अन्तत रविबारे बाले गगन थापा । अझै पनि निर्दोष भए राजनीति छाड्न तयार छु Gagan Thapa | Rabi Lamichhane

Поділитися
Вставка
  • Опубліковано 28 лис 2024

КОМЕНТАРІ • 468

  • @shivatiwari137
    @shivatiwari137 19 днів тому +122

    अब तिमी हरु लाई विश्वास गर्नु भनेको देश अझै गरीब हुनु हो

  • @padambahadurbhandari4383
    @padambahadurbhandari4383 19 днів тому +102

    अब त यसको मुख मा आचि गर्नु मन लाग्छ

    • @Rekha-b3g
      @Rekha-b3g 19 днів тому

      🤣🤣🤣🤣🤣

    • @purnarimal5820
      @purnarimal5820 19 днів тому

      Right 👍

    • @herabhadur9796
      @herabhadur9796 19 днів тому

      Right

    • @GorakhChhetri-o7n
      @GorakhChhetri-o7n 19 днів тому

      Bakhra chor MCC Dalal lai thankot kataunu parxa MCC Dalal GAGAN thapa thukka Pagal

    • @bbsivlgs
      @bbsivlgs 19 днів тому +1

      हो यस्को मुख मा गुहु ले लेप्नु पर्छ ।भ्रस्त चारी को मुखिया।

  • @ngawangsherpa8153
    @ngawangsherpa8153 19 днів тому +40

    खै त हो गगन सर तपाईंले भनेको प्रमाण ??? सार्वजनिक गरिदिनुस् न यदि राजनीतिक प्रतिशोधकै कारण निर्दोषलाई फसाउने चाल मात्र हो भने अब नेपाली कांग्रेस र तपाईं पनि सकिनेछ

  • @newrajmalla55
    @newrajmalla55 19 днів тому +44

    अनि तिम्रो भाउजु कानुनको दायरामा आउन पर्दैन

  • @trluitelmedia7338
    @trluitelmedia7338 19 днів тому +65

    बाख्रा पालन तस्करी को बारेमा नि बोल्नु पर्छ कि माननीय ज्यु

  • @premgharti
    @premgharti 19 днів тому +48

    गगन जस्तो खत्तम नेता कोई छैन। Jpt बोल्छ ।

  • @007robinhoodlove5
    @007robinhoodlove5 19 днів тому +44

    🤔🤔यो गनगनेले जतीपनी बोल्छ ,अभीव्यत्ती दीन्छ नी ती मध्य एउटा ,एउटा मात्रै कामको कार्यन्वन गरेको देखेको वा सुनेको कोही एकजना भए भन्नुहोस् त plzz 🙏🙏🇳🇵🇳🇵

  • @bikashgurung2475
    @bikashgurung2475 19 днів тому +39

    तिमी हरुले जनतालाई धेरै पटक ढाटेको छ जनतालाई थान्नामा सुताएको छ भ्रष्टाचार गर्ने काममा अछुतो कोहि छैन।प्रमाण छ भनेर हिजो अस्ति मात्रै ढाटे यस्ता चोर भ्रष्ट हरु अब काम छैन यिनी हरुलाई पत्तासाप गर्नु हामी जस्तो सच्चा नेपालिको दाइत्त्वो हो ।

    • @subhash7408
      @subhash7408 19 днів тому

      Right .VERY VERY corrupted leaders even every families of NEPAL are cheated by new types of laws and changing laws for corruption. Even I was cheated by these people.

  • @ManisaGaire
    @ManisaGaire 19 днів тому +31

    गगन थापाको गद्दार राजनीति। रबि काे सहकारी ठगी काे प्रमाण खै।

    • @dipakghimire1756
      @dipakghimire1756 19 днів тому

      रबिलाई चै फसायको हो

    • @PurushottamRaut-b5l
      @PurushottamRaut-b5l 19 днів тому

      Pidit le thag jati taro hand a yo khate rabi thag pani taro ma parxa khate yeti kukur gafadi ghukni matra ho kehi napdaina balen le naboli kam dekha yo rasopa samsad le kam garna nahuni GAF matra ho tir suli ma gadi khasda giry mantri ka mareko thiyo sakari thag ko ripot lukauna

