आशा बि.सि. र पशुपति शर्माको दोहोरी संगै रमेश राज र पशुपतिको अतितका कुराले दर्शकै लट्ठ । २५.१०.०७८ HD

Поділитися
Вставка
  • Опубліковано 5 лют 2025
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #PashupatiSharma_Rameshraj_AshaBC #LiveShow
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

КОМЕНТАРІ • 980

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 роки тому +169

    कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

  • @singerashabcofficial884
    @singerashabcofficial884 3 роки тому +366

    नमस्कार म आशा बि सि आदाणिय पशुपति दाजु सँग काे यो मेरो पहिलो दाेहाेरि हजुर हरु लाई कस्तो लाग्यो अन्तिम सम्मा हेरेर साथ दिनु हाेला है धन्यवाद छ ईन्द्रणी परिवारलाई 🙏🙏🙏🙏♥️♥️♥️♥️♥️

    • @bishnusunar945
      @bishnusunar945 3 роки тому +3

      Ramro matra horw dherai ramro xa Asha sis 👏👏👏👌👌👌👏👏👏

    • @AaaBbb-nh8hb
      @AaaBbb-nh8hb 3 роки тому +2

      हजुर को त्यो गला कला म कसरी बयान गरु आशा जि हजुर को म ठुलो प्यान पाल्पा देखि हेर्दै छु कुसुम राना हजुर को पहिलो दोहोरी हैन हजारौं दोहोरी गाउने कोशिस गर्नु आशा जि ❤️❤️❤️

    • @mailibabuji2238
      @mailibabuji2238 3 роки тому +2

      धेरै राम्रो लाग्यो

    • @durgagharti4133
      @durgagharti4133 3 роки тому +2

      👍🏻👍🏻👍🏻❤️❤️👍🏻👍🏻👍🏻

    • @bharatmohan9121
      @bharatmohan9121 3 роки тому

      Dherai ramro diju hjrko dohori hjrko ghar kun thaumq ho

  • @rajgiri6734
    @rajgiri6734 3 роки тому +117

    रमशराज भट्टाराई दाईले यति मन छुने गित गाउनु भयो कि सवै कुरा मेरो आफ्नो जीवनसंग मेल खाएको भान भयो । यो गित हामी नेपालीसंग प्रत्येक्ष मेल खाएको छ । धेरै धेरै धन्यवाद रमेशराज भटाराई दाइलाई🙏🙏🙏

    • @mayalamichhane0
      @mayalamichhane0 3 роки тому

      आसा बैनी अलीकती मोटोपन भयो मान्छे धेरै राम्रो हुनुहुन्छ

    • @chandrakalashakya5468
      @chandrakalashakya5468 3 роки тому +1

      Mero ni same

    • @ghanashyamkhatri483
      @ghanashyamkhatri483 3 роки тому

      नमस्कार ,बहिनि ,,अत्यन्तै सुन्दर दोहोरी

    • @sholacharya4932
      @sholacharya4932 2 роки тому

      जतीसुन्या उतीसुनउलाग्ने ईन्देणी उत्गमथलाे कलाकारकाे सबैतिमकाे जयहवस

    • @tikaram8051
      @tikaram8051 2 роки тому

  • @clovevange4432
    @clovevange4432 3 роки тому +58

    पशुपति अनि रमेशहरुलाइ सके हप्तामा नसके १५ दिनमा तेतिनि भयन भने महिनामा यिनिहरुसित मन बहलाउनु मनछ 👌👌👌👌💕💕💕🙏🙏🙏🙏💕💕💕💕😍😍

  • @tekbahaduroli6221
    @tekbahaduroli6221 3 роки тому +73

    दोहोरी को मह जोडी नेपाली इतिहासकै राम्रो गित गाउने कलाकार पशुपति र रमेश आहा कुनै पनि शब्द नछाडि सुनेको छु आज को भाग पनि कति रमाइलो सधैं भरी यसैगरी हेर्न पाईयोस धन्यवाद सम्पुर्ण टिमलाई 🙏🙏🙏🙏

  • @tekbahadurkhadka2769
    @tekbahadurkhadka2769 3 роки тому +44

    जति हेरेयो तेति रमाइलो हुन्छ पसुपती शर्मा र रमेश राज को फेन्ड सीप दामी आसा बिसि
    जय इन्देनी लाई माया गरौ🙏🇳🇵😍

  • @2345-g9n
    @2345-g9n 3 роки тому +88

    रमेश राज को गीत ले बास्तबिकता झल्कियो बिदेश मा हुने लाखौं नेपालीको पीडा गीत सलाम छ सम्पूर्ण टिम देखि कलाकार लाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @kopilathapa6186
      @kopilathapa6186 3 роки тому

      Maromnxyo

    • @yamsingjai9225
      @yamsingjai9225 3 роки тому

      @@kopilathapa6186 man xoyar k garnu kopilaa git KO marma ra pardesi youwa yuwatiko khassai bastabik ta Milena ni hjrr

  • @bindushrestha4630
    @bindushrestha4630 3 роки тому +9

    आ हा दोहोरी भने को यस्तो पो आज पशुपति रमेश राज र आशा बिच को दोहोरी अत्यन्तै राम्रो र रमाइलो भयो धन्यवाद शुभकामना छ सम्पूर्ण कलाकार हरूलाइ सर्वप्रथम इण्द्रेणी को जय होस

  • @hiralamichhane4525
    @hiralamichhane4525 3 роки тому +65

    रमेशराज भट्टराई र आशा बि सी को दोहोरी पनि सुन्न मन छ । पशुपति शर्मा र आशा जी को दोहोरी अति मन पर्‍यो ।

  • @khumraj5858
    @khumraj5858 3 роки тому +31

    पसुपति सर्मा र आशा बि सि को दोहोरी भाग दुइ आउनु पर्छ इन्द्रेणी बाट छिटोभन्दा छिटो सार्है रमाइलो लागो आजको दोहोरी

    • @rijalhariram3331
      @rijalhariram3331 3 роки тому

      आईसक्यो त सून्नून😄😄😄😄😄

  • @mailibabuji2238
    @mailibabuji2238 3 роки тому +80

    दोहोरी आफ्नै ठाउँमा रमाइलो छँदैछ, झन मीठो दुबैजना आत्मीय साथीहरूको झगडा भित्रको गहिरो मित्रता देख्दा साह्रै खुसी लाग्यो , PR जोडीलाई सम्मान छ , जय इन्द्रेणी

  • @kamalshahi9312
    @kamalshahi9312 3 роки тому +49

    आशा र पशुपति को भाग 2 सुन्ने जति हाजिर हुम।

  • @anjanathapa8103
    @anjanathapa8103 2 роки тому +3

    नमस्कार सम्पूर्ण ईन्द्रेणि टिम अनि पशुपति दाइ र रमेश दाइ लाई निकै रमाइलो लाग्छ पशुपति दाइ र रमेश दाइ को यो साथि को पवित्र नाता सधै यस्तै रहिरहोस।कसै को आखा नलागोस ।😍😍😍

  • @DevSingh-sx6ix
    @DevSingh-sx6ix 3 роки тому +86

    शालीन , भद्र स्वभाव, अनुशासित अति नै सौन्दर्य कि परी शब्दकि भण्डार आशा नामै काफी सार्‍है मन पर्छ । त्यस माथि सुन मा सुगन्ध मह जोडि-२ धन्यवाद सबै जना लाई ।

    • @DevSingh-sx6ix
      @DevSingh-sx6ix 3 роки тому +1

      @Muna Manandhar thank you muna g

    • @apilatandon7665
      @apilatandon7665 3 роки тому +1

      @Muna Manandhar !z

    • @Moon1Soul
      @Moon1Soul 3 роки тому +1

      तै त है , के विधि सुन्दर हुन के आशा

    • @royalgamingff8408
      @royalgamingff8408 2 роки тому

      @@DevSingh-sx6ix
      ?
      V.

  • @hsnhch8368
    @hsnhch8368 3 роки тому +10

    रुप कि सुन्दरी गायिका कि रानी धेरै मन् गायिका आशा मेरो भुपु पेर्मिका नाम गरेकी अति मन पर्छ आफ्नै पेर्मिका जस्तो लाग्छ ♥️♥️♥️💕💕💕💘💘🇳🇵🇳🇵🇳🇵 दोहोरी धेरै रामो दोहोरी को राजा र रानि

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 роки тому +21

    अाहा पशुपति शर्मा जि र अाशा बि•सी• जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो दमदार ,जाेडदार ,दामी छ,दुवै जनालाई बधाई तथा सफलताको शुभकामना छ।।

  • @hansarajjoshi8257
    @hansarajjoshi8257 3 роки тому +25

    अाज नि रमाइलो हुनेभाे जय इन्द्रेणी

  • @anitaadhikari3421
    @anitaadhikari3421 2 роки тому +4

    सबै पीडा भुलिन्छ पशुपति शर्मा र रमेश राज दाइ हरुको गित अनि कुराकानी सुन्दा हजुर हरुको द‍ोस्ति जनम जन्मान्तर यस्तै रह‍स्😍😍😍👏👏

  • @Sukumaya_Tv
    @Sukumaya_Tv 3 роки тому +15

    आहा नि पशुपति दाइ आउदा त कति रमाइलो हुन्छ😊🙏❤️

  • @anjalmagar9200
    @anjalmagar9200 3 роки тому +6

    आहा दोहोरी भनेको त यसरी पो हुनु पर्छ सुन्दा कसैको मनलाई यति आनन्दित बनाउने माया भनेको बौलाउने तोलाउने सहि हो मायामा साचिकै दोहोरी अति रमाइलो बधाई छ सम्पुर्ण मा

  • @chhavimagar7468
    @chhavimagar7468 3 роки тому +7

    दोहोरी भनेको चाहि यो पो होनि आशा बि सि को जो गाउने शैली र शब्दमा त कुनै कमेन्ट गर्ने थाउ छैन सधै 100% को अब्बल शब्द निकाल्छिन keep it up ..love you so much💘💘💘💘💘💘

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 3 роки тому +21

    आज धेरै रमाइलो हुने भयो पशुपति शमां र आशा बि,सी, बीचको दाेहाेरी का साथै अन्य कलाकार काे उपस्थिति ले ।।

  • @krishnasawad4533
    @krishnasawad4533 3 роки тому +4

    पशुपती र रमेश दाइ लोक दोहोरिकै एक नमुना जोडी हुन् आज त मेरो हासेर आन्द्रा बटारियो सदैब यसरिनै नमुना जोडी भएर बस्नु होला ।

  • @vimalalbhattarai4674
    @vimalalbhattarai4674 3 роки тому +3

    रमेशराजको संगीत आयम फरक र मिठो छंदैछ , रमाईलो दोहोरी का पशुपति र आकर्सक सुन्दरी गायिका आशाका साथमा पनि दोहेरी गाएको पनि गजब छ ।
    Keep up the best. शुभ कामना ।

  • @rameshmagar9273
    @rameshmagar9273 3 роки тому +29

    आहा आज नि रमाइलो दोहोरी आएछ मन पर्नी कलाकार आउनु भैछ सुन्न लागे म अब

  • @amritwagle4221
    @amritwagle4221 2 роки тому +5

    दोहोरीको राजा पशुपती दाजु र दोहोरिकी रानी आशा दिदिलाइ एकै ठाउमा देख्न पाउँदा धेरै खुसी लाग्यो सबैकी आसा प्यारी आशा दिदिको शुमधुर स्वोरमा प्यारो दाइ पशुपती शर्मा वा बल्ल आज इन्द्रेणी पुर्ण भएको छ्😍😘😍😘😘😘😘

    • @rki44vlog24
      @rki44vlog24 2 роки тому

      सारै नै मन पर्ने कलाकार हो हजुर
      अति मीठो सोर उस्तै शब्द

  • @BhimPoudel
    @BhimPoudel 3 роки тому +6

    आह आज कति रमाइलो दोहोरी सारै मन पर्यो मलाइ त ।

  • @kajinepali4115
    @kajinepali4115 3 роки тому +2

    अरु लाई कस्तो लागो रमेश राज जि को गित ले मलाई चाहिँ मेल खायो खाडीमा छु उमेर ले ४० कटो घरमा जाउ घर बनाको रिन छ नजाउ भने कति बस्ने मरभुमी मा पैसा भन्दाभन्दै जिन्दगी जाने भो रमेश जि लगाएत सबै मा सलाम छ जय इन्द्रेणी

  • @ratnamaninath
    @ratnamaninath 3 роки тому +6

    अति नै रमाइलो दोहरी ।कृष्ण सर लगायत सम्पूर्ण इन्द्रेणी परिवार लाई धेरै धेरै धन्यवाद ।पशुपति सर र आशा जी को अति नै रमाइलो दोहरी ।दोहरी सुन्दा सुन्दै सिधिएको थाहै भएन।

  • @santoshbabu5189
    @santoshbabu5189 3 роки тому +1

    रमेश राज दाइको गीतले रातभरी दिन भरी सोच्ने बनायो तेसैले कमेन्ट गर्न आए ! साच्चै लाखौं पर्देशिको जिन्दगीमा मेलखाने सब्दा छ

  • @rupeshkhadka8150
    @rupeshkhadka8150 3 роки тому +4

    आजको दोहोरी धेरै रमाइलो भयो आसा बि सि र पसुपती को धेरै राम्रो लाग्यो दोहोरी भनेको येस्तो हुनुपर्छ ।असली कलाकार भनेका इ हुन।कति आनन्द आयो हेर्दा नि अनि रमेश राज को गित ले सारालाइ रुहायो ।येस्ता कालजयी गितका सर्जक लाई बधाई छ।

  • @sushilabaral8728
    @sushilabaral8728 2 роки тому +1

    रमेश र पशुपति शर्मालाई सधैं धेरै भरि ईन्द्रेणिमा गित गाउन लेयाउनु रमेश राज काे स्वार र गित सारै रमाइलो लाग्छ हामीलाई म दमक झापा बाट हो

  • @shyambk4406
    @shyambk4406 3 роки тому +11

    अहा यति राम्रो अनि रमाईलो दोहोरी जति सुने नि सुनी रहु झै लाग्ने बधाई छ सम्पुर्ण ईन्द्रेणी टिम लगयत कलाकार हरु प्रती सलम छ धन्यवाद जया ईन्द्रेणी ।

  • @nabrajthapa1298
    @nabrajthapa1298 3 роки тому +3

    55 मिनेट सकियको पत्तै भएन।कति रमाइलो दोहोरी सुन्न पाइयो।धन्यवाद आशा जि,पशुपती जि लगायत इन्द्रेणी टिम लाई।अनि अज्कल हाम्रो छत्र शाही जि को अनिहार मा किन खुशी देखिदैन मैले धेरै episode देखि ख्यल गरेको छु पहिला को जस्तो खुशी अनि active हुनुहुन्न छत्र जि कुनै समस्य मा त हुनुहुन्न होला नि? आशा गरौ सबै ठिक छ होला।पहिला को जस्तै खुशी र सक्रिय देख्न पाइयोस् धन्यवाद ।

  • @shibabhattarai740
    @shibabhattarai740 2 роки тому +2

    रमेश दाइ छोयो हजुर गितले आशा sis र पसुपती दाइ को दम्दार दोहोरी।जय इन्द्रेणी ❤️🙏हजुर हरु को यो साथमा कसै को आँखा नलागोस रमेश दाइ र पसुपती दाइ दुबै जोडि लाई संदाबार यो साथ माया देखि राख्न पाइयोस।

  • @b-techcomputerhousedocumen1151
    @b-techcomputerhousedocumen1151 3 роки тому +8

    डाहलाग्ने मित्रता रैछ, जिन्दगिभर कायमै रहोस, दोहोरि एकदम राम्रो लाग्यो पशुपति जि, रमेशराज जि, आशा जि, सबै कलाकार र ईन्द्रेणि परिवारको जय होस 💐💐💕💕🙏🏻🙏🏻

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 3 роки тому +2

    इन्द्रेणीको स्टुडियाेमा रमेशराज भट्टराई र पशुपति शर्मा ज्यू दुई जनाको उपस्थिति देख्दा सारै खुशी लाग्छ।बिगतका सुख दु:खका कुरा गरेर सारै हसाउनु हुन्छ।दुई जनाको साथित्त्व सधैं यसरी नै कायम रहिरहोस।आजको आशा बि.सि र पशुपति शर्मा बिचको दोहोरी एकदम उत्कृष्ट र रमाइलो लाग्यो।सफलताको कामना सम्पूर्णलाई ।

  • @mohanpoudel2297
    @mohanpoudel2297 3 роки тому +4

    सम्पुर्ण इन्द्रेणी टिमलाई यो साङ्गितक कार्यक्रम गरिएकोमा हृदय देखि नै आभारी छु ।पशुपति दाजु त मेरो मुटु भित्र बसेको उहाँको लाइभ दोहोरी बाट सुरु भाको मेरो दिन हेर्ने ।जो सुकैले जे भने पनि मेरो लागि देवता झै ।।दाइको दोहोरी हेर्दा मै आफै खेलाडी को कोच बने जस्तै लाग्छ 😍😍😍मेरो पनि सङँंगितमा ध्यानगाको भाइ गुल्मेली दाइ परे स्याङ्जाको ।।यो मायाको सन्साँर बिचित्र ......

  • @rijalhariram3331
    @rijalhariram3331 3 роки тому +3

    कति रमाईलो जोडी पशूपति रमेश
    ऊस्तै रमाईलो दोहोरी आज
    बाँकी बैकून्ठ महत
    विष्णु खत्री
    प्रितिआले दोहोरी हेर्नमन छ
    जय ईन्द्रेणी🙏🙏🙏🙏🙏

  • @pemalama7223
    @pemalama7223 3 роки тому +13

    रमेश राज भट्टाराई भाइले नेपालको 50 हजार दाजुभाइ दिदीबहिनी को परिवारको जिवनसँग मेल खाने गित गाएको छ। त्यसैले धेरै धेरै धन्यवाद रमेश भाइ।

  • @bhupalb6245
    @bhupalb6245 3 роки тому +1

    रमेस सर को गित ले प्रदेसी को सारै मन छोयो प्रदेसि अरुको एथार्त येहिनै हो यो गित्को लागि उच्च सम्मान छ रमेस जि लाई

  • @manojtamrakar374
    @manojtamrakar374 3 роки тому +24

    आह मज्जा आयो सारै राम्रो दोहरी बधाई छ समपूर्ण टिम लाई।।

  • @dharmarajrekha5896
    @dharmarajrekha5896 3 роки тому +8

    यस्ता दोहोरीका हस्तीहरुको लाईभ दोहोरी सामुन्ने बसेर सुन्न पाउनेहरु पनि भाग्यशाली नै हुन

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 роки тому +7

    पशुपति शर्मा र रमेशराजको मित्रतालाई मान्ने पर्छ

  • @birujajarkoti412
    @birujajarkoti412 2 роки тому +3

    ईन्द्रणी अति राम्रो लायो कला गलाका धनी गायक गाईका जिउ झनै राम्रो ♥️♥️♥️♥️♥️♥️♥️♥️

  • @gokarnabista5256
    @gokarnabista5256 3 роки тому +4

    रुपसुन्दरि आशा बि सि तिम्रो रूपमा गीत पुशपति शर्मा ले गाएर साच्चै रमाइलो दोहोरि जय गीत जय सङ्गीत।

  • @unluckybrose490
    @unluckybrose490 3 роки тому

    आशा बिसिको त्यो नशालु नजरले कसको मनपो नचोर्लार है❤️❤️ अनि आशा र पशुपतिको दोस्रो भाग फेरि पनि आउनुपर्छ भन्ने जतिले 👇️👇️ like गरुम त!!!

  • @rajustha4300
    @rajustha4300 3 роки тому +7

    पशुपति जि र आशा जि को दोहोरी साच्चिकै रमाइलो भयो । फेरी फेरि नि सुन्नु पाइयोस् ।

  • @Loveyouabdtakecares
    @Loveyouabdtakecares 3 роки тому +1

    आसा बैनी र पसुपती को हप्ता को येक चोटी आउनु पर्छ भन्ने कोको छ🙏❤️🌺

  • @shailendrarimal3712
    @shailendrarimal3712 3 роки тому +5

    पशुपति शर्मा भएसी यसै रमाइलो❤️❤️❤️
    रमेशराज दाजुको गीतले मन छोयो🙏

  • @yogentamu1972
    @yogentamu1972 3 роки тому +4

    आज नि मज्जा आउने भयो दोहोरी। जय इन्द्रेणी

  • @onom9540
    @onom9540 3 роки тому +15

    आशा बि.सिको मिठो स्वर अनि ज्यान

  • @basantag.c2631
    @basantag.c2631 3 роки тому

    अती रमाइलो सारै रमाइलो लोक दोहोरी मन पराउने जत्तीले यत्ता लाइक गरौ त तेसैमा पशुपत्ती सर्मा दाजु र आसा बीसो बबाल दोहोरी

  • @yadavdevkota1171
    @yadavdevkota1171 3 роки тому +13

    आम प्रदेशीको वास्तविक जिन्दगीसङ्ग मेल खाने गित छ रमेशराज भाइको ! रमाइलो जोडी पशुपति र रमेशलाई निरन्तर हेर्न पाईयोस !

  • @thalbirpratima7912
    @thalbirpratima7912 3 роки тому +3

    कति सालिन,भद्र स्वाभाब,अनि सुन्दर, सब्दकि खानि आसा बिसि,अति मन पर्ने लोक गायिका,
    अनि दोहोरी का बाशा मह जोडि रमेश,पसुपत्ति
    so nice 👌👌👌

  • @chhabilalnepal6112
    @chhabilalnepal6112 3 роки тому +3

    रमेशराज र पशुपति को गफ त्यसै गरि आसाको मिठो स्वर साथै पशुपति शर्मा को दोहोरी सुनेर हेरेर मज्जा आयो।सदावहार इन्द्रेणी लाई नमन।

  • @taranathaadhikari5158
    @taranathaadhikari5158 3 роки тому +10

    आज रमेश जिको गित को भाब ले हामी नेपाली को बिदेशीनु बाध्यता छ देश मा रोजगार छैन सरकार चोर लाई सुलि भएको छ धन्यवाद इन्द्रेणी मा तपाईं को गित करोड पुगोस् भियु

  • @mankc154
    @mankc154 3 роки тому +19

    पशुपति शर्मा ज्यु लुट्न सके लुट कान्छा जस्तै अर्को तरंग फैलाउने गीत dinu पर्यो

  • @sushilabaral8728
    @sushilabaral8728 2 роки тому

    रमेश राज भट्टराई र पशुपति शर्माले गाएको उहाँ हरु दुबै सङ सगै भएर गफ गरेको र गित सारै राम्रो लाग्छ उहाँ हरूले गाई राख्नुपर्छ हामी दर्शकलाई रमाइलो हुन्छ रमेश राज र पशुपति शर्माले सधैंभरि गित सुनेर कहिले पनि आगाई दैन

  • @jeevansarumagar5852
    @jeevansarumagar5852 3 роки тому +10

    इन्द्रेणी समुह लगायत कार्यक्रम मा उपस्थित हुनु भएका सम्पुर्ण लाई नमन भन्दै धेरै रमाईलो लागेउ। सम्पुर्ण लाई धन्यवाद ! 👍🙏

    • @rupakraut946
      @rupakraut946 3 роки тому

      🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @anuraggautam2519
    @anuraggautam2519 3 роки тому +1

    आज सारै मूड फ़्रेश भयो ।सधैंभरी यस्तै रोचक अनि घोचक कुराकानी अनि मिठो प्रस्तुति सुन्न पाईयोस कामना गर्छू ।सायद kunai पनि भाग छूटाएको छैन indreniको ।काम सकेर आयो दिनभरको थकाई मेट्ने मिटो खुराक भाएकोछ हामी परदेशीको ।

  • @badriadhikari797
    @badriadhikari797 2 роки тому +6

    सुन्दरता र शालीनताको बेजोड संयोग हुनुहुन्छ सुन्दरी गायिका आशा जि, शब्द चयन मा पनि उत्तिकै माहिर🙏🙏🙏

  • @shivakaji1402
    @shivakaji1402 3 роки тому +2

    यस्तो राम्रो दाेहाेरि सुन्न पाईयाे सबै कलाकार हरु लाई धेरै धेरै धन्यवाद र सधै यस्तै राम्रो हेर्न र सुन्न पाईयाेस्

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 роки тому +7

    कृष्ण कडेल जि लगायत इन्द्रेणी टिम ,साथै सबैलाई नमस्कार छ।।
    अाहा रमेश राज भट्टराई जि काे सुमधुर अावाजमा मिठाे गजल सारै मन छुने ,दामी छ,पशुपति ,जि र रमेश जि काे मिठा मिठा गफसफ निकै राम्रो दमदार छ।सफलताको शुभकामना ।।

  • @dahalramesh4850
    @dahalramesh4850 2 роки тому +2

    दोस्ती होस त येस्तो होस।सोर का धनी दुबै दाइ हरुलाई नम्स्कार छ

  • @baltamang9038
    @baltamang9038 3 роки тому +3

    कति रमाइलो लाग्यो मलाई आशा र पशुपतिको मिठो शब्द सङ्गै सुमधुर स्वरमा गाउनु भएको गीत।।

  • @RajaRaj-mc6qf
    @RajaRaj-mc6qf 3 роки тому

    जोडि होस त पसुपती सर्मा रमेश जि को जस्तो धेरै धेरै धनेबात सबै जना लाइ

  • @padamchetri8073
    @padamchetri8073 3 роки тому +4

    आहाँ रमेश राज भट्टराईले गाएका सबै गितहरू अति मार्मीक छन है।

  • @purnakhadka6733
    @purnakhadka6733 3 роки тому +1

    पशुपति दाई र रिता थापा लाई संगै ल्याउनु पर्यो अब ! जति हेरेनि नअगाउने यि दुई मह जोडी सारै रमाइलो धोहोरि आजको

  • @jennyadhikari4610
    @jennyadhikari4610 3 роки тому +26

    I am nurse working 14hrs today. Its 2300hrs in Australia and i am still watching this programme judt bcz of the this Asha. I really love her voice.

    • @donramesh8158
      @donramesh8158 3 роки тому

      really i am also ...

    • @mohanikafle100
      @mohanikafle100 3 роки тому

      Why not in nepal ? working in nurse

    • @jennyadhikari4610
      @jennyadhikari4610 3 роки тому +2

      @@mohanikafle100 Nepal ma ghus navai ramro kam paudaina. K gsrnu hajur

  • @rajustha4300
    @rajustha4300 3 роки тому +2

    रमेश राज र पशुपति जि इन्द्रेणी आउनु भएपछि सारै रमाइलो हुन्छ ।🙏🙏💐💐🌺🌺

  • @ganeshdevkota2154
    @ganeshdevkota2154 3 роки тому +4

    लौ आजपनी झनै रमाइलो जय इन्द्रेणी

  • @premrajpandey4541
    @premrajpandey4541 3 роки тому +2

    आधुनिक गित ले मन छोयो र यथार्थ र वास्तविक गाना ।। रमेसराज भट्टराई सर र पसुपती सर्माको यसतै सदै मेलमिलाप रहोस।।

  • @bishnuadhikari1717
    @bishnuadhikari1717 3 роки тому +3

    आजको दोहोरी राम्रो छ । आज पशुपतिको भन्दा आशाको शब्द प्रहार राम्रो छ।

  • @hariacharya6034
    @hariacharya6034 3 роки тому +2

    आज भने खत्रा दोहोरी को भिडन्त आएको रहेछ बधाई छ अब अर्को दोहोरी पनि यस्तै रमेश राज सर सग आउन परो हैइ

  • @bishnusubedi1996
    @bishnusubedi1996 3 роки тому +13

    लाेकप्रियगायक पशुपतिशर्मा रमेसराजभटराइ अाषाबि.सि काेबिच मिठाेदाेरि प्रस्तुत गर्नुभयाे

  • @nischaladhikari3051
    @nischaladhikari3051 Рік тому +2

    उत्कृष्ट गीत छ आशा जी साह्रै राम्रो प्रस्तुति छ हजुर को , आउँदा दिनहरुमा थप सफलता मिलोस।

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 роки тому +6

    धेरै रमाइलो भयो सबै जनालाइ सम्मान ।जय इन्द्रेणी 🙏🙏🙏

  • @yamthapamagar1621
    @yamthapamagar1621 3 роки тому +1

    सबभन्दा पहिला त सम्पुर्ण इन्द्रेणी टिमलाई नमस्ते भन्न चाहान्छु।आज पनि असाध्धै रमाइलो भयो पशुपति शर्मा रमेश राज अनि आशा बिसी को दोहोरी हेरेर।

  • @thamanaslami3326
    @thamanaslami3326 3 роки тому +3

    आजको दोहोरी मा आशा बहिनी को उखान -टुक्का सारै राम्रो लाग्यो,,,आगामी दिनमा आसा बहिनी र पसुपती सर सङ्ग को दोहोरी हेर्ने ठुलो रहर छ।

  • @nayushadhikari4397
    @nayushadhikari4397 3 роки тому +1

    यी दुई साढे देख्न साथ मलाई हासो छुटी हाल्छ । साथी भनेको यस्तो पो हुनु पर्छ । दोहोरी भन्दा यी दुई साढे ले संगै बिताएको जीवनका कुरा मात्रै सुन्न मन लाग्ने । एकदिन चाई दोहोरी नगाइकन कुरा मात्र सुन्न मन छ

  • @binodchhantyal7008
    @binodchhantyal7008 3 роки тому +7

    वाह दोहोरी सुनेर मन आनन्द गराउने यहि इन्द्रेणी कार्यक्रम हो❤️❤️

  • @naranaryal5124
    @naranaryal5124 3 роки тому +1

    आज पनि निकै रमाइलो भयो
    आज पहिलोपल्ट आशा बी सि र पशुपति को गीत सुन्न पाइयो।अनि
    रमेश राज ।🙏❤️👍️🌺👌🌷👏

  • @jibanpaudel7878
    @jibanpaudel7878 3 роки тому +5

    नेपाली लोकदोहोरी का बादसाह पशुपति शर्मा ,रमेशराज भट्टराई & आशा बिसि को अतिनै मिठो दोहोरि😍😍😍 ।

  • @manojacharya07
    @manojacharya07 3 роки тому

    आशा बि. सिलाई मन पराउने जति यता हाजिर गरौं त

  • @aarynsonnar8620
    @aarynsonnar8620 3 роки тому +3

    मन पर्ने दुबैजना गाएक दाजु हरु !
    इन्द्रेणी कार्यक्रम जय होस !

  • @parshuramrai8994
    @parshuramrai8994 3 роки тому +2

    रमझम रमाईलो छ ईन्द्रेनी कार्यक्रम भित्र सो सबैलाई बधाई तथा धन्यवाद नमन छ

  • @balbdrrai9708
    @balbdrrai9708 3 роки тому +3

    अाशा बि सि पशुपति शार्मा रमेश भट्टराई इन्द्रेणी मा भेला भए पछि इन्द्रेणी हेर्न छुट्टै मज्जा अाउछ।

  • @PremKumar-nk8xi
    @PremKumar-nk8xi 4 місяці тому

    पशुपति र राज कोे जोडी दामी लाग्यो त्यस मा त झन आशा कोे रूप र हाँसो को के कुरा गर्नु रमाइलो भयो ❤❤❤

  • @basantapaudel133
    @basantapaudel133 3 роки тому +3

    ओहो कति मन छुने गित गाउनु भयो रमेशराज जी ले
    सारै मज्जा आउँछ पशुपति र रमेशराज जी को यो अर्गानिक कुराकानी

  • @sureshpachhera_vlogs
    @sureshpachhera_vlogs 5 місяців тому

    पशुपति र रमेश राजको दोस्ती सधैं यस्तै युगौं युग सम्म अजम्बरी रहिरहोस् ।❤

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 3 роки тому +5

    असाध्यै रमाइलो लायाे दाेहरि का राजा
    रानि भनेर चिन्छु आशा दिदि र पशुपति दाजु लाई

  • @malbsunar1239
    @malbsunar1239 3 роки тому +1

    रमाईलो दोहोरी सुनना पाईयो धन्यवाद इन्द्रणी कार्यक्रम सनचलाक कृष्णा सर लाई

  • @rajuprasad5184
    @rajuprasad5184 3 роки тому +5

    मायाँ प्रेम मा आधारित गीत सारै राम्रो लाग्यो.।
    अझै आशा नानी को सौनदर्यको त झन् कुरैन न गरम ।👌👌💞💞

  • @arjundhami769
    @arjundhami769 2 роки тому

    धेरै राम्रो आसा र पशुपति शर्मा का गित 100/नम्बर दिए ।मजा आयो

  • @aayushroka5813
    @aayushroka5813 3 роки тому +30

    सारै आनन्द भयो मन गफ सङ्गै सुमधुर गितले 😍😍

  • @indragurung1512
    @indragurung1512 3 роки тому +2

    महा जोडी रमेश राज र पशुपती शर्मा र आशा बिशीको उत्कृष्ट दोहोरीलाई उच्चा सम्मान छ😊😊🙏

  • @janakayer7554
    @janakayer7554 2 роки тому +3

    🙏🙏🙏🙏🙏🙏🙏all members जय गीत जय सङ्गीत सम्मान छ टीम अफ i

  • @bodharajbasnet3482
    @bodharajbasnet3482 3 роки тому

    उज्यालो नेपाल इन्द्रेणिका शर्जरि डा. कृष्ण कडेल भाई , जस्ले हजारौ दिनदुखिहरूको घाउमा मलमपट्टि लगायर जिवन बचाउन सफल हुनु भयको छ ? अझै अगाडि बढदै जाने मेरो शुभकामना छ !! उहामा मेरो पहिलो स्यालुट !! त्यस्तै गायन क्षेत्रमा पि.एच.डि .गरेका गायक / गायिकाहरू -भाई रमेश राज भट्टराई ,भाई पशुपति शर्मा, दोहरिकि सुपर गायिका बैनि अाशा बि.सि. र बाद्यबादक भाईहरू सम्पुर्णमा मेरो स्यालुटर र धेरै बधाई छ ।
    भाई रमेशको गित -दुख्खमा समेटियको र देश बिदेसको भाखामा बोलियको यो गित साह्रै मार्मिम र बेदना मुलक गित छ ? धन्यबाद ।।
    प्रदेश नं ५ दाङ्गको तुल्सिपुरबाट ।।

  • @महुँनेपाली
    @महुँनेपाली 3 роки тому +23

    सबै कलाकार हरुप्रति मेरो सम्मान🙏सारै राम्रो लाग्यो