सम्धि सम्धिना भाग ५, श्याम र जेरीले, तारालाई मार्न लागे, Samdhi Samdhina Episod 5shyam rana jeri
Вставка
- Опубліковано 10 лют 2022
- Present :- सम्धि सम्धिना भाग ५, श्याम र जेरीले, तारालाई मार्न लागे, Samdhi Samdhina Episod 5
...................................................
#Balchandra_baral #Rile_Dohori
🎙गायक/Singer
Shyam Rana
Prabin Adhikari
Bhuwan Adhikari
Balchandra Baral
Suman Pariyar
Basanta Bk
Sagar VC
Top Bahadur Sharma
🎙गायिका/Singer
Babita Baniya Jeri
Jalumaya Gurung
Suman Thapa
Dila Bk
Tara Thapa
सहयोगी कलाकारहरु / Support Singer
सुर्य परियार / Surya Pariyar
अमिस उपरकोटी / Amish Uparkoti
आराध्या अग्रि / Aaradhya Aagri
लेलीया बि क / Leliya Bk
रमिला बि क / Ramila Bk
तारा थापा / Tara Thapa
सबिना बुढा / Sabina Budha
सुस्मिा बि सी / Susma Bc
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
ओम बिक्रम हमाल / Om Bikram Hamal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
राजेश गन्धर्ब / Rajesh Gandharba
ढोलक / Dholok
शिब अनुराग / Shiva Aanurag
अक्टोप्याड / AuctoPad
सुमन नेपाल / Suman Nepal
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahi / Top Bahadur Sharma
🎬️छाँयाकन / Video Recordist
अभि जंग शाही / Abhi Jung Sahi
संकर सुनार / Shankar Sunar
भरत खड्का / Bharat Khadka
🎬️सम्पादन / Editor
ईश्वर भन्तना / Ishor Vantana
🕵टेक्निकल सहयोगी / Technical Advisor
सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
9862700819
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2021 All Right Reserved to Balchandra Baral - Розваги
तपाई हरुकै माया ले तपाई को माग ले भाग ५ लियर आयका छौ ।जस्तो लाग्छ सल्लाह सुझाव दिनु धेरै माया दिय अर्को भाग पनि छिटै लियर आउने छौ ।
Harna suru gareho pertam lai launu partho 🙏🙏
Dherai khusi lagyo aajko bhag sunna pauda
Ok I am wetting for 6 ❤️❤️🙏🙏🙏
दाजु हजुरको हासो धेरै मिठो छ ।।सधै प्रगति भएको देख्न पाउ।
𝐭𝐚𝐫𝐚 𝐨𝐞 𝐭𝐚𝐫𝐚
गीत राम्रो छ तार अलि शब्द बिचार पुरायेर गाये राम्रो हुन्थेयोकी भनी लाको छ मलाई
जेरि भन्दा पनि कडा आइनत तारा सारै माइलो लाग्यो दोहोरी तारा जि लाई अझै सफल्ताको सुभकामना
बधाई छ हजुरहरुलाई खाडिको काम दिन भरि डिउटि सकेर साझ बिसाउने चौतारि भयको छ हजुरको लोकदोहरि
गाउनेको क्षमता त उच्च कोटिको छ अनि नहास्नेलाइ पनि बालचन्द्र दाइको हाँसो सुनेर पनि झन सुन्न मन लागने के 😂😂😂😂🙏🙏🙏🙏 जय गित जय संगित ❤️❤️❤️❤️
तारा को बिग फ्यान म
But I'm your big fan maya
दोहोरी साह्रै रमाइलो छ 😁😊🥀
म त बसन्त बिस्वकर्मा जि को ठुलो Fann हो 🥀🙈❣️
Dhohorima basanta balchandra syam ani jeri vayana vne tihun ma noon nahaleko jsto lagx🙏🙏
@@monaligurung6542 umm kaa है 😊❣️
तारा थापा को उत्कृष्ट प्रस्तुती हेरेर आनन्द आयो।।सबै कलाकार लाई सुभकामना आगामी दिनको लागि।।
तारा दिदि को big fan moh
बसन्ते भाइको बिग फ्यान सबैको गित उत्तिकै राम्रो छ।अर्को भागको प्रतीक्षामा
दोहोरी पहिले पटक हेरेको सारै रमाइलो लायो तारा बहिनिको टुक्का सारै मन पर्यो👍️👍️👍️❤️❤️❤️
तारा ले गर्दा views बडेको हो है❤️❤️
Sarai ramailo dami xa hajur
धेरै राम्रो जेरि र तारा लाई ल्याएको मा
तारा कडा ..सारै रमाइलो लाग्यो ..
