पशुपति शर्मा र जेरीले दोहोरी गाउदा दर्शक नै बेहोस । यस्तो खालको दोहोरी पहिलो पटक ।। ०८.१०.०७६ HD

Поділитися
Вставка
  • Опубліковано 21 січ 2020
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #PasupatiSharma_BabitaBaniyaJeri #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
  • Розваги

КОМЕНТАРІ • 8 тис.

  • @user-ry9lu6qt1l
    @user-ry9lu6qt1l  4 роки тому +940

    इन्द्रेणी मार्फत विभिन्न
    दुखी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर krishna prasad kandel को नाममा IME मार्फत पठाउन सक्नु हुनेछ धन्यवाद ।।

    • @himalgajurel5110
      @himalgajurel5110 4 роки тому +67

      छि छि रास्टिय गाएक ले गाएको गित छि समाज मा बिकृती ल्याउने यस्तो गित युटुब बाट हटाइयोस सरकार

    • @surajbk5433
      @surajbk5433 4 роки тому +25

      ईन्द्रेणि कार्यक्रममा कुशल गायक तथा सर्जक राजन ठकुरि ज्यूलाई देख्न पाए धन्य हुने थिय कृष्ण दाजु/// चितवन बाट

    • @user-dq2dt5oj3q
      @user-dq2dt5oj3q 4 роки тому +8

      इन्द्रेणी कार्यक्रम सबै हेरछु तर अाज त छि किन राम्रो शब्द हरु सकिऐकै हो त कुकुर कुकुर्नी रे ऐसतो हुनछ गाउने गित रास्तृय कलाकार हरुले जे गाएनि हुनछ र हो ??दुनियाँ ले भगवान भनछन इन्द्रेणी कार्यक्रम लाई यो त भए न

    • @babukarki2267
      @babukarki2267 4 роки тому +17

      जेरि को छाडा गितले लोकदोहोरी को महत्त्व अल्लि ओझेल पर्न सक्छ अब देखि जेरि आउत

    • @tikamagar6721
      @tikamagar6721 4 роки тому +6

      burtibang baglung bat

  • @dayanidhibhattarai8978
    @dayanidhibhattarai8978 4 роки тому +780

    पशुपति शर्मालाई समेत जस्तालाई तस्तै दोहोरी गाउन सक्ने बहुमुखी प्रतिभाशाली नेपाल कि टप गायिका जेरी लाई सलाम छ।

    • @saritagurung4152
      @saritagurung4152 4 роки тому +15

      जेरि जस्तालाई तस्तै गरेर गित गाउनु भको सारै मन परो

    • @umeshbro4934
      @umeshbro4934 4 роки тому +7

      बबाल छ

    • @parwtikhatri3370
      @parwtikhatri3370 4 роки тому +9

      पशुपति काे सेखि झर्‍यो

    • @anjanadi9514
      @anjanadi9514 4 роки тому +5

      आहा कति मिठो comment गर्नु भएको ❣️

    • @anjanadi9514
      @anjanadi9514 4 роки тому +2

      @@parwtikhatri3370 haha

  • @nrnthakuri7416
    @nrnthakuri7416 4 роки тому +170

    सप्पै टीम लाई सर्बप्रथम त 🙏🙏🙏🙏 आजको दोहोरी बबाल मच्चिने भो
    पशुपति दाई र बबिता दी लाई मन पराउने म मात्र हो कि अरु नि हुनुहुन्छ ।

  • @ankitrai2582
    @ankitrai2582 3 роки тому +145

    2021 मा सुन्ने को को छौं 💞💞💞

  • @raymon_raymon
    @raymon_raymon 3 роки тому +60

    पशुपति शर्मा लाई लोप्पा खुवाउन सक्ने जेरि मात्र हुन र जेरी जति नै गुजुल्टिए पनि गाँठो र छेउ-टुप्पो समात्न सक्ने पशुपति शर्मा मात्र हुन।दुबै हस्तिहरु लाई हार्दिक नमन🤗🤗 🙏🙏

  • @rajasaud1239
    @rajasaud1239 4 роки тому +1029

    पशुपति दाई को फेन जति यता हाजिर हुम

    • @tilakkhatri4399
      @tilakkhatri4399 4 роки тому

      Ho

    • @shasheerdas592
      @shasheerdas592 4 роки тому

      ho

    • @pramilabasnet502
      @pramilabasnet502 4 роки тому +2

      मछु म

    • @neupanegovinda4849
      @neupanegovinda4849 4 роки тому +3

      सब्द अलि राम्राे भयनकि।

    • @krishnakuikel9730
      @krishnakuikel9730 4 роки тому

      पशुपति दाई Jerri vanda दोब्बर छ ।।।
      कैले काई हल्का दिनु पनि पर्छ

  • @laxmigautam4183
    @laxmigautam4183 4 роки тому +1255

    कमेन्ट पढदै गीत सुन्ने म मात्र होला
    अरु कोही भए हाजिर गरम है साथीहरु

  • @sagarrawal4478
    @sagarrawal4478 Рік тому +14

    यति राम्राे प्रतिभागि का धनी आदणिय दिदी जेरि र दाइ पशुपति शर्मा लाई बयान गर्ने कनै शब्द छैन यिनै हुन नेपाल कलाकारिताका धनी । ❤️❤️❤️❤️❤️

  • @Anjalbhattarai111
    @Anjalbhattarai111 3 роки тому +56

    यो दोहोरी मैले 1वर्षमा 10पटक भन्दा बढी हेरे मेरी सासुआमा को सबभन्दा बढी मनपर्ने गायिका जेरी सिस 🙏🙏🙏

  • @jagatgautam4912
    @jagatgautam4912 3 роки тому +126

    रमाईलो दोहरी आज 1 Years
    पछी हेर्ने साथी हरू हाजिर हूंम्त
    पशुपति सर अनि जेरी सीस को
    अस्सादाई रमाईलो दोहरी 🙋‍♂️🙋‍♂️

    • @jagatbudhachettri3662
      @jagatbudhachettri3662 3 роки тому

      हजुर कै नाम रासी म हेर्दै छु। अप्लोड भयको दिन देखि 100 भन्दा बढी पटक हेरिसके

    • @sabinjaishiofficial
      @sabinjaishiofficial 2 роки тому

      Mailani

  • @jeevankalaofficial64
    @jeevankalaofficial64 4 роки тому +110

    आज चाहिँ जेरिलाई सुहाउँदो प्रतिस्पर्धी भयो है । मज्जा आयो ।

    • @maniojha6476
      @maniojha6476 4 роки тому +1

      This dohori is anti social, very unpleasant, and should be immediately removed from UA-cam. These two people should be reprimanded.

    • @saritagurung4152
      @saritagurung4152 4 роки тому

      good jerry

  • @informationmedia3993
    @informationmedia3993 3 роки тому +269

    पशुपति शर्मा जस्ता दशौ ब्यक्ति लाई हराउन सक्ने क्षमता भएकी उच्च प्रतिभाकी धनी जेरी ज्यु को जतिसुकै धेरै प्रशंसा गरे पनि कमै हुनेछ । 💥💥💥🤽‍♂️🤽🤽🤽‍♂️💥💥

  • @prabeshgurung444
    @prabeshgurung444 Рік тому +33

    जेरी दिदिको डिभोर्सको खबरले मर्माहत भएपछि यहि दोहोरी हेर्दै मन बुझाईयो!be strong didi.

  • @anjanadi9514
    @anjanadi9514 4 роки тому +461

    छाडा भएपनी रमाइलो मानेर हेर्ने जति एता हाजिर हुम त 😊😊😂😂🙏

  • @laxmibhusal5300
    @laxmibhusal5300 4 роки тому +100

    आगो आगो भेट भएपछी रमाईलो त हुनै पर्यो नि।एक्दम रमाईलो छ।

  • @contragrg3502
    @contragrg3502 2 роки тому +25

    दुईवटै गायक गायिका लाई हार्दिक धन्यवाद,दोहोरीको संस्कृतिलाई बचाई रहनु भएकोमा कृष्ण कंडेललाई धन्यवाद ।

  • @taraaryal8313
    @taraaryal8313 3 роки тому +38

    आज २०७८ बैशाख मा फेरि खोजेर सुने यो गित!

  • @arjungiri2663
    @arjungiri2663 4 роки тому +66

    खिमा को हासो धेरै मिस गर्ने म मात्रै रहेछु इन्द्रेणीमा तर गित जस्तो भयनी हासो चाहिँ आज टिकाको करोडौंको छ ।

  • @uttamkhatiwada3681
    @uttamkhatiwada3681 4 роки тому +29

    प्रसङ्ग जस्तो हुन्छ त्यस्तै गाउने हो दोहोरी मिठो छ अनि इन्द्रेणी कार्यक्रम धेरै हेरियो तर आज टीका सानु को अनुहार मा पनि हाँसो देखियो धेरै खुसी लाग्यो

  • @sagararyal7851
    @sagararyal7851 3 роки тому +23

    रमाइलो त भयो तर पशुपति दाइ को छोरी लाई खल्लो लाग्यो होला निरास भइन

  • @krishnathapa8457
    @krishnathapa8457 3 роки тому +12

    रमाइलो पनि अति रमाइलो सात दिनको निन्द्र पनि हराउ छ यो गित सुनेपछि ।

  • @devmagar2642
    @devmagar2642 4 роки тому +144

    दुबै जना मेरो आईडल हुन कोई भन्न्दा कोई कम छैनन् अति राम्रो दोहोरि लडाई😀😀

  • @lokbahadurmalla7467
    @lokbahadurmalla7467 4 роки тому +153

    यस्ता चर्चित र प्रठिष्थित एवम् मान्यकलाकारहरूकाे शब्द प्रयाेग र भाषा पटक्कै सुहाएन ।मेराे त पटक्कै चित्त बुझेन ।

    • @sushilaid5325
      @sushilaid5325 4 роки тому

      Yesto pani ke chitta bujni Hora Xi Xi sunny ghin lagne ke ho yesto geet ko para

    • @krishnagautam4242
      @krishnagautam4242 4 роки тому +2

      आधुनिकता लुटतन्त्र भन्नुकी लोकतन्त्र गणतन्त्र भन्नू ? सरकार देस चलाउने नेताकार्यकर्ता पुलिस प्रसासन कर्मचारी हरु के बोल्दा के हुने हो थाहै छैन / आस्था राउत लाई पुलिस ले तं भन्दै गर्दा पुलिस हेड क्वाटर देखि बालुवाटार सिंह दरवार हल्लिएको दुई हफ्ता नहुंदै इन्द्रेणी मां तं तं को दोहोरी चलेको छ / त्यो पनि चर्चित गायक गायिका को प्रस्तुति क्या गजब ?

    • @manjutamang6336
      @manjutamang6336 4 роки тому

      ✋✋Mero pni kati ramro asha gareko thiyo tar.......

    • @aaaayyyy8760
      @aaaayyyy8760 4 роки тому

      good

    • @karanpunmagar2919
      @karanpunmagar2919 4 роки тому

      दोहोरी सुन्या थ्यु बुढा कहिले

  • @gobindasitaula1722
    @gobindasitaula1722 3 роки тому +155

    पसुपतीलाइ मुखभरीको जबाफदिने जेरी बहीनीलाई सलाम।

    • @komalbasnet2884
      @komalbasnet2884 3 роки тому +1

      😀😀😀dami

    • @Aasmavloger2055
      @Aasmavloger2055 3 роки тому +1

      right

    • @sandeshstha5660
      @sandeshstha5660 3 роки тому +2

      right

    • @srikrishna3316
      @srikrishna3316 3 роки тому

      m.ua-cam.com/video/QNyyN6jpqQY/v-deo.html&feature=share

    • @dambershrestha7081
      @dambershrestha7081 3 роки тому

      पसुपतीलई मुखभरीको जबाफदिने जेरी बहीनीलाइ बदाई👍👍💖💖

  • @bindugautam3929
    @bindugautam3929 3 роки тому +51

    निकै रमाइलो अनि जेरि दिदिको कुरै नगरौ❤️❤️❤️

  • @moonlight9654
    @moonlight9654 4 роки тому +219

    अहिलेसम्मकै कडा दोहोरी लाग्नेहरु यता हाजिर हुनुस!😀😀😀

  • @binitagautam5199
    @binitagautam5199 4 роки тому +35

    सुन्दा गालि जस्तो लागेपनि सारहि हासियो धन्यबाद इन्द्रेनि लाइ

  • @sarugautam6445
    @sarugautam6445 3 роки тому +5

    दुबै आगो आगो अतिनै रमाइलो 💐💐💐💐💐🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🙏🙏नमन हजुरहरु सम्पुर्णमा

  • @nepalyking839
    @nepalyking839 2 роки тому +9

    धेरै रमाइलो लाग्यो पशुपति दाजु र जेरि बैनी को गित आउने दिनहरु मा अझै धेरै रमाइलो गरेको देख्न पाउ धन्यवाद छ इन्द्र्णी टिम लाइ🌹🌹🙏🙏🙏🙏🙏🙏🙏

  • @tiwari7642
    @tiwari7642 4 роки тому +162

    शर्मा दाजु रुम कि हासु बनाइदिनु भयो त जिरी जि ले ,
    अत्यन्तै रमाइलो

    • @saritagurung4152
      @saritagurung4152 4 роки тому +2

      हो त नि जेरिजिलाइ अझ यस्तै गर्नु मै हु भन्ने गायकलाइ बधाई छ

    • @radhapoudel2791
      @radhapoudel2791 3 роки тому +1

      J# *,\

    • @Saylorjhonson
      @Saylorjhonson 2 роки тому

      By Dr

  • @khemale3666
    @khemale3666 4 роки тому +127

    👌🏻 हामी श्रीमान श्रीमती हास्दा हास्दै आँसु पुछेम पशुपति भाई अनि जेरी बैनी धन्याबाद युके बाट

    • @deepsonroy9917
      @deepsonroy9917 4 роки тому +2

      भने पोछी कुरो मिलो हैन जाडोमा घकै छ नी

    • @keshavrajawasthi6242
      @keshavrajawasthi6242 2 роки тому

      Ho

  • @harkapun171
    @harkapun171 3 роки тому +15

    जेरी बैनीलाई सलाम छ ।

  • @user-of7vg4hx9s
    @user-of7vg4hx9s 3 роки тому +5

    पशुपति जि धनेबात छ जेरी र तपाइको दामिछ 🙏🙏🙏🙏🌹

  • @anjanabhusal6777
    @anjanabhusal6777 4 роки тому +236

    जेरि दिदी अनि पशुपति दाजुले भनी सक्नु भयो नि दोहोरिमा जे जस्तो शब्द प्रयोग भए पनि माफ गर्दिनु होला भनेर and सुन्न जति मजा आउँछ दोहोरी गाउन उति गार्हो हुन्छ।soo jpt comment नगर्नु।

    • @artineupane1298
      @artineupane1298 4 роки тому +1

      सहि हो

    • @hprakas9114
      @hprakas9114 4 роки тому +5

      मेडम डक्टर ले सर्जरि गर्दा औजार शरिर भित्र छोडेर अनि माफि मागेर के औचित्य होला र अनि मान्छे मरेपछि गालि नगर्नु सर्जरि गर्न गार्हो हुन्छ,भन्न मात्र सजिलो भन्न मिल्छ र,राष्ट्रका आइडल बाट हामिजस्ता दर्शकले केहि बढि आशा गरेका हुन्छन्। बिषयबस्तु त्यहि भएपनि अलि शब्द मा ध्यान दिनु पर्ने भन्ने म दोहोरि एकशब्द गाउन नजान्ने तर सुनेर सार्है मजा लिने दर्शक को आत्म को कुरा ,,भन्दै अशभ्य शब्द द्वारा कमेन्ट गर्ने को घोर बिरोध पनि गर्न चाहन्छु धन्यबाद,,

    • @bbvlogs6676
      @bbvlogs6676 4 роки тому +7

      @@hprakas9114 याे दुबै हिराे भयर हाे यस्ताे युद्द भयकाे नत्र बलियाे र कमजाेर भयकाे भय न जेरि हुन्थाे न पशुपति हुन्थाे उत्तर काेरिया र अमेरिका जस्ता शक्तिशालि देश जस्तै हुन काेई काेई भन्दा कम छैन तल नपर्न जेपनि गर्छन मनाेरन्जन लिम ।

    • @chandthaquree6726
      @chandthaquree6726 4 роки тому

      सहि कुराे

    • @hprakas9114
      @hprakas9114 4 роки тому

      @@bbvlogs6676 हजुरको कुरा सहि हो तर राष्ट्र का आइडल बाट चाहाना बढि राखिने क्या यो मनुष्य को चोला सार्है आशे हुने हजुर गारो छ,मइले त मजा लिएकै हो तर म परिवार सँगै द्रश्यवलोकन गर्दा अलि धमिलो लाग्यो र मात्र,स्वस्थ सुझाब को मनन सबैले गरिदिए सुन्दर हुनेथियो मेरो झिनो आशा हजुर,,,

  • @rashikjungbaniya7391
    @rashikjungbaniya7391 4 роки тому +169

    हैट गित भन्दा पैले कमेन्ट पड्ने म मात्र हैननी

  • @muktipaudel7100
    @muktipaudel7100 3 роки тому +50

    दाेहाेरि हाे कथा अनुसार गाउनै पर्याे धेरै राम्राे छ धन्यवाद इन्देर्णी टिम लाई

  • @minamagar2249
    @minamagar2249 3 роки тому +26

    Kati ramro lagxa inderni ekpatak Jan man xa,🙏🙏🙏🇳🇵❤️❤️❤️❤️👌

  • @victorthapa9870
    @victorthapa9870 4 роки тому +170

    शब्द हरु यस्तै हो
    आगो आगो भेटे पछि
    आज फरक तरिका बाट
    मनोरञ्जन दियो भनेर बुझ्नु होला
    सबै दर्सक हरु ले।।।

    • @mamatasen3928
      @mamatasen3928 4 роки тому +3

      👍

    • @Himal-Raj-Bhatta
      @Himal-Raj-Bhatta 4 роки тому +2

      absolutely

    • @omgnpreaction3138
      @omgnpreaction3138 4 роки тому +2

      तपाइहरुले खोजेको भिडियो आयो है |
      Kamala Ghimire ले Parjapati Parajuli लाइ बोलि रोकिने जवाफ फर्काए पछी यति सम्म भो || Live Kamala
      ua-cam.com/video/lej_l9tYU08/v-deo.html

    • @manmayalimboo5174
      @manmayalimboo5174 4 роки тому +2

      Yes right

    • @yubarajchslise145
      @yubarajchslise145 4 роки тому +4

      यो कार्यक्रम भने को शब्द चैन होइन रमाइलो को लागि हो Any way राम्रो छ

  • @suvanamusiccovers2311
    @suvanamusiccovers2311 4 роки тому +308

    जुन कुराले तपाईलाई एकछीन भएपनी हसाउछ तपाईले खुसी महसुस गर्नुहुन्छ त्यो कुरालाई नराम्रो भन्न मिल्दैन . I enjoyed thank you 😊

    • @surryeghatani1771
      @surryeghatani1771 4 роки тому +1

      भोलि एक छिन देखाउलान रे अनि रमाइलो को लागि हेर्छस र मुजि

    • @BahadurSingh-xv6ce
      @BahadurSingh-xv6ce 4 роки тому

      बजे गोपालन

    • @chhewangstha6529
      @chhewangstha6529 3 роки тому

      @@surryeghatani1771 मुजि मुख छोड्छस घर कता हो तेरो भन

    • @motivate292
      @motivate292 3 роки тому

      यो पनि हेर्नू होला । ua-cam.com/video/zL-STwBwK9E/v-deo.html

    • @santoshkafle1243
      @santoshkafle1243 3 роки тому

      @@surryeghatani1771 yadi tapai tyati ramro sochnu huncha bhane tapai afule prayog garne sabda ko pani khyal garnuhos

  • @bkshresthapasa5474
    @bkshresthapasa5474 3 роки тому +51

    जिन्दगीमा पहिलोपटक वास्तविक दोहोरी सुन्न पाईयो , धन्यवाद ईन्द्रेणी ।

    • @rajmiya6175
      @rajmiya6175 Рік тому

      Yasto git sunera sankar ko man bigriyako hola but man bigarnu hunna

  • @gaganchandthakuri23
    @gaganchandthakuri23 3 роки тому +3

    रमाइलो लाग्यो यस्तो गीत कमै सुन पाइन्छ जे होस जेरि मिस लाई कसैले सक्दैन गीतमा

  • @dronakafle2331
    @dronakafle2331 4 роки тому +158

    यसलाई भन्छन् घम्साघम्सी दोहोरि । आगो आगो जस्तालाई त्यस्तै उत्तर ।

    • @saritagurung4152
      @saritagurung4152 4 роки тому +2

      जेरिले जस्तालाइ तस्तै पारेको देख्दा खुसी लाग्यो

  • @hirapun2854
    @hirapun2854 4 роки тому +34

    रमाइलो छ Live दोहोरी एस्तै नै हुन्छ गित ले कुन बेला कता मोड्छ थाहा हुदैन जस्तो प्रस्न आउँछ उस्तै उत्तर दिदी कहिले काहीँ माजा नै अलग 🌺🌺

  • @sudeepchapagain7401
    @sudeepchapagain7401 3 роки тому +28

    टिकटक मा झलक देखेर करिब २ बर्स पछाडी युटुबमै छिर्ने त मै मात्र होला 😃

  • @omkar1969
    @omkar1969 3 роки тому +42

    I am teenager but i am addicted to this channel😂❤️
    Best comedy ever seen😂❤️

  • @user-tf1nh7xp3h
    @user-tf1nh7xp3h 4 роки тому +29

    मलाई त निकै रमाईलो लाग्यो धन्यवाद गायक पशुपति दाई गाईका बबिता जि लाई यस्तो कडा दोहरि गाउनु भो रमाईलो लाग्यो धन्यवाद आज सम्मकै हिट मन्छु म सलाम छ

  • @lackimagar5695
    @lackimagar5695 4 роки тому +56

    बल्ल आउनु भयो पशुपति शर्मा हजुर लाई ईन्देणी मा स्वागतम है

  • @chudamanibaral530
    @chudamanibaral530 2 роки тому +3

    ईन्द्रेणी साह्रै रमाईलाे छ , रमाईलाे मध्देमा सबैभन्दा रमाईलाे यसैमा छ । धन्यवाद गायक गाईकालाई ।
    २०७८ । ४ । ३२ सर्लाहीको हरिभवन बाट ।

  • @sabinathami6844
    @sabinathami6844 3 роки тому +12

    Jeri di you are amazing
    Tapaiko sabai geet sunxu ekdim man parxa

  • @asmitakanchhi8378
    @asmitakanchhi8378 4 роки тому +33

    क्याम्पस पढ्न आउने , सर ले उता पढाउने , हाम्ले आँखा जुधाउने ...... उफ्फ हासेर झन्डै मरे , अहिले सम्म कै खतरा दोहोरी , सारै मज्जा आयो , रमाइलो भयो ।।

  • @menukasingh3840
    @menukasingh3840 4 роки тому +128

    दुवै जना हास्यकलाकार एकै ठाउँमा बसेर गीत गाउँदा त कसलाई न होला र नमजा सारै मिठो छ बबिता साथी जे होस् कहीं हार न खाने बबिता लाई बधाई छ

  • @bijaymaharjan993
    @bijaymaharjan993 3 роки тому +47

    बाउ मरेर किर्या बसेको मान्छे पनि हाँस्ने खाल को दोहोरि वा सारै राम्रो

  • @shankarbohara2530
    @shankarbohara2530 3 роки тому +9

    Pashupati nikai aattalieko dekhinx expression herda ...jeri ta full confidence ..tukka ni pashupati ko nikae abbal xa 😍😍

  • @sandeshlama346
    @sandeshlama346 4 роки тому +20

    लोक प्रिय् कलाकार हरु हुनु हुन्छ दुबै जना तर अलि कति सभ्यता भासा भएन जस्तो लाग्छ मेरो बिचरमा

  • @ranakeshavmagar4241
    @ranakeshavmagar4241 4 роки тому +49

    बडो मजा आयो, प्रसङग अनुसार ठिक छ । तेस्तो कुनै प्रकारको नराम्रो भनिहाल्नु पर्ने शब्द छैन धेरै राम्रो छ । फेरि पनि आउनु होला भन्न चाहन्छु दुबैजनालाइ ।

    • @Sahity10
      @Sahity10 4 роки тому +1

      झन्डै 18k कमेन्ट रहेछन् मेरो कमेन्टको भ्यालु होला नहोला तर दोहोरी भनेको सबाल जवाफ हो मिलन, बिछोड, देशभक्ती मनोरंजन जस्तो पाराले पनि गाउन सकिन्छ।त , तिमि , तपाईं, हजुर र स्यो ।जस्तो सम्मानले पनि गाइन्छ।यो भन्दा अगाडि गाउनु भएको पनि छ त्यसैले यो विशुद्ध आर्गानिक शब्दमा गाइएको मनोरञ्जनात्मक दोहोरी हो।झगडामा तपाईं हजुर केही हुन्न। यस्मा कुनै छाडा शब्द प्रयोग त भएका छैनन् भने अन्यथा मान्नुपर्ने केही छैन।।धन्यवाद

  • @TheKamalarai
    @TheKamalarai 3 роки тому +10

    Jeri is a queen of dohori.

  • @niteshbhattarai7417
    @niteshbhattarai7417 3 роки тому +21

    Lyrics, punch and non- verbal expressions- everything- are best from Jeri

  • @sandeshthapamagar9066
    @sandeshthapamagar9066 4 роки тому +51

    पशुपति शर्मा sv बबिता बानिया को जोडी त दोहारी खुप जम्छ रमाई लो छ जति सुने पनि सुन्न मन लाग्छ

  • @goodpointmylovemylife8172
    @goodpointmylovemylife8172 4 роки тому +125

    गित हो एउटा बिषय बस्तू नलिकन रमाइलो हूदैन सबै कूरालाइ नकरात्मक सोच नलिनू होला जय गित जय संगित

  • @binayadahal3683
    @binayadahal3683 2 роки тому +19

    Pashupati Sharma the KING 👑 of Nepali Lok Dohori ❤️🙏

  • @rijankhati5547
    @rijankhati5547 3 роки тому +6

    Jeri lai line ma lyauna pasupasti dai matra ho Nepali live dohorima..great pasupati dai🙏🙏🙏🙏🙏🙏

  • @durgaghatani4867
    @durgaghatani4867 4 роки тому +32

    यति प्रसिद्ध कलाकार हरु को दोहोरी अलिक सम्मानित गित गाउनु पर्ने यो कस्तो तं तं र म म को भासा हो अलिक आउने नया पिडि हरु लाई अलिक राम्रो सन्देस भयन है।

    • @ghanshyamkhadka3955
      @ghanshyamkhadka3955 4 роки тому

      देश को होनहार ,आस लाग्दा रास्टिय कलाकार हरु को दोहोरी देख्दा मन दुख्यो

    • @mugamagar2021
      @mugamagar2021 4 роки тому +1

      पसुपती पागल भएछ त त म म गित सुरु गरेको के गाको यो

  • @prakashchhetry5500
    @prakashchhetry5500 4 роки тому +47

    सुन्न हेर्न अति नै रमाईलो छ, तर सब्दहरु अलिक नसुहाउनी हो कि । पशुपती दाइ आफ्नो हाईट कम नबनाउनु होला।

    • @bimalhunching335
      @bimalhunching335 4 роки тому +2

      Good

    • @ghanshyamkhadka3955
      @ghanshyamkhadka3955 4 роки тому +2

      अलि छाडा भयो

    • @DajuBhaiCreation
      @DajuBhaiCreation 4 роки тому +1

      I agree..

    • @bebprasabgaire5411
      @bebprasabgaire5411 4 роки тому +1

      ईन्द्रणी यस्तो पनि हुदाे रहेछ कहिनभाकाे जात्रा हाडि गाउमा भनेझैं भयाे याे दाेहाेरीफाेहारी गितले

    • @mugamagar2021
      @mugamagar2021 4 роки тому +1

      Pasupati ko sabda thik bhaena teha bata lakhet sabai milera

  • @ranabishal716
    @ranabishal716 3 роки тому +40

    pahsupati dai : सिनियर कलाकार भको त मतलब नै भएन नि 😂😂

  • @legend_535
    @legend_535 Рік тому +1

    पशुपति शर्मा दाजुको हरेक गीत र स्वर मलाई एकदम मन पर्छ। जेरी दिदीको पनि गीत र स्वर राम्रो लाग्छ।❤❤❤❤❤

  • @tekbahadurkhadka5880
    @tekbahadurkhadka5880 4 роки тому +47

    लु अब आज नि रमाइलो हुने भयो है पसुपती vs जेरि जय इन्देनि😍😍🇳🇵🇳🇵🇳🇵

    • @pramilabasnet502
      @pramilabasnet502 4 роки тому +2

      पशुपतिको दोहोरी कुरेको त खै के खै के

    • @tekbahadurkhadka5880
      @tekbahadurkhadka5880 4 роки тому +1

      @@pramilabasnet502 😂😂🇳🇵

  • @cbrchandra4121
    @cbrchandra4121 4 роки тому +103

    हैट कुर्दा कुर्दा बल्ल बल्ल आयो अब हेरिन्छ मज्जाले अब एकचोटी टीका सानु र पशुपति शर्माको पनि दोहोरी चाहियो कृष्ण दाई

  • @user-ps3xu9ov3i
    @user-ps3xu9ov3i 3 роки тому +4

    धन्यवाद शुभकामना ब्यक्त गर्दछु हजुरको सोर र कलालाई

  • @AryanAryan-xj9fv
    @AryanAryan-xj9fv 2 роки тому +1

    जहिले सम्मकै सबै भन्दा रमाइलो साथै गदगद हासेको दोहरी भिडन्त यहिँ नै हो । दुबै हस्तीलाई सलाम छ

  • @saritkumarshahithakuri2198
    @saritkumarshahithakuri2198 4 роки тому +186

    कति राष्ट्र भक्तको बारेमा मात्र गाउने कहिले काही यस्तो गित गाए पनि हुन्छ कसैले पनि अन्यथा नलिनु होला ।

    • @sbchandthakuri283
      @sbchandthakuri283 4 роки тому

      रमाइलो गर्नु पर्छ कहिलेकाही

    • @gitathapa1334
      @gitathapa1334 4 роки тому

      Malisiya

    • @gitathapa1334
      @gitathapa1334 4 роки тому

      Dybay

    • @omgnpreaction3138
      @omgnpreaction3138 4 роки тому

      तपाइहरुले खोजेको भिडियो आयो है |
      Kamala Ghimire ले Parjapati Parajuli लाइ बोलि रोकिने जवाफ फर्काए पछी यति सम्म भो || Live Kamala
      ua-cam.com/video/lej_l9tYU08/v-deo.html

    • @shivabk3370
      @shivabk3370 4 роки тому

      Good

  • @thedarkanas8211
    @thedarkanas8211 4 роки тому +620

    यो भिडियो पनि trending मा पुग्छ भन्ने जति हाजिर गरौं त आज त हास्दा हाँस्दा पेट नैं दुःखायौ 🤣🤣🤣🤣🤣😂😂😂👈👈👈🙏🙏🙏

    • @premkc7419
      @premkc7419 4 роки тому +3

      दुई मत नै छैन नि

    • @sharmasaroj9929
      @sharmasaroj9929 4 роки тому +1

      Hahahaha

    • @sumanvusal3542
      @sumanvusal3542 4 роки тому +1

      सारै मिठाे गित गाकाे दुबैलाई धन्बात

    • @parbatimagar3405
      @parbatimagar3405 4 роки тому

      😂😂

    • @chanderbhadur9094
      @chanderbhadur9094 4 роки тому +1

      पशुपति दादा आनुभु अब पुस्कर सरमा लेऊनु प्ररे है

  • @milanthapa9352
    @milanthapa9352 3 роки тому +2

    धेरै राम्रो छ शुभकामना छ मनमाया तिका सोल्टी को मुस्कान कति मिठो छ मलाई धेरै मनपर्छ

  • @tulsibhattarai2512
    @tulsibhattarai2512 3 роки тому +4

    मैले ईन्द्र्णी हेरे मध्यको सबै भन्दा मननपर्को यो हो

  • @remanlamasyangtan1922
    @remanlamasyangtan1922 4 роки тому +33

    जेरी जी काे आफ्नै कला छ आफ्नै गाउने स्टाईल छ।।। दाेहाेरी मा कम चाही छैनन जेरी।।।
    मेराे बेस्ट हाे।।।

  • @pritamraya572
    @pritamraya572 4 роки тому +51

    बल्ल मनपरायका पसूपति दाजू र जेरी को धेरैमा गित सून्न पाइयो कति हास्नू

    • @gokarnabista5256
      @gokarnabista5256 4 роки тому

      झट्टारो मा झट्टारो ठम्याउन गाह्रो कसको पलडा भारी भनेर।

  • @nabinsubedi5358
    @nabinsubedi5358 3 роки тому +3

    अहिलेसम्मकै ऐतिहासिक दोहोरी भिडन्त 🤗

  • @puspasaud1396
    @puspasaud1396 3 роки тому +6

    2078 मा हेर्ने कोको हुनुहुन्छ यता हाजिर हम।

  • @tmggaming5245
    @tmggaming5245 3 роки тому +13

    लुछा र चुडिमा केही छन कि भुडीमा।आई छौ झिली र मिली भई मेरि छोरी डराएर निली भई।के को हिमाल बिगरेको डाडो झैँ what a lines brilliant.

  • @kpoli007
    @kpoli007 4 роки тому +145

    मान्छेहरुलाइ मनोरञ्जन गर्न छोडेर किन तार्किक बहस गर्नुपर्या....हामी दर्शक हो निर्णायक हैन....एकदम राम्रो अनि उत्कृष्ट लाग्यो। मज्जा आयो😍

  • @AstroNarayanAcharya
    @AstroNarayanAcharya 3 роки тому +13

    पशुपति शर्मा वरिष्ठ लोक गायकको हैसियत सोचे भन्दा नीच रहेछ।

  • @rajubhandari550
    @rajubhandari550 2 роки тому +1

    धन्यवाद दुबै जोड़ी लाई एक दम खुशी लागो हाम्रो समाजसेवी सेबि कड
    कनडे ज्यु लाई

  • @mysamsung4341
    @mysamsung4341 4 роки тому +69

    झगडा पर्दा कसैलेपनी हजुर भन्दैनन राम्रो छ

  • @chetanpanthee9372
    @chetanpanthee9372 4 роки тому +65

    सन्देश दिने खालको गित आशा गरेको थिए तर सानो बच्चाको अगाडि काट मारको गित अलि कति शोभनीय भएनकी जस्तो लाग्छ

  • @samjhanakaduwal3994
    @samjhanakaduwal3994 2 роки тому +3

    अाजसम्म ५ पटक भयो यो दोहोरी हेरेको पशुपति दादा अनि जेरि दि दुबैको ठूलो फ्यान म
    कृष्ण कडेल दादा फेरि पशुपति दा र जेरि दिको दोहोरी गाउने बाताबरण मिलाईदिनुस्न 😍

  • @rajkumarghimire6597
    @rajkumarghimire6597 3 місяці тому

    ❤❤❤😂😮😊😅 असाध्यै राम्रो हंसाउने खालको, पशुपति शर्मा र जेरी बानीयां बहीनीको दोहरी कला र गलालाइ मान्नु पर्छ। Very very Nice Presentations ❤️🤩Thank you for Hole Intayer Team Indreni Group

  • @mrigendrathapamagar8838
    @mrigendrathapamagar8838 4 роки тому +11

    जेरि र पसुपती शर्माको जोडी खुब मिलेको छ सारै मजा आयो

  • @gomabhandari5993
    @gomabhandari5993 4 роки тому +137

    ल है हामी सबैको रोजाइ आयो अब आँखा नझीमकाई हेरिन्छ इन्द्रेणी हेर्दै नाचिन्छ हजुरहरु पनि आउनुहोला सगै नाच्नु पर्छ

    • @aakritithapa8722
      @aakritithapa8722 4 роки тому

      Goma Bhand

    • @user-hn1nb7xd5i
      @user-hn1nb7xd5i 4 роки тому

      आज त लास्टै पेट दुख्यो Goma Bhandari ज्यु

    • @gomabhandari5993
      @gomabhandari5993 4 роки тому +1

      @@user-hn1nb7xd5i हजुर होनी

    • @user-hn1nb7xd5i
      @user-hn1nb7xd5i 4 роки тому +1

      जिन्दगी मा पहिली चोटि हासियो एसरी पेटै बटारिने गरेर

    • @kalisanta4712
      @kalisanta4712 4 роки тому

      yata chalaiko kalakar lai ta ta ma ma garai geet gauda malai thik lagain ho aali sabya bhasha ma geet gauda thik huni thiyo ta ho

  • @user-sj7rn2ci8y
    @user-sj7rn2ci8y 3 роки тому +1

    राम राम कति हास्नु गज्जब छ । धेरै आनन्द आयो हेर्न लाइ

  • @shankarbohara2530
    @shankarbohara2530 3 роки тому +8

    Pashupati started the war but jeri dijju ended it .....jeri is simply the best ❤❤❤

  • @yamxetri9859
    @yamxetri9859 4 роки тому +10

    हैन एस्तो खत्रा दोहोरी पहिलो पटक हेरेको मैले,,कति मज्ज्जा आयो।।।टुक्काले हानाहान हैट!!!

  • @sanjaylama6468
    @sanjaylama6468 4 роки тому +90

    जेरि दि, पशुपति शर्मा को फ्यान जति यता 🙋‍♂️

    • @haribhandari388
      @haribhandari388 4 роки тому +2

      Lastaii chhaada..........

    • @sitaadhikari7796
      @sitaadhikari7796 4 роки тому +3

      रबि लामिछाने लाई पनि ल्याउनु है दाजु

  • @Firefly0620
    @Firefly0620 3 роки тому +6

    After 1years again watching dohori tension vya bela sunnu parxaa medicine hunxaa.

  • @shivaadhikari5353
    @shivaadhikari5353 3 роки тому +10

    Yo po ho ta real dohori.....hats off both of u

  • @praniyasapkota8555
    @praniyasapkota8555 4 роки тому +140

    अरुले यस्तो शब्दमा मन छुने गरि पशुपति शर्मालाई जेरिले मात्रा हो अरुले गार्‍हो थ्यो खुसी लाग्यो मज्जाले भनिन्

    • @ramkumarramoli6340
      @ramkumarramoli6340 4 роки тому +2

      Good😅🍇🐩🔕

    • @saritagurung4152
      @saritagurung4152 4 роки тому +1

      धेरै धेरै धन्यवाद good jerry

    • @abiralsokati7146
      @abiralsokati7146 4 роки тому +1

      @@ramkumarramoli6340 tk ho

    • @nirakshahi5385
      @nirakshahi5385 4 роки тому +2

      Jerry is jerry😘😘 always sweet .....💕💕sis

    • @parwtikhatri3370
      @parwtikhatri3370 4 роки тому +1

      अाज खायो पशुपति ले खायो राम्रोसँग

  • @mr.naraharitiwari5168
    @mr.naraharitiwari5168 4 роки тому +56

    दोहोरीका अब्बल गायक गायिका दुबै जनालाई आदरवाची शब्दको कमि भएको जस्तो लाग्यो।।

  • @somgurung3326
    @somgurung3326 3 роки тому +2

    पशुपती र जेरी दुबै जना आगो । कोइ भन्दा कम कोइ छैनन । 😀😀😀😀
    दिनमा १/२ पटक इन्द्रेनी को दोहोरी नहेरी मन नमान्ने
    तर आज पहिलो पटक रमाइलो लाग्यो इन्द्रेनी को दोहोरी मा ।

  • @DD-kz6nt
    @DD-kz6nt 3 роки тому +8

    Both are awesome but according to this battle jerry on fire nailed it

  • @achyutmahat5027
    @achyutmahat5027 4 роки тому +88

    पशुपति शर्मा र जेरी को ठट्यौली दोहोरी हेर्न
    सुरुगरीयो ।

  • @balbdrgrg7469
    @balbdrgrg7469 4 роки тому +45

    पहिलो पल्ट यस्तो कडा दोहोरी सुन्नेजती यता....👍️👍️

  • @nishalsubba6445
    @nishalsubba6445 3 роки тому +10

    Both of them is incredible professional at dohori battle I salute to both of them ❤️