लिपुलेक , कालापानि , र कञ्चनपुर भारतीय अतिक्रम र लाचार ,कायर असफल , भ्रष्ट ,राष्ट्रघाति नेपाल का अहिलेका यी संसदीय ब्यावस्था का दलालहरु बिरुद्ध अत्यन्तै दमदार र यथार्थ बिचार अनि प्रहार गर्नुभयो कुसल प्रस्तोता बिरेन्द्र जैरु सर🙏🙏🙏🙏🙏🙏
वास्तव मा भन्ने हो भने अहीले को परिपेक्ष मा रियल प्रतीपक्ष को मुमोका नेपालका पत्रकार विरेन्द्र जैरु लगायतको news24 को सिंगो टिम ले भुमीका निभाएको हुदा उहा प्रती कृतज्ञ छौ हामी नेपाली❤🎉🎉🎉❤❤
हे नेपालमा विराजमान भएर बस्नुभएका हाम्रा सम्माननिय ज्यू !तपाईँहरूले राष्ट्रिय निकुञ्जमा नेपालीले बस्ती बसालेको भए तपाईँहरू समयमै गएर त्यो नेपालीलाई त्यहाँबाट निकाल्नुहुन्थ्यो होला तर त्यहाँ त भारतीय नागरिकहरू छन् त्यसैले होला तपाईँहरू मौन बस्नुभएको छ है । सकिन्छ यो राष्ट्रको निमित्त काम गर्नुहोस् सकिँदैन भने राजीनामा दिएर घर बस्नुहोस् नेपाल आमाको जय❤🎉
रमेश लेखकको आफ्नै स्वास्नी , र छोरीलाई पनि यदि भारतले लग्यो भने , त्यसले केहि गर्दैन .उल्टै कुटनितीक तहबाट कुरा गरुमला नी भन्छ ! नेपालका नेता र धन्दा गराउने दलाल दुबै ऐउटै हुन्!
के पिका अन्धभक्तहरुले उनलाई राजनेता भन्ने गर्छन् ? अहिले उनै केपि अाेलि प्रधानमन्त्रि छन यसरी छिमेकीले सिमना मिच्दा पनि किन चुपचाप बस्छन् ? अनि उनका अन्धभक्तहरु कता छन ? जेहाेस दमदार प्रस्तुति बिरेन्द्र सर ❤❤❤
हाम्रो देस नेपाल को भुभागहरु जमिन सिमना भारतिया हरुले मिच्दा अतिकर्म गरिरहदा भोलि ले मात्र खोक्रो रास्ट्रवाद को भासन गर्ने हामी जन्तालाइ भर्म छर्ने कुट्नितिक पहल मा कार्यन्यन नगर्दा काङ्ग्रेस यमाले बाट हाम्रो देस असुर्क्षित छ भन्ने हामी सबै नेपाली जन्तालाइ लाग्नथालियो 💪💪💪💪📢📢📢📢😍😍🤝🤝🤝🤝🇳🇵🇳🇵🇳🇵🇳🇵
नेपालको इतिहासमा सबैभन्दा नीकम्मा सरकार भनेकै अहिलेको ओली सरकार हो भने नालायक मन्त्रीहरं पनि यसैमा छन।गृहमन्त्री अल्छी लाचारी हुतिहारा नामर्ध पनि यसै पालाको छ चाहि उद्धारमा होस या शान्ति सुरक्षा सीमा रक्षाको कुरामा होस।
अयोग्य ब्याक्ती लाइ सर्बोच्च पद दिनुको कुनै अर्थ छैन भनेर बुझ्नु पर्ने कुरा हो।यिनिहरुको पद छोडेका दिन देखि को सम्पूर्ण सरकारि खर्च सजाय सहित फिर्ता लिन जरुरी छ।किनकि यी पार्टीका झोलेलाइ जस्तोसुकै पद दिएपनि यिनिहरु बिदेशी का दास हुन रहन्छन् र हुनेछन् ।त्यसैले यी सबै माफिया नै हुन।भन्ने कुरा स्पष्ट भैसकेको छ
कानुन नै बदलिनु पर्छ ,हाम्रो देशमा महिलाको संख्या पुरुष भन्दा बढी भएको र एक मात्र बिवाह को कानुनले महिलाको बिवाह गर्ने अधिकार नै गुमेको छ भने महिलाहरू वेश्या बन्न बाध्य हुने हुनाले कानुन त्रुटि पूर्ण छ
मदन भण्डारीले राजालाई भन्थे , श्रीपेच खोलेर चुनाब लड्न आउ ! म बिद्या भण्डारीलाइ भन्छु , रास्ट्रपति भैसके पछि पार्टीमा लाग्ने भए बस्त्र खोलेर आउ ( मतलब राज्यले दिएको सुबिधा छाडेर आउ ) ! यो कुरा उप रास्ट्रपतिको हकमा पनि हो !