  • @007robinhoodlove5
    @007robinhoodlove5 19 днів тому +23

    🇳🇵🇳🇵🙏🙏तपाइँको घर घर ,टोल टोल, गाउगाउ ,सहर सहरबाट उठौ आफ्ना नजिकमा साथीभाइ नातापाता अझैपनि एमाले काग्रेसका अन्धभक्त झोलेहरु छन् भने तीनीहरुलाइ घृणा गर्ने,मान्छे हैनौ भेडा हौ भन्ने ,वेश्यालाइ (वाध्यतावस बनेका हुन्छन् )बरु इज्जत गर्ने गरौ , काग्रेस र एमालेका झोलेहरुलाइ थुथु वहीस्कार गर्न गरौं🙏 सुरुवात गरौं 🙏 कीनकी त्यही स्वार्थी ,दीर्घकालीन सोच नभएका झुन्डले गर्दानै पुराना पार्टी र देउवा ,kp जस्ता नेताकार्यकर्ता पुल्पुल्याईएका हुन् अब त बुझौ नत्र हाम्रै तीनचार पुस्तापछि पनी खाडीमा वीदेशीनु र भारतको अन्याय सहीरहुनु पर्नेछ🙏🙏🇳🇵🇳🇵

  • @devrajshrestha2047
    @devrajshrestha2047 19 днів тому +18

    गगनलाई बिश्वास गर्नु देशलाई श्रीलाङ्का बनाउनु हो

  • @rijinsagan6232
    @rijinsagan6232 19 днів тому +18

    अब पनि गगनेको कुरा कसैले पत्याउने

  • @hastagurung1650
    @hastagurung1650 19 днів тому +13

    गगने फेरी अर्को प्रतिज्ञा गरे,पहिलेपनि MCC मा US सेना आउने भए चारपाट कपाल मुन्डा गरेर थानकोट कटाइ देउ भनेको थियो।अब फेरी राजनीति नै त्यागने कुरा आयो।

  • @namastekapilvastu310
    @namastekapilvastu310 19 днів тому +10

    माननीय गगन थापा दाजु यस्तो भाषण सुन्न त आज भन्दा पाँच वर्षअघि मजा आउँथ्यो। आज भोलि त पानी कम चाहे बराबर जस्तो लाग्छ। यसो भन्दै गर्दा फेरि पक्राउ पुर्जी त जारी हुन्न नि सरकारको बारेमा बोल्न हुन्न भन्छन् बजारमा🙊

  • @hastagurung1650
    @hastagurung1650 19 днів тому +12

    यसको कुरा नसुने हुन्छ।

  • @007robinhoodlove5
    @007robinhoodlove5 19 днів тому +19

    एउटा ढाट त यही हो 😂 प्रचण्ड प्र म हुदा यो अघिको सरकार मा प्रतीपक्षमा बस्दा हामी 84 सम्म सरकारमा जान्नौ ढुक्क भए हुन्छ भनेको जनताले बीर्सेको छैनन् 🤷‍♂️🤷‍♂️

  • @SagarSharma-r2k
    @SagarSharma-r2k 19 днів тому +14

    आफ्ना मान्छे बाचाउने जनता लाई झुत बोल्ने देस बेच्ने फटा सरकार हो नेपाली जनता बेच्ने अझ नाटक xixixixi thukk

  • @puspabista9990
    @puspabista9990 19 днів тому +4

    सहि हो गगने यस्तै रबिझै अनुसन्धानगरियोभने कंगेरेस एमालेजा 98%नेता कार्बाहिगर्नुपर्थ्यो आजसम्न किननगरेको पार्टिनैरहदैन एमाले कंग्रेश तिमिहरुसकिनत सकियौ ह्ज्न्तासामुजाने हिम्नतैछैन तिमिहरुको यक्लो रबिमात्र छैन देश्मा लाखौ रबिछ्न जति प्रतिसोदगर्छौ गर तिमिहरुलाइत जन्ताले बुजेकाछ्न कारबाहिजन्तालेनैगर्छ्न जति करायनी जराउ जन्ताले खुबै निहालेर हेरेकाछ्न जय रास्व्पा

