RONB and Balen Shah case : Good, Bad or evil?

Поділитися
Вставка
  • Опубліковано 10 лис 2024

КОМЕНТАРІ • 753

  • @AnnoyedBubbles-kf6ht
    @AnnoyedBubbles-kf6ht Місяць тому +4

    Tanka जि ,तपाई को समर्थक म पनि हु तर बालेन ज्यु ले पनि सोच्यो होलानी ताली खान्न बरु गाली खान्छु भ्रष्ट नेता र तेस्का चम्चे सङ्ग माफी माग्दिन भनेर र अर्को कुरा यो बिश्व मा हाम्रो देश का रास्ट्रपति ,प्रधानमन्त्रीलाई चिन्दैनन तर मेयर बालेन लाई बिश्व ले चिन्छन 🙏

  • @Keshab031
    @Keshab031 Рік тому +79

    एकजना बल्ल पाए!
    एकदम सहि विश्लेषण salute you !!

    • @biploprai3335
      @biploprai3335 Рік тому

      Yo vanda agadaii why so offended channel la halisakyako xa

  • @Channel-jl7qx
    @Channel-jl7qx Рік тому +12

    माथिको विडियो राम्रो लाग्यो । तपाईको निष्पक्ष बिस्लेषण धेरै राम्रो लग्यो । मपनि बालेनको सपोर्टर हु । बालेन देशको प्रधानमन्त्री होउन भन्ने मपनि चाहन्छु । बालेन अलिकति सोचविचार गर्ने, जनतापर्ती जवाफदेही भएमा सुनमा सुगन्ध हुनेथियो । आशा गर्छु हामि सबैको आशालाई निरासामा बदल्ने छैनन् ।

  • @webnepal5186
    @webnepal5186 Рік тому +70

    धेरै सहि र यथार्थ था को उजागर तथा जानकारी को लागि धेरै धेरै धन्यवाद ❤❤

  • @shresthagoodday
    @shresthagoodday Рік тому +20

    थ्याक्कै मेरो मनको कुरा बिस्तृत रुपमा बर्णन गर्नु भएछ। धेरै धेरै धन्यबाद! सहि भए आफ्नो सत्रु नै किन नहोस् समर्थन र गलत भए आफ्नै आमा, बुवा किन नहोस् बिरोध जनाउन सक्नु पर्छ भन्ने मेरो मान्यतामा तपाईं पनि सहमत हुनु हुँदो रहेछ भन्ने लाग्यो। सबैले यस्तै बिचार लिएर अघि बढ्न सके मात्र समाज, देश उंभो लाग्नेछ। चेतना भया!

  • @cube_MANTRA_nepal
    @cube_MANTRA_nepal Рік тому +45

    एकदम राम्रो विश्लेषण, कन्टेन्ट गज्जब लाग्यो ।

  • @shivasharma2609
    @shivasharma2609 Рік тому +45

    तपाईंका सबै भिडियो तथ्यपरक र यथार्थमा आधारित छन् ।

  • @premgharti
    @premgharti Рік тому +11

    टंक सर ले सही चिरफार गर्नु भयो राम्रो लाग्यो। Balen sir को फोहोर बाट मोहर बनाउने योजना कहाँ सम्म पुग्यो होला? सानो भिडियो बनाउनु पर्यो।

  • @vishalkanxavishalkanxa1351
    @vishalkanxavishalkanxa1351 Рік тому +6

    म पनि बालेनको पक्षमा छु
    बालेन सुध्रिनु पर्ने ठाउमा सुध्रनु पर्छ

  • @yasodhakawar3728
    @yasodhakawar3728 Рік тому +14

    साच्चिकै उपयुुक्त विश्लेषण अनि राम्रो प्रस्तुती

  • @kamalbhattarai5268
    @kamalbhattarai5268 11 місяців тому +1

    म तपाईको सबै भिडीयौ हेर्छु मलाई सार्है मन पर्छ सहि कुरा र ज्ञान पाईन्छ तपाईको भिडीयौ बाट 🙏

