चितवन मै कर्णाली छ, चेपाङ्ग बस्तीमा पुग्दा झण्डै खोलाले बगाको । सन्दीप चेपाङ्गको घर यस्तो ठाँउमा HD

Поділитися
Вставка
  • Опубліковано 18 жов 2024

КОМЕНТАРІ • 157

  • @rukminiparajuli5820
    @rukminiparajuli5820 2 місяці тому +14

    कति मीठो गीत गाएको दाजुले र बुबाले पनि जय होस् यो परिवारको 🙏🙏अनि यो बिकट बस्ती बनाउने सत् बुद्धि मिलोस् नेता भनाउँदाहरुलाई .....नमन ईन्द्रेणी टिमलाई 🙏🙏

  • @hariacharya6034
    @hariacharya6034 2 місяці тому +26

    धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लगाएत अन्य कलाकार हरुमा अब चेपाङ भाइ लाई सबै ले साथ सहयोग गर्दिनु होला उहाँ को गला र कला अझै अगाडि पुग्ने छ

  • @chandsantosh8127
    @chandsantosh8127 2 місяці тому +8

    सन्दीप अबको स्टार हो शुभकामना ❤❤❤❤❤

  • @bishalmahar25
    @bishalmahar25 2 місяці тому +5

    आहा दोहोरि सारै रमाइलो छ तर रविलामेछाने को क्षेत्र हेर्दा सारै मन दुख्यो होइन कसैले नि गफ मात्र दिदा रहेछन क यो चेपाङ बस्थि बाट रविलामेछाने सर लाइ भोट न दिएका हुन र सबै चितवन का जन्ताले होनि जिताको तेति बेला का गफ गफै मा सिमित नै रयो !अब सन्दिप भाइ धेरै जसा दोहोरि यो आफ्नो गाउ ठाउँ कै बारेमा दोहोरि गाउनु होला रवि सर को हर दोहोरी मा नाम लिएकै हुनु होला भाइ किन कि रवि सर को मनमा रवि सरको दिमाख सम्म पुगोस जय इन्द्रेणी जय कृष्ण दाइ सन्दीप भाइ का दाइ झन कडा हुनुहुदो रहेछ निराजन दाइ को स्वर सुन्दा सारै रमाइलो लाग्यो !चेपाङ का सबै दाजु भाइ किन स्पष्ट बोल्न सक्दैन र किन दुख्ख न मान्नु होला मैले सोधेको मात्र किन होला यस्तो सबै एउटै बोल्नु हुन्छ!सानि नानि लाइ सफल्ता को अग्रिम शुभकामना छ !जुन दाइले यि सबै साना साना बाबु नानि लाइ पढाउनु भाको छ भरत चेपाङ दाइ लाइ धेरै धेरै धन्यवाद ❤❤❤!कृष्ण दाइ भनौ भने हजुर को मन चस्क चस्कनु होला तर यसरि नै हाम्रो गाउ तिर जानु हुन्छ कि नाइ दाजुकिन जानु हुन्थ्यो र है कृष्ण दाइ हाम्रो गाउँ ठाउँ को मान्छे ले पैसा दिदैन त्येहि भयर होला है कृष्ण दाइ हाम्रो गाउ ठाउँ तिर न झानुको कारण ❤😂😂😂😂!कृष्ण दाइ हजुर ले हाम्रो बारेमा जे सोच्नु होस सोच्नुहोस तर मेरो तर्फ बाट कृष्ण दाइ लाइ शिर झुकाइ नमन छ मुरि मुरि धन्यवाद ❤❤❤सन्दिप भाइ लाइ फेरि पनि सफल्ता को अग्रिम शुभकामना छ ❤❤

  • @Topjungchandthakuri
    @Topjungchandthakuri 2 місяці тому +5

    सन्दिप चेपाङ्ग भाइको गला कलाले सफलताको शिखर चुम्न सफल होस , जय कृष्ण , जय इन्द्रेणी ❤️🙏

