स्वरसम्राट राजु परियार धेरै पछी परिवारसहित मिडियामा,राजुको कान्छो छोरोको गायक बन्ने लक्षण ,गाए गीत
Вставка
- Опубліковано 12 вер 2024
- स्वरसम्राट राजु परियार धेरै पछी परिवारसहित मिडियामा,राजुको कान्छो छोरोको गायक बन्ने लक्षण ,गाए गीत
Guest :
Host :
Camera /Edit : Siraj Gautam
Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from shree online tv
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Contact us:9861485924
subscribe us :www.youtube.co....
#Shree_Online_Tv
#Exclusive video
स्वरसम्राट राजु परियार धेरै पछी परिवारसहित मिडियामा,राजुको कान्छो छोरोको गायक बन्ने लक्षण ,गाए गीत
Link:ua-cam.com/video/xz-4f7MDqe0/v-deo.html
Sowr samrat chai hoina ki Ali badi vay hai
❤❤❤
❤ QQ u@@DipshanVlogs12
राजु परियार सर्वाधिक रुचाइएका गायक हुनुहुन्छ उहाँ मलाई पनि मनपर्छ ❤❤❤ तपाईँहरू जस्तै
लाेकदाेहाेरि काे बादसाह लाेक स्वर सम्राट🙏राजु परियार सरलाई सलाम🇳🇵🙏🇳🇵
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
लाखौ श्रोता को मन मुटुमा रहेको अनि मेरो पनि गायक राजु जि लाई धन्यवाद अनि बधाई छ।
सोर सम्राट राजा राजु दाई नमस्कार सबै परिवार समेत देखौ खूशी लागेयो ❤❤❤❤🎉🎉🎉🎉
हार्दिक बधाई छ दाइ तपाईंले यो संमान डिस्जर्ब गर्नुहुन्छ साच्चिकै तपाईंले गर्नुभएको योगदान अतुलनीय छ 🙏❤️👍️👍️😘😘
WaA
तिन करोड नेपालीको मन मा बस्न सफल गायक स्वर सम्राट राजु भाई लाई सम्मान छ
नेपाली लोकगीत सङित को महान हस्ति हो खुसी लाग्छ धेरै राजु दाइ सुभकामन हजुर लाइ
अाहा सारै राम्राे परिवार राजु दादा लाई सलाम गर्छु सानू देखि ठुला सम्मा लाई माया गर्नु हुन्छ राजु दादा जस्ताे गायक नेपाल मा कमै मात्र मा हुनुहुन्छ ♥️♥️♥️💔🇳🇵🌹
आहा लोक स्वर सम्राट दाजु ले सम्मान अवार्ड पाउनु भएकोमा बधाई छ।र आजा लामो समय पछि उहाको सुंदर परिवार लाइ एकसाथ देख्न पाउँदा निकै खुसी लाग्यो।यति राम्रो अन्तरबार्ता लिनु भएको मा कमल सर लाइ धेरै धेरै धन्यबाद छ।
स्वारसम्राट राजु जि लाई धेरै धेरै सफल्ताकाे शुभकामना छ। लाेक सङगितकाे बास्सा राजु जि🙏🇳🇵👌
बधाई थथा हार्दिक शुभकामना सम्पूर्ण परिवार लाई🎉🎉🎉🎉🎉🙏🙏❤❤
राजु भाइ जति सरल हुजुहुन्छ बुहारी कल्पना पनि सारै भद्र हुनुहुदो रहेछ बधाई भाइ बुहारीलाई ।अझै सफलताको शुभकामना
मलाई मन पर्ने गायक सङै परिवार पनि रेजिना कति talent बोल्नमा राम्री पनि कति ❤🎉
❤❤❤❤❤सही हो संका ले लंका जलाउनु हुदैन र हाँस्नु बोल्नु पर्छ तर सत्तेत डगाउनु हुदैन यही नै हो पती पत्नी धर्म र अमूल्य माया पिरती बधाई छ राजु परियार लाई सुभ कामना गर्दछु 🎉🎉🎉 यसरी नै हाँसी खुशी रही रहोस जय गीत जय सङ्गीत सम्मान गरौ म भोजपुर झापा बाट पदम दियाली। जय देश जय नेपाल को जय जय ❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
राजु दाई एकमात्र यस्तो गाएक हुनुहुन्छ जुन म जन्मिदा बाट आज सम्म लगातार उतिकै चर्चित अनि आफ्नो नामलाई शिखरमा राख्न सफल हुनुभएको छ ❤
लमजुङ को छोरो नेपाल कै पहिलो होम स्टे गाउँ सिरुबारीको ज्वाइँ लोक स्वर सम्राट राजु परियार झलक मान लोक संगीत बिन्द्याबासिनी अवार्ड बाट सम्मानित हुनुभएको मा सम्पूर्ण परिवार लाई हार्दिक बधाई तथा शुभकामना !!!