  • @santoshbimali4659
    @santoshbimali4659 Рік тому +6

    धेरै प्रख्यात मुद्दा अनी उति नै उच्च विश्लेषण ...🙏🙏

  • @sotantrashah3798
    @sotantrashah3798 Рік тому +63

    जस्ले जे भने पनि बालेन शाह जस्तै देश भक्तहरुकाे खाँचाे छ

    • @jiwanath4547
      @jiwanath4547 Рік тому +3

      सहमत

    • @binods1123
      @binods1123 Рік тому +2

      Ekdam sahi ho

    • @ayubwithu5051
      @ayubwithu5051 Рік тому

      ma pni 100% balen ko sath ma xu salah neta xora xori haru xutti ko din ma gadi lagda kehi hudaena aru le xora xori swasni bimari huda ker kar garnu parx ho manxe ho galti pakkai hunx ....

    • @pranavsingh3997
      @pranavsingh3997 Рік тому

      Sahe

    • @wrnepal
      @wrnepal Рік тому +2

      आन्ध पागल भक्त चाहीँ हुनुहुन्न हौ सर, अलि अलि आफ्नो चेतना ले पनि काम गर्नु पर्छ। आफ्नो बिबेक पनी अलि अलि प्रयोग गरौ, बिबेकहिन जस्तो अरुको अन्धभक्त भएर नबाचौँ। कसैको बिचार राम्रो लागे भक्त सम्म हुदा केही फरक पर्दैन तर अन्धभक्त चाँही हुनुहुन्न है… समर्थन र आलोचना दुबै गर्ने अधिकार जनतालाई छ । किन की बालेन एउटा स्थानीय सरकारको नेतृत्व हो । उहाँको आलोचना नगरेर भेलु बाजेको आलोचना गर्ने कुरा हुँदैन । म पनी उहाँको राम्रो कदमको कट्टर समर्थक हुँ भने त्रुटीहरुको खरो आलोचक। हामीले नै अन्धो जस्तो भएर एउटा उदयमान नेतालाइ पुल्पुलाएर खाल्डामा हाल्नु राम्रो होइन। अरु अराजक नेताहरुको काम देखिराख्नु भएको होला नी अहिले। एउटा शक्ती भएर निस्की सके पछी सबै जनतालाइ मिलाएर लान सक्ने र जबाफदेही पनी हुनु पर्छ नी त।

  • @sushikhanal9822
    @sushikhanal9822 Рік тому +3

    कमजोरी मान्छे सबैमा हुन्छ। बलेन पनि मान्छे नै हुन। नेपाल का सबै नेताहरु एकातिर उनी अर्को तर्फ।

  • @krishnabahadurkhadka493
    @krishnabahadurkhadka493 Рік тому +28

    भाइको प्रस्तुति अत्ति उपयुुक्त छ।सत्यतथ्य पत्रकारिता।

  • @milanbhattarai7039
    @milanbhattarai7039 Рік тому +1

    सहिकुरा। 👍👍👍वाह वाह मात्रै सुन्न चाहने तर गुनासो पटकै मन नपराउने कुनै नेता चाहन्छ भने बुझ्नुहोस भलिको दिनमा तानशाह बन्न सक्छ। देश ठूलो कुरो हो तर देश भन्दा ठूलो जनता हुन।

  • @dilluramgaudel6305
    @dilluramgaudel6305 4 місяці тому +1

    तपाईंको प्रतेक भिडियो हेर्छु सबै सत्य हुन्छ।
    तर जाहा बिकास हुन्छ त्यहाँ बिनास पनि हुन्छ दाजु बिनास बिना बिकास सम्भव छैन् ।सय काम राम्रो गर्नेको एक दुई काम गलत भएपनि माफी दिनुपर्छ। सय काम गलत गरेर एक दुई काम vote का लागी गरेका नेता त माफी माग्दैनन् र त चलेको छ ।

  • @dipinmoktan5327
    @dipinmoktan5327 Рік тому +61

    This is called true journalism.....