नेपाली काँग्रेस र एमाले का चपाउंने र देखाउंने दाँत फरक छन् यि दुइ दलका नेताले अब देशै सुम्पिने दाउमा छन् यि सब नालायक हरु हुन तर नेपाली जनता बेबकुप हुन
सबै चोरहरु मात्रै छन्,कानुन यसै हुनुपर्छ भनेर ठोस अर्थयुक्त बनाईएको छैन,कुरा बुझ्दा कानुनका हरेक धारा उपधारा दोहोरो अर्थ र बयान व्याख्या गर्न मिल्ने गरि लेखिएको बुझिन्छ।सबै चोरहरु आफ्नै ढंगले आफू अनुकुल बयान बाजि र व्याख्या गरेर पहुँचमा हुनेले लाभ उठाउने र फाइदा लिने गर्छन।
अमेरिका र आनयादेसमा रासटर पति र ऊपरासटर पति जसतो अवकास भएपछि राजनितीतमा जाने नियाम छैन।.यिनीहरू जनताको कर मनपरि सेवा सूबिदा लिएर ,खाएर लाज नभएको हरु,यिनीहरुलाई केहीले नपूगने ,लाज पचेको ।.
आफ्नो श्रीमान् को हत्यारा पत्ता नलाउने पूर्व राष्ट्रपति को के कुरा गर्ने ,सबै आफ्नो स्वार्थ र व्यापारलाई राजनीति बनाएको प्रष्ट बुझिन्छ र विशिष्ट पद मा पुग्ने बित्तिकै देशका गरिब जनताले जीवन भारी पाल्न नसक्ने कानुन तुरुन्त लेराएर लागु गरियोस्
जुन सरकारले आफ्नो सिमा र आफ्ना नागरिकको सम्पत्तिको रक्षा गर्न सक्दैन।त्यो नलायक हो।vote नहाल येस्तो लाइ।चेतना भया।अब नि भएन भने कहिले हुदैन।बस छोरा छोरी बिदेशी बना।
होइन यिनी रास्ट्रपति भएर के गरिन र तेत्रो भत्ता तलब दिनु पर्ने हाम्रो करले ? युरोप अमेरिकाका रास्ट्रपति साइकलमा तरकारी किन्न जान्छन् यिनिलाइ केको कस्को डर महिनाको 1 लाख भाडा तलब तिरेर राख्नु पर्ने तुरुन्त खारेज हुनु पर्छ ।
काग्रेस लाई भारत ले 75 % नेपाली भु भाग लगे पनि प्रधानमन्त्री को कुर्सी भए पुग्छ एमाले लाई 75% नेपाली भु भाग लगे पनि प्रधानमन्त्री को कुर्सी भए पुग्छ माओबादी ले 90% नेपाली भुभाग जस्ले लान्छ लगोस प्रधानमन्त्री को कुर्सी चाईयो येहि धुर्ब सत्य हो।
भारतिय आएर हाम्रो नेपालीको घर भित्र आएर हगिदियो भने पनि हामी पञ्च अमृत मनेर खान्छौं किनकी हामीमा बिरोध गर्नलाई दम छैन गुलामी नगरी हामीलाई निन्द्रा लाग्दैन
माननीय दिपक खरका ज्यु 2071/72 मा पुर्बि जिला सखुवाशभा हाल भोट खोला गा पा वाडा 2 रिदाकमा खाने पानिको लागि भनेर 20 लाख भनेर आसवासन देखाएर बजेटले एउटा ट्याङकि मात्र बनाएर ग्यायप यस्को जिम्मेवारी को हो गाउले लाई थाहा नदि समिमि बनाएर बजेट ग्याप
केहि गर्ने होइन बि पि देखि अहिलेसम्म का नेता भारतीय ले देको देन भयका पार्टी का नेता हुन थिचो मिचो को बारेमा बोल्न सक्दैनन्। स्वतन्त्र बालेन,हर्क र गोपि भय बोल्थे होला बरु रबि भय यतिखेर सम्म पहल या अनुगमन भैहाल्थ्यो।यो सरकार सरकारका पदाधिकारी सब .................!
प्रधानमन्त्री केपी / गृहमन्त्री रमेस लेखक जस्ता नालायक याे पदमा बस्नु नेपाल र नेपाली जनतालाई दुर्भाग्य छ। नेपाल सरकार मुर्दावाद पिडित जनतालाई न्याय दे
जय नेपाल 🇳🇵🇳🇵🇳🇵
जय रबि 🙏🙏🙏
जय घण्टी 🔔🔔🔔
रबिको फ्यान जति यता हाजिर गरुम त लु💙💙💙
जय रबि सर 🙏🙏🙏🙏🙏🙏
Fan ta ho nai ani kul man ko kuro xa khai support garako khali rabi matri ramro lai hamro vanna pani sik 😡😡😡 jaya rabi jaya bhim rawal 🤗🤗💗🙏🙏🙏
जेइ सहकारी थह अमेरिकी दलाल गफादी भुत पुर्ब गृहमन्त्री खासेइ केही गरेर देखायेन अराज्क्त सभ्यता नभको बेक्ति कारागार बस्नु पर्ने तोइत😂
लिपुलेक , कालापानि , र कञ्चनपुर भारतीय अतिक्रम र लाचार ,कायर असफल , भ्रष्ट ,राष्ट्रघाति नेपाल का अहिलेका यी संसदीय ब्यावस्था का दलालहरु बिरुद्ध अत्यन्तै दमदार र यथार्थ बिचार अनि प्रहार गर्नुभयो कुसल प्रस्तोता बिरेन्द्र जैरु सर🙏🙏🙏🙏🙏🙏
ncell सिम बहिष्कार गरौ
ntc सिमकाे प्रयोग गरौ
असल नेपाली नागरिकको परिचय दिऊ 🇳🇵🇳🇵🇳🇵🇳🇵
अब जनता जाग्नु पर्छ
दल पार्टीहरुले देश र जनता बचाउने भन्दा पनि कुर्सी र पार्टीको
बचा मात्रै गर्छन।धन्यछ हाम्रो देशकाे राजनिती
वास्तव मा भन्ने हो भने अहीले को परिपेक्ष मा रियल प्रतीपक्ष को मुमोका नेपालका पत्रकार विरेन्द्र जैरु लगायतको news24 को सिंगो टिम ले भुमीका निभाएको हुदा उहा प्रती कृतज्ञ छौ हामी नेपाली❤🎉🎉🎉❤❤
याे,काङ्ग्रेस ,एमाले ,लाई,भाेट,दिने,जनतालाई ,देश,दृाेहि,र,राष्ट्र ,घाति,किन,नभन्ने,?
Aba tapai hami jasto bujhe ko manxe kaha xara sir Nepal ma janata nai bheda xa chunav ko bela ma tehi chor haru ko jhanda bokera hidxa
हे नेपालमा विराजमान भएर बस्नुभएका हाम्रा सम्माननिय ज्यू !तपाईँहरूले राष्ट्रिय निकुञ्जमा नेपालीले बस्ती बसालेको भए तपाईँहरू समयमै गएर त्यो नेपालीलाई त्यहाँबाट निकाल्नुहुन्थ्यो होला तर त्यहाँ त भारतीय नागरिकहरू छन् त्यसैले होला तपाईँहरू मौन बस्नुभएको छ है । सकिन्छ यो राष्ट्रको निमित्त काम गर्नुहोस् सकिँदैन भने राजीनामा दिएर घर बस्नुहोस् नेपाल आमाको जय❤🎉
नमस्कार जैरु सर ,सिदा कुरा कहिले आउँछ भनेर कुरेको बल्ल आयो ,पहिलो कमेन्ट गर्नी भाग्यमानी हुन पाय🎉🎉🎉🎉
रमेश लेखकको आफ्नै स्वास्नी , र छोरीलाई पनि यदि भारतले लग्यो भने , त्यसले केहि गर्दैन .उल्टै कुटनितीक तहबाट कुरा गरुमला नी भन्छ ! नेपालका नेता र धन्दा गराउने दलाल दुबै ऐउटै हुन्!
Absolutely true
👍👍👍👍👍
अब वीरेन्द्र जि ... प्रधानमन्त्री बन्नु पर्छ
काँग्रेस, ए मा ले , माओवादी , रा सो पा सबैलाई ठीक पार्नु पर्छ ... जय बिरेन्द्र जि
पहिला पहिला रबिलाई अब प्रधानमन्त्री बन्नुपर्छ भन्थे अहिले हिरासतमा लगेर थन्क्याए ! ! अब बिरेन्द्र जैरुको पालो ! ! होशियार हुनु है बिरेन्द्र जैरु ! !
यो काङ्ग्रेस र एमालेका नेताहरु सबै अयोग्य भ्रस्टाचारि हरु हुन ।भारतको दासी हरुत छन राज्यमा यत्राको प्रगती होस।
सिधा कुरा जनतासङ ले जनताको दुख मा साथ दिनु पर्छ
जय बालेन सर ❤❤❤❤❤
के पिका अन्धभक्तहरुले उनलाई राजनेता भन्ने गर्छन् ? अहिले उनै केपि अाेलि प्रधानमन्त्रि छन यसरी छिमेकीले सिमना मिच्दा पनि किन चुपचाप बस्छन् ? अनि उनका अन्धभक्तहरु कता छन ? जेहाेस दमदार प्रस्तुति बिरेन्द्र सर ❤❤❤
Thanks jairu ji
हाम्रा नेपाली दिदि बैनि हरु
न जान दिनरात भन्दा भन्दै
न थापालाई लुकि लुकि जाने ! आनि बिजोग भएसि मिडिया मा आउने
कहिले बुध्धि आउने होला
कुटनितिक वार्ता भनेर जनता झाराे हाल्ने मात्र गुहमन्त्री भारतकाे मन परे मन्त्री हाे
हाम्रो देस नेपाल को भुभागहरु जमिन सिमना भारतिया हरुले मिच्दा अतिकर्म गरिरहदा भोलि ले मात्र खोक्रो रास्ट्रवाद को भासन गर्ने हामी जन्तालाइ भर्म छर्ने कुट्नितिक पहल मा कार्यन्यन नगर्दा काङ्ग्रेस यमाले बाट हाम्रो देस असुर्क्षित छ भन्ने हामी सबै नेपाली जन्तालाइ लाग्नथालियो 💪💪💪💪📢📢📢📢😍😍🤝🤝🤝🤝🇳🇵🇳🇵🇳🇵🇳🇵
याे देश अब काङ्ग्रेस एमाले र माअाेवादिबाटै अशुरक्षित छ।
अब नेता को मुख हेर्ने जनता आफै जाग्नु पर्छ ।।।।
होइन फेरि पार्टीमै फर्कन्छन् भने दुवै भुपु राष्ट्रपति उपराष्ट्रपति को सबै सेवा सुबिधा बन्द गर्नु पर्दछ।
धेरै धेरै सुभकामना बिरेन्दर सर यति को आअज उटाउनु भाच सबैको असा सिदा कुरा आआज उटाउनु यसैमा हजुर्को गनतन्तर लोक तान्तरछ
ऊर्जा मन्त्री खड्काको दादागिरीले सिमा नाघ्यो,हद भयो,भगवान सँग प्रार्थना छ,भौतिक कार्वाही गर्ने कोहि हिम्मत वाला देशभक्त छिटै निस्कियोस।
अब यो राष्ट्रघाती विरुद्ध भाटे कारबाहीको विकल्प छैन ! प्रहरीले नेतालाई कारबाही गर्न सक्दैन अब हामिले शक्तिशाली टिम बनाएर यिनिहरु लाई कारबाही गर्नुपर्छ
राजनिती भनेको देस र जनचा पऱ्ति समरपित हुनूपनॅे यहाॅ त देस र जनता लै लुटने धनदा भएको छ कठै मेरो देस नेपाल आमा
नाईश बिरेन्द जैरु
यस्ता भि आइ पि भनौदा हरुको सेवा सुबिधा अबिलम्ब खारेज हुनुपर्छ तुरुन्त।।।।।
एकदिन सबै नेताहरूले यो देश नेपाललाई नै भारतको जिम्मा लगाउन सक्छन्।
जनार्दन शर्माको कुरा जायज छ।
नेपालको इतिहासमा सबैभन्दा नीकम्मा सरकार भनेकै अहिलेको ओली सरकार हो भने नालायक मन्त्रीहरं पनि यसैमा छन।गृहमन्त्री अल्छी लाचारी हुतिहारा नामर्ध पनि यसै पालाको छ चाहि उद्धारमा होस या शान्ति सुरक्षा सीमा रक्षाको कुरामा होस।
अयोग्य ब्याक्ती लाइ सर्बोच्च पद दिनुको कुनै अर्थ छैन भनेर बुझ्नु पर्ने कुरा हो।यिनिहरुको पद छोडेका दिन देखि को सम्पूर्ण सरकारि खर्च सजाय सहित फिर्ता लिन जरुरी छ।किनकि यी पार्टीका झोलेलाइ जस्तोसुकै पद दिएपनि यिनिहरु बिदेशी का दास हुन रहन्छन् र हुनेछन् ।त्यसैले यी सबै माफिया नै हुन।भन्ने कुरा स्पष्ट भैसकेको छ
Sahi ho.
Salute biren sir 👍
कानुन नै बदलिनु पर्छ ,हाम्रो देशमा महिलाको संख्या पुरुष भन्दा बढी भएको र एक मात्र बिवाह को कानुनले महिलाको बिवाह गर्ने अधिकार नै गुमेको छ भने महिलाहरू वेश्या बन्न बाध्य हुने हुनाले कानुन त्रुटि पूर्ण छ
राजा आउ देश बचाउ 👑❤️🇳🇵
पुन र भण्डारि ले पायको सम्पुर्ण सेवा सुभिधा काटौती गर्न पर्छ न भय देश मा आधी आउछ
खाइसकेको पनि फिर्ता गर्नुपर्छ ।
२६ बर्स देखि को को चोरहरु सत्तामा पुगे ती सबै चोरहरुले जबाफ दिनु पर्दछ।
देशको सुरक्षा कता छ
अब नेपाल भारतको एउटा प्रदेश बन्दै छ भनेर सुचना आए नेपालि नागरिक अचम्मित नहुदाँ हुन्छ।
भयो यस्ता दलाल सरकारको कुरा नगरौ बिरेन्द्र सर अब देश भक्त नेपाली घर घरबाट निस्कनु पर्छ यो सरकारलाइ नखेदाइ घर फर्कनु हुन्न
मदन भण्डारीले राजालाई भन्थे , श्रीपेच खोलेर चुनाब लड्न आउ ! म बिद्या भण्डारीलाइ भन्छु , रास्ट्रपति भैसके पछि पार्टीमा लाग्ने भए बस्त्र खोलेर आउ ( मतलब राज्यले दिएको सुबिधा छाडेर आउ ) ! यो कुरा उप रास्ट्रपतिको हकमा पनि हो !
