How Pashupati Nath becoming epicenter of Corruption | Investigative Report

Поділитися
Вставка
  • Опубліковано 17 жов 2024
  • #techtalkwithtanka,#techtanka #india #nepal #religion #education #history #politics #pashupatinath
    ============================================
    मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
    Twitter : @shishirdahal
    Instagram: Tech_Talk_With_Tanka
    ==============================================
    Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
    Technical र Programming को लागि: • Java Program
    ============================================
    Sources:
    Music : pixabay.com, incompetech.com/

КОМЕНТАРІ • 262

  • @रुपमशरण
    @रुपमशरण Рік тому +19

    एक दाम सहि कुरा 🙏🕉️
    नेपाल आमा ले कहिले सच्चा सपूत दिनु भयेन सबै काचुली वाला गाेमन मात्रै छन् चाेरै चाेर 😥🇳🇵

  • @Buddhiratnalamavlogs
    @Buddhiratnalamavlogs Рік тому +37

    You are the great youtuber tanka sir!
    चिरफार सहि लाग्यो।

  • @ngemagoletamang1104
    @ngemagoletamang1104 Рік тому +33

    नेपालको मन्दिरमा माओवादीले नेपाली पुजारी राख्न खोज्दन विरोध गर्ने आफुलाई नेपाली भन्नेहरू भारतबाट आएर भगौडा हुन ।

    • @deependra729
      @deependra729 Рік тому

      माओवादीले गर्न चै खोज्छ तर सक्दैन बिरोधी मात्र छ । सेटिङ मै होला पुजारी राखेको पनि देश त बनारस र काँसि बाट आएको हरुले त खाइसके त । त्यहि भएर हो हर्क साम्पाङ जस्तो मुलबासी मुलको प्रधानमन्त्रीको खाँचो छ यो देशमा

  • @devtumbapo4989
    @devtumbapo4989 Рік тому +3

    हजुरले अन्तिममा भने जस्तै यो सबैभएको अशिक्षाले नै हो । शिक्षित मानिसहरुबाट यस्तो कुकर्म र कुविचार कहिल्यै हुदैन । हजुरको आवाजमा दम छ ।

  • @ranpoudel6095
    @ranpoudel6095 Рік тому +24

    Salute to your analysis ❤❤❤lots of love and respect ❤❤

  • @mahadevbhatt6382
    @mahadevbhatt6382 Рік тому +3

    एकदम सहिलाग्यो सर भिडियो
    सलाम छ 🙏🙏
    नेपाली पुजारी राख्नुपर्छ ,
    बाहिरी हस्तछेप कहिले बन्द हाेला??
    जनताहरु हाे जागौँ
    सबै नेपालीहरुमा बुद्धि आवस्
    जय पशुपतिनाथ
    जय नेपाल🙏🙏🇳🇵🇳🇵

  • @TopTopendra-pe1so
    @TopTopendra-pe1so Рік тому +4

    धेरै धेरै धन्यवाद सर,लुम्बनीको के कस्तो हालत छ जानकारी पाऊ

  • @kishanpandey2930
    @kishanpandey2930 Рік тому +3

    भिडियो बहुत सान्दार लाग्यो , बाकिकुरा धर्ती माता , जगत जननी हुन हामी छोरा छोरी हुम , माता को निम्ति , रास्ट्र ठूलो हो , रास्ट रास्टृयता को निम्ति , सत्य बोल्न , नहिच्किचाउनुस , 1/2 आलोचना होला लाखौ आशीर्वाद , पुन्य कर्म पनि छ , बौद्ध गुम्बा को भिडियो म सुनेको हु तर कमेन्ट गरियेन , लेखाइ धिलो हुने समय लाग्ने , झन्झट हुने

  • @nishashrestha7509
    @nishashrestha7509 Рік тому +8

    महान बिचार 😘👏🙏💞💞 Tq so much entire team 😘👏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @SuchalGurung-vp8jt
    @SuchalGurung-vp8jt Рік тому +5

    नेपाली जनता भनेको सब भारतको गुलामी बन्न चाहानछ माओवादीले ठिकै गरेका रहेछन्

  • @babulaldangol7907
    @babulaldangol7907 Рік тому +3

    धेरै धेरै राम्रो लाग्यो । चिरफार झन अत्यन्तै राम्रो लाग्यो । अझै गहिरो जानु पर्ला ।

