नुवाकोटे सानु र काभ्रेली सबिताको दोहोरीमा कडा भिडन्त | Sanu KC Vs Sabita Dhungana Live Dohori 2081
Вставка
- Опубліковано 10 лют 2025
- नौरङ्गी संसार युटुब मार्फत प्रसारण भैरहेको भिडियो हरुलाई असाध्यै माया गर्नुभएको छ। हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाह तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला । धन्यवाद ।
सुझावको लागी : 9826458600 \ 9803658439
#sanu_kc
#sabita_dhungana
#livedohorisong
#naurangi_sansar
=======================================
🎶 Orginal Song:
Song Creadits :-
♪ Song:-
Piyari Piyara
♪ Vocal
Sanu KC
Sharmila Karki
Ram Kumar Khatiwada
♪ Lyrics
Ashok Kumar Sapkota
♪ Music
Sanu KC
____________________________________________________
Live Dohori Singer
Sanu K.C
Sabita Dhungana
___________________________________________________
Chorus Singer:/ Musician Team
Mayur LIve Studio Team
________________________________________
Camera
♬ Tarakanta BK
♬ Laxman Lwagun
♬ Padam Lwagun
______________________________________________________
Edit
Tarakanta BK
Padam Lwagun
Khum oli Birahi
______________________________________________________
Audio/Mixing
♬ Tarakanta BK
♬ Pawan Bishwo
______________________________________________________
Studio Mayur Live Studio Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
__________________________________________________________
© Naurangi Sansar, 2024
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed
नौरङ्गी संसार युटुब मार्फत प्रसारण भैरहेका लाईभ दोहोरीलाई हजुरहरुले असाध्यै माया गर्नुभएको छ । हजुरहरुकै मायाका कारण हामिले हजुरहरुको मनोरञ्जका लागी निरन्तर रमाईला रमाईला दोहोरी प्रसारण गरीरहेका छौ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै दोहोरी हजुरलाई कस्तो लाग्यो सल्लाह, सुझाव तथा प्रतिक्रिया कमेन्टमा लेख्न नभुल्नुहोला र च्यानल सब्सक्राईब गरेर हामिसँग जोडिनुहोला ।
धन्यवाद
एकदमै रमाइलो भो। फेरि फेरि हेर्ने इच्छा छ। धन्यवाद
Dami xa la babal❤❤❤❤❤❤❤❤❤
काभ्रेली चेलि❤️❤️❤️❤️❤️
अत्यन्तै मनपर्ने लोक भाका सबैलाई नमस्कार छ मेरो🙏🙏🇳🇵💞💐🇳🇵🌹🇦🇪🇦🇪
Aha sarai ramailo dohori ❤❤❤❤
उत्कृष्ट स्वर साह्रै राम्रो छ ❤❤❤ रमाइलो छ❤❤❤❤मनोरञ्जन भरपुर लिइयो।
आदरणीय सानू केसी र सविता बीचको लाइभ दोहोरी सुन्नु मन थियो ! माया प्रेम शब्दहरु बीचको श्रम मिसावट उतिकै जोशमा रमाइलो !! दुवै गायक र गायिका प्रती हार्दिक सम्मान एवम् धन्यवाद !! परदेशमा बसेर सुन्ने पनि प्राय तपाईहरु जस्तै को गीत संगीत हो !!!
कति आनन्द मये सुन्दा पनि❤
यो भाकामा सानु के.सी. vs लक्ष्मी दर्नालको भाग २ सुन्न चाहनेहरु को को हुनुहुन्छ ??
हजुरहरुको यो रहरनि पुग्ने छ है प्रतिक्षा गर्नु होला 😊😊🙏🙏🙏
Very good ❤
Nuwakotey lai sakdaina hai ❤🎉
Ramailo Lok song video
🎉
मेरो व्यक्तिगत अभिव्यक्ति🙏
केटा पक्षको गीत मनपरेन...केटी पक्षले अन्तिमसम्म सभ्य दोहोरीको मर्म जोगाइराखे🙏
Wow ramro lagyo🎉🎉🎉🎉🎉🎉
Super 👍
आयो है काभ्रेलि V/S नुवाकोटे❤❤❤❤❤
Supar
Nice
Wow amaxing ❤😮
म छु
❤❤❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤
आहा कडा दोहोरी ❤❤❤ मलाई त राम्रो लाग्यो हजुर हरु लाई कस्तो लाग्यो कमेन्ट गर्न न भुल्नु होला है❤❤🙏
आहा ❤
Baba❤❤
सुपर् हीट
❤😂😂🎉🎉😢😮😮😅😅😊❤❤❤😂😂😂😂😂😂
goD
Ali xoto vayo lamo banaunu paryo ❤❤❤❤❤❤❤❤
❤❤❤❤
यहि भाकामा लक्ष्मी दर्नाल सङ भाग २ आउनु पर्यो😊
😊live dohori aauxa aba hai 🙏
Xitai suna pam❤❤❤
❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