नमस्कार सम्पूर्णमा मेरो र प्रतिमा अर्यालको आवाजमा नारायण थानमा गेट गीतमा नयाँ लाईभ दोहोरि प्रस्तुत गरेको छु कस्तो लाग्यो हेरेर यहाँहरुको सल्लाह, सुझाव, र प्रतिक्रियाको अपेक्षा गर्दछौं।
निकै भावुक बनायो,यो गीत ले मैलेनी भोगेको हो यस्तो जिन्दगी, 90%नेपाली ले भोगेको पीडा हो यो गीत ले बोलेको ,दुबै उत्कृष्ठ कलाकार प्रति हार्दिक बधाई तथा शुभकामना
नमस्कार सम्पूर्णमा मेरो र प्रतिमा अर्यालको आवाजमा नारायण थानमा गेट गीतमा नयाँ लाईभ दोहोरि प्रस्तुत गरेको छु कस्तो लाग्यो हेरेर यहाँहरुको सल्लाह, सुझाव, र प्रतिक्रियाको अपेक्षा गर्दछौं।
Original singer Sita Thapa hoina Meena Prasai ho
Ghamesh Dulal
Meena Prasai
Indira Gurung
मलाई त धेरै मन पर छ हजुर हरु को गेत धेरै हेर्ने गर छु❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Damizz 🎉
?
Hjr ko new song UA-cam ma aayana kasarii sune ho tittok ma ta aayo "hamro maya gulab ko ful banam"
वास्तविक्ता झल्काउने दुबै कलाकारलाई धन्यवाद ।👌🧡🙏
दुबै प्रतिष्ठित कलाकार सरोज लामिछाने र प्रतिमा अर्याल ज्युलाई हार्दिक शुभकामना ♥️♥️♥️♥️
हस् धन्यवाद❤
sarai ramro xa saraj vai geet
निकै भावुक बनायो,यो गीत ले मैलेनी भोगेको हो यस्तो जिन्दगी, 90%नेपाली ले भोगेको पीडा हो यो गीत ले बोलेको ,दुबै उत्कृष्ठ कलाकार प्रति हार्दिक बधाई तथा शुभकामना
धन्यबाद हजुर ❤
मुसाैरि पछिकाे पर्खाईमा थिय सारै मन छुने शब्दहरू सफलताको शुभकामना
धन्यबाद हजुर ❣️
निकै मिठो रमाईलो दोहोरी दुबै जना उतिकै प्रख्यात प्रतिभा का खानी ❤❤❤
अति नै राम्रो❤❤
साह्रै मन छोयो हाम्रो पर्देशीको कथा उतारदिनुभएको सम्पूर्ण टिमलाई धन्यवाद❤❤
Jay lok dohori lok shanskriti kojagerna jagerna garau
dherai ramro chha hajur haru ko live dohori ❤❤❤❤❤❤❤❤❤❤❤
Wow 😮sweet song🙏🥰
नारायणथान मा गेट हजुर हरु माझ के कस्तो लाग्छ प्रतिक्रिया दिनु ल
हस् धन्यबाद प्रतिमा ❣️यो सहकार्यको लागि आभारी छु ।
सारै राम्रो प्रस्तुती दुबै जना दोहोरीका बादशाहा नै हुन् !
Ati ramro dohori
वाह काठे क्षेत्रको हिरा हरु🙏🙏🙏🙏🙏
मन छुने दोहोरी गीत❤️❤️❤️
Ho raja ho sahi
सारै राम्रो सरोज भान्जा बधाई छ
marmik chha saroj bhai like song❤❤❤
एकदमै राम्रो लाग्यो 👌
म जस्तै अभागी हजारौं प्रदेशी को काथा र बेथा सुन्दै सुन्दै कति बेला आँसु खसे पत्तो नै भएन 😥😥सबै प्रदेशी र घर देशी को रक्षा गरिदिनुस है भगवान 🙏🙏
Ramro xa
धेरै राम्रो दोहोरी स्वर झनै राम्रो छ
धन्यबाद❤
सुभ कामना ❤❤❤❤❤❤❤
पुरानो भाकाको लाइभ दोहोरी सारै मन पर्यो सरोज र प्रतिमा जी ।
हस् धन्यबाद हजुर ❣️
क्या मिठो मनै छुने शब्द हरु🙏🙏
वास्तविक जीवनमा धेरैको मेल खाने शब्द मार्मिक छ शुभकामना दुबै जना काठ क्षेत्र काे अब्बल दर्जाको गायककार हरुलाई मेरो सम्मान ❤❤
Very nice dohori song and voice.