  • @rameshpande2867
    @rameshpande2867 Рік тому +3

    सत्यतामा आधारित । मैले त त्यो स्टाटस अझै पट्याउनु गार्हो भैरहेको छ । @ बालेनलाई काम गर्न दिनु नै छ ।

  • @Autumn-vibe
    @Autumn-vibe Рік тому +62

    Interesting perspective tanka Ji..!!
    Nepalese politics need complete overhaul. It’s completely rotten to the core. Balen is a breathe of fresh air…daring, defiant, spirited, straight forward and yet times aggressive. He doesn’t know any other way. I guess with times he will learn from his mistakes. He is still an amateur. Hopefully he will learn to use some diplomacy and cool head. Once he is ready maybe one day we will see him as our PM.

    • @TechTanka
      @TechTanka  Рік тому +1

      completely agree with you

    • @dilipkarki9986
      @dilipkarki9986 Рік тому +1

      Agree with u but the question is which generation going to sacrifices completely for nation and when?? Lee kuan made Singapore that generation's people supported him, xi jingping lead china and made no 1 in world and this generation helping him, hadn't these leaders made mistakes?? Mistakes happen while performing tasks but we all ve to read the mind of our leaders, my perception, all our leaders have corrupted mind, they r not honest to their countrymen, than balen came, till now his mind is not corrupted but yes he had make mistakes and he ll make mistakes, but his mind should not be corrupted and we ve to support him till he ll not get corrupted, aani sir yeti dherai yo mudda lai hyped garnu parxa jasto lagdaina malai, change garna lai yahi generation le ho haina vani aaba nation state ma convert hunxa aaba media ma aayera ( officially)Nepal captured by foreign nation Vanna matrai Baki hunxa yestai parale ta😂😂😂

    • @systemchecknepal-qc7qe
      @systemchecknepal-qc7qe 11 місяців тому

      beccause of him ecomony khattam bhaisakyo, and we still believe in his porpoganda

    • @sharmeco12
      @sharmeco12 8 місяців тому

      ​@@systemchecknepal-qc7qeoh really!!! when your economy was good ???

  • @dhurbalama3079
    @dhurbalama3079 6 днів тому

    सहि कुरा । असाध्यै राम्रो प्रष्ट कुरा हरु।।

  • @My_Vlogs_Onjo
    @My_Vlogs_Onjo 4 місяці тому +2

    बालेन जस्ता अझ धेरैको उत्पति हुन पर्छ, मान्छे न हो केही गल्ती हुन् सक्छ तर पनि नराम्रा भन्दा राम्रा पक्ष धेर भएर नै त नेपालीको मन जित्नु भएको छ, जय बालेन शाह 🙏👍👏❤️🥰

  • @visionnext100years5
    @visionnext100years5 Рік тому +15

    तपाईको हरेक analytical भिडियो राम्रो छ। समर्थन छ।

  • @bbkhadka9773
    @bbkhadka9773 Рік тому

    ब्बालेनको त्यो तरिका मलाअ पनि कत्ती मन परेको थेन। उभो जाने र बढ्ने सम्भावना भएको नेताले येसरी बोल्नु नराम्रो हो। सर्बप्रथम त बालेनले त्यो सरकारी गाडि परोग गर्न नहुने हो, दोस्रो त्यो लेख्न नहुने हो र लेखेपछी पनि कम्सेकम माफी माग्दा उसको उचाइ बद्थ्यो। आफ्नै बोलिले बालेन सकिन सक्छन। नेपालिहरुले राम्रो लाई राम्रो र नाराम्रोलाइ नराम्रो भन्न सक्ने क्षेमताको बिकास गर्नु जरुरी छ। धेरै मानिसहरु अन्धोभक्त भएको देखा दुख लाग्छ। राम्रो विश्लेषण गर्नु भएकोमा धन्यबाद।

  • @Limbu-em4jw
    @Limbu-em4jw Рік тому +8

    पत्रकार भनेको यस्तो निष्पक्ष हुनु पर्छ।

  • @khuraharidahal9501
    @khuraharidahal9501 Рік тому +2

    पुराना राजनितीक दलहरुले अत्यचार गरेर जनताले बालेनलाइ मन पराएका हुन र अरु भन्दा बालेन १००% सहि छन साथ समर्थन सब दिन सकिन्छ ।

  • @रेसपेक्टनेपाली

    यो बिषय पनि एउटा क्रान्ति नेई हो
    धन्यवाद हजुरलाई 🙏🙏🙏

  • @sahijawaaphtv8522
    @sahijawaaphtv8522 Рік тому

    सरकारका कमिकमजाेरीलाई सच्याउने र समाजमा भएका सकारात्मक र नकारात्मक घटनाको उजागर गर्ने सशक्त माध्यम हाे, सञ्चारका साधनहरु। टंक सर, धन्यवाद।

  • @bistadhanu
    @bistadhanu Рік тому +2

    गज्जब साह्रै गज्जब भिडियो बनाउनुभयो । Ronb को विषयमा गरिएको विश्लेषण एकदम सही छ ।

  • @jawansinghtamang
    @jawansinghtamang 5 місяців тому +5

    बालेनको शैली एकदम ठिक छ हल्लीखल्ली गर्नु जरुरी छैन

  • @subashchapagain6791
    @subashchapagain6791 Рік тому +37

    गलत भएनी बालेनकै पछ्मा छु।ठुला नेताहरूले गरेको गल्तीको पछि त मान्छे सपोर्ट गरिरहेका छ्न भने जाबो सानो गल्ती।

    • @DeewakarGhimire
      @DeewakarGhimire Рік тому +4

      Thopa thopa le samudra banne ho.Gharmai chori gardai bahira chori gari thag ra aapradhi banne ho.testai Sana Sana galti le desh drohi neta banne ho

  • @sushilaryal3361
    @sushilaryal3361 Рік тому +9

    टंक दाहालको हरेक भिडियो नछुटाई हेर्नेहरु यता हांजिर हुनुहोस!❤

  • @kumarghale9223
    @kumarghale9223 Рік тому

    टंक जी तथ्य बाहिर ल्याउने प्रयास धेरै राम्रो लागेको छ। सहिको पक्षमा निरन्तर अघाडी बढ्नु राम्रो हो तर यदि जानी नजानी गल्ति हुन् जान्छ भने सभ्य भएर क्षमा याचना गर्नु पनि राम्रो नेताको एक पहिचान हो। जुन मेयर बालेन शाहबाट हुन् सकेन 'गलत उदारण ' भन्दा फरक नपर्ला

  • @ganeshpun8900
    @ganeshpun8900 Рік тому +64

    Failure is a one step to success 💪 balen is going through same phase so most needed is self realization and good intentions towards people and the country before it's too late !
    Hajur ko video haru really appreciated! Big fan 😎 sir

  • @Tejbahadur-h3n
    @Tejbahadur-h3n Рік тому +1

    सहि हो... तपाई ले ठीक भन्नुभयो 💯 %सहि हो...!!!
    धन्यवाद... Tanka dai....

  • @keshabjungrayamajhi9554
    @keshabjungrayamajhi9554 Рік тому +5

    case को operation एकदमै राम्रो सङ गर्नु भयो❤❤❤

  • @trustinnepal
    @trustinnepal Рік тому

    सहि विश्लेषण सहित को सुझाव।।।आसा छ बालेन ले आफुलाइ करेक्सन गर्दै अगाडि बडुन।।।

  • @homnathgautam9482
    @homnathgautam9482 Рік тому

    तपाईंको अध्ययन जे सुकै भए पनि बालेन नेपालको लागि अत्यावश्यक छ। माफी मागेर प्रचण्ड प्रवृत्ति पनि देखिएको हो। नेपालमा देशभक्त, तानाशाह आवश्यक छ।

  • @mrcgfriend4859
    @mrcgfriend4859 Рік тому +4

    Malai Tanka sir ko jati best analysis sayad aruko lagdaina. We need more from you sir!!!

