्तिकै हिमाल देख्ने पाइयोस ।यी हातले सधै सधै नेपाल लेख्नपाइपाइयोस्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धेरै views पाउला जस्तो छ। मेरो देश नेपाल!😍😍
अत्यन्तै कर्णपृय स्वर ।।।।राम दाजु को ।।।।
बिहानै उठ्ने बित्तिकै हिमाल देख्न पाइस् जय नेपाल जय नेपाली
यस्तो पो होत गीत भनेको सुन्दा पनि मनै आनन्द आउँछ। धन्यवाद रामकृष्ण दाजु लाई।🙏🙏🙏👌👌👌👍👍👍👍❤️❤️❤️❤️🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यो गीत २०८१ मा कोको ले सुन्नु भयो नि जय नेपाल् ❤❤❤❤❤
Me😂❤😊
@@SamjhanaBhandari-q8j thanks
यसमा सङ्गित र स्वरको पक्ष कमजोर मैले अवश्य भन्न खोजेको होईन तर मैले कालि प्रसाद रिजालको गित रचनालाई सबैभन्दा उत्कृष्ट मान्छु यो गितमा ।
Nepal star ko fan haru ko ko sundai hunuhunx yo song 🙏🙏😍
बिहान उठ्ने बित्तिकै, हिमाल देख्न पाइयोस्
यी हातले सधै सधै, नेपाल लेख्न पाइयोस्
नेपाल लेख्न पाइयोस्
उः ॐ ॐ ओ म शान्ति
वाह कस्तो राम्रो गीत राम कृष्ण ढ्काल दाइको 😍😍😍😍😍
As a Bhutanese refugee, our love for Nepal is immense. We all used to listen to this every morning. Now I am in UK and still miss those wonderful years.🇳🇵
तपाईको आवाजले मलाई साच्चै मोहित बनाउछ। एकदमै उत्कृष्ट अनि रास्ट्रभाव भएको गीत।
🚭🙏🇳🇵वाउ दामी मनै छुने नेपाली राष्ट्रिय देश भक्त भाबमा ओतप्रोत कृति यस्ता कृतिमा योगदान गर्नु हुने सम्पुर्ण कला गला साहित्यका भण्डार हरुलाइ 🙏नमन्🙏जिम्मेवार म्युजिक नेपाल प्रती🇳🇵 सलाम्🇳🇵उच्च सफलताको मङ्गलमय शुभकामना ।(धन्यवाद म्युजिक नेपाल )🇳🇵🙏🚭️
❤😊 kati ramro xa yo song
धन्यवाद ।
अाहा के विधि दामि रामदाई😍
"ओराली लागेको हरिणको चाल भो"... रामक्रिस्ण ढकालको सबैभन्दा मनपर्ने गीत ❤️❤️
कालजयी गीत! सदाबहार गायक रामकृष्ण ढकाल🙏
Wow super bro
Yo geet jati sunyo tetinai sunna man lagcha
Hamro paristhiti le Garda Aaj des dekhi hami bidesh ma chau tar yesta geet haru sune pachi man futera bahnncha ma nepali hunma garva cha
Love you Ram bro
Happy New Year to all Nepalese all over the World 😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵
यि हातले सधैं सधैं नेपाल 🇳🇵लेख्न पाइयोस्।❤️
Jai Nepal✊
HAPPY NEW YEAR 2077 to all .
नयाँ उमंग नयाँ जोश तथा नयाँ जगार नयाँ खुशी नयाँ बाहर नयाँ बर्ष ले प्रधान गरोश् । नयाँ बर्ष को शुभकामना।
बिहान बिहान सधै सुन्ने गर्छु । अत्यन्तै सुन्दर्😍
जहाँ रहेपनी🇳🇵नेपाली 🇳🇵भन्न पाइयोस्😍😍😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵
म हाल् मलेसियाबाट यो भिडियो हेरिरहेको छु म जहाँ भएपनि धेरै माया छ मेरो नेपाल आमालाई साथै आदरणीय राम्कृष्ण ढकाल दादा को देशभक्ति गित् लाई पनि मेरो उत्तिकै माया छ दुखले आर्जेको मेरो देश प्राकृतिको धनी मेरो देश मलाई सँधै प्यारो लाग्छ
Mind blowing 😌 proud to be Nepali 🇳🇵🇳🇵🇳🇵🇳🇵
Pahile kai ramro thiyo, feri kina re record gareko hola audio chahi?
Garba xa malai Nepali va ko ma ❤️❤️🇳🇵
सदियौँ सम्म यो गीतले उचाई लिईरहनेछ बधाई छ रामकृष्ण ढकाल, आलोकश्री अनि कालीप्रसाद रिजाल ज्यु सबैलाई।
Mero desh praan bhanda pyaaro chha jai Nepal😍
सदाबहार गित ❤❤❤🇳🇵
Thanks
Jay NEPAL ❤❤❤
❤❤❤❤ Nepal ❤❤❤
मेरो नेपाल ❤️❤️❤️
Atentai marmik vajan Raju vailo dherai dherai dhannebad 🙏🙏🏼🙏🏼❤❤❤
Mind soothing everytime I hear this song ❤
Fav from childhood 😍
Wow what a Nice patriotism song....i gonna salute musical industry's legendary Ram krishna Dhakal Dai....jay geet jay Sangeet❣️❣️❣️🇳🇵🇳🇵🇳🇵
I am speechless for voice nd video🤐
यो गितले इतिहास राचियो
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला
मेरो प्राण मेरो देश नेपाल मेरो जन्म भुमी मेरो आमा सम्मान हो जय नेपाल्✊✊✊✊✊
nyc भोईस रामकृष्ण जि & cute शब्द काली जि
Jay nepal🇳🇵🇳🇵
Jay nepal Aama 🇳🇵🇳🇵🇳🇵
यि हातले सधैं सधैं नेपाल लेख्न पाईयोस.....😍😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
हामिं सबई को नेपाल ❤️
अति नि मीठो आवज साथै गित सुन्दा पनि मनै क्या बनाउछ यार
This song is so soothing when ever I used to listen this song every time I get goosebumps .Too pleasent to hear this song❣️❣️🥰
कती मीठा शब्द हुन।हाम्रो देश नेपाल को बयान गरेर साध्य नै छैन। जय देश।
Alok shree🌸🌸
Gem of nepali music industry 👏🏻👏🏻
हजुरको राष्टीय गाना धेरै राम्रो छ
listening this song in 2021
thanks legends for your words for our motherland🖤
Bideshma chu kasto lagcha yo geet sundha I can’t explain love you nepal 🇳🇵
Made my day 🇳🇵
yo song ma dinbma 5 time ta suni raheko hunchha kin ki yo song sunda man ma santi milcha 😍😍
I love Nepal . Wow good songs.🙏👍👌👏
मलाई धेरै मन पर्छ याे विहान जहिले पनि सुन्छु❤❤❤
#Huge_Respect to #Music #Composer
#Respected #Alok_Shree Sir🙏🙏
Kaha bata akhir yesto gana bayeu 'falling tears from eye'💅💅💝❤️
Wow❤️❤️❤️ amazing video ❤️
Thanks 🤗
जति सुन्यो त्यति सुनमसुनम लाग्यो ♥️♥️♥️♥️👌👌
Morning time ma sundako maja beglai 2024❤🎉
आहा ❤️❤️💕
Best singer and best song in the world ❤️❤️
बिहान उठने बितिकै हिमाल देख्न पाईयोस
यी हातले सधै सधै नेपाल लेख्न पाईयोस
जय देश जय नरेश
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला