दिदी को ओपनिङ मन अनि दाजु को बुज्ने भावाना wow यो होनि त family 💑.. सानो नानू कति cute यति भन्छु यो परिवार मा कसैको आँखा नलागोस दिदी लाई अज धेरै सफल्ता को कामना
प्रिती आले दिदी दोहोरीमा कन्याकेटि जसतै देखेको थिए कति रमाइलो एत्रो श्रीमान छोरी भएर पनि अरुलाई मनोरन्जन दिनुन्छ धेरैले यसरी गर्न सकिरको हुदैन तपाईंलाई धन्यवाद
दामि फिगर को ला तर I.think यहि जुनि मा नै जेजे मन लाउछ गरनापरछ तर यश मा यो उ त्यो यो केही छुट्याउनु गलत तर रामरो र नरामरो सोच र भर्म लाई धेरै बुझनु परछ यो पेसा हो फेरि पनि wow lavli so much diju
श्रिमान भनेको यस्तो हुनु पर्छ शुभास जि जस्तो बुझ्ने सहन शक्ति भको भयसि कुनै पनि गाईका, हिरुनी,मोडल ,अन्य जुन सुकै क्षेत्रमा भयपनि जीवन सुखमय वित्छ जस्तो छ
साह्रै सुन्दर परिवार। सुभाष जी को तर्क जिम्मेवारीपनको हिसावले राम्रो नै छ। प्रीति जी सेलिब्रिटी भएकोले ड्रेसमा लिवरल हुनु त्यति अस्वाभाविक होइन। गीतको शब्द चयनमा बिचार पु-याउनु एकदम राम्रो हो तर श्रोताहरुको रुचीमा पनि ख्याल नगरी नहुँने हुन्छ। समय पनि धेरै अगाडि बढी बढी सकेको छ। प्रीति जी र सुभाष जी आ-आफ्नो उच्चाइमा हुनु हुन्छ। प्यारी छोरो नानीले पारिवारिक बातावरण न्यानो र बनाएकी छन्। प्रस्तुति सुन्दर छ। सबैको उत्तरोतर प्रगतिको शुभकामना।
wow! xoro kati raamro ho k Mamu r dad lai dherai mayaa garni,ani care garne! ra ashal maanchhe bannu la #bunu पृती जि को हासो जो एक दम मन पर्छ!!!हिर्दय देखि नै उच्च सम्मान छ!!दिज्जु!!
Preeti sis malai man parxa. Sarai ramro family rahexa ani hbd pani kati bujne hunuhudo rahexa , sadai yesarinai hasi khusi raheko herna paiyos god bless u all
She is a Respected Artist of our country. Waha ko interview lidaa, questions suru mai ready garnu hola. Try to make it professional, bcoz hami nepali le nai hamro kalaakar ko Sammaan rakhnu parxa. Love your guts preeti ji. Keep positive vibes.
प्रीती आले जि को माथी को ड्रेस बिल्कुल भयन लोकदोहोरी गायिका ले यस्तो लागाय पछि त आधुनिक वालाले कस्तो लगाउलान हुन त म ड्रेस डिजाइनर होइन तर पनि माथी को त बिल्कुल भयन छोरी ले कस्तो लागाउलिन अब ठूलो भय पछि।
I like her too much,,she is too modern beautiful and fierce,,,your voice is too much dear,,,i love it too much,,,praying and hoping i can sing your song with justice one day with the help of my nepali tutor,(FARIYA LARILAI BARILAI) more blessing for you and your family miss Preeti Ale,,,, One fan from Phil. Staying here at KSA,,😊😊😊😊
ekdom ramro lagyo preeti di ko family di hajur ekdom bold hunu hunxa ani boli bachan poni ramro xa hajur ko aru kai change navaeni tyo nakko fundro nikalusnas plz katti poni suwayana
बूढो कति बुझ्ने हो त्यही भएर त प्रेती दिदी ले जस्तो कपडा लगाएनी फरक नपर्ने जे होस अहिले को generation एक दम बुझ्ने husband ....ठिक छ अब हामी ले भनेर केही हुने छैन जे हुनउ हुन्छ आफ्नै कला ले हुनु हुन्छ 😍😍
दिदी को ओपनिङ मन अनि दाजु को बुज्ने भावाना wow यो होनि त family 💑.. सानो नानू कति cute
यति भन्छु यो परिवार मा कसैको आँखा नलागोस दिदी लाई अज धेरै सफल्ता को कामना
प्रिती आले दिदी दोहोरीमा कन्याकेटि जसतै देखेको थिए कति रमाइलो एत्रो श्रीमान छोरी भएर पनि अरुलाई मनोरन्जन दिनुन्छ धेरैले यसरी गर्न सकिरको हुदैन तपाईंलाई धन्यवाद
नेपाल को नं वान श्रीमानहरू बर्षा को (संजोक) र प्रिती को... 💓💓💓💓Best of Luck..