  • @laxmiphombo3432
    @laxmiphombo3432 Рік тому +5

    आजसम्म कै उत्कृष्ट भिडियो सर ।‌

  • @gourabthapa7581
    @gourabthapa7581 Рік тому +5

    पशुपतिनाथ मन्दिरको सबै चन्दा वाग्मती नदी सरसफाई र देशको अन्य क्षेत्रको विकासमा खर्च गर्नुपर्छ ।

  • @hariishrestha9489
    @hariishrestha9489 Рік тому +6

    सहि बिस्लेसन हजुर पालिका तिरको भ्रस्टाचार सम्बन्धि को पनि भिडियो हाल्दिनु होला।।।

  • @mirakkurungbang7789
    @mirakkurungbang7789 Рік тому +16

    Strong analysis of it, truly appreciated your hard work sir.🙏

  • @amrittamang-ei6wr
    @amrittamang-ei6wr Рік тому +11

    Ramro kura ho Sir

  • @binrai1826
    @binrai1826 Рік тому +7

    राजा राणा राप्रपा काङ्ग्रेस र एमालेहरुले देश सखाप पारे।
    यसो भन्दै गर्दा अरु चाहिँ दुधले नुहाएको छैनन किनकी उनिहरु बाटै सिकिसकेका छन तर नया भएकाले सुधृन सक्ने थोरै सम्भावना छन।
    सुधार्छु भनेर लाग्नेहरुले जहाँ हात हालेपनी पुरानै सासकहरुको अनुहार भेटिने हुदा पटक पटक यहि पुराना राजनीति दल र सासकहरुबाट प्रताडित हुन पुगेका छन।प्रतिपक्षमा रहदा भारतको बिरोध गरेर राजनीति गर्ने र सत्तामा पुगेसी बन्द कोठामा उनिहरुको सल्लाह लिनेहरुको हाबि छन।
    त्यसैले जनता कुनै राजनीति दलको बन्धक हुनुहुन्न।

  • @rajendrajnawali4731
    @rajendrajnawali4731 Рік тому +14

    Good thoughts sir 👍

  • @gurungnarbahadur7435
    @gurungnarbahadur7435 3 місяці тому +3

    Dakal ji tapai ko khojko lagi dhanyabad xa bram narahos yaha dharmik ati badi harule nai des bigareko xa maobadi lai dekhnai nachahane haru nai des birodi hun

  • @aryankarki7900
    @aryankarki7900 Рік тому +6

    धन्यवाद हजुर।

  • @bibekkarki5693
    @bibekkarki5693 Рік тому +25

    Keep exploring and disseminating the realities Tanka G. Your research and way of presentation is awesome. I don't comment generally on social sites but after hearing your view on last section of this video related with Gumba issues, I thought just an appreciation would be an motivation for u and also remind that the way of truth is difficult together with hurdles from those groups/cohorts who blindly follows the religions or intended with motives to negative criticism.
    Keep continue posting such research videos.

  • @minaramraiminaramrai6990
    @minaramraiminaramrai6990 Рік тому +9

    नेपाल लाई हेपेको मात्र होइन उस ले आफनो एउटा जिल्ला नै मान्छ र सरकार मन्त्री हरु त उसैको इशारा मा चल्छ के गर्नु आफै मा कमि कमजोरी भए पछि हुने येस्तै चल्दो रहेछ

  • @nisgin
    @nisgin Рік тому +8

    भिडियो ठिक लाग्यो सर तर भारतले मन्दिरलाई कसरी प्रयोग गरिरहेको छ त्यो पनि खुलाउनु पर्ने।

  • @sampatsamapang807
    @sampatsamapang807 Рік тому +4

    sahi kura ho sir

  • @yambudiaries8532
    @yambudiaries8532 Рік тому +5

    जसले नेपाली नागरिक पुजारी राखेर व्यवस्था परिवर्तन गर्न खोजेको थियो, विकास कोषको हिसाबकिताब पारदर्शी बनाउन खोज्यो, आज उनीहरुलाई नै विवादास्पद बनाईएको छ । 😅😅😂

  • @kailashthapa7009
    @kailashthapa7009 Рік тому +4

    धेरै राम्रो अझै अरू कुराहरू पनि भणडाफोर गदै जानू हाेला । जनता एक न एक दिन जागेला नि ।

  • @gurungbruce4636
    @gurungbruce4636 Рік тому +1

    भारत ले नेपाललाई धार्मिक गुलाम बनाएको छ।

  • @davidbhusal1421
    @davidbhusal1421 Рік тому +3

    Right video about pashupati temple corruption explanation..👍👍

  • @sagarraut900
    @sagarraut900 Рік тому +3

    अब पशुपति नाथ को भेटी पनि डिजिटल प्राविधि बाट सुरु गर्नु पर्छ ।

  • @blockbustercomedy9316
    @blockbustercomedy9316 Рік тому +2

    Ekdamai ramro

  • @nirajsilwal6069
    @nirajsilwal6069 Рік тому +3

    Sai kura ho sir

  • @sushmarana5645
    @sushmarana5645 7 місяців тому +2

    Ramro cha ...analysis of this topic..

