बालेनको त अराजक शैली भए नि अर्थ पुर्ण छ, यिनीहरूको त न भाषा सभ्य छ ताई न तुईको अडान, अझै अस्तिनै सारी डान्स थियो अहिले त स्टेजमा कलाकारले गाएको तलबाट हुटिङ लाए जस्तो। यो भन्दा लाज मर्दो के हुन्छ।
Arajak chai ksto vayo ghus gayr kam nagrne bharstaharulai balyn ly thki gareko xa Sabi balen jstao KAHA hunxa r aru ta sab biralo ly duloma Musa khurer basyka junxan Kati khyr thuma puglara poisa khimlaula vaner basyka junxa
@@ihczyol1301 thali na magna kasla vanako xa ra phaila clear huna tha dinu paro ne lagayako ho ke hoina vana ra magna vandai ma ja bholna ne vaya na ne
भन्ने बेलामा मात्र हो चुनाव मा त्यै पार्टी को झण्डा बोकेर हिडने हामी हरु नै हो,,, मासु भात रिचार्ज कार्ड बाईकमा पेट्रोल मा क्षण भरमा बिक्ने हामी नै हौ। अब त जागौ नेपाली हो ढिलो हुन् लाग्यो 🙏😢
कांग्रेस त सक्यो सक्यो लेखेर राखे हुन्छ ❤ आज सम्म लोकतान्त्रिक दल नेपाल मा उदय भएको भएको थिएन । कमनिस्ट दल धेरै आए । लोकतान्त्रिक दल आएको थिएन। अहिले रास्वपा आयो हामि सक्किने भयौ भनेर । यो कांग्रेस को रोइलो हो । कांग्रेस र कान्तिपुर रबि सक्काउन लागेका थिए रवि ले सुचाना पाए अनि बुजेर अहिले सम्म सरकार मा बस्दै छ । कान्तिपुर मालिक माथि को प्रहार पनि तै हो । ठिक छ रबि सर यस्ता दलाल जासुस हरुलाइ खोर मा हाल्न नै पर्छ ❤
मेयर सावको कदम सहि छ यो त ति तमाम भष्ट्रचारी कुम्भकर्ण,बहिरो,अन्धो नाटकीय गिरोह मन्त्रीहरूलाई झकझकाउँने तरिका नै यहि हो । २५ तोपको सलामीले स-सम्मान गर्न पर्छ मेयर सावलाई ।। सलाम छ मेरो मेयर साव बालेन शाह ज्यु ।।। अन्तमा ति कैलाश सिरोहिया--कान्तिपुर--कांग्रेस भनेको फोहोरको डंगुर ट्रकले थुपारे झै एउँटै हुन ।।।। 👏👏👌👌👍👍🙏🫡💞💞‼️
मेयर बालेन र मेयर हर्क Go Go Go ahead we're support you. यसरी गरेर नै यिनीहरुको पता साप गर्नु पर्छ। 2084 सालको चुनावमा पार्टीहरुको मत पेटिकामा 0 जिरो हुनु पर्छ।
नेपाली काङ्ग्रेस को अब नाम निसान सबै मेटिने भयो ..... लाज र सरम नभएको काङ्ग्रेस लाई जति नै जे नै भने पनि यो आउचित्य हिन कुरा उठाउने लाई आब छोड्नु हुदैन सरकार ले जय देश जय नेपाल
काठमाडौँ को जनताले मात्र होइन जहाँ जहाँ को सडक निर्माण मा बाधा पुगेको छ त्यहीं त्यहीं को जनता ले पनि हरेक जिल्ला बाट पठाउनुहोस् उपहार हिलो मैलो फोहर धुलो अनि बल्ल बालेन बाबु को सपोर्ट मा बल पुग्ने छ र फेसबुकमा हैन लाइक कमेन्ट गरेर साथ पुग्ने अब त हरेक क्षेत्रबाट हरेक जिल्ला बाट पठाउँ।
रगुविर महासेट जस्ता निकम्बा मन्त्री को कारण म जस्ता धेरै स्वरोजगार बस व्यावसायिक ३ दिन पुलिस कस्टडिमा जान बाध्य थियौ ।काम छैन यो महासेट को यो महासेट लाई हिलोमा सुताउने काम गर्नुहोस् बालेन जि
पूर्वधार तथा येतायात मन्त्री रघुबीरसेठ र सडक़ विभाग का डीजि लाई हरेक दीन बाहिक मा राखेर कलंकी बाट बसुनधारा सम्म घुमाउन पर्छ अनि मात्र के कस्तो रहीछ भन्ने थाहा हुनछ। जये बालेन बालेन सर को काम लाई Salute ग़रछु❤❤❤
जे गरिरहेको छ बालेनले सही गरेर यस्ता खघुसखोर नेताहरूको घरमा फोहोरको पानीको ढल हाल्दिनुपर्ने। रह्यो कांग्रेसको कुरा २०८४ सालमा काङ्ग्रेस पत्तासाह हो। भ्रष्ट काङ्ग्रेसीहरू कहिले नसुध्रिने भयो।
चोर डाकाहरुको लागी अराजकता होला ,सच्चा देश भक्त नेपालीको लागि बालेन सहि छ यसमा चोरहरुको होस् खुलोस् !!!