बाहुन होनि ..😄😄😄
जेन्टल श्रीमान मायालु श्रीमती प्यारी इन्नोसेन्ट छोरि।।Lot of love from Kuwait..
नाई डेरस सहि हो दामि वाउ
दामि फिगर को ला तर I.think यहि जुनि मा नै जेजे मन लाउछ गरनापरछ तर यश मा यो उ त्यो यो केही छुट्याउनु गलत तर रामरो र नरामरो सोच र भर्म लाई धेरै बुझनु परछ यो पेसा हो फेरि पनि wow lavli so much diju
Ma u. A.e bata dubahi la hi namsta hi
Kapal chahi hunuparne ho ali suhaayako chhina aru thik chha
श्रिमान भनेको यस्तो हुनु पर्छ शुभास जि जस्तो बुझ्ने सहन शक्ति भको भयसि कुनै पनि गाईका, हिरुनी,मोडल ,अन्य जुन सुकै क्षेत्रमा भयपनि जीवन सुखमय वित्छ जस्तो छ
❤
जे गरे पनि केटा मान्छे त सोझै हुन्छ्न। कति इमानदार दाइ कस्तो कुरा बुझ्ने मन पर्यो।
Sa Fgg sabai kta sojha hudainan
प्रती बहिनिलाइ मुन्द्रो चाहिँ नलागा
को भय सारै राम्रोसँग सुवाउथे होला जस्तो लाग्छ
नानी गुराँस कति राम्री ।।प्रीती दिदी सदैब खुशी सङ्ग जीवन बितोस ।।भेनाजु बुझ्ने पाउनु भाछ।।सुबाश केसि भेना
छोरी को कपाल चाई आफनो जस्तो न बनाई दिनु कति राम्री सानो मान्छे👌🎈
आमा को चै ड्रेस छोरी को लागि राम्रो हुनिथियो आमा लाई चै ......:!!!