  • @Biqrum
    @Biqrum Рік тому +3

    Real truth is in your video . I agree

  • @rambaral550
    @rambaral550 Місяць тому

    लौन टंक सर् बालेन जी संग यो बारे परामर्श गर्नुपर्यो

  • @shaligrampandit8741
    @shaligrampandit8741 Рік тому +3

    मित्र पसुपति नाथ को उत्पत्ति यहाँ गरिने पुजा ,पुजारी राख्ने प्रचलन कहिले बाट सुरूभयो ा यी बारे प्रस्ट आउन सकेन ।
    पशुपति नाथ यो पृथ्बिमा रहेका सम्पूर्ण हिन्दु हरूका देवता हुन,।
    धर्म शाझा हुन सक्दछ। तर देश साझा हरन सक्तैन ।

  • @khemrajmahatara4895
    @khemrajmahatara4895 7 місяців тому

    एकदमै सहि कुरा हो यो हजुरले भन्नु भाको कुरा

  • @rohitrana-uc2ho
    @rohitrana-uc2ho 8 місяців тому +1

    ❤❤❤❤❤❤❤Thanks a lot tank ji🎉🎉🎉🎉🎉🎉🎉

  • @billgeatsbm6290
    @billgeatsbm6290 Рік тому +3

    Sahi ho Sir.

  • @Jai.sambhu94
    @Jai.sambhu94 Рік тому +2

    Saihi ho dai always support dai

  • @sandimanasku3744
    @sandimanasku3744 Рік тому +3

    🎉🎉 सहमत 🎉🎉

  • @greengrass6845
    @greengrass6845 10 місяців тому

    टङ्क जि, कृपया NRN को नेपाली नागरीकता लिने प्रकृया, क्षेत्राधिकार, का बारेमा सबैले बुझ्ने हिसाबले एउटा भिडियो बनाउनु पर्‍यो।

  • @rajendrakhatri2587
    @rajendrakhatri2587 Рік тому +4

    Namaskar.Salute for choosing important topic of vast corruption. The great reality!!Please take care.

  • @aavashpandey7653
    @aavashpandey7653 Рік тому +9

    लज्जास्पद ! नेपालको चिनारीमा भारतीयको दादागिरी , भ्रष्टाचारीको ठूलै जालो , नेपालका विदेशीको दलालहरुको यसको मुख्य कारण
    अब यो तोडीनुपर्छ ।

  • @hajarjuni
    @hajarjuni Рік тому +2

    UA-camr sir ko Sochai ati ramroxa .

  • @ShyamVai-xz4pk
    @ShyamVai-xz4pk Рік тому +2

    Sarai ramro lagyo yo video thanks 🎉🎉

  • @chitrakrishnatiwari9776
    @chitrakrishnatiwari9776 Рік тому

    Uchit bhanai bhannu bhayo. Jaya Sri Pashupati Nath. Jay sanatan dharma. Party ka jhole Mandir ma narakhau.

  • @narendra4177
    @narendra4177 Рік тому +2

    राम्रो छ ठिकै छ।

  • @rajkumarbishwokarma7861
    @rajkumarbishwokarma7861 Рік тому +3

    बेस्ट

  • @birubibas
    @birubibas Рік тому

    नेपालको पसुपती मन्दिर परिसरमा पुर्णरुपमा भारतको नियन्त्रणछ अनि हाम्रा नालायक नेता अनि केही नेपाली जनताहरु । यिनिहरुले गर्दा त्यहाको सम्पुर्ण सम्पतीमा तिनिहरुकै हालिमुहालिछ । यो सबको अन्त्य हुनुपर्छ ।

  • @lalmayatamang2621
    @lalmayatamang2621 Рік тому +5

    हरेक विषयमा सहि बिश्लेसन गर्नु हुन्छ सर ।

  • @tengyalpo7779
    @tengyalpo7779 Рік тому +2

    V. V.. Good vdio you, re reality

  • @binodrajlawat3520
    @binodrajlawat3520 6 місяців тому

    मलाई तध्य सहितको इतिहास मन पर्छ जुन तपाईको भिडियोमा पाउँछु ।❤

  • @santoshkhadka5676
    @santoshkhadka5676 Рік тому +7

    You are doing great, keep it up

  • @kumargurung8332
    @kumargurung8332 27 днів тому

    You are incrediable talent tanka bhai. Best of luck.

