सम्धि सम्धिना भाग-३६ ताराको बाबाले कान्छी ल्याउदा जेलमा जाकिय / New episode Samdi Samdina 36 - 2023
Вставка
- Опубліковано 6 лют 2025
- Present :-
सम्धि सम्धिना भाग-३६ ताराको बाबाले कान्छी ल्याउदा जेलमा जाकिय / New episode Samdi Samdina 36 - 2023
........................................................................................................
#Live_Dohori #New_Live_Dohori
=======================================
Orginal Song Credit:-
=======================================
♪ Link : • Nepali Lok Dohori...
♪ Vocal : Radhika Hamal & Balchandra Baral
♪ Lyrics : Balchandra Baral
♪ Music :Radhika Hamal
=======================================
🎙गायक/Singer
Indra Gc
Balchandra Baral
Sagar Bc
Suman Pariyar
Nabaraj Kapri
Sandeep Bhatta
Krishna Prasad Regmi
Bhuwan Adhikari
Ishor Bagale
🎙गायिका/Singer
Mina Lama
Kalika Roka
Tara Thapa
Rejian Pariyar
Sita Pariyar
Sushma Thakuri
Asha Kc
Rashi rijal
Supported Singer
Bhuwan Adhikari
Krishna Prasad Regmi
Prabin Adhikari
Netra Prasad Adhikari
Sandeep Bhattta
Prakash Bhatta
Bed Prasad Bhatta
=====================================
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
पि यन साईला /Pn. Salia
ढोलक / Dholok
शिब अनुराग / Shiva Aanurag
अक्टोप्याड / AuctoPad
बिलक गुरुङ / Beluck gurung
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai
🎬️छाँयाकन / Video Recordist
अमिस उप्पकोटी /Amish Upperkoti
🎬️सम्पादन कक्ष / Edit Room
🔴Edit /Gfx/Colour
समिर रामदाम / Samir Ramdam
9816673915
::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
🕵टेक्निकल सहयोगी / Technical Advisor
समिर रामदाम / Samir Ramdam
9816673915
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2023 All Right .
तपाइ हरुको मायाले लामो समय पछि सम्धि सम्धिना भाग ३६ लियर आयका छौ माया गर्दिनु होला!
Thank you so much ❣️
सर्ब प्रथम नमस्कार 🙏।समाजको परिघटनालाई समेटी गित मार्फत प्रस्तुत गरि देश विदेेशमा रहेका नेपालीलाई हसाइ मान फुरुङ्ग परि- दिएकोमा आयोजक टिम तथा सम्पुर्ण कलाकार सबैलाई धन्यवाद र उत्तोर-उत्तोर प्रगतिको कामना गर्दछु।👍️❤❤🎉🎉🌹🏵️🌺🌻🌸🌿🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
To be countinue sir sarai ramro xa saboi kalakar prati uchcha samman ra safaltako kaamana saboilai🙏🙏🙏
Huss raja dherai maya xa
अरु त ठिकै हो तर सुमन मुला जहिले अरुको बिल्ला हान्न पर्नी सम्मान भनेपछी कसैलाइ गर्न जानेको रैनछ
सम्धी सम्धिना भाग १ देखि ३६ सम्म एउटा पनि नछुटाई हेर्ने को को हुनुन्छ ? 🥰
सबैलाई नमस्कार 🙏नेपाली दोहिरी गीतलाई छाडा नगरौं ,दोहोरी गीतलाई सधैं जोगाई राखौं सबै कलाकारलाई माया गरौं 🇳🇵🙏
1 देखि 36 सम्म नछाड्ने म मात्र होकि अरु नि❤❤
बधाई छ बालु दाइ अनि सबैलाई
म नि छु है नछुटाइ हेर्ने
हुर्र्र्र्र चैट चैट 💃💃💃💃💃 कति रमाइलो अनि समाजमा घट्ने गरेको घटना समेटिएको दोहोरी🙏 भाग ३७ पनि छिट्टै हेर्न पाइयोस् सम्धि सम्धिना टिमका सबैलाई उच्च सम्मानका साथै अझै प्रगतिको सुभकामना ❤❤
Hi
ओउडा रमाइलो भायो झन आज सबै लाई सुभाकमना छ सम्दी सम्दिना होल्ल तिम लाई जय गित जय सङित हाम्रो पलो कहिके हो ❤❤
🙋♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ,भगवानले उहाँको परिवारको कल्याण गरून्🙏म्यानमार बर्मा देखि प्रेम 💐❤💌
Waiting ✋️
प्रेम जि बर्मा देखि नि नेपाल लाइ धेराइ माया गर्नु भा को छ बधाइ छ तपाइ लाइ
अब भाग 37 ल्याउनु पर्यो❤❤❤
धेरै राम्रो छ 1000 भाग सम्म हेर्न सुन्न पाइयोस !! जेरि पनि हुन पाको भय झन रमाइलो हुन्थियो!!