a. !)*^
Ho ni
Mohan Kc थकाइ लागेको बेलामा गित गाउँ रे ह्या पत्रुकार
Mohan Kc ua-cam.com/video/LAoeeAsitzE/v-deo.html
पृतु दिदी ले धेरै राम्रो बुढा पाको छन भन्य एता हाजिर गरौ त
बाहुन होनि 😁😁
प्रिति
D n fufpf
टिसट तंना जसतो रैछ
Asta valuni lai pani saman ulto kanun vyko des nepl
अस्याध्य राम्राे जाेडि सधै राम्राे हासाेका साथ जीवन अगाडि बढाेस मलाइ अस्याध्य मनपर्ने सफा सुघर मिलनसार जातमा लिन्छु ।धन्यबाद ।
दुख गर्न गयका लाखौ प्रदेशि हरु चार बर्ष बसेर पछि फर्किदा कोहि मिडिया ले थाहा पाउदैनन्।
कलाकार हरु चार महिना बस्दा
मिडिया ले ल्याउनु पर्यो।।
That is good bro
Sahi kuro
tehetw 😔😔😔
सलाम छ यो कमेन्डको लागि
एकदम सहि कुरो गर्नुभो
सहि कुरा गर्नु भयो तपाईंले
साह्रै सुन्दर परिवार। सुभाष जी को तर्क जिम्मेवारीपनको हिसावले राम्रो नै छ। प्रीति जी सेलिब्रिटी भएकोले ड्रेसमा लिवरल हुनु त्यति अस्वाभाविक होइन। गीतको शब्द चयनमा बिचार पु-याउनु एकदम राम्रो हो तर श्रोताहरुको रुचीमा पनि ख्याल नगरी नहुँने हुन्छ। समय पनि धेरै अगाडि बढी बढी सकेको छ। प्रीति जी र सुभाष जी आ-आफ्नो उच्चाइमा हुनु हुन्छ। प्यारी छोरो नानीले पारिवारिक बातावरण न्यानो र बनाएकी छन्। प्रस्तुति सुन्दर छ। सबैको उत्तरोतर प्रगतिको शुभकामना।
दोहिरी गायिकाको ड्रेस चाहिँ भएन प्रीती जि श्रीमान चाहिँ सहनसिल पाउनु भएको रहेछ धेरै माया गर्नु होला
wow!
xoro kati raamro ho k
Mamu r dad lai dherai mayaa garni,ani care garne! ra ashal maanchhe bannu la #bunu
पृती जि को हासो जो एक दम मन पर्छ!!!हिर्दय देखि नै उच्च सम्मान छ!!दिज्जु!!
लोकदोहोरी गायिका को हैसियत ले कपाल पटकै सुहाएको छैन नत्र त कुनै खोट छैन प्रीत आले अनि सुबास के सि दुबै जना मा
आहा कति राम्रो परिवार 👌👌👌
How beautiful is Sanu Nani 👍👍👍
दिदी भेना को जोडि एक दम राम्रो छ भान्जी पनि धेरै राम्री छ
तैत मगर छोडि छेत्री सङ गए पछि पनि सुँगुर मासु मिठो लाग्छ भन्न कहाँ पाइयो!!
सबै राम्रो पिर्ती बहिनिको कपाल , फुलि ,डेस 💕💕 अहिलेको जमना अनुसार✋✋
श्रीमान हुन्छ त प्रिती जी को जस्तो बधाई छ सबै परिवारमा
Kasto ramro bichar pirtiji ji bhaggemani huhunxa tapai yati sakaratmak socha bhayko sherman cute xori pani
कति प्यारी छोरी आमा लाई भन्दा बाबा लाई माया गर्नी रैछ छोरी ले
बुडालाई कति सारो हेपेको जस्तो लाग्यो छोरीको मात्र मिस गरेको रे बुडा लाई चाही कस्तो वास्ता नगरेको पहिला त मन पर्थ्यो अवत मनै पर्न छाड्यो
Sai ho
तिमि हरु ta धनि छौं 4.5 बिदेशमा बसेका आमा को मन कस्तो होला जो एकल बनेर आमाहरु प्रदेस पुगेको छन .....
यस्तो बुझ्ने बुढाे पाउनु नै भाग्यमानी हाे तर कपाल काटेको चाहिँ फिटिक्कै सुहाउँदैन , धेरै अाेभर ड्रेसअप पनि राम्रो हाेइन।
सहि भनु भयाे।
Kati Eemnadar dai cahi
Teieta xori manxe vayrani kapal kateko ramro hudaiena Mani xori manxe vayko Natale vandaiexu
सहि कुरा
Teita t kt manxe Ie kapaI kateko hichada jastai dekhinx
नमस्ते पिर्ती जि म हेर्दै छु हल दुबै बाट धेरै राम्रो लागि यो gud लोक
५ बर्ष खाडीमा पसिना बगाएर आएको दाजु भाइ सङग लिन मिल्दैन अन्तरबार्ता
Kura sahi layo but patrakar busy holan ni
Nabin Dumrakoti haha
Kada
🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
tehi ta honi huni khani ko matra vau xa yo desh ma
Preeti sis malai man parxa. Sarai ramro family rahexa ani hbd pani kati bujne hunuhudo rahexa , sadai yesarinai hasi khusi raheko herna paiyos god bless u all
Husband yesto understanding bhayesi preeti ji lai duniya ko k chinta god bless ur family👪️👪️
प्रीति जीको बूढ़ों चाहि सारै बुझने हुनुहुदो रहेछ सोझो रैछ प्रीति जिको ड्रेस चाहि अलि over नै भयों की........
मिडिया अगाडि बुझिदिएको होला नि घर गए पछि कति ठोक्ने हो
@@romioromi1289 Haha ho tyo ni huna sak6
Romio muna सबै बुढाहरू तिम्रो जस्तो ठोक्ने हुदैन है..
Lado vaan muji k dress over vo? Khatey
बूझ्दा जोडी बालबाल टीके जस्तो छ ।।।।
कति,राम्राे साेच अनि बिचार श्रिमान काे
बुझने हुनुहुदो रैछ बढो चाहि नानु So cute😘😘
She is a Respected Artist of our country. Waha ko interview lidaa, questions suru mai ready garnu hola. Try to make it professional, bcoz hami nepali le nai hamro kalaakar ko Sammaan rakhnu parxa. Love your guts preeti ji. Keep positive vibes.
श्रीमान एकदमै positive thinks सरल nd सोजो हुँदो रहेछ
welcome दिदि आफ्नो देश मा आय पछि त खुसी हुनु पर्छ नि दिदी
मेरो मनपर्ने गाइका प्रिती आले हामीलाइचाइ तिजको दोहोरी गितका सब्द ल्यएको होला नी हई
अरु कुरा त दीदीको नि ठिकै लाग्यो तर कपाल चाहि प्लिज बढाउनु होला अनि मिल्छ भने फुली पनि
Fuli hoina sir bulaki ho😂😂
होरो मिस
Thikx ta🤣🤣
H
@@subashprince3545 !aaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaa!aaaaaaaaaa
This baby Is really cutest and sweetest
छोरी को माया कति हुन्छ भन्ने कूरा
आफ्नो कपाल को लाबड खोलेर छोरी को
कपाल बानेदिएको 😍😍🥰
Family superb hajurko dherai understanding dai lucky bahini
जाबो चार महिना बस्दा त एति आँसु हुन्छ भने हामी जस्तो 4 बर्श सम्म बस्नु पर्दा कस्तो होलानी बरै
इन्टरकास्ट भएर होला छोरी कत्ती राम्री रैछिन ,अलि कत्ती मम्मीतिर गाकी हुन कि ,र प्रीती बहिनिको श्रीमान एकदम समझदारी हुनुहुदो रछ ।
लोकदोहोरी गायिका हो तेस्कारान कपाल चाहिँ पाल्नु बहिनी राम्रो हुन्छ ।
जे जस्तो भए पनि मगरकी छोरी हो नि त।बधाइ छ।प्रीटी सिस।
प्रीती आले जि को माथी को ड्रेस बिल्कुल भयन लोकदोहोरी गायिका ले यस्तो लागाय पछि त आधुनिक वालाले कस्तो लगाउलान हुन त म ड्रेस डिजाइनर होइन तर पनि माथी को त बिल्कुल भयन छोरी ले कस्तो लागाउलिन अब ठूलो भय पछि।
पुतु आले बैनि तमाई ले सबैभन्दा धान दिन परिनी कुरा हाे नाखकाे बुलाकी तर बैनि तपाईं लाई कति पनि सुहाएकाे छन्
प्रिती आले बेली डान्स गर्नुपर्यो अलि स्लिम भइन्छ ।
लोक दोहोरी गायिका मध्ये प्रति आले पनि मन पर्ने गायिका हुन तर अहिलेको dress चाहिँ मन परेन !