  • @nabinbasnet1809
    @nabinbasnet1809 Рік тому +13

    हो! सर यस्तै अन्य धार्मिक स्थल तथा संरक्षण क्षेत्रमा यस्तै भ्रष्टाचार व्यापक छ।

  • @nischalmagar3079
    @nischalmagar3079 Рік тому +2

    गजव सर

  • @laxmigaire3382
    @laxmigaire3382 Рік тому +3

    नेपाल को सरकार नै भारत ले चलाएको छ त मन्दिर मठ सबै भारत को पहिलो अधिकार राख्छ ।

  • @SurajSingh-ny5ju
    @SurajSingh-ny5ju Рік тому +10

    You should make video on Panjabi temples Guruwat they are feeding so many people I love that kind of unity
    we should learn from them

  • @nitaraut3710
    @nitaraut3710 Рік тому +4

    जय पशुपतिनाथ🙏🙏

  • @rohankarki3221
    @rohankarki3221 9 місяців тому +1

    Stunning fact brother

  • @Babin3153
    @Babin3153 Рік тому +3

    One of the best video keep it up sir.

  • @hajarjuni
    @hajarjuni Рік тому +2

    Great news

  • @Mrhappy360x
    @Mrhappy360x Рік тому +4

    पापीहरु नास्तिकहरुको लुट भएको ठाऊा पशुपतिविकास कोषको लुट डर लाग्दो छ भरखरै भेटीको बाकस नै गायब भयो त्यो पनि कोषकै मिलेमतोमा। यहां भग्वान चोरिन्छन् बेचिन्छन् नैतिकता को के कुरा गर्नु? भग्वान मन्दिरमा होईन मनमा हुन्छन् त्यसैले धार्मीक होइन अध्यात्मिक बनौं।

  • @FunnyJackrabbit-wx1vw
    @FunnyJackrabbit-wx1vw 7 місяців тому +1

    अब अनलाइन दान गर्नुपर्ने अवस्था भएको छ।

  • @shilagahatraj5966
    @shilagahatraj5966 Рік тому +1

    100% sai kura ...to the point

  • @SOUL9531
    @SOUL9531 Рік тому +2

    नि सन्देह । धर्म भन्दा माथी देश हो

  • @bhattaraiprakash1
    @bhattaraiprakash1 Рік тому +2

    Good analysis, keep exploring.

  • @kesarpulamimagar
    @kesarpulamimagar Рік тому +1

    Ramro ani sahi kura

  • @harishshrestha8983
    @harishshrestha8983 Рік тому +1

    You are right sir..

  • @manasapkota3291
    @manasapkota3291 Рік тому +54

    मैले सुने अनुसार, राजा मर्दा देश भरी जुठो पर्छ । हरेक नेपालीलाई जुठो पर्दा पुजा गर्न नमिल्ने भएर भारतिय पुजारी राखेको हो। तर राजा नै फालेपछी भारतिय पुजारी किन चाहियो? विद्यार्थी नेता हुदा देखि भारतिय भत्ता खनेको भारतिय पुजारी आफ्नो साक्ख्य सम्बन्धी हुनु नौलो कुरो त होइन। उदेकलाग्दो तब हुन्छ जब हाम्रो धर्म उनै पुजारीले थामिदिएको जस्तो गर्छन हाम्रो बिज्ञ नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु। मलाई माओवादी पार्टी पटकै मन्पर्दैन, तर यो मात्रै येस्तो निर्णय थियो जुन मलाई चित्तबुझ्दो लाग्यो।

    • @pawanbshah3980
      @pawanbshah3980 Рік тому +7

      No brother,buddha dharma hatayera hindu dharma sthapana gareko ho . It is said that shankaracharya killed around twenty one thousand people here in Kathmandu to stabilized saiba dharma. Since that day all the bhattas are doing only corruption nothing else .before that newari people were doing bajrayan puja in pashupatinath.