देश लुतिखाने जुका लाइ जिउँदै
खाल्दोमा गारिदिनु पर्ने हो।
जस्ले राम्रो नेतृत्व गर्न सक्छ र जनताको हितमा काम गर्छ १००० बर्ष अध्यक्ष बन्दा पनि फरक पर्दैन प्रचण्ड जिन्दावाद
प्रचन्ड मात्र किन? प्रचन्डकाे गुला पनि जिन्दाबाद भनाैन?४० बर्स सम्म राजा हाे र प्रचन्डे?आफै अध्यक्ष बनी रहन?
नेपाली काँग्रेस र एमाले का चपाउंने र देखाउंने दाँत फरक छन् यि दुइ दलका नेताले अब देशै सुम्पिने दाउमा छन् यि सब नालायक हरु हुन तर नेपाली जनता बेबकुप हुन
सूचनालाई सत्यतथ्य प्रसारण गरिदिनु भएकोमा यहाँलाई 🙏🙏🙏👍️👍️👍️👍️👍️👍️
इनि हरु राजनितिमा आयो भने सरकारी सेवा सुबिधा सबै कटौती हुनुपर्छ
10000%sahi ho katanu parcha
राष्ट्रपति र उपराष्ट्रपतिलाई दिएको सेवा सुविधाबाट वञ्चित गराउन पर्छ राजनीतिक गर्न खोज्नीहरूलाई।
ए जैरु भाइ जसले देशको लागी भनेर अमेरिकाको सुख सयल छोडेर राजनितिकमा लागी परे तेसलाइ नै खोइरो खनीराको हुन्छ भने यो देश कसले बनाउछ???तिमीले??
जे होस आफू त Balen र Rabi को support गरिन्छ
सबै चोरहरु मात्रै छन्,कानुन यसै हुनुपर्छ भनेर ठोस अर्थयुक्त बनाईएको छैन,कुरा बुझ्दा कानुनका हरेक धारा उपधारा दोहोरो अर्थ र बयान व्याख्या गर्न मिल्ने गरि लेखिएको बुझिन्छ।सबै चोरहरु आफ्नै ढंगले आफू अनुकुल बयान बाजि र व्याख्या गरेर पहुँचमा हुनेले लाभ उठाउने र फाइदा लिने गर्छन।
जैरु सर हजुर को घोक्रो सुकुन्जेल कराएर भनेपनि यो अन्धो र बैरो को देशमा सुन्ने र द्व्ख्ने कोहि छैन
काग्रेस काे सरकार भयाे कि भारत हात मा लटु भारतले राेज्जे सरकार नेपाल काग्रेस
माओवादीले २०६४ जस्तो हुन्छौं भन्नु सपनामा घिउ खानु जस्ताई हाे
जय हो सरकार भनाउदाको
अमेरिका र आनयादेसमा रासटर पति र ऊपरासटर पति जसतो अवकास भएपछि राजनितीतमा जाने नियाम छैन।.यिनीहरू जनताको कर मनपरि सेवा सूबिदा लिएर ,खाएर लाज नभएको हरु,यिनीहरुलाई केहीले नपूगने ,लाज पचेको ।.
Questions are correct.
यिनिहरुको पालामा केही हुदैन भएको पनि सकिन्छ।
हजुर बाद!