  • @madhavpokharel8460
    @madhavpokharel8460 Рік тому +3

    सहि विश्लेषण ।

  • @unknownchannel3555
    @unknownchannel3555 2 місяці тому +1

    नियम कानुन प्रकृया अनुसार गएर र अहिले सम्म निर्मला पन्त को हत्यारा बाहिर घुमिरा छ। त्यै भएर बालेन शैली एकदम सही छ । ❤

  • @surajgurung3853
    @surajgurung3853 Рік тому

    यो भिडियो एकचोटि बालेन् सम्म पुग्न पर्छ र शान्त मन ले एकचोटि फेरि निडर रूप मा सोच्नु पर्छ ।धन्यवाद

  • @tarzandahal5762
    @tarzandahal5762 Рік тому +9

    १००% सहि कुरा हजुर 🙏

  • @krishnakhadayat4919
    @krishnakhadayat4919 Рік тому +2

    i am big fan of u sir💗🙏 समाचार के हो र पत्रकारिता कसरी गरिन्छ । का सम्म पुग्नुपर्छ । भन्ने कुरा सिकुन नेपालका मिडिया हब चलाएर दलाली गर्नेहरु हजुर बाट फेरि पनि अर्को तथ्यपरक भिडियो को पर्खाइ मा सर💗💗

  • @mahadevbhatt6382
    @mahadevbhatt6382 Рік тому +3

    सहि भिडियाेहरु हुन्छन् हजुरका धन्यवाद🙏

  • @balbahaduracharya90
    @balbahaduracharya90 Рік тому +1

    राम्राे निश्पक्ष विश्लेषण दाहाल जी ।

  • @dipendralama8493
    @dipendralama8493 Рік тому

    एकदम सहि बिश्लेसन हो सर ।

  • @Kawai492
    @Kawai492 Рік тому

    विश्व मा कुनै देश को राज्धानी को mayor,त्यो देश को pm या president भको छ। बालेन लाई जन्ता को ठुलो साथ छ। सबै समुदायको । उता साम्पाङ लाई मात्र मुल्बासी को । गाई काटेर सास्कृतिक क्रान्ति हुदा हरके खोइ? भन्छ?भद्रपुर मोरग सबै तिर क्रान्ति हुँदै गर्दा तिया कसै ले तिया मेयर खोइ भन्दैन। तपाईं को vlog सबै नहेरे नि कुनै कुनै हेर्छु म।यो राम्रो लाग्यो। हिटलर र गोयल्स बारे को तुलनात्मक प्रस्तुती।

  • @motivationalstatements4571
    @motivationalstatements4571 Рік тому

    एकदमै सहि विश्लेषण सर l तपाईका सबै विडियोहरु सत्य तथ्य लाग्छन l

  • @aayushlamichhane7445
    @aayushlamichhane7445 Рік тому +2

    finally i found a authentic person to listen to, i though i was only one to look at this case like this, but i'm not alone thank you for very good informative contents, bhagwaan le hajur lai shakti dinuhos. tanka sir!

  • @yugeshjoshi6497
    @yugeshjoshi6497 Рік тому

    टन्क सर, म सरको प्रस्तुतिको कायल छु । सबै मिडियाहरु यस्तै हुनुपर्थ्यो तर दु:खको कुरो उनीहरुले अपराध गर्दैछन् । कुरो बङ्याएर पाठक वा श्रोतालाई भ्रममा पार्नु पनि कम अपराध होइनन् । बालेन राम्रो हुन् जस्तो लाग्छ । हजुरले भन्याजस्तै वहाँले आफ्नो ' मै हुँ ' भन्ने attitude कम गरेमा निकै माथि उठ्नेछ । उनले गरेका राम्रा कामहरु हेर्दा उनका २-४ वटा गल्ती नजर अन्दाज गर्न सकिन्छ र गरिनु पनि पर्छ । मानिस हो, भगवानै त होइनन् त्यसैले उनका एकाध गल्ती क्षमायोग्य छ ।
    प्राय: मिडियाहरु हेर्दा राम्राजस्ता देखिन्छन् तर जब समय आइपुग्छ आफ्नो औकातमा आऊनेगर्छन्, जस्तै BBC । नेपालको त कुरै के र ? मलाई एउटा कुरो निकै खल्छ - राम्रा भनाउँदा UA-cam Channel का मिडियाहरु झण्डै सबैजसोले caption मा निकै बढाई-चढाई गरी देखाउँछन् ; सबैले खोलेर हेरुन् ताकि views बढोस् । खोलेर हेरियो भने त्यस्तो केही भएका हुँदैन । सानो एउटा complain गरेको वाक्यलाई ' धुरु धुरु रोए ' क्वाँ-क्वाँ रोए' भनेर लेखिदिन्छन् । यति गरिनाले आफ्नो शाखमा कत्तिको असर पर्छ, बुझ्दैनन् । के यो श्रोताहरु माथिको ठगी होइन ? यस्तोमा म धेरै पटक ठगिएको छु र मैले त्यस्तो च्यानललाई सकेसम्म हेर्ने गर्दिन । यत्रा दिग्गजहरुले यस्तो कुरो नबुझेका हुन् कि बुझ पचाएका हुन् , म अन्यौलमा छु ।

  • @RudraPandey-x3p
    @RudraPandey-x3p Рік тому

    पत्रकार बालेन राम्रो र नराम्रो रबालेन ले अब उसो आफुलाई सोच बिचर्ले चल्ने कि ?? भन्ने समीक्षा गर्नु भो सोरैआना सत्ये हो, कारन भारी समर्थक मा पनिआलोचना गर्न थालेका छन।समीक्षा उत्तम छ हजुर।

  • @abinpradhan8004
    @abinpradhan8004 9 місяців тому +1

    Making mistakes is human; to forgive or seek forgiveness is divine! Balen and RONB should follow this old adage for their redemption!!

  • @shailendrajoshi4766
    @shailendrajoshi4766 Рік тому

    धेरै राम्रो विश्लेषण,, १००% सहमत।।।

  • @nirdosh_official
    @nirdosh_official 4 місяці тому

    तपाईको हरेक Analytical भिडियो राम्रो छ। समर्थन छ।

  • @jawansinghtamang
    @jawansinghtamang 5 місяців тому +2

    जनता र नेता बीच कस्तो सम्बन्ध हुनु पर्छ भन्ने कुरा भाबी प्रधानमन्त्री संग सिक्नु पर्छ जुनै कोण बाट हेरे पनि बालेन सही छ

  • @krishnasinghpela1460
    @krishnasinghpela1460 Рік тому

    राम्रो विश्लेषण !
    त्यै हो कुरो , राम्रो काम सबैलाई राम्रै लागेको थियो तर के गर्नु, यस्तो सनक र अहं ! ओहो यसैले डुबाउलाजस्तो पो लाग्न थाल्यो

  • @nijgadhkhadka2024
    @nijgadhkhadka2024 Рік тому +1

    Ekdam ramro tarikale sab kura clear gardinu vako ma hajur Lai dhanyabad .

  • @sitaramkc4755
    @sitaramkc4755 Рік тому +8

    I agree with you.

  • @radheshyam6440
    @radheshyam6440 Рік тому +1

    निष्पक्षता भनेको यस्तो हुन्छ।good job ❤

  • @nrzprz4167
    @nrzprz4167 Рік тому +1

    Hajur ko kura seer mathi🤗🤗🤗
    Ekdam sahi bhannu bho

  • @luckxu1575
    @luckxu1575 Рік тому

    नेतामा कुटनीतिक तरिकाले balance गरेर कुशलता पूर्वक काम गर्न सक्ने क्षमता हुनुपर्छ। बालेन् आफ्नो अहमतालाई बुझ्न जरुरी छ we wanaa see
    रवि बालेन् next pm

  • @BuddhaLamaflute
    @BuddhaLamaflute Рік тому +2

    बालेन होस कि रवि कसैलाई देवत्वकरण नगरौ ।

  • @kailashyadav5992
    @kailashyadav5992 3 місяці тому

    Sahi ho dai ko kura sahi lai sahi, galat lai galat nai hunu parcha,yesma yo tyo bhanne kurai chaina,Balen ji ramro bhayeko hami pani herna chahanchau,tara galat hida teslai sachyayera maafi Magnu pani thulo safalta ho😊

  • @gopalgautam6826
    @gopalgautam6826 5 місяців тому

    विश्लेषण निश्पक्ष छ मन पर्यो।

  • @mohanlamarumba804
    @mohanlamarumba804 Рік тому +2

    तर्कपुर्ण छ तथ्यपरक छ !!