बेलिडान्स प्रितिआले धेरै मनपर्छ
कति बोल्ड देखीरा मेरा आँखाले
ड्रेसअपले पापीमन बहकियो
जे होस दिदिको बुढा चै धेरै बुझ्ने हुनुहुदो हेरेछ खुसि लाग्यो
एस्को इन्तर भ्यु हेर्नू भन्दा नहेर्नु बेस हित भए भन्दैमा जे पनि गरे हुन्छ भन्ने कलाकार हो यो
अरु सब त ठिकै हो तर पृती जि ले कपाल चाहिँ नकाटनु पर्ने थियो त्यो सुहाएन
ब्याटल गित गाउदा काटेकि पिर्तिले !
Sahi ho..
पुति जि रे
पृती आलेको गित सबै मनपर्छ तर ड्रेसप र कपाल कटाईचाई फिटिकै मन पर्दैन
कपाल को स्टाईल र माथी को कपडा चाई फिटिक्कै सुहायन है भाउजू
Aww k
I like her too much,,she is too modern beautiful and fierce,,,your voice is too much dear,,,i love it too much,,,praying and hoping i can sing your song with justice one day with the help of my nepali tutor,(FARIYA LARILAI BARILAI) more blessing for you and your family miss Preeti Ale,,,,
One fan from Phil. Staying here at KSA,,😊😊😊😊
हैट 5|6बर्ष पनि नअात्तिएर नै बस्नु पर्छ।जाबो 4महिना पछि ।।
Aama ko man ho
लौ बधाई छ जोडी चाहिँ होके
कसैको अँखा नलागोस्🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌷🌷🌷🌷🌷🌷🌷🌷🌷
सबै ठीकै लाग्यो कपाल कत्ती सूहाएन र नाकमा झून्डाको पनी सूहाएन ।।
hahaha malai ni tei vanya
Priti ra jyoti magar ko dress up over acting nai x
Aafu lai matrai maan parera vayena ni public lai pani maan parnu pareo ni
नत ड्रिस नत कपाल ठिक लागेन प्रिर्ति काे बुढा चाहिँ सिधा रहेछन बिचारा miss u nanu sano munxe
सहि भन्नु भयो ब्याटल २ मी कुनै कुनै सब्द चयन आपत्ती जनक नै छन
Dai ko man derai ramro bachun jell khusi hunu parxa nice jodi n so cute xori
कपालको बारेमा चाहि दाईको कमेन्ट ठिक लाग्यो अनि ब्याटल२ को बारेमा नि उहाको विचार ठिक लाग्यो!
ekdom ramro lagyo preeti di ko family di hajur ekdom bold hunu hunxa ani boli bachan poni ramro xa hajur ko aru kai change navaeni tyo nakko fundro nikalusnas plz katti poni suwayana
पिर्ती आले कति नराम्रो दिखियेको हो कपाले काटेर राम्रो मान्छे नि नराम्रो हुन नि मन लाग्दो रहेछ!!
xe xe xe xe xe kopal ta
Subash kc dai .. dherai ..talent ani bujalu hoisinxa 😍
xori sarai ramri layo so cute 😘
बूढो कति बुझ्ने हो त्यही भएर त प्रेती दिदी ले जस्तो कपडा लगाएनी फरक नपर्ने जे होस अहिले को generation एक दम बुझ्ने husband ....ठिक छ अब हामी ले भनेर केही हुने छैन जे हुनउ हुन्छ आफ्नै कला ले हुनु हुन्छ 😍😍
छोरी राम्रि रैछ र माया पनि धेरै गर्नुहुदो रैछ
Preeti sister i love you❤️💕❤️💕❤️dami dami family sabai lai derai maya
Cute xori nice family
मलाई त बुढा सारै मन पराे यार कसाे गरने मन परेर अर्कोकाे बुढाे
न ड्रेस्स नफुलि न कपाल घरमा गएर बिडाको बबाल बुडाको ड्रेस्स अनुसार बुडिको चै एक्दमै खतम सुहाको चै एक्दमनै छैन
Sai ho
छोरि र बूडा हेरेर डेरेस सूहायन
I found her husband so humble and a perfect husband with great sense of humour ..All the best wishes to Priti Ale's Family.
