ऊर्जामन्त्रीका नाममा लफडाको संकेत ! सांसदहरु कै भागाभाग ! - NEWS24 TV
Вставка
- Опубліковано 5 лют 2025
- नेपाली कांग्रेसबाट ऊर्जामन्त्री बनेका दीपक खड्काविरुद्ध संसदीय समितिमा परेको उजुरीबारे गर्ने भनिएको छलफल कोरम नपुगेको भन्दै स्थगित गरिएको छ । संसदीय समितिमा सांसदहरु उपस्थित नहुने रोग पुरानै भएपनि गम्भीर उजुरीमाथिको छलफलमा कांग्रेसले अघोषित बहिस्कार गरेको आरोप शुरु भएको छ ।
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews
भुमाफिया दीपक खड्कालाई राम्ररी अनुसन्धान गरेर कारबाही गरिनुपर्छ !
यो खड्के को त अनुहार नै चोरको जस्तो छ
कानुन माथि कानुन जनतालाई मात्रै हो। नेताहरुलाई कुनै कानुन छैन। यिनिहरु जे गरेनि हुन्छ।
काँग्रेसीको अकर्मन्य भगौडा सांसदहरूको इज्जत ...! ऊर्जा मन्त्रीको दादागिरी !
यि र यस्ता अपराधी दलालहरुको समुल नष्ट होस्।
अपराधी दलालहरुको अन्त्य नभई नेपाल र नेपालीको कल्याण हुने अवस्था छैन्।
देश कंगाल
सम्पतिसुद्धिकरनमा त यी मन्त्रीलाई पो तान्नुपर्ने थियो तर के गर्नु यिनैको ठुलो स्वर छ ?
कांग्रेस भन्न नमिल्नेभए त्यही पार्टीकोलाई मन्त्री किन बनाउनु,यो र यो पार्टीको सरकार किनभन्नु?
भत्ता खान मात्र समानुपातकी संसद भएका हाेलान अनि किन वस्थे त ।
यिनीहरू बाट देश परिवर्तनको आस गर्ने गाणे नेपाली हरु अझै भोट गर यिनरुलाई नै।
उर्जा मन्त्री दिपक खड्का त डाँका हो स्काउटको जग्गाको भाडा नै तिरेको छैन।
व्यवस्थाकै आश छैन अनि जे गरे पनि भयो
यस्ताे हुनुमा याेग्गे मान्छे नभयसि याे समस्या अाउछ
यस्ता सैतान मन्त्री छन् हाम्रो देश
Chor neta ho ho ho!!!
लखेट अब काग्रेस एमाले लाइ
Dehsa dubayo
यो के हुँदै छ नेपालमा 😮😮😮😮😮😮😮😮😮😮😮😮
Janata sachet bhayeka le agami samay janata ko Vijaya nischit chha.
यो चोरहरुलाई कस्ले भोट दिएर जिताउछन ए...
Daakaa haru afno party ko kamjori xupaunako lagi ta laajai pachayera bhagxan
कांग्रेस पाटन अब चाटै हुन्छ
No one can be trusted
Bhrastaharu sabai
दिन त प्राइभेट सेक्टरलाई नै दिएको राम्रो हुन्छ। तर बदनियत पूर्ण तरिकाले होइन सरकारी प्रक्रियाबाट हुनुपर्यो।।
Congress haru ta sabai rabilai khethna gako thiyo hola ani kaha upasthist hunxa ra haw
Manaiya dipak खड्का ta hotel ambassador ma Lane naiichera gako video htv va viral cha
Mobile must not be allowed or has to be switched off while attending a meeting or seminars doesn’t matter if it’s governmental or not. 📵
Kahile samma bhagnu nikas ko kaam garau bhaguwa ho.
All Dallas.no
Touch kulman
Dimag tatne ko ko hunu hunnchha
Gaf deka 6an desh tat pareka 6an sab ko natak madav sapkota lai duguna badi thaha 6? Natak sab ko
Yastalai bom le udaunu parxa ki bullet le ✊
Chor haru bhager dharpauni chahinan eee daka hun daka des bicher khani kukur hun😢😢😢
Bhatta pachaune kam vo
Yiscoutko jagga lutne chorharu deshbata lakhetau 😢😢😢😢😢😢😢
Tero babu van sally deepak khardka lay k khayo tero babu ko sally jute gaff
Useless people eating this nation’s treasury always like this No policy only meeting eating sleeping finally pocketing Bhatta that’s it !
चोरलाई मन्त्री भनाय पछि चोर्ने बानी लागि हाल्छ
सुचना सुचना भ्रष्टाचारी हराएको सुचना कालो काङ्ग्रेस भागा भाग
खड्का त अरु कालो कांग्रेसी भन्दा. इमान्दार जस्तो लाग्छ नत्र कालो कांग्रेस मा भ्रस्टाचार को कुल देवी कुल देउता विराजमान छन्
Nepal yeuta yes to des ho yeah 99. % neta Chor haramkhor ho Pahari neta Chor hunchha hai balen lai pm banau
Mafia don tuskar haru lai by cut garnu parxa