यो रमेस लेखक समधान त होइन नपालको सिमाना को छेउ छाउको जमिन बेच्ने तर खर मा छ रमेस लेखक
सिमानाकाे सुरक्षा हाेईन कुर्सीकाे सुरक्षा गरिरा छन् । यि चाेर नेताहरू ।
सरकारले जसरी हुन्छ रबि दाइलाइ जेल हाल्नु छ
भारतले अतिक्रम गरेको का र कुन ठाउँमा देख्छ र ?
आफ्नो श्रीमान् को हत्यारा पत्ता नलाउने पूर्व राष्ट्रपति को के कुरा गर्ने ,सबै आफ्नो स्वार्थ र व्यापारलाई राजनीति बनाएको प्रष्ट बुझिन्छ र विशिष्ट पद मा पुग्ने बित्तिकै देशका गरिब जनताले जीवन भारी पाल्न नसक्ने कानुन तुरुन्त लेराएर लागु गरियोस्
अब भारत लाई सुम्पिने हुन काँग्रेस र एमाले यो देश इनी हरु को घर नै भारतमा छ अब कुनै दिन एका देशको कहानी हुनेछ नेपाल भन्ने देश
सुनसरी बाट रेगुलर❤जयरबि❤जयकुलमान
केही पनि गर्न सक्दैनन मुसकुराएर चिफले कुरा गर्न जाने को मात्र हो इनि हरु को हात बाट केही पनि हुदैन
नापिस हाम्रो जमिन्को रक्षा !
Jay kulman sir 🙏
अब बामेहरुको एकता कुनै हालतमा हुदैन किनकी जनतालाई यी नेताहरुको कालो कर्तुत थाहा भैसकेको छ ।
सुभ बिहानी हजुर हरु सबै को दिन सुभ रहोस्
जनार्दन ज्यु ४0 बुँदे माग रसर्वहरवर्गको क्रान्ति कहँ पुग्यो ? जवाफ दिनुस् ।
Right issue has been published by sidhakura janta sanga
देशसिमा रक्षा गर्नलाइ इच्छा शक्ति नदेखाउने गृहमन्त्री र पराष्ट मंत्रि ले पदमा बसि रहनु कुनै ढंगले हदैन भन्न सकिन्छ ।
Good and real presentation Birendra sir, Three big party are corrupted no doubt, your strong fearless question to Janardan Sharma Mawabadi
जुन सरकारले आफ्नो सिमा र आफ्ना नागरिकको सम्पत्तिको रक्षा गर्न सक्दैन।त्यो नलायक हो।vote नहाल येस्तो लाइ।चेतना भया।अब नि भएन भने कहिले हुदैन।बस छोरा छोरी बिदेशी बना।
दलमा फर्किए सरकारी सुविधा सबै कटौती गर्नुपर्छ ।
उच औदामा पुगेर रिटाएर भएर बसेका हरु फेरि देश लुटन सक्रिय हुने भनेको लाज पनि आफइ लजाइ रहेको छ होला
देश डुबाए सके भर्ष्टचारी सरकारले
नेपालीको बुद्दी कहिले आउने हो अब ? यि राष्टघाती नेताहरुले देश बेचिसकेपछी आउने हो अब ?
देशको भूमि छिमेकीले कब्जा गर्दा अहिलेको सरकार एकजना रोबी लामिछानेलाई कसरी कब्जा गर्न सकिन्छ भन्ने धाउनमा बसेर काम गरिरहेको छ।
होइन यिनी रास्ट्रपति भएर के गरिन र तेत्रो भत्ता तलब दिनु पर्ने हाम्रो करले ? युरोप अमेरिकाका रास्ट्रपति साइकलमा तरकारी किन्न जान्छन् यिनिलाइ केको कस्को डर महिनाको 1 लाख भाडा तलब तिरेर राख्नु पर्ने तुरुन्त खारेज हुनु पर्छ ।
देशमा सरकार नै छैन भन्ने अनुभुति को जलन्त उदनहरण हो यो
त्यसैले म भन्छु राजतन्त्र जिन्दावाद
रमेश लेखक मुर्दा बाद
Good. N
गृहमन्त्री कै जिल्लामा भारतले नेपाली भुमि मिचेकाे थाहा पाउन ३६ बर्ष लागेछ ।२०४६ सालकाे परिवर्तनकाे लाभ भारतले लिएकाे त हाेईन ?