Pretty dijju ko husband chai sarai man paryo
प्रिति को बुदा को सफा मन जे हो तेही बोल्ने बनि राम्रो लागेयो
यिनिहरुको सम्बन्ध खासै राम्रो छ जस्तो लागेन,खालि पैसाले मात्र टिके जस्तो लाग्यो।
😮😮
निकै लामो समय पछि को भेट जम्मा १२० दिन जे होस रमाइलो नै छ अरु त सबै ठिकै छ बाल काटाइ चाइ हो हैट्😃😂
सब ठिक छ तर कपाल चाहिँ सारैनै सुहायन के सोजो बुढा को फाइदा नउठाउनु होला।
Priti i 💓u
🎉🎉 perfect couple n nanu all the best from Australia
Prety g ko sabai femley ta dharai ramram xa voice ramrm xa tara dress chai bedas tera lagaune ho but nepal ko lagi yo chai vayena..
Saarai Ramro undistaning Pariwar wow.. God bless you 👍👍👍
तेस्तो बुज्ने बूढो रैछन बुढिले अलिक बुझिदिनुपर्ने हो ड्रेसअप कपाल अलिक ध्यान दिनुपर्ने हो !
4 महिना मा आशु आउछन तपाई हरुका हामी झन आफ्न्त नभेटेको 3 बर्ष भयो मन कस्तो हुन्छ होला 😃😃😋
पिर्ती आले बिदेश गऐरा नांङ्गै भऐरा हिडने फेय्सान सिकेको जस्तो छ।
Familylaii problem xaen tmilaii k khacho
पिरति जिकाे डेस त सारै राम्राे रहिछ
यो माइक समाउने तालु दाईले जहाँ जहिले जसलाई नी गीत गाउन लगाउने बानी अलि कम गर्नु पर्यो
Good work! Great family! Lovely voice! Even better Lyrics touches reality! Go Preety Aale💕🥂
हो हो कपाल चाहिँ राम्रो लागेन
अरुत राम्रै छ तर कपाल भएन पैलाको ठिक थियो
मुजि हामी 4 साल भए सक्यो न भेटेको तिमीहरू 4 महिना मा नै अति धेरै नातक।
mongoliyan babu ani haami chaar saal paxi bhetda haamro maya kasto hola hoi
अलिकति चल्न थालेपछि कलाकारको चालमालनै बेग्लै हुन्छ यिनिहरू को पनि घरबार होला जस्तो छैन
Hot Kt k ghanta jasto kura gareko
@@sagarpoonmagar255 ta sala nai ganta jasto xs ani kko chaco
Preeti didi ekdam ramri man parne manxele je garda pani ramrai lagxa.arule j sukai bhanun balai bhayena....
😍😍😍😍😍wow beutifull family
सुन्दर परिवारको मिठो गफगाफ 😘😘😘😊
❤️❤️❤️❤️❤️😘😘Good Family...No Comments😊😊😊
Right
खत्रा छ प्रिर्ति अाले ज्यु फेसन चाई
Xorii mch cut😍😍
अरु सबै ठिकै छ ड्रेस अप चाहि अलि ओभर नै भयो ड्रेस अप मा बिशेष ध्यान दिनु भय अति राम्रो हुने थियो
Beautiful family 👌
चर्चित गाएक गायिका सुवास के सि र पिर्ति के सि आले कोबिदेशबाट चार महिना पछि भेटमा मिठा कुरामा बेस्त !!
Well come back our super star