इतिहासकै सहासीक कमाण्डाे मिसन | Israel Palestine | Bishwo Ghatana
Вставка
- Опубліковано 12 вер 2024
- Website: bishwoghatana....
Our Next youtube channel :
All History: • The richest Man on Ear...
Follow on Facebook: / bishwoghatna
Follow on Tiktok: www.tiktok.com...
#Bishwo Ghatana #Allhistory
Music Credit :
Martian Cowboy Kevin MacLeod (incompetech.com)
Licensed under Creative Commons: By Attribution 3.0 License
creativecommons.... incompetech.com/ audionautix.com/ audionautix.com/
यस्तो हुनपर्छ देशका मन्त्री ,सैनिक वा शासकहरु देशको धुकुटी लुट्नलाइ मात्रै कुर्सी तानातान गरिरहन्छन ठिमाहहरु।
Bro you said good tara janta pani testai huna par6 hamro janta israeli janta jasto 6ena.. mehenatey ani akarkalai nepali manera maya garna par6 nata jateye bhedbaad jun hamro desh ma bharipurna 6 hamro desh ma nepal bhitrai basney 1ta nepali lay arko lai heep6 ani neta lay afno man6e lai thulo post din6 yesto awastha 6.. being strong like Israel is only a dream
Ma israel ma 5 barsa basey they value citizens above all. Jaanta nai nabhaye deshai kaha rahan6 ra .. yo bujna par6 sablay
एक्दम सहमत छु तपाइको कुर सङ्ग हो जनता नै ठिक छैन 100%हो यहि बिफेशमा हेर्नुस एक्जुट भनेको पटक्कै छैन कुत्तहरु डाहा र रिस मात्रै गर्ने बेहोरा देखाउने अगाडि एउटा सल्लह गरेको हुन्छ पछाडी अर्को घटिया प्लान बुनिराको हुन्छ तेसै हेप्छ हामिलाइ यिनिहरुले यस्ता ब्वोसोहरु नेपालमा किन जन्मा लिएछ भन्छु यिनिहरुलाइ,चम्चे बनेर अफ्नै दाजुभाइलाइ खल्टोमा हाल्ने , दिनरात दुख गरिराको सोजाको रोजिरोट्टिमा लात हान्ने यस्ता हुदो रहेछ ,बिदेशमा आए पछि झन दाजुभाइहरुको बेहोरा मज्जले थाहा पाइदो रहेछ।माया बाडने सहयोग र एक्मत हुने भन्ने कुर छदै छैन,यहाकै जनत एउटालेन्जे भन्यो सबै तेहि कुरलाइ पछ्याउछन हाम्रा त मुल नै धमिलो भए पछि जाबो बगेको पानी कसरी सङ्ग्लो हुन सक्दो रहेछ र
युगाडा को राडर चै खोया नै थियोे मुजि
मैले यो इजरायली अप्रेसनको बारेमा दुई तीन पटक पढेको थिए , त्यैपनी यसरी नेपाली भाषामा डकुमेन्ट्री पारामा हेर्दा अझै राम्रो लाग्यो ,
0
मैले पनि हिन्दिमा सुनेको पढेको थिएँ तर नेपालिमा सुन्न पाउँदा गर्व लाग्यो
Yo khabar ma dherai kura galat xa hai bandı harulai 200kilometter tada lageko thiyana tehi airport ma thiya ani tyo airport Israel le banayako hoina
ती तपाइहरुका जानकारिमुलक खोजहरु हेर्न सुन्न र बुझ्ना पाउँदा हजुरहरुको पर्खाइमा बसेको हुन्छु सर ।
keep up the good work 🇳🇵🇳🇵❣️❣️❣️❣️❣️❣️❣️❣️❣️
देश र जनता को जिम्मेवार सरकार को साहसी कार्यलाई सलाम गर्नु पर्छ
तपाईहरुको खोज, अनुसंधान र प्रस्तुति बास्तबमै तारिफ योग्य छ ।
Wow
म जस्ताे याे च्यानलकाे फ्यान काेही छैन हाेला कति राम्राे भाेइस आेभर अनि विषय बस्तु पनि उस्तै राम्रा
यकदम राम्रो लाग्यो
यस्तो हुनुपर्छ देशको प्रमुख र साहसिक सेना🙏🙏🙏
लाग्छ कुनै चलचित्रको कहानी सुनेजस्तो तर वास्तविक,अनि निकै शाहसिक पनि 😊
धेरै धेरै राम्रो प्रस्तुति लाग्यो !!!
अति सुन्दर प्रस्तुति लाग्यो !!!
अद्भुत आकर्षक अकल्पनीय आश्चर्यजनक !!!
अहिले सम्म सूनेको मध्य यो अझ मज्जा लाग्यो
अति सुन्दर धन्यवाद अावाज कति मिठो छ सर काे
धेरै राम्रो लागयो अर्को झन रोचक घटना हरु लियेर सुनाउनअनुरोध गर्दछु
अति राम्रो दृश्य देखाउनु भएकोमा हार्दिक बधाई छ है यहाँ लाई कता खाेई कहिले टेलिभिजन मा देखे जस्तो लाग्छ याे घटनाको दृश्य
कोहि मान्छे साच्चिकै मान्छे भएर यो दुनियाँमा जिउने हो भने इज्राएली जस्तो हुनु पर्छ । सरकार हुन्छ भने त्यहाको जस्तो हुनुपर्यो । कसै लाइ दुख नदिने, अनाहकमा दुख दिने लाई त्यसको ब्याज सहित फिर्ता दिने । सके सबै लाई सहयोग गर्ने , परेको बेला जस्तोसुकै भोग्न तयार हुने , अरु लाई दु:ख नदिने ।
नेपालमा भुकम्प जाँदा सिधै नेपाल अाएर उद्दार गरेका थिए इज्राएली सैनिकहरुले।
Israel 🇮🇱is blessed by living GOD
AMEN AMEN PRAISE GOD!
यो UA-cam channel ko पर्गतिको हार्दीक मंगलमय शुभकामना व्यक्त गर्दछु।
Wow its a nice story like in Hollywood movies, amazing voice
वा,
देशका शासक,र कमाण्डो सेना हुनुत यस्तो पो त ! सलाम !! आफ्ना देशका नागरिक प्रति कति संबेदनशील
कठै हामि नेपाली
प्रकृतिले सबैथोक दिएर पनि
शासकबाट टुहुरा हामी
के आशा गर्ने
सर को प्रस्तुति अति राम्रो सैलि। धन्यवाद
The reason why I love the Israel💞💞
Very Cristal Explained!!!Good to hear in my own Language and please make one episode about MOSSAD.
Agree 👍 🙆♂️
Grand salute all of you it is highly knowledgeable & interesting as well 👏👏
Dherai ramro, keep it up.
Good video beuatyful incradible i seriously
एस्तो हुन पर्छ राष्ट्र परमुख बल्ल हुनु पर्ने हो बल्ल जनता को साथ मिल्थ्यो आफै सिक्किमिकर्ण मुखी भए हाम्रा नेता बिडम्बना
aafno desh ko lagi matra haina aafno desh ko nagarik ko ladne brave Israeli commando lai salute🇮🇱🇮🇱🇮🇱😘😍😍
Atti sundar .jay hosh rastra sebak ko .jhukari salam .yasto hunxa rastriya jimmewari .
धन्यवाद विश्व घटना
Ak dam ramro lagio sar
Your voice is amazing sir....
देश चलाउने मन्त्री जनता बचाउने हो यस्तो सोच बिचार बुद्धि भएको हुनु पर्ने खोइ त खाली पार्टी को मात्रै कुरा आउँछ के गर्ने हाम्रो देश मा त ,, ल धन्यवाद साहासी जानकारी को लागि
विस्व घटना मैले पहिला नेपाल टेलिभिजनमा हेर्ने गर्थे के पहिला टि भि मा अाउने विश्व घटनाका सन्चालक र अहिले युटुबमा आउने सन्चालक एउटै हुनुहुन्छ
विश्व घटनाका संचालक नेपाल टेलिभिजन का दुर्गा नाथ शर्मा हामिमाझ हुनुहुन्न.. स्व हुनुभो उहाको जस्तै तरिका र संवाद अहिलेको यो भीडियोका वाचकको रहेछ शुभकामना हजुरलाइ
One of the great program I love it
म त कुनै मुभी हेरे जस्तो भान भयो।जे होस इजरायल हिरो हो।
देशको सेना भनेको यस्तो हुनुपर्छ जसले आफ्नो देश र जनताको लागि आफ्नो ज्यानको पनि बाजी लगाएर यसरी नै लड्न सक्न पर्छ |
इजरायल ले कुनै अवसर छोडदैन आफ्ना प्रजा बचाउन !! कस्तो साहस अर्को को देश मा गएर यति गर्न सक्नु नै महान हो
always love wishwa ghatna
Sarai ramro lagyo sir
Your voice is clear and what an informative
Supar kamand0 इजरायल 👍👍🙏🙏💪👊❤❤
👍️👍️First view ,first like and first comment from dang 🇳🇵🇳🇵🇳🇵
Ekdam ramro sadai herxu
यस्तो हुनुपर्छ देशको साहसिक प्रधानमन्त्री अनि सेना ,इजरायल धेरै पावर भएको देश हो ,छ अरब देश लाई एकलै हराएको थियो
एकदमै सुपर
आज यतिका बर्ष पछि बल्ल यो घटनाको बिस्तृत जानकारी पाइयो धन्यवाद बिश्व घटनाका सम्पुर्ण टिमलाई !
नागरिक को सरकार यस्तो हुन पर्छ।tq
यो घटना पस्चताप..
Palestina ले पछी अरु केही गर्यो कि सकियो यतिमै.. जानकारी पाए हुन्थियो
So insightful ❤️
धेरैइ राम्रो लाग्यो दाजु धन्यवाद छ
यस्को 2nd पार्ट पनि चाडै आओस ।
salute for israeli comandos
wow neta nyahoo i salute to you
किन प्राय सबै भिडियोका शब्दहरु Khan Research Centre वा डाक्टर बिबेक बिन्द्रा च्यानलसंग मिल्दोजुल्दो हुन्छन्?
Ekdamm Ramro💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞
सुनेको थिए फेरि सुन्न पाइयाे।
Thank you God in the mighty Name of Jesus Christ
🇳🇵
Babal ,,,khatra....
हाम्रागोबरहरु त देशमात्र लुट्ने हो अरु केहिछैन अरुदेशको नेताआफ्नोजनताको लागि कति गर्छ 💪
राम्रो भिडियो प्रस्तुत गर्नु भयो।
Very interesting
Thanks 🙏🏻🌹
धेरै राम्रो प्रस्तुति, खोज
❤️❤️
Wonderful....
Thank you! Cheers!
Yaslai vanincha sachha desh vakta ani sahasi ladaku.
वा देश भनेको येस्तो हुनुपर्छ ❤️
यस्तो पो हो त देश र नेता भनेको त
Love this channel❤
मैले त दोहोर्याएर सुनेको ।धन्यवाद सर ।
इज्राएल, अाधुनिक अर्गानिक कृषि प्रविधि, सुचनाकाे केन्द्र, प्रविधिकोकाे विकास गरेर संसारकै भाग्य परिवर्तन गर्ने एक मात्र सानाे तर शक्तिशाली राष्ट्र ।
great jop israel Army,s shalom🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵👏👏👏👍️👍️👍️😘😘😘
धेरै राम्रो लाग्यो तर पनि मानिस मानिस बिच यस्तो नभैदिएको भए हुन्थ्यो जस्तो पनि लाग्यो
Very very bravery deed , I liked it. Thank you.
Interesting,Maja aayo.
गजब लागो!!
One of the best videos
Amazing
sarai khusi lageu
Dhanewad yo janakariko lagee
one of the best video
Very great job salam Israeli military forces
यो भिडियो हेर्दै गर्दा यो सम्बन्धी मुभी पनि बनेको हुनु पर्ने । कसैलाई मुभी को बारेमा थाह छ भने जानकारी पाउ ।
Atianta ramro video chha sir israel nepal bhanad sanu desh chha tesa shi india jasata gulama desh ladan sakadan thanking sir
एस्तो हुनु पर्छ देस को नेता भनेको ।।
Dherai thulo sahasi xaixan Israeli sainik hru tq
रास्टृयता यस्तो हुनु पर्छ । सर अब गिरिजाप्रसाद कोइरालाले अपहरण गरेको लाउडा विमान को पनि भिडियो बनाउनु पर्यो । मेरो अनुरोध छ ।
नाम- सोम कुमार दियाली
ठेगाना - त्रियुगा न. पा. १६ उदयपुर
very nice program
thanks for your information
त्याे अपरेशनमा एक महिला बन्दी विरामि भएर अस्पतालमा भर्ना भकाेले छुटेकाे र पछि उनकाे हत्या गरियाे ।
Outstanding
School padaune teachers ko pani hajur ko jasto voice knowledge and well explanation garne vy thorai pade pani pass hunx hola best channel ever 😍
Ramro xa Beautiful video good jab all
One linked to another. Great videos.
I’m so glad
Regular viewer 🖐️🕵️♀️
मुसल्टे हरु लाई धुलो चटाउने भनेकै इजरायल सैनिक हो मज्जा आयो कहानी सुनेर
Waooou very interesting 🤔
Interesting episode 👏👏
The last twist was superb.
salute this video👌👌🙏
A superb movie can be made based on this incident.
Good
हाम्रो कमान्डो टेनिङ मा पनि यो घटनाको बारेमा बेला बेला कलास र अध्यन गर्नु पर्थ्यो राम्रो छ