आमा-बुवाको श्राद्ध किन गर्नुपर्छ ? | Ramesh Nepal || Episode - 3214

Поділитися
Вставка
  • Опубліковано 3 жов 2024
  • आमा-बुवाको श्राद्ध किन गर्नुपर्छ ?
    .....
    Discourse By: Ramesh Nepal
    Published Date: 2081-06-10, 2024-09-26
    Published by: Jeevan Vigyan Foundation, Chabahil Kathmandu, Nepal
    Contact Number: 01-4572830
    .......
    Social Media
    Website: jeevanvigyan.org/
    Facebook: / jeevanvigyannp
    Twitter: / jeevanvigyan
    Instagram: / jeevanvigyan
    #jeevanvigyan #rameshgurudev #lifestyle #motivation #wisdom #spirituality

КОМЕНТАРІ • 35

  • @santoshkarki3582
    @santoshkarki3582 7 днів тому

    हरि ॐ गुरुदेव्🙏🙏🙏

  • @koiralatunna5448
    @koiralatunna5448 2 дні тому +1

    ॐनम शिवाय!

  • @madhuduwadi343
    @madhuduwadi343 6 днів тому

    हरि ॐ गुरूदेब नमन

  • @SitaKattel-w5l
    @SitaKattel-w5l 7 днів тому

    Hari om guru dev aati sunder

  • @shivakoirala1183
    @shivakoirala1183 7 днів тому

    हाेगुरु नारायण

  • @magicff6388
    @magicff6388 7 днів тому

    Hari om🙏🙏🌹🌹 guru dav

  • @bindaparajuli9883
    @bindaparajuli9883 6 днів тому

    हरि ॐ हरि ॐ

  • @insearchofself9616
    @insearchofself9616 8 днів тому +1

    Katti Sundar Uttar chha GuruDev! Dhanyabaad❤Buwa Ama lai garne kura Ma katti dherai prasna auchha, tara chhora chhori lai garne kura Ma kahile pani audaina, ramro hunchha baccha lai bhanne bitikkai gari halna man lagchha

  • @SitaKhanal-e6z
    @SitaKhanal-e6z 7 днів тому +1

    हरि ॐ गुरुदेब्🙏
    आहा सारै राम्रो तरिकाले बुजाएर उत्तर दिनु भो आफुलाइ अरुसङ तुलना नगरौ

  • @parbatibasnet8164
    @parbatibasnet8164 8 днів тому

    हरि ॐ सदगुरुदेव सत् सत् नमन्🙏💐

  • @chandikakhatiwada1081
    @chandikakhatiwada1081 7 днів тому

    चित्तबुझ्दो उत्तर गुरुदेव

  • @sambriddhi8000
    @sambriddhi8000 8 днів тому +2

    हरि ॐ गुरुदेव 🙏सारै राम्रो उत्तर दिनुभयो।

  • @shyamp.sapkota337
    @shyamp.sapkota337 8 днів тому +1

    मङ्गल प्रेम प्रणाम गुरुदेव 🌺🙏🙏🌺❤️❤️

  • @hemprasadrai9111
    @hemprasadrai9111 8 днів тому

    हरि ॐ सतगुरुहजुर अनि स्रोताजन्माझमा नमस्कार छ। जय जय होस हजुरहरूको।

  • @loknathdhakal8074
    @loknathdhakal8074 8 днів тому +5

    सम आदरणिय गुरू ज्यु हामिले हाम्रो बैदिक सनातन धर्म संस्कार संस्कृति सास्त्रमा लेखिएका ऐतिहासिक कुरा आफ्ना पुर्खाले चलाई आएका चलन अनुसार सबै जात जाती भाषा धर्म संस्कार संस्कृति अनुसार बाइबल कुरूवान बौदिष्ट सबैका आ आफ्नो आफ्नै बिधि अनुसार चलेको ले हामिले फलानो देशमा फलानो जातिको आधारमा भन्दा हाम्रो किन फरक भन्दा पनि हिमिले हाम्रा पुर्खाले देखाए सिकाइएको बाटो मा हिडेका भए कस्तो हुन्थ्यो होला हाम्रो लागि स्वास्थ्य निरोगि भएर बाच्न का लागि प्रकृति ले दिएका जडिबुटी बिभिन्न बनस्पति र हाम्रा बैदिक सनातन सनातन धर्म ग्रन्थहरू र हाम्रा पुर्खाले दिएका बिभिन्न उपदेश नै हाम्रो लागि जिउने मार्ग हुन हामिले सकारात्मक सोचका साथ त्यहि बाटोमा हिडने र हाम्राभाबी सन्तति लाई पनि सत्मार्ग मा हिडने बाताबरण बनाई दिनु नै हाम्रो कर्तव्य र धर्म हो जस्तो लाग्छ, राधे राधे।

