नेकपा एसका निर्णायक नेताकै चर्को असन्तुष्टि, पार्टी फुट्ने बारे यस्तो दाबी |Krishna Shretha|Rishi
Вставка
- Опубліковано 16 вер 2024
- नेपाली नेटवर्क अनलाइन टीभी प्रचलित कानुन र अनलाइन टीभी पत्रकार स्वनियमन निर्देशिका अनुसार सञ्चालित जिम्मेबार सार्वजनिक सञ्चार माध्यम हो । यो नेपाली रेडियो नेटवर्कको आधिकारीक युट्युब च्यानल हो । हामी तपाइँलाई हरेक दिन राजनितिकदेखि समाजिकसम्मका विषयमा नेतादेखी कलाकारसम्मलाइ सहभागी गराएर बहस प्रस्तुत गर्दछौँ ।
हाम्रो कुनैपनि भिडियो नछुटाउन अहिलेनै हाम्रो channel Subscribe गरिदिनुहुन अनुरोध छ ।
-----------------------------------------------------------------------------------
-----------------------------------------------------------------------------------
Website: www.nepalinetw...
Our Facebook Page: / radionrn
Twitter: / nepaliradionrn
-----------------------------------------------------------------------------------
Chairman : Rishi Dhamala
MD : Amrit Adhikari
Editor : Jeevan Bhandari
Contact : 014484274
Email- radionrnnews@gmail.com
Address : Baneswar height, Kathmandu
#nepaliradionetwork #nepali_radio_network
-----------------------------------------------------------------------------------
© & ℗ Nepali Radio Network Pvt. Ltd., 2018
All Rights Reserved.
18:52 किसन जि . माकुने लाई तपाईं साम्सधहरुले चिन्नै सक्नु भएको छैन अहिले सम्म? इ मान्छे प्रो इन्डिया हुन इन्ले इन्डिया को भासा बोल्छन् , इनिले कहिले देशको निम्ति बोलेको सुन्नु भएकोछ? कहिले काला पानी लिम्पिया धुरा को बारेमा कुरा गरेको थाहा पाउनु भएकोछ"?"इन्डिया ले नका बन्दी गर्दा त्यो नाका बन्दी थियो भबेर भनेको कहिले सुन्नु भएकिछ? अहिले पनि इन्डियाको सन्देश लिएर रसिया गएको त होइनन ? अनि जुन मान्छेले एकीकृत समाज बादी बनाउदा ठूलो सहयोग गरेका राम कुमारी झाक्री, किसान , श्रेष्ठ प्रेम आले जीवन राम स्रेस्ठ् जस्ता जन जातिलाइ वास्तै नगरी जस्ले समाज बादी बनाउदा फिटिक्कै साथ नदिएको , घनस्यामलाइ सिधै महा सचिब मा टीका लगाइ दिदा यो समाज वाद होइन बाहुन वाद हो भन्न दुई मत नहोला। लाज लगेर आउनु पर्ने हो । 😅😅
यस्ता गुरुलाई नेता मान्नु र यस्ता लाइ भोट दिनु भनेको देस र जनता लाइ घात गर्नु हो। बरु अब हरेक टोल टोलबाट टोल टोल बाट ०८४को चुनाब बहिस्कार गरौ यो अभियान
फुटे पनि जुटे ,पनि जनताहरुलाई ताताे न छाराे ?
जोकर स्याल किसान एमालेमा जादा नै बेस हुन्छ
यो ऋषि किन जान्ने हुन्छ येस्लाई के फाइदा फुटे नि नफुटेनि
रुख, हसिया हटौडा, कलम सबै काे गठबन्धनकाे मतले जितेर के फुर्ति लगाउनु एक्ला एकला लडेर जितेर देखाउनु नि
जय समाजवादी
ज्यान समाजवादीमा मन एमालेमा रहेछ भन्ने प्रष्ट भयो!
No root . No fruit
Risi dhamalsko afnai manko kura ho yo😊😅
416 भ्युज छ सबै भन्दा बढी सुन्ने रे😁😁😁😁
UA-cam haina radio ma
Masu katnne le vaneko ho k
Joker lai ji comred.
Lannda xq
Risi vram ma chha. Kinaki janta le sabvanda badi sunee re. Kasile maan paraudainaa ra yo vanda ta vupapl ko sunchhan hawa
O khate