  • @minbbrraut3974
    @minbbrraut3974 19 днів тому +3

    रविले फायल खाेल्न ढिला गरेर याे गति भयाे

  • @sumitathukari4759
    @sumitathukari4759 19 днів тому +4

    जालझेल गरेर दोषी करार गर्न लाछ त अनि राजनीति छोडछु भन्ने ध्वाँस देखाउँछ। निष्पक्ष छानविन गर्ने हो भने पक्कै छोडन पर्छ

  • @BabuPanta-y1n
    @BabuPanta-y1n 19 днів тому +2

    संसदमा प्रमाण भनेर गोजिबाट निकालेको कागज अहिले सम्म पेश नगर्ने फटाहाको कुरा
    जनताले बिश्वास गर्छन् र ?

  • @007robinhoodlove5
    @007robinhoodlove5 19 днів тому +6

    🙏यहा कोही पत्रकार ,सर्वसाधारण ले प्रतीप्रस्न गर्दैनन् क्या कीन?कीनकी त्यहा सबै बोलाइएका झोलेहरु र काग्रेससग आवद्ध पत्रुकार छन् 🤷‍♂️🤷‍♂️ खुल्ला टुडीखेल वा रंगशालामा गएर बोलोस न 😂😂जनताको गाली त देउवा र kp ले सुनीहाले 🤷‍♂️🤷‍♂️

  • @bhubanisubedi6980
    @bhubanisubedi6980 19 днів тому +2

    गगन जी वाख्रा पा काड रिस उठ्दा आउने यीकाण्डहरू आफु तो पदमा पुग्नकोलागि मात्र हो भ्रस्टचारीको कारवाही गर्नु पर्छ …………,,,,..,,,,,

  • @basantapaudel8455
    @basantapaudel8455 19 днів тому +3

    अनि गगन थापालाई मात्रै थाहा रैछ कि कानुन बिपरित काम गर्ने जो कोहि कानुनी दायरामा आउनुपर्छ भन्ने कुरा???उसो भय गगन थापाले भन्नुपर्यो धनराज र ऋषिकेश किन आयनन त कानुनको दायरामा??

  • @nirmaladulal5256
    @nirmaladulal5256 19 днів тому +7

    Gagan thapa saag ho 🍃, ravi lamichane baagha ho 🐅 🐯 🐅, jantaka ravi Jay ravi ❤❤❤❤ 🔔

  • @Bashyal815
    @Bashyal815 19 днів тому +5

    लौ न हो चौरासी कब आउँछ यार आतुर छौ।।।।यसरी बन्द गर्दिने हो गगने कि मुख ता को घण्टी घण्टी मात्र भोट छापेर।।।।

  • @surendrarai574
    @surendrarai574 19 днів тому +3

    थानकोट कहिले कटाउनु पर्ने?? कि आफै जाने नेता ज्यु???

  • @mitharamsapkotam2671
    @mitharamsapkotam2671 19 днів тому +5

    गगनजि धनराजलाई किन छानविनकाे दायरमा नल्याईएकाे हाे ?

  • @ramjibagale9014
    @ramjibagale9014 19 днів тому +5

    पुरानाले ३४ ३५ बर्ष के के गरे सबैलाई थाहा छ अब ५ बर्ष नयालाई दिएर हरै के फरक हुन्छ ।

  • @bodhrajadhikari9606
    @bodhrajadhikari9606 19 днів тому +5

    बिचार गर गगन पालो पर्खिरहेको छ।

  • @BhimTamang-v9e
    @BhimTamang-v9e 19 днів тому +17

    येस्तो चोर को कुरा के सुन्नु हो एस्लाइ जिताएर गलत गरेउ

  • @yubakc3529
    @yubakc3529 19 днів тому +1

    Jay Ghanti,Jay RSP
    Jay Rabi sir,God bless you🏠🌹💐

  • @krishnadhakal2690
    @krishnadhakal2690 19 днів тому +3

    तीमी जस्तो यूवा को नाममा ककलंक यो देस ले फेरी ब्यहोर्न न परोस् जय नेपाल

  • @omThapa-f1k
    @omThapa-f1k 19 днів тому +4

    उफ्र उफ्र जति उफ्रिनु छ उफ्र गगने,,तिम्रो राजनीति भविष्य ८४ पछि सखाप हुनेवाला छ कुन नाकले अनुहार देखाउछौ हो ?? 🔔🔔

