राज्य असफल भएको प्रमाण लौ हेर्नुस्, राष्ट्रपतिदेखि संवैधानिक अंग र निकाय प्रमुख मौजुदा कानुन विपरीत

Поділитися
Вставка
  • Опубліковано 24 жов 2024

КОМЕНТАРІ • 16

  • @shyamlamatheengh8953
    @shyamlamatheengh8953 Годину тому +2

    धेरै भन्दा धेरै राम्रो तर्क र बिश्लेषण सुन्न पाईयो श्री युबराज कोइराला अधिबक्ताज्युको मुखारबिन्दबाट्।❤🙏🏻🙏🏻🙏🏻

  • @nawarajadhikari5930
    @nawarajadhikari5930 Годину тому

    जुन दिन हाम्रो देशको प्रहरी र सैनिकको बुद्धि आउँछ र उनीहरूले साथ दिन्छन् सत्यको त्यस दिन सबै देशको अवस्था सामान्य हुनेछ

  • @राजानरसिंह000
    @राजानरसिंह000 10 хвилин тому +1

    🇳🇵सबैभन्दा माथि मेरो देश..!
    हरेक म..!
    समस्या पनि म..!!
    अनि समाधान पनि म..!!!
    देश, दुनियाँले खोजेको मान्छे म..!!!
    * आम नेपाली

  • @deepakmaharjan5022
    @deepakmaharjan5022 27 хвилин тому

    Ekdam sahi kura bhannu bho

  • @brgsamajsevi5362
    @brgsamajsevi5362 2 години тому +1

    यस्ता सपुत "Real Social Engineer" अधिवक्ता/कानूनविद् श्री युवराज काेइरालाज्यूलाई प्रस्तुत गर्नु भएकाेमा जीव दाइलाई हार्दिक धन्यवाद हजुर!

  • @sushilmanandhar237
    @sushilmanandhar237 2 години тому +1

    सरकारले कसलाई भलो गर्दै छ ? हाम्रो सरकारले ऋण लिन्छ, नागरिकले ऋणको भारी बोक्छ! ऋण को पैसाले कसरी तिर्छ ? जनताको पैसाले , सरकारले उद्योगी र व्यवसायीलाई समृद्ध बनाउन सरकारलाई तीरनु पर्ने पैसा छुत दीनछ , नागरिकको ऋणले उद्योगी र व्यवसायीलाई समृद्ध बनाउँछ। उद्योग र व्यवसाय हरुले कसलाई समृद्ध बनाउँछ ? नेता र राजनीतिक पार्टी लाइ ।

  • @ananathsapkota2032
    @ananathsapkota2032 3 години тому +2

    ए, हजुर,७,४६,६२,६३,को परिबर्तन र,२०७२, साल सम्ममा त, महेन्द्र, मदन, बिरेन्द्र सपरिवार,, राजसंस्था राजा ग्यानेन्द्र, लाई पनि पाखा लगाएर, बिदेसी र बिदेशीको दलालि हरु सफल भएको छन्, र, देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै, किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, अब राजसंस्था र राजा बाएक, सबैमा, सयमा नब्बे त, बिदेसी दलालि स्वार्थी लेन्डुप दोर्जे जस्तैः रहेछन्, सक्नुहुन्छ भने, त्यै दश प्रतिशत पनि एकजुट हुनुहोस्, नेपाल नेपालिको अस्तित्व, राजसंस्था राजाको बिषयमा, कसैले पनि जनमत संग्रहको कुरा नगरौं,२०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,, भन्न नसक्ने र अझैपनि बिदेसि बाद र कार्यकारी राष्ट्रपति भन्दै हिँड्ने बुध्दिजिबि हरुपनि कतै, नेपाल नेपालिको अस्तित्व नै समाप्त पार्ने लेन्डुप दोर्जे जस्तैः सोलो पोईजन् पो, होकि क्याहो कसोहो्, बुझ्नै गाह्रो भयो अबत् ?

  • @nirajyakkha9272
    @nirajyakkha9272 2 години тому

    डांका , चोर फटाहा हरु को हात मा राज्य सत्ता पुगेपछि ...... राज्य दोहन हुने नै भो !!

  • @HstHst-x9u
    @HstHst-x9u Годину тому

    पारो पाओस की पारी भतुवालाइ वेहुति पत्रकार जी हरुलाई के स्वाद

  • @funkbudhaagurung9649
    @funkbudhaagurung9649 2 години тому

    mafia mafia mafiia ta bhanchan....tar yo mafia chai ko hun ta... bhanu paryo

  • @funkbudhaagurung9649
    @funkbudhaagurung9649 3 години тому

    lagi parnus... and proof cha bhane kp oli,shere bahadur,prachanda ,madav nepal saablai jail halnu percha ra uni haru lai aafno post bata nikala pani garnu percha...ani naya system ..sangai balen,harka gopi hamal sahet ...tapai ra aaru bigye haru sangai.. desh ramrari agadi badaune tira lagnu percha.... JAinepal

  • @funkbudhaagurung9649
    @funkbudhaagurung9649 2 години тому

    ani tyo samsad haru le k he gardaina bhane ta..tinaru lai rakhera kaam nai bhayena ta,,, ki nikalye bhai halyo teslai