बालेनको शैली अराजक होला तर यी घुसखोरी नेताहरुलाई गर्नुपर्ने यहि हो । सल्युट बालेन दाइ।🙏🙏🙏
येति नगरे त एउटा कान ले सुन्न अर्को कानले उदाउने अनि मुखले ठिक्क पार्छन !इन्लाई गर्ने येस्तै हो .अत्ति भाको छ
बालेनको त अराजक शैली भए नि अर्थ पुर्ण छ, यिनीहरूको त न भाषा सभ्य छ ताई न तुईको अडान, अझै अस्तिनै सारी डान्स थियो अहिले त स्टेजमा कलाकारले गाएको तलबाट हुटिङ लाए जस्तो। यो भन्दा लाज मर्दो के हुन्छ।
K ko arajak.. 100% right kaam cha Balen Shah ko kaam
Arajak chai ksto vayo ghus gayr kam nagrne bharstaharulai balyn ly thki gareko xa Sabi balen jstao KAHA hunxa r aru ta sab biralo ly duloma Musa khurer basyka junxan Kati khyr thuma puglara poisa khimlaula vaner basyka junxa
लात काे भूत बात ले मान्दैन यी भ्रष्ट नेताहरू,सही गर्नु भयो बालेन जी।।।
Good सिधा कुरा जनता सग सधै यस्तै समाचारको अपेक्छ्या छ🎉🎉🎉🎉🎉
कांग्रेस , कैलाश, कान्तिपुर एउटै हुँन।
अब नेपाली जनताहरू लाटा छैनन्, बालेन पथ जिन्दाबाद 🇳🇵🇳🇵🇳🇵🇳🇵
जे गर्यो सहि गर्यो जय बालेन।
बाजे बाउ देखि काग्रेस मा हाम्रो पालो पनि काग्रेसमा अब यो काग्रेस चाहीदैन।।।।।।।।।
हजुरको जस्तो सोचाइ सबै को हुनुपर्छ पुरानो पाटि लाइ जरै वाट निकाल्न पर्छ
@@DhojbahadurBitalu-pl3yopurano parti purano rukha katira daura baldenuprxa balla sadanma naya nitaharu aaune xan ra dish banaune xan
❤❤❤❤❤
😅 23:44 😊 😊😅😢😂❤ 23:44 😊😅😮jufw# #3९❤@@DhojbahadurBitalu-pl3yo
Ho malai pani chahidain
अघि बढ बालेन युवा तिम्रो साथमा छ।✊✊यस्ता स्याँठहरु २/४ जना छप्काउनु परे पनि हामी तयार छौ।🔪
काँग्रेस जस्तो पार्टी, कान्तिपुर जस्तो मिडिया हुनु नै हाम्रो दुर्भाग्य हो🇳🇵🇳🇵♥️♥️
Oi sahakari thag.. Mero paisa firta gar xito
@@ihczyol1301 kina dhari bholako xas ra tha
@@bimalbhattarai8056 dherai bolyo re?? Mailey mero sahakari ko paisa magna napauney??
