योमरी होईन। यः मरी यः= मन परेको मरि= रोटि खास आकार शंखको हो। जुन भगवान बुद्धको मन्दिरको आकार ( धोप्तो पारेको शख जस्तै देखिन्छ।) त्यसैले यः मरि भित्र मासु हाल्न हुँदैन। थाहा नहुनेले राखेको देखें। भनेपछि हाल्नेकाम गरेन। मन्दिरहरूको जात्रामा पनि गजुरदेखि फुलले बर्षाए जस्तै यः मरिले बर्षाएर जात्रा मनाउने गर्दछन।
धेरै धेरै धन्यबाद, खान मिठो लाग्थो तर बनाउन आउदैन थियो । मेलक्ष देश बाट २०८१/०८/३० गते बिहान ५:५० मा
Yomari punhi ko mahatwapurna jankari ko lagi dherai dhanyabad Subhaya
योमरी होईन।
यः मरी
यः= मन परेको
मरि= रोटि
खास आकार शंखको हो।
जुन भगवान बुद्धको मन्दिरको आकार ( धोप्तो पारेको शख जस्तै देखिन्छ।)
त्यसैले
यः मरि भित्र मासु हाल्न हुँदैन।
थाहा नहुनेले राखेको देखें।
भनेपछि हाल्नेकाम गरेन।
मन्दिरहरूको जात्रामा पनि गजुरदेखि फुलले बर्षाए जस्तै यः मरिले बर्षाएर जात्रा मनाउने गर्दछन।
❤❤❤❤