  • @dhanbahadurghimire3022
    @dhanbahadurghimire3022 2 місяці тому +7

    आहा दाजुभाइ कै स्वर दामी कति राम्रो हो दाइको नि स्वर सन्दिप भाइको र बाबाको अनुहार नि सेम रैछ सफलताको सुभकामना छ दाजुभाइ लाई नै जय ईन्द्रेणी जय किस्ण सर म कतार देखि हेर्दैछु अहिले सम्म कुनै ईपोसेड नि छुटाको छैन सबै हेर्छु कमेन्ट कहिले काहीँ गर्नी गर्छु

  • @sharadakshetry5768
    @sharadakshetry5768 2 місяці тому +6

    धेरै धेरै बधाई छ ईन्द्रेनि साथै रमेश भा सबै चेपाङ गाउँको बिकास गर्दे सरकार अति शिघ्र चाँडो अत्यन्तै दुख लाग्यो हे भगवान यिनिहरुको माग पूरा गर्दिनुस 🙏🙏😭😭😭😭

  • @dhanbahadurdhanbahadur5382
    @dhanbahadurdhanbahadur5382 2 місяці тому +7

    धेरै दिन पछी गाउँ बस्ति बाट देख्न पाइयो जय इन्द्रेणी 🎉🎉🎉

  • @sarojkhatri6355
    @sarojkhatri6355 2 місяці тому +4

    अति राम्रो छ दाजु भाइ को स्वर 🎉🎉🎉

  • @pritamregmi940
    @pritamregmi940 2 місяці тому +3

    सत्यम् शिवम् सुन्दरम राधे राधे जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🎉🎉❤❤🎉🎉❤❤ शासकहरु कहिले सुध्रिने जनतालाई यस्तो सास्ती खेप्नुपरेको छ

  • @indiralaxmibhandari9475
    @indiralaxmibhandari9475 2 місяці тому +4

    आहा किष्ण जिको योबोलिले यिचेपाङ्ग जातिलाई केहिनकेहि राहात् मिलेको छ धन्यबाद किष्नजिलाइॐ

  • @laxmikhadka1260
    @laxmikhadka1260 2 місяці тому +5

    सबैभन्दा ठूलो यो नै धरम हो यो सबैभन्दा ठूलो यो नै सफल यो नै सफल यो नै होस भन चाहान्तछु यो नै सफू लैक्यो

  • @ShyamKhadgi-re3eg
    @ShyamKhadgi-re3eg 2 місяці тому +2

    दुई जना भाईहरू को नाचपनी राम्रो लाग्यो धेरै धेरै धन्यवाद र बिजुली बत्ति बाटो पुलको बेबस्था हुनुपर्यो ❤🎉🇳🇵🙏🏻👍🏻👌🏻✌🏻😘 चेपाङ्ग गाउ र दाजुभाइ दिदिबहिनी आमाबाबु हरु देखेर आँखा बाट आसु थामिएन 😭😭😘🇳🇵🇳🇵🙏🏻🎉

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 2 місяці тому +12

    दाजू भाई दुबै को अति राम्रो स्वर रहेछ गीत गाउन नछोड्नु होला 🎉🎉🎉🎉🎉❤❤❤

  • @laxmikhadka1260
    @laxmikhadka1260 2 місяці тому +4

    धेरै धेरै धन्यवाद यति मिठो अभिनय वाउ बहुतै दामि यति सुन्दर फुल जस्तै अझै उतम राम्रो छ हजुर को कला यति मीठो अभिनय छवाउ बहुतै

  • @laxmikhadka1260
    @laxmikhadka1260 2 місяці тому +4

    राम्रो कुरा यो नै सबैभन्दा ठूलो यो नै सफल होस् भन्ने चाहन्छु यो पुरानो जति आज सम यो देसमा के-के भयो यो बुझियो होऊयोनै सबैभन्दा ठूलो यो नै होस भन चाहान्तछु यो

  • @nirajchepang2225
    @nirajchepang2225 2 місяці тому +5

    सम्पूर्ण इन्द्रेणी टिम लाई मन नै देखि सम्मान गर्न चाहन्छु,
    चेपाङ भएर पनि चेपाङ भाषा नबुझ्ने मो मात्र हो कि अरु पनि हुनुन्छ,😢