Sarai ramailo lagyo 😁🤣🤣 baag 6 Pani xito ASOS vanne aasa. Xa
आज त सासू बुहारी नै कडा परेछ।एकदमै2 रमाइलो भयो।अन्तिमसम्म हासेरै सक्यो🤣🤣good luck👏
हैट के साराे कडा हाे
बबाल छ है भाले दोहोरी 👍🤘
तारा बहिनी को खरो ,, श्याम राना को दरो व्याङ्ग्य हसाएर मारे 😆😆🙏🙏🙏🌹🌹
तारा थापाको सब्द हरिप लागो सर 👍🏿👍🏿👍🏿🙏🙏❤️ अल टिम लाइ 🙏🙏🙏 भाग ६
ho tara ko chai khatra sabda🥰🥰❤️❤️
Sahi
Shyam Rana is very talented lok dhori singer
हामि बिदेसिलाइ रमाइलो गर्ने भनेको नै यहि लोकगित दोहोरि त होनि
सुमन परियार कति राम्रो हो के ❤️❤️❤️❤️❤️❤️❤️❤️
सबैभन्दा कडा शब्द गितकाे
तारा थापा जिकाे छ हय
गित जतिसुकै रमाइलो भए पनि बालचन्द्र दाइको हासो नसुनी मज्जा नआउने क्या 😂🤣😂🤣😂🤣
Beautiful very very nice
❤❤❤❤🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾👌👌👌👌👌👌
एकदमै राम्राे लाग्याे
कडा दोहोरी
तारा सिस ले गीत को झटारो देकै हो सारै राम्रो तारा सिस को गीत एक्दम राम्रो लाग्छ्💕👌💕
कति हास्नु सुमन दादा कडा त्यस्तै बबिता दिदी तारा दिदी को त कुरै छोडौ येस्तो आनन्द आउने लाईभ दोहोरी सुम्पूना कलाकार हरू लाई मेरो मन मुटु देखि माया अनि समान साथै मिठो सम्झना छ
Tara pani kam chhina jerry bhanda... Ramailo lagyo keep it up.
आहा कति रमाइलो त्यसैमाथि तारा जिको रियल। अभिनय सहित एक्दम मजा लाग्यो हेरेर
हाहाहाहा.... तारा थापा श्याम राना र जेरि बहुत कडा सारै रमाईलो लाग्यो
मलाई त तारा सिसकाे गितहरु सरै राम्रो लाग्छ तारा सिसि अझै राम्रो गर्दै जानू
Life ma pahilo choti sune yeti maja ko दोहोरी मजा आयो यस्तै दोहोरी फेरि पनि सुन्न पाइयोस
लामनाके बराल हासेर मुर्छा हासो ले मुर्छा परे म पनि ।हासो मिठो छ है बराल को।।
यस्तो रमाइलो दुरी jindagimai पहिलोचोटि बालचन्द्र जीको आगमन नेपाली जनताको लागि रमाइलाे दिनहरु
लहै तारा दोहोरीकै कडामा पर्ने भईन
सुरू बात अन्तिम सम्म हासेरै सकियो भिडियो अाहा धेरै टेन्सन भए बेला हेर्ने जस्तोरैछ गित शुभकामना छ सबै टिम लाई 🙏🙏🙏🙏🙏🙏🙏
रमाइलो लाग्यो ,बददै छ
कसैको बास्त्बिक जिबन सङ्ग मेल खायको पनि हुन सक्छ यस्तो घटना हाम्रो समाजमा हुन्न भन्न सकिन्न ,,,,,गित गाउन पात्र बन्न का सजिलो छर एउटा कथा हो ,,,,,म कुमारि मान्छेले सिर सजाउन पर्छ कथाले मागेसि सबै मा मिठो सम्झना हेला नगर्नु हजुर हरु को माया मेरो सिर माथी छ बोकेर हिनेको छु
So truee
utayuuli Aanusasan Nvyaki xi
great
सलाम छ तारा बैनी लाइ
Jabaf sabdale dine ho yasari Uttaulo para garnu hunna Tara bunu. Jabaf ma je bhane pani lagako chura futauda ramro hoena.