@@ihczyol1301 thali na magna kasla vanako xa ra phaila clear huna tha dinu paro ne lagayako ho ke hoina vana ra magna vandai ma ja bholna ne vaya na ne
@@ihczyol1301 Congress kantipur ram hari khatiwada jb rai lai vana vai
चाेर डाका हरुकाे लागि अराजकता हाे
सच्चा नेपालीकाे लागि बालेन लेगरेकाे
काम ठिक्छ जय बालेन।
यो कान्तिपुर बहिष्कार गरौ जय बालेन जय नेपाल् ❤❤❤
❤❤जय नेपाल आमालाई युबालाइ र रविलाई जय पशुपतिनाथ मुक्तिनाथ जय
यो कांग्रेसलाई अब त पेलेर जाँदा राम्रो हुन्छ
बालेन जिन्दावाद
बालेन्ले जे गर्यो ठिक गर्यो
कान्तिपुर र कालो कङ्रेसलाइ बहिष्कार गरौ 🙏
गरौ गरौ🙏💪💪
Garnai parx
काङ्ग्रेसलाई जसरि नि सकाउनु पर्छ।
Desbata khedaunu parxa
भन्ने बेलामा मात्र हो चुनाव मा त्यै पार्टी को झण्डा बोकेर हिडने हामी हरु नै हो,,, मासु भात रिचार्ज कार्ड बाईकमा पेट्रोल मा क्षण भरमा बिक्ने हामी नै हौ। अब त जागौ नेपाली हो ढिलो हुन् लाग्यो 🙏😢
काङ्ग्रेस मात्र होईन सबै पुराना पार्टी लाइ बहिष्कार गरौँ
बालेन लाई जेल हाल्ने कुरा गर्नु भनेको स्याललाइ दसा लागेर शहर पस्नु जस्तै हो !❤❤❤❤❤love only बालेन❤❤❤❤
२१ सिटे राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछानेले ३३ वर्षदेखि राज गर्दै आएको ८९ सिटको नेपाली कांग्रेसलाई सरकारबाट झिकेर रोडमा पछार्दियो। 😂😂😂
Lado paxardiyo Aaba chittai jail jaanxa jholey😂😂😂ilam ko result le bhani sakeo yo fraoud number one party bhanera
100%right
😂😂😂😂
😂😂😂😂😂
😂😂😂
कालो काङ्ग्रेस सिधिने राम्रो सन्केत हो यो
And dekha vaneko xa ta
Oi sahakari thag mero paisa firta gar
मिठाराम को पद खारेज गर्नु पर्छ
काङ्ग्रेस जस्तो पार्टि , कान्तिपुर जस्तो मिडिया र भारत जस्ताे छिमेकि हुनु नै हाम्राे दुर्भागय हाे 😢❤
बालेन जेल जानू भनेको अहिलेको नेताहरुको भागभाग शुरुरुहुनु हो। मन्त्री हरुले छाला काट्ने दिन आउँछ।
होनी
tyo aaos
Right ❤❤❤❤
कालो काङ्ग्रेसका सबैले बहिष्कार गरौँ कालो काङ्ग्रेस हुँदासम्म नेपाल कहिले बन्दैन
कांग्रेस त सक्यो सक्यो लेखेर राखे हुन्छ ❤ आज सम्म लोकतान्त्रिक दल नेपाल मा उदय भएको भएको थिएन । कमनिस्ट दल धेरै आए । लोकतान्त्रिक दल आएको थिएन। अहिले रास्वपा आयो हामि सक्किने भयौ भनेर । यो कांग्रेस को रोइलो हो । कांग्रेस र कान्तिपुर रबि सक्काउन लागेका थिए रवि ले सुचाना पाए अनि बुजेर अहिले सम्म सरकार मा बस्दै छ । कान्तिपुर मालिक माथि को प्रहार पनि तै हो । ठिक छ रबि सर यस्ता दलाल जासुस हरुलाइ खोर मा हाल्न नै पर्छ ❤
खोज्दै जाऊ यो कान्तिपुर ले नेपाली कै धेरै लुटिरा को रहि यस्तो कुनै हालात छोड्नु भनेको देशको लागि ठुलो मुलले चुकाउनुपर्ने छ
यो घुस्याह संयन्त्र होइन काम गर्ने संयन्त्र बनाउनु पर्यो ।जय वालेन, बालेनको काम ठिक छ ।
कालो काङ्ग्रेसका सबैले बहिष्कार गरौं कालो काङ्ग्रेस हुँदासम्म नेपाल कहिले बन्दैन 🤞
कांग्रेस को यो खेल त अब लाटो ले नि बुझ्छ।
विरेन्द्र सर. लाइ. धेरै््धेरै. धन्य वाद. !! देश. जोगाउने. प्रत्येक. देशप्रेमी. को. कर्तव्य हो !! तसर्थ नेपाली. कांग्रेस. का. जनता. र. नेता. देश. को. गद्दार. हो.!! यस. लागी. नेपाली कांग्रेश का. नेता. र. जनता. को. सफाया. गर्नू. पर्छ. !! यसता. यमराज. हरू. लाइ. जहां. भेटिनछ. त्येही. छाला. काडने. वा. गोली. हानी. सखाप पारने. पर्छ !! यसता. रोग. हरू. हटाएर. मात्रै. देश बन्छ. !! जय. रास्ट. ❤.