  • @NabinTamang-uq1cy
    @NabinTamang-uq1cy 2 місяці тому +3

    wow wow dherai dhanya bad enreni timelai

  • @shobhagiri8747
    @shobhagiri8747 2 місяці тому +5

    सन्दिप भाइ र उहाँ को गाउँ बस्ती गएर देखाउनु भएको यो इन्द्रेणी प्रोग्राम लाई सम्मान छ।

  • @kishanban4037
    @kishanban4037 2 місяці тому +4

    ABC इन्देणी परिवारलाई सुभयात्र छ कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जय भगवान् जय कृष्ण भगवान् ❤😂

  • @purnachepang908
    @purnachepang908 2 місяці тому +5

    Wow 😲 सन्देब भाइको आफ्नै घरबाट इन्द्रेणी लाइभ दोहोरी प्रसारण।।।सबैले एक एक सेयर गरिदिनुहोला है।

  • @chhetrakhatri3869
    @chhetrakhatri3869 2 місяці тому +10

    Jay चेपाङ AMA Buwa Daju Bhai Didi Baini ra Sampurna चेपाङ Jiu Haru Lai Jay Shree Hanuman Jiu ko Lakho Lakh Abibadan chha Jay Shree Ram ji Jay Shree Hanuman ji Butwal 8 Nepal Jay indreni ....

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 2 місяці тому +5

    जय देस जय इन्द्रेणी दिपक चेपाङका दाज्यु भाईको स्वर कती राम्रो अत्यन्तै सुरिलो स्वर बधाई छ इन्द्रेणी टिमलाई दुरदराकका बस्तीमा गएर दुख पिडाम सयोग गरेकोमा ❤🙏🇳🇵🙏♥️🙏🇳🇵

  • @BalBahadur-d5e
    @BalBahadur-d5e 2 місяці тому +4

    Sabai teem ko Sarai ramro geet dohori geet thank you so much for indrani team and Krishna daai ❤

  • @SujanThapa-xt5bx
    @SujanThapa-xt5bx 2 місяці тому +4

    इन्द्रेणी टिमलाई उच्च सम्मान हार्दिक नमन्🌺🌺🌺🌺🌺🌲🌲🌲

  • @DhanShing-wq3sz
    @DhanShing-wq3sz 2 місяці тому +3

    Nniko Awajj ramro chha shubhakamana🎉🎉🎉

  • @laxmikhadka1260
    @laxmikhadka1260 2 місяці тому +6

    किस्न बाबु हरेक कुरामा। जनताको लागि। जसले बिस्वास देखायो हुन्छ यो नै यो नै सबैभन्दा ठूलो यो नै सबैभन्दा ठूलो यो। हाम्रो यो नै

  • @ganeshchepang5256
    @ganeshchepang5256 2 місяці тому +4

    बधाई छ भान्जो सन्देव।उज्वल भविष्यको कामना।

  • @nishchl6188
    @nishchl6188 2 місяці тому

    मिठो स्वर का धनी सन्दिप भाई लाई शुभ कामना ।।

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 місяці тому +3

    ❤❤❤❤❤
    INDRENI IS A cultural & humanitarian temple;
    ❤❤❤❤❤

  • @kishanban4037
    @kishanban4037 2 місяці тому +4

    कृष्ण सर प्यारी कृष्ण बजगाई बहिनी लगायत सबै काे गित राम्रो छ धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂😂🎉

  • @bimalpariyar7741
    @bimalpariyar7741 2 місяці тому +2

    Aha kati mitho aawaj ho daju Bhai ko🥰🖤

  • @suryagurung-hj4it
    @suryagurung-hj4it 2 місяці тому +3

    Lahai Rabi sir

  • @pradeepmagar9416
    @pradeepmagar9416 2 місяці тому +3

    Sandip vaiko voice👍️👌👏

  • @pramishthapa7904
    @pramishthapa7904 2 місяці тому +4

    Jhalakman gandarbako jastai x voice ❤❤❤❤

  • @Defender-du7gr
    @Defender-du7gr 2 місяці тому +5

    सन्दिप भाई को उत्कृष्ट प्रस्तुती ❤ सेवा संदेश र मनोरञ्जन लोकप्रिय कार्यक्रम इन्द्रेणी . जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏।