लगातार ५ बार दोहराईं दोहराईं हेरे तैपनी मन भरेन । कती हसाऊन सक्या ! सारै राम्रो छ । सूभकामना सम्पूर्ण तिम यूनिट लाईं 💕💕💕
@mr.UK09 !
@@padamthapamagar3824 😄😁
28Iggy.?
ब्यापार नभयर टेन्सनमा थिए धेरै आनन्द आयो ।
अहिले सम्म को कडा दोहोरी तारा दिदि को हो है मलाई त
जति सुने पनि सुन्न मन लागी रहने सारै राम्रो ।भाग ६ को प्रतीक्षा मा बसेको छु है म त ......
Ma pani hi
भाग ४ भन्दा भाग ५ निकै राम्रो अनि रमाइलो छ श्याम ले गएको अलि धेरै हुने हो भने अझ रमाइलो हुन्छ आज श्याम खासै मुड मा देखिएनन् किन होला ?हँसाउने मान्छे अलि निराश भएको देख्दा कता कता नरमाइलो भएजस्तो महसुस भयो anyway बालचन्द्र दाजु निकै रमाइलो छ अब आर्को भाग लिएर आउनु होला ५/६ दिन को फरक मा अलि छिटो छिटो आयो भने पनि खासै मज्जा हुन्न सो
All the best all of you thank you so much
कति हास्नु बच्चा जस्तो लडाइँ को बजार होला कि हाहाहा 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵💃💃💃💃💃👌👌👌👌👈️
जहाँ जेरि तेहि रमाइलो ।धन्यवाद सबै जना कलाकार हरुलाई निकै रमाइलो लाग्यो।
ताराको शब्द चयन साह्रै राम्रो छ ।
आज पहिलो चोटी सुनेको साह्रै मजा लाग्यो म त श्याम सर को ठुलोफ्यान हो उहालाई नै देखेर आको दोहोरी को दोहोरो सुनेर बढा मझआयो लब यु सबै लाई
Aaha ati ramailo .
