नाजायज बाऊ हरू ले दिएका ललीपप मा भूलेर आफ्नै बाऊ लाई घरबाट निकाली , नेपाल भूमी लाई अध्यारो मा धकेलेको दिन असोज ३ ! अब अति भयो - सबै देश भक्त जागौं ! हॅुडार हरू लाई भगाऊॅ !!
होइन दलित हु भन्ने हरु ले नेपाल मा दलित नै छैनन् हामि सब समान हौ भन्नु पर्ने मा हामि दलित को माग पुरा गर रे के भन्नु खै कसरि समान हुन सक्क्ला तब सम्म समान हुँदैन जब सम्म तिमिहरुले आफुले आफुलाइ दलित भन्न छोडेर नेपालि भन्न सक्दैनौं
खोइ के होला र आन्दोलन मात्रै गरेर 36 साल ४६ साल 52 सालको जनयुद्ध 62 63 को जनआन्दोलन 72 को नया संविधानले के नै पाए र नेपाली जनताले यधपी जनजातिको हक अधिकारको लागि गरिएको यो आन्दोलनको समर्थन जनाउछु। दलित र जनजातिले हक अधिकार पाय खुसीको कुरा हो।
desh santi bhitholeuna ko lagi bibinna paksha bata nepali nagarik lai uchalidei xa, sachet nagarik le yesko bastivikta bujera matrai ho ma ho ya nirutsahit garne kam garnu parcha
सही हो दाजु हजुरको अभियान एकदम राम्रो छ दलित हरु एक झुट भएको देख्दा एकदम खुसी लाग्यो
२०७२ काे संविधान खारेज गराै
❤❤❤🎉🎉🎉सहि हो संविधान खारेजी गर यो संविधान अस्वीकार गर्दछु 👍️👍️👍️👍️
बिदेशिकोइसारामाबनेको सम्बिधानको खारेजिहुनैपर्छ।नेपाल र नेपालिको हकहितमा हुनुपर्यो हैनभने बहिस्कार गरौ।
दलिद भन्ने शब्द हटाै हामी समान हाै नेपाली ❤❤❤
मेरो पनि ऐक्यबद्धता जनाउँदै आन्दोलन को पूर्ण सफलता को शुभकामना।
दलीद मात्र होइन हामी सबै ऐक जुटहुनुपर्छ
दलित को पाओर देखाउनु पर्छ good job.
Dalit Matra Hoina Sabai Nepali Haru Ekjut Hunu Parxa
Jay Greater Nepal ❤️ 🙏🏻 🇳🇵
यो सम्बिधान खारेज हुनु पर्छ तर यिनिहरु लाई चै दण्डा लगाउनु पर्छ
सोसकी साला कुकुर के भनिस र पागल
नाजायज बाऊ हरू ले दिएका ललीपप मा भूलेर आफ्नै बाऊ लाई घरबाट निकाली , नेपाल भूमी लाई अध्यारो मा धकेलेको दिन असोज ३ !
अब अति भयो - सबै देश भक्त जागौं !
हॅुडार हरू लाई भगाऊॅ !!
Very good news jai gurkha
भ्रष्टाचारी मोटाउने, अपराधी छुटाउने कालो सम्बिधान मुर्दाबाद ।
टुक्केको हावादारी गफले देश चलेन !
कति महान बिचर 🎉🎉🎉🎉🎉🎉🎉 अभियान सफल रहोस् ।
दलितको माग पूरा गर सरकार नत्र अजै बयानक परिस्थिति भोग्नु परला
जनयुद्ध दुई-नथालेसम्म हाम्रो अधिकार पूर्ण रुपमा पाउँदैनौं।
Dalit Ekta JindaBad ❤ 🙏🏻
Jaya nepal
यही नेता र यही beaucracy हुने हो भने जुनसुकै प्रणाली आए पनि केही फरक पर्दैन।
दलित त यो छेत्री बाहुन ले बनयको हो तपाईं हामि भनेको यो देश को मुल बासि बासिन्दा हो हजुर
Byabastha ra abastha badalnu anibaraya tapaiharuko aahar bihar ra bicharko sudhar sangai samantako yesthan dina sakinxa la
Om
👏🙏👍️💖💖
भ्रस्टाचारी सरकार मुर्दाबाद्भ्रस्टाचरी गर्ने सम्बिधान च्यातेर फ्याक्दे?
👏👏👏👏
मेरेा पनि यकेबदाता छ
दलित अधिकार लाई जतन गराै
जति जे गरे पनि केही हुदैन हामी नेवार नउठेसम्म।
मुर्दाबाद सम्बिधान मान्दैनौ बाइबाइ गणतन्त्र
Kp oli mur bad
होइन दलित हु भन्ने हरु ले नेपाल मा दलित नै छैनन् हामि सब समान हौ भन्नु पर्ने मा हामि दलित को माग पुरा गर रे के भन्नु खै कसरि समान हुन सक्क्ला तब सम्म समान हुँदैन जब सम्म तिमिहरुले आफुले आफुलाइ दलित भन्न छोडेर नेपालि भन्न सक्दैनौं
खोइ के होला र आन्दोलन मात्रै गरेर 36 साल ४६ साल 52 सालको जनयुद्ध 62 63 को जनआन्दोलन 72 को नया संविधानले के नै पाए र नेपाली जनताले यधपी जनजातिको हक अधिकारको लागि गरिएको यो आन्दोलनको समर्थन जनाउछु। दलित र जनजातिले हक अधिकार पाय खुसीको कुरा हो।
इ अबरादिले बनाएको हरामि सम्बिधान मुर्दाबाद
❤❤good
दलित लाई खोई
Uthau uthau sabai Jana yo sarkarlai lat hannu parxa
Sambidhan le kehi hundai manxe thik hunu bani behaviour ramro hunu jarudi xa corruption gardina vanne vitra vitra purai chor kaha hunxa
Good xa
Kas ko yo yo sambedhhan bali ks ko
❤
jagau jagau
Good
यसमा दुर्गा पर्साईको फोटो के काम ले राखेको
2072 Ashoj 3 kalo diwas.
Hooo
Aafno aafno hakhit adhikar khojnu sabko adhikar xa ho jabasamma hamiharu ekjut bhayer aafno adhikarko lagi ladinna khojinna tab samma ee bahun chhetri thula jati bhanaudaharuko pelaima basna badhya hunu oarexa
❤❤❤😂🎉❤
Yo sambhain kosko li
Damai lai damai vana napuuna. Kamai li kami vana na puna austa kas la delayo
केहो
किन हो??
desh santi bhitholeuna ko lagi bibinna paksha bata nepali nagarik lai uchalidei xa, sachet nagarik le yesko bastivikta bujera matrai ho ma ho ya nirutsahit garne kam garnu parcha
50 jana manxya teya
नागरिकका हातमा कालेा झण्डा कालै छाता ,
नागरिक समस्या नबुझ्ने संबिधान कांहा सम्म जाला !
Good
Good
Good