  • @rakshapraja89
    @rakshapraja89 2 місяці тому +3

    इन्द्रेणी टिमका सम्पुर्ण कृष्ण दाइ अथवा सहयोगी सहकर्मीहरु प्रती हार्दिक स्वागद गर्दछौं।सोचेको पनि थिएन हाम्रो बिगत ठाउमा इन्द्रेणी आउनुहुन्छ भनेर,यसरी बर्खायामको समयमा दु:ख पिडादयका साथ हाम्रो कालिका-10,सिद्धि चेपाङ्ग (प्रजा) बस्तिका दु:ख,पिडा अथवा कला गला सम्पुर्ण विश्व भर पुर्याइदिनु भयो यसको लागि हिर्दय देखि हार्दिक आभर प्रकट गर्दछौं। यसरी नै हामिलाइ साथ सापोत गर्नुहुन्छ भनेर फेरि पनि आशा राक्दै इन्द्रेणीका सम्पिर्ण तिमलाइ धन्याबाद।🙏🙏🙏👁️

  • @RamSen-hb5kh
    @RamSen-hb5kh 2 місяці тому +1

    जय इन्द्रेणी❤❤❤

  • @shantaraztimilsena288
    @shantaraztimilsena288 2 місяці тому +6

    एक चोटि बाजुरा सम जानुन दाइ बाजुरा मा कस्तो छ बर्खा मा बाजुरा एस भन्दानी बिकट छ कति पय आमा हरु को बिचबाटो मा कति पय आमा को मिर्तु भय को छ यातायात को सुभिदा न भय र कती को ज्यान गाको छ सुत्केरी हुन नसकेर यहाँ भन्दानी कति पीडा छ बाजुरा मा सदरमुकाम भन्दा माथी का गाउँ हेरि दिनुन एक चोटि हजुर को टिम 😢😢😢

  • @diludangi
    @diludangi Місяць тому

    हरेक गाऊमा पुगेर जहा जस्तो अवस्था छ त्यो जस्ताको तस्तै देखाउने एउटैमात्र कार्यक्रम ईन्द्रेणीको जय-जय होस 🙏🙏

  • @KhimThapa-kr6pj
    @KhimThapa-kr6pj 2 місяці тому +1

    Daju vai ko sor dherai ramro xa

  • @parsadtej1314
    @parsadtej1314 2 місяці тому +1

    Very nice song jay Shree Krishna Radhay Radhay jay nepal 🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤

  • @LaxmanKhati-u8p
    @LaxmanKhati-u8p 2 місяці тому +4

    नमस्कार म लक्ष्मण खाती

  • @kaushilachaulagain6454
    @kaushilachaulagain6454 2 місяці тому +3

    कृष्ण कँडेल सर हजुरले याे भिडीयाे प्रं,म के,पि,ह,बा लाई देखायर भनी दिनुहाेला के,टि ,यम मा बसेर बालेनले गरेको बिकास लाईरजनताले पायकाे केही सुविदालाई राेक्न खाेज्नु भन्दा यस्ता बिकटठाउका जनताको दुख काे ध्यानाकर्षण गराइदिनु हाेला ।

  • @kulprasadpaudel2125
    @kulprasadpaudel2125 2 місяці тому

    सलाम छ ईन्देणी टिममा🎉🎉🎉🎉❤

  • @ManBahadurRaut-i7x
    @ManBahadurRaut-i7x 2 місяці тому

    शारे े मिठेा सेार दाजु र भाइ काे जय हाेस

  • @bikeshthapamagar519
    @bikeshthapamagar519 2 місяці тому

    जय ईन्द्रणि

  • @ammarammarkumar5009
    @ammarammarkumar5009 2 місяці тому +1

    अति सुन्दर 🌺🙏🌺

  • @KAMALACHEPANG-h3n
    @KAMALACHEPANG-h3n 2 місяці тому

    Nice ❤❤❤❤ Vai and Indreni btem🎉🎉❤❤

  • @praehmpp4479
    @praehmpp4479 2 місяці тому +2

    अब यो चेपाङ संरक्षण र विकास अघि बढ्छ टाढा बाट खुट्टा ले हिँडिरहेका पुर्खा को गाउँ घरमा सहयोग अपिल छ मानिस् नि सोझो रहेछन् हामी सबैले इन्द्रनि टिमलाई धन्यवाद ।

