सम्धी सम्धिना १७, हे भगवान राजु परियारले तारालाई छोडेर कतार भागे , अब के होला , Rile Live Dohori
Вставка
- Опубліковано 6 лют 2025
- Present :- सम्धी सम्धिना १७ , हे भगवान राजु परियारले तारालाई छोडेर कतार भागे , अब के होला , Rile Live Dohori
...................................................
#Balchandra_baral #raju_pariyar #Samdhi_Samdhina
🎙गायक/Singer
Raju Pariyar
Sagar BC
Shyam Rana
Balchandra Baral
Suman Pariyar
Indra Gc
🎙गायिका/Singer
Shila Ale
Suman Thapa
Tara Thapa
सहयोगी कलाकारहरु / Support Singer
सुर्य परियार / Surya Pariyar
अमिस उपरकोटी / Amish Uparkoti
आराध्या अग्रि / Aaradhya Aagri
लेलीया बि क / Leliya Bk
रमिला बि क / Ramila Bk
तारा थापा / Tara Thapa
सबिना बुढा / Sabina Budha
सुस्मिा बि सी / Susma Bc
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
ओम बिक्रम हमाल / Om Bikram Hamal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
राजेश गन्धर्ब / Rajesh Gandharba
ढोलक / Dholok
शिब अनुराग / Shiva Aanurag
अक्टोप्याड / AuctoPad
सुमन नेपाल / Suman Nepal
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai
🎬️छाँयाकन / Video Recordist
अभि जंग शाही / Abhi Jung Sahi
संकर सुनार / Shankar Sunar
भरत खड्का / Bharat Khadka
🎬️सम्पादन / Editor
ईश्वर भन्तना / Ishor Vantana
🕵टेक्निकल सहयोगी / Technical Advisor
सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
9862700819
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2021 All Right Reserved to Balchandra Baral
हजुर हरु कै मायाले हाम्रो टिम ले नया कोसिली स्वारुप सम्धी सम्धिना भाग १७ लियर आयका छौ माया गर्दिनु होला । मिल्छ भने शेर गर्नु होला ।
Ma a
hjur haru harek dohori ma sehr garxu filal ma Saudi Arabia bat herirahexu
Tq
Cui
सबैलाई रमाइलो गराउन सफल हुनु भएको छ रर दुख र सुखमा हाम फालेर बितायेकाे जीवन नि जिन्दगी रहेछ सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद यसैगरि सम्धी सम्धिनी काे भागहरुमा निरन्तरता भईरहाृस यृहि शुभकामना 👌👌👌👌👌
Dherai ramro lagxa malai ta ramailo garna pani parxa sabailai badhai xa suru dekhi herer hola dherai ramro lagxa 👌👌👌👌👌👌🙏🙏🙏🙏
कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर
@@balchandrabaral हामीले त राम्रो लाई राम्रो र नराम्रो लाई नराम्रो भन्ने हाेनउ धन्यवाद हाेईन र 👌👌👌👌
अग्रज शिला दि इन्द्र जि राजु जि अनि अन्य सम्पुर्ण टीम्लाई झोर्ले 🙏🙏🙏
धेरै दिन पछि सम्धी सम्धिना भाग 17 हेर्नु आईयो निकै रमाईलो लाग्यो धन्यबाद सम्पुर्णमा 👏👏👏👏👏
कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर
असाध्यै मीठो दोहोरी भाग 1 देखि भाग १७ सम्म नछुटाइ हेर्ने जति सबै एक हौ । एति मीठो दोहोरी गाउने र मीठो धुन दिएर बजाउने सबैलाइ मीठो माया
कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर
सम्धी सम्धेनी जति माथि माथि उति खात्रा खात्रा कति हास्नु हास्दा हासदा पुर्पुरो नै गली सकियो. अझ अगाडि आउने भाग हरु माअझै खत्रा खत्रा हुन्दै गाउस all the best 🤞🤞🤞🤞
कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर
अाहा सारै राम्राे दाेहाेरी 17झन रमाईलाे 18 नि छिटै लेउनु हाेला सबै जना कलाकार लाई समाण छ बल चन्द दादा ले समात नु भाकाे नानि कति ज्ञानी हुन बधाई छ सम्पुर्ण लाई 👌👌👌👌👌👌👌
कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर
Lok dohori king raju pariyar lai saman xa mero all 🙏🙏🙏
कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर
अाहा कति रमाइलो कसम म यति पिडामा थिय याे दाेहाेरि सुने पछि म हलुङगाे भयाे यस्तै गरि100भाग समन हेर्न पाउ ❣️❣️❣️
कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर
यति मिठो टुक्का होकी हरेक शब्द चयन झन् झन् परिष्कृत हुँदै गएको आभास भाको छ नातिनीको भूमिकामा तपाईंकी सानी पुतली छोरीको आकर्षण 💞💞 बाँसुरीको नयाँ अनौठो मिठो धुन बाबा आमाहरुको उपस्थिति अती सौहार्दपूर्ण छ, हार्दिक शुभकामना बालचन्द्र बराल💐💐💐💐, साथै सबै कलाकार हरूलाई, बडो आनन्द आयो । अगाडिको अरु भाग भन्दा।🙏🙏 #सोलुखुम्बुको चेली।
कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर
यक भाग देखी सत्र भाग सम्म हेरियो सबै राम्रो लाग्यो बधाई छ सम्पुर्ण टिम्लाइ ❤️❤️❤️👌👌
Sarai ramailo dohori eakdum ramro xa
नेपाली लोक दोहोरी का महा गायक राजु परियार
कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर
सम्धी सम्धिनी भाग १७ सम्म निरन्तर हेर्दै आएका छाै
आजकाे याे भाग झनै बिषेश लायाे बालु दाजुकाे परिवार अनि प्रिय लाेक स्वर समार्ट आदरणीय दाजु राजु देख्दा
कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर
@@balchandrabaral ❣️🙏
हे भगवान कति सुन्दर जरो आएर सुतेको थिएँ यो सबै जना लाइ धेरै धेरै शुभकामना
कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर
Wow babal xa dohori all teem lai badhai xa hahahaha👌👌👍️🇲🇾♥️
कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर
एक देखि सत्र सम्म हेरियो कहिले हो तारा बहिनीले न्याय पाउने साह्रै रमाइलो दोहोरी बधाई तथा शुभकामना सम्पूर्ण कलाकार हरूलाई... पोखराबाट
कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर
ताराले अहिले नै न्याय पायो बने त यो सम्दी सम्देनी एपिसोद नै सकिन्छ नि हजुर 😅 एस्तै रमाइलो को लागि त मामला अजै गहिरो हुँदै जान जरुरी छ 🙏🤗
अत्यन्तै मर्मिक र असाध्यै राम्रो दोहोरी सम्पुर्णमा सुभाकामना
कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर
आज को बसाइ सारै राम्रो लाग्यो तर राजु दाइ आउने भाग हरु मा राजु दाइ लाई देख्नु पाउ ।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵❤️❤️❤️
कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर
सारैइ रमाइलो दोहोरी छ यो तिम को नछुताइ कन हेर्ने गर्छु सबै लाई यक मुस्त बदाइ छ
कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर
Sampurna kalakar lai derai derai ramro xa
Sabdha chayen sarai ramro hune RAju pariyar ko ❤️
कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर
आहा कति राम्रो दोहोरी तेस मा बालु भाइको हासो हाम्रो पिडा भुलाउने औसधि भाको छ सबै टिम लाई धन्यवाद छ ।बधाई पनि
😥😟😟😟
कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर
स्याम राना जि को म एक्दम ठूलो फ्यान्😍सम्धी सम्धिना भाग 1देखि भाग 17 सम्म नछुटाई हेर्निगरेको छु यो कार्यक्रम अझै अघि बडोस सुभकामना सबै टिम लाई🙏😍😍
सम्धी सम्दिनी भाग 17 कहिले आउला भनेर आतुर थिए आयो खुशी लाग्यो qt नानू लाई पनि देख्न पाइयो lov you सानु मान्छे
हरेक भागहरु हेर्दै आइरहेको छु।तपाइहरुको समुहले गायको रिले दोहोरी अत्यन्तै रमाइलो छ।पछिल्लो भागहरुमात झन चरचित गायक राजु दाइलाइपनि देख्न पाइयो धेरै खुशी लाग्यो।
कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर
आहा कति रमाइलो 🙏🙏सानू नानी कति राम्री 😘😘😘
कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर
आहा कति रमाइलो सबै कलाकार हरु को वकिल कता हो
कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर
Wawawawa tara sis ko खलक र झलककाे सन्दर्भ सारै मन पर्याे।
उधुम रमाइलो है,, यो टिमको दोहोरी रमाइलो नहुने कुरै भएन 🙏🏼❤️❤️
कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर
धेरै राम्रो छ बालचन्द्र सर,अर्को भाग पनि चाहियो,
कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर
Aayo aayo aba herinxa majjale thank you balchandra bro❤️👍️💐😊
Aati ramailo dohori 🤘❤️😍🙏
कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर
धेरै राम्रो छ भाग१दखि१६सम हेरे अलेत भाग १७अादा धेरै िपढा छु भाइ अामा बिरामि हुनुहुन्छ तर पनि यसाे राेयर बसेकाे बेलामा येसाे मनभुलाछु
पैले पैले हास्नकाे लागि इन्डियन कपिल शर्माकाे साे हेर्न पर्थ्याे तर आज भाेलि सम्धा सम्धिनी हेरे पुग्छ।जेरि दिदी नभए पछि अलि खल्लाे हुदाे रहेछ🙏🙏🙏धेरै मिठाे प्रस्तुति❣️❣️🙏🙏😱😱😱
कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर
सब टीम लाई शुभ कामना छ अर्को पटक जेरी दी लाई ल्याउनु पर्छ अर्को भाग १८ मा सब टीम लाई समान छ🙏🙏🙏
भाग १ देखी १७ सम्म सबै हेरियाे सबै भागका शब्द र टुक्का उत्कृष्ट छन्। सम्पुर्ण कलाकारहरुलाई अझ थप सफलताकाे शुभकामना🙏🙏🙏🙏 बुटवल
Derai ramro vag 1 Dekhi naxutai here ko xu💞💕💕💕💕🙏🙏🙏💓🥰🥰🥰
saarai ramro lagyo aaja dohori pani sath sathai hajurko pariwar lai pani dekhna paiyo🙏❤️
धेरै राम्रो छ यो टिमको गित त धेरै मनपर्छ तर अइले मेराेअामा बिरामि हुनुहुन्छ धेरै पिढामा छ तरपनि यो टिमकाे गित हेरेर यकछिन मनटाेलछु बधाई छ सबैलाई
कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर
ताराका सब्द क्या राम्रो छ
Wfdhrututjhpupuutsmeyurlgiy
Best of luck balchandar bhai
Suman bhai ko tukka ley man chuncha
Suman bhai lai dherai miss gareko chu
Mero dai bhai chaina hajur haru lai mero aafnai bhai samjeko chu hajur hajur ko git nachutai herchu(love you so much everyone 💖
कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर
Mitho dohori malai dherai man parne team❤️❤️❤️❤️
कति ग्यानी भएर सुनेर ताली बजाउदै बसेकी नानू!lots of love Baluko xori..Nanu😍😍😍
Nanu smart xan .