काग्रेस लाई भारत ले 75 % नेपाली भु भाग लगे पनि प्रधानमन्त्री को कुर्सी भए पुग्छ एमाले लाई 75% नेपाली भु भाग लगे पनि प्रधानमन्त्री को कुर्सी भए पुग्छ माओबादी ले 90% नेपाली भुभाग जस्ले लान्छ लगोस प्रधानमन्त्री को कुर्सी चाईयो येहि धुर्ब सत्य हो।
Good new
यो गिर्हमन्त्री भन्दा त नारायण काजी धेरै ठिक रहेछ
भारतमा विलय भैसक्यो नेपालको धेरै जसो भूमी.
यो भंदा सिक्कीमीकरण राम्रो - ना रहेगा बास ना बजेगी बांसुरी, ना भ्रष्ट नेताको टेन्शन ना देश जोगाऊने टेन्शन.
ए के पी वली,ए रमेश लेखक,ए एमाले,ए काङ्ग्रेसका नेता तथा झोले कार्यकर्ताहरु तिमीहरुको श्रीमती र छोरी पनि भारतलाई सुम्पिदेउ
यस्ता धुपाैरे गृहमन्त्रिले बेलुका स्वास्निशग मिलाउछ अरुकेहि माखो मार्दैन
भारतिय आएर हाम्रो नेपालीको घर भित्र आएर हगिदियो भने पनि हामी पञ्च अमृत मनेर खान्छौं किनकी हामीमा बिरोध गर्नलाई दम छैन गुलामी नगरी हामीलाई निन्द्रा लाग्दैन
शहि हाेर नाई
ग्रियमन्त्रि प्रधानमन्त्रिले एशतै भनदै अाइरहेका छन ३६ बर्षदेखि एशै भन्छन
देशको उच्च ओहोदामा बस्नेहरुले नै अगतिलो भएपछि के गर्नु र । धिक्कार छ ती नलायक नेता भनौदाहरुलाइ ।
गृहमंत्री ज्यू कुटनीतिक पहल भै रहेको छ भन्नुको मतलब यो बिचौलिया को सरकार बचाउन का लागी भारत लाई उपहार त होला नि यो नौ सय बिघा पनि.
माननीय दिपक खरका ज्यु 2071/72 मा पुर्बि जिला सखुवाशभा हाल भोट खोला गा पा वाडा 2 रिदाकमा खाने पानिको लागि भनेर 20 लाख भनेर आसवासन देखाएर बजेटले एउटा ट्याङकि मात्र बनाएर ग्यायप यस्को जिम्मेवारी को हो गाउले लाई थाहा नदि समिमि बनाएर बजेट ग्याप
Jay birendr jiu
अब के गर्दै ठिक होला त पत्रकारजी कि मिल्न जाने त लडाई गर्नु भारतसँग तपाईँ पनि जानुहुन्छ कि?
पाटी मा फेरी फर्कियो भने राष्ट्रपति को सुबिधा खारीज गर्नु पर्छ
केहि गर्ने होइन बि पि देखि अहिलेसम्म का नेता भारतीय ले देको देन भयका पार्टी का नेता हुन थिचो मिचो को बारेमा बोल्न सक्दैनन्। स्वतन्त्र बालेन,हर्क र गोपि भय बोल्थे होला बरु रबि भय यतिखेर सम्म पहल या अनुगमन भैहाल्थ्यो।यो सरकार सरकारका पदाधिकारी सब .................!
लिबिटु गेदर काे नतिजा यहिनैहुन्छ