  • @dhanendratamang6672
    @dhanendratamang6672 2 місяці тому +1

    कठैबर चेपाङ बिजोक ❤❤❤❤❤❤❤

  • @saritashrestha8907
    @saritashrestha8907 2 місяці тому

    सन्दिप चेपाङको दाजु निराजन चेपाङलाई पनि अबसर दिनुपर्यो खेम सेन्चुरी सर। चेपाङ बस्तीको यस्तो प्रतिभालाई

  • @naranaryal5124
    @naranaryal5124 2 місяці тому +1

    धेरै धेरै धन्यवाद भाइ लाई
    याहाँ का मेहर र वडा अध्यक्ष ले के गरेका छन्
    कृष्णा सर याहाँ का राज नीति हरु लाई खबर दारी
    गर्नु होला जय इन्द्रेणी

  • @binabina7708
    @binabina7708 2 місяці тому +1

    स्वरका धनी दुबैजना ।

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 місяці тому +1

    ❤❤❤❤❤
    Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
    ❤❤❤❤❤

  • @madanshahi3921
    @madanshahi3921 Місяць тому

    अति सुन्दर

  • @madhavpaudel5574
    @madhavpaudel5574 2 місяці тому +1

    धन्यबात छइंद्रेणी को सम्पूर्ण टिमलाई

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 2 місяці тому +1

    इन्द्रेणी टिमलाई उच्च सम्मान🎉🎉🎉🎉🎉❤❤❤

  • @hombahadurthapa503
    @hombahadurthapa503 2 місяці тому +1

    ❤❤❤❤हाम्रो ताऊ मा पुग्नुभकोमा धन्यवाद ❤❤❤❤

  • @urmilagyawali3821
    @urmilagyawali3821 2 місяці тому

    इन्द्रेणी टिमलाइ सम्मान छ 🎉 चोर नेताहरूलाइ हार्दिक शर्दान्जली चोरहरूले यस्तो ठाऊ किन देख्दैनन भोट माग्न आउदा हात खुट्टा काटेर पठाइदिए हुन्छ

  • @reshbahadurkunwar
    @reshbahadurkunwar 2 місяці тому

    Amazing indreni program

  • @laxmikhadka1260
    @laxmikhadka1260 2 місяці тому +1

    हरेक ठाउं ठाउंमा पुगेको छु जनताको लागि। ठुला ठुला नेता को कारनले आज यो। कसरि बताउ हरेक कुरामा यो नै सबैभन्दा ठूलो। देश को लागि यो नै सबैभन्दा ठूलो यो नै सबैभन्दा ठूलो यो नै सुतियो। तर भन भयको जतै यो

  • @RegBista-jq8dj
    @RegBista-jq8dj 2 місяці тому +2

    daju bhai ko voice super xa👌👌❤️❤️

  • @BalBahadur-d5e
    @BalBahadur-d5e 2 місяці тому

    Sarai ramro vaai ko geet keep it up all the best

  • @DhurbaKarki-vo7ym
    @DhurbaKarki-vo7ym 2 місяці тому

    Thanks for Information .Jaya Indreny ❤❤🎉🎉

  • @yambahaduroli5139
    @yambahaduroli5139 2 місяці тому

    नमस्कार सबै टिमलाई धेरै राम्रो साेर

  • @urmilagyawali3821
    @urmilagyawali3821 2 місяці тому +1

    यो चोर नेताहरूले यो गाउ को बिकाश गर्नुपर्छ भन्ने देखेनन अब बिभिन्न देश बिदेशमा बसेका नेपालीहरूले सहयोग गर्नुपर्ला जस्तो छ है 🎉🎉