बालेन शैली ठिक छ 👍️
बालेन जस्तो देशभक्त मेयरलाई जेलहाल्ने सपना नदेखेहुन्छ ।
वालेनलाई जेल हाल्ने षडयन्त्र गरिएमा देशमा उथल पुथल
हुन्छ ।
जय वालेन शाह 🎉🎉🎉
काङ्ग्रेस लाई रोडमा पुराएकोमा धन्यवाद माननीय गृहमन्त्री ज्यु ।।
निष्पक्ष,निडर,साहसी पत्रकार प्रस्तोता आदरणीय बिरेन्द्र जैरु सर लाई नमन छ।🙏🌹🇳🇵
बालेन आउ देस बचाउ ❤सबैले खोजेको येहि हो 2084 मा
काङ्ग्रेस लाई पतन गर्नै पर्छ
कलियुगी जङग बहादुर #बालेन 💪💪
रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं योकार्यक्रम हेर्छु ।सही कुरा जैरु सर सही कुरा सही भाषण दमदार छ ।हवस्त सही भाषणको लागि धन्यवाद
।
मेयर सावको कदम सहि छ यो त ति तमाम भष्ट्रचारी कुम्भकर्ण,बहिरो,अन्धो नाटकीय गिरोह मन्त्रीहरूलाई झकझकाउँने तरिका नै यहि हो ।
२५ तोपको सलामीले स-सम्मान गर्न पर्छ मेयर सावलाई ।।
सलाम छ मेरो मेयर साव बालेन शाह ज्यु ।।।
अन्तमा ति कैलाश सिरोहिया--कान्तिपुर--कांग्रेस भनेको फोहोरको डंगुर ट्रकले थुपारे झै एउँटै हुन ।।।।
👏👏👌👌👍👍🙏🫡💞💞‼️
बालेनले जे गरे सही गरे नालायक मंत्रीहरुलाइ!
रामरो गरये बालेन सर
बिरेन्द्र जि सलाम अति राम्रो प्रस्तुति
बालेन जय ! अरु चोर को के कुरा गर्नु ! बालेन लाई सबै जनताको साथ छ राम्रो काम को कुरा को तारिफ गर्नु पर्छ !