Sarai mitho gaunu vayo nepali harulai relli pareko ghatna utaro vayo
सारै भावुक बनायो यो गित ले धन्नेबाद प्रतिमा दिदी र सरोज दाइ लाइ
हस् धन्यबाद हजुर ❣️
कति राम्रो दोहोरी mer ta मन छोयो
Amazing voice pratima madam ❤❤❤
मनै छुने शब्द
धेरै राम्रो आवज र प्रस्तुति
सलाम्छ दुबै जनालाई तपाई हरूको गित् सुनेर मेरो रोग जातीहुन्छ योगित् सुनेपछी आसुथाम्न सकिन
Wow very nice song
सारै मार्मिक मेरोचै मनछोयो
कस्तो दामी।।मन नै छोयो एक्दम।।।हरेक टुक्काले मन छोयो।।।।🙏🙏🙏🙏🙏
Kati sune pni pugen❤
सुन्दर प्रस्तुति 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏❤️❤️❤️
Sarai Man Chune Dohori❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
So sweet song ❤❤❤
हस् धन्यबाद हजुर ❣️
धेरै राम्रो छ सफलता को कामना 🎉🎉❤
येथार्थ मार्मिक 😢😢❤❤
हस् धन्यबाद हजुर ❣️प्रयास गरेका छौं ।
असाध्यै राम्रो लाग्यो ।
हस् धन्यबाद हजुर ❣️
Dubai Jana utkrista lagxa ❤🎉
सारै राम्राे स्वर अनि गायन।
हस् धन्यबाद हजुर ❣️
हस् धन्यबाद हजुर ❣️
Nice❤🎉
Nice 👍 song
असलि लोक गित दर्शक स्रोताको मनजित्ने ।
Super ❤❤❤❤❤❤❤
प्रतिमा जि को आवाज सारै मन पर्छ मान्छे पनि सारै राम्री हुनुन्छ ❤❤
आहा कति राम्रो गीत प्रस्तुत गर्नुभएको ❤❤हार्दिक बधाई सम्पूर्ण टिम लाई 🙏🙏
धन्यबाद हजुर ❣️
दशैँ गीत रूमालै छ चिनो भने गित गाउन पाएहुथो सरोज दाई ❤❤❤❤❤ प्रतिमा अर्याल दिदी
हस् धन्यवाद ❣️
दामि छ
आहा अत्यन्तै राम्रो र मिठो छ मेरो दाई
हस् धन्यबाद हजुर ❣️
गित सारै राम्रो लाग्यो स्वर तेस्तै राम्रो लाग्यो संमानछ दुबैजनालाई लाई ❤❤❤❤🙏🙏🙏👌
तपाईंलाई धन्यवाद ❤
असाध्य राम्रा शब्द हरुका काेसेलि❤❤🌹🌹🎊🎊
धन्यवाद ❤
मार्मिक 😢😢🙏🙏🙏
हस् धन्यबाद हजुर ❣️
Ramro cha
सुन्दर प्रस्तुति 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏♥️♥️
हस् धन्यबाद हजुर ❣️
So nice dohari heart touching thank u all team
हस् धन्यबाद हजुर ❣️
धेरै राम्रो दोहोरी ❤️❤️🙏🙏👍️👍️
धन्यबाद❤
सारै मन छुनी गित
Kati ramri geet❤❤ dada hajurk ❤❤❤❤
हस् धन्यबाद हजुर ❣️
आहा दामि
Hami pardesi lai Sarai bahbuk ra ruwaidinu vaya hajurhalea yo git gayara ekdam manko git gayi dinu vayo dharai dhnaeabad xa hajur haru lai
धन्यबाद ❣️
सबै कलाकार हरुमा नमन ❤❤
धन्यबाद हजुर ❣️
Marmik song Sarai ramro 💐💐
हस् धन्यबाद हजुर ❣️
साह्रै राम्रो प्रस्तुती
दुवै जना मेरो मन पर्ने कलाकार हुनुहुन्छ।
😮
हस् धन्यबाद हजुर ❣️आभारी छु ❤
सारै मार्मिक दोहोरी daai🙏🙏❤️
हस् धन्यबाद हजुर ❣️
❤❤❤😂😂😂राम्ररो छ मन छुनि गितरहेछ दाइ मन रुनि रहेछ
हस् धन्यबाद हजुर ❣️
शुभकामना छ टिमलाई नै
Big fan dai🙏❤️ new geet ko waiting maa xu ❤dhila aaoss kada aaos
धेरै मिठो गीत ❤❤❤❤
हस् धन्यबाद हजुर ❣️
सरोज दाइ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️
हस् धन्यबाद हजुर ❣️
हस् धन्यबाद हजुर ❣️
Nice songs Dada hajurko ❤❤❤❤
हस् धन्यबाद हजुर ❣️
Wowowowo ❤❤❤❤
हस् धन्यबाद हजुर ❣️
❤❤❤❤❤❤❤❤❤❤❤nice dame lago
Nice
Best of luck❤❤
हस् धन्यबाद हजुर ❣️
Very nice song ❤❤❤🎉🎉
हस् धन्यबाद हजुर ❣️
प्रतिमा लाई छोडी सरोज कता गाको रैछ जिन्दगीको गोरेटोमा अलमल भैछ मायाको नागेछ सिमा सांच्चै भावुक देख्याछ प्रतिमा नारन्थानमा गेट ।
Wow yesto pota git
🔊🔊🔊👌👌
मिठो गीत ❤❤❤
हस् धन्यबाद हजुर ❣️
❤❤❤❤❤❤Aaha kati sweet❤❤❤❤❤❤❤
हस् धन्यबाद हजुर ❣️
गिदचाई एकदम राम्राे लागाे तर प्रतिमा दिदी लाई कपडा चाई सुहायना दाईले दाैरा सुरूवाल दिदिले सारी लगाकाे भय झनै उत्तम हुनी थियाे ..??
❤❤❤❤❤
❤❤❤❤❤❤❤❤
💜💜
👌👌👌👌❣️❣️❣️❣️❣️🙏🙏🙏
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Wow
हस् धन्यबाद हजुर ❣️
Namara sanu
मतरोय गितसूनेर
10:24
😮😮😮
❣️❣️❣️❣️
❤❤❤❤❤
हस् धन्यबाद हजुर ❣️