  • @ManiMayaRai-z1h
    @ManiMayaRai-z1h 2 місяці тому

    Indreni lai samxa❤❤❤❤🎉🎉🎉🎉

  • @anjandilip4250
    @anjandilip4250 2 місяці тому

    ❤❤kati ramro geet ani sor ustai sandeep bhai ajai pargati ko kamana

  • @NarjangGurung
    @NarjangGurung 2 місяці тому

    THANKS FOR INDRENI TEAM LEADING BY KRISHNA KANDEL MERO NAM JASTO NAR JANG CHEPPANG SUNDA VERY HAPPY MO PANI WARD ADHYXE HUNU MAN XA.
    WATCHING FROM SCOTLAND UK
    EX SUB MAJOR NAR JANG GURUNG

  • @DhjgFggh
    @DhjgFggh 2 місяці тому

    किसनदाइलाइदेरेदनेबाद।हजुरलाइ

  • @kandelyech3243
    @kandelyech3243 2 місяці тому

    Good evening everybody
    Jaya indreni
    Kala ra galaka dhani xan hamra chepang daju vai haru

  • @sanchatamang1512
    @sanchatamang1512 2 місяці тому

    Good luck Ravi dai

  • @MimbahadurHamal
    @MimbahadurHamal 2 місяці тому

    हे आवाजको दम भएको भाइ

  • @lalsinghdhami7028
    @lalsinghdhami7028 2 місяці тому

    Great post

  • @rudrachetry9797
    @rudrachetry9797 2 місяці тому

    ❤❤❤❤very nice

  • @Sajin-n4i
    @Sajin-n4i 2 місяці тому

    Wow so cute❤❤❤

  • @DhjgFggh
    @DhjgFggh 2 місяці тому

    उाहाकतिरामरौ।गित

  • @ShyamPrasadpathak
    @ShyamPrasadpathak 2 місяці тому

    बधाई छ सन्दिप भाइलाई र इन्द्रेणी टिमलाई

  • @mitralimbu6876
    @mitralimbu6876 2 місяці тому

    अवसर पाए,भाइको आवाजले बजार तताउने छ।

  • @sanugurung5273
    @sanugurung5273 2 місяці тому

    Wow🙏🙏🙏🙏🙏🙏

  • @sunitaadhikari6630
    @sunitaadhikari6630 2 місяці тому

    मनमाया खाेइत

  • @RSJPTCreation
    @RSJPTCreation 2 місяці тому

    wow good video

  • @laxmikhadka1260
    @laxmikhadka1260 2 місяці тому

    मलाई थाछ बाबु। दमक बाट जाने यो महिले बार बार यो कुरा यो बार बार राखेको छ यो नै सबैभन्दा ठूलो यो नै सबैभन्दा ठूलो यो नै सबैभन्दा ठूलो यो नै यो नै होस भन चाहान्तछु यो नै सफल होस् भन्ने चाहन्छु यो न

  • @kendragurung439
    @kendragurung439 2 місяці тому

    Kato.mitho.swor.ho.

  • @OptimisticBulldogPuppy-gn1ez
    @OptimisticBulldogPuppy-gn1ez 2 місяці тому

    Wow 😮😮😮🎉🎉🎉🎉

  • @OptimisticBulldogPuppy-gn1ez
    @OptimisticBulldogPuppy-gn1ez 2 місяці тому

    Good 👍💯💯💯

  • @hastabahadurlimbub3468
    @hastabahadurlimbub3468 2 місяці тому

    SANDEEP ra KRISHNA Bajgai ka Bich DOHORI le BIRAKTA Lagyo..! Indreni Team ra ChEPPANG Daju Vai haru prati DHANYE BAD!

  • @olakmoktan6163
    @olakmoktan6163 2 місяці тому

    Original village programmer.