    • @manasapkota3291
      @manasapkota3291 Рік тому

      @@pawanbshah3980 तपाईंको जवाफ प्रष्ट भएन। शंकराचर्यले हत्या गरेको भन्ने कुरामा प्रमाण पुग्दैन।गरेकै हो भने पनि त्यो हालको भारत तिर हो नेपालमा होइन। शंकाराचार्य र पशुपतिनाथ को सम्बन्ध कहाँ पढ्न पाईन्छ ? कुनै किताब / लेख भए जानकारी पाँउ।

    • @pawanbshah3980
      @pawanbshah3980 Рік тому +5

      @manasapkota3291 shankaracharya's mission was to established shiva dharma from jaganathpuri to Tibet and he was helped by a strong Hindu king named sudhanwa a South Indian king. Not only pashupatinath our char dham including badrinath and kedharnath were also budhabihar earlier,where shankaracharya was succeeded to convert them into Hindu temples. Shankaracharya was defeated by Tibetan in a place called digarcha present days second city of Tibet segatsay. You can learn all these things from a shankaracharya's book called shankerdigbijaya. You can know what shankaracharya has done in Kathmandu from newar historian and budhist gurus also. We don't know the real history of Kathmandu. The true history has been hidden. Nepal was a budhist country earlier,it was converted into Hindu country in late mallas time, I think in Jayasthiti mallas time. I'm a Hindu either .but what to do? Truth is always truth.

    • @manasapkota3291
      @manasapkota3291 Рік тому +2

      @@pawanbshah3980 you are hidnu or else dosen't matter. thank you for your refernce.

    • @aa6eheia156
      @aa6eheia156 Рік тому +1

      ​@@pawanbshah3980 Yes Buddhism was the main religion of people and ruler till Lichhavi era that's why Bhrikuti could spread Buddhism in Tibet. Hinduism only became majority after Malla dynasty

  • @aloklimbu9074
    @aloklimbu9074 Рік тому +1

    Good news

  • @reshamneupane6902
    @reshamneupane6902 Рік тому +1

    Well said.
    Thanks a lot for this amazing and informative video!

  • @navinrai411
    @navinrai411 Рік тому +4

    Good job!

  • @laxmangiri3779
    @laxmangiri3779 2 місяці тому

    Salute sir

  • @nabinraii
    @nabinraii Місяць тому

    Need more dept investigation . Anyway thanks for the info sir .

  • @roshanpoudel2594
    @roshanpoudel2594 Рік тому +3

    Well said sir.. keep it up ..bhukne kukur haru bhukirakhxan...you should come up with more content like this !!!

  • @sumankhatri9623
    @sumankhatri9623 Рік тому +3

    subscribed

  • @gyanrai4280
    @gyanrai4280 Рік тому +2

    Informative

  • @legalwise5143
    @legalwise5143 8 днів тому

    विपद्का बेला यो कोषले सहयोग गरे हुन्थ्यो जस्तो लाग्छ। पशुपतिनाथले रुक्षा गरून् भन्ने कुरा अलि सान्दर्भिक हुन्थ्यो।

  • @nikkocat03
    @nikkocat03 Рік тому +1

    Great video

  • @rm_hechahangchris
    @rm_hechahangchris Рік тому

    सहि हो

  • @milandege2246
    @milandege2246 Рік тому +2

    Es wäre sehr gut, Nepali Bhatta 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌛🌞💐💐💐💐💐🙏

  • @mahendralimbu3083
    @mahendralimbu3083 Рік тому +1

    Good job bro thanks 4 video

  • @surajkoirala978
    @surajkoirala978 Рік тому

    You are right sir

  • @sagarsubba4993
    @sagarsubba4993 Рік тому +1

    So good...

  • @mankumarlimbu4426
    @mankumarlimbu4426 Рік тому +1

    Pujari honaa...... .
    Quick Action very Nice
    nepali dimag ab maatra,
    ..... Aayo Desh khatam garne planning nahi yahaa bata hunxa

  • @balaramdhakal4672
    @balaramdhakal4672 Рік тому +4

    नेपालकाे अशिक्षा , गरीबीकाे फाईदा उठाउदै धर्म परिवर्तन गराई चर्चकाे अाडमा कसरी नेपालीहरुलाई लुटिरहेका छन । सनातन धर्म मास्न काे कसरि किन लागि रहेका छन् र साे काे जालाेकाे चिरफार गरि ।
    साे सम्वन्धि सामाग्री बनाउनु हाेला ।