भाग 36 आइसकेको छ है सबैले माया गरिदिनुहोला है
wawa दामी ❤सबै कलाकार पर्ती सम्म्मान्🙏🙏🙏🙏🙏37भाग पनि छिट्टै हेर्न पाउ 🎉❤
टिकटक बाट आयर हेरेकाे धेरै राम्राे र रमाईलाे छ सम्दि सम्दिना कार्यक्रम याे कार्यक्रममा मलाई पनि सामेल गराउनु पर्याे🙏🙏🙏🙏🙏🙏
Ahah kati hasnu yar super aaja ko Dohori la👌👌👌♥️♥️♥️♥️🙏🙏🇳🇵
अब को भाग जति पनि आउँछ श्याम दाइ बिना न लेउनु होला श्याम इज किङ❤❤❤
सागर भाइ को लास्ट को टुक्का साह्रै राम्रो
Very nice apisod 36 pani
आहा कति धेरै रमाइलो गर्नु भएको हो हजुर हरुल🙏🙏🙏🙏🙏🙏
नमस्कार सम्पुर्ण कलाकार लाई सारै राम्रो छ गित बधाई छ बाल चन्द्र सर
Sagar is best ani suman pani ❤❤❤❤
भाग १,२,३,४ जति रमाइलो थियो पछीका भाग त्यति हुन छोडेको छ नियमित हेर्ने सुन्ने गर्छु । जेरि को अभावमा खल्लो महसुस भयो जेरि श्याम नहुदा अति खल्लो
साह्रै रमाइलो लाग्यो अब भाग सैतिसको प्रतिक्षामा
अत्यन्तै रमाइलो दोहोरी भाग ३७ चाँडै हेर्न पाइयोस् सम्धी सम्धिनी टिमका सम्पुर्ण कलाकारहरुलाई उच्च सम्मान तथा शुभकामना 🌹🌹
बवाल छ दोहोरि
श्याम राना सम्धी पस्यो अाजको दोहोरिमा ढोणे पस्यो अब चाहिँ कसलाई जेल पसाउने र सम्धी सम्धी जेलबाट कसरी छुट्ने त्यो अाउनु पर्छ ल । सबै कलाकार मित्रहरुलाई बधाई छ
Yo bhag pani dherai ramro lagyo. Dhanyabad bhai balchandra lay.