बालेन जि बाहेक सबै पाटी देश र जन्ता को लागि कालो हो
काँग्रेस बहुलायो अबो जङ्गल पस्न मात्र बाँकी छ भन्ने कुरा कांग्रेस पार्टीले गरिरहेको प्रिष्ट भूमिले छर्लङ्ग गराउँछ धन्यवाद
काम सहि गरेको छ् बालेन ले
सलाम छ बालेन सर❤
news 24 लाई सम्मान छ ।
जे गर्यो बालेनले ठिक गर्यो सलाम छ बालेन ज्यु
अरु था छैन तर यो कालो कांग्रेस र दलाल कान्तिपुर सकिनु पर्छ 🙏 go ahead ravi team🔔🙏🇳🇵
थुक गगन चाेर नेपालकाे सम्पति खाेला नाला बेचेर खायाे कांग्रेस चाेर देस छाेर थुक जन्ता सदै अबुज बनेर बस्नुस पैसामा कांग्रेसले कियाे जन्ता रबि लामिछाने लाइ काम गर्न दिनुस 🇳🇵🇳🇵🇳🇵🔔🔔🔔
मेयर बालेन र मेयर हर्क Go Go Go ahead we're support you. यसरी गरेर नै यिनीहरुको पता साप गर्नु पर्छ। 2084 सालको चुनावमा पार्टीहरुको मत पेटिकामा 0 जिरो हुनु पर्छ।
Dr वाग्ले अनी रास्पा प्रति हृदयदेखी माया अनी म Tया युक्त 🙏🙏🙏
काग्रेसले राजनिती को लागि सहकारी को मुद्दालाई लिएर रबिलाई हटाएर आफू सरकारमा जाने दाउमा छ?
सत्य तथ्य जैरोसरलाई धन्यवाद छ, सत्य तथ्य कोजय होस ।
बालेन गुड सतमाहामिछै
बालेनमय देश २०८४ मा हामि सबैलाइ स्वागत छ| यो दिन आँउछ पक्कै | देश बन्छ हाम्रै पालामा।
यो समय छिटै आओस😢🙏
यो समय छिटै आओस 😢🙏
70 बर्स पुरानो ईतिहास बोकेको काङ्ग्रेस पार्टी लाई ,पार्टी खोलेको दुई बर्ष नबित्दै रोडमा पुर्याउन सक्नु पनि ठुलै सफलता हो😁
🎉🎉❤❤❤❤❤🎉🎉 सैल्युट् बालेन शाह !
नेपाली काङ्ग्रेस को अब नाम निसान सबै मेटिने भयो ..... लाज र सरम नभएको काङ्ग्रेस लाई जति नै जे नै भने पनि यो आउचित्य हिन कुरा उठाउने लाई आब छोड्नु हुदैन सरकार ले जय देश जय नेपाल
अत्यन्तै उत्कृष्ट तपाईंको यो लोकप्रिय कार्यक्रम कुसल प्रस्तोता बिरेन्द्र सर🙏🙏🙏🙏🙏🙏🙏
अब पावर को कुनै काम छैन !र आजसम्म यो मन्त्रि चिनेको पनि थिएन !काम गरे पो चिनिन्थ्यो !
स्वर्णिम वाग्ले जीको कुरा ठीक हो साथीहरु
आर्को चुनाब मा बालेन लाई फुल माला होइन सबै पार्टीका झोले हरु को धरौटी जफत गराऔ त्योनै बलेन लाई हमीले दियेको सम्मान हुनेछ।
जनताले बालेनलाई साथ दिनस पर्छ
जे गरेउ बालेन शाहले ठिक गरेउ!!✍️🙏
अब बालेन नेपाल को शहरी विकाश मन्त्रि बनाऊनु पर्छ जनता हो
जे गरे बालेनले ठिक गरे । यस्तै साहाशी नेता चाहिन्छ । बालेन जस्ता दुई चार जना नेता भए भने गणतन्त्रको साँढेहरू तह लाग्ने थिए ।
जसरी हुन्छ यो कालो काङ्ग्रेसलाई यो देशबाट बहिष्कार गरउ
अब जनता एक भएर रबि लाई साथ दिउ काग्रेसको नाम निसान मिताउ
बालेन हजुरको काम को बिरोध गर्नेजति बिकास नचाहाने ले हो
Very very very Good News sir 🙏 yes Right sir 🙏
छोयर मात्र हेरन बालेन लाई तिमिहरुलाई जिउदै पेट्रोल छर्केर आगो लगाइदिन्छन जनताले😡
