चीनको कार बजारमा आक्रमक प्रतिस्पर्धा || Bishwo Ghatana

Поділитися
Вставка
  • Опубліковано 4 жов 2024
  • चीनको कार बजारमा आक्रमक प्रतिस्पर्धा
    ➤ Sub-editor: Prithu Adhikari / Sajina kr. Tharu/ Nishant Shrestha
    ➤ Editor: Pukar Timilsina / Rajan Sinha
    ➤ Graphic/Animation: Kiran KC
    ➤ Chief Editor: Sagar Chaudhary
    ➤ Script Writer: Ananta Wagle
    ➤ Voice-over: Balaram Shrestha
    ➤ Producer : Jyoti Sapkota
    ➤ Director: Ram krishna Timilsina
    #Bishwo Ghatana #Allhistory #Science&tech
    Music Credit :
    Martian Cowboy Kevin MacLeod (incompetech.com)
    Licensed under Creative Commons: By Attribution 3.0 License
    creativecommons.... incompetech.com/ audionautix.com/ audionautix.com/

КОМЕНТАРІ • 171

  • @SantoslimbuLimbu-tq7pw
    @SantoslimbuLimbu-tq7pw 4 місяці тому +150

    चीन को सस्तो सामान नभैदिएको भए सन्सारका गरिब मुलुकका म जस्ताको हातमा मोबाईल हुनेथिएना

  • @ArpanRai-e9l
    @ArpanRai-e9l 4 місяці тому +81

    चिनको बिकाशले बिश्वको गरिव र मध्यम वर्गका जनतालाई सारै राम्रो गरिरहेको छ ।
    चिनियाॅ समानहरू सस्ता भएका कारण गरिवले पनि किन्न सकिरहेका छन।

    • @sadajiban
      @sadajiban 4 місяці тому +1

      चिनियाँ सामान सस्तो साथै बलियो पनि हुन्छन्

    • @sapanadewan5942
      @sapanadewan5942 4 місяці тому +1

      r mahanga company lai ni mulya kam garna badhya parirako xa

    • @destineloathe2999
      @destineloathe2999 4 місяці тому

      Yo chai fact nai ho yar bro!😂

  • @jeewansubedijs
    @jeewansubedijs 4 місяці тому +61

    चाईना जस्ताे छिमेकी हुदा पनि नेपाल एतिदेधेरै पछाडि छ । लाज लागेेर आउछ ।

    • @sunlimbu5043
      @sunlimbu5043 4 місяці тому +8

      Nepali janta Veda vayepxi Kaha hunxho bikas

    • @jeewansubedijs
      @jeewansubedijs 4 місяці тому +8

      @@sunlimbu5043 Well said bro hami neta lai matra dos deyara panxina khojxam. Tara chunab ko time ma masu Bhat ra 2,4 hajar ma bikxan Janta haru

    • @DineshChemjong-m9w
      @DineshChemjong-m9w 4 місяці тому +2

      chinma bahun xainan tyasaile bikash sambhav vayo.

    • @jeewansubedijs
      @jeewansubedijs 4 місяці тому +1

      @@DineshChemjong-m9w Nam matra bahun ko aaunxa Khana paya aru jati ley bahun ley bhanda Badi khanxan. Eg: Rato passport bechni Wala, parayatan mantri Sudan kirati, Artha mantri barsaman pun .

    • @hiraaj3694
      @hiraaj3694 4 місяці тому +3

      Npl ko netaharu,Ani India jasto chemeko hunu npl ko durbhagya hunu

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 4 місяці тому +43

    बिसो घट्ना कोको लाई मन पर्छ नि❤❤❤

  • @MSR_Vlog10
    @MSR_Vlog10 4 місяці тому +28

    आफ्नै छिमेकी रास्ट्रहरु यति धेरै विकसित भैसक्यो चन्द्रमामा कयौंपटक पुगिसक्यो उतै मानव बस्ती बसाउन सफल हुँदा सम्म नेपालको घुस्याहा भ्रस्टाचारिहरु चाहिँ आफ्नो लागि मात्र सोच्दै नेपाललाई बेच्दै खादै मा ब्यस्त छ धिकार लाग्छ हाम्रो देशको गभारो किराहरुलाइ सम्झिदा पनि😢

  • @arjunghimire8728
    @arjunghimire8728 4 місяці тому +23

    अब काे Superpower चीन हो ❤️

    • @mandipgurung21
      @mandipgurung21 4 місяці тому

      2050 पछि 100% China नै बन्नेछ! किनकि 2024 सम्म आइपुग्दा पनि China विकसित देशको सुचिमा पर्न सकेको छैन! China, India and Russia are not developed country but developing country.

  • @santoshpudasainee3479
    @santoshpudasainee3479 4 місяці тому +41

    अर्थतन्त्रमा २ नं रहेपनि औधोगिकिकरणमा १ नं मा रहेको चाइनाको बिकल्प कोही छैन अबको युगमा ।

    • @mandipgurung21
      @mandipgurung21 4 місяці тому

      2050 पछि 100% China नै बन्नेछ! किनकि 2024 सम्म आइपुग्दा पनि China विकसित देशको सुचिमा पर्न सकेको छैन! China, India and Russia are not developed country but developing country.

    • @santoshpudasainee3479
      @santoshpudasainee3479 4 місяці тому

      @@mandipgurung21 अर्थतन्त्रमा चाईना १ नं पर्नको लागी अमेरिका भन्ने राष्ट्र हराउन पर्छ नत्र यो असम्भव कुरा हो ।।

  • @vedprasadgiri
    @vedprasadgiri 4 місяці тому +4

    केही उन्नति चाइना गर्दैछ,केही उन्नती भारत गर्दैछ,हामी नेपाली बिचमा बसेर हेरेको हेरै..😢

  • @bikramshrestha9371
    @bikramshrestha9371 4 місяці тому +1

    ❤❤❤चिन सफल हुनु भनेको एउटा मानव समाज सफल हुनु हो। हामी मानव समाजले एक अर्कालाई सदैव सयोग र सन्तिको लागि कामना र प्रयास गर्नु पर्छ। किन कि मानव समाज र पृथ्वी एउटा मात्र छ।

  • @lalaryal7876
    @lalaryal7876 4 місяці тому +4

    अती राम्रो छ चिनको योजना

  • @kailashthapa-qh9nv
    @kailashthapa-qh9nv 4 місяці тому +5

    मोबाइल पनि चाईनाले गर्दा सस्तो भको हो अब पालो गाडीको 10 बर्ष पछि गाडी धेरै सस्तो हुन्छ तर नेपालमा त अलि गार्‍हो छ सस्तो पाउन।

  • @BHIMSENKHATTRI-l7k
    @BHIMSENKHATTRI-l7k 4 місяці тому +6

    Watching from Macau you are news true

  • @IsworGurung-zi3yu
    @IsworGurung-zi3yu 4 місяці тому +1

    चिन जस्तो नीति नेपालमा पनि केही प्रतिशत लागु मात्रै हुन सकेको भए सहित नेपालको कलकारखानाहरु अहिले सम्म जिबित रहि रहँने थियो र नेपाल पनि अहिलेको अबस्थामा झेल्नु पर्ने थिएन।

  • @premlama9660
    @premlama9660 4 місяці тому +3

    म पनि हेर्छु होउ यो विश्व घटनाहरु सधै।

  • @kaidechrailama609
    @kaidechrailama609 4 місяці тому +1

    चिनीहरुको प्राय एक सन्तान हुन्छ। उहाँहरूलाई धेरै profits नभए पनि पुग्छ। त्यसैले चिनी सामान राम्रो र सस्तो छ। यहाँ DUBAI, ABU DHABI मा त 98% सब सामानहरु All chinese पाइन्छ।

  • @rameshawal6691
    @rameshawal6691 4 місяці тому +2

    चिनको सामान सबै सस्तो छ तर नेपालमा आइ पुग्ने बेलमा सरकारले भन्सार नै महँगो हुन्छ अनि सामान पनि मन्हगो हुन्छ भन्सार सस्तो भयो भने नेपालमा पनि सामान सस्तो पाइन्छ ।

  • @krishnalama7040
    @krishnalama7040 4 місяці тому +4

    Great china
    world nombar 1

  • @avishekpandey4477
    @avishekpandey4477 4 місяці тому +2

    सत्य र ज्ञान बर्दक।

  • @lamaLama-d3m
    @lamaLama-d3m 4 місяці тому +5

    अबको महासक्ती चीन

  • @lalitdhami9847
    @lalitdhami9847 4 місяці тому +2

    सर नमस्ते🙏🙏🙏🙏
    हाल काठमान्डौ देखि 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sumitkunwar7480
    @sumitkunwar7480 3 місяці тому

    कार्यक्रम को तरिका निकै नै राम्रो लाग्यो।

  • @harkabahadurpun7691
    @harkabahadurpun7691 4 місяці тому +1

    Go ahead China ,interesting news

  • @ranbahadurbk148
    @ranbahadurbk148 4 місяці тому +5

    नेपाल मा गाजउत्पादन को बारेमा अनुसाधन गरिदिनु परेयो

  • @howandways65
    @howandways65 4 місяці тому +4

    हामी साना युटुबरहरु यता हाजिर हुम है एक अर्कालाई मिलेर सपोट गरम सँगै अघि बडम 100% back गरी रहेको छु।

  • @rajivbhandari8307
    @rajivbhandari8307 3 місяці тому

    सबै भन्दा ठुलो मूल्य नै हो त्यहिँ भएर सबैलाई उछिनेको हो।

  • @Laure-cf6yy
    @Laure-cf6yy 4 місяці тому +1

    चिनको कम्पनिहरु नेपालमा भित्रुनु जरुरि छ यदि कार कम्पनि नेपाल भितृनि हो भनि सबैको घरमा कार हुन्छ

  • @SanjayShree-h2j
    @SanjayShree-h2j 4 місяці тому +3

    चिन को बिकास ले बिस्वका गरिब जनताहरुले सस्तो दरमा बिभिन्न किसिमका सामान उपभोग गरिरहेका छन।

  • @saanukhadka1164
    @saanukhadka1164 4 місяці тому +2

    Thanku so much sir 🙏🙏

  • @nepaleseinchina
    @nepaleseinchina 4 місяці тому +1

    मुल्य नै बिषेश कारण हो नत्र लगभग पुरै चाईनिज जनताको रोजाई बिदेशी कम्पनीको कार नै हुन्छ।

  • @lalbnembang2966
    @lalbnembang2966 4 місяці тому +3

    यहां विज्ञान प्रविधि पढनु हुदैन ऋषिको शास्त्र् वा वेद मात्र् राम्रो देखे पछि कसरी विकाश हुन्छ मित्र् जी केहीलाई मुर्ख सोच विचार पनि राम्रै लागेको हुन्छ त्यसको परीणाम त्यसतै हुन्छ !!!

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz 4 місяці тому +6

    चिन ले धेरै ले राम्रो बिकास को काम गरेको छ

    • @mandipgurung21
      @mandipgurung21 4 місяці тому

      2050 पछि 100% China नै बन्नेछ! किनकि 2024 सम्म आइपुग्दा पनि China विकसित देशको सुचिमा पर्न सकेको छैन! China, India and Russia are not developed country but developing country.

  • @futal1000
    @futal1000 4 місяці тому +3

    राजनीतिक कारणले गर्दा, चिनियाँ विद्युतीय गाडी अमरिकामा कहिल्यै उप्लब्ध हुन्न । 😭

  • @nilalotusrana1581
    @nilalotusrana1581 3 місяці тому

    EXCELLENT ❤❤❤GREATER CHINA ❤❤❤.

  • @rajiblalchan9066
    @rajiblalchan9066 4 місяці тому +1

    बिश्व बजार अब चीनको कब्जामा ✊

  • @MadhusudhanOli-oz3ef
    @MadhusudhanOli-oz3ef 4 місяці тому +5

    म जस्तै नछूटाई हेर्ने को को हूनूहून्छ बिश्व घटना

  • @ashoklohani2273
    @ashoklohani2273 4 місяці тому +1

    याेग्ये ब्येक्ति ले देश चलाये देश काे बिकास हुन बेर लाग्दैन

  • @KrishsVlog
    @KrishsVlog 4 місяці тому +2

    Bishwo Ghatana regular herxu

  • @Ngawangthupden1
    @Ngawangthupden1 4 місяці тому +1

    यति मात्र नभएर चीनको कार खुट्टा गुमाएकाहरुले चलाउन सक्छन्

  • @semimasherma
    @semimasherma 4 місяці тому +1

    good china चीन सबैको भलो गर्ने देश हो।😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘

  • @AnilRai-r1q
    @AnilRai-r1q 4 місяці тому

    Jai mahabir🙏🙏🙏✊✊✊

  • @shreedawalama9744
    @shreedawalama9744 4 місяці тому +1

    जय नेपाल

    • @futal1000
      @futal1000 4 місяці тому +1

      जय नेपाल
      जय चीन

  • @Ranjitn3g
    @Ranjitn3g 4 місяці тому +1

    गाजा खेति को बारेमा भिडियो बनाउनु परो।

  • @dhanbolrai7050
    @dhanbolrai7050 4 місяці тому +1

    मलाई अती खुसिलागी रहेको छ बिजुली कार उतपादन चिनले गरेको मा !

  • @narayanvikramshah6636
    @narayanvikramshah6636 4 місяці тому +1

    Good. I like china

  • @firstraysconstruction
    @firstraysconstruction 4 місяці тому

    good news

  • @Mrrai-bm8ie
    @Mrrai-bm8ie 4 місяці тому

    Big fan from usa dai
    Greater nepal ko barema yauto video banaunu paryo hjr

  • @FREEDOMCREATER12
    @FREEDOMCREATER12 4 місяці тому +1

    नेपालको अटोमोबाइल कम्पनी ' हुलास मोटर ' सरकारले नै डुबायो भन्दा दुख लाग्छ कि कस्तो भ्रष्ट देशमा जन्मिएछ।

  • @DhirajGoleOfficial
    @DhirajGoleOfficial 4 місяці тому +1

    ❤❤❤❤❤❤❤

  • @bhim802
    @bhim802 4 місяці тому +1

    I love ❤ this ❤channel❤❤

  • @Ajaytamang29
    @Ajaytamang29 4 місяці тому

    2 तोप सलाम

  • @puspa314
    @puspa314 4 місяці тому +2

    धामी झाक्री सम्बन्धी एउटा भिडियो बनाउनु भनेको कहिले भएन अब यो च्यानल को बारेमा सोच्नु पर्ने भयो

  • @madanthing9261
    @madanthing9261 4 місяці тому +1

    ❤❤

  • @devtmg-d8g
    @devtmg-d8g 4 місяці тому +2

    BYD seal ❤

  • @bimalrai.1980
    @bimalrai.1980 4 місяці тому

    धन्यवाद,

  • @mohanchattri9594
    @mohanchattri9594 4 місяці тому +1

    Watching from Germany

  • @DeepakLamgade-wq4ur
    @DeepakLamgade-wq4ur 4 місяці тому

    Sir ma pani biswa ghatna dhari sunxu ani video haru pani dhari ramro banaunu hunxa hjr le sajilai bujna sakinxa

  • @prempun528
    @prempun528 4 місяці тому

    अर्काको प्रगति मापन गरेर बसॐने हामी नेपाली

  • @balaramgurung-i5j
    @balaramgurung-i5j 4 місяці тому

    अमेरिकाले पछिल्लो सनय चिनियाँ बिद्युत कारमा सतप्रतिसत भन्सार शुल्क लगाएर चिनलाइ असहज बनाउदै छ अमेरिका ।

  • @SudipRuchal
    @SudipRuchal 4 місяці тому +1

    DW hindi ko yo news, nepali translation!

  • @chimkandi.1
    @chimkandi.1 4 місяці тому +1

    Without Taiwan noone can work on technology.
    (Microprocessor)

  • @मौसमरावत-ख8ब
    @मौसमरावत-ख8ब 4 місяці тому

    wowo

  • @TaraRana-gb5zv
    @TaraRana-gb5zv 4 місяці тому +1

    ❤❤❤❤❤Tara chapakot 1syangja.

  • @Mrrai-bm8ie
    @Mrrai-bm8ie 4 місяці тому

    येस्ता video का clip हरु कहाँ बात download गर्नु पर्छ। सिकैदिनुस न दाइ
    नया youtuber लाई सजिलो हुन्छ ।।।please help all youtuber

  • @jabeguamish1892
    @jabeguamish1892 4 місяці тому

    विस्वघटनाको फ्यान जति एकभयेर सब्कर्याब गरागर गरौ।❤❤❤🎉

  • @manirai850
    @manirai850 4 місяці тому

    100%

  • @sujushrestha1705
    @sujushrestha1705 4 місяці тому

    Ready to buy byd

  • @amitadhikari517
    @amitadhikari517 4 місяці тому

  • @ramjisubedi9891
    @ramjisubedi9891 4 місяці тому +1

    खाने भयो चाइनाले सबै देशलाई

  • @sajilokhoj
    @sajilokhoj 4 місяці тому

    Yo video ani photo haru kaha bata download garnu vko ho sir copyright free

  • @MgGurung-h4y
    @MgGurung-h4y 4 місяці тому +1

    चिनलाई हराऊन कसैले सक्दैन

  • @rachana_tamang
    @rachana_tamang 4 місяці тому +1

    चाइनाले बिश्व बजार खानुपर्छ 😀

  • @gautamkafle9952
    @gautamkafle9952 4 місяці тому

    गज्जव लाग्यो

  • @dharmendrakewat4756
    @dharmendrakewat4756 3 місяці тому

    चीन धनी आरू गरीब हुने त हो

  • @AnythingEverything-jo2rx
    @AnythingEverything-jo2rx 4 місяці тому +1

    Waiting

  • @sabinpradhan9588
    @sabinpradhan9588 3 місяці тому

    China jasto desh lai salute garna chahanchhu ❤

  • @sunilpur0
    @sunilpur0 4 місяці тому

    एलन मस्कले आफूलाई म एलियन हो भने र दाबी गर्छन् यसको पनि भिडियो बनाउनु न सर :) 🖤

  • @turnofphrase00
    @turnofphrase00 4 місяці тому

    Plz update the news of solar storm which might happen in 2025

  • @KalpanaJoshi-s6x
    @KalpanaJoshi-s6x 4 місяці тому

    Gaja le kasari Nepal KO economy increase hunxa research gari dinu paryo

  • @VinodThakur-hr4hu
    @VinodThakur-hr4hu 4 місяці тому +1

    कार किन्न नश्क्ने हरू हाजिर हम🤚 😂

  • @dipendrarai8928
    @dipendrarai8928 4 місяці тому

    नेपालस सरकारले केही सिक्नु नि अब त😢😢😢

  • @dipendra8747
    @dipendra8747 4 місяці тому +1

    Tesla ko batry ni chinale nai banauxa ..
    Toyota dubeu ,, Japan,korea purano technology mai aljhida chinale naya naya technology lunch garisakeu 😅😅

  • @urrai9742
    @urrai9742 4 місяці тому

    यो मान्छेले सत्य कुरा भन्दा नी बनाउटि कुरा बोल्छ जस्तो लाग्यो धोतिको फोटोकपी गर्छ यस्ले

  • @sarojpokhrel
    @sarojpokhrel 4 місяці тому

    All history ma newas aauna xodo t hajur

  • @ran_jit502
    @ran_jit502 4 місяці тому

    यो गोत्र पद भनेको के हो एउटै गोत्रमा वा पदमा विवाह गर्न हुँदैन र एउटै हाडखोर पर्ने एउटै आमाबाउका सन्तान जस्तै हो भन्छन् एउटै गोत्र वा पदमा बिहे गर्यो भने पछी हुने बच्चालाई पनि असर गर्छ भन्छन, मानौं हामि कैले न देखेको न चिनेको एउटा कताको अर्को कताको पछि देख भेट भयर यसरी बिहे गर्यो भने पछि साँच्चै केही नराम्रो हुने वा बच्चालाई असर पुग्ने हुन्छ र ।
    कतिपयको यसरी गर्दापनि केहि नराम्रो न भएको राम्रै सग चलेको बच्चालाई पनि राम्रै स्वस्थ भाको देखेको सुनेको पनि छु खासमा यो के होला यसको बारेमा पनि भिडियो बनाउनु भए हुन्थ्याे ।

  • @roshanshah1063
    @roshanshah1063 4 місяці тому

    Future vaneko...ev ko hoina....hydrogen car ko ho...tyo Toyota le garxa

  • @heheboyholaamigo8742
    @heheboyholaamigo8742 4 місяці тому

    Yesti sajilo hulas lai garideko bhaye 4 lakh ma hami nepali car chadtheu

  • @mra2c972
    @mra2c972 4 місяці тому

    Same CNBC ko content nepali m translate gareko jsto x t...

  • @rajendra-2023
    @rajendra-2023 4 місяці тому +1

    Sabai ko eutai samay rahanna. Harek ko paalo aauchha tara tyo paalo aauna lai karma garnu chai parchha.

  • @TejBohora-d7g
    @TejBohora-d7g 4 місяці тому +1

    चिनले प्रविधि मा ठूलो फड्को मार्दै छ

  • @umeshale3900
    @umeshale3900 4 місяці тому

    Hamro nepal ma kahile car company fastauxa hola 🤔

  • @sushantregmi3573
    @sushantregmi3573 4 місяці тому

    Ava ko superpower vaneko nai china no douubt! ani yedi china sasto ma kunai pani product nananauni ho vaney hami jasto le movile pani chaluana pauthiyema ..america vaneko dhani barga matrai ho china vaneko garib ra madhyambarga ko lagi ho

  • @spritofraptur81
    @spritofraptur81 3 місяці тому

    चीनले गर्दा म पनि आफ्नै कारमा चड्नु पाउछु कि😮

  • @narayangautam3818
    @narayangautam3818 4 місяці тому +1

    chaina is best aba care 2lahk ma pauxa

  • @rabigurung2589
    @rabigurung2589 4 місяці тому +1

    UAE ma Ahile chinease car famous cha

  • @nikeshthapamagar2853
    @nikeshthapamagar2853 4 місяці тому

    How easy good vision of politicians. They are the drivers. But sadly our drivers are condoctor 😂.

  • @AnythingEverything-jo2rx
    @AnythingEverything-jo2rx 4 місяці тому +1

    Waiting from mungru 😂😂😂

  • @MrLama-u4c
    @MrLama-u4c 4 місяці тому

    2:09-2:13 ??

  • @satroj578
    @satroj578 4 місяці тому

    VW, BMW,BENZ going to meet same fate KODAK,NOKIA and PHILIPS

  • @harimagar2671
    @harimagar2671 3 місяці тому

    बिस्वो खायो चाइनाले

  • @rajendrakhadka592
    @rajendrakhadka592 4 місяці тому

    Asarinai china le aba asia laai dhani banaunu parrcha erope = banaunu chha Asia laai