    • @daredevilrocks8481
      @daredevilrocks8481 Рік тому +1

      नेपालीलाई अशिक्षित अरु गरीब बनाई राख्ने व्यवस्था चै कस्ले बनाएको । के यो पनि विदेशी कै टाउकोमा हाल्ने

    • @nabinthapamagar8690
      @nabinthapamagar8690 Рік тому

      Aafno.sarirko.jura.nadekhne.aruko.likha.dekhchha

  • @ammarthapa3706
    @ammarthapa3706 Рік тому +1

    1kdum sahi vannu vayo alie taw hami jasta normal manxe darshan garna jada pani teha ka manxe risauxan

  • @SOUL9531
    @SOUL9531 Рік тому +3

    प्रम प्रचण्ड को हरेक कदम सहि ह ✊

  • @arjunghimire8728
    @arjunghimire8728 Рік тому +1

    नेपाल त बेची खाई सके चोरहरूले
    चोर धोती इंडिया ले धर्मको नाममा ठगेको छ 🤬🤬🤬

  • @me2000
    @me2000 Рік тому +3

    Very good research 🔬 ❤❤

  • @jhakrajgurung8152
    @jhakrajgurung8152 Рік тому +1

    देश बन्ने र नबान्ने त्योही देशको जनताको हातमा हुदोरहेछ जुन देशको जनता शीक्षीत सचेत छन त्यो देश सोर्गा बन्दो रहेछ जुन देशको जनता आसीक्षीत असाब्या गोवाख र भेडा हुन्छ त्यो देश गरिप भिकरी र केही मुठ्ठिभार मान्छे को हतम हुदो रहेछ इन्डियन पुजरिले कति लुटेर लगेको छ बिचर भेडा जनता लाई के थाहा।

  • @kalebahdur5882
    @kalebahdur5882 Рік тому +1

    पुजारी नेपाली बसनेय प्ररछ पुउजारि प्सुपति मा बिदेशि नराखनु

  • @Mr.Dhenga
    @Mr.Dhenga Рік тому +1

    साच्ची कै भगवान नै रैछ भने यो पशुपति ले नाथ ले यो भ्रष्ट चारी लाई पाप त लाग्छ पकै यदि लागेन भने बुझ्नु जरुरी छ कि धर्म को कुनै अर्थ देख्दिनँ 😢😢😢

  • @ramkumarstha9594
    @ramkumarstha9594 Рік тому

    यो देशमा काँग्रेस एमाले मास्सिनु पर्छ, इण्डिया काे हस्तक्षेप हटाउन

  • @dhayanbista218
    @dhayanbista218 Рік тому

    जय होस

  • @gurungbruce4636
    @gurungbruce4636 Рік тому

    त्यहाँ तेत्रो आम्दानी हुदो रहेछ।किन सरकारले रकम दिनु पर्यो।

  • @amitrai4135
    @amitrai4135 5 місяців тому

    मूर्ख दुई किसिमका हुन्छ्न नपढेका र धेरै पढेका
    तर आज सम्मको मेरो अनुभबमा पढेकाहरु नै धेरै मूर्ख छ्न सायद यसैको असर हो नेपालका तमाम ब्यतिथिमा।

  • @Sabu_sunm
    @Sabu_sunm Місяць тому

    Ma chahi kahile pani kehi chadaudina.. jaba sabai prabhukai ho vane maile k chadaunu jasto lagxa.. jahile darshan matrai garxu.. dherai ramro bisaya uthaunu vako xa🙏🙏

  • @birubibas
    @birubibas Рік тому

    यो सब एउटा व्यापार हो यदि बास्तबमै धर्म र पुजा हुन्थ्यो भने यस्तो घिनलाग्दो भ्रस्टाचार गरिदैन थ्यो ।भ्रस्ट राजनिती गर्नेहरुलाई कुनै पनि धर्मको बास्ता हुदैन तिनिहरुलाईत सिर्फ पावर पैसाको अनि सत्ताको मात लोभलालच मात्र हुन्छ । वास्तबमा पसुपतिनाथमा धर्म कर्म हुन्थ्यो भनित त्यहा निस्वार्थ सेवा अनि त्यहा सङ्कलन गरिएको सम्पुर्ण दाक्षिणालाई गरिबन निमुखा असाहय रोगिहरुमा बाडिन्थ्यो या सिधै राज्य कोसमा जान्थ्यो अनि देस बिकासमा खर्छ हुन्थ्यो ।