  • @sabinakandel8545
    @sabinakandel8545 2 місяці тому

    Good evening everyone
    Jaya indreni

  • @manchandthakurichanda3911
    @manchandthakurichanda3911 2 місяці тому

    ❤❤

  • @PurnimaMagarni-u6d
    @PurnimaMagarni-u6d 2 місяці тому

    Saharai mitho sor dada ko indereni laijanu hola absko inderenima dadako git suna pam

  • @yubrajthapa1640
    @yubrajthapa1640 2 місяці тому

    Tyo bhailai indreni mai rakhan paye katti khhusi hunthyo hola.? Jaye indreni ❤

  • @yagyarana5494
    @yagyarana5494 2 місяці тому

    दामि सन्दिप

  • @Bhimraj5146
    @Bhimraj5146 2 місяці тому

  • @RejuMagar
    @RejuMagar 2 місяці тому

    Wow Katy ramro

  • @DawaSherpa-yv3dy
    @DawaSherpa-yv3dy 2 місяці тому

    👌👌👌👌

  • @chandramayatamang8157
    @chandramayatamang8157 2 місяці тому

    🙏🙏🙏🙏

  • @bishalmahar25
    @bishalmahar25 2 місяці тому

    बडो गार्यो रहेछ चितवन को चेपाङ बस्थिमा जान अब छिटै सरकार को ध्यानाकर्षण होस अब कृष्ण दाइ बोल्नु भाका छन अब पक्क यो ठाउँ मा सबै सुविधा हुदै जानेछन !जुन दिन सन्दिप भाइ र कृष्णा बहिनि ले यहि खोला को बारेमा गित गाउनु भो त्येहि दिन एक जना मान्छेलाइ बोगाउनु भो भन्ने खबर सुनेको थियो 😂😂😂😂दुख को कुरा!अब सन्दिप भाइ नेतालाइ कोट्याउनु पर्छ भोट माग्दा उहाँ हरुले कस्तो गरेको थियो आफुले नि तेस्तै गर्नु होला जय इन्द्रेणी जय कृष्ण दाइ कृष्ण दाइ हजुर को बारेमा जति चर्चा गर्दा नि कमै हुन्छ !तसर्थ कृष्ण दाइ हजुर लाइ कोटि कोटि नमन छ❤❤❤❤

  • @NewGeneration12-f8t
    @NewGeneration12-f8t 2 місяці тому

    काङ्ग्रेस एमाले माओबादीले देश लुटे। अर्थतन्त्र तहसनहस पारे। जनतालाई ढाँट्नुसम्म ढाँटे। भ्रष्टचारले चरम सिमा नाग्यो। देशलाई 24 खर्ब रिन बोकाए यिनीहरुले। हामी जस्ता गरिब जनताले पाउनुसम्म दुख पाए तेसैले म ती पार्टीको बिरोधी भएँ। पछि रास्वपा अायो ठूलो अाशा थियो तर रास्वपाले पनि पुरानै पार्टीको बाटो अँगाले।
    जब 24 खर्ब रिनमा चुर्लुम्मा डुबेको देशलाई बिना बैदेशिक रिन सरकारी बजेट सँगसँगै जनसहभागितमा अाधारित बिकास श्रमदान मार्फत देश बनाउँछु भनेर लागेका अाजको महान अबश्यकता देशलाई बिकासको पथमा लैजाने महान श्रमपिता हर्क साम्पाङ ज्यु को महान अभियानलाई असफल बनाउन र भर्खरको जन्मेको श्रमदानमार्फत देश बनाउने कोपिलालाई चिमोटेर मार्ने हर्कत रास्वपा र पुराना पार्टीले गरे तेसपछि म रास्वपा र पूराना पार्टीको बिरोधी बन्न बाध्य भएँ। श्रमदानको बिरोध गर्ने 10 रुपेको बिरोध गर्ने जनसहभागितामा अाधारित बिकासको बिरोध गर्ने रास्वपा र पुराना पार्टीलाई सम्पूर्ण जनता मिलेर बहिस्कार गराैँ।
    अाजको महान अबस्यक्त बिना बैदेशिक रिन जनसहभागितमा अाधारित बिकास महान श्रमदान अभियान र श्रमपिता हर्क साम्पाङ हर्कबाद जिन्दबाद