    • @omsharma818
      @omsharma818 19 днів тому +1

      यो त ७९ कै चुनाब मा पाखा लाग्ने थियो के ओ म जि यि रबि ले माया दिएर ४ नम्बर मा रा स पा को उमेदबार खडा नगर्दा यो आउन पायो सम्सद अहिले उसैले रबि लाइ पोल्याछ्।

    • @omThapa-f1k
      @omThapa-f1k 19 днів тому

      @omsharma818 होनी रबीको यही दयागर्ने बानीले गर्दा नम्बर 1 घाँडो भयो बाख्रा चोर 🔔

  • @SapanaGautom
    @SapanaGautom 19 днів тому +1

    Jai ghanti Jai rabi

  • @ganeshpokhatel7989
    @ganeshpokhatel7989 19 днів тому +1

    Thankot chhadis.

  • @bbsivlgs
    @bbsivlgs 19 днів тому +1

    गगन थापा को कुरा कोसैले पत्याउन हुदैन यस्ले जे पनि बोल्छ ।कतै बाख्रा को कान्द निकाल्छ कि भन्ने यस्लाइ दर छ।कुनै दिन यो पनि जैल जान पक्क छ ।यस्को कुरा भाउजू को कुरा हो

  • @S.Dhakal
    @S.Dhakal 19 днів тому

    खै त संसदमा बोल्दा देखाएको रबि बिरुद्धको प्रमाण ! अब भाई ! तपाईंले बोलेको कस्ले बिश्वास गर्ने र किन गर्ने ।

  • @KeshavParajuli-m5u
    @KeshavParajuli-m5u 16 днів тому

    Gagan Dai koRajneti Downfall JASTO Lagyo Hajur Rabi jee ko Birod Garnu NaiGagan jee ko Thulo Bhula Bhayo Hajur Dhanabad chha HAJUR

  • @parshuramgiri5452
    @parshuramgiri5452 19 днів тому

    भाइ गगन धेरै भाषण गरेर फाईदा छेन तिमीले जनतालाई बाखा् काे बारेमा बुझाउ चाेर गगन

  • @bhuwanpaudel5053
    @bhuwanpaudel5053 19 днів тому +5

    आधा आधा खान सल्लाह भयको हो चोरहरु

  • @birbahadurgharti2507
    @birbahadurgharti2507 19 днів тому

    राजा महेन्द्रको कार्यकाल नेपाल को एक स्वर्णिम काल थियो। हजुर।
    कति पुर्वाग्रहि कुरा गर्नुभयो माननिय ज्युले
    सुर्य थापा नेतृत्वको संसदीय समितिले सहकारी ठगी प्रकरणका बाकी दोसिलाई उन्मुक्ति तर मात्र रबिलाई फसाउने नियत देखियो

  • @rajutimilsina5942
    @rajutimilsina5942 19 днів тому +2

    एउटा् झिनो आसा राखेको तर कुनै योजना नभयको युवा पुस्ताको कलङ्क मनपरी बोल्ने गन्तव्य नभयको पुराना सामन्तबादको निरंतरता हो यो मान्छे अब आउने चुनावमा यस्ताको अनुहार हेर्न नपरोस् भगवान

  • @ratandhami1263
    @ratandhami1263 19 днів тому

    यो सब कुरा सरकारमा रहेका मन्त्री र प्रधानमन्त्री लाई सुनाउनुस जनतालाई यो गर्नुपर्छ त्यो गर्नुर्छ भनेर कहिले सम्म रामायण सुनाउने हो 😂

  • @bhubanisubedi6980
    @bhubanisubedi6980 19 днів тому

    अबको माग भनेको भ्रस्ट र ईमान अलग अलग हुनेवेला आएको छ

  • @bhagawabhagawatipandey1427
    @bhagawabhagawatipandey1427 19 днів тому

    यस्तो अत्य्चार र अन्न्याय गर्दा पनि टुलुटुलुहेरेर बस्न बिबष हामी नेपाली धिक्कार होस्

  • @subashsharmachapagain702
    @subashsharmachapagain702 19 днів тому

    धनराज गुरुङ, आरजु राणा देउवाको पनि कहिले हुन्छ छानबिन ??? भनिदिनु पर्यो माननीय ज्यु?