  • @sitadahal-jp4vz
    @sitadahal-jp4vz 8 днів тому

    हरि ॐ गुरुदेव अति सुन्दर भनाई

  • @Ejyaku
    @Ejyaku 8 днів тому

    जय गुरुदेव ❤❤❤😊

  • @binodpokharel4674
    @binodpokharel4674 8 днів тому +1

    हरि ॐ ! सबैको जय होस

  • @laxmibhattarai8872
    @laxmibhattarai8872 8 днів тому

    हरिॐ गुरू जी मा नमन 🙏🙏🌹🌹🌹कति राम्रो उत्तर 🌹🌹🌹

  • @gitakafle2078
    @gitakafle2078 8 днів тому

    हरि ॐ गुरुदेव💕🙏💕🌹🌷💐🌹

  • @ritaacharya9983
    @ritaacharya9983 8 днів тому

    नमन गुरुदेव 🙏

  • @BishnuMayaNepalSapkota
    @BishnuMayaNepalSapkota 8 днів тому

    Hariom Gurudev 🙏 🕉

  • @sabitrigelal9834
    @sabitrigelal9834 8 днів тому

    Hariom gurudev

  • @sitabista3268
    @sitabista3268 8 днів тому

    हरि ॐ गुरुदेव 🙏🙏

  • @aashaphuyal6978
    @aashaphuyal6978 8 днів тому

    Sahi kura vanisiyo guru dev🙏👍️

  • @saradapoudel1120
    @saradapoudel1120 8 днів тому

    हरि ॐ गुरुदेव

  • @sunitashah8241
    @sunitashah8241 8 днів тому

    हरिॐ गुरू🌹🌷🙏🙏

  • @devakirijal1908
    @devakirijal1908 8 днів тому

    हरि ॐ गुरुदेव सारै रनम्रो कुरो 🙏🙏👌👌🤣🤣

  • @Sagarshrestha4526
    @Sagarshrestha4526 8 днів тому

    ❤❤❤❤

  • @शुपृया
    @शुपृया 8 днів тому

    गुरुबर नमन ।हाम्रो समाजमा पुरुषले मात्रै बाबा आमाको स्राद्द गर्नु पर्छ भन्ने छ र यहि परम्परा नै छ जबकी महिलाहरु त आफ्नो आमाबाबा लाई छोडेर पतिको घरमा हुन्छौ अब,हामी बिबाहित हरुले आफ्नो माता पितालाई पित्री स्राद्ध गर्नु हुन्छ कि हुदैन ?मलाई अति मनमा लागे को कुरा हो बुझ्ने शैलीमा स्पष्ट पारिदिनु होला।

  • @narendrakoyee8488
    @narendrakoyee8488 8 днів тому

    Buba Amako ta tyo prasna sodhne gyan aayena hola,ahileko xora ,xori le prasna sodhe guru, china ani Europe ma srada garda kasari gardo rahe xan bujhai dinu vaye hunthyo ni guru.prasna sodhnai nahune ho ra?

  • @narendrakoyee8488
    @narendrakoyee8488 8 днів тому

    Prasna sodhna nai nahune ho vane yo kuro malai chahi thik lagena

    • @nirmalasapkota9532
      @nirmalasapkota9532 7 днів тому

      सद्गुगुरु ज्यू ले उत्तर दिनुभाको त नेपालि भाषा मै हो ।मात्रै हाम्रो आफ्नो संकार, स्स्कृति,र पुर्खाहरुले गरि आएको सनातन धर्मलाई चटक्कै छोड्दा कतै हानिनोक्सानि ब्यहोर्न नपरोस भन्ने हेतुले यो अरुलाई सोधेर ,बक्साएर,अनुमति लिएर गर्ने काम होईन भनेर प्रष्ट पारिदिनु भएको महशुस गरे मैले चाहिं ।होईन त गुरुदेब ॐ गुरु हजुरको चरणकमलमा नमन❤

  • @sauravneupane7366
    @sauravneupane7366 8 днів тому +1

    बिज्ञान हटाए हुन्छ जीवन मात्र राखौ । बिज्ञान शब्द राख्ने भए बैज्ञानिक धारण राख्नु पर्यो बेकुफ तर्क दिएर अन्धविश्वास कर्मकाण्ड लाई अझै नफैलाउ त । श्राद्द को मुल मर्म भन्या पितृ हरु को श्रद्धा मात्र भए त्यसको प्रकिया लाई बदल्न जरुरी छ। बाहुन हरु को पाखण्डी पन लाई झन बढाउनु गलत हो ।

  • @sauravneupane7366
    @sauravneupane7366 8 днів тому

    बिज्ञान हटाए हुन्छ जीवन मात्र राखौ । बिज्ञान शब्द राख्ने भए बैज्ञानिक धारण राख्नु पर्यो बेकुफ तर्क दिएर अन्धविश्वास कर्मकाण्ड लाई अझै नफैलाउ त । श्राद्द को मुल मर्म भन्या पितृ हरु को श्रद्धा मात्र भए त्यसको प्रकिया लाई बदल्न जरुरी छ। बाहुन हरु को पाखण्डी पन लाई झन बढाउनु गलत हो ।