सारै मजा आयो म दुबै बाट
बाल्चन्द्र जि यो भाग 5 म भारत को राजस्थान देखि हेरिराको छु। हजुर को सम्पुर्न टीम लाई मुरि मुरि धन्यवाद । विशेष गरेर तारा बैनी लाई। कति आको हो के येस्ता सब्दहरु। तारा बैनी लाई अझ धेरै धन्यवद।
स्याम राना त जहिल्यै मोड अफ भएर बस्छ त कार्यक्रमनै नमजा हुने गरि सबै हासेर मजा गरिरहेको बेला
दाम्मी छ रिले दोहोरी सबैभन्दा मजा चाहिँ छोरा बुहारी को लाग्यो तर सबै को राम्रो छ ....बालचन्द्र जि यस्तै यस्तै दोहोरी लिएर आउनु है दामी छ यार ...हामी त बाहिर बाट हेर्दै छम दिन भरी को थकान बेलुका रुममा आयर यस्तो गित सुन्दा मन नै आनन्द आउँछ ....साउदी अरब बाट है
म चाहि तारा को एक्दम ठुलो Fan 😘😘 jastalai testai jabaf dinxa sai ho ....♥
राम्रो छ
तारा दिदि को शैली राम्रो लाग्यो😆😆😆 भाग 6 पनि चाहियो 🙏🙏🙏🙏
आहा अब ताराजीले दोरीमॅा जेरीलाई नी पल्टानलागीन है ल बधाई छ ताराजी लाईनी rocking in dohori love 💕 you Baine 🥰🙏
सरै रमाईलो मन पर्यो हजुर हामीलाई एक दम दुःख पानी बिर्सें छु
सारै रमाइलो दोजोरी हजुरहरू
हेर्दा र सुन्दा रमाइलो लागे पनि हरेक नारी चेलीबेटी माथि घटेको घटना उत्पिडन,पिडा दमन प्रष्ट छ। यस्तै छ हाम्रो समाजमा।कता कता मन चसक्क भयो😭😭😭
सम्पूर्ण टिमलाई धन्यवाद 🙏💞🌺
तारा थापा सबैभन्दा उत्कृष्ट अब्बल दम्दार शब्द शब्द कि खानी बढदै छ बढिरहोस तपाइको खोजी भैराखोस बैनी सबै टिमलाई सुभकामना🙏🙏🌺🙏🙏🌺🌺🙏🌺
🍊😭🤨
Dami program
हैट कति हास्नु। very very good.
तारालाइ प्रगतिको शुभकामना ,साथै सम्पुर्ण टिमलाइ शुभकामना
Q
सबै जनालाई आगो आगो 🔥 हैट! कति हास्नु समय बितेको पत्तै भएन
मलाई नी मन परो दोहोरी ब्याटल 🤗
बालचन्द्रजिको हाँसो ज्यादै मीठोलाग्यो !
दोहोरी मा अब्बल दमदार शब्द खानि तारा थापा लाई अझै सफलता को शुभकामना । र सम्पूर्ण टिमलाई रमाइलो दोहोरी को लागी धन्यवाद ।
👌👌👌👌👌🇳🇵
@@shashirbantola3594 😈😈😈
😐😋
नमन सबैलाई अलि फरक सैलिले प्रतुत भयको छु माया गरिदिनु होला मेरो च्यानल लाइ पनि माया गरिदिनु ,,,,
Tara cs Ali gamki hunu hoi
दामी छ प्रस्तुति like you
बालचन्द्र दाजु सारै राम्रो लाग्यो रमाइलो को सिमा रहेन कति मिलाउनु भएको हो कलाकार भनेको कलाकार नै हो जस्तो गित पनि बनाउन सक्ने बिहानै हेर्ने मौका पाए दिन भरी यो गित सम्झी रहने भए अति राम्रो अझै प्रगति हुँदै जानुस मेरो शुभकामना 🙏🙏🙏🙏🙏
गोर्खाली जेरि झनै कडा
धेरै रमाइलो कार्यक्रम तारा बहिनिले जेरिलाइ पनि निल्यो आज त धेरै मजा आयो।
धन्यवाद हजुर प्रतिक्रिया को लागी ।
ल आज नि कमेन्ट गर्ने ठाउनै नराखी आएछ दोहोरी वा वा फेरि अझै अर्को भाग नि लिएर आउनु होला सबै कलाकारलाई सुभकामना
wow ramro
रमाइलो
कति हसाको दोहोरी हेर्दा हेर्दै गाला चाडै चाउरी पर्नी भो😂😂😂😂
चाउरि परो का सबै🤣🤣🤣
भाग एक दिखिनै नछुटाई हेर्दै आउँने म मात्र होकि अरुपनि छ आज काे भाग 5 गीत सँगै बाल चन्द्र दाइको हासों बबाल सम्पूर्ण टिम लाई सफलताको कामना
म पनि हो
Ahileko udaudo utkrista Lok dohori singer Tara thapako chotilo sabda prahar..ani balchandra baral ki mitho haso Sarai Maja lagne...