  • @dhanbahadurkhatri4485
    @dhanbahadurkhatri4485 Рік тому +1

    सत्यतथ्य यथार्थ बालेन हाम्रो भबिस्य❤️❤️🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @chhetrinim
    @chhetrinim Рік тому

    सही सूचना अनी सत्य समाचार को लागि धेरै धेरै धन्यवाद सर

  • @chupchap820
    @chupchap820 Рік тому +2

    धेरै राम्रो विश्लेषण 👍️

  • @rajkumarpaija5376
    @rajkumarpaija5376 Рік тому

    बालेन ले यो भिडियो हेरेर राम्रो गर्दै जानु देश र जन्ताको लागी अनी प्रधानमंत्री बन्नु बालेन सर

  • @deepakkhadka4720
    @deepakkhadka4720 Рік тому +2

    साह्रै मन छोयो हजुर 👍🙏

  • @imagegoldpalace6295
    @imagegoldpalace6295 Рік тому +2

    क्या गज्जबको विश्लेषण गर्नुभो दाजु सलाम छ हजुरलाइ 🙏🙏🙏 सबै पत्रकार र मिडिया तपाइजस्तै भैदिए कति जाती हुन्थ्यो ❤❤

  • @ramkhadka7974
    @ramkhadka7974 Рік тому +14

    Great Analysis❤

  • @krishnashahi5712
    @krishnashahi5712 Рік тому +1

    धन्यवाद टंकजी यकदम यथार्थ मा बनाउनु भयको छ,मेयर बालेन ले सोशल मीडीया मा होइन रास्ट्रीय टेलिविज़न मा आयर जबाफ़ दिनु परछ के भयको भनेर

  • @kamalserrai103
    @kamalserrai103 Рік тому +1

    सही कुरा सर !

  • @navrajtamang9100
    @navrajtamang9100 Рік тому +1

    सत्य बोल्न नडराउनुस सत्य यहि हो स्विकार्न गारो पर्छ । हामी बालेनको समर्थक हौ अन्धभक्त होइनौं ।

  • @parbatibishwokarma9830
    @parbatibishwokarma9830 Рік тому +1

    Yo kura tw Satya ho vai

  • @timetraveller7516
    @timetraveller7516 Рік тому +7

    Tanka Sir's analysis is spot on. 👏I completely second that 👍.The best of intentions can lead to the worst outcome. Balen, like all of us, should learn to acknowledge his mistakes and grow from them. RONB, instead of being a blind supporter, should learn to be professional and call a spade a spade. It will only make them better and more successful in the future. Humility never fails.

  • @glgiri1
    @glgiri1 Рік тому +1

    सही र यथार्थ

  • @foreignland4848
    @foreignland4848 Рік тому

    हो सहि लाई सहि र गलत लाई गलत नमान्ने छुट्ट्याउन नसक्ने गिदिहरुको जमात नेपाल मा धेरै छ । जसको परिणाम को बारेमा विस्तृत गरि सकिदैन ।

  • @Sherpashare
    @Sherpashare Рік тому

    सही विश्लेषण बालेन एक सक्षम नेता हुन तर ताना प्रवृति छोडनु पर्छ।

  • @ShrawanKumar-cz3hp
    @ShrawanKumar-cz3hp Рік тому +3

    Great balen sir.

  • @jaynepal3221
    @jaynepal3221 Рік тому

    सत्यतथ्य पत्रकारिता कस्तो हुन्छ भन्ने पहिलो उदाहरण हजुरबाट पाइयो । एकदम राम्रो विश्लेषण हजुरको 🙏👍️👍️

  • @ganeshrajadhikari9417
    @ganeshrajadhikari9417 Рік тому +1

    सारै राम्रो प्रस्तुति 🙏👏♥️🎉🇳🇵👍️✍️

  • @SHREEJANSHOW
    @SHREEJANSHOW Рік тому +1

    Babal analysis. Sabai Nepali le hernu parxa yo video.

