Numbari | Official Video| INTAKE 03 | 22 Anniversary | Original |

Поділитися
Вставка
  • Опубліковано 7 лют 2025
  • On the auspicious occasion of the 22nd Anniversary of Intake 03, the NUMBARI song was created. This song takes us back to the beginning, where it all started.
    The song is composed, arranged, and sang by 21170902 Man Limbu
    Drums - PearI Z Drummer (Z-Hang)
    Mastering - Subarna Magar
    Video edited by - Qubeer Limbu
    Jai Intake 03
    -----------------------------
    Special thanks
    Nainasing Gurung
    ----------------------------
    Lyrics
    2003 मा भयौ UK भर्ति
    एक्कासी बढ्यो हाम्रो चुर्ती फुर्ति
    लाहुरेको लुगा अनि सिरमा टोपी
    लगायौ गर्व गर्दै रोदन रोकी
    एक्क्षण मन् अतालियो परिवार सम्झी
    नया परिवार बन्यौ हामि नम्बरी
    हामि नम्बरी
    एक अर्कालाई आड दिने
    हामि नम्बरी
    मरिमेटी साथ दिने
    हामि नम्बरी
    लड्दा उठाउने
    हामि नम्बरी
    रुदा फकाउने
    -----------------
    नगरौ कुरा के भो पोखरामा
    खायौ कुटै सुतयौ त्रासमा
    तर पनि अघि बढ्यौ कर खपी
    भविष्य र परिवारको दुख सम्झी
    आशिर्वाद लियौ आमाको आशुमा
    साहास लियौ हाम्ले बाबाको हासोमा
    हामि नम्बरी
    हामि नम्बरी
    एक अर्कालाई आड दिने
    हामि नम्बरी
    मरिमेटी साथ दिने
    हामि नम्बरी
    लड्दा उठाउने
    हामि नम्बरी
    रुदा फकाउने
    -------------------------
    परिवारको माया छोडी घरमा
    हिडयौ पुरा गर्न सपना
    कसैको थियो त्यहाँ प्रेमिका
    आँसु भरि आँखामा
    गरिन विदा
    देखेर नम्बरी को यो सानो मन्
    गयौ हाम्ले यो मिठो धुन
    नाबोलेनी माया लाग्ने रैछ सान्नानी
    दिलको कसम दिलैमा नत्र ज्यान जाने
    Gurkha company, Gurkha company
    -----------------------------
    Catterick को चिसो हावा
    मुटु छुने
    परिवारमा कुरहुदा
    सबै भुलिने
    Football को training उफ्फ़
    Cross country को रुन
    Map reading मा हराउदै गरौ हाम्ले fun
    Match and shoot मा गोलि खायो चराले
    हार्नेले crawling खायौ जित्ने ले messing
    Inspection पनि फेरी कतिहो साह्रो
    गुरुजी को चकाब बाबा कति हो सारो
    Log र stretcher race कति हो साह्रो
    Romeo 4 ले गर्दा जीवन भो गाह्रो
    हामि नम्बरी
    हामि नम्बरी
    एक अर्कालाई आड दिने
    हामि नम्बरी
    मरिमेटी साथ दिने
    हामि नम्बरी
    लड्दा उठाउने
    हामि नम्बरी
    रुदा फकाउने
    ----------------------------
    छुटी सकेपछि नम्बरीमा कुरा हुन साह्रो
    जीवन सैली अनि फर्ज निभाउदा
    भेट हुन छाड्यो
    कति गए रणमा निडर भई
    साहसी गोर्खाली
    कति फर्की आए नम्बरी
    दुस्मन माथि बिजयी भई
    मेरो प्यारो नम्बरी

КОМЕНТАРІ • 9