बालचन्द्र बराल दाईको कार्यक्रम खत्त्रा लाग्यो ।
सारै कडा भाग ५ अति रमाईलाे पुन भाग ६ काे प्रतिक्षामा छु, सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद अनि सम्मान छ 🙏🙏♥️♥️💃💃जय गीत जय संगीत🙏♥️♥️
अत्यन्तै मार्मीक शब्द स्वर तथा प्रस्तुती सम्पुर्ण कलाकार मित्रमा हार्दिक नमन ।🙏🙏🙏
Ajhai bag 6 pani sunna paye hunthyo vag 1 bata naxutai hereko xu so 1dam ramro layo hjr haru ko prastuti 🥰🥰kai Sangin jai Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵
बालचन्द्र बरालको हासो र स्वर चाहिँ अत्यन्तै मिठो क्याअ😂😂😂💕💕💕💕
बादी प्रती बादी को झगदा हुदा वकिल को भुमिका मा बोल्दा बहस गर्दा कानुन का धारा र भाशा प्रयोग भयन तर वकिल झगदा मा बेस्त भय समग्र मा दोहोरी राम्रो छ उता वकिल को बहस सुनि न्याय दिन न्यायाधीश बसेको हुदा वकिल ले कानुनी भासा प्रयोग गर्दा अझ राम्रो हुन्थियो तारा बैनी प्रहार चोतिलो छ शुभकामना बैनि
baba अच्चम्म दोहोरी साह्रै रमाइलो लाग्यो धेरै बधाई बालचन्द्र lai सम्पूर्ण temlai
Shyam dae supop
Dherai ramro haii
Tara best 👍👍
हेर्न सुरु गरियो आज झन बबाल होला जस्तो छ सफलताको शुभकामना सबैलाई नमन 🙏
kada xa haa
सार्है रमाईलो भाग (६ ) पनि छितै आउन पर्छ सम्पुर्ण टिम लाई बधाई साथै सुभकामना
भाग 1 देखि 5 सम्म हेर्दा नि तेतिकै मजा आइ रहेको छ
derai ramro x daju
सबै को कडा कडा मात्र आयो त
खतरा तरा बैनिकाे प्रस्तुति 😍
सबै टिमलाई धन्यवाद 🙏
सफलताको शुभकामना 💐
ABA bhag 6 Pani lyaunu parxani balchandra baral bhai Chitai hai hasera petai batayo tencesn mukta hune dohori Sarai ramro xa arko bhag chito chaiyo
sahi ho
स्याम राना लाइ के भो आज
Jatti suneni sunn mn lagne dohari
@@lilasubedi5300 n
दोहोरी भनेको यस्तो हुनुपरो जतीसुनो उती सुनौसुनौ लाग्ने।फेरी पनीयस्तै गीतको पर्खाईमा बस्ने छु।
Wow next gita la
My favourite Basanta bk n Tara
भाग ६ पनि upload गर्नु
पहिलो पटक यस्तो राम्रो दोहोरी हेर्दैछु 🙏❤️जय होस् 😊👍️👍️👍️👍️
जिल्ला अदालत बाट मुद्दा फैसला नभै पुनरावेदन जादैन नी कि कसो...? गीत एकदम राम्रो छ रमाइलो छ तर जेरी ले बालि लगाएको भन्ने शब्द मन परेन ।
Saraii ramailo lagxa yo gurup Ko gett wow www sadhaii yestaii safaltako suvkaman ani mero Best singer basnt bk ji hjrko aawoj ma dherai ramro xa 👍👍👍👍👍✌✌✌✌💝💝💝
सम्पूर्णलाई टिम लाई धेरै शुभकामना 👌👌👌❤️❤️❤️❤️❤️❤️