कल्पना नानी पत्रकार को प्रश्न को जवाफ कसरी दिने अलिकति बोल्न सिक्नु होला !
दामि सोर है झलक मान को गित गाऊदा झनै राम्रो
हार्दिक बधाई शुभकामना छ लाेक सम्रात राजु दाईलाई❤❤❤❤
बधाई छ हाम्रो लमजुङ्ग को सिर लमजुङ्ग को नम्बर 1 स्वार सम्राट आदर्णिय राजु परियार र सम्पुर्ण परिवार ❤❤
मलाइ मन पर्ने गायक राजु परियार ❤❤❤❤
लाेक स्वर सम्राट आदरणीय सम्माननिय राजु परियार र परिवार⛱️💙💖❤️💛💚⛱️
लोकगित सङ्गितको सम्राट हुन योग्य ब्यक्ती हुन राजु परियार दाइ
बधाई छ दोहोरो को राजा मेरो लमजुङको राजु दाई 🙏🙏💞💝💕❤️💖❣️💟💕💞💝😘😘😘
कती सुन्दर परीवार , ❤ किसिका नजर नलागे ❤
अति नै सुन्दर खुशि परिवार राजु दादाको ❤❤❤❤❤
राजु दाइ को सम्पुर्ण परिबार लाई सम्मान व्यक्त गर्दछु❤❤
,
आकासै छोएको नाम आदरणीय दाइ लाई बधाई छ्🙏🙏🙏🙏💘💘💘❤️❤️
महा गायक राजु परियार🙏🙏🙏 राजुको स्वर नसुनेको दिम हुदैन प्रदेसमा रहेर अनि राजुको सरलता नै प्रेरणा भको छ मलाई जिवनमा❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
सलाम छ राजु जि सुन्दर फियाम्ली छ सधै एस्तै खुसी रहोस
हार्दिक बधाई अनि अझै धेरै सफलताको सुभकामना राजु दाई🌹🌹🎉🎉
राम्रो खुसी ,सुखी परिवार🙏🙏🙏🙏🙏💐💐💐💐💐❤️❤️❤️❤️
हाम्रो पुस्ताको एक स्वरसम्राट राजु परियार सायद यो जुनिमा अब अरु जन्मन पुस्तौ पुस्ता पर्खनु पर्ला उच्च सम्मान छ राजु परियार ज्यु प्रति🙏❤️
सम्राट राजुदाइ र परिवार सबैमा धेरै धेरै शुभकामना 🙏 र मुटुभरीको माया ❤❤❤❤
राजु परियार को यो समयमा I am proud of MR Raju pariyar सफलता को शुभकामना व्यक्त गर्दछु ❤❤❤
राजु दाईले मात्रै त हो लम्जुङको इज्जत राख्नुभएको बधाई छ मेरो दाई
राजु लमजुङको मात्रै नभै देशकै चिनारी हुनुहुन्छ सलाम छ।
राजु परियार जि को परिवार कति राम्रो हुनु।हुन्छ।
राजु दाई को म ठुलो साथी हु आज सबै जना को एकै साथ interview ह्रेनु पाए सबै घर परिवार सहित
बधाई तथा शुभकामना राजपरिवार लाई
😂😂😂😂😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤❤❤्मदिपटोल बाट सुरिया माया गुरुङ राजु भाइ कोफेमलि देख्न मन लागेको थियो देखि यो धेरै धेरै खुसी लाग्यो धेरै माया छ है❤❤❤❤😂😂😂😂😂😂 मिडिया सरले देखाउन भयो दरसन मिडिया सर लाइ ❤😂
Shwore samrat Raju pariwar sir lai dherai 2 dhannebad sathai sammpurna pariwar lai namaskar 🙏🙏🙏🙏❤️❤️❤️❤️🌹🌹🌹🌹🎵🎵🎵🎵🎤🎤🎤🎤
अनन्त कालसम्म नेपाली जनताको मनमा रहिरहने लोक सम्राट राजु दाइ ❤
Dohori ko king Raju pariyar congratulations all the best 👏👏👍👍
धेरै धेरै सुभकामन ❤❤❤❤❤raju vai
Aati ramro pariwar bhagyamani hunu sadai ucha sir rahos raju bhai
बधाई छ दोहोरी को राजा