जाहेज हो नि हजुर मलाई पनि निकै मन पर्यो धन्यबाद ज्ञापन गर्दछु ❤
सही छ भोलि केपी ओलीको
काठमाडौँ को जनताले मात्र होइन जहाँ जहाँ को सडक निर्माण मा बाधा पुगेको छ त्यहीं त्यहीं को जनता ले पनि हरेक जिल्ला बाट पठाउनुहोस् उपहार हिलो मैलो फोहर धुलो अनि बल्ल बालेन बाबु को सपोर्ट मा बल पुग्ने छ र फेसबुकमा हैन लाइक कमेन्ट गरेर साथ पुग्ने अब त हरेक क्षेत्रबाट हरेक जिल्ला बाट पठाउँ।
बालेनले जे गरे ठिक गरे ।
रिप कालो कांग्रेस
बालेन ले ठिक गरे । बालेन संग जुध्न आए महानगरका जनता बालेनको साथ दिन तयार छन ।
निकम्मा नेपाल सरकार र नेपालका विभिन्न सरकारी कार्यालयहरुमा यसै गर्नु पर्छ। हद भयो अब।
अहिले काङ्ग्रेसको माग जायज छैन। सदनबाट पेलेरी जाँदा राम्रो हुन्छ। पेलेरै जाओस्
रगुविर महासेट जस्ता निकम्बा मन्त्री को कारण म जस्ता धेरै स्वरोजगार बस व्यावसायिक ३ दिन पुलिस कस्टडिमा जान बाध्य थियौ ।काम छैन यो महासेट को यो महासेट लाई हिलोमा सुताउने काम गर्नुहोस् बालेन जि
पूर्वधार तथा येतायात मन्त्री रघुबीरसेठ र सडक़ विभाग का डीजि लाई हरेक दीन बाहिक मा राखेर कलंकी बाट बसुनधारा सम्म घुमाउन पर्छ अनि मात्र के कस्तो रहीछ भन्ने थाहा हुनछ।
जये बालेन बालेन सर को काम लाई Salute ग़रछु❤❤❤
एकदमै सही गरेको छ।
किनभने सरकार नै फोहरि सरकार रहेको प्रमाणित भएको छ।
यनिहरु देश र जनताहरुको लागि जितेर संमसद छिरेका होईन। यनिहरु देशलाई कंगाल बनाएर आफ्नो सुवार्थ पूरा गर्नु आएको भन्ने ठान्छु 😡
हे बाख्रे गनगन तिम्रा भाउजूको जग्गा र शरणार्थी काण्डका विषयमा के अर्ने ट !
कांग्रेस का भतुवा आइमाई सम्सद लाई र कांग्रेस लाई बहिष्कार गर्नु पोर्छ ।
कान्तिपुर र कालो काङ्ग्रेसलाई बहिस्कार गरौ
नेपाली कांग्रसको समय सकियो अब ।
Expire date एकदम नजिक छ।
जय होस बिरेन्द्र जैरु
बिर्रेन्द्र जैरु को सधै हेर्ने जति हाजिर हुम्त 😊❤
देशको राजनीति बिगार्ने काङ्ग्रेसिहरु , समाज बिगार्ने कान्तिपुर मिडिया जस्ता भए पछि देश कसरी बन्ला ?
जे गरिरहेको छ बालेनले सही गरेर यस्ता खघुसखोर नेताहरूको घरमा फोहोरको पानीको ढल हाल्दिनुपर्ने। रह्यो कांग्रेसको कुरा २०८४ सालमा काङ्ग्रेस पत्तासाह हो। भ्रष्ट काङ्ग्रेसीहरू कहिले नसुध्रिने भयो।
जय बलेन सर
कान्तिपुर र कांग्रेस उस्त उस्तै हुन्
जे गरेको छ ठिक गरेको काठमाडौ महानगरपालिकाले यसको अर्थ सडक विभागले सडक विभागको काम तिब्र रुपमा होस् जय महानगरपालिका जय वालेन शाह 🇳🇵❤️🇳🇵❤️🇳🇵❤️🇳🇵❤️🇳🇵
बालेन लाई छुनु भनेको नेता को दिन गन्ती सुरु हुनु हो मेरो बुजाइ मा
कालो काङ्ग्रेस समाप्त हुनुपर्छ
सबै दलका भ्रष्ट जतीलाई छानी छानी सिस्नुपानी लगाउँदै त्रिशुलले घाेच्दै देश निकाला गर्नुपर्छ।