  • @Bikram.Shrestha3511
    @Bikram.Shrestha3511 Рік тому

    एकदम सटिक र सहि बिस्लेसन।।

  • @bharatkhatiwada2136
    @bharatkhatiwada2136 Рік тому

    सहि हो कुरा

  • @arjunchhetri4353
    @arjunchhetri4353 Рік тому +4

    सत प्रतिशत सहमत छु, बालेनजिले याे सुझावलाई ग्रह गराेस भन्ने सच्चा सुभेच्छुकहरुकाे अपेक्षा हुनुपर्छ

  • @tankabasel
    @tankabasel Рік тому

    सहि विश्लेषण।

  • @krissbean8969
    @krissbean8969 Рік тому

    भगवान वाहेक कोही पनि त्रुटि अछुत छैन,अझ भन्नुपर्दा निन्दा र दोषारोपण बाट त गौतम बुद्ध भगवान पनि बाँच्नु भएन, र यसको समाधान अनि भगवान ले नै स्पष्ट बताउनुभएको छ वैरभाव को औषधि मित्र भाव हो र गल्ती को प्रायश्चित गलती स्विकार गर्नु र पुन न दोहोर्याउनु हो।टंक जि तपाईंको information को लागि धन्यवाद,जे होस् उर्जा पुर्ण युवा क्रान्तिकारी नेता लाई हर तरहको सुझाव दिएर समर्थन गरौँ देशको भविष्य को लागि,मत विदेशमा छु नेपाल को लागि सधैं चिन्तित छु बालेन् जस्ता लाई हुत्याएर कस्तो मान्छे खोज्ने? मिल्छ पो कहाँ?

  • @subash-mugrati-Khotang
    @subash-mugrati-Khotang 3 місяці тому

    बालेन दाइले राम्रो कुरा गर्नु जादै गर्दा सरकारमा बसेका ले पाओर लायेर गर्न न दिदा युबा एक हुनु पर्छ अनि न राम्रो काम गर्न पनि दिनु हुदैन बिकास युबा बाट मात्र सम्भब छ पुराना पाटी अनि नेता सबै आफ्नो गल्ती लुकाउदै बस्ने भयेको ले बिकास हुन सक्दैन

  • @bishnugurung3908
    @bishnugurung3908 Рік тому +4

    Praise worthy work 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 brother.

  • @munsgb8853
    @munsgb8853 8 місяців тому

    काम मा अदालत ले रोक लगाउनु बालेन लाई कानून बलियो छैन भन्ने शंका बलियो बनाइदिनु बनेको हुन सक्छ। यहाँ जे गरेपनि हुन्छ भन्ने उक्ति चरितार्थ भएको हुनुपर्छ बालेन को मन मा।

  • @laxmithapa3323
    @laxmithapa3323 5 місяців тому +1

    Yakdamai sai hoo 👏🏻👏🏻👏🏻👏🏻

  • @menuka945
    @menuka945 Рік тому +1

    होइन एक कुरा बुझिएन। सुत्केरी आइमाई लाई बीमारी नै मानिन्छ। यदि ऊ emergency मा हस्पिटल नै गएको भएपनि, बालेन् पो govt को service भयो त उनको wife त जनता हो नि जनता लाई emergency पर्दा सरकारी गाडीले ambulance को सर्विस दिनु पर्छ नि। यो पो ktm भयो त दुरदराजमा जनतालाई पीडा पर्दा mayor को गाडी चलाउन पाउनु पर्यो आखिर यो पनि हाम्रो tax ले चलने त हो

  • @mohanniroula9080
    @mohanniroula9080 Рік тому

    आजकल जताततै मारवाडी समुदाय को चर्चा छ ,
    मारवाडीहरु नेपाल कसरि भित्रिए?
    बिगत र वर्तमानको बिषयमा भिडियो बनाउनु भए आभार हुने थिए

  • @mahabirsomai6764
    @mahabirsomai6764 8 місяців тому

    अतिनै उत्तम विश्लेषण

  • @jeetbdrlama3153
    @jeetbdrlama3153 Рік тому

    dherai ramro kura garnu bhayo yesko lagi tapailai dherai dherai dhannebad God bless you sir ❤❤❤

  • @buddhimanreldhytamu1935
    @buddhimanreldhytamu1935 Рік тому

    You are right sir...Good
    Ava ko din Nepali janata le panni bujhnu pariyo ko right is right ...wrong is wrong....Jai Nepal Jai Mulbasi.

  • @devkotaji6020
    @devkotaji6020 Рік тому

    बालेन छिटो प्रधानमन्त्री बन्नु पर्छ