  • @GaurisinghThagunna
    @GaurisinghThagunna 19 днів тому

    रबि लाइ फसाउन लाग्नु भो बिनाकारण यो अत्याचार हो थापा जि

  • @bhojtiwari4659
    @bhojtiwari4659 18 днів тому

    Rabi lamichhane nirdos chhan gaganele sannyas linai parchha ,

  • @KrishnaThapaChettry
    @KrishnaThapaChettry 18 днів тому

    राजनितिक छोडेर अब सुखापाउदैनस जेल पनि जानू पर्छ र यो सबै सम्पति कहाँ बाट आयो के ब्याबसय छ त्यो सबै छानबिन हुनै पर्छ।।।।

  • @RBG.NEWYORKUSA
    @RBG.NEWYORKUSA 19 днів тому +2

    After 2084, GT will b history. It looks v apparent.

  • @SitaBhandhari-q3u
    @SitaBhandhari-q3u 15 днів тому

    रास्वपा सिद्धाउने चलखेल हो यो सब रबि लाई जेल हाल्ने अनि रास्वपा का नेता लाई आफ्नो पार्टी मा लियाउने चलखेल हो यो सब रास्वपा ले बुझ्नु पर्दछ सक्छौ भने जिबि राई लाई झिकाउ कहाँ लुकाछौ

  • @manjitgurung7377
    @manjitgurung7377 19 днів тому +2

    Yo mg ho men chor neta bakhra aslai jaha vetyo tehi thok sathiho bakhra mglai 👊👊👊👊👊 jay rabi dai 🛎️🛎️🛎️

  • @LaxmiDeviKandel-e3k
    @LaxmiDeviKandel-e3k 15 днів тому

    Gagan thapa yk yk parman
    Dekhai sake ta Gagan thapa
    Ajai cho kho ban na khojne
    laja lagdai na Gagan thapa!!!!

  • @damber.rawaldamberrawal9499
    @damber.rawaldamberrawal9499 18 днів тому

    प्रदेश खारेज न गर्ने हो भने जति भुके पनि केही हुने वाला छैन

  • @AhsokdubaiBishowkarma-gh8fz
    @AhsokdubaiBishowkarma-gh8fz 19 днів тому

    रास्ट्रिय भाउजू किन कानुनि दायरामा न ल्यउनु भा काे ????? देवर बाबू ।

  • @krishnabogati8700
    @krishnabogati8700 19 днів тому

    नेपाली काँग्रेस का नेता माननीय गगन थापा नेपाल काे राजनीतिमा दलाली हो अब नेपाली जनता ले बुझ्नु पर्ने बेला आएको छ अब पनि नेपाली जनताले बुझेनन् भने नेपाल भन्ने देश नै रहँदैन।

  • @rj-e2f
    @rj-e2f 19 днів тому +1

    भाेलिकाे यमसिसि नेता भयाे गनगने दाइ बधाई छ😅😅😅

  • @nepal-pu7mw
    @nepal-pu7mw 19 днів тому +1

    मैले सुनेको छु । नेपालमा खुलेआम दुई जनासँग एकै समयमा दुई देशको वैध राहदानी थियो। एकहुन चर्चित अपराधी चार्ल्स शोबराज र अर्को नागरिकता र राहदानी अपराधी र कथित सहारी ठग रवि लामीछाने।

  • @lilamanipanday5037
    @lilamanipanday5037 19 днів тому

    तिमिजस्तो पापिनेता हाम्रो देशमा जन्मनुभनेको ठुलोदुर्भाय्गहो तिम्रा गोइका आँसु35 बर्षदेखि देख्दैआएकाछौ र अब तिमीहरु अन्तिहो 84 मा लाईट बालेर खोज्नुपर्ने दिनआउला खाली झुठबोलेकोछ प्रतिसोध साँधेकोछ एपापी कतिसम्म पापगर्छौ हो

  • @jumgurung-xq4or
    @jumgurung-xq4or 19 днів тому

    Gagan is best
    ❤😂🎉😢😢😮😅😊❤

  • @gobinthapa942
    @gobinthapa942 19 днів тому

    अवश्य नै तिमीहरू को पनि दिन आउँछ

  • @ramsubedi5230
    @ramsubedi5230 19 днів тому

    सही सत्य नैहो

  • @Prathaml.c._official
    @Prathaml.c._official 15 днів тому

    अबको एकमात्र विकल्प जय देश जय रवि जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @sisnudhedo75
    @sisnudhedo75 19 днів тому

    Gagan Thapa is right. So let’s start to demonstrate we have a rule of law in the country by arresting Bakhra-Chor Mutton Kaji first 🐐🐐🐐

  • @rajurijal3090
    @rajurijal3090 19 днів тому

    धन बहादुर गुरुङ्गको डकैतीको संबन्धमा चाहिँ बोल्नु पर्दैन??

  • @buddhipun6433
    @buddhipun6433 19 днів тому

    जनतालाई थामनामा लुकाउन अत्यन्तै चलाख गगन थापा

  • @prakashacharya8378
    @prakashacharya8378 18 днів тому

    I am not supporting any party in any way. Just being an orator is not enough. What have you delivered in the past 25 years?

  • @yamgurung5738
    @yamgurung5738 19 днів тому +2

    Aba timro bakhra karaune din aaundai xa , boka ju .
    Patta saf hunxa timro party .
    Dhukka hunuhunxa hola .
    Priya coungrasse ju haru.

  • @padmasunder2168
    @padmasunder2168 19 днів тому

    २ धुर्बको पाटी एकता र २ तिहाईको दम्ब बोकेका
    ई गगन जस्ता MCC का मतियार र देश को सुचना लिक गर्ने अनि देशदोर्ही मान्छेलाई नेता ठान्ने कोहो र कस्ता हामी😂😂😂

  • @mahendrashrees6908
    @mahendrashrees6908 19 днів тому

    Gaf dherai vayo hjr aba 84 ma thaha honxa sabai Nepali janta lae thaha xa

  • @MohanGharti-i7v
    @MohanGharti-i7v 17 днів тому

    Jayaghanti❤❤❤❤❤

  • @aayush.gamers9159
    @aayush.gamers9159 19 днів тому

    Jaya Ravi Jaya ghanti

  • @mshreshtha8010
    @mshreshtha8010 19 днів тому

    पहिला बाख्रा को छानबिन गर्नु पर्यो नि महाशय ज्यू

  • @Raghuchanel
    @Raghuchanel 16 днів тому

    चाल पाइयो त यो भन्दा के गर्न बाँकी छ? गगनलाई मेरो question एमाले र कांग्रेस मिलेर के गर्यो त आज सम्म गुण्डा,चोर, भ्रष्ट पाल्ने र गर्नु रहिछ अब बाँकी के छ

  • @motiprashadpaudal4199
    @motiprashadpaudal4199 19 днів тому

    बाख्राक‍ो कुरा धेरै आयो यस्मा के ह‍‍ो मिडियाहरूमा धेरै सुन्नमा आयो यसमा प्रष्ट पार्नु आवस्यक देखिन्छ,

  • @KesharMahat-hf8nq
    @KesharMahat-hf8nq 19 днів тому +1

    फटाहाहरु शक्तिशाली भएपछि जसलाई जे गरेपनी हुने । लाज भन्ने बस्तुलाई पनि गीन लाग्न थालेको अनुभव हुन्छ ।

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 19 днів тому

    सदनमा उफ्री उफ्री, चिच्याइ चिच्याइ देखाएको प्रमाण खोई ?
    मानव तस्कर र भुमाफियाहरूलाई
    कार्वाही गर्न नक्ने अनी निर्दोष रवीजीलाई फसाउने उद्देश्य वोक्ने ?