Sowar smratko Dhani Lokdohori Gayko Razu priyar ko sbai priwar lai ykai must congratulations 🎉
लोक्दोहोरी को गायक मा सबैभन्दा धेरै मनपर्ने कलाकार हुनुहुन्छ राजु परियार 🎉🎉
कति राम्रो छोरी ❤❤❤❤❤
Rajudaiko xore Kahi katai santishere pariyar DD sanga anuhar mildorhexa❤❤
Khasai Lagdaina Face Ali Baklo Chha Shanrisreeko Lamcho Chha
सोर सम्रात राजु दाजु को कति रमाइलो फेम्लि❤❤❤
Sor samrat bhailai congratulations
❤❤❤🎉🎉 बधाई छ सपै परिवाँर लाई❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
M tw buwa nai vanxu kin ki m ni pariyar nai ho ani feri uhako jastai same xa mero baba ko face age pni tehivayar ni dherai maya ani respect aauxa man nai dekhi sadhai maya ani mitho samjhana hjrlai 🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
बधाई तथा शुभकामना भाई सब परिवारमा माया ❤❤🎉
हार्दिक बधाई छ🎉🎉🎉
Raju Dai is king in dohori industry ❤❤❤❤❤
Raju ko ta Chhori kati ramri Ho chhora pani
Raju dai is king of lok dohori love you all❤❤❤❤from parbat
राजुका परिवारहरुसम्य देखियो ।
Aaha so beautiful family
हार्दिक बधाई छ राजु भाई❤❤
Happy family God bless you
Nice family Raju daju 🙏🏻
Badhai xa Raju sir 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
राजु सर को आवज कति मिठो ❤❤❤❤
My favorite singer bro
Congratulations dai ajh dhila vayo yo saman
Badhai ch Dai lai .
राजु दाइलाइ करोडौं सल्युट छ ✋
राजु दाइ को जति बयान गरेनी कमि छ
Huge respect Raju pariyar Dai you are the deserved singer
सुखी परियार ❤❤❤
राजु भाइको सफल्ताको सुभ कामना
In Nepal children are laking of confident . They have build confidence ❤
Nice family ❤❤❤❤❤❤
धेरै धेरै बधाई छ 🌹💜💜🌹🌹🙏🙏🙏🙏🙏🙏🙏
Good luck Raju dai
Great🎉🎉🎉
❤❤❤👏raju dada ko nice family 👌👌
Next level voice xa raju daiko.no 1 dohori singer
Malai man parne gayak raju dai❤
Hamro lamjungko San hamro Raju dai ho🙏🙏🙏🙏❤️
Kati xori xora wefe beautyful family❤
Majjako lagx raju dai. Namateko nanapeko lagx .
Khusi ani sukhi ramro ra sano pariyawar dekher khudi layo 🙏🙏🙏💐💐🙏🙏🙏
Nice famliy👌👌👌👌👌👌
Congratulations legend ❤
❤❤❤❤❤ god family
Raju dai salin namra kasailai nabijhaune manxe❤❤❤
बधाइ छ
Sowar ko Khani Raju pariyar sir ❤🎉😂❤❤🎉
बधाई छ 🙏🙏
Congratulations 🎉❤
Raju dai KO big fan Koko hununxaaa ❤❤❤❤
नमस्ते राजु परिवार सबैलाई ❤❤❤❤
Wo Raju dai ❤❤❤
happy family raju ngolo