@@sushilakunwar3417 honi hai.....😍😍😍
कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर
कति रमाइलो
ajhai uttar uttar pragati ko kamana gardaxu holl team lai all the bst
कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर
Aaha dherei rmahilo dohori bbal xa🙏🏼🙏🏼👌👌
So cute nanu love you so much all temelai 🙏🙏🙏👌👌👌
कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर
Hjr subai lai namaste hjr so good happy Teej to all singer family members balchandra sir ji
कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर
अति राम्रो छ सधै हेर्नी गर्छु लोक सङ्गित लाई माया गर्छु पाल्पा देखि हेर्दैछु बधाइ छ समपुण टिम लाइ
कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर
सारै नि रमाइलो ❣️❣️❣️❣️
कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर
बालु दाजु को हासो नै मिठो 💌💌💌 एकदम रमाइलो लाउछ मलाई हजुर हरुको टिमको दोहोरी 🌹🌹🌹
कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर
wooo wooo wooo kya ramailo dohori aayo la mazza aayo hai hajur raru
कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर
वाउ किउट नानु सम्पुण कलाकार हरु लाइ🙏🙏🙏🙏💃💃💃💃
कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर
सारै रमाईलो सम्पुर्ण अगरज गायक अनि गाईका धेरै रमाईलो भयो सफताको सुभ कामना छ🌷❤️🙏
कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर
Sarai ramailo vag 17
सभ्य भब्य अनि असाध्यै रमाइलो।सुरु गरियो हेर्न।।
Wow damii super duper hit hunch ❤️❤️
कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर
आहा कति रमाइलो दोहोरी जति हेरे पनि मनै नभरिने तेहि माथी बालचन्द्रा भाइको हासो साराई मन पर्छ मलाई 😍😍😍❤️❤️
कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर
सम्पुर्ण टिमलाई धन्यवाद सरै राम्रो दिहोरी परगतिको कामाना
बल्ल अायो सम्धी सम्धिना मिस गरिरा थे❤️❤️❤️
कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर
अति रार्मो दोहरी छ अल टीम लाई लाखों लाख सुभ कामना छ
कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर
jerry dd navayera khallo lageu anyway all the best all team love u all💕💕💕💕💕
कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर
एक भाग पनि नछुटाई हेर्ने गर्छु अति रमाइलो दोहोरी हजुर हरु सबैजना लाई सफलताको धेरै धेरै शुभकामना ।।🙏👌😍
कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर
बालु ले छोरी लाई लडाउलान भन्ने पिर हास्दा हास्दा!
सारै रमाइलो सबैको दाेदाेरी सबैलाई नमस्ते 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर
असाधै राम्रो दोहोरी सफलताको शुभकामना 😍😍
कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर
कमेडी पाराको दोहोरी सारै रमाइलो भयो सफलताको शुभकामना छ सम्पुर्ण टिमलाई
कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर
Ramailo Dohori 👍👍👍
कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर
अत्यन्तै लोकप्रिय लोकदोहोरि🤘🤘
कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर
Maileni suru gare hai hernalai Sarai ramro man parne gayak gaikako dohori dherai suvakamana 🙏🙏🤘🤘👌👌❤️❤️🥰🥰
कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर
All timlai badahi xa suvakamana 🙏🙏🙏🙏🙏🙏🙏🙏
आहा कति राम्रो दोहोरी तेस मा बालु भाइको हासो हाम्रो पिडा भुलाउने औसधि भाको छ सबै टिम लाई धन्यवाद छ ।बधाई पनि
कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर
Sarai mitho dohori best of luck all tim
कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर
बधाई छ सबै टिमलाई ।
अहा क्या रमाइलो रोचक घोचक दोहोरी सम्पूर्ण कलाकार टिम लाई सम्मान छ , बाल चन्द्र बराल को सम्पूर्ण परिवार लाई देख्दा धेरै खुशी लाग्यो , झगडा अझै टुंगोमा पुगेको छैन अब भाग १८ मा वसन्त बिक लाई पनि ल्याउनु होला , जय लोक दोहोरी !!!
कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर
तारा भयेर हेरेको मैले❤️❤️
कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर
सम्धि सम्धिना भाग १ देखि १७ सम्म नछुताइ हेर्ने जति सबै एता हाजिर हुनुस त 🙏🤗
सुमन दादा को एन्ट्री बबाल लाग्यो ❤️❤️🙏 सम्पुर्ण टिम लाई धेरै धेरै सुभकामना 🙏🙏
असध्यै मिठो दोहोरी सबैलाई शुभकामना सानी नानीलाई धेरै माया।
कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर
अतिनै रमाइलो दोहोरी
Dearai dina pachi po,Ayo bhaga 17 bala Herna payo,hjr.Sarai ramro cha bhaga17 Pani Sir.🙏🙏🤗🤗🥰🥰
कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर
@@balchandrabaral)u, must welcome Sir.🙏🙏
I love you cuty baby 💕💕💕 balchandra dada ko xory Kati cuty 💕💗
रमाइलो टिमलाई धेरै धेरै धन्यवाद हजुर हरुकाे लाेक दाेहाेरि सुन्नेर म काम गन्ने गरछु सम्पूर्ण टिममा सफलताको शुभकामना छ
Hamro lok samrath raju daju lai aagami vaag ma pani dekhn paau
कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर
WOW super duper 👍👍👍👍👍👍
सम्दी सम्दिनी भाग आउला भनेर कुरेर बसेको आयो मन सान्ती भयो
कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर
सार्है राम्रो 👌👌👌
कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर
आहा कति मिठो भाका सङ्ग को यो दोहोरी सुन्दा दिनभरिकाे कामको पीडा पनि हराउँछ । गीत सुन्दा आनंद आउँछ यो रिलेदोहोरी का लोक प्रिय कलाकार टिमलाई धन्यवाद 🎤🎤🎤🎤❤️❤️
कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर
कार्यक्रम असाध्यै राम्रो तर । ठाँउ चाहि सानो भयो।
सारै राम्रो छ सबै को पस्तुति बदाइ छ जय गय गित 🙏🙏❤️❤️🌹🌹
कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर
सामाजिक यथार्थपरक घटनालाई दोहोरी को संवाद्को माध्यम बाट प्रस्तुत गीत एकदमै सुन्दर छ
अब भाग १८ पनि छिट्टै सुन्न पाइयोस यहीँ छ हजुर चाहाना साथै सफलता को पनि शुभकामना ।
कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर
malai man parne live dohari madhdheko 1 matra dohari..........keep it up bal chandra bro
i'm from palpa hal malaysia
स्वर सम्राट राजु परियार दाई र इन्द्र जि सि सिला आले
कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर
Saharai ramailo dhorori love all🙏🙏💓💓💓
कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर
धेरै राम्रो लाग्यो अब भाग 18 को प्रतिक्षामा❤️
सबै जना सम्धी सम्धिना भाग १७ का सबै गाएक कार हरूलाई नमस्कार यो भाग सम्म एक चोटिनि नछुटाई हेरीराखेको छु मलाई अौधि मन पर्छ
कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर
सानी नानिको ताली ❤️❤️💓💓💓💓💓💓💓💓💕💕💕💕💕💕💕💕💕💕💕💕💙💙💙💙💙💚💚💚💚💚💛💛💛💛🧡🧡🧡
सारै राम्रो छ
Dherai ramailo cha best of luck all team
कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर
प्रतिक्षा काे फल मिठाे हुन्छ। अायाे है भा १७
कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर
जेरी भएको भए अझै राम्रो हुन्थ्यो
कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर
लु है शुरू गरियो सम्दी-सम्दीना भाग १७ सङ्गै बालु दाजुको हाँसो
आहा धेरै रमाईलो😀😀😀 सम्पूर्णमा🙏💕🙏💕🙏💕🙏💕मिठो माया साथै सफलताको शुभकामना।
कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर