New Lok Dohori Song 2081| Chhaina Mero Hosh | Mohan Khadka, Sunita Budha Ft. Deepak Kc, Manju Khatri
Вставка
- Опубліковано 15 жов 2024
- New Lok Dohori Song 2081| Chhaina Mero Hosh | Mohan Khadka, Sunita Budha Ft. Deepak Kc, Manju Khatri 'Dangali'
#MohanKhadka_SunitaBudha #ManjuKhatri_DeepakKc #NewLokDohoriSong2081
============================
🎶 Audio Credits:-
♪ Song:-
Chhaina Mero Hosh
छैन मेरो होस्
♪ Vocal:-
Mohan Khadka
Sunita Budha Chhetri
♪ Lyrics:-
Deepak Kc
♪ Music:-
Mohan Khadka ( 9840133222)
♪ Music Arranger:-
Kamal Saurag
♪ Recordist:-
Sagar Bajurali
Gobinda Parajuli
♪ Mixing / Mastering:-
Khadak Bajurali
♪ Audio Edit:-
Rajendra Bajurali
♪ Studio:-
Malashree
♪ Audio/video:-
Manju Khatri "Dangali"
-------------------------------------------------------------------------
🎬️ Video Credits:-
🎬 Story | Direction:-
Kapil Lama
🎬 Cinematographer:-
Karan Chaisir
🎬 Edit / Color:-
Shiva Paudel
🎬 MUA:-
Kabita Tolangi
🎬 Production Manager:-
Shyam Malla
🎬 Special Thanks:-
Man Gc
Ashok Paudel
Nehar Budhathoki
Laket Sen
© Manju Khatri "Dangali", 2024
All Rights Reserved - Розваги
याे गित हेरीसकेपछी मन्जु खत्री जि प्रति सम्मान पलायर आयाे ।आज आफ्नो उचाई बडिरहदा आफ्नो श्रीमान लाई साथ लियर जुन काम गर्नु भयाे।जुन खुसि श्रीमान संग साट्नु भयाे।याे नै प्रेमकाे सुन्दर उपहार हाे। सफलताकाे शुभकामना ।
गितको शब्दले मन छोयो, स्वरले लठ्ठ बनायो !
भिडियोले आँसु खसाल्यो😢 सफलताको शुभकामना मन्जु जि लगाएत प्रिय टिमलाई 🙏
Tq so much
Aaha ❤️
नमस्कार म गाएक मोहन खड्का हाम्रो नयाँ गित छैन मेरो होस कस्तो लाग्छ हेरेर पर्तिकृया दिनु होला ❤❤❤❤
ramro xa
🙏❤️
Dame cha song I like
Ramro chaa
Sarai man paryo❤❤
मन्जु मिस लाई र उहाकाे श्रिमान लाई माया गर्ने जति यता हाजिरि हुन
Thank you so much
@@Manjukhatri01to eè❤
कमाउनि र नाम चलेपछि धेरै महिला ले पोइ छाडेर बसेको यो परिवेश मा आफ्नो प्रगति सगै आफ्नो पति लाइ पनि उचाइमा लैजाने नारि मन्जु खत्रि लाइ हार्दिक नमन।
नमस्कार म हजुरहरुकै दंगाली चेली हामी दुई बुढा बुढीको अभिनय कस्तो लाग्यो सल्ला सुझाब प्रतिक्रिया दिन नभुल्नु र लगायत हाम्रो होल टिमलाई congratulations 🎉🎈
Nice
ramro xa bast off look ❤❤
धेरै राम्रो छ congratulations beautiful couple ❤❤❤
Congratulations dee❤❤❤
यक्दमै राम्रो बनेको छ गित सफल ता को सुभकामना 🎉🎉🎉 सिस
मन्जु को fan जति यता हाजिर हुम त ❤❤❤❤❤❤❤❤
नमस्कार🙏🙏 याे कमेन्ट जस्ले पढदै हुनुहुन्छ उहाकाे आमाबुबाकाे आयु लामाे हाेस याे कमेन्ट पढ्ने र लाइक गन्ने सबैलाइ भगवान रक्षा गरुन❤❤
❤❤❤❤❤
व्#😊एए
मोहन खड्का को fan हरु यता हाजीर हुम त
Mohan khadka lai maya garne koko hunu hunx
म पाेनि छु है
लौ हामी दङगाली कति छौ यता हाजिर हुम त है गाईज एक अर्कालाई सपोट गरौ है
हामी पनि त दङगाली हो नि🎉❤
🎉🎉🎉
म पनि छु है बड्डा
La ma
Wow 😢🎧 हर टुक्काले मनमा यसरी छुन्छकी सब्दनै छैन ...........
लाग्छ जादुई स्वर धेरै धेरै धन्यवाद यति मिठो गाउनु भएको सबै टीम लाई सफलता को शुभकामना
Love you all 😘😘😘
यो त पल शाह र समिक्षा को कहानी लाई सारै राम्रो पारा मा देखाउनु भयो😍
Same maile ni tehi socheko
नमस्कार सबै जनालाई मेरो घर रोल्पा हाल साउदी अरब बाट हेर्दै छु अति एकदमै राम्रो लागेयो हजुर हरुको अभिनय अनि गित को पनि उतिकै मन छुने❤❤❤❤❤❤रहेछ जति हेरेयो उति हेरौं हेरौं लाग्ने❤
Nice song
मेरो असाधै मन पर्ने गायक मोहन जि को लामो समय पछि गित सुन्न पाउँदा सारै खुसी छु।❤️❤️❤️❤️❤️miss u mohan jj❤❤❤
यति मीठो गीत बजारमा लेउनु भएको छ 🎉🎉सफलता को शुभकामना 🎉🎉
यो गित त मलाइ पल शाह र समिक्षा अधिकारी को लागि बनेको जस्तो लाग्यो बधाइ छ सम्पुर्ण टिम लाई 🙏🙏
कलाकारिता क्षेत्रमा उदाउँदो जोडी मन्जुदिपक 💖
लाखौंलाख शुभकामना 💐💐
समिक्षा र पल साह को घटना मा मेल खाको छ बुझ्ने लाई
धेरै सान्दर्भिक र मार्मिक छ यो गित सारै मन भाबुक बनाउने खाल को रैछ 😢 दुबै जानालाई सफलता को बधाई तथा शुभकामना 🎉 ❤
कति राम्रो गित लेखन सक्ने मान्छे दिपक सर लाई बधाइ छ
उत्कृष्ट गीत मोहन सर, सुनिता बहिनी, कपिल सर गजब भिडियो मेकिङ्ग, सम्पुर्ण टिमलाइ सफलताको शुभ कामना❤️❤️❤️
Aaha puru ❤️ tqs
हाम्रो दंगाली बहिनी लाई सबै ले सपोर्ट गरू है 🎉🎉🎉 bahadai chh
,purai kada aurinx geet sunda ,❤❤ Dami xa hai hgr haru ko acting 🙏🙏 congratulations both🎉🎉
सारै राम्रो गीत र अभिनय सफलताको शुभकामना सम्पूर्ण टीमलाई ❤❤❤❤❤
एकदम राम्रो काम आफूसँगै श्रीमानलाई पनि उचाइमा पुर्याउन सफल हुनुहोस् शुभकामना
Geet Sarai mitho baneko xa badhai xa sampurna team lai 🙏♥️
कुनै कुनै गित त किन होला आफ्नै लागि बनेको जस्तो लाग्ने 😪 धेरै उत्कृष्ट सङित अनि सब्द साथै उस्तै राम्रो अभिनय हाम्रो दङाली जोडी को 😘
गित सब्द स्वर अभिनय सबै राम्रो लाग्यो हेरियो लाइक कमेन सेर सबै गरियो सबै ले सपोट गरउ है❤
राम्रो छ,,कति भाग्यमानी बुढा बुढी एउटै गितमा अभिनय ,सम्पुर्ण टिमलाई शुभकामना छ
आहा धेरै समय पछि एति मीठो आवाजका धनी आदर्निय मोहन खडका दाईको बल्ल नया गित सुन्न पाइयो ।सफल्ताको शुभकामना मोहन दाइ लगाएत दिप जि/मन्जु जि सच्चिकै अति मीठो गित्🙏❣️
मोहन खड्का दाईको आवाज धेरै पछि सुन्दै छु
Aaha Kati ramro geet safaltako suvakamana sabai lai 👌🙏❤️❤️❤️❤️❤️
राम्रो छ गित मेरो मन छोयो हाम्रो जिल्ला बसि सबैले यसरिनै हेरिदिनु होला धन्यवाद
अत्यन्त राम्रो छ मोहन खड्का को गीत सुन्दा बडो आनन्द लाग्छ
Congraculations 🎉❤both of you sister yo geet suner dherai royakoxu ma 😢😢😢avinaya pani ramro xa
Aaha kati ramro avinaya Budabudi ko best of luck and congratulations 🎊💐🎉🎂 both of you manju sister ❤❤ and all tim❤❤
यक्दम राम्रो अभिनय हाम्रो दङ्गालि बैनि को जोडि।।।
राम्रो छ couple अभिनय यस्तै हुँदै अझै धेरै गाना हरु आउने छन भन्ने आशा राखेका छौ अग्रिम शुभकामना ❤❤❤❤❤❤❤❤
गित अत्यन्तै मार्मिक लाग्यो ❤❤❤❤धेरै राम्रो छ गित गितका सम्पुर्ण पक्ष अतिराम्रो छ शब्द संगीत स्वोर अभिनय बबाल सम्पूर्ण टिम लाई सफल्ताको शुभकामना ❤❤❤❤
धेरै राम्रो छ फस्ट भिडियो अझै पर्गती को कामना गर्छु मन्जु सिस्🙏
मोहन र सुनिताको आवाज मा सङ्खै छैन गीत को शब्द मार्मिक अनि यो उदाउदै गरेको नब जोडिको अभिनय कुनै महा कलाकार भन्दा कम छैन बुढा को झन दम्दार अभिनय छ!
आहा सुपर अभिनय सुपर जोदि ❤️❤️❤️
आहा निकै मिठो गीत बधाई छ होल टिमलाई ❤🎉
Tq so much ❤️❤️
🎉🎉🎉❤❤❤ahile sammko Mohan dada KO supper hit song maddhy yo Pani pareyo jati sunepani nathakni badhai xa dada🎉🎉🎉🎉
आहा उत्कृष्ट म्युजिक भिडियो बधाइ छ सफलताको शुभकामना ❤
Sarai mitho mohon sir😢😢
dherai ramro xa hai Sir madam best of luck Deepak sir and Manju madam
सारै मन पर्यो गीत ❤10 पटक सुन्दा नि ढित पुगेन।सम्पुर्ण टिमलाई बधाई साथै अग्रिम सुभकामना।❤
Congratulations Manju ji budi ko geet lai
गीत को शब्द हरु धेरै मन पर्यो।। अनि एक्टिङ नी राम्रो छ गुड लुक टीम दङ्गाली🤟🏾🤟🏾
Yo geet ta. Samikshaya ko life lai mel khako jastwo xa Dubai lai mis understanding vako Dharai ramro geet ani avinya ❤❤❤
धेरै राम्रो लाग्यो दिदि खुसि लाग्यो हजुर हरु दुबैको अभिनय 🎉❤ सफलताको सुभकामना दिदि दाइ🎉❤❤❤
ramro xa ❤❤❤❤❤❤
गित अनि भिडियो अतिनै राम्रो बनेको छ तर अलि छोटाे भयो सफलतको सुभकामना सबैजनालाइ
दामि छ भाइ बुहारी को गित बधाई तथा शुभकामना दिन चाहान्छु
❤❤❤❤ aha Kate mitho git sang smadhur awoj ❤❤ thank you dada
आहा सब्द आहा लय आहा अभिनय सफलताको करोडौँ सुभकामना ❤❤❤❤❤
धेरै राम्रो अभिनय हाम्रो दङ्गाली मञ्जु र उहाको श्रीमानको
अझै अरू गितहरूमा पनि देख्न पाईयोस❤❤
पहिला देखि नै हाम्री दङ्गाली चेली मन्जु बैनिको अभिनय हेर्ने गर्थे म यसमा धेरै राम्रो छ अभिनय अनि गित धेरै मार्मिक छ मन छोयो बधाई छ सम्पुर्ण टिमलाइ🎉🎉🎉🎉🎉
बधाई छ सबै टिमलाई 🎊🎉💐💕भिडियो एकदमै मन पर्यो । मन्जु जि को अभिनय झनै बबाल छ । 💕🌺💐🎉🎊❤️💗
❤❤❤❤❤❤❤
नयाँ गित करोड कल्प मा पुगेको देख्नपाम सफल्ताको सुभकामना मोहन दाई को गित तझ ठूलो फ्यान हो
Congratulation manju sis ko jodilai ani sampurna tim harulai geet dherai ramro xa ani avinaya pani🙏🙏🙏🎉🎉❤️❤️😊
आहा ❤️हार्दिक बधाई तथा सफलताको शुभकामना मन्जु दिदी 🕉️✅
आहा कति मिठो गित बधाई छ सम्पूर्णलाई 🎉❤🌹
wow !अति सुन्दर !अनि मार्मिक अँखा बाटा आँसु 😭💐💐♥️❤️खसेको थाहै भयन करोडौं को सफलताको शुभकामना मन्जु sis.beautiful cople .world को खुशी मिलोस्🙏🙏🙏🙏
मईले चाहि बल्ल सुने है अभिनय राम्रो छ साथ मा स्वर पनि अति मिठो छ
छैन मेरो हो दोस , हुनु पर्ने हो,,
अन्तरा दुबै होस ,होस भयो ,अरु दामि छ🎉🎉🎉🎉
धेरै राम्राे लाग्याे अझै पर्गती हुँदै जाओस्❤❤❤❤
दाइ रेडियोमा पुस्कल शर्माको गितमा अभिनय गरेको सम्झना आयो गित राम्रो बनेको रहेछ अनि भिडियो पनि सफलता को शुभकामना दाइ भाउजू ❤❤
Tq so much hjur
अति नै मार्मिक गित सफलताको शुभकामना ❤ सम्पुर्ण टिम लाई❤❤
हे भगवान यो गीत 😢😢😢😢😢😢
यक यक टूका मुटू मा तीर बनेर हानिरहे को छ😢😢😢😢😢 आसू रोकन गारो छ यार 😢😢😢😢😢 यो गीत लेखने लाई के भनौ 😢😢😢😢 पुरई जिदंगी नै गाना भित्र छ 😢😢😢😢 धेरई धेरई सुभकामना र धन्यवाद दीन चाहनछु यो गीत लेखने लाई 😢 अणि गाउने लाई ♥️💐🙏🙏🙏🙏🙏🙏🙏🙏
हार्दिक बधाई तथा शुभकामना मञ्जु अनि टीम लाई ♥️♥️♥️
Wa ...wa....dami xa geet manju ji dangali ho ni.......je garxa ramrai garxa.......
Mani dangali ho sis ramro xa Dubai jana ko avinaye 👌👌👌👌👌❤❤❤❤
आहा कति मिठो जति सुनेनी?मनको धित नभरिने❤❤❤😢🙏🙏🙏😥
very nice 🎉🌹🌹🌹❣️❣️❣️❣️🌺🌺🌺🌺🌺
आहा कति राम्रो ❤❤❤सफलता को शुभकामना❤🎉🎉🎉
आहा निकै मार्मिक लोक गीत सुनेर भावुक बनायो यो गीत र अभिनय ले।।।मोहन जि र सुनिता बुढाको स्वर निकै मीठो छ।।।यो गीत सुपरहिट हुने मा कुनै सङ्का छैन।।बधाइ छ सम्पुर्ण कलकार हरुलाइ।।।
Malai ta Paul sah ra samakshaa adhikari ko jhai lagyo mitho xa song badhai xa❤❤
ल बधाई छ सिस हजुर हरुको यो निकै मार्मिक संग साहरै राम्रो लाग्यो। अझै यसतै ।परगति गर्नु अगाडि बढ्नु हजुर हरुको यो राधा कृष्ण को जस्तो जोडिमा कसैको आँखा न लागोस् यहिँ छ ,म परदेशी सोनु को कामना 🙏🙏🙏🙏
Aaha mitho geet Ani video badhai xa sabai timlai
Heart touching song congratulation all team
Ma pani dang ko ghorahi dekhi ho dizzu ❤❤❤
Superb song, watching with a glass of wine from the UK. Wishing you all the best
Kati mitho git hai ❤❤❤❤
हजुरको फुल भिडियो वाच गरे उत्कृष्ट छ हजुरको मञ्जुजी हिजो हजुरलाई जम्पिङ गरेको देखेको आज यो उचाइमा देख्न पाउँदा अत्यन्तै खुसी लाग्यो
कुसल बेल्बासेको शोर भय अझ मज्जा आउनेथियो यार
आहा धेरै राम्रो छ congratulations sis❤❤❤
वाउ वाउ बबाल छ दामी दामी दामि❤️❤️
❤मेरा भाइ र बुहारि काे म्युजिक भिडियाे राम्राे र उत्कृष्ट छ अाउने दिन मा पनि संगित क्षत्र थप उर्जासिल रहाेस ,उन्नति र प्रगति काे शुभकामना है दुबै जना लाई❤❤❤
मन छुने गित ❤❤
सारै राम्रो गीत र अभियान सफलता को शुभकामना सम्पूर्ण टिमलाई ❤❤
धेरै मार्मिक रैछ बैनि मैले सबै गर्ने गर्छु हजुर का भिडियो ❤❤
मनपर्ने जोडी सङ्गै music vdo मा देख्दा खुसी लाग्यो सफलताको सुभकामना ❤
बैनी तपाईंको नाम त ज्वोती सुहाउथ्यो❤
सफलताको सुभकामना, राम्रो छ अभिनय र गित।
मेरो होस् मा शब्द संगीत र अभिनय सबै मिलेको छ मन भित्र काे पीडा र भावना लाई प्रस्ततु गरेको छ
Ramro xa
सुन्दर अभिनय र मिठो गितलाई सफलताको शुभकामना 🎉
सुन्दर गित बनेको रैछ मैले त धेरै पटक सुने
Tq so much hjur ❤️
@@Manjukhatri01 जय मञ्जु जय दांग🌹🌹