Saaraii ramaro xa haii❤❤❤
Super dohori Sagar Dai big fan of you
सलिना नेपाली को पालो कति खेर आउछ गित गाउने बाल चन्द्र बराल सर मलाई आतुरि भयो छिटो 🌺🌺🌹🌹🙏🙏🙏🙏🙏🙏
Sarai ramailo dohori🙏🙏🙏
वा भाग 36 पनि आ छ साहार्ै रमाईलो लाग्यो धन्यवाद सबै कलाकार हरुमा
सबै भागहरु हेर्छु
साह्रै रमाइलो छ ❤❤❤
Ramro Ani ramailo xa sadahi yastai sunnarw herna paiyos
कति रमाइलो धन्यवाद सबै लाइ
नेपाली लाेकदाेहाेरि भनेकाे लाेकदाेहाेरि हाे बिस्वाे हल्लाउछ सारई रमाईलाे
sagar best all team bbl
सारै रमालो अब ३७भागको नि छितै हेर्न पाउ ❤अनि सम्धी सम्धिना तीमलाइ उच्च सम्मन🎉🎉
Very nice dohori aba bhag 37 chittai liyera aaunu hola sabai kalakar lai samman ani maya.❤❤❤❤❤❤❤❤❤
गित धेरै राम्रो लाग्यो सम्मपुर्न कलाकार लाइ धेरै धन्यवाद ❤❤❤❤❤यतिमिठो दोहोरी ल्याउनु
भए कोमा तर अब बालचन्द्र जि जेल गएपछि पछि दोहोरी कस्तो आउला हइ मलाई चिन्ता लागेको छ❤❤❤🎉🎉🎉
आहा कहिले आउला सम्धी सम्धिना भाग 36 भनेको आएछ खुसी लागेयो😅😅
Saraie.ramailo.maja.aayo❤❤❤🇳🇵🇳🇵🇳🇵
सारै मीठो दोहोरी गाउने गायक गायिकाहरु लाई मेरो उच्चसम्मान गर्दछु हाल साउदि देखि हेर्दछु ❤❤घर दाँङ जिल्ला पर्छ हवस🌺🌺🌺❤️❤️❤️🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏
Sarai ramrooo dohori aajhai pargati garnu la
अाहा सारै रमाईलाे अाज काे भाग हसायर मार्याे याे टाेलिले 😁😁😁😁 धेरै राम्राे छ 37 भाग नि छिटै लेउनु हाेला धन्यबाद छ👌👌👌👌💯🇳🇵❤️🌹
कुनै पनि भाग नछुताउने म मात्र हो कि अरु पनि छम
भाग 36 परखाई मां थिय 36 पनि हेरियो अल टीम लाई धन्यवाद छ र अब 37 को परखाई मां छु
sarai रमाइलो दोहोरी गाउनु vo sampurna कलाकार tem lai dherai dherai माया अनि सम्मान xa है ❤❤❤❤❤❤❤❤❤❤❤
लौ रमाइलो रहिछ यता 🙏🙏🙏🙏🙏🙏
सम्पुर्ण तिम्लाइ हिर्दय देखिनै नमस्ते 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏सारै रमाइलो भयो
रेनुका भट्टराई नागिन ले रुप फेरे जस्तो अलग अलग ठाउँमा अर्कै अर्कै लाग्छ Qt गाईका😘😘
Dharai ramailo bhalchandra jee
Dami xa next part ma shyam Rana ji pni aaunu hunexa vane aasha xa sabailai dherai dherai maya ❤❤❤❤❤
अत्यन्तै राम्रो छ दोहोरी
Balu ko samdi samdina ko partixa ma baseko thiya derai ramailo ani sama samik bisaya bastu sameteko nikai ramro git sunna ani herna paiyo sampurna kala kar lai thanks also love you❤❤❤❤
Sarai ramro
कहिले आउला 36 भाग भनेर बसेको थिएँ बल्ल हेर्न पाइयो 🎉🎉🎉🎉
अाजपनि हेरीयर रमाईलाे गरीयाे बधाई छ पुरै टीमलाई❤❤❤❤❤
Wow dharai dharai ramro xa hai dohori all tim lai badhai xa ❤❤
अझै राम्रो भयाे भाग 36
हजुरहरू को कला एकदमै राम्रो छ अझै प्रगति गदै जानु।
Wow geet jasto vaye Pani Balu daiko haso Sunna ramailo lagxa😅😅😅😅❤❤❤