  • @bhandaridelip8012
    @bhandaridelip8012 13 днів тому

    खै त अनि अरु कांग्रेसका नेताहरू र अनि एमालेका नेताहरू खै त

  • @LaxamiPaudel
    @LaxamiPaudel 19 днів тому +1

    मटन थापा को के कुरा

  • @PrakashBhattarai-gg8fe
    @PrakashBhattarai-gg8fe 19 днів тому

    रवि लामिछाने निर्दोष भए गगन थापाले राजनीति छोडेर गू खानु पर्छ

  • @santamanmaharjan3962
    @santamanmaharjan3962 13 днів тому

    जानैपर्यो सन्यासि गगन थापा 😅😅😅😅😅
    बिना प्रमाण नभयपनि प्रमान छ प्रमाण छ भन्दै संसन्दमा करायको,परिनामर

  • @sandeshthapa6904
    @sandeshthapa6904 19 днів тому

    wah gagan ji yo timro boli ghanti banti are?????ek din gala lagnechha talai!!!!herdai jau,,,,,,

  • @tawasancha9012
    @tawasancha9012 19 днів тому

    Gagan ji sahakari ko bare parman xa bhandai nikai bolnu bhaye ko record xa kina nadekhaunu bhayeko???

  • @RabinSundash-g5g
    @RabinSundash-g5g 19 днів тому

    अब बख्राकोपनि कनुनि कारबाही होलात?

  • @deeptamang1198
    @deeptamang1198 19 днів тому

    बाख्रा चोर लाई पनि अब कानुन को दाहेरा मा आउनु पर्छ ?

  • @uttamshrestha3617
    @uttamshrestha3617 19 днів тому

    गगन थापाले बोल्ने र छेरपटे लागेको मान्छे को त्यो एउटै हो

  • @ManrupaLingthep
    @ManrupaLingthep 19 днів тому

    जति कुरा गरे पनि तिमार्ले केही काम छैन

  • @prembasnyat8070
    @prembasnyat8070 19 днів тому

    अाउछ पालाे

  • @MadhabWagle-o2s
    @MadhabWagle-o2s 19 днів тому

    Aajhai Pani thapa gagan na vuke hunxa kinaki navayko parmad xa dedekhau dekhau khoe ta

  • @kumarisangroula3829
    @kumarisangroula3829 19 днів тому

    Bolera matra hudIna Gagan G sabailai tir chalaunuhos vauju daju.Himat xa?

  • @usys2350
    @usys2350 19 днів тому

    Highest number of Very well skilled dramatic speaker in the world is Nepal.
    Guffadi haru without any action and result opportunist haru sapai.

  • @nawarajadhikari5930
    @nawarajadhikari5930 19 днів тому +2

    हिजो एमालेलाई फर्केर नि हेरिन्न माओवादीसँग हाम्रो पाँच वर्ष बित्छ भनेको मान्छे आज केपी शर्मा ओलीको आची खान पनि रेडि छ। यस्तो मान्छेको कुरा के गर्नु।।।कति कुरा फेर्नु लाज पनि लजायो हजुर।।।।

  • @surendrarai574
    @surendrarai574 19 днів тому

    भ्रस्ट पार्टिहरु, यो नेताहरु सबैले चिनी सक्यो है धेरै नभुकदा हुन्छ! सब चोरहरु हौ

  • @mahendrapanta282
    @mahendrapanta282 19 днів тому

    किन रातारात सरकार ढालिस त बाख्रा चोर मुख फेरेको हेर लाज पनि लाग्दैन

  • @kumarkatel6621
    @kumarkatel6621 19 днів тому

    Aajhai.timiharuko.biswas.garnu.ramro.cai.kegarau🎉

  • @aayush.gamers9159
    @aayush.gamers9159 19 днів тому

    Jaya Ravi Jaya ghanti Jaya hoss yo khokro sarkaar ko pani chaan bin garnu parcha bhutani sarnaathi case k bho Janta Jaana chahanchan giri bandhu case k bho Janta Jaana chahanchan

  • @kamalojha7306
    @kamalojha7306 19 днів тому

    Rip thapa kaji

  • @sumanausatkarki
    @sumanausatkarki 19 днів тому

    Khata ho GAGAN

  • @durgabaral554
    @durgabaral554 16 днів тому

    गनगन नगर ।।।