धेरै राम्रो ❤🎉🎉🎉🎉❤🎉🎉🎉
उत्कष्ट प्रस्तुति दिनु भाकोमा उच्च सम्मान छ सम्पूर्ण कलाकार हरुमा ❤❤❤❤❤
Nice songe❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यति राम्रो प्रतिभा लाई बयान गर्नी कुनै शब्द नै भेटाएन ❤️ अझै राम्रो प्रतिभा देख्न पाइयोस ❤️ सम्पुर्ण टिम लाई शुभकामना ❤❤
Dami chha ajhai naya bhak herna paeyosh chadai
उत्कृष्ट प्रदर्शन सबैको शुभकामना सबैलाई
Sita dd lai dekn paiyo khusi lagyo ❤
हजुरहरुको दोहोरी नछुटाइ हेर्ने गरेको छु❤
जैले पनि फरक प्रस्तुतीकरण देखियो रमाइलो लाग्यो हसाउनु भयो 🤣सबै teem लाई सुभकामना ❤️❤️🎊🎊🎊🎉🎉🎉✨✨
Super song
Aaha very nice ❤❤🙏🙏👍️
गर्न पनि के के नाना भाती गर्न जानेका यो तोलि ले यो पाली झनै निकै कदा आयो है छितो हाजिर हुम त #सम्धी #सम्धिना 36 हेर्न #नहेरुम भने पनि मन ले मान्दै मान्दैन यो तोलिको छन्न बिछन्न👌👌👌👌😝😝😝🙏🙏🙏🙏🙏🙏🙏
Super episode i am watching from 1 episode ❤❤
सिमा थापा लाई पुलिस डिडेस मा कति राम्राे देखेकाे हाे दामी छ👌
दादा गित त सहि छ रमाइलो सबै शुभकामना
उदुम रमाइलो सबै लाई शुभकामना
Very nice song next 37chaiyooo❤❤❤❤
सारै रमाइलो लाग्छ सम्धी सम्धिना हेर्न पाउँदा
आहा धेरै रमाइलो ❤❤❤
धेरै राम्रो छ ❤️❤️❤️
सारै रमाइलो दोहोरी 😂
Dami 6 hajur
Samdi samdhini vako vaya jhan ramailo hune thiyo anyway ramailo nai hune xa❤❤❤❤best of luck all tim
Wow we need always Salina sister in this group watching from usa 🇺🇸 🙏🏻🙏🏻
अती सुन्दर 💯❣️🌺💯🏖️💕💔🎉🎈🍇👍💐 म पुरन रावल हाल राजस्थान 🇨🇮 इंडिया बाट
धेरै रमाइलो मेरो लागि ❤❤❤
Aaaha ramro dohori sarai man parx sadhai herxu all teamlai suvakamana
Dohoriko lagi dherai dherai suvakama❤❤❤❤❤❤
प्रतीक्षा मा थिए है मत खुशी लाग्यो 😊😊😊😊😊सफलताको शुभकामना
dherai manoranjan dinu vhako xa hamilai dhannyadad sabai tim lai
wow nice song
My favorite dohori ❤❤❤❤ samdi samdini
Wow super all kalakar❤❤❤
Sari ramro ramaelo dhori badhaixa all kalakar haru lae
धेरै राम्रो प्रस्तुति छ बालचन्द्र सर तर अलिक छिटो छिटो लेउन परो
सारै रमाइलो दोहोरी हासेको हासेको मत 🎉🎉😂😂😂😂😂
aaja ko episode herera nikai ramailo bhayo ❤❤❤❤
Best of luck all teem❤️❤️🙏🙏🙏tara balchandra dai chahi jel janu bhayena❤️🙏😊
36 भाग पनि धेरै राम्रो छ सम्पूर्ण टिममा उच्च सम्मान साथै धेरै धेरै माया ❤❤❤❤ म सधै 1 देखि भाग 36 सम्म नछुटाई हेर्ने गरेको छु म अहिले ओमान बाट हो
Wow wow wow wow wow very nice xa hajur all 🙏🙏👌👌💖💞💞💞 k t m nabazar ganga nepal ❣️❤️❤️💕💞💕
Dami chha
Babal xa
कहिले आउला सम्धी भाग ३६भनेर हेर्न कति हत्तार भाथ्याे मलाई त धेरै खुसि लाग्यो
miss you Raju dai sila didi
Syam dai jeri didi❤️❤️🙏🙏